यो ssf को पोलिसी सुन्दा कस्तो लाग्यो भने 60 वर्ष सम्म साउ ब्याज गरेर 4 लाख जम्मा हुने भो अनि मासिक 6 हजार को हिसाबले 1 लाख पनि नसकिँदै मान्छे मर्छ के काम यस्तो पलान ।पेन्सन दिनेनै हो भने 50 वर्ष बाट लागू गर्नु पर्छ ।ssf मा आवद्ध हुनेलाई मात्र
अरु जति फाईदा भए पनि सिधा साधा जनता संग लिने बेलामा सरकारले सजिलै लुट्छ तर पाउने बेलामा जती सुबिधा पाउने हुन्छ त्यो भन्दा बधी खर्च गराउछ्न । यो मिलेन उ मिलेन भनेर दुनिया अफिसको ढोका ढोका धाउन बाध्यता बनाउछ्न । यहि हो दुखको कुरा
अब काे 30 बर्ष पछि नेपालीको हालत यस्तै हुनेहाे भने ,, 11 हजारकाे भ्याल्यु त अहिलेको 100 रुपियाँ जति पनि हुँदैन,, त्यसैले म त यस्ता ठाँउमा कसैलेलाई पनि लगानि नगर्नुस भन्छु बरु पैसा छ भने सुन किन जग्गा किन भनेर भन्छु म त ज्यै नेपाल ,, यी लुट्ने हरुकाे पछि नपराैँ🤣🤣😭😭😭
सर सामाजिक सुरक्षा कोषमा अाबद्ध व्याक्तिको पेन्सन बुझ्ने बेला ६१/६२ वर्षको उमेरमा मृत्यु भयो भने के हुन्छ पैसा सबै रिटन अाउछ? कृपाया प्रतिक्रिया दिनुहोला
गर्नै पर्ने बाध्यता चैं नगरेको भए राम्रो हुनेथियो जबरजस्ति किन गर्नु, पछि यस्को लागि प्रक्रिया पुरा गर्दा गर्दै अरु पैसा खर्च हुन्छ लफडा अनेक झमेला होला, अहिले देशको हालत देख्दा यिनीहरु लाई घिच्न अलिक नपुगेर होकि जस्तै पनि लाग्छ, रांडियाबान हरुको के भर छर, आफु अनुकुल देशको कानुन नै परिवर्तन गर्छन, गर्न खोज्दैछन
मलाई चाहिँ धेरै राम्रो लाग्यो किनकी मलेसियामा यो लागू छ।। तर यो सुबिधा कम्पनीलेनै कामदार को तलब बात कातेर जम्मा गर्दिदा अझै राम्रो हुन्थियो जस्तो मलाई लागेको कुरा यो कुरा मैले किने राखे भने कतिपय साथिहरु मैले देखेको छु उनिहरुले नेपाल पैसा पठाउदैन उतै खर्च गर्छन।। त्यसैले मेरो कुरा पनि सरकारले सुनिदियोस भन्न चाह्न्छु जय नेपाल
Frist viewer भैयो सबै कुरालाई नकारात्मक ढङ्गले सोच्न हुन्न राज्यकोषमा बचत गर्नुस् र राज्यले दिएको सेवा सुबिधा लिनुस भन्नू नराम्रो पक्कै हैन है तपाई राज्यमाथी नै विश्वास गर्नु हुन्न भने कसरी बन्छ?
Dark side १ राजनीतिक अवस्था भोलि श्रीलंका बनाएर टाप ठोक्न सक्नेहरुले देश हाकिराको छ र भखरै ३५०० को सरकारी स्वास्थ बिमाको हालत ताजै छ २ उमेर नेपाली को औसत आयु ५०/५५ बर्ष छ बिषादि युक्त सब्जी फलफुल लेराएर खुवाउछ ५० बर्ष पनि बाचिन्छ कि नाइ अनि पेन्सन कस्ले खाने ३ रोजगारी एउटा कुरा अहिले वैदेशिक रोजगारीमा हुने हरुको पनि ५० प्रतिशत भन्दा माथिको कमाई राम्रो छैन कतिको त मर्नु न बौलाउनु अवस्था मा छ र अर्को कुरा राम्रै भएपनी विदेश बसिन्जेल हो तिर्ने २/५ साल काम गरेर नेपाल फर्केर केही गरौं भने सांसद भवन अगाडी आत्मदाह गरेको घटना ताजै छ अन्तिममा एदि सरकार देश र जनताको लागि भैदेको भए Dark side केही थिएन
Sir na bujheko kura 60 year puge paxi tehi hamile jamma gareko paisa penson dine ho yaa hamro paisa yekmust firta diyera ani paxi monthly penson dine ho ?
