Is Social Security Fund Nepal Scam । के सामाजिक सुरक्षाकोष पनि सहकारी जस्तै भाग्छ त ? By RP Srijan

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024

КОМЕНТАРІ • 136

  • @kamalbc1145
    @kamalbc1145 2 місяці тому +7

    सर् नमस्कार तपाईँका लगभग धेरै भिडियोहरू हेर्छु मैले च्यानललाई सस्क्राइब पनि गरेको छु। Comment पनि गर्छु लाइक पनि गर्छु तपाईँका धेरै भिडियोहरू चेतनामूलक सन्देशमूलक हुन्छन् धेरै कुरा गर्न खोजेको तर थाहा नपाएका व्यक्तिलाई तरिका सजिलो गराइदिने। तरिका सिकाइदिने। तपाईँ राम्रो सकारात्मक व्याक्ती लाग्छ। सुझाव सल्लाह धेरै मनपर्छ धन्यवाद छ सर

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Thank you so much, Ma Aabhari chhu

    • @pratapnepal
      @pratapnepal 23 дні тому

      ​@@rp.srijan Rp sir namaskar sir yo ssf vareko le nepal ma kun kun hospital haru ma gayera ke kasta upachar garauna sakinxa esbareyma video banaunu paryo ra PI Network ko update video banaunu ni paryo sir plzz

  • @Susielkjt8372
    @Susielkjt8372 2 місяці тому +4

    Please make video of Social Security Fund vs best insurance policy for a normal private job holder.

  • @dipentmg6407
    @dipentmg6407 2 місяці тому +5

    😮नेपालको नेता र सरकारलाई विश्वास गर्न सकिन mdms जस्तो अवस्था हुन्न सक्छ ssf पनि

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Yaha paisa ko kura chha testo nahola ni

  • @durgalal255
    @durgalal255 2 місяці тому +4

    SSF ma Contribution Gereko haru ko ssf app ma herda Medical Claim suspended and Accidental claim Suspended kina dekhauchha yes bare ma video banaina milchha vane banaunu hola Dhnyabadh

    • @dalbahadurgautam
      @dalbahadurgautam 2 місяці тому

      Merp same question

    • @shishupaloli7172
      @shishupaloli7172 2 місяці тому

      Kyc update na bhayera ho mero ma pani yestai thiyo ahile aako chha

  • @BasantaAcharya-yu2uy
    @BasantaAcharya-yu2uy 22 дні тому

    हाम्र गाउमा पनि पहिला इनडिया मा जागिर गर्न जादा सरकारी जागिर छोडेर अहिले पछुताउने बुवाहरु धेरै हुनुहुन्छ जले बुजेको छ उले गर्नुभुन्छ जले बुज्नु भको छैन उले गर्नु हुदैन मलात राम्रो लायो सर

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh 2 місяці тому

    अति राम्रो सुझाव सहितको भिडियो सर्🙏🙏🙏🙏🌺🌺🌺🌺

  • @rajendrapariyar3108
    @rajendrapariyar3108 2 місяці тому +2

    सर यसपटक मैले सामाजिक सुरक्षा कोष सहभागी हुने बिचर गरेको छु जुन एक बर्ष को एकै पटक भोर्ने सोंचमा छु म श्रम र यो कोषमा यसको लागि कहाँनेर जानुपर्छ ?

  • @karnabahuddar1822
    @karnabahuddar1822 14 днів тому +1

    Good information sir🙏

  • @prakashbhandari7909
    @prakashbhandari7909 2 місяці тому +2

    Nice information
    Waiting for next ssf video

    • @rp.srijan
      @rp.srijan  2 місяці тому +1

      Thank you so much

  • @user-ky7ph4vd4l
    @user-ky7ph4vd4l 16 годин тому

    जब ६० वर्ष पुग्यो पेन्सन सुरु भयो तर ६१ वर्ष पुग्न नपाउदै अचानक मृत्यु भैहाल्यो भने घर परिवारले केही पनि पाउदैन भन्ने थाहा पाएँ मैले, त्यसैले सामाजिक सुरक्षा कोषमा जम्मा नगरेकै राम्रो ।

