Bishnu Majhi New Lok Dohori 2073 | Marne Miti | " मर्ने मिति " - Mohan Khadka | Ft.Bimal & Sarika

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 2,8 тис.

  • @kripsonchapagain500
    @kripsonchapagain500 4 місяці тому +37

    राम्रा राम्रा गितलाई डाउनलोड गर्न नमिल्ने बनाउने किन रैछ ??

  • @nepalimusic917
    @nepalimusic917 7 років тому +154

    १४ घन्टा मा १००० भन्दा बडि like २८० comment सबै comment हरु राम्रो छन।
    यो गीतले record नै राख्यो।
    all the best all entire team of bhabana music solution
    बिष्णु माझी र मोहन खड्का

  • @रीमरानामगर
    @रीमरानामगर 7 років тому +14

    गीत मार्मिक लाग्यो मन छोयो...वास्तविक जीवन कथा सँग मेल खानेहरू लाई धर्धरी रुवाउँछ यो गीतले...

  • @manishanepali885
    @manishanepali885 Місяць тому +5

    2081 मा यो गित हेरेर आसु आएको को को हुनुहुन्छ 😢❤

  • @subashbogati4957
    @subashbogati4957 6 років тому +54

    गित भनेकाे एस्ताे हुनु पर्छ wow nice song bisnu maji sis ko सबैलाई सफलता काे सुभ कामना छ💌🎁🌹

  • @nepalibabu6258
    @nepalibabu6258 7 років тому +43

    धेरै मार्मिक छ गित विशेष गरि बिष्णु माझी दिदि को आवाज धेरै मार्मिक जय गित जय सङ्गित बधाई छ यो गित का सबै टिम हरु लाई

  • @dhirajgrg5435
    @dhirajgrg5435 Рік тому +8

    2080 1 21 गते फ़ेरि यो गित सर्च गरेर हेरे अनि फ़ेरि आँखामा आँसु आयो😢😢 साच्चै अति राम्रो छ यो गित अनि शब्दहारु पनि wow❤❤

    • @bibasgorkhali583
      @bibasgorkhali583 10 місяців тому

      आज मिति 2080 मङ्सिर 24 गते आइतबार समय नेपाल को 10:34 बजे मैले पनि सर्च गरेर हेरे अनि आखा बाट आसु को थोप झारे गित सङ्गित भनेको कति खेर कुन समय मा गित को सम्झना आउदो रहेर थाहा नै नहुने 😢😢

    • @UMESHffx282
      @UMESHffx282 9 місяців тому +1

      2080 magh #7:28

    • @BalramParihar-vq4py
      @BalramParihar-vq4py 19 днів тому

  • @tejlama854
    @tejlama854 7 років тому +41

    यो गीत अरु गीत भन्दा अलि पृथक र शब्द सँगीत स्वर मा उत्तिकै फरकपना छ साथै सँदेशमुलक र मन मुटु छुने छ||| साँच्चिकै लोकदोहोरी गित ले फड्को मार्ने बाटोमा एक टर्निङ पोईन्ट यहि गीत लाई मान्न सकिन्छ||| अभिनय पनि सोचेभन्दा फरक धारको छ सारिका र बिमलको अभिनय दमदार तारिफयोग्य छ||| रामु खड्का अनि मोहन खडका ज्यु ले धेरै राम्रो मिहेनत गर्नु भाको छ, अबको दिनमा यो भन्दा पनि उत्कृष्ठ गित ल्याउनुहोला धन्यबात||| झँकार सँगित सँबात मा अन्तरबार्त पनि हेरे धेरै राम्रो लग्यो|||

  • @Govinda067
    @Govinda067 18 днів тому +1

    सुन्न त पहिले धेरै सुनेको तर अहिले Tiktok मा सुनेर धाएको यता । 😊

  • @sachenlamgade8011
    @sachenlamgade8011 4 роки тому +50

    हजुर बिस्नु दि स्वर कै धनी हुनु हुन्छ तर एक चोती हजुर को मुख हेर्ने धोको छ

  • @subscribe2410
    @subscribe2410 7 років тому +56

    वा वा वा दोर्याई तेर्याई सुन्दै गए आँखा बाट आँसु नि उतिनै खसाल्दै गए तर कहिले धित मरेन जति सुन्यो उति नै सुन्न मन लाग्ने मार्मिक बास्तबिकता जीवन मा आधार रहित यो गित ले मेरो मन लाई नै छोयो गित होस त यस्तो सबै मर्ने मिति एल्बम का सम्पुर्ण एकमुष्ट सफलता को कामना!,
    लोचन आले मगर ((प्रदेशि))

