नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका सिता श्रेष्ठ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
आहा नेपाली लाइभ दोहोरी मा निकै रुचाइएको लोकप्रिय जोडी राजु दाइ र सिता जि अनि रातो रिबनमा मिठो मनपर्ने भाका ओरिजिनल अडियो भिडियो अति उत्कृष्ट थियो र आजा फेरि ओरिजिनल गायक गायिका सर्जक को साथमा पाउँदा अतिनै उत्कृष्ट दमदार लाग्यो 🙏🙏🙏
राष्ट्रिय लोक स्वर सम्राट दोहोरी बादशाह आर्दणीय दाजू राजु परियार र दिदी सीता लाइ धेरै सम्झना अनी अझै सफलता प्राप्त होस् सबै जना लाई भगवान पशुपति नाथ ले रक्षा गर्नु
आहा कति मिठो शब्द अनि मिठो भाकामा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगित।
एक दम रुचाइएको साङ्गीतिक जोडी राजु परियार र सिता श्रेष्ठ को फेरी पनि मिठो दोहोरी सुन्न पाईयो बधाई छ ❤❤❤❤🎉🎉🎉 धन्यबाद ई नेपाल परिवार साथै सञ्चालक बालकुमार श्रेष्ठ ज्यू 🙏🙏🙏🙏🙏🙏🙏
Wow wow sita mam u r superb..raju sir ni fail vayo..sita mam jst superb kati mitho sahitya sabda dinu vayo raju sir lai..raju sir tapaile saknu hunna sita mam lai

❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉🎉
ल राजु दाइ र सीता दिदिको फ्यान कोको हुनुहुन्छ❤❤❤❤❤❤❤❤
"काटे पनि मायाले नेटाे धागो हिन्छ सियोको गोरेटो "अति उत्कृष्ट टुक्का सीता बहिनीको लोकदोहोरी बादसाह राजु सङ ।
गायक गायिकालाइ उक्च सम्मान छ । काटि सक्यो मायाले नेटाे,हिन्छ धागो सियोको गोरेटाे । आहा कति राम्रो शब्द
राजु परियार दोहोरीको हस्तिनै हो तर सीता श्रेष्ठको साहितिक शब्द चयन बाणभन्दा कम छैन प्रत्येक टुक्का अर्थपूर्ण छ 👍️ शुभकामना छ🙏🙏
आकाशामा पूर्णिमाको जून र धर्तीमा वसन्तको फूल हेरेर अनि राजु र सिताको गीत सुनेर कहिल्यै नअघाउने भो 🌹❤️❤️🌹
कति छोटो समय भयो 2 घन्टा जति हुनु पर्छ है बाल कुमार भाइ।
राजु परीयार र सीता श्रेष्ठ बहिनिको शब्द संगै सुम्धुर सुन्नलाई फेरि भाग 5 चाहिन्छ ।
राजु परियार र सिता श्रेष्ठको मिठो दोहोरी ❤ आज है।
सीता श्रेष्ठको आक्रमक गहिकिलो शब्दको जवाफ मात्र दिन राजु परियार ❤❤❤❤❤❤
अति राम्रो सुमधुर राजू सर को गीत दोहोरी त जति तारीफ गरेनी कम हुन्छ तर सीता जी मा पनि सोर र शब्द मा निखार छ यति उत्तम
काटे पनि मायाले नेटो
हिन्छ धागो सियोको गोरेटो
आहा !कति राम्रो शब्द
आहा यस्तो सम्म हुदो रहेछ,मन नै प्रफुलित गरायो ,अर्को भाग पनि सुन्नको लागि पनि बाच्नु पर्ने भो❤❤❤❤🎉🎉🎉🎉धेरै राम्रो लाग्यो
म राजु दाई र सिता दिदि को ठुलो फ्यान हुँ, मलाई उहाँ हरुको दोहोरी गीत साह्रै मनपर्छ, सधैंभरि सुन्न पाउँछु , भन्ने आशा लिएको छु ❤❤❤❤❤❤❤❤
आहा नेपाली लाइभ दोहोरी मा निकै रुचाइएको लोकप्रिय जोडी राजु दाइ र सिता जि अनि रातो रिबनमा मिठो मनपर्ने भाका ओरिजिनल अडियो भिडियो अति उत्कृष्ट थियो र आजा फेरि ओरिजिनल गायक गायिका सर्जक को साथमा पाउँदा अतिनै उत्कृष्ट दमदार लाग्यो 🙏🙏🙏