  • @user-ij3sf3kw5l
    @user-ij3sf3kw5l 8 днів тому

    Ssf मा पैसा कसरी जम्मा गर्ने हामीसँग सिप (skill) छैन बिदेश बाट गाह्रो छ 60 वर्षीय पेंशन धेरै राम्रो हो भविष्यको सुरक्षा भनेकै पेन्सन हो। मेलोमेसो पाईएन सर ssf लाई नेपाल सरकारले सेलरी सित स्किम अनिवार्य गर्नुपर्छ धन्यवाद

  • @user-hf7yz5pe8y
    @user-hf7yz5pe8y 2 місяці тому

    सर नमस्कार तपाईं धेरै video हेरे सकारात्मक लाग्यो तपाईं जस्तो सचेत मान्छेको नेपाल र नेपालीलाई सारै खाचो छ /पहिले मलाई यो सामाजिक सुरुक्षा कोषको बारेमा खासै थाहा थिएन तर जब तपाईको video हेरे बल्ल थाहा भयो कि यो सामाजिक सुरुक्षा कोस एक दमै राम्रो र भबिस्य पनि हो भन्ने लागि रहेको छ तर राम्रो हो भन्ने जन्दा जन्दै पनि म आफैले यो सामाजिक कोषमा पैसा भर्न नपाउदा सारै दु:ख लागेर आउँछ ।यसको दोस खासमा सरकार नै हो जस्तो लगिरहेको छ किन भने सबै हामी नेपाली interned को पहुँचमा छैनौं र जान्कारी पनि राख्दैनौ कहि कतै राखे पनि शिक्षाको कमि छ / यस्तो अबस्थामा आफ्ना नागरिक लाई के कसरी सेवा सुबिधा दिने भन्ने बारे सरकारको विशेष ध्यान जानू पर्छ किन भने सरकारले सामाजिक सुरुक्षा कोस खोली दियो बिदेश जानेलाई अनिबारे पनि बनाई दियो तर यहाँ जिम्मा मेन्पावार कम्पनी लाई दियो सकियो अब आयो पालो मेनपावरको खास गरि भन्ने हो भने मेनपावर भने का त मान्छे बेचेर खाने company हुन / उसलाई के मत्लब कि बिदेश जानेलाई जान्कारी दिए र राम्रो सङ पठाउनु पर्छ भनेर उसलाई मत्लब छ त केवल कसरी फलाईत गराउने र पैसा असुल्ने भन्ने बारे मात्रै सोचेको हुन्छ/ होईन भने उसले सबै कुरा बताए र नजानेकालाई बुझाएर परिकृया पुराएर मात्र बिदेश पथाउनु पर्छ होईन भने यो सामाजिक सुरुक्षा कोष बाट जस्ले जति लाभ लिनु पर्ने हो त्यो नलिएको हुन सक्छ भने यसको के अर्थ तेसै लै मैले भन्न खोजेको खुरा के हो भन्दा करिब चौध महिना पहिले म मलेसिया आएको हो र यसभन्दा पहिले मलाई खासै जानकारी भएन जब मैले तपाईको video हेर्न थाले र मात्र मलाई जानकारी भयो को यो एक दम राम्रो आफ्नो भबिस्य हो रैछ भन्ने लाग्यो र आफू आउदा मेनपावरले भरी दिएको सामाजिक सुरुक्षा केरैछ भनेर बुझन र तपाईं को video हेर्न थाले तर ढिलो भैइ सकेछ भन्ने महसुस गरेको छु म जस्तै अरु धेरै छ्न / अहिले ssf मा पैसा जम्मा गर्न सकि रहेका छैनौ कारण मेन पावरको पनि लहापर्बही देखिन छ ssf id खोली दिदा सम्बन्धित ब्याक्तीको email id मोबाइल नम्बर र पैसा जम्मा गर्दा के कसरी जम्म गर्ने कहाँ बात कसरी भर्ने जानकारी नदिनु नै मुख्य दोष देखि रहेको छु / मैले तपाईं को सयोग कक्षामा पनि sms गरेको थिए जान्कारी दिनु भयो बुझ्दा esewa चाहिदो रहेछ भन्ने बुझे अदि ई सबै कुरा बुझेको हिने थिए भने र मलाई नेपाल मै बुझ्ने मौका पाएको अहिले आए र यो समस्य पर्दैन थियो होला कि😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @Dilli_Rijal
      @Dilli_Rijal 2 місяці тому +1

