SSF Explained | सामाजिक सुरक्षा कोष । Social Security Fund | Part -1 औपचारीक क्षेत्र Formal Sector

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 541

  • @raftar_mailo
    @raftar_mailo Місяць тому +173

    यति उपयोगी information दिनुभएको मा, मुरीमुरी धन्यवाद छ तपाईलाई

    • @gyansagar-sk
      @gyansagar-sk 19 днів тому

      Sir,
      maile pani ssf ko barema janakari dina video banayeko xu, ramro lagyo vane comment garidinu hola🙏

  • @laxmishahi4107
    @laxmishahi4107 20 днів тому +21

    सामाजिक सुरक्षा कोष जनता को हित मा छैन।
    सर्वोच्च अदालतले समेत रोक लगाएको छ।
    यो जनतालाई लुट्ने योजना हो है।
    यो भन्दा कर्मचारी सञ्चय कोष धेरै राम्रो छ।
    सामाजिक सुरक्षा कोष ले जनता को पैसा फिर्ता गर्दैन। ब्याज बराबर को पैसा मात्र पेन्सन दिने अनि मूल धन चाहिँ सरकारले खाने खेल हो।
    यसलाई बिरोध गरौँ है साथी हरु।

    • @karkidai9589
      @karkidai9589 16 днів тому

      Sahi ho malai ni manparena.

    • @amritmg1630
      @amritmg1630 7 днів тому

      Sahi ho malai pani man parena

    • @AmitManandhar-yu1zh
      @AmitManandhar-yu1zh 7 днів тому

      Yes buda budi 60 barsa ma mare ani chora chori pani 22 barsa Kati sake vane tyo paisa sarkar lai jaan cha hai

  • @mohitbhatt8590
    @mohitbhatt8590 Місяць тому +103

    मैले यो भिडियो धेरै पहिला बनाइदिन भनेको थिए धेरै धेरै धन्यवाद।

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  Місяць тому +17

      Tapai kai request maa aayo ne ta hajur :)

    • @mohitbhatt8590
      @mohitbhatt8590 Місяць тому +4

      @@IdeapreneurNepal अब चाडै गोल्ड investment नेपालको भिडियो ल्याइदिनुहोला।त्यसपछि यसको दोर्सो भाग ल्याइदिनुहोला।

    • @bahunvaigaming3598
      @bahunvaigaming3598 Місяць тому +3

      Dai we want video on foreign employment ko lagi gaya ka lagi k kasto xa facility ssf ma ❤

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  Місяць тому +6

      @@bahunvaigaming3598 Coming up next week

    • @bahunvaigaming3598
      @bahunvaigaming3598 Місяць тому +1

      @@IdeapreneurNepal okay sir , ani foreign employment ko lagi loan haru ko facilities haru ni add garnu hola k kasto xa ❤️

  • @roadrunner911
    @roadrunner911 Місяць тому +32

    सामाजिक सुरक्षा कोष नेपालमा श्रमिकहरूको दीर्घकालीन आर्थिक सुरक्षा र कल्याणलाई सुनिश्चित गर्ने सरकारी निकाय हो। यसले स्वास्थ्य बीमा, पेन्सन, मातृत्व सुविधा, र दुर्घटना बीमा जस्ता सेवाहरू प्रदान गर्दछ। यद्यपि, यसको कार्यान्वयनमा चुनौतीहरू, पारदर्शिताको कमी, र न्यून आय भएका श्रमिकहरूको लागि योगदानको कठिनाइ जस्ता कमजोरीहरू छन्। सही व्यवस्थापन र जनचेतनाको वृद्धि गरेर यी समस्याहरूलाई समाधान गर्न सकिन्छ। धन्यवाद, यो भिडियोका लागि।

  • @essubro5720
    @essubro5720 Місяць тому +12

    मैले विगत दुई तीन महिनादेखि request गरेको बल्ला आज भिडियो बनाउनुभएछ। ssf बारे धेरै कन्फ्युज थियो। अब बल्ल ढुक्क भइयो। धन्यवाद सन्जोग सर।

  • @URCristiano7896
    @URCristiano7896 Місяць тому +19

    यति उपयोगी information दिनुभएकोमा धन्यवाद !

