यस्तो जबरजस्ती कोस् भन्दा पनि खाडीमा नेपालीको न्यूनतम तलब 8hr= 1200+300 गरिनुपर्छ 800+200 मा काम गर्नु बाध्य छन् नेपालीहरू त्यस्तो अवस्थामा के खानु केलाउनु के घर पठाउनु अनि के कोषमा जम्मा गर्न यस्तो निर्णय गर्नुभन्दा कसरी हुन्छ श्रमिकहरूको हितको बारेमा। नीति नियम ल्याउनुपर्ने होइन र श्रमिकहरूको आँसुले पक्कै पनि यो निर्णय गर्नेलाई बोल्नेछ जसले यो निर्णय गरेको छ त्यसको छोरा पनि मर्यो त्यसको बुढी पनि मर्यो अब त्यो पनि मर्नेछ।
नमस्कार सर म अहिले वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा कार्यरत छु ।। जानकारीको लागि बिशेष धन्यवाद सबै कुरा बुझियो म सँग अहिले Esewa र ips केहि पनि छैन। । मैले मलेसिया या हामी वैदेशिकम रोजगारमा जति पनि साथीहरूले सिधै यहाँ।बाटै कसरी पैसा तिर्न वा जम्मा गर्न सकिन्छ। ।
Sir nagarikata passport ko photo pdf file ma convert garera upload garne or file format kati kb samma ra lambai chaudai kati kati rakhne ho sallah tatha sujhav paya avari hune thiya.
मसंग SSID नम्बर छ तर बनाइदिने मान्छे ले मलाई न त इमेल दिएको छ न त मोबाइल नम्बर मेरो राखेको छ । यस्तो अवस्था मा मैले कसरि प्रयोग गर्न सक्छु. म बाहिर छु धेरै कोसिस गर्दा पनि इमेल र मोबाइल नम्बर पाउन सकेको छैन । यस्तो भयो भने महिनाबारी SSF मा कसरि पैसा राख्न सक्छु कृपया सुझाब दिनुहोला
Hello Sir Nepali Name MA copy paste garera rakhna mildaina ta.. Maile Nepali unicode MA type garera naam rakhna khoje ko hudaina ta.... Please advise.. Naya DARTA form bharna khojda samasya bhayo....
सर म नेपाल बाट पहिलो चोटि बिदेश आउदा श्रम स्वीकृति म्यानपावर ले नै गरिदिएको हो । र म सङ्ग अहिले SSF ID पनि छ तर मैले lOgin गर्न जानिन । पासवर्ड फेर्न खोज्दा भएन किनकी श्रम स्वीकृति गर्दा email र फोन नम्बर नै अर्कैको प्रयोग भएको छ । अब त्यस्लाइ कसरी फेर्न सकिन्छ ।
सर नमस्ते🙏 यो सामाजिक सुरक्षा कोषमा कति वर्ष सम्म आबद्ध हुनुपर्ने हो? वा कति वर्ष सम्म तिर्नुपर्छ? कसैलाई विस्तृतमा थाहा छ भने बताईदिनुहोला पिलिज! 🙏🙏 सबै पैसा एकैचोटि तिर्न मिल्छ कि नाई? अर्थात यो सामाजिक सुरक्षा कोषमा म सबै पैसा एकैचोटि राख्न मील्दैन?? 🙏🙏
Sir namaskar kasari jodine ,jamma garne yo ta bujiyo Hamile nabujeko kura baidesik rojgari ko hakma soyam aafai nai rojgardata ho vani ssf le vanyo Ra rojgar paschat extra money withdraw garna rojgardata le employer portel ma terminate mark garnu parxa portel ma options dekindaina esko barema any idea sir?
