प्रचण्ड र रवि एकसाथ एक्सनमा - विश्वासको मत अघिनै कठोर निर्णय लिने, एमाले कांग्रेस तनावमा Prachanda

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • प्रचण्ड र रवि एकसाथ एक्सनमा - विश्वासको मत अघिनै कठोर निर्णय लिने, एमाले कांग्रेस तनावमा Prachanda | Rabi Lamichhane | Kp Oli | Deuba | Today News
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

КОМЕНТАРІ • 584

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t 3 дні тому +141

    यसै बिग्रीयो उसै बिग्रीयो अब केही न केही उथलपुथल गरेरै छोडेको राम्रो

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 3 дні тому +44

    देश बनाउनु छ भने त्यो दुईवटा बुढो साँढेलाई तुरुन्त काल कोठरीमा जाकी हाल्नुपर्छ कमरेड, जय रास्ट्रवाद ।

  • @guru6145
    @guru6145 3 дні тому +125

    पछि न हट्नुस भरस्टचारी हरु लाई जेल कोचेर छोड्नुस

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj 2 дні тому +2

      तर रबि नबोलि ड्याम्म ड्याम्म गर्ने।

    • @dhanbdrkhatri5917
      @dhanbdrkhatri5917 День тому

      😊😊😊😊😊😊

  • @dipakanisha9526
    @dipakanisha9526 3 дні тому +190

    अब जे सुकै होस तर फायल खोल्नु पर्छ रबि सर

  • @riyanaandrimarai4009
    @riyanaandrimarai4009 3 дні тому +34

    यो हप्ता भित्रमा प्रचण्ड र गृहमन्त्री ले २५ फाइल खोलेको अवस्था मा दुवै जना हिरो हुन इतिहास रचछन नत्र जिरो हुन्छन् ।

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому +97

    तत्काल पक्राउ गर रबि प्रचण्ड , भ्रष्ट ओलि र आर्जु गगन , शेरे खेल खत्तम हुनेछ , जनताको मन जित्ने छ

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 3 дні тому +3

      अब समय धर्कीसक्यो? समय छंन्दै गर्नु पर्नै काम नै त्यही हो।

    • @Dipak509
      @Dipak509 3 дні тому +1

      Xito bhanda xito action linuparyo.Rabi ra Prachande history ma hero hene chance xa.

  • @user-ww8gr6ek5j
    @user-ww8gr6ek5j 3 дні тому +143

    एकदमै सहि प्रचण्ड अझै कडा रुप मा अगाडि बढनु पर्छ

    • @deepatamang9863
      @deepatamang9863 3 дні тому +3

      Very good job

    • @gopalkaliraj4194
      @gopalkaliraj4194 3 дні тому

      very god's

    • @user-jq1yi9to1n
      @user-jq1yi9to1n 3 дні тому +3

      मेरो देश नेपाल मा मान्छे मारेकाले देश चलाउछन र माछा 🐟 मार्ने लाई कानून बमोजिम कारबाही गर्छन हाहा गजब छ।

    • @user-jq1yi9to1n
      @user-jq1yi9to1n 3 дні тому

      Yasta mula xan desh ko janta ani vutro hunxa

    • @dharbendrasharma3820
      @dharbendrasharma3820 3 дні тому

      Parchand jasto chutiya pm koi hudaina

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 3 дні тому +102

    प्रचण्ड र रवि मिल्ने हो भने यो देशको सत्ता नै उल्टिन्छ।

    • @lama-real-estate-ktm3813
      @lama-real-estate-ktm3813 2 дні тому

      Hawa gaf nadinu na.Prachanda ra Raviko natak matra ho.garnne ho bhane yetro samaya ke heri basyo???bekarma natak matra badhi dekhaux.

    • @Apocalypse_32
      @Apocalypse_32 2 дні тому

      Khulittaaa 😡😡

    • @anitathing3822
      @anitathing3822 2 дні тому

      Sai ho

    • @jivanthapa2400
      @jivanthapa2400 2 дні тому

      तेरो बाउ हतेरा प्रचण्ड

    • @Padambohara698
      @Padambohara698 2 дні тому

      Mi ​@@lama-real-estate-ktm3813m

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 3 дні тому +110

    प्रचण्ड र रबि ले सबैको फाइल खोल्नसाथ यी सबैको धोती फुस्किन्छ !