दोहोरीको मौलिक रस भनेको यस्तो हो आजभोलिको दोहोरीमा व्यक्ति लक्षित कटाक्ष अनि व्यङ्ग्य देखेर सुनेर सारै दिक्क लाग्दै आएको छ
Very nice song 💞🎉🎉❤
Aha Raju dai 🎉🎉
दोहोरी को राजा राजु दाइ र सीता को उत्कृष्ट स्वर र शब्द सारै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Lovely voice Raju pariyar and sita g❤❤❤❤❤❤❤❤❤
आहा अती नै रमाइलो मीठो दोहोरी राजु दाइ र सीता दिदी ❤❤❤❤
सिताको आगमन नेपाली लोक दोहोरी क्षत्रमा स्वर्ण युगको आगमन हो ।
यतीको मिठो स्वर र यती गहकिला शब्द भएको गित आज पहिलो पटक सुने।
साह्रै राम्रो र उत्कृष्ठ लाग्यो ❤🙏
Ramro xa dohori sitashrestha ra Raju pariyarko marmik dohori ramro lagyo
राष्ट्रिय लोक स्वर सम्राट दोहोरी बादशाह आर्दणीय दाजू राजु परियार र दिदी सीता लाइ धेरै सम्झना अनी अझै सफलता प्राप्त होस् सबै जना लाई भगवान पशुपति नाथ ले रक्षा गर्नु
आहा कति सुनदर दोहोरी राजु परियार र सीता जी को अतिनै दामि👌👌👌👌❤️❤️❤️❤️
लोक दोहोरी queenसिताजि र दोहोरी को राजा राजु दाइको दोहोरी निकै मार्मिक छ।शुभकामना
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राजु/ सीता बबाल❤❤❤
सलुटछ सिता र राजुलाइ दोहोरी एस्तैहुनुपर्छ धन्यबाद
राजु र सिताले गाएकोदोहरी निकैमिठोलाग्नेगर्छ सबैदर्सकहरुलाई भन्नेमादुईमत अबस्यपनिछैन !
So sweet smile Sita sis..keep smiling like this always❤..just mesmerizing ❤
आहा कति मिठो शब्द अनि मिठो भाकामा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगित।
धन्यवाद छ।
एक दम रुचाइएको साङ्गीतिक जोडी राजु परियार र सिता श्रेष्ठ को फेरी पनि मिठो दोहोरी सुन्न पाईयो बधाई छ ❤❤❤❤🎉🎉🎉 धन्यबाद ई नेपाल परिवार साथै सञ्चालक बालकुमार श्रेष्ठ ज्यू 🙏🙏🙏🙏🙏🙏🙏
Favorite raja da ra Sita sis ko voice ra sabda Ko ta bayan garera sadhe nai hunna hola Kati ramro❤❤❤❤❤jati sune ni suni rakhan man lagne🙏🙏🙏
फेरि अर्को पार्ट आउनु पर्यो🙏🙏🙏
❤❤❤❤❤असाधै रामो् शब्द समायोजन हजुरहरुको।
आहा कति राम्रो दोहोरि सुनिरहु लाईरहने सफलता को कामना।
awoo raju pariyar
यो जोडि मन पराउने हरु यता हाजिर हुम त❤❤❤
Dui jana lai ati mittho sabda le koreko sangit God bless both❤
दुई अक्षर को सिता दुई अक्षर को राजु। तीन अक्षर को बयान कसरी गरूम म आजु 😊❤
❤❤Nice singing
❤राजु/सीता उत्कृष्ट दोहोरी ❤❤
Live dohorii ko namuna jodiii❤❤❤❤
Raju pariyar r Sita shretha ko live dohori kahile aghaudaina ma la❤❤❤
लाेकप्रिय स्वाेर सम्राट दाेहरिका किङ्ग राजुपियार र सिता श्रीष्टकाे प्रस्तुति निकै राम्राे लाग्याे
Rajulai darra pelyo bichara sarai mitho ❤❤❤❤
