धन्यवाद सर महत्त्वपूर्ण भिडियो छ समाधान बहदुर ६ बर्ष त्यो ठाउमा बसेर घर फर्कियो अब घर मा २ बर्ष बस्यो र फेरि अर्को देश को लागि प्रक्रिया गर्यो र बिदेश गयो अब समाधान बहादुर ले बिचमा न तिरेको २ बर्ष को पनि तिर्नु पर्ने वा अब नया ठाउमा गएको भएर कमाउन सुरु गरेपछी तिर्ने ?????? र हाम्रो सरकार को पनि बिश्लेसण गर्नु पर्छ जस्तो लाग्छ कोरोना को आपत को बेला मा स्वास्थ बिमा लिएका हरु ले पनि आफै उपचार गर भनेको जस्तो लाग्छ धन्यवाद ❤❤🙏
त्यो बिचको 2 बर्सको तिर्न पाउदैन रहेछ आर पि सरको सबै भिडियो हेरेको छु र तपाईं पनि हेर्नुस अनो श्रमिल संजाल भन्ने फेसबुक पेजमा भिडियो छन टन्नै सबै हेर्नुत प्रस्ट हुन्छ।
दुई बर्स बस्यो र ssp मा पनि दुई बर्सको नै पोइसा तिर्यो अनि तेस पछि फिनिस मा घर आयो । अनि अर्को कम्पनीमा फेरि रोजगार को लागि गयो भने त्यो ssp तेहि prosessले अगि बढने हो या फेरि नया ssp गर्नु पर्ने हो या सो पहिलेकै ssp रकम तिरेको तेसै बात बाट फेरि तिर्दै जानेकी ? त्यो ssp मा जम्मा गरेको पोइसा अर्को कम्पनी गयेसी डुब्ने होकि डुब्दैन के छ ? जान्कारी पाउ?
अनि पन्ध्र वर्षअघि देखि खाई नखाई, सापटी र लोन् लिएर भविष्यको लागि जम्मा गरेको retirement fund को रकम मा पनि आबद्धता को नाम मा SSF ले लुट्ने आँखा लाउँदै छ। अनि Principal सबै बुझाएर ब्याज पनि नआउने गरी पेन्सन खान पुग्छ त भाई । हाम्रो सावा खोइ ? कहाँ जान्छ ? वित्तीय संस्था को कर्मचारीहरुको मुद्दा हेरेर भिडियो बनाउनु होला । लाखौं पैसा हाल अन्य RF मा जम्मा गरिसकेका कर्मचारी को सबै रकम SSF लाई बुझाएर बीचैमा जागिर छोड्नु पर्यो भने साठी वर्ष सम्म मागेर खाने ? अनि आफ्नै पैसाको ब्याज पनि नपुग्ने गरी पेन्सन को नाम मा जनता लुट्ने ?
@@rp.srijan24,500 per month pension thapnu bhanda ta ekmustha 39 lakha linuma dherai faida hunxa.Bankma fix account ma 39 lakha ko interest nai 35k pauxa.
