संसदमै प्रचण्डको यस्तो बाचा: ओली आरजु देउवा थर्कमान, राजिनामा नदिनुको कारण खुलाए Archive Video

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • #pmprachanda #parliamentofnepal #nepalgovernment
    Official website - www.colorofnepal.com
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 2,1 тис.

  • @damodardhodari3296
    @damodardhodari3296 3 дні тому +664

    गिरीबन्धु र भुटानिसरणार्थी काण्ड टिकापुर काण्ड र ललितानीबास काण्ड प्रचण्ड ज्यू ग्रृहमन्त्री ज्यू नछाेड्नूहाेला

    • @trendingis
      @trendingis 2 дні тому +20

      ऐले अरुको फाइल खोल्दा पछि उनिहरु सरकारमा गए पछि प्रचण्डलाई देश निकाला गर्लान् नि त , आफ्नो फाइल खोल्देलान भन्ने कम डर छ त

    • @user-wl6kn7jt7s
      @user-wl6kn7jt7s 2 дні тому +2

      ​@@trendingis त्यो त fix हो sir

    • @subhash7408
      @subhash7408 2 дні тому +2

      Right ✅️ but kingdom with democracy deyako rambro. Braschari लाई kadai गर्नुपर्छ

    • @user-kb9xe4hw9e
      @user-kb9xe4hw9e 2 дні тому

      Good

    • @suryabaniya723
      @suryabaniya723 2 дні тому

      क्यन्टोटमेन्टको फाइल कहिले खोल्ने नि?

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 3 дні тому +465

    प्रधानमन्त्री ज्यु र गृहमन्त्री ज्युले यो मौका नगुमाउनु होला गिरि बन्दु र भुटान शरणार्थी को फाईल खोलेर चोर भ्रष्टहरुलाई जेल कोच्नु ३ करोड नेपाली जनताको साथ पाउनु हुनेछ ।

    • @arjunprasadsubedi4683
      @arjunprasadsubedi4683 3 дні тому +5

      ईनी हरु मुतुवा हुन केही गर्दैनन्

    • @krishnasomai3441
      @krishnasomai3441 3 дні тому

      😂😂😂😂​@@arjunprasadsubedi4683

    • @krishnarthapa7231
      @krishnarthapa7231 2 дні тому +1

      बुढै बुढाले ओगटेेको मेरो देश कठै

    • @ournepal364
      @ournepal364 2 дні тому +2

      यसै भन्न सकिन्न

    • @akasamir9243
      @akasamir9243 2 дні тому +2

      अनि त्यो फाइल खोल्दा आफ्नो पनि पालो आउला आउँछ भन्ने डर छ नि

  • @sam-yogdil706
    @sam-yogdil706 2 дні тому +23

    एक महिना भित्र ठोक्नु पर्छ प्रचण्ड को हो? रबि को हो चिनाउने यहिनै मौका 💪💪💪मिसन 84❤❤

  • @hamro_lyrics_NP
    @hamro_lyrics_NP 2 дні тому +12

    अन्तिम पटक प्रधानमन्त्री हुँदै गर्दा सबै मन्त्रीको फाइल खोलेर अगाडी बढ्नुहोस तपाइलाइ सारा जनताले धन्यवाद दिनेछ्न

  • @amarbindas
    @amarbindas 3 дні тому +447

    खाेल्नै पर्छ रवि प्रचण्ड 84 काे सिट सुरक्षित गर्न लाई

    • @Enraylimso
      @Enraylimso 2 дні тому +14

      matrai 😢desh ko lagi chai kahile?

    • @rigsong9123
      @rigsong9123 2 дні тому +2

      84 samma is tikdaina hau ghanti k ko suraxit

    • @kbrayamajhee7344
      @kbrayamajhee7344 2 дні тому

      खाेल्नै पर्छ भन्नु भएकाे फाइल खाेल्ने भन्नु भएकाे त हाेला नि ?

    • @reshamraj7482
      @reshamraj7482 2 дні тому

      खोई आफनै खोले मात्रै हो कट्टु

    • @devinthapa5663
      @devinthapa5663 2 дні тому

      आफ्नो फाईल छैन र बिचरा अल्पमतमा परिसके अब केई गर्न् सक्दैनन,यो अवस्था आफैले निम्त्याएको हो प्रचण्डको जादुवाला नम्बरले अब काम गर्दैन😂

  • @newneplieskhaber5395
    @newneplieskhaber5395 3 дні тому +266

    जेल कोच्नुस भ्रष्टाचारीलाई प्रचण्ड ज्यु तथा रवि लामीछाने ज्यु १ महिना वाकि छ, जनताको ईच्छा पुरा गर्नुस, जनताले चाहेको पनि भ्रष्टाचारी र ठगहरुलाई ठेगान लगाऊनु हो

    • @bimalregmi6516
      @bimalregmi6516 2 дні тому +1

      जरो कारबाही । गएका यात्रा महिनाहरु के हेरे र बस्यौ त? ३० दिनमा तारा खस्दैन गफाडी कुरा । चोर हरु ।

    • @JHAPALILILIANE
      @JHAPALILILIANE 2 дні тому

      Yasto vaye prachadako pauxoti pani naparlan haenata?