      मित्र सरकारलाइ गाली गरेर मात्र आफ्नो जिम्मेवारी पूरा हुदैन केही कमि कमजोरी भएको होला, तर असम्भव छैन ढिलापनी भएको छैन जतिबेला बुझिन्छ त्यसै समय देखि आवद्द हुन सकिन्छ । ssf को कार्यलयले जानकारी गराउनकैलागी कर्मचारी मार्फत सन्जाल बाट विभिन्न तरिकाले सु सुचित गराउदै आएको छ। वाट्स एप बाट स्वयं आबद्द हुन चाहने व्याक्तिले प्रत्यक्ष कुरा, प्रक्रिया बुझ्न र कर्मचारीले सहयोग गरि आवद्द गराइदिनु हुनेछ सन्जाल मा जताततै उपल्ब्ध छ नत्र म यहाँ तल सो नम्बर समेत राख्नेछु। बाकी इच्छा हुनेले सम्पर्क गर्न सक्नु हुन्छ । मैले चाहिँ वहाँ कै सहयोगमा नियमित योगदान गरि रहेको छु।
      ssf what's up no. 009779851351754

  • @user-yt4pw3eu1w
    @user-yt4pw3eu1w 2 місяці тому +1

    बिदेश आउँदा हाम्लाई पनि सामाजिक सुरक्षा कोष भनेर २३०० रुपयाँ लियो। यस्को व्याख्या गर्दिनुस्त

  • @namastenepal2323
    @namastenepal2323 2 місяці тому +1

    तपाई को भिडियो हरु लाइफ चेन्ज भिडियो हुन म रेगुलर हेर्ने गर्छु तपाइको भिडियोले मलाइ पनि धेरै कुरा सिकाएको छ सधै भिडियो बनाइरहनुस।।।

    • @rp.srijan
      @rp.srijan  2 місяці тому +1

      Thank you Pakkai pani sath didai Janu hola

    • @namastenepal2323
      @namastenepal2323 2 місяці тому

      @@rp.srijan अवस्य तपाइँले सिकाएका कुरा नजानेका अरुलाइ सिकाएको छु र तपाइको सस्था सङ मिलेर काम पनि गरिरहेको छु बिदेश मा रहेका नेपाली को लागि तपाइको सस्था ले निकै राम्रो काम गरिरहेको छ ।।।

  • @rambahadurtamang636
    @rambahadurtamang636 2 місяці тому +1

    धन्यवाद हजुर!!

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Hajur lai comment ko lagi thank you

  • @devilalsubedi7642
    @devilalsubedi7642 2 місяці тому +2

    म सिटिजन्स बैंक मा कार्यरत सुरक्षा गार्ड G force भने security company मार्फत हाे बिगत 3 बर्ष अघि बाट काममा छौ आज सम पनि सामाजिक सुरक्षाको बारेमा कुरा गर्दा जान नचाएको जस्तो लाग्यो याे कम्पनी लाई हजुर मार्फत केही जानकारी पाउन सकिन्छ कि सर की kyc समेत भरेर g force security office मा record छ

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Company sanga dherai le kura garnu bhayo bhane rakhchha hola, Main ta medical facility pani chha

  • @prayer_warrior12
    @prayer_warrior12 Місяць тому

    RP sir namaskar hai tapai dheraii ramro manchhe ho aru KO barema sochidine manchhe ajakal kaha painchha ra?dheraii khuc lagchh yasto janakari mulak video Hari herna pauda keep it up hai mero chahi full support chha MA afai Pani ssf MA chhu hajur haruko way to success KO service chahi awesome chha hai ...

  • @kamantamang4704
    @kamantamang4704 26 днів тому

    पैसा तिर्ने तरिका कसरी हो यदि श्रम गरेर पहिलो महिना तिरिसकेछ । जानकारी गराउनु भएमा आभारी हुने थिए ।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 місяці тому +2

    कमेन्ट नेगेटिभ गरेपनी तपाईंको भिडियो त हेर्दोरहेछ नि तेहि राम्रो हो । नेगेटिभ त बिस्तारै समयले पोजेटिभ बनाउछ नि सर । एकदिन ती कमेन्ट आफै डिलेट गर्नेछन् । 🎉🎉🎉

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Kati mitho sanga lekhnu bhayo, Thank you