  • @nanbasnet5381
    @nanbasnet5381 7 років тому +18

    haitt बिष्णु माझि दिदिकाे स्वर मा त साच्चिकै जादु छ बाफरे बाफ

  • @SunilTeachNepal
    @SunilTeachNepal 7 років тому +16

    😮😮😮😣😣😣 मनै रूवायो यो गितले तर म कहिले नरूने मानछे आज रोय मेरो मन भकानिएर आयो ।bimal dai thanks.

    • @dipeshtamang9718
      @dipeshtamang9718 7 років тому

      Sunil Teach Nepal

    • @padamdas5974
      @padamdas5974 7 років тому

      Sunil Teach kronorNepal

    • @padamdas5974
      @padamdas5974 7 років тому

      Dipesh Tamang uc

    • @padamdas5974
      @padamdas5974 7 років тому +1

      Sunil Teach Nepal @

    • @surajrana423
      @surajrana423 6 років тому

      +Padam Das 🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰☕🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🚯🚯🚯🚯🔞

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Місяць тому +2

    वास्तविक जीवन सङ्ग मेल खाने गीत अहिले सुन्दै छु😢अरु कोको हुनुहुन्छ 2081 सम्म सुन्ने😢😢

  • @anshu0fficial035
    @anshu0fficial035 2 роки тому +5

    जब भित्रीमन बात नि निस्किन्छ नि सब्ध हरुले जब मन मनमा बस्ने मार्मिक अनि भावुक बनाउने प्रतिभा बाहिर निस्कन्छ त्यो क्षमता नेपाल इतिहास साच्चिकै बिस्नु दिदी बाहेक अरुमा भेताउन गारो छ😘😘🤗

  • @KPKUSARI
    @KPKUSARI 7 років тому +50

    मार्मिक अनि साहित्यिक शब्दको समायोजन गरीएको निकै नै राम्रो लोकदोहोरि गीत मर्ने मिति।

  • @harihira
    @harihira 7 років тому +21

    सबैजनाको उत्कृष्ट काम ,बिमलको रचना र अभिनय ,सारीकाको अभिनय ,रामु खड्काको लय ,बिष्णु माझी र मोहन जी को स्वर कपिल जीको निर्देशन समग्रमा गीत उत्कृष्ट बनेको छ !आगामी दिनमा पनि भावना म्युजिकबाट यस्तै गीतको अपेक्षा राख्दछौं !

  • @govindasarumagar4022
    @govindasarumagar4022 7 років тому +8

    मार्मिक शब्द र मर्म स्पर्शी लय स्वर मोडेलिङ सबै राम्रो छ खोट लाउने ठाँउ छैन अति मिठो छ गित जति हेर्यो उति हेरम हेरम लाग्ने गित छ बधाई छ र सफलताको शुभकामना छ ।सम्पुर्ण होल युनिट लाई

  • @सुबु-श5स
    @सुबु-श5स 5 років тому +54

    एकन्जुली खुवाए पानी ,,,
    तिम्रै हात्को राखेर सिरानि😘💔💔💔

  • @binamrasunar8896
    @binamrasunar8896 3 роки тому +28

    बिमल दाजुको फ्यान जति यता आइज🥀🥀

  • @reliablechoice3802
    @reliablechoice3802 7 років тому +15

    गीत अत्तिनै मार्मिक र सुन्दर रहेछ यती मिठो सब्द र बिष्नु माझी दिदिको आवाज मा जती हेरेपनि सुने पनि मनले मान्दैन कतिबेला आँखाबाट आसु ख़से थाहा नै भएन भबिस्यमा पनि एस्तै भाका सुन्न हेर्न पाइयोश सबै टीम लाई बधाई छ ...................

  • @deepakkandel7991
    @deepakkandel7991 7 років тому +28

    जिन्दगी की त आज की भोली हो
    अजम्बरी त्यही तीम्रो बोली हो।।
    धेरै राम्रो छ......