    • @JHAPALILILIANE
      @JHAPALILILIANE 2 дні тому

      @@bimalregmi6516yo pandasi fataha ho

    • @bishnudhamala5113
      @bishnudhamala5113 2 дні тому

      धुने पानी सफा भएपाे सफा हुन्छ, पानीनै धमिलाे भएपछि सफा हुनै सक्दैन,।

  • @gauravvlogs856
    @gauravvlogs856 2 дні тому +119

    प्रचण्ड सित पाठ सिकेर प्रचण्डलाई नै डस्न खोज्नु ,ठूलो भूल हुने छ,प्रचण्ड नेपाली इतिहासकै खुंखार नेता हुन् ,हेक्का रहोस्

    • @romanroy2252
      @romanroy2252 День тому

      what a joke 🤣🤣🤣

    • @user-js3mb5fl8q
      @user-js3mb5fl8q День тому +1

      Haha jungali shyal aba nta sahar ko na ghaou ko ghar na ghat koo kaha janxas muji 😊😊😊

  • @krishnabashyal5467
    @krishnabashyal5467 2 дні тому +41

    प्रधानमन्त्री ज्यु हरेस नखानुहोस।यो सबै जाल रचेको सेरे र ओलिले हो जनताले बुझेका छन्।१महिना बाकिछ।जबसम्म भस्ट्रचारिहरु लाई जेल ठोक्नु हुन्न तब सम्म राजीनामा नदिनु।ढुक्क भयर काम गर्नुहोस् रबिजी साथमा हुनुहुन्छ,जनताको साथ पनि रहिरहनेछ।

  • @lamakumar6570
    @lamakumar6570 3 дні тому +196

    प्रधानमन्त्री ज्यु भ्रष्टाचारीलाई मान्छे बेच्ने दलाललाई तुरुन्त थुनामा पठाउनुहोस।

    • @rigsong9123
      @rigsong9123 2 дні тому +1

      Pathayo Machikne

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 2 дні тому +1

      यो खुद मिलेको हुन पर्छ नत्र कस्ले रोकेको छर ?

  • @RameshKumar-uj4ww
    @RameshKumar-uj4ww 3 дні тому +244

    प्रचण्ड ज्यु ओलि र देउबालाई सत्ता सुम्पिनु भन्दा राजाको हातमा सुम्पिएर सच्चा देशभक्त राजनेता बन्ने ठुलो अबसरलाई नगुमाउनुहोस धन्यवाद

    • @bhojbahadurrayamajhi9538
      @bhojbahadurrayamajhi9538 3 дні тому +5

      प्रचण्ड को खल्तीमा छ देश, कसैलाई नदिन घरलियर जाऊ।

    • @subhash7408
      @subhash7408 2 дні тому +2

      ❤❤❤ king king king 🤴

    • @rigsong9123
      @rigsong9123 2 дні тому

      Khulkais muji rajale aayera banaidinx tero desh machikne aafu euta sinko bhachnu chhaina muji

    • @nepakfortysvnrecords
      @nepakfortysvnrecords 2 дні тому

      😂

  • @Happy.nepal1
    @Happy.nepal1 2 дні тому +18

    प्रचण्ड तिमी पनि खास्सै गतिलो मान्छे त होइन तर, पनि यो अवस्थामा राष्टिय सहमति भयो भन्नेहरुका आसे पासे हरुको फाइल खोली ठाउँको ठाउँ ठेगान लगाउन सक्नु भयो भने केही सोच्न सकिन्छ।
    जय होस ❤

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z 2 дні тому +5

    यत्रो जनता को साथ पाउँदा पाउँदै निरास हुन् छौ भने कायर प्रधानमन्त्री र गिरीह मन्त्री जनता को नजर बन छौ

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 3 дні тому +363

    यी कांङ्ग्रेश स्याल हरुलाइ सत्ता सुम्पनु हुँदैन ।प्रधान मन्त्री ज्यु!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @balaramsharma4966
      @balaramsharma4966 2 дні тому +5

      प्रचन्डको केहि लाग्दैन। एमाले र काङ्रेसको बहुमत छ, जुन जनताले दिएका हुन।
      सत्ता आफ्नो हातमा राख्न त बहुमत आउनु पर्छ। जनताको सेवा गर्न सक्नु पर्छ। जनताको नेता हुनुपर्छ।

    • @WhoDAREStocallmewhenimsoBUSY
      @WhoDAREStocallmewhenimsoBUSY 2 дні тому

      ke yetika tantra prajatantra looktantra ganatantra bhandai desh kai lagi hola ta hamro baristhe bhaatmara haru le aafno jiban pariwar tyagera pesha jagir teagera deah ra desh ko nachineka ko na ko haru ko lagi lagi lageka holan ta???????