  • @Gorkhali_Love
    @Gorkhali_Love 29 днів тому +7

    सामाजिक सुरक्षा कोषको विषयमा भिडियो बनाइदिनुभएकोमा धेरैधेरै धन्यवाद विशेष गरी अहिलेको अवस्थामा सामाजिक सुरक्षाकोषमा नेपालमा भन्दा वैदेशिक रोजगारीमा जानुभएका पारिश्राममीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्धा हुनुपर्ने र गराइएको पनि छ। तर यसमा समाजिक सुरक्षा बिमाको लागि भनेर प्रत्येक महिना ८०० रूपैयाँभन्दा बढी काटिएको हुन्छ त्यो सामाजिक सुरक्षा को लागि काटिएको रकमको उपभोग वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूले विदेशमा उपभोग गर्न पाउँदैनन् र सकिँदैन पनि सरकारले यस्तो सुविधाहरू ल्याउन स्वाभिक नै हो। तर वैदेशिक रोजगानीमा रहेका श्रमिकहरूको रकमबाट काटिएको सामाजिक सुरक्षा बीमाको उपभोग स्वदेशमा रहेको निजको परिवारले सहज रूपमा गर्न सकिने किसिमको नियम बनाउन जरुरी देखिन्छ नत्र भने वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको जीवन सुरक्षा बीमाको लागि जम्मा गरिएको रकम प्रत्येक वर्ष त्यत्तिकै खेर जाने भयो। भन्न त भनिएको छ निजको श्रीमती वा १८ वर्ष न नाघेका छोराछोरीले उपभोग गर्न सकिन्छ तर भने अनुसार सहज भने कति देखिन्न त्यसैले विदेशमा रहेका श्रमिकहरूको जीवन सुरक्षा बिमाको लागि काटिएका रकम को उपभोग निजका परिवारले सहज रूपमा स्वदेशमा सेवा लिन सकिने किसिमको कार्यक्रम बनाएर सरकारले सहज गरिदिए वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको पैसा खेर जाने थिएन यस विषयमा पनि तपाईँले भिडियो बनाइदिनुहुन अनुरोध गर्दछु।

    • @gyansagar-sk
      @gyansagar-sk 19 днів тому

      Namaskar,
      maile pani ssf ko barema aru jankari ko lagi video banayeko xu, ramro lagyo vane comment garidinu hola🙏

  • @cr7suuiiii
    @cr7suuiiii Місяць тому +11

    Sanjog sir, dhanyabad, nepali haruma financial literacy ko kami chha, tapaile sikaunu bhaeko kura haru pratek nepali le sikna jaruri chha, 📺waiting for next part.....

  • @dhirendra2012
    @dhirendra2012 Місяць тому +46

    संजोग जी निवामाबाली मात्र पढेर नबसौं न आफ्नो Critical Analysis पनि गर्नुहोस् । जस्तै म विगत पन्ध्र वर्ष देखि commercial bank मा काम गर्दै छु जसको PF र RF अर्कै संस्था मा जम्मा हुँदैछ । यदि सरकारले forcefully SSF मा आबद्ध हुन बाध्य पार्यो भने त्यो पुरानो PF RF जो पचासौ लाख छ त्यसको अवस्था के हुन्छ । अनि साठी वर्ष अघि नै job गर्न मन लागेन भने के हुन्छ अवस्था । करोडौं पैसा SSF को जिम्मा लाएर , मासिक पेंशन त्यो पनि ब्याज जाती पनि नआउने करोड सावा पैसा खोइ , Time Value of Money khoi । मैले बीचमा जागिर छोडे के हुने त्यो पैसा कहिले पाउने , अनि आफ्नै पैसा पाउन साठी वर्ष किन कुर्ने ।मुख्य कुरा मेरो पन्ध्र वर्ष अघि जम्मा भएको PF RF पैसा सरकारलाई किन जिम्मा दिने । यसको अनुसन्धान गरेर जानकारी पाउ ।

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  Місяць тому +2

      Paila ke ho concept bujhau, tespachi comparision n opinion. Aautai video maa sabbai garda 50 min pugcha

    • @sumitmehta1241
      @sumitmehta1241 29 днів тому +1

      @@IdeapreneurNepal hello dai nepal lie capital ltd ko action khulaiko xa ,, ra yo non listed copmay ho... kati ko price ma apply grnai ani sell grainai belama kati rate ma selll grai ,, kasari sell grnai... ltp kati ho ... action ma apply granai sahi ho ki haina ,,, yasko barai ma kehu vannu na....