  • @Sanamkhatri623
    @Sanamkhatri623 Місяць тому

    यो कमेन्टको जवाफ दिनुहोला-
    आज भन्दा ६/७ महिना पहिले SSF मा सोधपुछ गर्दा वैदेशिक रोजगारमा रहेका नेपाली र उहाको परिवारको लागि SSF मा आबद्ध भएका हरुको लागि हस्पिटल मा औसधि उपचारको ब्यवस्था थिएन, अहिले छ कि छैन?
    यदि छ भने ssf ले तोकिएको हस्पिटल मा cashless उपचार हुन्छ्की? उपचार सकेर बिल Submit गर्नु पर्ने हो?
    उपचार गरेको पैसा ssf बाट अशुल गर्न कतिको सहज छ?
    रिप्लाइ पाउ प्लिज ब्रो।

  • @akfuntv1
    @akfuntv1 2 місяці тому +1

    Ramro kura🎉🎉🎉🎉🎉

    • @rp.srijan
      @rp.srijan  2 місяці тому +1

      Thank you so much

    • @akfuntv1
      @akfuntv1 2 місяці тому

      @@rp.srijan thank you

  • @darikakarajan5062
    @darikakarajan5062 2 місяці тому

    Regular viewer thank you sir 🙏

  • @mantamang3543
    @mantamang3543 2 місяці тому

    Sahi ho

  • @Ramlimnu
    @Ramlimnu Місяць тому

    एक पटक राम्रो सङ्ग बुझेर मात्रै ssf को बारेमा भन्नू होला सर नत्र दाजु भाइ सोझा हरु लाई नफसाउनु होला १५ बर्ष रेगुलर तिर्न सक्ने या मिल्छ भने मात्रै ssf मा लाग्नु होला

  • @roginwambule9268
    @roginwambule9268 2 місяці тому

    श्रम गर्दा एक पल्ट तिरी सकेको तर बिदेश आए पछि रेगुलर तिरेको छैन,अब ssf register गरेर रेगुरल तिर्नु पर्दा तेहि पैला श्रम गर्दा खेरि को ssf account माई तिर्दा हुन्छ कि नंया register गर्न पछ होला sir ?

  • @KristinaBhandari-to9uf
    @KristinaBhandari-to9uf 3 дні тому +1

    पैसा निकाल्छु भन पहिन्छकी पहिदैन सर यो जानकारी पाम न सर

    • @rp.srijan
      @rp.srijan  2 дні тому

      2308 tira 60 years bhaye pachhi matra chahinchha

  • @sukumarofficial3469
    @sukumarofficial3469 2 місяці тому

    म त तपाइ लगायत अरु केही व्यक्तिले बाँड्नुभएको यस्तै कुराहरु हेरेर सुनेर भोलिको दिनमा केही रुपमा भएपनि आर्थिक आत्मनिर्भर हुन्छ भनेर कमाउँदै गरेको सानो प्रतिशत वचत गरेर लगानी सुरु गरेको छु गत बर्षबाट यसको लागि धेरै आभारी छु तपाईहरुप्रति! (सबैसँग भइरहोस् माया नै यस्तो जसलाई जहाँ भेटेनि लागोस् मै जस्तो!) न्ह्यु बज्राचार्य!

  • @minions831
    @minions831 2 місяці тому +1

    pension pauni 20 years paxi haina.... afno age 60 cross vaya paxi ho. mero jankari anusar

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Kaha neri 20 Barsa bhaniyeko raichha ? 40 Years ko manchhe lai 20 years pachhi po bhaniyo ki.

  • @bishnugautam8956
    @bishnugautam8956 2 місяці тому

    Nice in formation sir👍️👍️👍️

  • @premsubedi1326
    @premsubedi1326 2 місяці тому

    नमस्कार, हजुर का सम्पुर्ण भिडियो हरु हेर्छु सायद कुनै पनि भिडियो छुटायको छैन र च्यानल पनि सस्क्राइब गरेको छु अनी हजुर को स्टाफ सङ्ह कुरा पनि गरेको छु सम्पुर्ण भिडियो अत्यन्तै उपयोगी छन बेला बेला कमेन्ट् पनि गर्ने गर्छु यस्तै यस्तै भिडियो हरु ले गर्दा केही न बुझेका हरुलाइ सहयोग अबश्य पुगेको छ धन्यवाद ❤

  • @SANTOSH-dg7wb
    @SANTOSH-dg7wb 2 місяці тому

    कुन कुन हस्पिटल बाट chekup गराउन मिल्छ
    कहाँ कहाँ बाट सुविधा लिन सकिन्छ भन्दिनु होला
    मैले पनि पैसा हालिरको छु