    • @govindakhadka1723
      @govindakhadka1723 2 дні тому

      Ñññ

    • @user-qd6of7nl3h
      @user-qd6of7nl3h 2 дні тому

      यति सत्य बोलेर भेडाहरुलाई बोलिको गोलि हानिदिनु भयो । देश बिग्रेको नै नेतालाई काधमा हालेर मेरो नेता यो हो तेरो नेता त्यो हो भन्ने सोच राख्नाले हो । नेपाली बनौ र देशको बारेमा सोचौ । नेताको नेतागिरि पनि देखियो । देखिएन त बस देशको बिकास, उन्नति प्रगति । जनता बनौ तर झोले नबनौ ।❤❤🇳🇵🇳🇵​@@balaramsharma4966

    • @narayennarayen5413
      @narayennarayen5413 2 дні тому

      500 rupaiya ra rakxe ra rangoko masule jantalai keniko vote ho janta nae nabujhe vot denaledishlae dukhkha pairako xa ​@@balaramsharma4966

  • @balkrishnashrestha7393
    @balkrishnashrestha7393 3 дні тому +143

    ओली र आर्जु देवा गगने लाई भित्रा कोच सब ठेकान लाग्छन

  • @user-vn4yh2kz1j
    @user-vn4yh2kz1j 2 дні тому +8

    भ्रष्टाचार हरुलाइ जेल कोच्नु प्रचण्ड सर

  • @jhamaksharma4684
    @jhamaksharma4684 2 дні тому +6

    काङ्रेस र एमालेका देश द्रोहिहरुलाइ जेल कोच प्रचन्ड मौका यहि हो।😮

  • @rabitimsina3765
    @rabitimsina3765 2 дні тому +134

    आज प्रचण्ड ले 100 % सही बोलने भयो

  • @laxmisapkota1348
    @laxmisapkota1348 2 дні тому +129

    अन्तिममा बरु यिनै प्रचण्ड ठिक लाग्न थाल्यो । भ्रष्टहरुलाइ कोच्न पर्छ।

    • @nepalone1951
      @nepalone1951 2 дні тому +1

      Sahi kura

    • @nabarajpokhrel9295
      @nabarajpokhrel9295 2 дні тому +3

      ओली,देउवा भन्दा प्रचण्ड ठीक हो

    • @narayanprasadregmi3610
      @narayanprasadregmi3610 День тому

      जस्ले जे भनेनी प्रचण्ड ज्यु को सरकार मा जे जति बिकास हुन्छ त्यो अरु नेता को पालो मा हुदैन अनि अहिले रबि ज्यु गृहमन्त्री हुनु भएको बेला जति तागत रबि ज्यु को हातमा सुम्पिनु भाको छ प्रधानमन्त्री ज्यु ले अरु कुनै अब बन्ने प्रधानमन्त्री ले गृहमन्त्री लाई दिन सक्दैनन यो कुरा हो हेक्का होस्🙏जय प्रचण्ड #जय rabi

  • @railauren6324
    @railauren6324 2 дні тому +2

    प्रधान मन्त्री ज्यू यो देशमा प्रतिगमन कोआगमन हुंदै छ होस गर !!!

  • @Yawa_entertainment
    @Yawa_entertainment 2 дні тому +8

    भ्रष्टाचारिहरु कोहि छुट्नु हुदैन हामी छौँ साथमा कोच्नुहोस जेल भ्रष्टहरुलाइ

  • @rigkumartamata
    @rigkumartamata 3 дні тому +294

    भ्रष्टाचारि हरु जो सुकै हुन सबैलाई जेल कोच्नु पर्यो pm ज्यु अनि सबै नेपाली को साथ रहनेछ

    • @dharmarajkarki5467
      @dharmarajkarki5467 2 дні тому +6

      पि एम पनि त गतिलो हुनुपर्यो

    • @hdhhhs3950
      @hdhhhs3950 2 дні тому +2

      एस्तो आतंककारी काम गर्छ भनेर पत्याउनु त्यो पनि आतंककारी नै हुनु पर्छ काङ्ग्रेस एमाले आतंककारी बाइ२ गर्नै पर्छ

  • @user-si4gf6ot7z
    @user-si4gf6ot7z 3 дні тому +197

    प्रचण्डजी तपाई ले नेपाली जनताको मन जित्नुपर्छ

    • @nabinbasnet1620
      @nabinbasnet1620 3 дні тому

      छट्टुले खायो केरा

    • @bhojbahadurrayamajhi9538
      @bhojbahadurrayamajhi9538 3 дні тому +1

      17000 को मन त आजीवन जित्न परेन बाकि को मन मौका परे थाहा हुन्छ।

    • @mahendrasinghsaud4747
      @mahendrasinghsaud4747 2 дні тому

      17000

    • @rigsong9123
      @rigsong9123 2 дні тому

      Aw arko namauna karayo feri muji loktantra ty sahid harle lyako paribartan ho prachanda le haina tyo kura ma clear hune suruma❤

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 2 дні тому

      Tero bau bhn 17 hjar yuddh ma shid jopni hunx tr yuddh keko lagi vko ho tyo mukhye kura ho ​@@mahendrasinghsaud4747

  • @user-rh4lm3fv5r
    @user-rh4lm3fv5r День тому +2

    अति राम्रो कुरा यि दुई लाइ कोचे पछि ।हजुरलाई पनि ज्यानमारा केशमा कोच्नु पर्छ अनि बल्ल देशले सास फेर्न पाईन्छ

