ब्रह्मा आरती - नेपाली लोक आरती भजन | Om Gyawali | Nepali Lok Aarati Bhajan
Вставка
- Опубліковано 26 тра 2023
- नेपाली लोक आरती भजन - "ब्रह्मा आरती"
स्वर : ओम ज्ञवाली
कोरस: रितु थापा, कृष्ण गुरुङ
संकलन: ओम ज्ञवाली / केशव ज्ञवाली / भिमलाल ज्ञवाली
एरेन्जर : सुरेश सेन्चुरी
रेकर्डिस्ट : कमल राना
निर्देशन र छायांकन: विष्णु भट्टराई
मेकअप : सगुन शर्मा
भिडियो निर्माण: @AbiralFilms
Nepali Folk Aarti Bhajan - " Brahma Aarati"
Voice : Om Gyawali
Chorus : Ritu Thapa , Krishna Gurung
Compilation : Om Gyawali / Keshav Gyawali / Bhim Lal Gyawali
Arranger : Suresh Century
Recordist : Kamal Rana
Direction & Cinematography : Bishnu Bhattarai
MUA : Sagoon Sharma
Video Production : @AbiralFilms
#nepalibhajan #bhajan #aarti #aartibhajan #brahma
©Om Gyawali
मेरा पृय श्रोता दर्शकज्यहरुमा नमन यी मेरा प्रस्तुतीहरु हेरि मन पराइ माया गरिदिनुभएकोमा यहाहरु प्रति आभार प्रकट गर्दछु। यो मेरो youtube channel लाई सब्स्क्राइब गरि भजन कस्तो लाग्छ प्रतिकृया जनाइदिनुहोला अनि शेयर र लाइक गर्न पनि नबिर्सिनुहोला है।
सुमधुर स्वर का ध्वनि ओम सर लाइ आगामि दिन मा येस्तै राम्रा भजन को आशा राख्दा एउटा मनुवा।
@@nirajgautam2389yy68jittery 😊😮😅http 2😢7😅
Brama Debataa Ra,vishnu Laxmi sahith Bhakta Lai,Naman.Koti Naman
😊
राम्रो लाग्यो निकै सुन्छु
oww ,ब्रम्हा आरति
म कतार बाट हेर्दै छु सारहै राम्रो लायो डाउन लोड गरेर राखेको छु केही बर्ष पछि घर गएर नौ दुर्गा मा बजाउदा कति आनन्द आउँछ हजुर हरु सबैलाइ सफल्ताको शुभकामना आगामि दिन हरुमा पनि एस्तै रामा भजन सुन्न पाइयोस् सबैको जय होस🙏🙏
सारै मीठो स्वर अोम दाईको
जय जय भगवान कति सुनी रहुजस्तो हो
मैले हजुरको भजनकीर्तन सुन्ने गर्छु सारै मन चङ्गा हुन्छ।यस्तै अरुनि भजनकीर्तन सुन्न पाम। हजुरलाई उत्तर उत्तर प्रगति को कामना गर्दछु। आफ्नो धर्म बचाउनको लागि सबै ले आफ्नो आफ्नो ठाउँबाट जानेको र सकेको काम गरम।🙏🙏🙏🙏🙏🙏
अति मन छुने भजन अति मन पर्यो हजुर को सबै भजन आरती
अती पिर्य मिठो भजन🙏🌺🌸🏵️🌹🌼
यदि त्यहाँ उत्कृष्ट भन्दा माथि केहि उत्कृष्ट छ भने यो यो हो धेरै धेरै धन्यवाद
जय होस सबैको भजन अति नै राम्रो छ
सारै मिठाे भजन पाल्पा गुल्मी अ खा गाईने भजन, भाव, स्वर अर्थात लय मिलेकाे ।बधाई छ ॐज्ञवाली लाई
सारै राम्रो भजन सुभकामना
उत्कृष्ट भाजन बन्धु , को शुभ कामना
आहा || कति मिठो ,, हाम्रो बुवा हजुर बुवा हरुले गाउदा सुन्दा आनन्द आउथ्यो, धन्यबाद ओम सर
good song uncle
शुभ कामना🙏🙏 जय होस कलयुग मा भजन कीर्तन गरि हरि नाम जपेर मानब सरिर सार्थक हुन्छ ईश्वर प्रति अझ आस्था बढोस्
ॐ जय श्नी पिता परमेस्वर सारै राम्रो बर्माआरतिॐॐ🤣😭🤣🌺🌺🙏🙏🙏♥️🕉️🕉️🕉️🌼🌹
गुल्मी रुरुको क्षेत्रको शान यो हाम्रो माया र सदभाव को खानी हाम्रो काका ओम ज्ञवाली को नाम। बाल्यकाल देखि नै फरक गायन प्रतुस्ति दिन सक्ने व्यक्ति हुनु हुन्छ लोकदोहोरी सहित अहिलेका भजनमा बाल्यकाल मा बुवा आमा सँग भजन गाउन जाँदा भजने टोलीले गएको त्यो भाका त्यही कान्छा बा ठूला बा ले गएको रुरु क्षेत्र को शान हो भजन शुरू गर्दा र अन्त्य गर्दा यो आरती नगाइकन सकिने थिएन त्यहि दिन देखि यो मानसपटल मा रहेको आज यही भाका मा काका ले निकाल्नु भयो त्यही दिन याद आयो 🎉🎉🎉🎉🎉🎉🎉🎉वेस्ट अफ लक काकु 🎉🎉🎉🎉🎉🎉
Happy Birthday medam
🙏
P😊
नमस्कार कलाकार टिम्लाइ ।बिसेस यो आरति रचनाकार र गायक लय सङ्कलक मा धेरै धेरै बधाइ ।यो आरति लेखेर युटुबमा राखिदिन अनुरोध गर्दछु। धेरै राम्रो लाग्यो गाउन मन् लाग्यो।
अति उत्त्म छ
Sarai man chhun chha hajur ko vajnle malai ta aasunai aau chha ho hajur ko sowor sunda 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
ॐ राधे राध्
अाहा जतीसुने पनि सुनी राखौ जसताे लाेक अारती
Ati ramro bhajan jay jay ho
गुल्मी को सन् ।जय होस् हर्षले मन गद गद हुन्छ।
Om jiko gala mitho xa !uha purano kalakar ho ! Uha 2048dekhi nai mitho geet gauhunthyo thank you gulmiko san ho !!