Rp सिर्जन ज्यु तपाई लाई त अति सक्रिय सोझो सहयोगी मिलनसार सम्झेको थिए आज पुरै गबर लाग्यो कुरै नबुझी लाखौ मान्छेहरुलाई फसाई राख्नु भाको छ हावामा उडाई राख्नु भाको छ यार अलिक बुझेर प्रचार प्रसार गर्नु न हो 15 बर्ष सम्म या 180 किस्ता रेगुलर तिरे पछि मात्रै पेन्सन को मान्यतामा छिरिन्छ नत्र पाउन्दैन भनी राछ तपाईं चाहिँ पाउने कुरा भन्नू हुन्छ र एक पटक मा 2 साल को मात्रै तिर्न मिल्छ यदि 5,6 साल पछि नेपाल गैयो भने रेगुलर गर्न पनि नमिल्ने रछ कि त अरु ब्याबसाय या बिरोज गार को कागज बनाएर मात्रै रेगुलर गर मिल्ने रछ एक पटक स्वंम सामाजिक कोष आबद्द शेर होल्डर हरु को अन्तरबार्ता सुन्नु नभुल्नु होला
सर नमस्कार हाल म वैदेशिक रोजरका सिलसिलामा मलेसियामा छु मैले मलेसियाबाट अनलाइनबाट सम गरे सर मेरो एक महिनाको सामाजिक सुरक्षाकोष पैसा काटेको छ। अब यसलाई मैले कन्टिन्युज गर्नको लागि कुन तरिकाबाट तिर्ने कसरी तिर्ने भन्ने कुराको थाहा भएन सर। यसको बारेमा केही जानकारी पाउन सर
sir मेरो ssf id श्रम बनाउदा खुलेको थियो मैले login गरेर password id save गरेर राखेको थिए तर दुई महिना पछि एसो केही पैसा जम्मा गर्ने कि भनेर kyc गर्नु पर्यो भन्दा ssf id नै login हुदैन र password reset गर्दा पनि email मा otp पनि आउदैन अब कसरी खोल्न सकिन्छ sir ?
ma ahile bidesh ma maile 2 barsa ya tyo vanda aru khi barsa yasma reguler aabdha vay tar nepal ayc pani tysailai continiu garna milx ki mildaen tah sir
मैले पोहोर साल ssf स्वरोजगार भनेर बनाएको थिए जस्मा मासिक ३००० हाल्छु भनेर भरेको थिए । पैसा चै आज सम्म हालेको छैन 😅 । अब अहिले job गर्छु मेरो कम्पनी ssf मा आबद्द छ । मैले नयाँ ssf account बनाउन पर्छ कि तेहि स्वोरोजगार बाला दिए पनि फरक पर्दैन ???? मासिक १२००० जति ssf मा हाल्दिन्छ कम्पनीले
Sir ssf ko paissa sram garda pay gareko tara Aaile 6 month bho. Monthly kai pay gareko 6aina tai suru ma 2300 something tireko if aba ekmusta ma tirna chahan6u vanne mil6 ta?
Rp sir Intresting video samdhan bahadur naam rakhne manxey chai smart bahadur nai holan kura rahayo yo 800 chahi ali dherai nai vayo kura sambandhit thau ma rakhera kam garna paryo
Maile n bujhe ko kura Rs=130392 rojgardata ko jama rakam chh ani Rs= 1319000 hajar kun hisab garer nikalnu bho plz comment garnuss tapai le banako videos adamai ramaro x tr hisab bhujhen hajur ko
कति विदेशमा भएकाहरूलाई मात्रै लुट्छ सरकार के ग्यारेन्टी छ पैसा जम्मा गरेपछि पछि पाइन्छ भनेर। एक वर्षमा तीनटा सरकार चेन्ज हुन्छ हाम्रो देशमा नागरिकको टाउकोमा ऋण प्रत्येक महिना बढेको छ। त्यहाँ पैसा दिनु भन्दा राम्रो म मज्जाले सेयर किनेर राख्ने commercial bank मेरो विचार अरु कसैसँग मेल नखाना पनि सक्छ। त्यस्तो लागि क्षमा गर्नुहोला 🙏
सर मैले पनि SSF खुलेको छु तर कारण बस मेरो जेठ महिना को पेमेन्त गर्न छुट्यो असार महिना को चाहिँ पेमेन्त गरेको छु । छुतेको महिना को पेमेन्ट गर्नमिल्छ कि मिल्दैन होला ? र यसरी अनियमित गरेर तिर्दा पाइने सेवा सुबिधा मा के असर पर्ला ?