    • @rabinpaudelofficial
      @rabinpaudelofficial 11 днів тому

      Dark Reality of Social Security Fund: ua-cam.com/video/qPcBi8lsPz4/v-deo.htmlsi=h6jlVkyXjrEyzBHn

  • @dasharathrai
    @dasharathrai Місяць тому +6

    धेरै धेरै धन्यवाद सर यो भिडियो लागि❤ अब चाँहि बैदेशिक क्षेत्रको बनाउनुस् चाँडै म पनि आबद्ध भएको हुनाले जानकारी पाउन आतुर छु सर।

    • @premkhadka6697
      @premkhadka6697 24 дні тому

      यसमा कसरी आबद्ध हुने सर

  • @shivakhanal7274
    @shivakhanal7274 28 днів тому +2

    U r the financial advisor of us
    Because of u i started sip i started saving u r my financial guru big respect😍
    Much love keep shining🥰

  • @prabindahal6642
    @prabindahal6642 29 днів тому +3

    श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूको पनि सामाजिक सुरक्षाकोषका फाइदाहरू बेफाइदाहरू, पाउने सुविधाहरू सबै कुरा समेटेर चाँडो भन्दा चाँडो भिडियो बनाइदिनुहोला।

  • @mpsharma8183
    @mpsharma8183 29 днів тому +2

    K yo nepal ma jasari kanun le yati majja le define gareko chha Kaam pani hola ra power ra pahuch hunele matrai ta hola ni sabai subida paune.....
    J hos thank you guru for the extraordinary information❤❤

  • @sureshdarshankc
    @sureshdarshankc 29 днів тому +1

    निकै आबश्यक र अति उपयोगीमुलक जानकारी को लागि धन्यवाद सर।

  • @SumanPariyar-wc7eg
    @SumanPariyar-wc7eg Місяць тому +3

    First and last financial education mentors thanks for making aware

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 Місяць тому +7

    sunda taa ramailo lagcha tara k garnu implementation part sarkar ko khattam cha , sarkar 3 wota neta haru ko musical chair jasto cha

  • @rajkiranchaudhary8769
    @rajkiranchaudhary8769 27 днів тому

    Though I have been contributing in SSF, I didn't know a lot. Thank you very much for this video. ❤

  • @surenlama5720
    @surenlama5720 29 днів тому +1

    उपयोगि भिडियो सम्प्रेषणको लागि धन्यवाद 😊

  • @SumanKhadka-l2p
    @SumanKhadka-l2p Місяць тому +1

    धन्यवाद सर यो विषयमा vdo खोज्दै थिएँ❤️🙏

  • @therisingnepal7429
    @therisingnepal7429 27 днів тому +1

    धेरै जानकारी मुलक भिडियो को लागि धन्नेबाद

  • @Rajan.paudel95
    @Rajan.paudel95 26 днів тому

    महत्वपुर्ण जानकारि गराउनु भएको मा धन्यबाद ❤ आगामि भिडियो नि जानकारिमुलक होस शुभकामना ❤

  • @geetshrestha33
    @geetshrestha33 Місяць тому +2

    Yo video ko lagi dherai wait gare balls Aja ayo❤❤Thnks Sanjog sir

  • @mandirashrestha7457
    @mandirashrestha7457 29 днів тому +1

    Yo video bata po clear vaya 🥺😊❤
    Thank you for most useful video ❤

  • @riseupnepal9413
    @riseupnepal9413 27 днів тому +1

    धन्यबाद सन्जोक जि
    बल्ल ssf को भिडियो आएकोमा
    SSF को माध्यम बाट ८०००० आयो ९७००० उपचार खर्च लाग्दा ।

  • @ganeshchaudhary593
    @ganeshchaudhary593 4 дні тому

    Thank you so much for the detailed information provided in this video. It is really helpful to us.

  • @PRADIP.GALAMI
    @PRADIP.GALAMI Місяць тому

    Yes, Sanjog Ji and team. Make an SSF about foreign employment holders. Thanks a lot and good wishes for future endeavour ahead..❤️

  • @kushal3kkk406
    @kushal3kkk406 Місяць тому

    ढिला आँउछ हजुरको भिडियो तर कडा आँउछ sir thank you so much ❤.