Sir As you told we have to upload passport copy, Citizenship, and pic. It is not enough for personal information? Why should we follow this song process? Again
Anil sir tapaiko live youtub ma pani live dekaununa plz agkal fessbok ma dekidina youtubma prtek haptam herne grthe tara ajka 3 4 month xuti sako live herni payena
सर हाल म कतारमा छु । तपाईको भिडियोबाट सबै कुरा बुझे तर पैसा भुक्तान गर्ने तरिका बुझिन किनकि मैले ई-सेवा, खल्ती वा आई पि एस केहि चलाउदिन र यहाँ कम्पनिले मेरो तबल यहाँको कतारको बैक खातामा हाल्दिएको हुन्छ । यहाँको बैक खाताबाट कतारी रियाल सामाजिक सुरक्षा कोषमा ट्रान्सफर गर्न मिल्छ कि मिल्दैन ? कृपया झन्झट नमानी जवाफ दिनुहोला ।
उपयुक्त जानकारीको लागी धन्यबाद सर । सबै प्रकृया पुरा भयो KYC Verification पनी सम्पन्न भयो तर यसको पैसा तिर्ने बेला समस्या आयो ,तपाईको भिडीयो मा जस्तै Basic salary भनेर आफै ९३८५ देखीएको छ ७ महिनाको एकैचोटी तिर्न खोज्दा १४०१ छुट पश्यात १२६११.४७ हुन आयो त्यसलाई Summit गर्दा Entered basic Salary cannot be less then the minimum basic salary 10820 भन्ने देखाउछ र payment process अघि बढ्न सक्दैन । कृपा गरी समस्या समाधान उपाय बताउनु भए कृतज्ञता सहित आभारी हुनेथिय । धन्यबाद सबिन गिरी किरण
Yo SSF I'd Nepal maa job Garda KO xa Tara haal aile bidesh maa job gardai xa bhane yo case maa tesai SSF lai baideshik SSF maa change garnu milxaki new id banaunu parne ho plz answer my query?❤❤
hello sir namaste, sir mero ssf ma salary 10820 dekhako cha yo kina vayo? ra submission number every time login garda change hune ho ra? please batai dunu hola thank you.
कृपया यो कमेन्ट हेर्नु भयो भने जवाफ दिनु होला ! म विदेश बसेको१२/१५ वर्ष नै भयो एउटा TV ल्याउन किनेर राख्या छ ४३" को यदी मैले सामाजीक सुरक्षा मा एक वर्षको पैसा तिर्दा मैले TV को भन्सार प्रि पाउछु की पाउदैन ?
मैले श्रम गर्दा यो यो सोसिएल fund अनिवार्य थिएन त्यसैले मेरो श्रम गरेको 1 year भयो मअहिले युएई मा छु या बाट अनलाइन ssf आईडी बनाउन लाको हुँदैन बताइदिनु भए आभारी हुने थिए
Hello sir namaste, sir maile saram agent through banako ho, ssf ko submission number ra SSID number ta payko cha Tara id card kasari nikalne login garna khojda fail huncha k garnu parne ho please batai dinu hola ani paisa halda kattai to agent le nikalne ta hoin
सर मैले नेपाल बाट सरम गरेर आको अहिले नया पाद्पोर्ट रिन्यु गरेको छु सरम गर्दा को पास्पोर्ट नम्बर राख्नु पर्छ कि अहिले को नया पासपोर्ट को नम्बर राख्नु पर्छ भनिदिनु न पिलिज
यो कार्यक्रम अनिवार्य नगरी स्वइच्छा हुनुपर्यो।
Yo ho ni ta toturial video saral tarika le anpad le ne bujhne gari video banaunu vayeko ma sir lai salute
धन्यवाद सर हजुर लाई तिन महिना देखी तनाव मा थिए हजुर को भिडियो हेरेर 5 मिनेट मा काम भयो 🙏🙏🙏👍👍👍🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦❤❤
भिडियो एक दमै राम्रो लाग्यो!तर एस बाट हुने फाईदा हरु को भिडियो पनि update garnu holaa !धन्यवाद !छ
धेरै नै झन्झटिलो रहेछ सर साधारण मानिस हरुले त यो सब गर्न सक्दैनन्
तपाईं ले धेरै सजिलो सङ बुझ्ने गरि सिकाउनु भयको मा हार्दिक धन्यवाद 🙏🙏🙏💕
लु सर ❤ धेरै सजिलो तरिकाले बताउनु भयो
Video Ramro lagyo... MA ahile Bides MA xu aayeko 19 month bhayo... MA esma join huna chahanxu...