अहिले नै हाम्रो बाउबाजेहरुको पेन्सन 30/40 हजार आइरहेको छ अब सोच्नुस अबको 40 बर्स पछि हामीले यो ssf बाट रु8/10हजार पेन्सन खादा कति खर्च धान्न सक्ला😂 सबै गोलमाल ।
Asbata benifit linako lagi kunkun sanstha hun sir jastai hospital..kk x process benifit linako lagi aska barema pani vido banaunu bhayo bhane ramro hune thiyo
Namaskar 🙏sir hajur ko video herne garxu mero euta samasya xa ssf garna lageko login garna sakena pp pani thaha vayan email pani aru ko mobile pani arukonai xa email reset garna sakinxa sir
वैदेशिक रोजगार मा पनि गको छैन र नेपाल मा पनि कुनै जागिर छैन र त्यो वक्ति ले ssf मा योगदान गर्न पाउछ ? ति हरु को हकमा के गर्ने ? साथै जो भारत मा छ उनीहरुको लागि पनि जान्कारि पाउ ! धन्यवाद 🙏
Sir namaste hal ma saudi Arabia bat maile mahina ko 2lakh kamauchu malai mahina ko 1lak invest garna xha kunai plan batai diye hajur ko dherai upkar hunthyo
K hisaab gareko dai milen tapaiko hisaab ?? Bidesh baat ghar aayar ni kasle 1500 tiri rahanxa 22 barsa samm hamilai 3 barsa samm 3000 tiryo bhane pani paxi 50 barsa ko huda kati aauxa bhanne chai hisaab chahiyo ni tw. Ka tapai 1500 le 22 barsako handai hot tyo tw 4 lakh something aauxa interesting dekhinxa? Example: mah 3 basdai xu - 3000 Rs pay garxu for 36 month ani tyo paisaa mah okye60 year ko haulaa ani nikalula tar yatti paisaa chai total compounding paisaa chai kati aauxa bhanne hoke ???
60 barsa napugdai paisa na aaune vayo ta yeso herda....bich ma nikalna napaune re.... Maf garnu hai.. video thik xa. tara tapaile voice cut join dherainai garnu vako xa...baru main point k kura ho tyo vanera bujhaunu...mind nagarnu hola..
Sir video banauda ali ramro sanga study garera banaidinu paryo at least fact Haru rules terms and conditions Haru study garera banaidinu paryo sir…. Jasto lagxa , hoki jasto lagxa jasta words Haru use garda video Ali meaningful ra subscribers Prati Ali responsible Nahunu vako jasto dekhiyo… Anyway thank you for the video…
फेसबुक लाइभ बाट ssf को बारेमा नबुझ्ने हरुको लागि यो भिडियोले राम्रो बुझाएको छ । धन्यवाद सिर्जन सर
Thank you so much :)
खूल्क्यो 🎉यो सरकारी लूट बाहेक केही होइन
सामाजिक सुरक्षा कोष कि फेस्बुक लाइभमा कुरा नबुझेकाहरुको लागि यो भिडियो अति उत्तम र बुझन सरल छ । सबैले हेर्नू अनि बिचार गर्नु
हजुर नमस्कार हजुरको भिडियो नबुझ्ने मान्छेले पनि राम्रोसँग बुझ्छ धेरै राम्रो लाग्छ। यस्तै भिडियो सधै भरी हेर्न पाइयोस्।
Thank you so much
2/2/बर्स मा पटकपटक कम्पनी चेन्ज गरि आउदै जाँदै गर्दानी त्यो ssp तेहि tireko बात नै सुरु हुने होनि कि फेरि अर्को ssp मा inval हुनु पर्छ के हो?
धन्यवाद सर महत्त्वपूर्ण भिडियो छ
समाधान बहदुर ६ बर्ष त्यो ठाउमा बसेर घर फर्कियो अब घर मा २ बर्ष बस्यो र फेरि अर्को देश को लागि प्रक्रिया गर्यो र बिदेश गयो अब समाधान बहादुर ले बिचमा न तिरेको २ बर्ष को पनि तिर्नु पर्ने वा अब नया ठाउमा गएको भएर कमाउन सुरु गरेपछी तिर्ने ??????