  • @tuksarumagar6222
    @tuksarumagar6222 7 років тому +13

    अत्तीनै मीठो सोर अनि शब्द पनि निकै मार्मिक अभिनय पनि सुपर बधाइछ सम्पुर्ण युनिट लाई।।

  • @saddamhussain4368
    @saddamhussain4368 7 років тому +227

    i am pakistani and this is my fav music frendz Love frm Pakistan🇵🇰🇵🇰🇵🇰❤❤❤❤

  • @asianmusicentertainment9910
    @asianmusicentertainment9910 7 років тому +97

    नरोए है जलाउदा चितानी
    छुटेका थे राम र सीता नी 💖💖

  • @Dhading407
    @Dhading407 7 років тому +7

    अति मर्मिक र यथार्थ शब्दमा सजिएको गित अझै सफलता को शुभकामना छ।

  • @sushilbista1987
    @sushilbista1987 7 років тому +12

    पछिल्लो समयमा भित्रीएको डिजिटल प्रबिधिको कारण यस्ता राम्रा शृजनाहरु झन धेरै राम्रा भएका छन । धेरै राम्रो गीत अनि VDO .

  • @dge_gamer2113
    @dge_gamer2113 6 років тому +38

    मन छोईयो यो नेपाली लोक गित जुन कि बिष्णु माझि दिदीको स्वरले जस्तो पनि लोक संगित सजिएको हुन्छ मेरो मन पर्ने लोक गायिका (बिष्णु दिदी)

  • @sitalpandey597
    @sitalpandey597 2 роки тому +1

    Kati ramro git banaunu bhaako bisnu didi hajurharulai badhi chha sarai man paryo

  • @dipakgaire9433
    @dipakgaire9433 7 років тому +27

    हैट हेर्दा हेर्दै आँसु पो आयो 😒
    धेरै राम्रो लाग्यो

  • @bishnumogr3472
    @bishnumogr3472 7 років тому +7

    मलाई लाग्छ यो गीत कहिल्यै पुरानो हुदैन, जीवन्त छ, जति चोटी हेर्छु video त्यति हेर्न, गीत सुन्न मन लाउच.धेरै भन्दा धेरै राम्रो गीत र उत्क्रष्ट video team लाई हार्दिक बधाई तथा शुभकामना..💗💞💖💕

  • @narayanadhikari4464
    @narayanadhikari4464 7 років тому +33

    धेरै राम्रो गित छ।।।सम्पुर्ण टिम लाई धन्यवाद एउटा राम्रो गित सुन्ने हेर्ने मौका पाइयो सबै जना ले उत्तिकै मेहनत गर्नु भएको छ बिष्णु माझी स्वोर उत्कृष्ट छ र रामु सर को लय पनि धेरै प्रशंसाजनक छ बास्तब मा सबै को भुमिका अहम छ।।।।।।।धन्याबाद

  • @ramjibk2404
    @ramjibk2404 7 років тому +56

    फुल दिदां नहुनि मुटु दिदां जिन्दागि भरि पछुतो हुनि ।राम्रो सित सोच्नु ल हजुर फुल चाहानु हुन्छ कि मुटु।

  • @_Guru_A
    @_Guru_A Рік тому +5

    म अझै पनि सुन्दैछु 🤗🤗🤗

  • @sunilrasaili4788
    @sunilrasaili4788 7 років тому +6

    नरोय है जलाउदा चीता नि
    छुटे का थे राम र सीता नि....निकै मार्मिक शब्द सफलता को शुभकामना .....

  • @reshamchhetri1478
    @reshamchhetri1478 7 років тому +6

    सबैको मन मुटुमा बस्ने गीत बनेछ |बधाई छ सम्पूर्ण टिमलाई

  • @kumarramtel132
    @kumarramtel132 2 роки тому +3

    जिन्दगी त आज कि भोलि हो
    अजम्बरी त्यही तिम्रो बोली हो

  • @lekbeshidigital3386
    @lekbeshidigital3386 6 років тому +20

    यो पो लोक गीत भन्न लाइक त।

  • @TajaEntertainment
    @TajaEntertainment 7 років тому +15

    रुवायो दाई यो गीतले बीच मै पुरा हेर्न सकिन

    • @puspakun2542
      @puspakun2542 7 років тому +5

      Sharad Sagar gi geet ruyauniny xa narunata kury vayana hajur matra hoina geet harna jate pane manxa haru h unuhunxa sayad naruna kamy hununxa hola bisas gare yo geetla mayama bixodeaka ra yasareny xuteara geban mirtu sanga ladakaharjlai yo getla jhan dhary ruwako xa i like this song and vedio

