आदरणीय भुसन दाहाल ज्यु अन्तरबार्तामा आउने प्रत्येक राजनीतिज्ञलाई यो एउटा प्रस्न सोध्नुस् कि राजनीति गरेरमात्र काठमाडौमा कसरी जिबिकोपार्जन गर्न सकिन्छ र तपाईको आय आर्जनको श्रोत केहो भनेर सोध्नुहोस।।
I’m a big fan of gagan but nowadays may be because of media trials I also changed my mind and start criticizing gagan but after watching his conversation I’m like What an amazing leader we most hopeful with him and need to support him for correction to our dirty politics and develop nation 🙌 thank you Bhusan sir what an amazing conversation it was 🙏🙏
Yesari nai barsau gaf ma chiplara rakheko xa..nepali le chal paudaina..gaf dera lattha pardinca...sab chor haru..ma pani gagan ko paila fan thiye 18 barsa agadi..sab chor haru ho sala
गगन थापा आउने पन्ध्रौ महादिबेसनबाट सभापति हुन सफल नभय काङ्रेस बाट सधाको लागि बिश्राम लियर आम नागरिक को रुपमा बाकि जिबन बिताउने निर्णय लिनेछु!! प्रकाश गुरुङ महासमिति सदस्य सिन्धुपाल्चोक
😂JHOLA BISAU BROTHER SWOTANTRA NAGARIK VAYERA BACHA 32 BARSA YO DESHMA SASAN GARNE LEY YO DESHLAI BRASTACHAR KO DESH BANUNE HARU SANGA AJAI KATI AASHA RAKHU ABA BAU BAJE LEY BOKEKO MATKO BHARI HAMI CHORA CHORI PUSTTA LEY BISAUNA NAI PARCHA NAVAYE SADAI YO DESH YEHI HO
मलाई गगन थापाको यति प्रष्ट, सभ्य, भविष्यपरक, चिन्तनयुक्त र योजनासहितको बिचार धेरै मन पर्छ। फेरि गगनको जस्तो जुनबेला जे भुमिका प्राप्त हुन्छ, त्यसलाई उत्कृष्ट तरिकाले संपादन गर्ने ईतिहास पनि बोकेको व्यक्ति नेतृत्वमा आओस् भन्ने चाहन्छु।
तपाईँको प्रतिबद्धता पनि हावै भयो। नयाँलाई युवालाई स्थान दिन्छु भन्नुभएको थियो। त्यही पुरानो पटकपटक हरेक टेलिभिजनमा देखिसकेका दशकौंदेखि एउटै कुरा एकअर्कालाई गाली गलौज खै नयाँ सिजनमा नयाँ कुरा युवालाई स्थान भूषण सर
अहिलेको अवस्थामा यस्ता पात्रहरु मात्रै छन् नेतृत्वमा जो १२ बुदे दिल्ली सम्झौतावाट बिदेशका गोटि बनि यो देश थिलो थिलो पार्न महत्वपुर्ण भुमिका खेल्लने मात्र ॥ न आज युवा देशमा छन् न देशमा नेपाली विचारको निति भएको पाटि छ ॥ यो देशमा बहुदलिय ब्यवस्था नै अफलिफाप छ र आफ्नो दुनो र पदका लागि प्रतिनिधिसभा नै विघटन गर्ने नेतृत्व भएका पाटिले यो देशको भुराजनितिक अवस्थाका कारण यहाँ अस्थिर भइरहन्छ ॥ यो ब्यवस्थाको खारेजि नै यो देशको निकास हो ॥
गगन जि को बिचार राम्रो लाग्यो बिशेश गरि यो संविधानका गल्ती कमजोरी जसले शुशासनमा खलल ल्याउने बिचारहरुलाई बदल्न सकिन्छ भन्ने कुरा । तर कुरा हरु बुदागत रुपमा आएको भए अझ राम्रो हुन्थ्यो, तयारी भएन वा लापरबाही भयो के भन्ने ??? the only visionary leader but people want to see both Balen n you working together at once for nation !!!