  • @vednayak8640
    @vednayak8640 Місяць тому

    Medical claims suspended भनेर देखाउँछ किन होला ? Sir

  • @pradeepkhatri8883
    @pradeepkhatri8883 2 місяці тому

    Informative xa sir

  • @RajanDahal-c9q
    @RajanDahal-c9q 6 днів тому +1

    Poisa ta monthly tirnu parne raixa kasari tirne ho hjur monthly

    • @rp.srijan
      @rp.srijan  5 днів тому

      Hajur, Yesko barema pani hamile video haru banaesakeka chhau

  • @SuryaBista-x4l
    @SuryaBista-x4l 8 днів тому

    Hamro shakakari samajek suraxys koyx vayna ko ramrryo ho

  • @sukumarofficial3469
    @sukumarofficial3469 2 місяці тому

    आइ पि व बाट चै बेचेर केही प्रतिशत नाफा कमाइ सके भने दोस्रो बजार र एस आइ पि इन्स्योरेन्स बिस्तारै चलिरहेको छ।फेरि पनि सधन्यवाद तपाईं लगायत तपाईको टिमलाई!💜💜💜💜💟💟💟

  • @pratapnepal
    @pratapnepal 23 дні тому

    Rp sir namaskar sir yo ssf vareko le nepal ma kun kun hospital haru ma gayera ke kasta upachar garauna sakinxa esbareyma video banaunu paryo.

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 2 місяці тому

    sir Ssf मा सुरुवातमा ( मिनिमम वा सो भन्दा बढी) जति राख्यो त्यति नै राख्नुपर्ने हो कि पछि घटबढ गर्न नि मिल्छ?

  • @Dilli_Rijal
    @Dilli_Rijal 2 місяці тому

    म आफू पनि नियमित योगदानकर्ता भएकोले, यसमा शंका नगर्न मेरो पनि अनुरोध, जो जो इच्छुक हुनुहुन्छ वहाँहरुलाइ। यो सामाजिक सुरक्षा अन्य बेथिती जस्तै चाहिँ मलाइ पनि लागेन, २०५१ सालमा मनमोहन अधिकारिले शुरु गरेको सामाजिक सुरक्षा भत्ता ( बृद्ध भत्ता) त्यसबेला सडक देखि सदन सम्मै आलोचित थियो तर हरेक सरकारले यसलाइ प्राथमिकतामा राखेर यो अहिले सम्म सर्वत्र जनमुखी र वाहिवाही पाएको कार्यक्रम रहि आएको छ। त्यस्तै, भोलीका दिनमा हाल कार्यान्वयनमा आएको तपाइले उठान गर्नुभएको विषय यो सामाजिक सुरक्षा कोषमा समावेश नभएकै कारण आवद्द नहुने हरु पछुताउनु पक्कै पर्ने छ जुन बेला यो समय फर्काउन सकिन्न। तपाईं जुन अभिप्रायले भएपनी सचेत गराउदै हुनुहुन्छ त्यो बुझ्नेले अहिले जसोतसो समावेस भए तरपछी प्रष्ट बुझेपनि तिनिहरुको धन्यबादको पात्र पक्का हुनुहुनेछ। यसरी नै सु-सुचित गराउदै रहनुहोला समयक्रममा तपाइले पनि यसको उचित मुल्यांकन प्राप्त गर्नुहुनेछ। मेरो तर्फ बाट तपाइलाइ धेरै धेरै धन्यवाद ।

  • @tulthapa3712
    @tulthapa3712 2 місяці тому +1

    Good morning sir

  • @AshokChand-kp2mg
    @AshokChand-kp2mg 2 місяці тому +1

    Good

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 2 місяці тому +1

    अाफुले सिकेको कुरा सिकाउनु नै राम्रो हो

  • @ehackme
    @ehackme 2 місяці тому

    SSF ma saram nagari bidesh gayako harule yo fund ma participate huna pauxha ki nai

  • @missionsaru1431
    @missionsaru1431 2 місяці тому +1

    Good job

  • @jiwanlimbu20
    @jiwanlimbu20 2 місяці тому

    बिदेश भएका मान्छे को सामाजिक सुरक्षा कोष मा नेपाल बाट पैसा तिरिदिनु मिल्छ कि मिल्दैन ?