मेरो मन मा लागेको कुरा चै हामी 60 बर्ष पुगेछी पेन्सन त पाउने भयौ तर यो तल्ब पाउने मान्छेले जेश्त नागरिक भत्ता पाउछ कि पाउदैन्न जान कारी पाम्न किन कि नेपालमा नेपाल सरकार को तलभ खानेले त जेष्ठ नागरिक भत्ता पाउदैन सो बुझ्ने कोसिस गरेको
श्रम ऐन बमोजिम SSF मा सहभागी हुन अनिवार्य छ। तर, बैंकका कर्मचारीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतको संयुक्त इजलासले २०२१ भदौ ३ गते सर्वोच्चले अन्तिम फैसला नआएसम्म सहभागीलाई ऐच्छिक बनाउन अन्तरिम आदेश दिएको छ ।
Yo ta Sai kura ho sir Tara hamro Dubai ma ni insurance hun cha nepal maa ni life time insurance chha Dubai aauda tram insurance hun cha tas Vanda matri arko insurance Kati insurance garnu ho la mata aachama parako sir Maro ag 48 sal ko vaya Dubai maa basako 12 sal vo ma buzanai sakina sir Kati insurance garnuparni ho la jankari pau na ho sir😊
प्राय खाडिमुलुक जाने हरु यस्ता तरतरिका वा यस्को प्रक्रिया नबुजेका हुन्छन वा बुज्न सक्दैनन।सरकारले यो कुरा अनिवार्य लागू गराइदिएर पैसा त लिन्छ तर पछि कहाँ बात के कसरी आफ्नो पैसाबापत सेवा सुविधा लिने भन्ने थाहा नहुदा अलि मर्का पर्ने सम्भावना छ।मानौ 10 जना मध्ये 2 जना मात्रै मर्का परेभने पनि यो त उचित त भएन नि।
60 bars paxi pentios tw aaune bhayo bachun jel tar mul dhan jun 4242000 vayo ko x tyo wapas paidaina hola. k ho kuro ( yedi 4242000 9%le fd gare Pani mahinako 31815 pentios ko vanda ni Badi Rakam banx... mul dhan aaphu paxi santan lai kaam aaux tar yo ssf ko mul dhan aaphno samapti paxi pariwar le paux tw?
जानकारीको लागि धन्यवाद?यो कुरा तपाईं किन रडाको लाउनु भएको छ पेन्सन पेन्सन भनेर?यो कुरा सरकारले भन्नू पर्ने हो ?नेपाल को सरकारी जागीरे रास्ट्रसेवक कर्मचारीलाई पेन्सन नदिने घोषणा गरेको छ??राष्ट्रिय वानिज्री बैंकमा राखेको आफ्नो खाता को पैसा झिक्दा पैसा सकियो भनेर दिन मान्दैन? यो अनिवार्य भन्ने शब्द छ यो पक्का भस्तचार नै हो?१५ बर्ष बिदेस बसेको भयो पररास्ट्र मन्त्रलयमा पासपोर्ट बनाउन जाँदा पिसाब फेर्ने ठाउँ छैन कसरी बिश्वास गर्नु सरकारले गर्छ भनेर?यो १००% लुट तन्त्र नै हो
म वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब छु । मेरो श्रम सकिएको छ म नेपाल गएर श्रम गर्ने सोचमा छु। तर अहिले SSF मा आबद्ध हुन मिल्छ कि मिल्दैन जानकारी पाउन ।
SSF login gare paxi deference deference submission number ma forward vaye xa k gari single submission number banaune hola khi solution xa vane massage gardinu hola!
