अग्रभागका पुरै जनसेना ढलेको त्यो ल*-डाइँ, त्यस बेला यस्तो अवस्थामा पुगेको पार्टी -विशेष जानकारी ।

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका सैनिक गोविन्द बहादुर रावल प्रतापको अन्तर्वार्ता ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Interview of soldier Gobind Bahadur Rawal Pratap of Jana Sena Nepal.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #govinda_bahadur_rawol_pratap #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

КОМЕНТАРІ • 72

  • @bhumigat2349
    @bhumigat2349 Рік тому +15

    यीनका ठुला महान एतिहासिक योगदानले आमुल गर्दा हामी 1 करोड युवा खाडी मलेसिया लगायत विश्वका विभिन्न राजतन्त्रात्मक देशहरूका आधुनिक युगका दास बन्न पाइएको छ। धन्यबाद , संविधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र हुँदासम्म 95% हामी देशमै गाउँमै बस्नु पर्या थियो। धन्यबाद ठुलो काम गरिस, हामी विदेशी गुलाम भयौँ , तेरा नेताहरू राजा बनाइस। शहरको कुरै छोडौँ गाउँगाउँमा विभेद भेदभाव केहि बाँकी छैन। दमैकामीका छोरी बिहे गरी माग्न क्षेत्री बाहुन मगर ठकुरी गुरूङ राई लिम्बु सबै घरघर आउँछन। किस्सिमै परिवर्तन गरिदिइस।

  • @sanatkc630
    @sanatkc630 Рік тому +17

    दलितको छोरा किन देख्न पाउथिएन बेनि लडाइको हिरो कर्णेल राजु नेपाली दलित समुदायको थियो। मगर लिबु राई समुदायका घेरै मानिसहरु त्यति वेला सेनामा जर्नेल प्रहरीको ठुलो पोष्टमा थिए।

    • @laxuroca3981
      @laxuroca3981 Рік тому

      Lll)lnnnknnnnnnnnnnnnnnnnnnn,nnnnnnnnnknnnnnnnnkknnnknknnnnknnnknnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnknnnnnnknkknnnnknnnnnnnnnnknnnnnnnnnnknnnnnnnnnnnnnnknnknnnnnknknknnnnnknnnnnnknnnnnnnnnnknnnknnnkknnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnknnnnknnnnknnnnnnnnnnkknnnnnknknnknknnnnnnknkkknnnnnnnknnnnnnnnnnnnnnnkknnnknnnnnknkn(nnnknnnnnnnnnnknnnnnnnnnnnnnnknnnnnnnnnnnnn(nnknnnnnnnnnnnnkknkn(nnnknnnnkn,knnnnnnnnnnnnnnnnnknnknknnn,knnnnnnknn,nknmkkn(k(nnnnnn,n,

    • @user-ns5ef6ys1y
      @user-ns5ef6ys1y Рік тому +2

      raju nepali hiro hoina jiro ho, byarek xodera bhageko ho benima

    • @sanatkc630
      @sanatkc630 Рік тому +1

      @@user-ns5ef6ys1y हाहाहा भाग्दा तपाईंलाई भनेर भागेका थिए र राजु नेपाली।

    • @Naturelover061
      @Naturelover061 Рік тому +2

      ​@@user-ns5ef6ys1y हामीले भिडियोमा हेरेका थिएयौ । अर्थुङ्गेको डाडामा माओवादी भागेको । आर्मीले त्यता हल्काफुल्का गोलि हानेको थियो । म्याग्दी खोला र कालिगण्डकीको तिरमा, बेनिको बजार भरि माओवादीको लासै लास देखिएको थियो ।

    • @sagunkc5843
      @sagunkc5843 Рік тому

      Sala chor haru lutna na payera gayeka theya dalit ra janta ko lagi vanni t eauta bolne bato matra banayeko ho aatankakari haru

  • @binodbastakoti3328
    @binodbastakoti3328 Рік тому +2

    खोया आमुल परिवर्तन

  • @sakhiragurung1394
    @sakhiragurung1394 Рік тому +6

    अझै पनि त्यही सोचाइ मा छ यो भाई तिम्रो नेता हरु काे चरित्र ले सबैले साथ छोड्दै गए अबको बीस वर्षमा माओबादी भन्ने पार्टी पनि थ्यो है कुनै बेला भन्ने दिन आउँछ लेखेर राख्