यस्तो जबरजस्ती कोस् भन्दा पनि खाडीमा नेपालीको न्यूनतम तलब 8hr= 1200+300 गरिनुपर्छ 800+200 मा काम गर्नु बाध्य छन् नेपालीहरू त्यस्तो अवस्थामा के खानु केलाउनु के घर पठाउनु अनि के कोषमा जम्मा गर्न यस्तो निर्णय गर्नुभन्दा कसरी हुन्छ श्रमिकहरूको हितको बारेमा। नीति नियम ल्याउनुपर्ने होइन र श्रमिकहरूको आँसुले पक्कै पनि यो निर्णय गर्नेलाई बोल्नेछ जसले यो निर्णय गरेको छ त्यसको छोरा पनि मर्यो त्यसको बुढी पनि मर्यो अब त्यो पनि मर्नेछ।
Informative video that everyone should know . Thanks bro.👍🏻
राम्रो भीडीयो बनाउनु भए छ ! म पनी सम्बीसन नम्बाको कन्फुज थिए अब बुझे धन्यवाद यहाँलाई !
Very informative and useful vedio sir thanks for your efforts..
Thank you sir
Very informative, thanks
Very good 👍
Great information sir 🙏🙏🙏
Thanku sir.
Nice sir
Thank you 😊
good
thank you so much..
Sr kyc ma galt bhaa ma arko choti sahi garn kyc bnaunna milxa ki
sir purai video banaunu hola ani country koria matrai dekhauchha ani shram skriti patra kaha bata liyera aune ani hajur ko video ma dekhayekaichhaina
Thank you🙏
Hajurko live herna pako xina youtubma tibayera sari naramailo lageko xa sir deri kura live herera deri kura taha pako tiyo
Hora sir xiti live aunu paro sir
EPS Korea ko add bhayera aaucha tw no Option for others country employee.?
same problem face garirah xu,
नमस्कार सर म अहिले वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा कार्यरत छु ।। जानकारीको लागि बिशेष धन्यवाद सबै कुरा बुझियो म सँग अहिले Esewa र ips केहि पनि छैन। । मैले मलेसिया या हामी वैदेशिकम रोजगारमा जति पनि साथीहरूले सिधै यहाँ।बाटै कसरी पैसा तिर्न वा जम्मा गर्न सकिन्छ। ।
खल्ती कनेक्ट आइपीस इसेवा कनेक्ट गर्नोस सजीलै छ त
ARU LAI VAYAKO MANXELAI TINA LAGAYANI HUNX
Mahile 2080 /1/21:ma tirekobtespaxi tirnu mildaina kina ho hami bides ma vayeko levkasari jamma garne ho
Sir nagarikata passport ko photo pdf file ma convert garera upload garne or file format kati kb samma ra lambai chaudai kati kati rakhne ho sallah tatha sujhav paya avari hune thiya.
❤Thank you so much sir
Sir maele s.s.f.ma paesa tirn khojda baciss saleri vanda aru dhekhaudae na ta kin hola???
मसंग SSID नम्बर छ तर बनाइदिने मान्छे ले मलाई न त इमेल दिएको छ न त मोबाइल नम्बर मेरो राखेको छ । यस्तो अवस्था मा मैले कसरि प्रयोग गर्न सक्छु. म बाहिर छु धेरै कोसिस गर्दा पनि इमेल र मोबाइल नम्बर पाउन सकेको छैन । यस्तो भयो भने महिनाबारी SSF मा कसरि पैसा राख्न सक्छु कृपया सुझाब दिनुहोला
नागरिता र ssid नम्बर लिएर जाने अनि फोन नम्बर चेन्ज गर्ने
Eh ho r !
@@binodBaram-ni8xz ka bata change garneh
Mero ssid number darta xa Mero mobile sms aathiyo Tara Mero mobile damag bhayo Ani ma lai yaad Pani ma aphno ac number birse k garnu pareo
@@binodBaram-ni8xz vane paxi bidesh mai rahada kam nahune rahexa hoina nepal mai gayeraw matra kam hune ho raw ?