  • @dipeshtajpuriya9475
    @dipeshtajpuriya9475 Місяць тому

    Shram garesi NOC ko aawasyakta pardaina ho ?

  • @guser8632
    @guser8632 2 місяці тому

    मैले सबै सुबिधा लिनुको लागि कति बर्षसम्म जम्मा गर्नुपर्ने हो ? बिदेश बसुन्जेल जम्मा गरेर त के फाईदा होला र ?

  • @SaputDanMagar-827
    @SaputDanMagar-827 2 місяці тому

    Hello sir श्रम स्वीकृति भर्दा सामाजिक सुरक्षित कोषको पनि फर्म भर्नुपर्छ ...?

  • @UmeshBhabin
    @UmeshBhabin 2 місяці тому +1

    Respect ❤❤

  • @KristinaBhandari-to9uf
    @KristinaBhandari-to9uf 3 дні тому +1

    2 3 bars paxi ma paisha nikalxu van pahixaki pahixain sir

  • @basanta123
    @basanta123 2 місяці тому

    म विदेश आको 5 महिना भयो मैंले आउने बेला र यो अन्तिम महिना मा मात्र Ssf मा पैसा जम्मा गरेको छु।Ssf app मा हेर्दा माथि medical and accident claim suspended भनेर देखाउँछ किन होला सर? र त्यसलाई सहि बनाउन के गर्नुपर्ला भनिदिनुस् न।

  • @santoshkumarsharma5872
    @santoshkumarsharma5872 2 місяці тому +2

    तपाईले भबिस्यमा नेपाल पनि अरु बिकशीत देश जस्तै होस भन्ने मान्छे हो अनि सकारात्मक सोच भएको देशलाई माया गर्ने जस्तो लाग्छ मलाई चाहिँ बाकी तपाई आफू के हो तपाईलाई नै थाहा होला !! तपाई को को सबै सोसियल मिडिया हरु टाईम पाएको बेला हेर्नू गर्छु !!
    हामीजस्तो बिदेश बस्ने हरुलाई जानकारी मुलुक कुराहरु दिएको मा धन्यवाद नै छ !! नकारात्मक सोच भएहरु लाई के नै भन्नू छ र ???

  • @jaypjt25
    @jaypjt25 2 місяці тому

    SSF bata maile youta faida payeko xu teyo ho TV ,February ma xutti jada 55 inch tv Dubai bata lageko xu ,kunai tax tirnu parena ,its great .

  • @GopalBkofficial
    @GopalBkofficial Місяць тому

    सामाजिक सुरक्षा कोष भनेको संविधान मा टेकेर बनाएको सरकारि योजना हो कहिले पनि हराउदैन यो मेरो बुझाई हो ।

  • @Atenuser
    @Atenuser 12 днів тому

    Mailey ssf ko 1 years vo month ko 3k Dekhi 6 k samma pay gari ra xu loan lina pauxu ki nai sir k kasari pauxu kati % ley ho plz ans me

  • @sweety-sh3sv
    @sweety-sh3sv 2 місяці тому +1

    Ma ahile 40 barsh ko vaya
    Ab Masik 2300 10 year invest 12% legarda 5 lakh hunx
    Ani 5 lakh 10 year 12% ko intrest ret le 15 lakh hunx jatibela mero umer 60 year hunx
    Ab vannuhos meele yati bela
    Masik pensan kati pauxu
    Vanidinu paryo sir❤

    • @rp.srijan
      @rp.srijan  2 місяці тому +1

      Yo Just Government le lyayeko subidha ho hamrai paisale line milne garera so Different type le garna sakinchha bhanne mero bichar

  • @rameshkumarneupane8461
    @rameshkumarneupane8461 2 місяці тому

    के हो Hamstar Kambot यसको बारेमा जानकारी पाउँन हजुर

  • @dipakthapa2736
    @dipakthapa2736 2 місяці тому

    तीन महिना मात्र योगदान गर्दा पनि एक वर्ष सम्म सेवा सुविधा लिन पाइन्छ भन्नु हुंदै थियो त मन्त्री जी ले त के यो सेवा लागू भैसकेको हो?