  • @Digant884
    @Digant884 2 дні тому +5

    अब यी भ्रष्टचारी अोली कुमाइ र जिब्रो बिनाको साँपलाई जेल हालेर मात्र राजिनामा दिनु नभए भिद्रोह गरेर भाटे कार्बाही गर्नु हामी जनता साथमा छौ।

  • @blgamer6231
    @blgamer6231 3 дні тому +164

    PM जिउ पछि न हट्नुस भरस्टचारी हरु लाई जेल कोचेर छोड्नुस जन्ता ले हेरि रहेका छन को असल को खराब छन भनेर जन्ता र देश को निम्ति काम गर्नुस इनि भारे भुरे को वास्ता नगर्नुस्

  • @guru6145
    @guru6145 3 дні тому +153

    पछि न हट्नुस भरस्टचारी हरु लाई जेल कोचेर छोड्नुस

    • @user-dx7hv5uy2q
      @user-dx7hv5uy2q 2 дні тому

      Yi lodare anuharharulai p.m Bannadinuva nda sangsad e vangga garnuhos..kinaki Yi lutera vrasta harule feri lutnexan

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 2 дні тому +1

    बालेनलाई प्रधानमन्त्रि थमाई दिउ युबालाई हस्तान्तरण गर्देउ नेपाली जनताले ईतिहास जनक सम्मान गर्नेछन् आम नेपाली जनताहरूले🇳🇵🇳🇵

  • @YuvrajBista-np4tu
    @YuvrajBista-np4tu 3 дні тому +78

    यो ठूलो मोउका हो माओवादी जि सता छाड्न हुन्न बिचार गरेर अघि बड्नुस जनता साथमा छन्

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому +58

    जय प्रचण्ड तपाई बाघ हो , अब भ्रष्टहरू लाई नछाड्नुस कानुनको कठघरामा उभ्याउनुुुस, जनताको मन जित्न

    • @user-yi6iu5ol7s
      @user-yi6iu5ol7s 2 дні тому

      jiteko jitei ho parchanda le jantako man 😂

    • @antarekancha9243
      @antarekancha9243 2 дні тому

      @@user-yi6iu5ol7stero bau sere ra kp le jitxa ta

    • @user-yi6iu5ol7s
      @user-yi6iu5ol7s 2 дні тому

      @@antarekancha9243 tero khudai bau parchandar ko halt kasto hunxa aba herdai ja

  • @DeepakKathayat-nj8qc
    @DeepakKathayat-nj8qc 2 дні тому +2

    सही कुरा गर्नु भो pm G

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 2 дні тому +2

    गोइको आसु कतिको बिस्वस्नियता ठान्नु हुन्छ, यो सबै प्रधानमन्त्री जादाको पीडा हो!! आफुले देको धोका आज आफै तर्फ बज्रपात भयो !!!

  • @matrikadhungel1269
    @matrikadhungel1269 3 дні тому +137

    भ्रष्टाचार लाई लुकाउनको लागि सरकार ढाल्न खोज्ने
    भ्रष्टाचारीलाइ जेल कोचेर मात्र राजिनामा दिनुहोस मंत्रीज्यु?नामर्दीपना नदेखाउनुस।

    • @nareshrawat8674
      @nareshrawat8674 2 дні тому

      क्यानटेनम्यमा को फाइल छ हो साथि

  • @karanbhul4749
    @karanbhul4749 2 дні тому +64

    यिनीहरू लाई जिन्दगी भरिको याद आउने गरी भ्रष्टाचार गर्ने हरुलाई
    जेलमा हाल्नु पर्छ मौका यही हो
    प्रचण्ड र रबि को अस्थितो जोगाउने
    मौका मा चौका प्रहार गर्नु पर्यो

  • @kisnakhadka495
    @kisnakhadka495 2 дні тому +1

    प्रचण्ड र रबि भएरा जति दिन बाकी छ तेति दिन मा काम गरेरा देखाउनु पर्छ जन्ताले आफै ल्याउने छ्न सरकार मा रबि प्रचण्डा जिन्दवाद

  • @sbthapa5125
    @sbthapa5125 2 дні тому +2

    समय कम होला तर दलाल हरुलाई नछोड्नु है सम्माननीय प्रधानमन्त्रीज्यू।

  • @k.padhikari9917
    @k.padhikari9917 3 дні тому +52

    माैका यस्तो फेरी नआउंन पनि सक्छ यो प्राप्त माैका मा जाकि दिनुस यि देश का अपराधिहरु लाइ चाहे भ् माफिया हुन चाहे भुटानि काण्ड लगाएत सबै लाइ यस्तो समय पाउंन गारो छ ।

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 3 дні тому +58

    कमरेड प्रचण्ड ज्यु तपाईं हिम्मत गर्नु गिरिबन्धु जग्गा प्रकरण र भुटानी शरणार्थी जस्ता केहि भ्रष्टाचारीलाई जेल कोच्नुहोस ।

  • @user-qp4xw2ym4t
    @user-qp4xw2ym4t День тому +1

    प्रधानमन्त्री ज्यू! तपाई खाली प्रधानमन्त्री बन्ने र बनाउने
    कुरालाई मात्र ठूलो कुरा ठान्नुहुन्छ ! तर त्यो होइन आफ्नो कार्यकाल मा पदमा रहेर आफ्नो कर्तव्य कर्म दायित्व र जिम्मेवारी लाई पूर्णता दिएर कानुनी प्रकृया लाई पालना गर्नु र गराउनु अनि आफ्नो विवेक र बौद्धिक क्षमता को सदुपयोग गर्दै देश र जनता को भावना को सम्मान गर्नु नै प्रधानमन्त्री बन्नु र बनाउनुको अर्थ हुन्छ प्रचण्ड ज्यू !