    • @bhumigat2349
      @bhumigat2349 Рік тому

      बालकैमा बुर्जुवा शिक्षा भन्दै 5 कक्षामै स्कुल छोडेर जँगल पसेर जँगलमा ब्रेनवास गरिएको जँगलीलाई थाहै छैन। जातीय विभेदमा आएको केहि कमि यीनैले भनेको वुर्जुवा शिक्षाले ल्याएको चेतना हो र केहि दलित ठाउँ पुगेको पनि उनीहरूको त्यहि बुर्जुवा शिक्षा आर्जनले हो। खाडी, मलेसिया लगायतका विदेशमा पाएको रोजगारीले ल्याएको जीवनस्तर पनि हामीले ल्याएको भन्छन यी आतंकारीहरू। राजाले बनाएका राष्ट्रिय राजमार्गहरूमा जोडिएका कच्चि बाटाहरू, 1लाख सरकारी बजेट र 3लाख गाउँले चन्दाबाट बनाइएका बाटा पनि हामीले गर्दा भन्छन। जसले माओवादीको विरोधमा बोलेकै कारण 3 हजार शिक्षक, पत्रकार, अन्य पार्टीका कार्यकर्ता, सर्वसाधारणको हत्या गरे तीनै आतंकारीहरूले हामीले बोल्ने व्यवस्था ल्याइदिएको भन्छन।

    • @binodbastakoti3328
      @binodbastakoti3328 Рік тому

      सहि हो

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 6 місяців тому

    गजब

  • @srijanapun8071
    @srijanapun8071 Рік тому +4

    ब्याक भए पछि हारेको भन्न सिक्नु पर्छ

  • @bhupibabu451
    @bhupibabu451 Рік тому +1

    तिमिहरुको नाइके प्रचण्ड पोइला गको गै गर्छ कहिले शेरेको अगाडी घोप्तो पर्छ कहिले केपि को अगाडि घोप्तो पर्छ अनि त्यस्ता व्यस्या नेताका चेलाहरुले के गर्व गर्छौं हो व्यवस्था परिवर्तन गरेछौ भनेर लाजलाग्नु पर्ने माओवादी को चरीत्रहेरेर त।

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 4 місяці тому +1

    जातिय कुराले होइन प्रचण्डले देश कब्जा गरेर निसुल्कै जग्गा जमिन काठमाडौमा महल पाउछौ भन्दा त्यो लोभ र लालचले माओवादीमा लागेका हौ बकबास नखोक्दा हुन्छ तपाइले अहिले घरन घाटको भयौ हरिबिजोक छ तिमिहरुको बुद्दिमा बिर्को लागेर दुख पाईस मङगले आफ्नै ढङ्गले 👏👏👏

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 11 місяців тому +1

    ठूलो प्रगती भयो नि हजुर जङ्गल मा बस्ने सिंहदरबार छिरे अरु के नै भयो र छुवाछुत त मन को कुरा हो अहिले नि छ नै कामिले दमाई लाई दलित भन्छ कि हैन