  • @Krishna-marasini
    @Krishna-marasini 2 місяці тому

    Vidio banauda alik xito mitho bananu paryo hjr forward gardai hernu parx😮

  • @Salik-r4s
    @Salik-r4s 2 місяці тому

    Sir kunai manxe above 50xa usle samajik suraxa kos ma amount jamma gareko xa 60 barsa pugesi pensan pauxa ki aafno jamma vatako aknust pauxa

  • @rajkumarthapa6726
    @rajkumarthapa6726 2 місяці тому

    Course kasari kinne ho ta ni? $ nai chhaina.NPR ma pay garna mildaina?

  • @babunani4494
    @babunani4494 2 місяці тому

    सर कोरिया बाट श्रम रिनिउ कसरि गर्ने जानकारी वाला विडेओ बनाइदिनु न अब ipo खुल्दै रैछ श्रम expire भएको ले नपाउने रे।

  • @deepakshrertha2687
    @deepakshrertha2687 2 місяці тому

    SSF Apple store maa mildaina ta kina ho?

  • @dipankc6937
    @dipankc6937 2 місяці тому

    2 Years jamma garer nepal gaya paxi yo poisa nikalna milxa ki nai sir

  • @narendrasinghmahara5885
    @narendrasinghmahara5885 2 місяці тому +1

    मैले सामाजिक सुरक्षा कोषमा जम्मा गरेको पैसा कति दिन महिना मा निकाल्न सकिन्छ ।

    • @rp.srijan
      @rp.srijan  2 місяці тому +1

      kati gariyeko chha tyo herera hunchha yesko barema hamile banayeka aaru video haru pani hernu hola

    • @narendrasinghmahara5885
      @narendrasinghmahara5885 2 місяці тому

      ​@@rp.srijankati sam jama gare pachhi nikanl milxata sir😮

  • @sujalthapamagar456
    @sujalthapamagar456 2 місяці тому +1

    नेपाल मा बसेर हुन्छ कि हुदैन

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Nepal ma Company le garidinchha

    • @sujalthapamagar456
      @sujalthapamagar456 2 місяці тому

      @@rp.srijan kun company le gardine ho sir

  • @madhavgautam596
    @madhavgautam596 2 місяці тому

    Sir ma bidesh aauda shram paper ma SS ID diyeko xa but log in nai hudaina. K karan le hola. K garda better?

  • @amritgurung4395
    @amritgurung4395 2 місяці тому

    Maile card banay tara kasari poisa jamma garne kura thaha vayna

  • @dipendrabeghanepal9807
    @dipendrabeghanepal9807 2 місяці тому

    Ma pani garna chahanchu maile aafai garna khoje tar bhaena said xa kyc bhaena

  • @narendragm
    @narendragm 2 місяці тому +1

    sir tapai le kati ko garnu vaxa pls reply to me

  • @Financialassets632
    @Financialassets632 2 місяці тому

    10 years paxi Cancel garta milxa ki NAii

  • @nitarju1
    @nitarju1 2 місяці тому

    Vagxa,
    Gyus do not trust the Nepal Government

  • @user-hq7iz6gg9w
    @user-hq7iz6gg9w 2 місяці тому

    Basic salary 10,000 cha rw Anya vatta samet garera 17000 salary dinxa ra ssf ma chai basic salary 10000 ko hisab le companyle jamma garxas vane yo sram sosan hoki k ho?

  • @rajunepali9708
    @rajunepali9708 2 місяці тому

    धन्यवाद सर
    कहिले कहिँ हजुर free भिसा को कुरा गर्नु हुन्छ free मै त भन्दिन मलाइ बिदेश पठाउनु हुन्छ??❤❤❤

  • @vijaybika1336
    @vijaybika1336 Місяць тому

    Sir ma qatar bat kholana chahanxu samajik rakam

  • @DeepakPaija-jo2hp
    @DeepakPaija-jo2hp 2 місяці тому

    Sir ma ni bidesh jadaixu course liyar jada kasto hola??