बिदेस गाको बेला सामाजिक सुरक्षा कोश मा दर्ता भैयो र जम्मा गरियो तर बिदेश बात cancil आये पक्सि यो continue hunxa ki hunna yeslai continue garna milxa ki mildaina
It's OK. Sir but explain that if the person will be a millionaire or billionaire by chance or by luck than what will be the benefit infront of his income.
"बिचरा खाडी मुलुक मा बसेर कमाएको पैसोमा सरकारको गिद्देनजर, 21.33 % सरकारको खातामा। २ वर्ष मा ४८००० हजार सरकारको खातामा हल्दिनुपरने ? अब नेपाली युवाहरुले खाडी मुलुक मा गएर सरकरलाई कमाइदिनु पर्ने । सोझा साझा नेपाली युवाबाट लुट्न खोज्या । लुट्नई खोज्या हो यो। नेपाली युबा को भलाइकोलागि त भुत्रोनि होइन।
Ma chai 60 pugna 20 years baki xa 20 poxi ta 1kg sungur ko masu matra aauxa hola yo sab pujibad niti ho hamro poisa sabai tinaru le upabhog garne bho thik lagena yo .SSF.
Nepal sarkar tw aaja hoki voli thaha xaina ani ssf ko kura k garnu ani aarko kurw rahayo pention ko sarkari jagir wala ko tw pention harayo aba 2000 jamma garerw pention khani Vayo wow mero desh mera janta 😢😢😢😢😢😢😢😢
30 Barsa jamma garera 18 lakh jamma garyo ahni teslai 160 le vag garera pensan dinu vaneko ta tyo 18 lakha ko intrest pani aayana. Kati samma lutne niti banako ho yasto.
Aajkal ko manxe ko average age nai 55 years ho ani fyaada kasle line ho sarkaar le he bhagawaan kati luna khojeko hau Supporter pani upstairs bewakoof rahexa xyaaa
यदि ssf को पैशा नतिरि अथवा सर्मगर्नेबेला 2002 तिरेरमात्रै सर्महुन्छभने मचाहि बाकिपैशा भरदिन नेपाल हो भोलिगएर कतिबेला नियमपरिबतनहुन्छ थाहाहुदैन दोस्रो 60 बर्सपछिरे अाजभोलि 60 भन्दाबढिबाच्ने धेरै कमछन त्यो पैसाको केकाम!
अब यो बेलाको मान्छे 60 वर्ष सम्म बाँच्न पनि गरो छ सर । पेन्सन खाने त आशै नगरम अनि एदि खाईहल्यो भने पनि 60 वर्ष पछि अहिले को 500 र 60 वर्ष पुग्दा को 5000 बराबर हुन्छ होला सायद की कसो ?
sir मेरो ssf id श्रम बनाउदा खोलेको थिए id password मलाइ थाहा छ तर दुई महिना पछि केही पैसा जम्मा गर्नु पर्यो भनेको id नै login हुदैन reset password गर्दा पनि email मा otp पनि आउदैन अब के गरि खोल्न सकिन्छ sir ?
सयद यश बाट पाउने पेन्सन खाने समय सम्म के नेपाल रहला? यदि रहयो भने पनि नेपाल को अवस्था कस्तो रहला त ? अनि यो जम्मा गरिएको रकम कसरी पाइएला त?कुन हुनु सक्दैन सकिन्छ भने कुनै जीवन बिमा गरु जुन 100% भुक्तानी पाइनेछ
Majale Notice garnu bha ko raichha maile pani Notice gareko thiena, Usko death bhayo bhane bachha ko chhatra briti bhanna khojeko ho khas ma bujhnu bhayo hola bujhna ta
गर्नु पर्ने त हो तर जबर्जस्ति गर्नु को कारण खानै को लागि हो जस्तो लाग्यो ।।।
यो ssf को पोलिसी सुन्दा कस्तो लाग्यो भने 60 वर्ष सम्म साउ ब्याज गरेर 4 लाख जम्मा हुने भो अनि मासिक 6 हजार को हिसाबले 1 लाख पनि नसकिँदै मान्छे मर्छ के काम यस्तो पलान ।पेन्सन दिनेनै हो भने 50 वर्ष बाट लागू गर्नु पर्छ ।ssf मा आवद्ध हुनेलाई मात्र
सब लुट्ने बाहाना हाे चाेर सरकार । पेन्सन काे बाहानामा लुट्ने चाेर सरकार यसकाे नीति परिमार्जन हुन जरूरि छ ।
महिनाको जम्मा गरेपछी ५०बर्शदेखी दिने ब्यबस्था हुनु पर्ने होनि ।बृदाभत्ता खान लाको होर ६०बर्श कुर्नु पर्ने।
Sab fata haru ho K garnu sanchaya kosh jasto aru xna.