    • @dilipupadhyay7028
      @dilipupadhyay7028 7 років тому +1

      I

    • @sumitrahamal7372
      @sumitrahamal7372 7 років тому

      Dilip Upadhyay निकै मन मुटु छुने मार्मिक याे गित सहित काे भिडियाे अतिनै राम्राे लाग्याे मेराे निकाे भयकाे घाउ नि बल्झियकाे छ भावना हमाल

    • @ilkeyouchaudhary1172
      @ilkeyouchaudhary1172 7 років тому

      sumitra ha

  • @Askbhandari
    @Askbhandari 7 років тому +14

    आउदैन काल हेरेर पात्रोमा
    पाउन्नौ मलाइ खोजेर कात्रोमा
    निकै मार्मिक गित ...............सफलताको शुभकामना !!

  • @arjungurungarjungurung5512
    @arjungurungarjungurung5512 4 роки тому +3

    Wowwoowwooww....😍😍😍 suprrvveee jatti sune pani pugdaina malai yo geet 👌👌..katti man chune get wow....Sarika ra bimal ji ko acting ko tarif garne sabdai xina ani mohan daju ko voice ekdam favourate mero😍😍😍🙏🙏🙏🙏

  • @pratikmagar3270
    @pratikmagar3270 6 років тому +391

    साच्चिकै हामी नेपालीहरु कति अनपढ छौँ। हचुवाको भरमा facebook चलाएका हुन्छौं। हामीलाई यतिसम्म पनि थाहा छैन कि like के हो? dislike के हो? यस्तो कल्पना भन्दा बाहिरको राम्रो गीतलाई 1k ले कसरी dislike गरेको होला?

    • @manojbhandari3446
      @manojbhandari3446 6 років тому +7

      ठीक भन्नु भो डिसलाइकको मतलब के हुन्छ थाहा छैन कसै कसै लाई मान्छे लाई। मार्मिक सॉग।