एक पल्ट टीका पुन र राजु परियार दाइलाइ ल्याउनु न हो सर
Sweet livedohori prastutiko lagi tapaiharu ko official teams Lai shaphaltako shubhakamana 😢😮😮😅😅😅
Asadhaai raamro xa hai dohori❤🎉🎉🎉
Salam xa sita madam r Raju sirlai aaja sammakai utkristha dohori
Aaha sarai ramro dohori🙏🙏🙏
सीता दिदी लाई कसैले सक्दैन ❤❤❤❤
Wow wow sita mam u r superb..raju sir ni fail vayo..sita mam jst superb kati mitho sahitya sabda dinu vayo raju sir lai..raju sir tapaile saknu hunna sita mam lai
सबैलाई धोक दियाधेरै समय पछि मिठो दोहरी सुन्न पयो
Rau pariyar sita seshta jodi. Ramro dohori super. Hit
पेल्नु पेल्यो सीताजिले आज राजु दाइ लाई सुनिरहु जस्तो लाग्दा लाग्दै सकिएको थाहा भएन
Arko episode pani aauna par6. Sita mam ko sabda nai ati utkrista uttamm wow
Congratulations both of you 👏👏👏
Aaha khati ramro utkist dohori hajur haruko ❤🎉🎉🎉🎉
🧡💛💙Keep shining hazur..
❤❤❤❤❤❤ ❤ Raju Dai ko fan ho mata hjr my Fevright Singer Raju Dai
अरुको दोहोरीमा केटाले केटी फकाउँछ
राजुको दोहोरीमा केटीले केटा फकाउछ
Lovely song ❤❤❤❤❤🎉🎉 raju and sitag❤❤❤❤❤❤
जति सुन्याे तेती सुनाै सुनाै लाग्ने दाेहाेरि❣️❣️
आहा सारै रमाइलो दोहोरी ।🌹🌹🌱🌿
सारै राम्रो लाग्यो ❤❤❤❤
Wow aakdamai metho sabda ra soor ke dhani dubai janalai samman 🙏🙏🙏
level 2 poni chaiyo hai ❤❤❤
Raju🎉🎉🎉 dai
Too nice dohori ❤❤❤❤❤
निर्जाला गुरुङ र राजु दाजु को फेरि आउन परियो
धेरै राम्रो आहा
Sweet live dohori ❤❤❤❤
सार्है राम्रो गित
म चाइही टिक्टक मा देखेरे हेरेको है। सारै मन्परो
Nice dohori, ❤❤❤❤❤
सीता दिदी को शब्द नै -------======
wow ❤❤❤nice super ❤❤❤geet dada ❤❤❤
सिता दिदी शब्द को खानि
Wowowow bani ❤
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲🌲👍🥀❣️🥀 sampurna HoLtimLai safltako subhakamana xa git Ayakdam ramro Baneko xa thank you so much 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
Wow no words to comment s 🙏🙏🌹🌹🙏🙏
मिठो छ दोहोरी गित
मता बोकाको फेन हो सिताको स्वर राम्रो छ
सब्द ❤❤❤
Jati beautiful sita mam teti mitho sabda..yo dress ma mam lai sarai ramri dekhinu va6
अअा कति समधुर स्वरमा सुनिरहुलाग्ने दाेहाेरि
❤❤❤❤❤❤❤❤❤❤❤
Wow ❤❤❤❤
Ma pni xu hjr ❤❤❤❤❤❤❤
Nice song
Babal xa
Wau nice❤❤😊
wow sita ji dami mutu xoyo
Lok sangate xa ra ta hami pardasai ko man vuni kam garako xa ati sundar la the best hol aunite lai hal abu dhabi
म चाहिँ सिता दिदी तिर को है
Sita mam ko muskan kati ramro lajalu haso..yello sadi ma kati beautiful dekheko
Heart touching
सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!