  • @bhumigat2349
    @bhumigat2349 Рік тому +2

    240 वर्षको राजतन्त्रल के गर्यो? यो पुर्वआतंककारी,भ्रष्टाचारी,देश लुटेराहरूले नेपालीलाई दशकौं देखी घोकाएको सुगा रटाईको भाषा हो। किर्तिपुर विजय गरेको दिनका मितिले 2062 सालसम्म जम्मा 238 वर्ष हुन्छ। पहिलो कुरा त किर्तिपुर विजय गर्नु नेपाल एकिकरण पुरा हुनु थिएन। किर्तिपुर विजयको दिनलाई नेपालभर शाहवंशको शासनको शुरू मान्न मिल्दैन। त्यसको करिब 40 वर्ष पछि पृथ्वीनारायण शाहको पनातीको पालामा मात्र हालको नेपालको सिमा स्थापित भएको हो। 238 वर्षमा राणा कालको 104 वर्ष, प्रजातन्त्र नामको 2007 देखी 2017 सम्मको 10 वर्ष, बहुदल नामको 2046-2060 सम्मको 15 वर्ष,भिमसेन थापाले दुधे बालक राजाहरूलाई गद्दीमा राखेर गरेको 32 वर्ष शासन घटाउँदा कति बाँकी रहन्छ? करिब 77 वर्ष।
    कागको पछि कुद्नु अघि कान छाम्ने गरौँ । कमसेकम सामान्य जोड घटाउ त गरौँ, ईतिहास पनि बुझौँ। गद्दीमा राखिनु र शासन गर्नु एउटै कुरा होइन। मलाई कसैले कारको पछाडिको सिटमा राखेर कुदायो भने कारभित्र रहुन्जेल त्यो कार मेरो भन्ने हुँदैन किनकी त्यसको कागजपत्र र स्टेरिङ अर्कैको हातमा छ। उ बेला गद्दी खाली भए अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वासका आधारमा राजालाई कम्तिमा गद्दीमा राखेर अरूले शासन गरेका हुन। सबैभन्दा ठुलो कुरा यो हालको देश नेपाल तिनै राजाले हजारौं लडाइँमा स्वयं सिपाही बनेर लडेर ज्यान खुकुरीको धारमा राखेर एक बनाए। पृथ्वीनारायण शाह र उनका भाईहरू, छोराहरू राजा हैन सिपाही थिए। दिल्लीमा धोतीको बन्दोबस्तीमा बसेर नेपालमा मान्छे मराउनेहरू, आफ्ना छोराछोरीलाई उतै पढाएर उतिनै उमेरका गरिबका छोराछोरी वुर्जुवा शिक्षा नपढ भन्दै मराउनेहरूलाई लडाइँको पिडा थाहा हुँदैन। पृथ्वीनारायण शाहका नातीको पालासम्म पुर्व टिस्टा देखी पश्चिम कागडा र दक्षिण बंगाल, उत्तर तिब्बतसम्म नेपालको सिमाना पुर्याईयो, के यो उपलब्धि थिएन? बिचमा राणाहरू आए। जनतालाई अंध्यारोमा राखे यधपि देशको सिमा भने मिच्न दिएका थिएनन, उल्टो हालका चार जिल्लाहरू अङ्ग्रेजबाट फर्काए। हजारौं जंगी पिलरहरू सिमानाभरी गाडे।
    2007 साल पछि प्राय नेपाली काँग्रेसले शासन गर्यो। 2009 सालमा मातृकाप्रसाद कोईरलाबाट नेपाल र चिनको सिमानाभर भारतीय सेना ल्याएर राख्ने भयो। नेपालको मन्त्रिमण्डलका रहेक बैठकमा भारतीय प्रतिनिधी अनिवार्य गरियो र भारतको आदेशमा 30 हजारको सङ्ख्यामा रहेको नेपाली सेनालाई घटाएर 10 हजारमा झारिएन मात्र उनीहरूको तालिम पनि भारतीय सेनाबाट मात्र हुने शुरू गरियो। देश भारतले खानै आटेपछि राजा महेन्द्र कु गरेर भए पनि देश बचाउन बाध्य भए र एकै चोटी राजाको हातमा शासन आएको 2017 सालमा महेन्द्रले कु गरेर पन्चायत ल्याए पछि मात्रै हो र त्यसपछी अहिले चालु मुख्य राष्ट्रिय राजमार्गहरू पन्चायतले बनायो। एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल लगायत प्राय सबै डोमेस्टिक एर्पोटहरू राजाकै पालामा बने। तपाईँ हाम्रा बाजेले 7 दिन हिंडेर गएर नुन किनेर खान्थे भने राजाले त्यसलाई घटाएर 1/2 दिन नजिक सम्म झारिदिए । राजाले बनाइदिएका हाइवेहरू टेक्दिन भनेर कसम खाने हो भने अहिलेका लुटेराहरू र तीनका झोलेहरूको एक पाइला चल्दैन। खाडीमा गएर काम गरेर खान पनि तिनैले बनाइदिएको एयरपोर्टबाट उड्नु पर्छ। लाश बाकसमा ल्याउन पनि राजा महेन्द्रले बनाइदिएको त्यहि एयरपोर्ट चाहिन्छ। हालका लुटेराहरू र तीनका परिवारको विदेश उपचार गर्न गएर करोडौँ खर्च गर्न पनि त्यहि महेन्द्रले 60 वर्ष अगाडी 2019 सालमा बनाइदिएको एयर्पोटको विकल्प छैन। जस्तो राजाले बनाइदिए अहिले पनि त्यस्तै अवस्थामा छ, त्यत्रै छ। अरू देशका एयरपोर्हरू अत्याधुनिक गरिसकिएको छ। उ बेला देशको बजेट धेरै कम थियो र विदेशीसँग सम्बन्ध मित्रता बढाएर सहयोग जुटाएर कयौँ कलाकारखानाहरु पनि खोलिदिएका थिए जून पछि कांग्रेस एमालेले बेचेर खाए भने माओवादी आतंककारीले बम हानेर, मजदुर उचालेर हडताल गराएर सिध्याए। अनि राजाले के दिए? पहिले अलिकति अध्ययन पनि गर्ने कि?