    • @durgeshpandey5219
      @durgeshpandey5219 5 років тому +5

      Pratik Magar सोइभनुभो सर

    • @dark_nightgaming
      @dark_nightgaming 5 років тому +4

      अहिले त 2k + Dislike पुगेछ बरै । कस्ता मुन्छे हुन डिस्लाईक गर्ने😋😋

    • @kesavyadav6717
      @kesavyadav6717 5 років тому +3

      Pratik Magar

    • @bistkaran3074
      @bistkaran3074 4 роки тому +1

      Right

  • @KeepItSimple7377
    @KeepItSimple7377 7 років тому +193

    बिष्णु माझी जिन्दाबाद ! वाह वाह क्या मिठास छ स्वरमा |

  • @officialbimaladhikari
    @officialbimaladhikari 7 років тому +18

    नेपाल को इतिहासमा
    पहिलो सबै भन्दा धेरै बिधाम मनोनयन मा पर्न सफल एउटै गित मर्ने मिति बधाई छ सबैलाई र धन्नेबाद साथ र सहयोग को लागि ।यस पाचौ रास्ट्रीय लोक दोहोरी अवार्ड मा भावना म्युजिक सोलुसन बाट उत्पादन भयको गित कुन कुन विधामा नोमिनेसनमा परे ।
    १सर्बोउत्कृष्ठ लोक दोहोरी संगीतसंयोजन
    - बिनोद बाजुरालि (मर्ने मिति )
    २ सर्बोउत्कृष्ठ लोक दोहोरी रेकडिष्ट
    -समीप परियार (मर्ने मिति )
    ३ सर्बोउत्कृष्ठ लोक दोहोरी रेकडिष्ट
    खड्क बाजुराली (मर्ने मिति )
    ४ सर्बोउत्कृष्ठ लोक दोहोरी एल्बम
    - मर्ने मिति (मर्ने मिति )
    ५ सर्बोउत्कृष्ठ लोक दोहोरी लय
    - रामु खड्का (मर्ने मिति )
    ६ सर्बोउत्कृष्ठ लोक दोहोरी नायिका निर्ते
    सारिका के सि (मर्ने मिति )
    ७ सर्बोउत्कृष्ठ लोक दोहोरी नायक अभिनय
    -बिमल अधिकारी (मर्ने मिति )
    ८ सर्बोउत्कृष्ठ लोक दोहोरी भिडियो छायाँकन
    सुरेस श्रेष्ठ (मर्ने मिति )
    ९ सर्बोउत्कृष्ठ लोक दोहोरी भिडियो सम्पादन
    सुजन साहि (मर्ने मिति )
    १० सर्बोउत्कृष्ठ लोक दोहोरी नबगायक
    मोहन खड्का (मर्ने मिति )
    ११ सर्बोउत्कृष्ठ लोक दोहोरी निर्देसन
    कपिल लामा (मर्ने मिति )
    १२सपनी मा आँसु पुछन भाका बाट
    यो अवार्ड मा सबै भन्दा धेरै गीत नोमिनेसन मा भावना म्युजिक सोलुसन ,जाम्मा १२ बिधामा पर्न सफल भयको छ जुन तपाईं हरुको माया को कारण ले हो
    भावना म्युजिक सोलुसन काठमाडौं अनामनगर ९८५१०९८४५१

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 Рік тому +3

    जति सुने पनि न तन अघाऊ छ न यो मन नै मलाई त दुख परदा एकलोपन महशुस हुदा यो गित सुनेर मनमा शानति लेराऊने गरछु ।।आहा कति मीठो सोर बिष्णु माझिको यो गितले मलाई एकलोपनको महशुस हुदा र पिडित भएको बेला अती नै साथ दिएको छ ।दुखि भए भनि यो गित सुनी हालछु म ।।🙏🙏🙏🙏🙏😢😢😢😢😢

  • @AMARBDRMAJHI
    @AMARBDRMAJHI 6 років тому +2

    सारै राम्रो गीत .....मेरो त मनै छोयो....I love this song

  • @madhumaya4955
    @madhumaya4955 7 років тому +60

    जिन्दगी त आज कि भोलि हो
    अजम्बरी तेहि तिम्रो बोली हो
    बगे पछि फर्कने खोला हुदैन
    हासी खुसी रमाउ है बाचुन्जेल
    अजम्बरी मान्छे को चोला हुदैन,,
    वास्तविक जीवन कथा मा आधारित गित
    निकै मार्मिक छ बिस्नु दिज्जु र मोहन दाजु को कर्णप्रीय आवज को त के बयान गर्नु
    साथमा मोडल दोय सारिका सिस & बिमल ब्रोदर निकै राम्रो छ सफलता को कामना

  • @kailashbohara231
    @kailashbohara231 7 років тому +8

    शब्द र लय अति मार्मिक छ दाइ बधाई छ सबै टिम लाई

  • @purnagaha9682
    @purnagaha9682 7 років тому +7

    अती नै मार्मिक गीत र गीतका शब्दहरु अती नै भाब पूर्ण रहेछ । त्यसैमाथि स्वर म्युजिक झन कुरै नगरौं । हालसाल लोक गीतमा राम्रो छवि बनाउन सफल र परफेक्ट जोडि मार्मिक र भाबुक बनाउने गीत

    • @surajthapa4550
      @surajthapa4550 7 років тому +2

      kati herne herda thakeko xaina /$#kati ramro@laya sabda#aru vocal ta kura nagaru $#luv u team

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 8 місяців тому +2

    गित भनेको जस्तो हामी त दुई दिन को पाउना हो यो धर्ती मा त किन मान्छे हरु घमण्ड गछौ हामी ।गित को सर्जक लाई मनै देखि नमन छ।

  • @sherbhadurbk7817
    @sherbhadurbk7817 4 роки тому +6

    आउदैना काल हेरेरा पातरोमा पाउनाउमलाई खोजेर कातरोमा वावा मन छोयो यो गाना ले मन छोयो मोहोन दाजिको गीत ले

  • @jpoli8218
    @jpoli8218 7 років тому +4

    यकदमै राम्रो छ दामी छ हजुरको गित स्वरपनी राम्रो हजुर लाई लाखौ लाख बधाई छ

  • @yubrajsunar5757
    @yubrajsunar5757 7 років тому +5

    aja matrai 2 patak here/sune. yo lok dohori geet dherai nai ramro xa. #BISHNUMAJHI Jyu ko awaj ko ta k bayan garnu one in a billion. congratulations to the whole team.