र हाम्रो सरकार को पनि बिश्लेसण गर्नु पर्छ जस्तो लाग्छ कोरोना को आपत को बेला मा स्वास्थ बिमा लिएका हरु ले पनि आफै उपचार गर भनेको जस्तो लाग्छ धन्यवाद ❤❤🙏
त्यो बिचको 2 बर्सको तिर्न पाउदैन रहेछ आर पि सरको सबै भिडियो हेरेको छु र तपाईं पनि हेर्नुस अनो श्रमिल संजाल भन्ने फेसबुक पेजमा भिडियो छन टन्नै सबै हेर्नुत प्रस्ट हुन्छ।
:) Sahi aba yesko lagi kehi Naya Subidha haru pani aaulan ki
दुई बर्स बस्यो र ssp मा पनि दुई बर्सको नै पोइसा तिर्यो अनि तेस पछि फिनिस मा घर आयो । अनि अर्को कम्पनीमा फेरि रोजगार को लागि गयो भने त्यो ssp तेहि prosessले अगि बढने हो या फेरि नया ssp गर्नु पर्ने हो या सो पहिलेकै ssp रकम तिरेको तेसै बात बाट फेरि तिर्दै जानेकी ? त्यो ssp मा जम्मा गरेको पोइसा अर्को कम्पनी गयेसी डुब्ने होकि डुब्दैन के छ ? जान्कारी पाउ?
राम्रो जानकारीको लागि धन्यवाद सर🙏
अनि पन्ध्र वर्षअघि देखि खाई नखाई, सापटी र लोन् लिएर भविष्यको लागि जम्मा गरेको retirement fund को रकम मा पनि आबद्धता को नाम मा SSF ले लुट्ने आँखा लाउँदै छ। अनि Principal सबै बुझाएर ब्याज पनि नआउने गरी पेन्सन खान पुग्छ त भाई । हाम्रो सावा खोइ ? कहाँ जान्छ ? वित्तीय संस्था को कर्मचारीहरुको मुद्दा हेरेर भिडियो बनाउनु होला । लाखौं पैसा हाल अन्य RF मा जम्मा गरिसकेका कर्मचारी को सबै रकम SSF लाई बुझाएर बीचैमा जागिर छोड्नु पर्यो भने साठी वर्ष सम्म मागेर खाने ? अनि आफ्नै पैसाको ब्याज पनि नपुग्ने गरी पेन्सन को नाम मा जनता लुट्ने ?
Yekmustha Lina pani milchha ni sir
@@rp.srijan24,500 per month pension thapnu bhanda ta ekmustha 39 lakha linuma dherai faida hunxa.Bankma fix account ma 39 lakha ko interest nai 35k pauxa.
2300*60(6yrs)=138000
After 6o year
8000*12=96000
Lagvag 2 year ma aaune rexa thank you for information.Nice video
Rp सिर्जन ज्यु तपाई लाई त अति सक्रिय सोझो सहयोगी मिलनसार सम्झेको थिए आज पुरै गबर लाग्यो कुरै नबुझी लाखौ मान्छेहरुलाई फसाई राख्नु भाको छ हावामा उडाई राख्नु भाको छ यार अलिक बुझेर प्रचार प्रसार गर्नु न हो 15 बर्ष सम्म या 180 किस्ता रेगुलर तिरे पछि मात्रै पेन्सन को मान्यतामा छिरिन्छ नत्र पाउन्दैन भनी राछ तपाईं चाहिँ पाउने कुरा भन्नू हुन्छ र एक पटक मा 2 साल को मात्रै तिर्न मिल्छ यदि 5,6 साल पछि नेपाल गैयो भने रेगुलर गर्न पनि नमिल्ने रछ कि त अरु ब्याबसाय या बिरोज गार को कागज बनाएर मात्रै रेगुलर गर मिल्ने रछ एक पटक स्वंम सामाजिक कोष आबद्द शेर होल्डर हरु को अन्तरबार्ता सुन्नु नभुल्नु होला
सर नमस्कार हाल म वैदेशिक रोजरका सिलसिलामा मलेसियामा छु मैले मलेसियाबाट अनलाइनबाट सम गरे सर मेरो एक महिनाको सामाजिक सुरक्षाकोष पैसा काटेको छ। अब यसलाई मैले कन्टिन्युज गर्नको लागि कुन तरिकाबाट तिर्ने कसरी तिर्ने भन्ने कुराको थाहा भएन सर। यसको बारेमा केही जानकारी पाउन सर
सर म यो कोषमा आबद्ध भाको 1 बर्स भय तर महिले 1 पल्ट गरे अरु गरेको छैन अरु बाकी गर्न मिल्छ कि नाई
सर मैले २३०८ काे दरले छुट पाउने हुनाले एकमुष्ट ७ महिनाकाे भरेकाे छु र आगामी दिनमा पनि यसरी नै भर्ने याेजना बनाकाे छु के कति फाईदा हाेला?