Ho vanya
अरु जति फाईदा भए पनि सिधा साधा जनता संग लिने बेलामा सरकारले सजिलै लुट्छ तर पाउने बेलामा जती सुबिधा पाउने हुन्छ त्यो भन्दा बधी खर्च गराउछ्न । यो मिलेन उ मिलेन भनेर दुनिया अफिसको ढोका ढोका धाउन बाध्यता बनाउछ्न । यहि हो दुखको कुरा
अब काे 30 बर्ष पछि नेपालीको हालत यस्तै हुनेहाे भने ,, 11 हजारकाे भ्याल्यु त अहिलेको 100 रुपियाँ जति पनि हुँदैन,, त्यसैले म त यस्ता ठाँउमा कसैलेलाई पनि लगानि नगर्नुस भन्छु बरु पैसा छ भने सुन किन जग्गा किन भनेर भन्छु म त ज्यै नेपाल ,, यी लुट्ने हरुकाे पछि नपराैँ🤣🤣😭😭😭
Insurance nagare saram hudai hunna
tyo bela samma hamro desh pani rahanxa ki nai
Yo monthly compulsory tirnai parxa
सर सामाजिक सुरक्षा कोषमा अाबद्ध व्याक्तिको पेन्सन बुझ्ने बेला ६१/६२ वर्षको उमेरमा मृत्यु भयो भने के हुन्छ पैसा सबै रिटन अाउछ? कृपाया प्रतिक्रिया दिनुहोला
पैसाको भ्यालु त नहोला तर तेति बेला % बडेर 8 बाट 16 पनि दिन सक्ला नित।
मलाई चैँ राम्रो लाग्यो किनकि मान्छेको जिन्दगी यो जे पनि हुनसक्छ मेरो लागि मात्र होइन mero family को लागि पनि हो मलाई सहि लाग्यो 😮😮😮
यो भन्दा आफ्बानो वा लबालिकाको लाइफ इन्सुरेन्स फाइदाजनक छ
गर्नै पर्ने बाध्यता चैं नगरेको भए राम्रो हुनेथियो
जबरजस्ति किन गर्नु, पछि यस्को लागि प्रक्रिया पुरा गर्दा गर्दै अरु पैसा खर्च हुन्छ लफडा अनेक झमेला होला, अहिले देशको हालत देख्दा यिनीहरु लाई घिच्न अलिक नपुगेर होकि जस्तै पनि लाग्छ,
रांडियाबान हरुको के भर छर,
आफु अनुकुल देशको कानुन नै परिवर्तन गर्छन,
गर्न खोज्दैछन
मलाई चै ठिक लागेन भाेलि याे सुबिधाकाे लागि घुम्दा घुम्दै मान्छे मर्छ
समाजिक सुरक्षा कोष लुत्तन्त्र हो नेता हरु कमौने बातो हो सब ले बहिस्कर गरम
मलाई चाहिँ धेरै राम्रो लाग्यो किनकी मलेसियामा यो लागू छ।। तर यो सुबिधा कम्पनीलेनै कामदार को तलब बात कातेर जम्मा गर्दिदा अझै राम्रो हुन्थियो जस्तो मलाई लागेको कुरा यो कुरा मैले किने राखे भने कतिपय साथिहरु मैले देखेको छु उनिहरुले नेपाल पैसा पठाउदैन उतै खर्च गर्छन।। त्यसैले मेरो कुरा पनि सरकारले सुनिदियोस भन्न चाह्न्छु जय नेपाल
हरेक बर्ष १००००० बराबरको औषधि उपचार खर्च योगदानकर्ता लाइ मात्र होकि पुरै परिवारलाइ हो जानकारि पाए धन्य हुनेथिए।
Frist viewer भैयो
सबै कुरालाई नकारात्मक ढङ्गले सोच्न हुन्न राज्यकोषमा बचत गर्नुस् र राज्यले दिएको सेवा सुबिधा लिनुस भन्नू नराम्रो पक्कै हैन है तपाई राज्यमाथी नै विश्वास गर्नु हुन्न भने कसरी बन्छ?