  • @Basnet464
    @Basnet464 Рік тому +1

    नाबालक अवस्था मा यस्तो बिचार हुदैन..यद्यपि पार्टी प्रवेश पश्चात याहाको प्रष्ट बिचार 👍

  • @mandavi2tv997
    @mandavi2tv997 Рік тому

    प्रताप सर अब पुर्ब पि ल ऐ जति पनि हुनून्छ गोल बन्द वा ऐकिक्रन हुनूप्र छ जस्तो लागेव हजुर को सैधान्तीक बिचार लाई सलाम छ कमरेट ✊✊✊✊

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому

    राम्रो कुराकानी

  • @nitramthapa1854
    @nitramthapa1854 Рік тому +1

    यो सुगा रटाइ हो।देश कङाल भैसकेको छ अब जनता लडाकुहरु काल्ला मुनिको भ्यागुतो काल्ला मुनिनै बने कमान्डर्हरु।

  • @anojmagar6207
    @anojmagar6207 Рік тому

    ए कमरेड गफ ठुला गर्यौ यस्ता फटाहा गफ ले देश / गाउँ बन्दैन ।प्रचण्ड को चरित्र हेर्दै छौ नि? शिक्षाको बारेमा यसो उसो गर्यौ भन्छौ।तिमी नै हैनौ बुर्जुवा शिक्षा चाइदैन भन्दै शिक्षक विद्यार्थी अपहरण गर्दै हिंड्नी ????

  • @manishrawal545
    @manishrawal545 Рік тому +8

    धेरै राम्रो 50 बर्ष पछाडी देशलाई धकलेकोमा

  • @Hemantaathapa724
    @Hemantaathapa724 Рік тому

    ramro cha

  • @keshavbalayar1734
    @keshavbalayar1734 Рік тому +2

    यति भासन दिनु भन्दा अछाम मा छाउपडि मुक्त गर्नु कमरेड

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 Рік тому

    भौतिक बिकास नभएपनि चेतनाको आमूल बिकास र परिवर्तन चाहिँ आएकै हो दस वर्षे जनयुद्धले।

  • @Wild-Lifes30
    @Wild-Lifes30 Рік тому

    Nice vinajii..

  • @user-tm4ny5qj9k
    @user-tm4ny5qj9k 4 місяці тому +1

    Sir pili ma haina dherai safalta hat hatiyar kabja vako dang ma ho pili ma haina ulto bakam fuse kura gharnu hunxa ardakachi beni dherai safalta vako yudha ho maobadi ko pili haina

  • @tilaksingh3197
    @tilaksingh3197 Рік тому

    सोचेको थिएँ कुनै दिन मिडिया सङग भेट गराउने तर यक्कासी भलाकुसारी गरेको हेरियो। खुसी लाग्यो

  • @tikarai8137
    @tikarai8137 Рік тому

    म ९०% भिडियोहरु जनमुक्ती सेनाहरुकै हेर्ने गर्छु।जस्मा यो भिडियो पनि राम्रो लाग्यो

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      हस् धन्यवाद सर

  • @rominatamang5652
    @rominatamang5652 Рік тому

    Salam comrade

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Рік тому +2

    दाजुलाई सलाम गर्दै हेर्न थालियो

  • @khilnathbastola7133
    @khilnathbastola7133 Рік тому

    तो त बुझ्नु पर्छ अहम घमण्ड लाई जनता ले सुइकार्य गर्दैन।।। माओवादी को राणा शासन जस्तो अहमता ले सकियो अब के गणतन्त्र माओवादी ले मात्र ल्यायको हो र?