हजुरको प्रस्तुतिमा निकै मिठास् छ । बिहान बिहान सुन्दा निकै आनन्द आउँछ ।।जय होस् हजुरको 🙏🙏🙏🙏🙏
बुवा हरुले गाएकाे झल्काे अायाे।❤❤❤❤❤❤
अाहा जति सुनेपनि मनमा अाननद अाउने भजन
हामीलाइ नी गाउन मन् लाग्यो
Wow !धेरै राम्रो भजन, यस्तै प्रस्तुति पस्कँदै गर्नु शु भ कामना काका
हरे शिव,,,,अति प्रिये भजन ,,भगवान पनि प्रसन्न हुनु हुन्छ! म आस्तिक पनि यो भजन साम ,बिहान सुन्ने गर्छु!❤
|।ब्राह्मजीको भजन थोरै बुडो आरतीको शब्द आएका रहेछन् ।|
|।सम्पुर्णमा हार्दिक नमन शुभकामना हामी सबैको जय होस् ।|
🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏
🌼🌸🌼🙏धेरै राम्रो भजनधर्म प्रतिसन्देश 🌼🙏जय श्रीराधे राधेगुुरु जी ॥❤🎉🎉🌺🌼🌺🌸🌺💮🌷💮🙏🙏
लिरिक्स सहित भएको भिडियो पाउन सकिन्छ❤❤
जय श्री राम 🙏
Thorgaa golpokhari dekhi naman🙏🙏🙏❤️❤️💖
Utam ATI utam Guruji vajan sunera man aanand vayo
अदभुत ❤❤❤❤
Jay suryadev Jay Shmoob hara hara mahadev
Dherai ramro
Kasto mitho vajan man xoyo❤❤❤❤
Yesto po bhajan jti suneyo tyeti ramro
sarae aanadko vaka 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
❤❤❤❤❤aaha
🙏जयजय होस
हाम्रो गुल्मी को ठाडो शिर राख्नु भएको छ। उच्च सम्मान छ जय होस्।
How sweet and nice bhajan ! Ioved it very much! Jay hos !
Dhari ramro
Very nice song I love ❤❤❤❤❤❤❤
Om sir
गुल्मी थोर्गाका सान काकालाई उच्चसम्मान
Supar. 🙏🙏
ॐ नमः शिवाय 🙏
Well done daju keep going on
Malai Hajur Ko Sabai vajan man parx
Jay Hari Hari brmadevata
बधाई 🎉
उच्च सफलताकाे शुभकामना दाइ...
ॐ नम शिबाय🙏🙏
उत्कृष्ट भजन सुन्न पाइयो |हजुरलाई बिशेष धन्यवाद !!🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏🙏🙏
Om
❤❤😂😂Jay hos❤❤😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sary vajan jày hos
Jay shree Laxmi math ji
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
सुन्दर
सदैब् Maulik bhajan Om sir ko❤❤
🙏❤❤❤
🙏🙏
🎉🎉🎉
🙏🙏🙏
🌼🙏🌹🙏🌼🙏
🌼🙏
❤❤🎉🙏🌹🌹
💐💐💐🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤मिठाे भजन अाहा
🥰🥰🙏🙏🙏😍😍
❤❤❤❤❤❤❤❤❤🎉
Beauty full BHAJAN ❤
Ho sachaikai ramro bhajan xa❤❤
JAI SHREE KRISHNA GOVINDA
♥️♥️🙏🙏
Super 👍👏👏👏👏
Babu timro ghar kata ho? Sabai janalai koti koti namaskar
om shanti
जये सिया राम सबै जना लाइ
🙏🙏🙏🙏🌻🌻🌺🌺🌺🔔❤️🌹
Yo aartiko sargam dinu guru
शब्द हरु पनि राख्नु न❤
omsanti
well done keep it up !!!
Lyrics pau na guru
Please yo bhajan lai writing ma hali dnus na
cc
Nice songs I like it so much and i love GOD🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️🌹🌹🌹🌺🌺🌺💐💐💐💐
JhhyjsA=tcvvT