  • @Mictesting2233
    @Mictesting2233 2 місяці тому +1

    App Bata contribute garna namile raicha hai

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Hajur ho, Reports haru herna milchha

  • @ajaygurung4631
    @ajaygurung4631 2 місяці тому

    Helo sar yesama Abada vaye si Bidha Bhatta pahuxa ki Nani

  • @gunnerssanjeev
    @gunnerssanjeev 2 місяці тому

  • @mr_rana.g.
    @mr_rana.g. 2 місяці тому +1

    Sir Digital gold bhare new video bana unus na sir

  • @krishnaprasadpoudel7574
    @krishnaprasadpoudel7574 2 місяці тому +1

    Yo bhanda ta share market ma lagani thik hola

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Hajur Aafu ma discipline chha bhane share market and SIP ramro hunchha

  • @user-dc2vd7wc8k
    @user-dc2vd7wc8k 2 місяці тому +1

    Kaha kanu parx

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Bidesh ma baidesik rojgari ma

  • @RajendraRokaya-ic9jy
    @RajendraRokaya-ic9jy 2 місяці тому +1

    sir ssf ko monthly payment kasari garne

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Hamile tes sambandhi banayeko video yaha chha ua-cam.com/video/vGHcMM_Ek7E/v-deo.htmlsi=FzzJm_WhnJxyQJwF

  • @NEPAL079
    @NEPAL079 2 місяці тому

    अहिले को समयमा नेपाली लाई कही इज्जत छैन।मैले कतर,दुबैइ,मलेसिया,बहराइन,कुवेत,साउदी अरब र भारतको तामिलनाडु।
    सबैतिर नेपालीको बेहाल😂नेता खुश,जय देश जय जय नरेश 😂

  • @amitale4830
    @amitale4830 2 місяці тому

    Sir nmaskar ma hjurko harek video herxu maile nbujheko kura hamile jastai mahinako 10000 barabarko jamma gareko harexa vane maile 2 barsha tyo paisa jhikda kherii Kati byaj aauxa matalb badhera aaune jattimo tetti

    • @amitale4830
      @amitale4830 2 місяці тому

      Arko choti ko video ma mero prashna samabesh banaunu hola plzz🙏🙏🙏🙏🙏🙏

  • @aniloli5191
    @aniloli5191 2 місяці тому +1

    Sir nepal mai vako le milx ki naii

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Milchha Nepal ma chahi Company le garidinchha

  • @JitendraGarunge
    @JitendraGarunge Місяць тому

    Sir malai pani bachat garnu xa kasari hunxa ma ahile hal Romaina ma xu

  • @raibantawa9046
    @raibantawa9046 2 місяці тому

    Sir ma pani garnu chahaxu ssf maile online bata account banako thihe tara mero verify vahena email ma sms ako thiyo ra vaneko xa shram garda kheri arko email roixa ra k garnu sir please reply me?

  • @jaya6453
    @jaya6453 2 місяці тому +1

    Yo bekar ko scam ho
    Kohi pani naphasnu hola

  • @SumanPariyar-wc7eg
    @SumanPariyar-wc7eg 2 місяці тому

    Mata nagarne herum

  • @bhurteld9
    @bhurteld9 2 місяці тому

    अनि सर कोरोना बिमा कता हरायो यो पनि तेसै गरि हराउने त होइन

  • @user-dc2vd7wc8k
    @user-dc2vd7wc8k 2 місяці тому +1

    Hjrko fesbook nam k ho dai

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      Same. RP Srijan - Way To Success

  • @rajibdhungana8886
    @rajibdhungana8886 2 місяці тому

    हो हजुर यजेन्ट हो यसबाट केही फाइदा छैन 2200दिएर 1300लिँदा फाइदा हुन्छ त्यो पनि आफूले राखेको पैसा चाहिएको बेला निकाल्न नमिल्ने पनि बचत हुन्छ त्यस्तो पनि हुन्छ? केही पनि नपाए तपाईं किन यती समय दिन्छौ

    • @rp.srijan
      @rp.srijan  2 місяці тому

      :) Hajur lai fit nahune video

    • @Yarmoukvilla2728
      @Yarmoukvilla2728 2 місяці тому

      उहांले कमाउने यि सबै प्रचारबाजी बाट हैन/उहांले यि बिषयबस्तु अध्ययनपछी भिडियो बनाउनुहुन्छ र तपाइंलाइ यि सबै सेवा सुबिधा लिनको लागी डकुमेन्टेसन प्रकृया गरेबापत केही चार्ज लिनुहुन्छ/ त्यही नै उहांको कमाइ हो अथवा यो भिडियो हेरेबापत केही आउंछ होला त्यही नै हो भनेर मैले बुझेको छु/

  • @nabarajgurung7833
    @nabarajgurung7833 2 місяці тому

    Sir malai hajurko number chaiyo help chai Ako thiyo emergency 😢