  • @rajeshgurung3950
    @rajeshgurung3950 Рік тому +2

    suman sir लु हेर्न सुरुगरियो

  • @lalbhaithapa7879
    @lalbhaithapa7879 2 місяці тому +1

    Kina chinenan tapai ko sochai pati bhanda bahira aayera sochnus chinxan pahila pani jitaka hun ke gare bahut aas garethe aaba bis barsa haina kehi samaye paxi srilanka ko tal hunxa tapaiko soch bichar ramro xa tara patiko kura garda jhole samje sir

  • @user-zb8yr7st6r
    @user-zb8yr7st6r 4 місяці тому +1

    Maobadi khojdai ladhanalai nepali senara pahari gako hoina maobadi aafai ladhana aako ho nepali sena ra pahari sanga ra hijoko dinna ma garibko jannatako xora xorilai vibina ashpashna dekhayera gauma bashne bathabaran navaidiyera sena paharilai ko dhardekhayera lagera marekaeho gaugauma rajdharabar aayo tarh garib janatako lagi aayena jantako samsaya jiuko tiu xa dhani dhani aajae dhani xanna

  • @sachingurung6216
    @sachingurung6216 Рік тому

    माओबादी लाई पनि ठाँउ मै पुराको तर लास्त मा हातलागि शुन्य भयो

  • @garibkto5713
    @garibkto5713 Рік тому

    Dherai Ramiro kurakani

  • @robingurung8261
    @robingurung8261 Рік тому +1

    Tyuo 10barsa yudha ko upalabdhi vanako khadi ko maruvumi ma 40 degree ko ghar ma kam garna janu pako cha bachna ko lagi nepal ma kahe navayara

  • @kalvairav6576
    @kalvairav6576 11 місяців тому +1

    Jatiye xuwaxut birudda suruwat hola manxu tara adi hatekoi ho vaney tei burjuwa siikxyale, nari saman j vanum manish sixit huna awosek xa ...

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Рік тому

    Ramilo kura kaani vayo salm xa kamred lali ❤️❤️❤️❤️

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Рік тому

    Salam xa hai daju

  • @dineshchayudjhasry6085
    @dineshchayudjhasry6085 Рік тому

    Prachanda. Nai. Maubadi ko. Sosak. Samanti. Ho. Hinsa. Hatya garera. Maubadi. Sena. Ghaete. Tuhura. Bepatta sena. Pulis. Suraxa. Karmile. Ke. Pay

  • @bikashkafle
    @bikashkafle Рік тому

    suman ji ko ramro xa but yo maobadile army police lai kina dusman vanxan k army police le tw kaile vandainan ni 😅😅😅 soch hera na iniharuko 😢

  • @RajuSingh-px3ph
    @RajuSingh-px3ph Рік тому

    Pili ko ramro lagen ladai ma lie

  • @chandarana6880
    @chandarana6880 Рік тому +1

    La Ma pani suru gare gerna

  • @khusbusharma8682
    @khusbusharma8682 Рік тому

    herna suru bho

  • @humengurung8395
    @humengurung8395 Рік тому

    lu suru gariyo

  • @starluck5485
    @starluck5485 Рік тому

    राम्रो कुराकानी

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 11 місяців тому +1

    ठूलो प्रगती भयो नि हजुर जङ्गल मा बस्ने सिंहदरबार छिरे अरु के नै भयो र छुवाछुत त मन को कुरा हो अहिले नि छ नै कामिले दमाई लाई दलित भन्छ कि हैन

  • @harimayabhandari7625
    @harimayabhandari7625 Рік тому

    राम्रो कुराकानी