Dark side
१ राजनीतिक अवस्था
भोलि श्रीलंका बनाएर टाप ठोक्न सक्नेहरुले देश हाकिराको छ र भखरै ३५०० को सरकारी स्वास्थ बिमाको हालत ताजै छ
२ उमेर
नेपाली को औसत आयु ५०/५५ बर्ष छ बिषादि युक्त सब्जी फलफुल लेराएर खुवाउछ ५० बर्ष पनि बाचिन्छ कि नाइ अनि पेन्सन कस्ले खाने
३ रोजगारी
एउटा कुरा अहिले वैदेशिक रोजगारीमा हुने हरुको पनि ५० प्रतिशत भन्दा माथिको कमाई राम्रो छैन कतिको त मर्नु न बौलाउनु अवस्था मा छ र अर्को कुरा राम्रै भएपनी विदेश बसिन्जेल हो तिर्ने २/५ साल काम गरेर नेपाल फर्केर केही गरौं भने सांसद भवन अगाडी आत्मदाह गरेको घटना ताजै छ
अन्तिममा
एदि सरकार देश र जनताको लागि भैदेको भए Dark side केही थिएन
ठिक लागेन याे काम
Je bhaya ni ramro kura ho
Yo kehi hoin,hamibat sarksarle or organization le kilunai investment ko lgi poisa jamma greko ho
धन्यवाद सर SSF को बारेमा जानकारी को लागि।
यो सब नेपाल को नेता र कर्मचारी को लूट तन्त्र हो।सबै जनता सजक बनओ।
Teti saro nahola ki
60Year bata pensan paenxa vannu vayo 61ma death vayo vane k hunca plz vifeo banaumu hai
Sir na bujheko kura 60 year puge paxi tehi hamile jamma gareko paisa penson dine ho yaa hamro paisa yekmust firta diyera ani paxi monthly penson dine ho ?
Tyo hamro jamma gareko total rakam firta diyana bhane ta hamilai ssf Pani chaiyana pension Pani chaiyana😂😂😂
2002*360=720720 त उ आफैले जम्मा गर्छ त्यस अबधिमा ७ लाख २० हजार जम्मा गरेर १५ लाख पाउने त्यो पनि ३० वर्षमा अलिक न्यायोचित भएन कि ?
Namaste 🙏 jai nepal 🇳🇵 🙏
Thenk you somach sir for information verree naic
You are most welcome
मेरो मन मा लागेको कुरा चै हामी 60 बर्ष पुगेछी पेन्सन त पाउने भयौ तर यो तल्ब पाउने मान्छेले जेश्त नागरिक भत्ता पाउछ कि पाउदैन्न जान कारी पाम्न किन कि नेपालमा नेपाल सरकार को तलभ खानेले त जेष्ठ नागरिक भत्ता पाउदैन सो बुझ्ने कोसिस गरेको
yojanata ramro ho tara pariwartansil sarkarko bharosa kasari garnehola sir
Ma phon pe chalaudina ime ya aru bidhes bata samajik suraxya kos ma kasari paisatirne
jankari ko lagi dhanybad sir
Rs 702 per month as insurance service charge is too much expensive. Government should consider on it.
I am Agree with your thought.