Thx
No 03 option ma k varni baidasik rajgar data ko parman patra ma ra file kun rakni....aely 3 option cha
Category Ra sub category pailai vareko xa ani passport number halnai mildaina k garni?
Sir thank you hjr ko yo sujab ko lagi Tara sir Mero ssid photo dekhayena ta sir yes ko lagi jankari puna
यसको लागि सामाजिक सुरक्षा कोषका रोहित सरलाई सम्पर्क गर्नुहोला उहाँले मिलाईदिनुहुञ्छ । उहाँको सम्पर्क नम्वर ९८५११९८८९८
I have done🌷
Sir , paxi yo fund ko Response pension aru sewa subhidha lina k garnu parxa? tesko vdo bnaunu vya avari hune theau hola.
Hello Sir Nepali Name MA copy paste garera rakhna mildaina ta.. Maile Nepali unicode MA type garera naam rakhna khoje ko hudaina ta.... Please advise.. Naya DARTA form bharna khojda samasya bhayo....
Yo Japan students visa Ma garera working visa vayekoma lagu huncha ki hudaina admin sir??
श्रम सुइकृती को लागि पेमेन्ट कुन माध्यम बाट गर्नु पर्छ सर ?
New entry ko lagi e passport Number halda no record and data found vanxa tw kina hola jankari paya aabhari huna theya.
सर म नेपाल बाट पहिलो चोटि बिदेश आउदा श्रम स्वीकृति म्यानपावर ले नै गरिदिएको हो । र म सङ्ग अहिले SSF ID पनि छ तर मैले lOgin गर्न जानिन । पासवर्ड फेर्न खोज्दा भएन किनकी श्रम स्वीकृति गर्दा email र फोन नम्बर नै अर्कैको प्रयोग भएको छ । अब त्यस्लाइ कसरी फेर्न सकिन्छ ।
हजुर सर नमस्कार सर कागजपत्रहरु submit गरियो तर submission number आएन फर्म भर्दा सुरुमा भएको submission number पैसा जम्मा गर्दा काम दिन्छ कि नाइ सर🙏
सर नमस्ते🙏 यो सामाजिक सुरक्षा कोषमा कति वर्ष सम्म आबद्ध हुनुपर्ने हो? वा कति वर्ष सम्म तिर्नुपर्छ?
कसैलाई विस्तृतमा थाहा छ भने बताईदिनुहोला पिलिज! 🙏🙏 सबै पैसा एकैचोटि तिर्न मिल्छ कि नाई? अर्थात यो सामाजिक सुरक्षा कोषमा म सबै पैसा एकैचोटि राख्न मील्दैन?? 🙏🙏
सर बिदेस आउने बेलामा मेन पावरले यो पोइसो लियर तपाईंको(मेरो) ssf मा जम्मा भयो भनेको थियो अब त्यो कसरी थाहा पाउने ?यो बताइ दिए आभारी
Sir namaskar ma Hal uae dekhi ma dherai choti try gare migrant ra self employed direct aaunx choose nai hudain kasari garne
विदेश बाट मिल्छ कि नई sir
❤❤❤❤
Connectips bat laxmi bank ko account bat batra ho pay garni milne
Sir namaskar kasari jodine ,jamma garne yo ta bujiyo Hamile nabujeko kura baidesik rojgari ko hakma soyam aafai nai rojgardata ho vani ssf le vanyo Ra rojgar paschat extra money withdraw garna rojgardata le employer portel ma terminate mark garnu parxa portel ma options dekindaina esko barema any idea sir?
सर,पैसा जम्मा गर्न का लागि kyc भेरिफाई हुनैपर्छ ।कि नाई मेरो मा no of month देखाउछ।
सर यो सासुमा जोडिनका लागि बैदेशिक रोजगारीमा जानेहरुको लागि मात्रै हो कि ? स्वदेशमै रहेका नागरिकहरुको लागि पनि होला?