  • @CONNECTTODILEEP
    @CONNECTTODILEEP 29 днів тому +1

    निकै आवश्यक बिषय बस्तु माथीको भिड़ियोका लागी धेरै धेरै धन्यवाद !
    तर यसका लक्षित बर्ग़ले बुझ्ने शब्द चयन भएनन्, अंग्रेज़ी शब्द धेरै भए, शब्द सरल चयन गर्नुहोला ।

  • @khemrajtamang6195
    @khemrajtamang6195 21 день тому

    Information ko lagi dherai dherai Dhanyabad tara npl ma kati pratisat janta le to kura ko janakari xaa Tyo bhanum Ani yo subidha kasle r kasri durupayog gari raxa Tyo bhanum sarba sadharan janta Samu yo kura ko lagu kahile hune Sarkari job bahek ko manxe sanga yo subhidha kahile jodne

  • @aonesonal_143
    @aonesonal_143 28 днів тому +1

    This video very important for us sir...Thank you for sharing your information to us 🥰😘🥰

  • @nabchannel
    @nabchannel 29 днів тому +1

    यो त नगरी नहुने कुरो पो रैछ😮 अर्को पार्टमा कसरी गर्ने सबै कुरा समावेश गरुम् है ब्रदर🙏

  • @sanskritisah1453
    @sanskritisah1453 Місяць тому

    As a CA Aspirant, we were taught about SSF but this video is quite more informative on how the whole concept of SSF actually works. eagerly waiting for your next video sir❤

  • @dharmarajpunmgar8561
    @dharmarajpunmgar8561 29 днів тому

    धेरै राम्रो video .
    अब छिटै वैदेशिक रोजगारिमा गएकालाई सहयोग पुग्ने video बनाउनु होला। विशेष त विदेश बाट जम्मा गरेको रकम प्राप्त गर्न ६० वर्ष नै कुर्नु पर्छ या त्यो भन्दा अगाडि पाउन सकिन्छ। यसमा म जस्ता हजारौं व्यक्ति दोधारमा छन। आशा छ त्यो video छिट्टै आउनेछ ।❤

  • @durgeshgm6584
    @durgeshgm6584 Місяць тому

    धन्यवाद नेपाल मा जागीर गर्ने हरु को लागि राम्रो ! हामि भारत मा रोजगारी गरिन्छ हामिले कसरी यो लाभ लिन सकिन्छ ? ❤❤

  • @rohitranabhat5547
    @rohitranabhat5547 29 днів тому

    कतारबाट हेर्दै छु
    तपाइकाे सबैजसाे भिडियो हेर्ने गरेकाे छु बैदेसिक रोजगारमा रहेकाले मैनाकाे कति तिर्नु पर्छ ? कसरी तिर्नुपर्छ अथवा बर्षकाे एकै मुस्ठ तिर्न मिल्छ कि मिल्दैन सबै खुलाएर भिडियोमा जानकारी पाउँ संजाेग जि❤

  • @missionsaru1431
    @missionsaru1431 Місяць тому

    आज बल्ल ढुक्क भयो। thank you sir.

  • @nishasharma2878
    @nishasharma2878 29 днів тому

    Ekdam man Dekhi janna man vako informative video..thank u Sanjok jee

  • @sanjipjee4353
    @sanjipjee4353 Місяць тому +2

    धन्यवाद सर । मलाई बिदेशी रोजगारीमा एक बर्ष आएको भयो। अब म SSF मा सुरुमा एक महिना मात्र गरेको थियोे । त्यसपछि कसरी राख्ने थाहा भएनन् । अब SSF मा जम्मा गर्न मिल्छ कि नैइ।

  • @user-oh9xg5wh1o
    @user-oh9xg5wh1o 29 днів тому

    धेरै कुरा बिजियो जानकारिको लागि धन्यबाद🎉

  • @manparichannel3786
    @manparichannel3786 Місяць тому +1

    We get here only genuine content. Thank you.

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  Місяць тому +1

      Always try to give the best information out there

  • @dipeshl
    @dipeshl 7 днів тому

    thank you for putting this together. waiting for foreign employment part.