Same ma pani tesai gari 1600 discount pauxa yal
sir मेरो ssf id श्रम बनाउदा खुलेको थियो मैले login गरेर password id save गरेर राखेको थिए तर दुई महिना पछि एसो केही पैसा जम्मा गर्ने कि भनेर kyc गर्नु पर्यो भन्दा ssf id नै login हुदैन र password reset गर्दा पनि email मा otp पनि आउदैन अब कसरी खोल्न सकिन्छ sir ?
Ramro kura🎉🎉
Thank you
@@rp.srijan thank you
ma ahile bidesh ma maile 2 barsa ya tyo vanda aru khi barsa yasma reguler aabdha vay tar nepal ayc pani tysailai continiu garna milx ki mildaen tah sir
Thanks for information
मैले पोहोर साल ssf स्वरोजगार भनेर बनाएको थिए जस्मा मासिक ३००० हाल्छु भनेर भरेको थिए । पैसा चै आज सम्म हालेको छैन 😅 । अब अहिले job गर्छु मेरो कम्पनी ssf मा आबद्द छ । मैले नयाँ ssf account बनाउन पर्छ कि तेहि स्वोरोजगार बाला दिए पनि फरक पर्दैन ???? मासिक १२००० जति ssf मा हाल्दिन्छ कम्पनीले
Sir ssf ko paissa sram garda pay gareko tara Aaile 6 month bho. Monthly kai pay gareko 6aina tai suru ma 2300 something tireko if aba ekmusta ma tirna chahan6u vanne mil6 ta?
Eps bata korea gako le 5 years samma 20000 per month jamma garda k kati hunchha hola sir
Mahina ko jamm garnu parchh ki ek paTak ma 2-4 Mahina ko rakhne paisa anusar rakhda hunchh
उपचार गर्न गयो insurence मा छैन औषधि भन्छन्।के फाइदा भो र insurence को।
Ssf vanda ta malai sip thik lagyo jaile man lagyo taile bechna pani milne
Hajur SIP thik chha tara Bidesh hunelai ta Nagari nahune wala pani chha
मैले ssf मा kyc update गर्दा बैंक को नाम र शाखा लेख्न छुटेको छ अब राख्न मिल्छ कि मिल्दैन ?
Rp sir Intresting video samdhan bahadur naam rakhne manxey chai smart bahadur nai holan kura rahayo yo 800 chahi ali dherai nai vayo kura sambandhit thau ma rakhera kam garna paryo
Upayukta janakari ko lagi Dhanyabadh hjr,,, Yasma Emai & Mobile number Aafnai Family ko Rakhna Milla ki Namilla?
Maile n bujhe ko kura Rs=130392 rojgardata ko jama rakam chh ani Rs= 1319000 hajar kun hisab garer nikalnu bho plz comment garnuss tapai le banako videos adamai ramaro x tr hisab bhujhen hajur ko
Respect sir❤❤
Super useful 😊
मासिक कति तिर्न पर्छ रेगुलर गर्दा फेरि?