  • @Jayashbhattari
    @Jayashbhattari 2 дні тому +1

    good prachand, मेरो lifetime मा Support गर्नमन लाग्यो।

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg 2 дні тому +105

    जेलहाल्नुस पर्चन्ड जि इ फोहोरिहरुलाइ 84मा रबि र प्रचन्ड जिको हुनेछ सरकार

    • @sunilkarki4670
      @sunilkarki4670 2 дні тому

      Hami veda ho ani hamlai iniharu lay yesari nai fan fanti ghumauxan 😂

    • @Basantashrest
      @Basantashrest 2 дні тому

      ​@@sunilkarki4670 भेडा होइन झोले हो भन्नू

    • @TheFearlessBlizzard
      @TheFearlessBlizzard 2 дні тому

      Veda niti ma ramro chaldai rayxa joh manxay lay ahilay Sama k garna sakay xaina paxi k garla it's time for a change he has been the agent the mole in our mother nation Nepal. Dog of India

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 2 дні тому

      यो कगा राम्रो मान्छे होर यस्ता शीत के को आसा । 😁😁😀

  • @kanchhachothen
    @kanchhachothen 2 дні тому +35

    प्रचण्ड जी रास्ट्रिय भाउज्यु र केपी को धोती खोली दिएर मात्र छोड्नु होला।

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez 2 дні тому +1

    देशको प्रधान मन्त्रीको अनुहार फेरेर मात्र हुँदैन देशको अनुहार फेरिनु पर्दछ। यदि प्रधान मन्त्री चेन्ज गर्नु नै छ भने फुटाउँदा खेरी भित्र बिउ नै नभएको बदाम जस्तो प्रधान मन्त्री चुनेर केही फाइदा छैन यदि प्रधान मन्त्रि बनाउनु नै छ भने बालेनलाई बनाइयो भने देशमा केही हुनेछ। जय नेपाल जय नेपाली जनता हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @bishnudhamala5113
    @bishnudhamala5113 2 дні тому +1

    जनताकाे बिचारलाई तथा बिबादित बिषयलाई सम्बाेधन गर्नु अाबस्यक छ,किनकि जनताका नजरमा प्राय संपुर्ण नेता दाेषी छन्, त्येसैले संसदभन्दा पहिला जनतासंग बिस्वासकाे मत लिन अनुराेध गर्दछु,। अाफ्ना हैशियत फलाकेर बिस्वास् नहुने देखिन्छ,।

  • @reciperai8588
    @reciperai8588 2 дні тому +54

    प्रचण्ड हजुरको राम्रो मौका छ देश को भ्रष्टाचारी हरु लाई जेल कोचेर ईतिहास रच्ने ।

    • @bishnudhamala5113
      @bishnudhamala5113 2 дні тому +2

      उहाँपनि दाेषि भयकाे खबर छैन र ?

    • @aashischannel5884
      @aashischannel5884 День тому

      ​@@bishnudhamala5113uhalai kp ki deuba pm vayera halxan sabaile ek aarka saknu parxa

  • @tarashrestha3441
    @tarashrestha3441 3 дні тому +62

    जनताको आवाज लाइसुनेर कि सेना कि राजा लाई सत्ता बुझाएर जनताको प्रधानमन्त्री बन्नुहोस।

  • @tiljungrai9700
    @tiljungrai9700 2 дні тому +1

    wow prachand jyu❤❤❤🎉❤❤❤ best of luck

  • @user-uw7yk5vb1j
    @user-uw7yk5vb1j 2 дні тому +10

    प्रचण्ड ज्यु नडराउनु होला कमजोर नहुनु तपाईं गणतन्त्र पिता जनयुद्ध का महा नायक हुनुहुन्छ, जनयुद्ध को रगतलाई नबिर्सनु होस, कांग्रेसी दलाल र एमाले का चोरहरुलाई सत्ता नदिनुहोस्,यि भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्नुहोस्।नेपाली जनता तपाईं को साथ मा छन्।

  • @shekhargautam2319
    @shekhargautam2319 3 дні тому +148

    राजतन्त्र अथवा सैनिक शासन लागू गर्नु देशको हितमा हुनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @jhalakbhattarai8338
      @jhalakbhattarai8338 2 дні тому

      Yeti na gare afai patta saff

    • @rigsong9123
      @rigsong9123 2 дні тому +1

      Suruma aafno adhikar prayog gar ani kura gar voli raja aula ra banchit holas aafno adhikar bata

