New Teej Song 2079 | Jadyaha Poi | जड्याहा पोई | Chandrawati Wagle_ Ft. Sunita & Sharmi

Поділитися
Вставка
  • Опубліковано 8 січ 2025

КОМЕНТАРІ •

  • @Surya-d5r
    @Surya-d5r Рік тому +1

    Aaha kati sunder geet. Congratulation Mam.

  • @MrNarendrapkr
    @MrNarendrapkr Рік тому +1

    आहा! कस्तो मन छुने तिज गित , HEART TOUCHING हेर्दै कती वेला आँखा रसाएछन् थाहा नै भएन । हार्दिक बधाई तथा शुभकामना चन्द्रावति वाग्ले मेडम लगाएत सम्पुर्ण टीमलाई ! । शव्द चयन अत्यन्त उत्कृषट , अत्यन्त मिठो मौलिक तीज गीत पस्किनु भयो ।

  • @bhimbhandari6316
    @bhimbhandari6316 Рік тому +1

    सामाजिक यथार्थता र वास्तविकतालाई 4:37 समेटिएको मिठो रचना बधाई छ ,सफलता मिलोस शुभकामना मेडम🙏

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647 Рік тому

      धेरै देरै धन्यवाद हजुरलाई

  • @saraswotiAryal-y7p
    @saraswotiAryal-y7p 4 місяці тому +1

    राम्रो रहेछ याे गित पनि , बधाई छ हजुरलई ।

  • @sandeshgammerfreefire4559
    @sandeshgammerfreefire4559 4 місяці тому +1

    सुभकामना दिदि ❤️🙏

  • @ritathapa2658
    @ritathapa2658 4 місяці тому

    अाहा कति राम्रो गित 🙏🙏❤️❤️तिजकाे धेरै धेरै शुभकामना 🌺🌺

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +1

    सारै राम्रो तीज गीत आयछ टिम सबैलाई सफलताको शुभकामना

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647 Рік тому

      धेरै धेरै धन्यवाद हजुरहरुलाई ।

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 роки тому +1

    बबाल

  • @sabitrigiri2882
    @sabitrigiri2882 2 роки тому +2

    आहा! अत्यन्त मिठो मौलिक तीज गीत हार्दिक बधाई तथा शुभकामना चन्द्रावति वाग्ले मेडम लगाएत सम्पुर्ण टीमलाई !

  • @rajansubedi7172
    @rajansubedi7172 2 роки тому +2

    आहा

  • @bibekneupane5141
    @bibekneupane5141 2 роки тому +1

    ekdam raamro aunty khushi lagyo , keep going aunty

  • @parbatitripathi7654
    @parbatitripathi7654 2 роки тому +1

    Ati marmik manai chhoro geetle

  • @shivarajabhurtel8844
    @shivarajabhurtel8844 2 роки тому +2

    aahaa...very nice

  • @shristithapa9625
    @shristithapa9625 2 роки тому +1

    Babal

  • @radhakrishnaghimire2254
    @radhakrishnaghimire2254 2 роки тому +1

    Aaha kati ramro geet Meri bahini ko

  • @rajansubedi7172
    @rajansubedi7172 2 роки тому +2

    1st like comment shiva raja bhurtel
    2nd like comment rajan subedi maielo

  • @Jay.timilsina
    @Jay.timilsina 2 роки тому +1

    Vanjee ramro cha acting la🤩

  • @SantabhadurKc
    @SantabhadurKc Рік тому

    आहा कती राम्रो गीत

  • @tankapaudel6824
    @tankapaudel6824 2 роки тому +1

    Excellent teej song!

  • @rajanbabupurush1858
    @rajanbabupurush1858 2 роки тому +1

    शुभकामना

  • @techthakurguru9284
    @techthakurguru9284 2 роки тому +1

    Wow 👌👍🙏

  • @archanapandey1761
    @archanapandey1761 2 роки тому +1

    Mastodon ramro song

  • @chandrakantadhikari5693
    @chandrakantadhikari5693 2 роки тому +1

    आहा कतिराम्रो गीत

  • @chitradeviadhikari4003
    @chitradeviadhikari4003 2 місяці тому

    कोही नारी जड्याहा पुरूष र परनारीसग लाग्ने को सिकार हुन नपरोस् ।त्यस्तालाई छोडेर बस्न पर्नेछ

  • @shantaneupane2567
    @shantaneupane2567 2 роки тому +1

    अाहा हाम्री गोर्जेली दिदिको तीजको गीत सारै राम्रो रहेछ ,मैले त ३/४पटक हेरे।हजुर हरूले पनि हेरेर प्रतिक्रिया दिनु है, मलाई त सारै मन पर्यो ।