2308 रुपैयाँ पर्छ हजुर मासिक
Sir yo yojana Sarai ramro xam Qatar ma xu kasre ho paisa jamma garne sagelo upaya vandenu sir lps
त्यो बनाउनु पर्छ मोबाईल बाट नि बन्छ ।
कति विदेशमा भएकाहरूलाई मात्रै लुट्छ सरकार के ग्यारेन्टी छ पैसा जम्मा गरेपछि पछि पाइन्छ भनेर। एक वर्षमा तीनटा सरकार चेन्ज हुन्छ हाम्रो देशमा नागरिकको टाउकोमा ऋण प्रत्येक महिना बढेको छ। त्यहाँ पैसा दिनु भन्दा राम्रो म मज्जाले सेयर किनेर राख्ने commercial bank मेरो विचार अरु कसैसँग मेल नखाना पनि सक्छ। त्यस्तो लागि क्षमा गर्नुहोला 🙏
सर मैले पनि SSF खुलेको छु तर कारण बस मेरो जेठ महिना को पेमेन्त गर्न छुट्यो असार महिना को चाहिँ पेमेन्त गरेको छु । छुतेको महिना को पेमेन्ट गर्नमिल्छ कि मिल्दैन होला ? र यसरी अनियमित गरेर तिर्दा पाइने सेवा सुबिधा मा के असर पर्ला ?
Mildaina Bidesh hunele chhuteko month ko garna mildaina
@@rp.srijan ओहो .... बर्बाद हुने भो त
@@rp.srijansir ma ta april ma 7 month ko tereko ekai choti ani aja ja feri 7month ko vareko xu kehi nuksan ta hudaina hola sir plls reply ❤
अहिले नै हाम्रो बाउबाजेहरुको पेन्सन 30/40 हजार आइरहेको छ अब सोच्नुस अबको 40 बर्स पछि हामीले यो ssf बाट रु8/10हजार पेन्सन खादा कति खर्च धान्न सक्ला😂 सबै गोलमाल ।
chiya khana pani pugdaina
Asbata benifit linako lagi kunkun sanstha hun sir jastai hospital..kk x process benifit linako lagi aska barema pani vido banaunu bhayo bhane ramro hune thiyo
नमस्ते सर । श्रम गरेर आए पछि अहिले सम्म अतिरिक्त भुक्तान गरेको छैन SSFमा । के अब फेरी श्रम नगर्दै तिर्न मिल्छ ?
Sayad milx jasto lgx
Majale Milchha hamile banayeka aaru video haru ma pani yesko barema kura gareka chhau
५ महिना पहिला आउदा तिरियो तेस पछि छैन न id ,password केही थाहा छैन । अब कसरी जोडी नि ?
Sir ma pani Dubai Ma xu koi lae ssf ko barma bujanu kojo bane wastaa nai gardaina tar sir maile chai aaye dekhe monthly garera xu hai
६०बर्श सम्म कुर्नु पर्ने हो पूरा भुक्तानी गर्नको लागि अनि पेन्सन नलिएर पूरा भुक्तानी गर्न मिल्छ किनाइ सर।
यो कसरि खोल्ने होला,प्लिज जानकारि दिए आभारि हुनेथिए❤
Namaskar 🙏sir hajur ko video herne garxu mero euta samasya xa ssf garna lageko login garna sakena pp pani thaha vayan email pani aru ko mobile pani arukonai xa email reset garna sakinxa sir
दाइ मैले स्किनको नमर मा वटसब गरेको अफ छ
Has, Ajha Saturday bhayera ho.
दाइ नमर दिनुन् तपाइको
वैदेशिक रोजगार मा पनि गको छैन र नेपाल मा पनि कुनै जागिर छैन र त्यो वक्ति ले ssf मा योगदान गर्न पाउछ ?
ति हरु को हकमा के गर्ने ? साथै जो भारत मा छ उनीहरुको लागि पनि जान्कारि पाउ ! धन्यवाद 🙏
Physical support class xain sir❤❤
Sir namaste hal ma saudi Arabia bat maile mahina ko 2lakh kamauchu malai mahina ko 1lak invest garna xha kunai plan batai diye hajur ko dherai upkar hunthyo
लु तेसो भए मलाई हालिदिनुस त महिनामा 1 लाख पछि फिर्ता गरौंला
He he😂 bro malai invest garna xha ghaderi dherai kinna bichar xhaina tayi bhayera sir sang sodheko sir le replai garnu bhayena
K hisaab gareko dai milen tapaiko hisaab ??