    • @gggamerz8363
      @gggamerz8363 2 дні тому +5

      Afu chai ka janu ne aru lai thunyarw parchanda rabi jhan bhrasta chhan

    • @miketyson8565
      @miketyson8565 2 дні тому +3

      Ravi kasari bhrasta chhan

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 2 дні тому

      ​@@gggamerz8363pechd kaha Jane bhrchar greko xvne matr ho Jane aafu gye pani kp r deuwalai pani jel haler Jane grnu prx

    • @user-hl6zk8sy9g
      @user-hl6zk8sy9g День тому

      Op

  • @rajansubedi5238
    @rajansubedi5238 2 дні тому +31

    सात दिन बाकी छ फाहिल खोलेनु रबि र प्रचण्ड को ८४ राम्रो भोट आउछ ।जे होस होश फाइल खोल्नु जनता साथमा छ किन डराउनु ❤❤❤❤❤❤

  • @baldevbhatta022
    @baldevbhatta022 3 дні тому +42

    कसै टाउको दुख्ला तर सरकारले कदम चाल्नु नै पर्छ

  • @laxmantimilsina8796
    @laxmantimilsina8796 3 дні тому +19

    28 गतेको बिश्वास को मत भन्दा पहिला आर्जु र के पि पक्राउ सबैलाई चेतना भया । जय रबि र प्रचण्ड

  • @AnantaGuragain
    @AnantaGuragain 3 дні тому +21

    गिरीबन्धु र भुटानी सरणार्थीका नाइकेहरुलाई किन नठोकेको

  • @shantapokharel66
    @shantapokharel66 3 дні тому +24

    राजिनामा नदिनुस फोहरको डङुर सबै सफा गरेर मात्र छोड्नु होला प्रधानमन्त्री ज्यु।१००% सहि भन्नुभो।बा धोखेबाजनै हुन ।

  • @chakradhami8219
    @chakradhami8219 3 дні тому +49

    ठोक काका शेरे र आोलि लाई।म गुले्लि लिएर आउन्छु न डराउनु

  • @durgarai218
    @durgarai218 3 дні тому +82

    प्रचण्ड र रबिले सबैलाइ ठिक गरेर मात्र राखा दिने

    • @iamrockrock9745
      @iamrockrock9745 2 дні тому

      Himmat xaina gaf matra ho madarchod haruko

    • @SaritaDahal-zr8ox
      @SaritaDahal-zr8ox 2 дні тому

      Aba sabko fiel kholnus janata tapai haruko sath maa xa

  • @gandhigurung492
    @gandhigurung492 3 дні тому +13

    हजुरको साथमा नेपाली जनताको साथ छ🙏🙏💐💐💜💙जय महापुरुष साहसी नेता कमरेड प्रचण्ड,🙏🙏

  • @dhayanrairai4047
    @dhayanrairai4047 3 дні тому +10

    लडने लडने लडने लडने यो निर्यण गर्नुस न्याय प्रेमी जन्ता तपाईंको साथमा

  • @user-nn8jk1bk7o
    @user-nn8jk1bk7o 3 дні тому +7

    सारी ताकत लगालो प्रचण्ड बाजे सम्भबत तिम्रो अन्तिम मौका हुन सक्छ जनताको मन जित्ने❤

  • @kishanrai7623
    @kishanrai7623 3 дні тому +16

    भ्रस्रचारि र गुन्दा पर्तिलाइ जैल लैजाउ।

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i 3 дні тому +10

    ओली र आरजु लाई पकड यी आफै गल्छन।जनता साथमा आउछन जव प्रचन्ड र रवीले भ्रष्टहरु जेल कोच्छन तव साथ दिने जनता सडकभरी आउछौ।

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj 2 дні тому +1

      पक्का हो,हामी आउछौ।

  • @janardanacharya5743
    @janardanacharya5743 2 дні тому +3

    प्रम प्रचण्ड जि , अगाडि बढ्नुस। यी दुष्ट लाई सत्ता हस्तान्तरण नगर्नुस। संबैधानिक बाटाे लिनुस। शुभकामना ।

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps 2 дні тому +2

    अगि बढ्नु होस प्रधानमन्त्री प्रचण्ड र रबि जन्ता हामी तिम्रो साथमा छौँ ❤❤❤❤❤❤❤❤❤

  • @Uttamsherchan
    @Uttamsherchan 3 дні тому +2

    झाम झाम काेच प्रचण्ड र रवि दाइ एमाले काङ्ग्रेसको भरष्टचारिलाइ जनता तपाईं हरुकाे साथमा छन।