Sir
As you told we have to upload passport copy, Citizenship, and pic. It is not enough for personal information? Why should we follow this song process? Again
Aajkal tyo category and sub-category choose garna paidaina sir...change nai hudaina
Sr akai choti 2sal ko tirn milxaa ki
Sir yo bisesh bata onlinr bata garda chahi alik dherai parxa ho ani mobile bata ni payment garna milxa alik garo vayo sit?
sir म बिदा आको मेरो श्रम स्वीकृति को म्याद अज 9 मैना छ। SSf श्रम renew गर्ने बेला गर्दा हुन्छ कि ऐले नै
e-sewa vanda aru kun madhyam bata pay garn sakinxa sir
बिदेश जाने बेलामा मेनपावर ले यो फारम भरेको छ तर ID password थाहा छैन कसरि थाहा पाउने
Mero ne yahe ho kuro
Anil sir tapaiko live youtub ma pani live dekaununa plz agkal fessbok ma dekidina youtubma prtek haptam herne grthe tara ajka 3 4 month xuti sako live herni payena
हामीले पछिल्लो समय लाइभ नदिएको हो । हामी छिट्टै लाइभमा जोडिनेछौं ।
सर हाल म कतारमा छु । तपाईको भिडियोबाट सबै कुरा बुझे तर पैसा भुक्तान गर्ने तरिका बुझिन किनकि मैले ई-सेवा, खल्ती वा आई पि एस केहि चलाउदिन र यहाँ कम्पनिले मेरो तबल यहाँको कतारको बैक खातामा हाल्दिएको हुन्छ । यहाँको बैक खाताबाट कतारी रियाल सामाजिक सुरक्षा कोषमा ट्रान्सफर गर्न मिल्छ कि मिल्दैन ? कृपया झन्झट नमानी जवाफ दिनुहोला ।
ma varkhar qatar aako xu .mero saram arule gardeko ab mero samajik surxya kosh kholeko x ki xain kasari thaha paune vandinu paro yesto dereiko vako x
Ani ssf ma aabda vyepxi monthaly poisa natire k hunxa
worker ko option nai aaudaina ta, selfemployed matrai aaucha, kina hola hjr ?
मोबाइलबाट गर्न खोज्दा किन वैदेशिक रोजगार सुचिकरण(EPS) मात्रै देखाउछ ?
नेपाल बाट चै व्यक्तिगत रूपम भर्न मिदैन सर कम्पनी वा संस्था बाहेक व्यक्तिगत रूपमा मिन्छ कि मिदैन सर
sir ma qatar ma xu tara sarch garda usa america bhanera matra aauxa ta
उपयुक्त जानकारीको लागी धन्यबाद सर । सबै प्रकृया पुरा भयो KYC Verification पनी सम्पन्न भयो तर यसको पैसा तिर्ने बेला समस्या आयो ,तपाईको भिडीयो मा जस्तै Basic salary भनेर आफै ९३८५ देखीएको छ ७ महिनाको एकैचोटी तिर्न खोज्दा १४०१ छुट पश्यात १२६११.४७ हुन आयो त्यसलाई Summit गर्दा Entered basic Salary cannot be less then the minimum basic salary 10820 भन्ने देखाउछ र payment process अघि बढ्न सक्दैन । कृपा गरी समस्या समाधान उपाय बताउनु भए कृतज्ञता सहित आभारी हुनेथिय ।
धन्यबाद
सबिन गिरी किरण
Same problem
पुरानो पास्पोट बाट श्रम गरेको र बिदेमै मै renew गरेको पास्पोट अब कुन चाहिँ upload गर्ने हो सर
Yo SSF I'd Nepal maa job Garda KO xa Tara haal aile bidesh maa job gardai xa bhane yo case maa tesai SSF lai baideshik SSF maa change garnu milxaki new id banaunu parne ho plz answer my query?❤❤
hello sir namaste, sir mero ssf ma salary 10820 dekhako cha yo kina vayo? ra submission number every time login garda change hune ho ra? please batai dunu hola thank you.