  • @BimalaChand-lh8xs
    @BimalaChand-lh8xs 8 місяців тому +3

    धेरै पहिलेदेखी नै सुन्दै आएको गीत हो यो मैले तर प्रतिक्रिया दिने शब्द मनभरी हुँदा हुदै पनि Comment boxma दिन नजान्दा मलाई सारै खल्लो लागिरहेको थियो तर अहिले सिक्दै छु मर्ने बेला हरियो काक्रो भने झैँ यो गीतले मन क्षेद बिक्षेद नबनाइदिने कसको होला र खै?बास्तबमा हामी सबैले यस्ता गीतलाई त झुक्किएर पनि प्रतिक्रिया दिन छुटाउन हुन्न!तसर्थ यस गीतका सम्पुर्ण पात्रहरुप्रती त म कति आभारी छु भनेर छाती चिरेर देखाउन मिल्दैन सम्पुर्ण टिमलाई अझै सफलता अनि उज्वल भबिष्यको कामना!/Always respect and big frn Bishnu Majhi & Mohan khadka!!👃🎊🎉❣️

  • @khimbahadurbohara4873
    @khimbahadurbohara4873 7 років тому +17

    साह्रै राम्रो लाग्यो शब्द सिर्जना आगामी दिनमा पनि यस्तै यस्तै भाबुक गित सुन्न पाउ

    • @캐서리구릉
      @캐서리구릉 7 років тому +1

      tihar special ㅐ9085ㅣ
      ㅔㅐㅑㅕㅓ

  • @pardeshideepak12
    @pardeshideepak12 7 років тому +46

    जति सुनेपनी धित मरेन । गित भनेको यस्तो पो हुनपर्छ ।

  • @gunasogardinam279
    @gunasogardinam279 7 років тому +164

    जन्मे रितै जादानी छु रित्तै
    तिम्रै याद बोकेर जिबितै
    बगे पछी फर्कने खोला हुदैन
    हासी खुसी रमाउ है बाचुन्जेल अजम्बरी मान्छे को चोलाहुदैन
    Wowww

  • @basantilimbu3114
    @basantilimbu3114 6 років тому +36

    यति राम्रो गित अनि भिडियो आशु रोकिएन हार्दिक सुभकामना सबैलाई

  • @Manikarna_Dangi
    @Manikarna_Dangi 3 роки тому +4

    म २०७७ साल चैतको १५ गत्तेको होली पुर्णिामाको दिन हेर्दैछु।😘

    • @chandralamsal9225
      @chandralamsal9225 3 роки тому

      2078 साल जेठ 9 गते हेर्दै छु

  • @udayramkhadka3696
    @udayramkhadka3696 7 років тому +10

    धेरै राम्रो गित मोहन खड्का र बिष्णु माझि को स्वर मा .यो गित

    • @amritbc1537
      @amritbc1537 7 років тому +4

      nice song besnu dede sor lae manu parxa

  • @सुमनगिरि-झ3च
    @सुमनगिरि-झ3च 7 років тому +5

    आउदैन काल हेरेर पात्रोमा
    पाउन्नौ मलाइ खोजेर कात्रोमा।।
    ✌✌✌✌✌✌ निकै मार्मिक गित video ko concept सार्है मन पर्यो ,अभिनय मा कहिँ कमि देखिएन ✌✌✌✌

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 роки тому +6

    अति नै मार्मिक गित त्यस माथी बिष्णु दिदी को मिठो स्वर अहिले कतार देखि हेर्दैछु

  • @kabinkatwal9352
    @kabinkatwal9352 7 років тому +5

    मार्मिक छ मन रुहाउने सब्द nice song

  • @कपिलकुवर-त7श
    @कपिलकुवर-त7श 7 років тому +12

    साचो मनले गरेको प्रेम मा मुटु त के ज्यान सम्म दिन पछि प्रदैन एक सच्चा प्रेमी । सारै मार्मिक गित अझ मार्मिक बनेको छ भिडियो ।

  • @ushabdahal3452
    @ushabdahal3452 7 років тому +10

    no words to say.....just love it......!