  • @umakantchaudhary1057
    @umakantchaudhary1057 3 дні тому +3

    28 गते भित्र सबै फाईल खोली हालौ रबिजी।सक्नु भयो भने हिरो नभए जीरो

  • @nirmaladulal5256
    @nirmaladulal5256 3 дні тому +12

    Good job prachanda giu

  • @navarajacharya5759
    @navarajacharya5759 3 дні тому +27

    झापाली भन्दा हाम्रो चितवने सबैभन्दा बाठो मान्छे हो

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 дні тому +8

    🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🇳🇵🇳🇵

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn 3 дні тому +5

    नोकरशाही पुजीवादी दलाल हरु लाई खोरमा कोचेरै बाहिर निस्कनुस कमरेड जनता हजुरको साथमा छन ।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 2 дні тому +1

    प्रचण्ड र रवि देखाई दिनुहोस् अब नेपालमा बिसाल छवि 🇳🇵🙏🙏💚

  • @ManojKumarTamang
    @ManojKumarTamang 3 дні тому +2

    विश्वासको मत लिनुभन्दा अगाडि भ्रष्टा चारी नेताहरू सबैलाई समातेर खोरमा हालिहाल्नु यिनीहरूको सम्पति छानबिन गर्न सुरु गरिहाल्नु। त्यसपछि नेपालको राजा प्रचण्ड हुनेछ र रवि लामिछाने हुनेछ कठोर लिउ कठोर लिएन भने सिध्याउलान् तिमीहरूलाई होस् गर्नु प्रचण्डजी लामिछानेजी

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 2 дні тому +1

    प्रधानमन्त्री प्रचण्ड जि ले राजा सहित को शासन गर्नु सेना र जनता ले धेरै साथ दिने छन् आज सीता दाहाल को जन्म दिन पनि हो भगवान र पित्री हरु ले आशीर्वाद दिनु हुने छ सबै को जय हुने छ ॐ नम शिबाय

  • @NetraKc-wt2lk
    @NetraKc-wt2lk 3 дні тому +1

    एक दम सहि र जनचाहाना अनुसार काम अगाडी बडा उन खोजेको बुझिन्छ ३ जना ब्यक्ती बसेर मध्य राती गरेको कथित निर्णय सबै नेपालीले मान्नु पर्ने ??? !!!

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 дні тому +5

    प्र,म र गृहमन्त्रि ज्युलाई यो नम्रनिब्दनछ❤राजिनामा गर्दै नगर्नुहोस ८४ सम्म सासनचलाउनु होस,नभय राजालाई देश जिम्मादिनुहोस।म पथरि मोरङ्गबाटहो❤

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x 2 дні тому +1

    अब सबै फाइल खोल्न अतिआबश्यक छ कमरेड प्रचन्न ज्यु ।

  • @user-xb7dc6wz5t
    @user-xb7dc6wz5t 3 дні тому +4

    Good luck parchanda sarkaar good luck rabi sir🙏jay nepal🇳🇵

  • @sharada5383
    @sharada5383 3 дні тому +9

    त्यसै सक्यो, उसै सक्यो ।
    २९ दिन भित्रै कडा कारबाही गरेर भ्रष्टाचारी खोर भित्र हुनुपर्छ।
    हेरौ
    जनता खेलौना गरेर को प्र.मन्त्री हुने रहेछ?

  • @matrikashrestha4634
    @matrikashrestha4634 23 години тому +1

    आज किन रबी र प्रचण्ड डराको चुनाव गरौन हामी जनता सग यो मृगौला फेल र जिब्रोले के खोजेको चाडै जेल हाल खटाउ पुलिस यो दु ई टालाई हार्दिक श्रदानजली जय प्रचण्ड जय रबी जय नेपाल

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q День тому

    देशमै हराउने कि देशको हिरो हुने प्रम र गृहमन्त्रीको हातमा छ सबै फाईल खोल्नुहोस 🔔🔔🔔🔔🇳🇵🙏
    जनताले साथ दिने छन 🔔🔔

  • @sunilkhadgi6241
    @sunilkhadgi6241 3 дні тому +2

    Prachanda chahinxa Tara kp sere vraste chahinna Lage raho prachanda sarkar Jai hos.