2002 rupees ho
@@rp.srijansir Nepal vayah Ko le Ni garna pauchha
Ahile banda bhako ho ra sir ragistar garna khojeko webside ma self ko lagi dekhaudaina ta format farak xa ta
Maile 2300 diyeko xu aba videsh bata 2 varsha paxi aaunda kati tirnu parxa
Tq sr
You are most welcome
Sir tapai ko video ma dhrai cut hunxa Jaslee garda video fast hunxa ra herna maan lagdaina please improve because your knowledge is awesome
श्रम ऐन बमोजिम SSF मा सहभागी हुन अनिवार्य छ। तर, बैंकका कर्मचारीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतको संयुक्त इजलासले २०२१ भदौ ३ गते सर्वोच्चले अन्तिम फैसला नआएसम्म सहभागीलाई ऐच्छिक बनाउन अन्तरिम आदेश दिएको छ ।
Yo ta Sai kura ho sir Tara hamro Dubai ma ni insurance hun cha nepal maa ni life time insurance chha Dubai aauda tram insurance hun cha tas Vanda matri arko insurance Kati insurance garnu ho la mata aachama parako sir Maro ag 48 sal ko vaya Dubai maa basako 12 sal vo ma buzanai sakina sir Kati insurance garnuparni ho la jankari pau na ho sir😊
Nice information sir 🙏🙏🙏🙏
So nice of you
प्राय खाडिमुलुक जाने हरु यस्ता तरतरिका वा यस्को प्रक्रिया नबुजेका हुन्छन वा बुज्न सक्दैनन।सरकारले यो कुरा अनिवार्य लागू गराइदिएर पैसा त लिन्छ तर पछि कहाँ बात के कसरी आफ्नो पैसाबापत सेवा सुविधा लिने भन्ने थाहा नहुदा अलि मर्का पर्ने सम्भावना छ।मानौ 10 जना मध्ये 2 जना मात्रै मर्का परेभने पनि यो त उचित त भएन नि।
Hajur le bhannu bhayeko kura yekdam thik chha
यो भन्दा आफ्नो वा बालबालिकाको लाइफ इन्सुरेन्स फाइदाजनक छ
Hajur
60 bars paxi pentios tw aaune bhayo bachun jel tar mul dhan jun 4242000 vayo ko x tyo wapas paidaina hola. k ho kuro ( yedi 4242000 9%le fd gare Pani mahinako 31815 pentios ko vanda ni Badi Rakam banx... mul dhan aaphu paxi santan lai kaam aaux tar yo ssf ko mul dhan aaphno samapti paxi pariwar le paux tw?
Dai mit life insurance ma 1500000. 15years ma kati huncha
कर्मचारी सञ्चयकोषबाट सामाजिक सुरक्षा कोष कट्टी भएका कर्मचारीले एसएसएप फन्डमा आबद्ध हुन मिल्छ कि मिल्दैन सर जानकारी पाउन।
जानकारीको लागि धन्यवाद?यो कुरा तपाईं किन रडाको लाउनु भएको छ पेन्सन पेन्सन भनेर?यो कुरा सरकारले भन्नू पर्ने हो ?नेपाल को सरकारी जागीरे रास्ट्रसेवक कर्मचारीलाई पेन्सन नदिने घोषणा गरेको छ??राष्ट्रिय वानिज्री बैंकमा राखेको आफ्नो खाता को पैसा झिक्दा पैसा सकियो भनेर दिन मान्दैन? यो अनिवार्य भन्ने शब्द छ यो पक्का भस्तचार नै हो?१५ बर्ष बिदेस बसेको भयो पररास्ट्र मन्त्रलयमा पासपोर्ट बनाउन जाँदा पिसाब फेर्ने ठाउँ छैन कसरी बिश्वास गर्नु सरकारले गर्छ भनेर?यो १००% लुट तन्त्र नै हो
Mero Video Information ko lagi
Sir yo ssf garnu thik ho ki sip ma monthly amount badaunu thik ho
Mero life insurance already xa
ani sir 60 barsa samma yo subidha ma paisa jamma garyo ani 61 ma sambandhit byaktiko mritu vo vane tyo pention rakam kasaile pauxa ki nai?
This is also my curiosity
नेपालमा बस्ने कर्मचारीले यो सेवामा आबद्ध हुन पाइन्छ कि पाइँदैन।
Paenchha
म वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब छु । मेरो श्रम सकिएको छ म नेपाल गएर श्रम गर्ने सोचमा छु। तर अहिले SSF मा आबद्ध हुन मिल्छ कि मिल्दैन जानकारी पाउन ।
Hello sir ...yo sabai ta sayad kura bujhiyo....tara paisa chahi kasari deposit garne ho yes barema pani information dinu paryo sir
SSF login gare paxi deference deference submission number ma forward vaye xa k gari single submission number banaune hola khi solution xa vane massage gardinu hola!