  • @dipuvlogs2450
    @dipuvlogs2450 29 днів тому

    Hello sir Namaste 🙏,, म हजुर काे हरेक भिडियो हेर्ने गरेको छु ,,सबै राम्रो लाग्छ,, त्यसैले म आज हजुर लाई एक प्रश्न सोध्ने मन लाग्यो ,,,,
    प्रश्न ---- प्रत्येक महिना आफ्नो incomes को certain percentage लाई छुट्टाएर कम्ती मा पनि १०- १५ वर्ष सम्म को लागि long term investment गर्न योग्य स्टक कुन कुन होलान र के के आधार हरु होलान??,, कृपया आ - आफ्नो विचार व्यक्त गरिदिए मा म आभारी हुने थिए।।।।।आशा छ पक्कै पनि यो बारे मा एक भिडियो बनाई दिनु हुन्छ भन्ने।।❣️❣️❣️

  • @sumnima2002
    @sumnima2002 29 днів тому

    धेरै राम्रो र काम लाग्ने जानकारी सर।🎉🎉🎉🎉

  • @Dr.Anjali_Mishra
    @Dr.Anjali_Mishra 29 днів тому

    Thankyou for much needed video.
    Please elaborate about any legal action that could be taken by employer if concerned organisation ( working place as private hospital, college, or any institution) has not paid in SSF account as they were supposed to pay, for more than 1 year....

  • @rijanghemosu81
    @rijanghemosu81 23 дні тому

    Thank you for all the hard work you and your team are doing. Your efforts are always at the top for me. I'm looking forward to meeting you in person one day. Lots of love. :)
    This is my first ever comment on the youtube platform.

  • @bibek_danuwar26
    @bibek_danuwar26 Місяць тому

    It was a much needed video. Thank you so much ❤

  • @sujeetshah550
    @sujeetshah550 21 день тому

    Complicated as well as interesting...we also want video on Citizen investment trust.

  • @Roshan-x4e
    @Roshan-x4e Місяць тому

    Kindly bring a video on private sector ko Medical insurance/ Health insurance , it will be very useful for all of us.

  • @myvideosdxb
    @myvideosdxb Місяць тому +2

    Thank you for your help ❤

  • @nimzalama8435
    @nimzalama8435 Місяць тому

    derai informative video...dhanyabaad sanjog sir

  • @Mantra36
    @Mantra36 Місяць тому +1

    Sanjog sir le matra ho kya pakka kaam lagne content banaune ....❤❤🙏🙏🙏

  • @prb7469
    @prb7469 Місяць тому

    Thank you so much Sanjog dai, waiting for the next part.

  • @premapurja70799
    @premapurja70799 23 години тому

    Thank you Sanjok Sir

  • @dharmak8504
    @dharmak8504 23 дні тому +3

    पेन्सन काे सट्टामा एकमुष्ट झिक्न व्यवस्थापन भएमा अझै राम्रो चुज गर्ने अप्सन हुनु पर्ने हाे अरु सबै ठिक जागिरे छुटे पछि झिक्ने नभएकाे र 60 बर्ष उमेर पछाडिको कुरा एक दमै गलत

  • @kushal.subedi_
    @kushal.subedi_ Місяць тому +1

    Thank For Informative Video.

  • @efrensbinod1
    @efrensbinod1 27 днів тому

    Thank you for providing us very useful information 🙏

  • @prayashpun8359
    @prayashpun8359 17 днів тому

    Thank you for your all informative videos❤

  • @minauprety9199
    @minauprety9199 Місяць тому

    जानकारी को लागि धेरै धेरै धन्यवाद 🙏

  • @tilakthapa5447
    @tilakthapa5447 Місяць тому +2

    Nagarik lagani kosh KO nagarik pension yojana barema Pani auta video banidinu oaryo sir.

  • @prayash92
    @prayash92 28 днів тому

    Thank you brother, Waiting for the next video....

  • @bindupuri592
    @bindupuri592 28 днів тому

    Really grateful for the video sir 🙏Nagarik Lagani Kosh Ko barema pani video paunu na Sir 🙏

  • @abhishekpoudel4744
    @abhishekpoudel4744 28 днів тому

    Thanks for sharing the information regarding the benefits of SSF. I hope you also share the information regarding the drawbacks of SSF too.

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  28 днів тому

      Yes i will once the concept of every sector is explained with comparision as well

  • @kushal3kkk406
    @kushal3kkk406 Місяць тому

    Waiting for next video sir. from butwal this time watching from Dubai.