  • @krishnapariyar3986
    @krishnapariyar3986 2 дні тому

    सुशासन काएम गर्नाका लागी धेरैकाम गर्न बाँकी छ प्रचण्ड सरकार अगी बढ्नुपर्छ जनता तपाईको साथमा छन

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 3 дні тому +1

    चितवनले गर्छ अब धमका❤

  • @rabindramandal6345
    @rabindramandal6345 3 дні тому +4

    सब काण्ड खोलेर जानु जाँदा जाँदा अति गर्दिए एकदम राम्रो हुन्थियो।।

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o 3 дні тому +12

    बधाइ-बधाइ

  • @Miss.Seettal8378
    @Miss.Seettal8378 День тому

    अब यसै नहुने उसै नहुने प्रचन्डे सङ मिलेर काङ्रेस र एमालेलाइ ठिक पार्नु पर्यो अनि पछि के के गर्नु पर्छ त्यो सोच्नु होला अब स्वार्थ लियेर काम गर्नु पर्छ रबि सर जये नेपाल 🇳🇵🇳🇵

  • @newsplus5.0
    @newsplus5.0 День тому

    खुट्टा नकमाउ रवि, प्रचण्ड !
    ------------------------------------
    नेपालको घृणित राजनीतिमा सुधार ल्याउने हो भने प्रमाण सहित तयार रहेका फाइल खोलेर जनताको माझमा उभ्याउनु पर्छ। यसमा जनताको अकल्पनीय साथ रहने छ।

  • @msvloggnepal966
    @msvloggnepal966 День тому

    आज पैलो चोटी देखें प्रचण्ड भावुक भएको सारै नरमाइलो लाग्यो आखिर भष्ट्रचारी ले नै रहेछ नी काम गर्न नदिएको 😢😢

  • @user-ce9oq2om1z
    @user-ce9oq2om1z День тому +1

    ईभष्ट चारि हरु लाई लेल्काेच्नु परछ र रबि जि फायल् खाेल्नु हस,

  • @chandragurung5966
    @chandragurung5966 3 дні тому +1

    ओली ,देउबा र आरजु लाई तुरुन्तै पक्रेर जेल हाल्नु पर्याे रवी जी

  • @prempoudel8641
    @prempoudel8641 3 дні тому +4

    सबै फाइल हरु खोल्नु पर्छ

  • @purnagurung1413
    @purnagurung1413 2 дні тому

    समय यहि हो जनताको मन जित्ने कठोर निर्णय गर्नै पर्छ

  • @rajumalla1923
    @rajumalla1923 2 дні тому

    रविले सुजवुझपूर्न ढंगले अगाडी वढ्नुपर्छ
    युवाको भविस्यको आसालाइ विचारगरेर मात्र सरकारको निर्देसन मान्नुपर्छ

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 3 дні тому +1

    👍👍👍

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d 3 дні тому +2

    ०४७ देखि ०८१ साल सम्मको रास्ट्को सार्वजनिक सम्पती लुटेर निजिकरणको नाममा ब्यक्तीगत सम्पती जोड्ने सत्तामा बसी सकेका हरुको ३ पुस्ते छानबिन शुरु गरे पुगी हाल्छ।निर्मम निर्णय गर्नुस बच्चा पाउँदा आमालाई जति कठीन अवस्था हुन्छ र बच्चाको जन्म हुन्छ राम्रै हुन्छ।धेरै अरु नै छ्न आफ्नो पनि पर्छ नडराउनुस ठोक्नुस प्रमाण भएकोहरु लाई कानुनी दायरामा ल्याइ हाल्नुस कसैलाई सोध्नु पर्दैन अन्तिम लडाइ हो नत्र कसैको भलाइ छैन।

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 2 дні тому +1

    पर्चन्ड को बात सही छ

  • @SomBahadurMahat
    @SomBahadurMahat 2 дні тому

    बिकल्प को बातो खोज्नुपर्छ

  • @bashugautam7916
    @bashugautam7916 2 дні тому

    प्रचण्डलाई जनताको साथछ ठुलो आसछ यदि यो कुरा पुरानभय ❤❤जनताले सरापनेछन तर यो पटक हामिले ठुलो आस बोकेकाछन निरास नबनाउनुहोला❤❤

  • @unique.gamingyt
    @unique.gamingyt 3 дні тому +4

    Good 👍 👍👍👍👍

  • @poornapoorna5505
    @poornapoorna5505 3 дні тому +1

    चोर हरु लाई पक्राउ नु नै पर्छ ।

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 дні тому +1

    सेना परिचालन गर्नु पर्छ ।।।।

  • @sunilkhadgi6241
    @sunilkhadgi6241 3 дні тому +1

    Good prachanda ji raja lyane bitikai sarwashertha raj neta pakka ho timile sabai pariwar gumayau aba Palo char kidni kp oli, ryale sere ko film dekhaw prachanda sarkar.

