लगातार १ हप्तासम्म एउटै ठाउँमा भएको एक मात्रै भि*-डन्त, शाही नेपाली सेनाका सिपाहीहरु किन त्यसरी...?

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा हुनुहुन्छ जनसेना नेपालका कमाण्डर पासाङ शेर्पा कर्मा । उहाँले पुर्वी नेपालका शाही नेपाली सेनासङ्ग भएका मुख्य कार्यहरूको विशेष जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Commander of Janasena Nepal Pasang Sherpa Karma is in today's program. He has given special information about the main activities of the Royal Nepal Army in Eastern Nepal.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Pasang_Sherpa_Karma #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Aishelukharka_Khotang #Hatuwagadi_Bhojpur #Bhojpur_Tawor

КОМЕНТАРІ • 60

  • @Bismat821
    @Bismat821 5 місяців тому +2

    धन्यवाद सुनौलो टेलिभिजन अनि सुमन सर हेर्नु सुरु गर्‍यो ।

    • @SunauloTV.
      @SunauloTV.  5 місяців тому

      स्वागत छ हजुर

    • @msmobilekhan5712
      @msmobilekhan5712 7 днів тому +1

      😅😮😊😮😅😅😮😮😅😅​@@SunauloTV.

  • @Boss-vk4ty
    @Boss-vk4ty 3 місяці тому +1

    मेरै गाउँ को मान्छे हुनु हुँदो रैछ। सोलु किन्ज को हुँ मो पोनी।

  • @krishnagadal5873
    @krishnagadal5873 Рік тому +2

    जानकारी काे लागि धन्यवाद सुनौलो टिभी लाई

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      w\c सर

    • @krishnagadal5873
      @krishnagadal5873 Рік тому +1

      गणेशपुर भिडन्त बारे अजय दल काे सिपाही हरु संग गरेको अन्तरवार्ता आउँदैन त आजकल किन होला

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      @@krishnagadal5873 अब केही दिनमा आउने छ है ।

  • @rajurai6860
    @rajurai6860 2 роки тому +1

    सलाम क. कर्म सुन्दर ढङ्गले कुरा राख्नु भयाे साेलु पन्चन

  • @govindaokheda4915
    @govindaokheda4915 2 роки тому

    सही कुरा को बिषय बिश्लेषण गर्नु भयो पासाङ सर ले जनता सचेत र चनाखो हुनु पर्छ जनता ले भ्रष्ट नेता हरू लाई पाखा लगाउनुपर्छ सही सर्बहारा बर्ग र समुदाय बाट सही बिकास सही नेतृत्व गर्ने नेता हरू चुन्नु पर्छ वडा देखी केन्द्र सम्म हाम्रो देश नेपाल लाई राम्रो नेता नी सोरथी नेता हरू को खाँचो छ

  • @sanatkc630
    @sanatkc630 2 роки тому +8

    मतपत्र‌‌ त राम्रो संग पटाउन नआउने रहिछ सुप्रिम कमाण्डर लाइ । सिकाउन ‌भाको थिएन तपाई ‌हरुले ।

  • @Soluunik
    @Soluunik 2 роки тому +3

    हा हा कर्मा जि नि सोलुखुम्बु जिल्ला बिगतको चौलाखर्क गा बि स हालको लिखु पिके गाउपालिकाको हुनुहुन्छ म तपाईलाई राम्रो चिन्दछु अनि म सोलुखुम्बु जिल्ला बिगतको काकु गाबिस , हालको माप्य दुधकोशी गाउँ पालिकाको मान्छे । साह्रै गजबको कुरा गर्नु भो । भोजपुर जिल्ला सदरमुकाम घोरेटारको लडाईमा परेर हाम्रो गाउले केही कम्रेड मित्रहरुले आज पनि नाकको डारिमा बमको चोईटा छरा आज सम्म बोकिराखेका छन है । बिना योजना हचुवाको तालमा बुरुक्क उफ्रेर भोजपुर घोरेटार आक्रमण गर्दा माओवादीले ठूलो क्षेती बेहोर्न परेको हो ।

  • @neharica2166
    @neharica2166 2 роки тому +1

    रमिते भनेको लेटाङ जाते मास्तिर हो, जाते मा पनि ठुलो लाडाई भाको थियो, मोरङ लेटाङ ब्यारेक को आर्मि संग

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому

    राम्रो कुराकानि

  • @kumark-hl3kx
    @kumark-hl3kx 9 місяців тому

    मावबादी ले अरु कै दिन सकेन जे होस जनमुक्ति सेना लाई न्वारन गरेर नया नाम दियो त्यो भन्दा अरु भुत्रो केही पनि पाउन सकेन।।

  • @jprakhal5365
    @jprakhal5365 2 роки тому

    खोइ के गर्नु अब चोर नेता नाताबाद भ्रष्टाचार को नाइके भो । काहानी रमाइलो छ

  • @khilnathbastola7133
    @khilnathbastola7133 Рік тому +2

    यो रिटिट रिटिट भन्छन के रहेछ बुझेको त पुर्ब भाषा मा कुले दियको रैछ।।।।

    • @kumark-hl3kx
      @kumark-hl3kx 9 місяців тому

      let's move we can't do lai रिटिट भन्दो रैछ😂😂

  • @uttamkulung4335
    @uttamkulung4335 Рік тому +1

    ईतिहास सुन्दा 😭😭😭😭

  • @PasangSherpa-ou8yv
    @PasangSherpa-ou8yv 2 роки тому +1

    कर्मा सेर्पा लाई मैले लगभग 20/22 पछि देख्दै छु खुशि लाग्यो।शुरुमा टाप्टिङ जनप्रिय मा वि मा कुशुम कर्मा युवा शक्ति अस्मिता किसान उनिहरु आको झल्को आयो र जनप्रिय माबि मा इकाई अध्यक्ष मलाई बनाएको मलाई अझेै याद छ।किसान अहिले एमाले मा चिशंखुगाडि बाट अध्यक्ष चुनाव लडेर माओवादी सँग नै हर्यो।सयाद कर्मालाई थाहा होला मलाई पनि मेरो घर गोरा मा पनि धेरै वसेको हो र कुशुमले त मलाई लानलाई पनि धेरै कोशिश गरेको पनि हो।

