laghubittiya sasthaa ra pidit bicha laDai..maniram ,luja vs Himalayan

Поділитися
Вставка
  • Опубліковано 25 чер 2024
  • laghubittiya sasthaa ra pidit bicha laDai..maniram ,luja vs Himalayan
    • laghubittiya sasthaa r...
    सुरु गरे किन दलाल भन्न ??maniram
    बैङ्कको आदेश भन्दै रुवाउने सस्था नै अन्तमा बैङ्कको निर्देशन बिपरित कार्य गर्दै
    • 2024 T20 मा नेपालले
    #Banggaladesh Vs Nepal ICC T20 wold cup
    रास्ट्रीय बैङ्कलाइ दबाब दिदै = लुजा ,उमाकान्त ,रन्जना
    यो बेसाहारा ले सबै भन्दा पहिला 24%घट्दो दरमा ब्याज असुल गरी एकछिन समूहमा पैसा लान ढिलो हुदा सामुहिक बेइज्जत गर्दै मानसिक तथा सामाजिक टचर दिने र घरको छाना टिनको जस्ता समेत उक्काएर लाने गरेको चाही भुलेको ????त्यति मात्रै नभई रिण भन्दा बढि बचत हुदा बचत मै मिलाई दिनु भन्दा समेत दादागिरी देखाई रिणि हरूलाई अझ टचर दिएर बिष सेवन गर्न बाध्य बनाएको बिर्सेको???दिदि बहिनीहरूको बचत भनेर बार बार सम्झाई राख्नु भन्दा बरु रिणि हरूको पनि रिण सँगै बचत र सेयर छ भन्न चाही किन बिर्सेको????बेसहाराको साहारा भन्ने नारा लगाउदै गाऊ गाऊ का सोझा आमाहरू लाइ महँगो ब्याजमा रिण प्रवाह गरि आफ्नो जागिर बचाउन जस्तोसुकै अमानवीय ब्यबहार गरी आफूलाई छाडाछोडेको साँढे गोरु जस्तै समूहलाई उकासेर कैयौ आमाहरूलाई घर छोड्न बाध्य बनाएको दिनहरू बीर्सेको????सधै रिणि लाई मात्रै एकोहोरो नराम्रो आफ्नो सस्था को परिचय दिनुभन्दा बरु रिणी हरू ले रिण सँगै राखेको अनिवार्य बचत बिना यो सस्था बाचेको छैन भनेर पनि स्पष्ट गराउदा कसो होला।।घेरै बेसाहारा को गुनगान गाउनु पर्दैन 24%दरले रिण चलाएका रिणि हरु अझै जिउदै छन् बेसाहारा लाई नेपाल कै धेरै र पहिलो मुनाफा कमाउने बनाउन सफल रिणि आमाहरूले आफ्नो जिन्दगी बन्दकी राखेको पीडाहरू अझै ताजै छ ।।।।
    कालो शुचि रास्ट्रीय बैङक अनुसार भनेसी पर्यो हातहाताला • Banggaladesh Vs Nepal,...
    # • Nepal Vs Sauth africa ...
    luja rai #
    asia baink
    nepl baink
  • Авто та транспорт

КОМЕНТАРІ •