  • @razBikram
    @razBikram Місяць тому +2

    PROVIDENT FUND SAMBANDHI PANI EUTA INFORMATIVE VDO BANAUNU PARYO SANJOG SIR

  • @madheshrecipe3831
    @madheshrecipe3831 29 днів тому

    Thanks for very important knowledge

  • @samirmalla2868
    @samirmalla2868 14 днів тому

    Very good information 👏 Great ! part 2 kahile aaux waiting for that 🤝

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 16 днів тому

    Excellent explained 👍👍🙏🙏

  • @gokarnachand3888
    @gokarnachand3888 Місяць тому

    Thank you so much for useful information 🙏🥀 Please make videos about the service facilities provided by Nepal Rastra Bank employees. Lots of love handsome & Gentle Brother 💜

  • @ramaneekandel2400
    @ramaneekandel2400 Місяць тому

    Thank you so much brother, needed to understand this so much❤😊

  • @rumgurung
    @rumgurung 21 день тому

    Great video.. very informative one !

  • @rameshshrestha3774
    @rameshshrestha3774 12 днів тому

    स्वरोजगारको लागि SSF मा क कस्तो सुबिधा छ र कसरी जम्मा गर्न सकिन्छ भन्ने Video बनाउनु पर्यो

  • @bijayshrestha1073
    @bijayshrestha1073 Місяць тому +2

    15 barsa samma regular contribution nagarda tyo accumulate vako sum ko k hunxa sir?

  • @gauribasnetkhadka2245
    @gauribasnetkhadka2245 7 днів тому

    Thank you so mucha 🙏

  • @ButwalPrinterCenter
    @ButwalPrinterCenter Місяць тому +1

    अर्को भिडियो छिट्टै आउनु पर्यो हजुर ।

  • @labishkumarrai4354
    @labishkumarrai4354 4 дні тому

    Very helpful🙏

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 28 днів тому

    Thank you for details analysis sir❤

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 28 днів тому

    विदेशमा बसेर ssf मा आवद्ध भएका हरुको विभिद पक्षको बारेमा पनि भिडियो बनाउनु भए हुन्थ्यो।

  • @Yamrana1577
    @Yamrana1577 Місяць тому +2

    सर मईले NIMB ACE CAPITAL मा SIP गरेको ३ओटा instalment गरिसके तर statement मा जम्मा १ ओटा मात्रै instalment देखाउछ किन होला ?

  • @khadgashermalimbu6894
    @khadgashermalimbu6894 Місяць тому +3

    दोश्रो भिडियो बनाउदा प्रवासमा बस्दै आएका जो कुनै कम्पनी संग आधिकारिक जोडिएको छैन तिनलाई यो सामाजिक सुरक्षा कोष मा व्यक्तिगत जोडिन मिल्छ कि मिल्दैन? यो विषयमा पनि किल्यर भिडियोमा राख्दिनको लागि विशेष अनुरोध छ।

  • @ezrakrishnawaiba
    @ezrakrishnawaiba 21 день тому

    गज्जब लाग्यो सर धन्यवाद |

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 28 днів тому

    अति राम्रो व्याख्या ❤❤

  • @AmrulAlam-v3i
    @AmrulAlam-v3i 26 днів тому

    नागरिक लगानी कोष बारे एउटा vdo बनाइदिनु plz ❤️🙏❤️

  • @webnepali5989
    @webnepali5989 Місяць тому +1

    Foreign employment ma hune ko lagi SSF ko benefits ma banaunu peryo sir video.

  • @pharsharam7667
    @pharsharam7667 5 днів тому

    यस्को पार्ट 2 ल्याउनु पर्यो सर

  • @skboosffyt9030
    @skboosffyt9030 16 днів тому

    सर नमस्ते! sip मा लाभांस कहिले अाउछ? कहाँ देखाउछ? साथै sip exit गर्दा कति कर काटिन्छ ? याे बिषयमा पनि भिडियाे बनाउनु हाेला ।

  • @gitagharti5987
    @gitagharti5987 Місяць тому +1

    Lovely Information 🙏

  • @theofficeguy8694
    @theofficeguy8694 27 днів тому

    I really like your videos thanks for the financial knowledge, they are very helpful.
    As a working adult I really think about my financial management skills, in order to secure my future,
    I'm already involve into trading and investing act (SIP), but these are not enough for my retirement goal.
    i think ssf could be also helpful to add up in my goal
    thanks a lot .
    When will you upload the next video on SSF dedicated for freelancers, and non-corporate working individuals.?