  • @prakashpandit834
    @prakashpandit834 2 роки тому +1

    आज फेरि हेर्न मन लाग्यो 20/21 लस्ट मा आयर सबै टिम लाई miss u

  • @AnilPun-qt1vq
    @AnilPun-qt1vq Рік тому +3

    Ksm yo voice ko lai kai tarif nai aayena ❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤

  • @manishabahra5821
    @manishabahra5821 7 років тому +5

    so nice heart touching song all the best all entire team of bhabana music solution .

  • @keshabkc599
    @keshabkc599 7 років тому +182

    भगवान कसम यो गीत मैले ३९ पटक सुनी सके यार youtube मा मत्रै।।।।।

  • @ratnabahadurgurung8053
    @ratnabahadurgurung8053 7 років тому +6

    शब्द , लय,स्वर ,संगित तथा अभिनय एकमुष्टै अति उच्च, जस्ले कसैको मन छुन छुटाउदैन एकै पटक सुने मात्रै।अन्तमा विष्णु माझीको स्वर अाइ नै रहुन ।सुन्न अातुरहुन्छु।

  • @bishalsunar1903
    @bishalsunar1903 Рік тому +8

    Wow heart teaching geet 🥺🥺😢

  • @HariDC
    @HariDC 7 років тому

    यो गीतले सधैं रुवाउछ। love it

  • @bhimlama1989
    @bhimlama1989 7 років тому +7

    cyrups bata saru adhikari dherai ramro xa bimal bhai best of luck all of you ma

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 7 років тому +13

    कसम गित सुनेर रुहेको त यो भिडियो नै हो धेरै राम्रो

  • @bikashb.k226
    @bikashb.k226 5 років тому +9

    Wow Kati ramro mitho geet....love it

  • @nirajrai5509
    @nirajrai5509 2 роки тому +1

    Wow bisnu magji hajur voice t yasto mitho wow dd so nice

  • @kalpanakali4360
    @kalpanakali4360 7 років тому +15

    मेरो पनि .....मिल्न पुगो यो गीत हाल कुबेत बाट अझै सफलता को कामना छ

  • @lokendradhakal1287
    @lokendradhakal1287 6 років тому +6

    यथार्थ पुर्ण जिवनमा आधारित गित
    रुनु रुवायो तिम्रो मायाले
    छक्काउनु छक्कायो तीम्रो छायाले

  • @sunilparajuli9001
    @sunilparajuli9001 7 років тому +4

    वाह धेरै पछि मीठो भाका सुन्न पाइयो ।

    • @nischalshrestha4826
      @nischalshrestha4826 7 років тому

      sunil parajuli एकदमै राम्रो गित मनै रूवाउने

  • @janakkumar1645
    @janakkumar1645 3 роки тому +1

    यो song जस्तो अरु कुनै song छैन नेपाल मा congratulation mohan daaju i hope u will be always go ahead .

  • @PremBohara-hj9zl
    @PremBohara-hj9zl Місяць тому

    एकन्जुलि खुवाए है पानी तिम्राे हातकाे राखे है सिरानि कति मार्मिक छ। याे शब्द हरु 😥😥😥 दिन मा २० चाेटि हर्ने मात्र like commant garam

  • @safal977
    @safal977 6 років тому +6

    Bishnu majhi. Wowow ...speechless with your voice quality....

  • @dhamiganesh102
    @dhamiganesh102 7 років тому +7

    धेरै मार्मिक छ येा गित सत्य तथ्य घटना समेटे केा छ येा गित मा (कुनै टुक्रियका मायालु जेाडि हरूलाइ i like you

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  7 років тому +2

      Thank You. Keep Loving Nepali Music !!