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      धन्यवाद सर

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 роки тому

    राम्रो कुराकानी

  • @starluck5485
    @starluck5485 2 роки тому

    राम्रो कुराकानी ♥️♥️♥️♥️♥️

  • @Ishworghising10
    @Ishworghising10 2 роки тому +7

    अलिक पछि सम्म द्वन्द चलिराको भए पुर्बको लाल सेना लाई सक्थेना नेपाल आर्मी पुलिसले ।

    • @robingurung8261
      @robingurung8261 2 роки тому

      Prachandaa ko tattu haru rest in hell

    • @superman-jx7rs
      @superman-jx7rs 2 роки тому +8

      थेक्न नसक्नि होइन धुटो हुन्थ्यो माओबादी । तेहि भएर बार्ता भन्दै आको

    • @raiindra5577
      @raiindra5577 2 роки тому +7

      Ahile samma vako vaye maobadi auta poni bachdoina thiyo

    • @prakashrokaroka1270
      @prakashrokaroka1270 2 роки тому

      पनौती कुरा नगर्नुहोस् हजुर

    • @max7272
      @max7272 2 роки тому

      अहिके सम्म लडाइ भको भए मावबादी सबै सखाप भै सक्थ्यो😂😂 खारा जस्तो बिकट ठाउमा १५०/१८० जाना साहीसेनालाइ मावबादिको न्वारन देखिको बल निकालेर २ पल्ट सम्म ४/५ हजार छापामारले आक्रमण गर्दा पनि नसके पछि अब युद्ध बाट लक्क्ष्या पुरा हुन्न भनेर थाहा भएर बार्ताबाट जाने निधो गर्या हुन। जतिजाना मरे खास्मा उनिहर्को कुनै उपलब्दी छैन किनकी बर्ता बाटइ देस्मा सान्ती आको हो र सरकार पक्क्षे सुरु बाटै बर्ता गरौ बार्ता बाटै समश्याको समधान गरु भनिरहेको थियो आखिर अन्तमा बर्तै बाट टुङ्गियो। खास्मा अहिकेको ब्याभस्था ल्याउन युद्धको हैन ६२/६३ को जनाअन्दोलनको मेन भुमिका छ। एदि आवबादीले द्धोन्द जारी राखेको भए सरकारले अझ ससक्त आधुनिक हातहतियार भित्र्याउथ्यो बिदेसी सैन्यासहयोग हुन्थ्यो सखाप पारथ्यो।😃😃

  • @sangamraiofficial741
    @sangamraiofficial741 Рік тому

    सलाम छ पासाङ दाजु ... यहाँ हरु को अमुल्य योगदान ले गर्दा नै आज हामी यहाँ छौ ! भन्ने लाग्छ

  • @shantarajgiri5933
    @shantarajgiri5933 Рік тому +1

    Salam chha daju

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y 2 роки тому +1

    lalsalam chha mahan yoddha dajulai

  • @kabirjungthapa
    @kabirjungthapa 5 місяців тому +1

    K samanta

  • @razinbasnet7052
    @razinbasnet7052 2 роки тому +1

    इलाम को बारेमा नि लिनु न दाइ अन्तरबार्ता

  • @_yojeong_0
    @_yojeong_0 2 роки тому +1

    Ma Pani sahavagi thiya aiselu kharka Vidanta ma sir

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      अहिले कहाँ हुनुहुन्छ नि

  • @ritakhadka67
    @ritakhadka67 2 роки тому

    Salam xa

  • @khusbusharma8682
    @khusbusharma8682 2 роки тому

    Herna suru bhayo hai....

  • @surajgaire-tc8xb
    @surajgaire-tc8xb Рік тому +1

    Yo mawodahi le kin dusman dusman vanxa ?

  • @himathapa3050
    @himathapa3050 2 роки тому

    Salam chha sahasi dajulai...

    • @robingurung8261
      @robingurung8261 2 роки тому

      Ghanta sahasi atankakari haru afnae daju Bhai mardae hidna kayar haru ho rest in hell for destroying our peaceful country Nepal

  • @Gagan.377
    @Gagan.377 2 роки тому

    India bata fighter biman teti bela kharid gari nepal ma use garnu partho

  • @balrai7868
    @balrai7868 2 роки тому

    kamred jamin dhale paxi ritet vayeko hou

  • @sureshbasnyat5218
    @sureshbasnyat5218 2 роки тому

    ilam vidanta huda mero buba pani tyahi hunuhunthyo

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      सेना मा कि प्रहरीमा नि

    • @sureshbasnyat5218
      @sureshbasnyat5218 2 роки тому

      @@SunauloTV. senama

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      @@sureshbasnyat5218 अहिले कहाँ हुनुहुन्छ सर

  • @laxmikanxi123
    @laxmikanxi123 2 роки тому

    kina kam video aaun thalyo sunaulo tvma

  • @karmabk1329
    @karmabk1329 2 роки тому

    Salam chha daju