    • @GyanMagar-ts2xr
      @GyanMagar-ts2xr 2 дні тому +1

      सैनिक शासन त भन्नुभएन

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 2 дні тому

      ​@@GyanMagar-ts2xrsanik sasan chahne haru Myanmar gaye hunx ani thqhqhunx

  • @santoshpanta9004
    @santoshpanta9004 2 дні тому +44

    इतिहास बनाउने सुवर्ण अवसर हो ।प्रचण्ड ज्यू जनताको साथ छ ठोक्नुहोस छोड्नु भो भने इतिहासमै कलंकित बन्नुहुनेछ।

    • @Darshan-Entertainment
      @Darshan-Entertainment 2 дні тому

      गर्न खोजे नि दिदैन हो सर किन कि प्रचण्ड भन्दा माथी काङ्ग्रेसको राष्ट्रपति छ।

  • @user-oe5lr4gk9w
    @user-oe5lr4gk9w 2 дні тому +1

    Hamro Mahan MNO Foundar Present Dr Gopal Gurung Jindabad

  • @Sooo-e6n
    @Sooo-e6n 2 дні тому +1

    🙏🙏🙏🙏🙏नेपाल को डन pm हजुर हुनुहुन्छ हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-si4gf6ot7z
    @user-si4gf6ot7z 3 дні тому +46

    प्रचण्डजी कुनैपनि हालमा राजिनाम निदिनी होला

  • @hirumiya7575
    @hirumiya7575 3 дні тому +42

    राजालाई सुम्पिनु देश धेरै राजा देखिए अब एउटै राजा ठिक

    • @ramrocopybanepa5732
      @ramrocopybanepa5732 День тому

      याे मानसिक रोगी के भन्छ ? राजा कसलाई बनाउने ? को राजा ? कस्तो राजा ? केको राजा ? कहिलेको राजा ?

  • @AjayKumar-zi4cr
    @AjayKumar-zi4cr 2 дні тому +2

    आआफ्ना दुनाे साेझ्याउने मात्र कुरा गरे राम्राे,
    जन्ता लाई याे‌नाौटँकि काे तपाँई सबै एकै ड्याँङ का
    जन्ता चुसाहा हरु ले जन्ता काे नाम पटक पटक
    रटेर बिटुलो नपारिदिनु ।

  • @rajmagar1000
    @rajmagar1000 2 дні тому +3

    I heartly respectful one of best pm leadership prachanda

  • @prakashgurung7214
    @prakashgurung7214 3 дні тому +71

    गर्नुस, नेपाली जनता ले हजुर लाई याद गर्नेछ 2084 मा

    • @rigsong9123
      @rigsong9123 2 дні тому +1

      Yeslai yad garne chai toh jastai matra😂 hola sayed

  • @tankakatel7866
    @tankakatel7866 2 дні тому +1

    हो प्रधानमन्त्री ज्यु यिनिहरुको सत्यतथ्य उजागर गर्नु पर्छ ।

  • @ryutyu2156
    @ryutyu2156 2 дні тому +38

    भ्रष्टचारिहरुलाइ जेल कोज्नुहोस प्रचण्ड 3 करोड नेपाली जनता साथमा छ

  • @sagarrai6808
    @sagarrai6808 2 дні тому +1

    तपाईंको साथमा हामी नेपाली जनता छौ

  • @user-nn4sc6kd7o
    @user-nn4sc6kd7o День тому

    यिनिहरुलाइ यति सजिलोसँग छोडेन हुन्न के यि दुइजनाले सल्लाह गरेर हुन्छ र? को हो यिनिहरु देशको हितको लागि खोइ सहयोग गरेका हामी जनता प्रधानमन्त्री र गृहमन्त्रीको साथमा छौ हजुर हरुकाम गरुस जय नेपाल् 🙏

  • @sitaneupane3970
    @sitaneupane3970 2 дні тому +36

    कंरेस यमालेको भ्रष्टचारको मुख्य नाइके हरुलाइ जेल हालेर मात्र राजिनाम दिनुहोला।

  • @mangallama8896
    @mangallama8896 3 дні тому +110

    देश बचाउने हो भने राजालाई सत्ता बुझाउने समय अयो प्रधानमन्त्री ज्यु नेपाली जनताको तपाईं लाई साथ सपोट् पाउछ ।👏

    • @rigsong9123
      @rigsong9123 2 дні тому +2

      Rajale aayera desh bikas gare ta khub sukha sanga basna pauthis hola hai 😂😂

    • @subhash7408
      @subhash7408 2 дні тому +1

      ​@rigsong9123 only for a few. 😂 person ko lagi matra loottatasntra

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho 2 дні тому +1

    सरकार छाडनु परेपछि यो गर्छु र त्यो गर्छु भन्ने कुरा नालायकहरुको पुरानो रोग हो! यहि ब्यवस्था र यिनिहरु बाट सुशासन समृद्धि र विकास असम्भव छ!