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647 2 роки тому +1

      धेरै धेरै धन्यबाद बहिनी गितलाई सियर पनि गरिदिनु ल ।

  • @torankunwar3920
    @torankunwar3920 2 роки тому +1

    सफलताको शुभकामना म्याडम् ।

  • @sajitabayalkoti2227
    @sajitabayalkoti2227 2 роки тому +2

    Very nice sisters

  • @jayakoirala8880
    @jayakoirala8880 2 роки тому +1

    Nice sing chandrawati di

  • @shristithapa9625
    @shristithapa9625 2 роки тому +1

    Very nice

  • @narayanibhattrai4303
    @narayanibhattrai4303 2 роки тому +1

    😳😳 nice मेडम

  • @bestdesign3701
    @bestdesign3701 2 роки тому +1

    गित भन्दा नि भिडीयो मन पर्यो

  • @sarswatisubedi2675
    @sarswatisubedi2675 2 роки тому +1

    Good song mam best wishes 💕💕💕

  • @KopilaGaire-ql7hm
    @KopilaGaire-ql7hm 4 місяці тому

    Mero tw jibanma nai melkhayo

  • @chhabisubedi2303
    @chhabisubedi2303 2 роки тому +2

    यहाँहरुको साच्चीकै माया र प्रेरणा पाउने विश्वासका साथ वास्तविक तिज गित चन्द्रावती वाग्लेको "जडयाहा पोई'' पस्केका छौ आशा छ यो गीतले यहाँहरूको मन छुनेछ ! अझ धेरै श्रृजनाहरु सुन्नको लागी हामीलाई Subscribe गर्नुहोला ! धन्यवाद !!

  • @MOTIVLOGING45
    @MOTIVLOGING45 2 роки тому +1

    Yopo tijako gita

  • @basantachalise3857
    @basantachalise3857 2 роки тому +1

    आधा आकाश ढाकने मातृशक्ती महिलाहरू के चाहन्छन् ?तर पुरूषहरू किन बुझ्दैनन् ?खान पिउन एउटा न एउटा बाहना बनाउछन् आदि इत्यादी बिषय बस्तुलाइ समेटेर रचना गरिएको हाम्रो पुरूष प्रधान समाजमा गुम्सिएर रहेको समाजको यथार्थ कथा बस्तु लाइ चित्रण गरेर तैयार पारिएको तिज गित सबैले सुनौं ,हेरौं सके सकरात्मक टीप्पणि सुझाब दिउं है ।सर्जक साहित्यकार बहिनी चन्द्राबती लगायत सबैलाई बधाई ,आगामि दिन अझै उज्वल रहुन शुभकामना ।

  • @panipokhrel1
    @panipokhrel1 4 місяці тому

    सपना देख्ने झल्को ल्याउने मुस्कान बोकी हिँड्ने ति महिलाको जीवन साँचिकै दुःखको कथा हो। उसको पतिलाई धन, ऐश्वर्य र मदिराले घेरिएको छ। बाहिरका सब कुरा झल्काउने सम्पन्नता, मुस्कान र सुखमय जीवनको झल्को छ, तर त्यो चमकको पछाडि एउटा गहिरो दुःख लुकेको छ।
    दिनभरि राम्रो कपडा लगाएर, महंगा गहना पहिरेर, खुशीको ढोंग गर्दै हिँड्ने उनले साँच्चिकै भित्र भने अनन्त वेदना भोग्नुपर्छ। उनका पति मदिरामा डुबेका छन्, जसले गर्दा घरको शान्ति र समृद्धि नै लुटिन्छ। महिलाले आफ्नो आत्मसम्मान र खुशीको लागि कसैले देख्ने कुरा मात्र छैन, अपितु साँच्चिकै आफूलाई एक्लोपन र यातनाको गर्तमा फस्नुपर्छ।
    सस्तो हाँसो र चाँदीको मुस्कानको पछाडि, एउटा सच्ची पीडा लुकेको छ, जसलाई केवल ती महिलाको मनका गहिराइमा जान्ने कोही छैन। बाहिरी संसारलाई आफ्नो दुखदायी यथार्थलाई नदेखाउने प्रयासमा उनले एक कठिन लड़ाई लडिरहेकी छिन्, जसलाई केवल उनकै हृदयले बुझ्न सक्छ। सामाजिक यथार्थता र वास्तविकतालाई समेटिएको मिठो रचना बधाई छ "म्याडम.

  • @bishnupantaofficial9754
    @bishnupantaofficial9754 2 роки тому

    बाइक बेचेर डुबियो शेयर मा 😢😢😔 सबै को जीवन सङ्ग मिल्ने तीज गीत 😊😊पूरा भिडियो यता छ है 😊😊च्यानल नयाँ छ हेला नगर्दिनु होला plz 😔 subscribe pani gardinu hola hai 😊गीत को बोल ( पनि धारामा )😊ua-cam.com/video/_5pGSVIgVQE/v-deo.html

  • @bishnupantaofficial9754
    @bishnupantaofficial9754 2 роки тому

    बाइक बेचेर डुबियो शेयर मा 😢😢😔 सबै को जीवन सङ्ग मिल्ने तीज गीत 😊😊पूरा भिडियो यता छ है 😊😊च्यानल नयाँ छ हेला नगर्दिनु होला plz 😔 subscribe pani gardinu hola hai 😊गीत को बोल ( पनि धारामा )😊ua-cam.com/video/_5pGSVIgVQE/v-deo.html

  • @bishnupantaofficial9754
    @bishnupantaofficial9754 2 роки тому

    बाइक बेचेर डुबियो शेयर मा 😢😢😔 सबै को जीवन सङ्ग मिल्ने तीज गीत 😊😊पूरा भिडियो यता छ है 😊😊च्यानल नयाँ छ हेला नगर्दिनु होला plz 😔 subscribe pani gardinu hola hai 😊गीत को बोल ( पनि धारामा )😊ua-cam.com/video/_5pGSVIgVQE/v-deo.html