  • @deurupakhatri4517
    @deurupakhatri4517 2 дні тому

    अझै समय छ सबै फाइल खोलेर बाहिर ल्याउनु पर्छ कि भने फेरि क्रान्ति सुरु गर्नु पर्छ

  • @krishnashrestha1505
    @krishnashrestha1505 2 дні тому +2

    Ma ni parchanda ko fan hudai xu ho. Jai rabi dai

  • @KrishnaElectrical-qt1tv
    @KrishnaElectrical-qt1tv 3 дні тому +4

    good

  • @GirendraKarki
    @GirendraKarki 3 дні тому +1

    अन्तिम अवसर हो नछोड्नु‌होला

  • @KhadgiSunil
    @KhadgiSunil 2 дні тому +1

    Jai hos prachanda sarkar.

  • @user-yk5bs1lo7d
    @user-yk5bs1lo7d 2 дні тому

    हेलो हेलो माननीय प्रधानमन्त्री गृहमन्त्रीज्यू सबै पार्टीको भ्रष्टाचारी झोलेहरुलाई सब जेल हाल्नुस् जनता तपाईंको साथमा छ।

  • @sachchidanandauprety8471
    @sachchidanandauprety8471 День тому

    कम्रेड प्रचण्ड ,यति धेरै निराश कुरा गर्न हुन्न।एउटा राजनीतिक प्राणिले धेरैधैर्यता लिनु आवश्यक छ।हरेक समयलाइ उचित उपयोग गर्नआवस्यक हुन्छ।अनुकुलता प्रतिकुलता दुवैमा आफुलाइ समाहित गरेर अघि बढनु पर्छ।

  • @madhavgiri4771
    @madhavgiri4771 2 дні тому

    अहिले हामी सबै ले प्रचन्डलाई साथ दिनु पर्छ।
    वलि र शेरेको बिचल्लि हेर्न मन छ।
    प्रचन्ड जिन्दाबाद!

  • @user-lz6li7ol9y
    @user-lz6li7ol9y 2 дні тому

    अब रबि र पर्च्ण्ड छिटोभन्दा छिटो फाएल खोल्नी पर्यो

  • @premghimire9107
    @premghimire9107 3 дні тому +1

    निभ्ने बेलाको दियो हो यो सरकार

  • @UpendraBeduwal
    @UpendraBeduwal 2 дні тому

    नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्

  • @ramNembang-no5uo
    @ramNembang-no5uo 3 дні тому +1

    Good work

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z 3 дні тому

    Jay Rabi 👍️🔔🔔🔔🔔🔔

  • @bantawadhumla6127
    @bantawadhumla6127 3 дні тому +12

    नाङ्गै भए पछि जे गरेपनी भयो, दिल्लिकै आशीर्वाद ।

  • @KhadakJaishi-kc5yf
    @KhadakJaishi-kc5yf 2 дні тому

    Thank you प्रचण्डलाई भनेको कुनै पनि एक कुरा जो रहेछ

  • @sunilkhadgi6241
    @sunilkhadgi6241 3 дні тому +1

    Lastama hero vaneko prachanda raixa Kya bat.

  • @sangamnc527
    @sangamnc527 3 дні тому

    प्रचण्ड जि नछोड्नु होस।

  • @TajpuriyaBuddhabahadur
    @TajpuriyaBuddhabahadur 3 дні тому +4

    Raja lay zima sope hunxa prachanda ji

  • @TikaTamang-rq5zm
    @TikaTamang-rq5zm 3 дні тому +1

    आब प्र्चण्ड र रबिले नेपाली काङ्गे्स र एमालेका यी 25 आोटा भ्र्स्ट्चारका फायलहरु आसारमसनत सम्मा पर्दाफास गर्नु पर्छ तिनकरोड नेपाली जनताहेर्न आतुर छन ❤❤❤❤जय रबि जय प्र्चण्ड❤❤❤❤❤