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 2 дні тому +1

    मन र दिमागले बाेल्ने भए जिब्रो के मात्र स्वादका लागि हो त

  • @user-lu3lp9vf1f
    @user-lu3lp9vf1f 3 дні тому +29

    आखिर सता बाट जादै गर्दा जनताले महशुस हुन्ने गरी भ्रट्चारिहरुलाई एक एक जेल मा हाल्नु होस अनि मात्र जनताले पहिचान गर्छ ।

  • @kavrelithito5968
    @kavrelithito5968 3 дні тому +36

    समय अति उतम छ प्रचन्ड ज्यु अब भटा भट जेल हाल्ने माफियाहरुलाई रबि प्रचन्ड हामि जनता साथ छौ जनता धेरै भेडा भैसके अब हुदैनौ❤️👏👏

  • @nischalshrestha957
    @nischalshrestha957 2 дні тому +2

    लास्ट मा मलाई यहि प्रचण्ड मन पर्न थाल्यो

  • @user-iv2ee5op9e
    @user-iv2ee5op9e 2 дні тому +2

    Aaj pm le shahi kura garnubhaiko 6 Good jai nepal 🇳🇵

  • @laljaungdura2419
    @laljaungdura2419 2 дні тому +15

    जतिपनी काण्डहरु छन ...सबै खोल्नुस गृहमन्त्री ज्यु , प्रधानमन्त्री ज्यु....अबको अन्तिम लडाइ लड्नुस जे होला होला ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 3 дні тому +26

    एमाले पाखण्डीको हातमा सत्ता पटक्कै न सुम्पिनु आफै ओकिल बनेर आफै डिसिजन लिनु , सकुनिको हातमा सत्ता नसुम्पिनु भ्रष्टाचारको फाइल सबै छिटोभन्दा छिटो खोलौ

  • @ThakurbhandariThakurbhandari
    @ThakurbhandariThakurbhandari 2 дні тому +2

    धेरै कुरा न गर अब राता रात भाँस्त हरुलाई जेल कोच ल दम र दिमाग भए जनमत तिम्रो हुने छ नत्र सिडियो तिमी अब ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @puskartimilsina3427
    @puskartimilsina3427 День тому

    कुनैपनि हालतमा राजीनामा दिनहुदैन प्रधानमन्त्री ज्यु🙏🇳🇵

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 3 дні тому +32

    सबै लाई ठोक्नुस यो मोउका न गुमाउनुस गिर्य मन्त्री जिउ र प्रधानमन्त्री जिउ

  • @balmukundthapa7917
    @balmukundthapa7917 2 дні тому +20

    राम्रो कुरा गर्नु भयो कमरेड प्रचण्ड ले राजीनामा दिने काम न गर्नु

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 2 дні тому +1

    अब नैतिकता बाँकी छैन राजिनामा किन दिने बरु संसद विघटन किन नगर्ने।

  • @shreelalsunar-qq4to
    @shreelalsunar-qq4to День тому

    धेरै राम्रो भन्नू भऐा सर

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 дні тому +43

    भ्रस्टचारिलाइ जोगाउने पक्ष्यपनि धेरै बलियो भयकोरहेछ हाम्रो देसमा सबै जनतालाइ थाहाभयो अबचाहि

  • @prakashkhanal808
    @prakashkhanal808 2 дні тому +1

    सलाम छ

  • @nandarai5287
    @nandarai5287 19 годин тому

    अब 1 महिना भित्र रबि र प्रचण्ड ले देखाउनु पर्छ है जनताको साथ हुन्छ

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому +23

    रबि जि यी भ्रष्टाचारीहरूलाई तुरुन्त न्यायको कठघरामा उभ्याउनुस , र जनताको मन जित्नुस

  • @Kamal-od2qs
    @Kamal-od2qs 2 дні тому +27

    #बालेन#बलेनसिटि#प्रचन्ड #रबिलामिलेछाने मन्त्री जुय लाई जति सक्दो चाडो भ्रष्टाचार गर्न
    लाई जेल मा कोचन परो हजुर धेरै बुल्नु
    बन्दा काम गरे र देखाउनु होस रबि सर
    अनि मात्रै मिसन ८४ मा हजुर सफल
    हुनु हुन्छ है रबि सर हस्त नमस्कार 🙏🙏❤यदि यो सबै गर्न हजुर हजुर्ले
    सकनु हुन भने अब प्रधानमन्त्री हुन
    सबै समसद ले सबै बन्दा बडि बोट
    लेउछ हुस लाई प्रधानमन्त्री बन लायक
    को कानुन भनाउनु होल #रबिलाबिछाने ज्यु🙏🙏🙏

  • @user-cm9xf2zn9h
    @user-cm9xf2zn9h День тому

    ❤❤जनताहरुको सोचाइ,इच्छा ,आकांक्षा अनुरुप राष्ट्रिय राजनीतिक हुनुपर्छ ,बोलिको सफाइले केही हुन्छन् त?

  • @keshavdahal5164
    @keshavdahal5164 2 дні тому +1

    एमाले र काङ्ग्रेसलाई विश्वासघात गर्दा त साह्रै मज्जा आएको थियोे , तर अहिले प्रम बाट घोकृनुपर्दा निकै गाह्रो भयो, हौ !