    • @rajkumarshrestha5875
      @rajkumarshrestha5875 7 років тому

      I like very nice very very good very very very nice 😂😂😂😂😂😂😂😋😋

  • @purwanchalvlog876
    @purwanchalvlog876 5 років тому +5

    2019 को जनवरी र फेब्रुअरी मा मात्र 20चोटि हेरिसके😘

  • @buddhimanbista6982
    @buddhimanbista6982 Рік тому +2

    सारै मन छुने,रुहाउने खालको गित,मार्मिक सब्द

  • @birbdkusumya6404
    @birbdkusumya6404 6 років тому +1

    गित भनेको यस्तो हुनु पर्छ

  • @तिलकघर्तिमगर-र3छ

    साच्चिकै निकै मार्मिक भिडियो छ

  • @amritabanjara202
    @amritabanjara202 7 років тому +156

    मर्नी मिति सबैले हेरेर माया गरि सेर गरि दिनु होला

  • @sailendragiri32
    @sailendragiri32 7 років тому +19

    swor sabdha laye ekdamai marmik ani sandharbik lagyo.ajhai dherai safaltako suvakamana sabai music team lai dhanyebad !!!
    परदेशी हुने रहर कसलाई पो हुन्छ होला,गरिबी र बेरोजगारी को हतकडी फुकाउने उदेश्य ले हामी जस्तै हरेक परदेशी नेपाली दाजुभाई-दिदिबहिनी हरुको दु:ख ,पिडा र ब्यथाहारु मेरो भन्दा केही फरक ,पृथक र कम भएपनि पल-पल घर परिवार र आफ्नो जन्म भुमिको यादमा बग्ने आसु र, पर्देशी हुनुको पिडा भने सायेद सबैको येउटै हुन्छ होला । तेसैले म आफ्नै भाग्गेलाइ दोस दिदै यो बिछोडको यादमा छिया-छिया भएको मुटुलाई येस्तै गीत संगीत सुनेर भुलाई दिने गर्दछु ।।
    [गिरिबन्धु च्यानल]

    • @suvaskey-c6488
      @suvaskey-c6488 7 років тому +1

      was astopotasong

    • @kishorpaudel7920
      @kishorpaudel7920 6 років тому

      giribandhu channel याेगित यक्दमै
      राम्राे छ

    • @udhavkhadka3168
      @udhavkhadka3168 6 років тому

      Nice song

    • @ashokshahi6407
      @ashokshahi6407 6 років тому

      बास्ताबिक सबैको जिबनमा मेल खाने गित सायद मेरो जिबनको पहिलो मर्म स्पर्सी गित र मेरो रोजाई र मैले मनपराएको गित नै यही नै हो

    • @krishnasilwal8560
      @krishnasilwal8560 6 років тому

      giribandhu channel sftewguhfdzbhjreujf

  • @rameshshesisalyannepal5258
    @rameshshesisalyannepal5258 5 років тому +1

    मेरो मुटु नै छुयो यो गीत ले सबैटिमलाई मित्र देखिनै सम्झेकोछु बधाई छ रुवायो मलाई

  • @yamuthapa8522
    @yamuthapa8522 6 років тому +1

    कति भयो गीत बजारमा अाएको तर मेरो मन अझै अगाएको छन अति राम्रो शब्दमा गाईएको गीत अल द बेस्ट बिमल bro अनि सबै टिमलाई अग्रिम शुभकामना

  • @padampanadi7450
    @padampanadi7450 Рік тому +6

    beautiful songs love you mohan khadka dada

  • @rajendrasmart7645
    @rajendrasmart7645 7 років тому +9

    साच्चै मन छुने शब्द संगीतमा सजिएको यो मलाई धेरै मन परेयो

  • @ashimtamang9746
    @ashimtamang9746 Рік тому +1

    Yo git sarjak Ani gayk gayika laei lakhou thanks sarai man chhoyo

  • @birendramayel8354
    @birendramayel8354 Рік тому +2

    Kati ramro sor bhako gayak bhisnu majhi

  • @KiranSharma-qc2kq
    @KiranSharma-qc2kq Рік тому +3

    2022 still favorite 🥰

  • @zagatparsadpandit
    @zagatparsadpandit 7 років тому +4

    o my god sarika ji avinaya lai mannai parxa feri bishnu dd ra mohan sir ko swor to jhan dammi

  • @novemberqueen212
    @novemberqueen212 5 років тому +1

    facebook ma dekhera eta herna aako 1year paile niskeko raix....

  • @BippuOfficial
    @BippuOfficial Місяць тому +1

    2081 maa sunne koko hununxa etaa hai👌

  • @gomakhadka5823
    @gomakhadka5823 Рік тому +3

    धेरै मन छुने गित