  • @subashb.k1798
    @subashb.k1798 2 дні тому

    जे गर्छ प्रचण्ड र रबि सरकार ले गर्च बरु छिटो 25 वटा फाइल खोल जन्ता तिम्रो साथ् म छन

  • @user-od2re9ws7r
    @user-od2re9ws7r 3 дні тому +2

    Ballabala hosAyo prajandasir sirko Aba prithivinaranko saktiAyojastolakch❤

  • @user-un1ju5rp1u
    @user-un1ju5rp1u 3 дні тому

    अब नयाँ नेपाल को मुहार फेरिएला जस्तो छ।

  • @ravirawat-gk9mu
    @ravirawat-gk9mu 3 дні тому

    अब जे सुकै होस अब अघि बढ्नुस रवि र तपाईं मिलेर ती अपराधी लाई भित्र हाल्नुस

  • @PeshalRai-gj6gd
    @PeshalRai-gj6gd 3 дні тому +1

    अब समय येही हाे भटा भट फायेल खाेलै

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 3 дні тому

    आत्म हत्या पनि मृत्यु हाे र लडेर मर्नु पनि मृत्यु नै हाे तर यी दुई मध्ये उत्तम कुन हाेला भनेर प्र. म. प्रचण्ड ले भन्नुभएकाे सार गर्भित र बिचाराेत्तेजक छ ! ! !👍️

  • @bishnupandey1503
    @bishnupandey1503 3 дні тому

    खै आफै खतम,पार्टी पनि खतम होला जस्तो छ ।

  • @sjp421
    @sjp421 3 дні тому

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

  • @nishashrestha7509
    @nishashrestha7509 2 дні тому

    अन्तिम पटक हो गरे हुन्छ राम्रो मात्र 🙏🙏

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld 2 дні тому

    प्रचण्ड ज्यु मध्याबती मा जानुस तर सेर र केपी लाई सजीलै नछोड्नुहोला स्याल हरुवाचरुवा हरु लाई

  • @RajendraBist-tu6nb
    @RajendraBist-tu6nb 3 дні тому +1

    Nayak films her varat KO 5 minet ma Pani aafhai laai mantari banaune lai jel haleko dekhen r

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 2 дні тому

    सहि कुरा गुट 🙏🙏🙏🔔🔔

  • @DeepakThapa-wc4zx
    @DeepakThapa-wc4zx 3 дні тому

    मन्त्रि र प्रचन्ड र रबिमिले योभतुव। एम।ले र क।ग्रेसक। धोती खुसक।उनु परछ

  • @divyaanddipikasisters9587
    @divyaanddipikasisters9587 3 дні тому

    राष्ट्रियता तीमीहरु जस्ता छ वडा भारत कै उदाहरण दिन्छौं

  • @SunitaSenchury-ue3gq
    @SunitaSenchury-ue3gq 3 дні тому

    संसार मा नभएको राजनीतिक घटना नेपालमा हुँदैछ । त्यो पनि पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्दैछ । न कि देश र जनताको हितमा..केवल आफ्नो फाईदाको लागी देश लुटन र आफ्नो काला कर्तुत लुकाउनु र फेरि भ्रष्टचार गर्न अनि जनताले फेरि दुःख पाउनका लागि एमाले र कांग्रेस को सरकार बन्दैछ । सतीले सरापेको मेरो देश ....😢😢😢

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 2 дні тому

    जनता को सबभन्दा ठुलो चाहाना यो भ्रष्टाचारी नेता हरु आरजु हरु जस्ता लाई ठेगान लगाए एक दम खुसी हुनेछ जनता

  • @user-bo3qc5wi2j
    @user-bo3qc5wi2j 3 дні тому

    सहि निर्णय गुड छाेड्नु हुदैन

  • @sherbahadurbudhathoki6742
    @sherbahadurbudhathoki6742 2 дні тому

    भ्रस्टाचारले जनतालाई गरिब बनायाे बहुमत नअाए राजालाई बुझाईदिय नेपालमा बिकाशकाे सम्भाबना छ

  • @megalaldhital7076
    @megalaldhital7076 12 годин тому

    सलाम छ प्रधानमन्त्री ज्यु र गिर्ह मन्त्री ज्यु गिरि बन्धु र भुटानी कान्डका प्रतिनिधि लाई ठोकेर छोड्नु

  • @muneerkhan9043
    @muneerkhan9043 3 дні тому

    Ek dam ramro...Sahi xa...