  • @kebalkarki6523
    @kebalkarki6523 2 дні тому +24

    इतिहासमै प्रचण्डलाई राजनेता हुने यो सुनौलो अवसर हो । केपी सेरे र आरजुलाई जेल हाल्नुस जनताले प्रचण्डको नाम स्वर्ण अछ्यरले लेख्नेछन ।

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 2 дні тому +1

      यो पनि कहाँ चोखो छर जङ्गालि

    • @kebalkarki6523
      @kebalkarki6523 2 дні тому +1

      @@thapagopalgulmelybutwal1043 चोखो त छैन तर अरु भ्रष्ट नेतालाई जेल हाल्ने हिम्मत गर्‍यो भने गुमेको साख अलिकति भयपनि आउछ माओवादीको ।

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v 3 дні тому +16

    प्रचण्ड ज्यु हजुरले राजिनामा दिनु पर्दैन एमाले र काङ्ग्रेसको फाइल खोल्दिनुस् झड्का लागिहाल्छ नि। रवि लामेछाने ज्यू हुनुहुन्छ

  • @arjunsapkota9445
    @arjunsapkota9445 2 дні тому +1

    धन्नको अन्तर मन रैछ, हरिलठ्ठकको,,, त्यहि तिम्रा चै कुनै जरो छैन है

  • @joyelniroulakcjoyelniroula2271
    @joyelniroulakcjoyelniroula2271 2 дні тому +1

    भष्टचारि र अपराधी हरुलाई कदापि सता सुम्पनु हुदैन , अाफ्नो दोष लुकाउन सेरे र केपि मिल्न खोजेका छन् यो कुरा प्रधानमन्त्री ज्युलाई हेक्का रहोस् , ईतिहास रच्नुहोस् प्रधानमन्त्री ज्यु जनता तपाईंको साथमा छन्

  • @Enraylimso
    @Enraylimso 2 дні тому +36

    गर्नुस् मन्त्री ज्यु हाम्रो साथ छ , सास्कृतिक बिचार बोकेर हिंड्दा साथ दिएकै हो र अब पनि छ देश र जनताको लागी

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 2 дні тому +21

    ल ल यो काम यो 1 महिना भित्र फत्य गर्नुस प्रचन्ड जि अनि मान्छौ हामी।

  • @user-og9tv8ln7n
    @user-og9tv8ln7n 2 дні тому +1

    जय प्रचन्ड ज्यु❤️❤️❤️❤️मिलेर बस्नु सरकार ज्यु

  • @missxetri2060
    @missxetri2060 День тому

    छिटो छिटो खोल्नु न हौ फाइल खोल्ने हो भने आज सम्म के हेरेर बसेको अब कुर्सी कोसिन्छ भनेर खोल्छु भनेर हुन्छ फाइल खोलेर हेर्नुहोस सबै जनता तपाई को साथ मा

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e 3 дні тому +18

    जस्तै नाम "प्रचण्ड" त्यस्तै काम पनि गर्ने माैका आएको छ हेराैँ

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому +14

    यथार्थ कुरा यही हो प्रचण्ड जि, आफ्नो भ्रष्ट लुकाउन ओलि र आर्जु देउवाले यो चाल चालेको हो

  • @user-dd9hk9td5b
    @user-dd9hk9td5b День тому +1

    अब चांस पाउने हो होइन जे गर्नु गरी देखाउनु प्रधान मंत्री जी यो ड्स दिनमा

  • @Bravomkt1987
    @Bravomkt1987 2 дні тому +1

    अझै पनि यहि चाउरी परेको अनुहारहरु हेर्दाहेर्दै जिन्दगीको अन्त्य हुने भयो भगवान।😢😢😢

  • @prakashsubedi6978
    @prakashsubedi6978 2 дні тому +16

    बोलेर मात्रै केहि हुनेवाला छैन् ‌ काम गरेरदेखाउनु होस् तपाईसंग गृहमन्त्री साथमा हुनु हुन्छ राम्रो काम गर्नुभयो भने सारा जनता तपाई हरु कोसाथमा छन ।

  • @kavitaupreti854
    @kavitaupreti854 3 дні тому +15

    ईनिहरूलाई देश सुम्पिनु हुदैन प्रधान् मन्त्री ज्यु ईनहरूले देश बर्बाद बनाई सके

  • @shivchandsodari4631
    @shivchandsodari4631 2 дні тому +1

    भ्रष्टाचार हरु लाई जेल हालनु होस प्रधान मन्त्री ज्यु

  • @Uttamsherchan
    @Uttamsherchan 2 дні тому +9

    प्रचन्ड ठाेक डाका हरुकाे करङ भाच्नु परछ यहि माैका हाे।जनता तिमराे साथमा छन

  • @NewSeasonIndianRestaurant
    @NewSeasonIndianRestaurant 2 дні тому +8

    केपीले भ्रष्टाचार हटाउन यो सरकारलाई इमान्दारीपूर्वक साथ दिनुहुन्छ भन्ने लागेको थियो, तर होइनरहेछ , उहाँ निकै स्वार्थी व्यक्ति हुनुहुदो रहेछ।
    लडाइमा दोस्रो भएर केकाम प्रचण्ड सर, आक्रामक सैलिमा अगाडी बढ्नुस र इनी स्वार्थिहरुलाई ढाल्नुस पहिला ।