Bidesh baat ghar aayar ni kasle 1500 tiri rahanxa 22 barsa samm hamilai 3 barsa samm 3000 tiryo bhane pani paxi 50 barsa ko huda kati aauxa bhanne chai hisaab chahiyo ni tw.
Ka tapai 1500 le 22 barsako handai hot tyo tw 4 lakh something aauxa interesting dekhinxa?
Example: mah 3 basdai xu - 3000 Rs pay garxu for 36 month ani tyo paisaa mah okye60 year ko haulaa ani nikalula tar yatti paisaa chai total compounding paisaa chai kati aauxa bhanne hoke ???
60 barsa napugdai paisa na aaune vayo ta yeso herda....bich ma nikalna napaune re.... Maf garnu hai.. video thik xa. tara tapaile voice cut join dherainai garnu vako xa...baru main point k kura ho tyo vanera bujhaunu...mind nagarnu hola..
Sir video banauda ali ramro sanga study garera banaidinu paryo at least fact Haru rules terms and conditions Haru study garera banaidinu paryo sir….
Jasto lagxa , hoki jasto lagxa jasta words Haru use garda video Ali meaningful ra subscribers Prati Ali responsible Nahunu vako jasto dekhiyo…
Anyway thank you for the video…
सामाजिक सुरक्ष्याकाेसले मलाई पुन श्रमगर्न र ssf मा जाेडिन सहयाेग गरेन र तपाईं हरुकाे नम्मरमा सम्प्रक गरेर प्रक्रिय पुरागरे
Maile 24 manth contribute gari sake mero ssf ko app ma medical cleam suspended xa kina
साउदीबाट मैले सामाजिक सुरक्षा कोषको पैसा ई सेवाबाट पे गर्न खोजेको हो तर मिल्दै मिल्दैन किन हो प्लिज हेफ
Milx
म पनि भरेको छैन कसरी मल्छ होला सर १.५ साल भयो जान सकिन्छ सर
Nepal ko lagi pani video banunu paro
Jobless vayeko le garna milxa kinai nepali le Nepal ma sir
एक बर्स को एकमुस्ट दिन मिल्छ कि नाइ सर
Milchha Majale
1 barshako yakaichoti tirda hamile paune nepalko hospitalbat insurace subidha paine rahenaxa.
Ssf ma paisa kasari deposit garne sir
Hamile yesko barema video haru banayena pani chhau ni
Ssf मा contribution गरेका वैदेशिक रोजगारी मा रहेका मानिसको परिवारलाई समेत स्वास्थ्य उपचारको खर्च दिने भनेको सुनेको छु,कुरा क हो??
Hajur ho
Saram nagari gayako des like Australia japan gayako le SSF garna milcha ki nai ki saram gareko le matra yo fund ma contribution garna paune hora.
60 barsa vayesi 8 hajar ko value k hunx sir
Ssf ma aabadda chha chaina kasari chek garne
180000 ko 60 barsa paxi kasari 13 lakh vayoo sir ali bujina video jump vayoo
❤❤Salut❤❤
Thank you so much
Sir
Hajur bhannos ke hola
दुई वर्षको हिसाब गर्नुस न हो सर
ani samadhan bahadur le harek mahina paisa tireko cha ta paisa dherai pauniii sovabik honiii yar
hajur
Nepal ma yo subidha xaina sir hami nepal ma bsnelaii
Chha, Nepal ma Company le garidinchha
Bujina maile ta
Yo Full Video ma pani bujhnu bhayena
Bidesh xodera nepal ma basna thale pani contribute garna sakinxa ki nai?
१३ मिनेटको भिडियोमा ६ मिनेट बकबक