बिदेस गाको बेला सामाजिक सुरक्षा कोश मा दर्ता भैयो र जम्मा गरियो तर बिदेश बात cancil आये पक्सि यो continue hunxa ki hunna yeslai continue garna milxa ki mildaina
Nepal sasatra prahari, bank karmachari, nepal armyharulai pensan nadine kuro vairakhya xa jabo kgadiko belche lahurelai dinxa?
Partek mahena insurance ko nam ma 702 ternu vaneko thagi ganu jastai ho yo prabdhan hataunu parxa
64572 Erich Plain
CIT ko pani banaunu na
sar yasama kasari jama garane
than you sir
Us japan canda ma huni ho salary alik dherai holaa k uni haru ley 2000 matraa rakni ho k ho
sff r saram gardaa ke ke document chahinchh
SIP ma monthly 2000/ rakhda hisab nikalnus ta 30 years only 8% ma kati hunxa? 🤔
3,000,590/-
It's OK. Sir but explain that if the person will be a millionaire or billionaire by chance or by luck than what will be the benefit infront of his income.
Not good policy. Government wants to escape from the burden to provide the old age benefit .
"बिचरा खाडी मुलुक मा बसेर कमाएको पैसोमा सरकारको गिद्देनजर, 21.33 % सरकारको खातामा। २ वर्ष मा ४८००० हजार सरकारको खातामा हल्दिनुपरने ? अब नेपाली युवाहरुले खाडी मुलुक मा गएर सरकरलाई कमाइदिनु पर्ने । सोझा साझा नेपाली युवाबाट लुट्न खोज्या । लुट्नई खोज्या हो यो। नेपाली युबा को भलाइकोलागि त भुत्रोनि होइन।
60 puge c usle pension matra paune ho ki? Total amount plus pension or total principal plus pension?
जनताको पैशा उठाएर जनतालाई नै दिने कति बाठो छन है ठग नेताहरु।
server nai khuldain nepal sarakar ko samajik surkshya kosh ko website nai khuldain.....k gari bharnu hami bidesh ma hunele
Ma chai 60 pugna 20 years baki xa 20 poxi ta 1kg sungur ko masu matra aauxa hola yo sab pujibad niti ho hamro poisa sabai tinaru le upabhog garne bho thik lagena yo .SSF.
आलूको पेन्सन सबै थाकहरुले झन् लुट्न्रे आइदिया गरिराखेका छन् !
Nepal sarkar tw aaja hoki voli thaha xaina ani ssf ko kura k garnu ani aarko kurw rahayo pention ko sarkari jagir wala ko tw pention harayo aba 2000 jamma garerw pention khani Vayo wow mero desh mera janta 😢😢😢😢😢😢😢😢
नेपाल जस्तो गरिब देशमा सरकार वाट पैशा फिता पाउनु त सपना मात्रै हो।
monthly 700 for insurance ko lagi mhango vayo yearly 700 to 1000 samma thik ho
Ssf id kun ho monthly kun number ma halne ho vanedenuparo
Sir Namaskar yo paisha kati sal tirnu parne x r
Thank you for information
ysko link khuldaina ta uae baata ta..
30 Barsa jamma garera 18 lakh jamma garyo ahni teslai 160 le vag garera pensan dinu vaneko ta tyo 18 lakha ko intrest pani aayana. Kati samma lutne niti banako ho yasto.
Shear garn ko lagi k garnu parxa sr bidesh bat
Bank Account, Demat, Mero share Jasta chij huda hunchha
ssf फन्ड सर्खार लाई हैन एक जम्मा गर्नु नगर्नु आफ्नो खुसी हो पहिला 20002 चै जम्मा नगरि श्रम गर्न को लागि।
Ahile nrs 1000 ma kei aaudaina.
60 kate pachi, mahina ko 11000 aauda kati pugla?
Aajkal ko manxe ko average age nai 55 years ho ani fyaada kasle line ho sarkaar le he bhagawaan kati luna khojeko hau
Supporter pani upstairs bewakoof rahexa xyaaa
यदि ssf को पैशा नतिरि अथवा सर्मगर्नेबेला 2002 तिरेरमात्रै सर्महुन्छभने मचाहि बाकिपैशा भरदिन नेपाल हो भोलिगएर कतिबेला नियमपरिबतनहुन्छ थाहाहुदैन दोस्रो 60 बर्सपछिरे अाजभोलि 60 भन्दाबढिबाच्ने धेरै कमछन त्यो पैसाको केकाम!