खँग को ठाउ मा खाँग भयो के यो सचयाउनु पर्छ । सर
फेरी english मा ठिक छ । please यस को जवाफ दिनु होला
केवाई सी मा गएर सच्चाउनोस न सर
सर मैले श्रम गर्दा id mail मा आउन्छ भन्नू भएको थियोे तर 7 दिन भै सको अझै आको छै उता payment भको चै sms मा जान्कारी आयो अब के गर्ने ?????
SSF Gare pachi...shram ko page ma kina link 🔗 VA ko cheena .... tyo auto link hunu parne hoina ra
यसको लागि सामाजिक सुरक्षा कोषका रोहित सरलाई सम्पर्क गर्नुहोला उहाँले मिलाईदिनुहुञ्छ । उहाँको सम्पर्क नम्वर ९८५११९८८९८
कृपया यो कमेन्ट हेर्नु भयो भने जवाफ दिनु होला !
म विदेश बसेको१२/१५ वर्ष नै भयो एउटा TV ल्याउन किनेर राख्या छ ४३" को यदी मैले सामाजीक सुरक्षा मा एक वर्षको पैसा तिर्दा मैले TV को भन्सार प्रि पाउछु की पाउदैन ?
Ma bidesh maa huda daile yaha bat gardiyako ahile mero number ra email id nai did not match vancha yasto lai kasari aafnoma set garna milcha hola
म ssf मा आबद्द छु र मेरो चाहिँ एजेन्सी ले गर्दिय को हो म सङ्ग पास्वार्ड छैन यस्को लागि पास्वार्ड पाउने कुनै उपाए छ कि छैन होला
Pp ra nagarikta ko file 1 mb vanda kam ko vaneko bujina maile???
❤❤❤
सर मैले पनि भरेको तर मेल माveryfication cod आउदैन त सर किन होला?
मैले श्रम गर्दा यो यो सोसिएल fund अनिवार्य थिएन त्यसैले मेरो श्रम गरेको 1 year भयो मअहिले युएई मा छु या बाट अनलाइन ssf आईडी बनाउन लाको हुँदैन बताइदिनु भए आभारी हुने थिए
Yo gare pachi kati mahina ma nepal audai 50" ko tv ma vansar pardina ta
Sir Namaste . Mail id kasori change garne ho? Kinki maile typing center bat sram gareko mail rakhenaxa. Plz.
Bidesh bata kasari payment garne .nepalko kunai pani digital wallet xaina .bhane
Hello sir namaste, sir maile saram agent through banako ho, ssf ko submission number ra SSID number ta payko cha Tara id card kasari nikalne login garna khojda fail huncha k garnu parne ho please batai dinu hola ani paisa halda kattai to agent le nikalne ta hoin
सामाजिक सुरक्षा कोष मा जोडिय को छ तर सामाजिक सुरक्षा कोषको Number कसरी थाह हुन्छ sir
सुरुमा खाता खोल्दा 2001/- को गराये पछि आर्को महिना देखि बढी रकम हाल्न मिल्छ ?
maile dherai choti bhare antim ma kehi bhayena sir
Yo catalog ra subcatalog ma click kina hunna mobile bata
Ye khata khole pachi paisa ferta painxa ki
ईसेवा वालेट नहुदा पैसा जम्मा गर्न गाह्राे भयो बिदेश बाट सर
सर विमा रकम हर महिना ७०० रुपैया त धेरै भयो ।
Sir yo ssf ma student visa ma vayeko le varna milxa ki mildaina
SSid ko mobile number कसरी changed garne sir mero mistek number rakheko raixa opt code nai aaudaina
Sir ssf id bhayeko staff lai kasari add garna sakinx plz vanidinu hola
सर मैले नेपाल बाट सरम गरेर आको अहिले नया पाद्पोर्ट रिन्यु गरेको छु
सरम गर्दा को पास्पोर्ट नम्बर राख्नु पर्छ कि अहिले को नया पासपोर्ट को नम्बर राख्नु पर्छ भनिदिनु न पिलिज
maile ssf ko submit garna khojda Entered basic salary cannot be less than minimum basic salary 10820 vanxa kasari edit garane?/
यदि प्रत्येक महिना जम्मा गर्न सकिएन भने के हुन्छ