  • @motikhatri9121
    @motikhatri9121 29 днів тому +1

    foreign employment walako barema batauna paro sir next vedio

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe День тому

    बेरोजगारी जागिर नभएकाले यसमा सामेल हुन मिल्दैन ?कि के सुबिधा छ सर बेरोजगारहरु लाई त्यो पनि भिडियो बनाउनु होला।

  • @I_Am_The_B00S
    @I_Am_The_B00S Місяць тому

    धन्यबाद दाजु तपाईको भिडियोबाट नि धेरैकुरा सिक्न पाईराखेको छु...❤दाजु pan नं Tms मा connect गरेसि के कति tax हरु लाग्छ अनि आफुले तिरेको taxको बिवरण कतैबाट हेर्न मिल्छ कि मिल्दैन होला बताईदिनु भए आभारी हुनेथिए...🙏

  • @BikashRai1992
    @BikashRai1992 28 днів тому

    Share सम्बन्धि more जानकारी मुलक video बनाउनु न सर।sip को unit purchase खरिद गर्दा कस्तो हुन्छ भनिदिनुन सर।

  • @sanjayshrestha3013
    @sanjayshrestha3013 Місяць тому

    Clearly explained could be more beneficial if you had shared some PFD or excel file of the details so that we would keep it for future use and to explain others

  • @premgharti
    @premgharti 27 днів тому +1

    SSF को झन्जटिलो कुराले गर्दा बुझ्न गाह्रो छ जुन भैपरि आउँदा पाउने क्षतिपूर्ति हुन्छ। SSF ले पाउनु पर्ने क्षतिपूर्ति एकमुष्ट दिने हो भने प्लान आफै गर्छन्। इन्सुरेन्स को पैसा धेरै लिएको र क्षतिपुर्ति थोरै छ। 60 वर्ष सम्म ब्याज जोडेर ठूलो amount पाइन्छ त? सहयोग भन्दा पनि गोलमाल हो भन्ने बुझेका छन् जनताले।

  • @uniqueperson2697
    @uniqueperson2697 16 днів тому

    Dherai sathi haru lai vdo pathayeko English 80%boleko vayera bujna garo vo nepali Maa sabai vaneko vdo khojxn k garni sir ssf garne dherai napadeka nai hun yo kura pani bujnu hai sir❤❤

  • @bunty-rx8272
    @bunty-rx8272 Місяць тому +1

    Anitw sir yo ssf trustable chatw nepal sarkar dhakeko dhale cha what if hamro fund diyena bhne aba tapailai tha cha nepal ma corruption kati cha bhnera yeuta insurance bapat hamile tym ma poisa paudoinau so how we can trust ssf . I think be aware about it i heard in other country also but i am confused to trust nepal government. Tq plz if possible make one vedio also for it for awareness

  • @santoshkumarlamichhane1970
    @santoshkumarlamichhane1970 Місяць тому +1

    Dhanebadha xa sir ❤❤❤

  • @REJI_FASHION
    @REJI_FASHION Місяць тому

    Thankyou so much for your information ☺️

  • @asmitaaparajulii3192
    @asmitaaparajulii3192 29 днів тому +1

    Been working in a non profit organisation for 7 months, it was a contact of 8 months. Only 1% was deducted as tax. Am i iligible for SSF or should i talk go the administration about my SFF ?

  • @ADGhanshyam
    @ADGhanshyam Місяць тому +1

    बैदेशिक कामदार ले के एकै पटक १ बर्ष या सो भन्दा माथी को योगदान गर्न मिल्छ ?

  • @thesgspace1
    @thesgspace1 25 днів тому

    Sanjog ji
    I opened my meroshare account following your channel, then started SIP in your suggestions. I love your contents. Ahile I have business of my own! But having to rely on others to do ads and ad payment sucks! Not being able to do international payments by myself and having to pay hefty amount to middleman is too much…. Yesto kina? K upaya chha. K kasari garne vanera small business related video banaunu na plz… tax , vat haruko ni information rakhera…