Tapai le kati rakhnu bayo ta sir share garauna
अब यो बेलाको मान्छे 60 वर्ष सम्म बाँच्न पनि गरो छ सर । पेन्सन खाने त आशै नगरम अनि एदि खाईहल्यो भने पनि 60 वर्ष पछि अहिले को 500 र 60 वर्ष पुग्दा को 5000 बराबर हुन्छ होला सायद की कसो ?
Above 30 wala ko kasari calculation harane ho sir ?
Kasri registrations garne jankari pau ta sir
1 year ko yak time ma pad garna milcha ke mildina
SSF ko website mobile ma open hudaina नया दर्ता को लागि 🤔🤔
Aau bata try garanu hai daju khulxa bideshi bata khuldai na aau website tesko lagi Nepali Data using garera tes paxi matrai khulxa ok
@@shatrodhanthakur ssf सामाजिक सुरक्षा कोष मा आबद्ध हुनलाई IME bank/prabhu bank/himalayan bank बाट पनि खाता सकिन्छ होला
Harmaina paisa bujako xu tr malai mero paisa kati vo vanera herni kasari hola sir
जानकारीको लागि धन्यवाद सर
मान्छे 40-45 बर्ष मै सुईकियो भने के गर्ने पेन्सन को लागि साठी बर्ष नबाच्न नि सक्छ
Teso vae ta marincha vanera khe nagare huncha ta hajur pariwar le pahucha ni natra ahfule 60 barsa paxi pahincha marne kura nagarnu tapai 75 barsa bachnu huncha
Ali video chaiyo full details maa
sir मेरो ssf id श्रम बनाउदा खोलेको थिए id password मलाइ थाहा छ तर दुई महिना पछि केही पैसा जम्मा गर्नु पर्यो भनेको id नै login हुदैन reset password गर्दा पनि email मा otp पनि आउदैन अब के गरि खोल्न सकिन्छ sir ?
60 years agadi nikalna pahinxa ki nai? OR after 60 years ek mussta nikalna pahinxa ki nai ?
Saram na garako le chae k garne ho ???
Yo site nai khulena k bhayo hola jankari paya hunthiyo sir
अफ्नो नाम पनि लेख्न गर्हो हुने शिक्षाको कमि भएका हरुले त यश बाट सुक्को लाभ लिन सकिदैन त..??🤔🤔 वैदेशिक रोजगारमा जाने सबै पढेलेखेका त हुदैन त ... ???🤔
हजुर ले भनेको कुरो मिलेको छैन कम्तिमा 180 महिना जम्मा हुनु पर्छ
Thank you
Kti brsa smma pauxa
Tapaiko kosislai dherai dhanyabad but tapaiko hisab sarasar galat chha ek choty video aafai hernuhola bujhnuhunechha
सयद यश बाट पाउने पेन्सन खाने समय सम्म के नेपाल रहला? यदि रहयो भने पनि नेपाल को अवस्था कस्तो रहला त ? अनि यो जम्मा गरिएको रकम कसरी पाइएला त?कुन हुनु सक्दैन सकिन्छ भने कुनै जीवन बिमा गरु जुन 100% भुक्तानी पाइनेछ
Ssf आँफु समाजिक सुरक्षा कोषमा जम्मा भएको थाहा पाउन को लागि के गर्नुपर्छ होला
1:38 second. Usko bachcha ko death vayo vane xatrabriti?
Majale Notice garnu bha ko raichha maile pani Notice gareko thiena, Usko death bhayo bhane bachha ko chhatra briti bhanna khojeko ho khas ma bujhnu bhayo hola bujhna ta
60 बर्ष माथी बिदेशी पेन्सन लिंदै गर्दा सरकारले दिने सामाजिक सुरक्षा भत्ता दिन्छ कि दिदैन सर!!? अरु लगभग प्रष्ट भयो ! धन्यवाद ।
हालको सरकारी नियम अनुसार यौटै ब्याक्तीले दोहोरो सरकारी सेवा सुबिधा लिन मिल्दैन।