आज प्रतिनिसभा बैठक मा नेपाली काँग्रेसका महामन्त्री माननीय गगन कुमार थापाले प्रस्तुत गर्नु भएको समसायिक धारणा र दृष्टिकोण मुलुकमा सुशासन , डेलिभरी र समुन्नति का सबालमा अत्यन्तै सान्दर्भिक , उपयोगी र मार्ग निर्देशन पुर्ण रहेको ले सोही अनुसार बर्तमान सरकारले काम गर्न सकेमा आगामी केही 1:39 बर्ष भित्र नेपालमा भ्रष्टाचार नियन्त्रण , सुशासन र समुन्नति ले बलियो रूपमा जरा गाड्ने छ । त्यसैले गगन नेपाली काँग्रेस पार्टी को मात्रै होईन सिङ्गो मुलुक को आशा , भरोसा र बिश्वास हुन । I am proud , I believe & I support - गगन ।
म एउटा देशको सभ्य नागरिक हुँ। देश अप्ठ्यारो परिस्थितिमा हुँदा मेरो क्षमता मेरो विवेकले जति दिन सक्छ त्यति देश लाई दिने मेरो दायित्व र जिम्मेवारी हो। देश र समाजप्रति समर्पण हुने मेरो हिँड्ने बाटो हो। किनकि म गगन दाईबाट प्रभावित भएको एउटा नागरिक हुँ।
@@studiokanchan7242त मुजि झोले या त अरब मा बेल्चा हान्ने चुतिया होस यदि गगन ले 6 महिना स्वास्थ मन्त्री हुदा गरेको काम को जानकारी राख्दैनस भने त मुजि लाई केही भुत्लो भाङ्ग केही थाहा छैन त मुजि घन्टा पार्टी को झोले हुन योग्य छस
😂JHOLA BISAU BROTHER SWOTANTRA NAGARIK VAYERA BACHA 32 BARSA YO DESHMA SASAN GARNE LEY YO DESHLAI BRASTACHAR KO DESH BANUNE HARU SANGA AJAI KATI AASHA RAKHU ABA BAU BAJE LEY BOKEKO MATKO BHARI HAMI CHORA CHORI PUSTTA LEY BISAUNA NAI PARCHA NAVAYE SADAI YO DESH YEHI HO
😂JHOLA BISAU BROTHER SWOTANTRA NAGARIK VAYERA BACHA 32 BARSA YO DESHMA SASAN GARNE LEY YO DESHLAI BRASTACHAR KO DESH BANUNE HARU SANGA AJAI KATI AASHA RAKHU ABA BAU BAJE LEY BOKEKO MATKO BHARI HAMI CHORA CHORI PUSTTA LEY BISAUNA NAI PARCHA NAVAYE SADAI YO DESH YEHI HO
Gagan Thapa: A Paragon of Leadership in Nepal 🇳🇵 Gagan Thapa stands as the epitome of exemplary leadership in Nepal, embodying integrity and vision. 🌟 With unwavering dedication, he transcends political divides, prioritizing the nation's welfare over partisan interests. 🤝 Thapa's commitment to transparency and ethical governance sets him apart as a beacon of hope in Nepalese politics. 🌟 His influence extends beyond Nepal, marking him as a global leader in democratic values and principles. 🌏 Thapa's clear vision for the future and his resolute stance on fairness and justice inspire not only his compatriots but also admirers worldwide. 🌟 Salute to Gagan Thapa-an extraordinary leader, a symbol of hope, and a true democrat whose impact resonates far beyond the borders of Nepal. 🙌🇳🇵❤️✨
ए गगन दाइ देसको हालत के छ चन्द्र दाइ सङग सिक सिकेनौ तिमिहरुत सक्किउ देस खायौ जनताले सब बुझेका छन तिमि जस्तो मान्छेले देस को हित नसोच्ने किन हो तिमिहरु नालायक का के कुरा सुन्नु
चन्द्र दाइ बोल्ने मात्रै हो सोलुसन दिन सक्दैनन मिडिया स्टण्ड बढी छ चन्द्र दाइ को बाहिर एउटा बोल्ने पार्टीमा अर्को बोल्ने गर्छन त्यो चाहिँ ठिक होइन चन्द्र दाइ यो विषयमा clear हुनपर्छ !
चन्द्र दाइ गगन भन्दा पहिले बाट राजनिती मा छन पद मा छन गगन खराब चन्द्र दाइ बोलेर मात्र सहि? गगन स्वास्थ मन्त्री हुदा गरेको काम को जानकारी छैन या पुर्बाग्रह हो भने तिमी घन्टा पार्टी को सदस्य हुन लायक मान्छे हो
के गरेछन स्वस्थ मन्त्री हुँदा त्यस्तो।। सबै अस्पताल जस्ताको त्यस्तै छ त। 1टा इन्स्योरेन्स बाहेक अरु k गरेछन।। insurance बाड्नु र एमालेको वृद्ध भत्ता उस्तै हुन्।। त्यहि 2 4 करोड को काण्ड थपेछन।। त्यै पनि i am clean भन्यो, सकियो।।।
एक बर्ष अघि सम्म सार्है राम्रो लाग्थ्यो देशको लागी चाहिने नेता हो जस्तो लागेको तर महामन्त्री भए पछि पनि दाइ भाउजू को अघि परेपछि लुत्रुक्क हुने बाहिर बाहिर मात्रै बोल्ने अनि 4 पटक ससद भयर भुमिका पनि देखियो
मुटुभयर पनि नभयका, जानेर पनि अन्जान बनिरहेका हरुको लागि एक योग्य लिडर को संवाद सुनौ अ आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेखौँ अबको भावी प्रधानमन्त्री योग्य सक्षम,अनुशासित ,धैर्यता सहितको व्यक्ति गगन थापा ✍️👍
नेपालको एक जिम्मेवार र स्वतन्त्र नागरिकको हैसियतले नेपाली काङ्ग्रेसका महामन्त्रीको अभिव्यक्त सुन्दा लाग्छ आफू भन्दा अरु योग्य र सक्षम नदेख्ने कार्यक्रमको अधिकाम्स अवथि भर अरुको आलोचना मात्र गरे त्यो पनि नव उदयमान नेताको । महामन्त्री ज्यु यसरी नया पुस्ता सङ ईष्र्या र कुन्ठा लिने होइन दम छ भने स्वच्छ प्रतिस्पर्धा गर्ने हो सबै लोकतान्त्रिक अभ्यास बाट राजनीतिमा उदाएका हुन अरुको अस्तित्व स्विकार सिक ।
Greatest Leader of Nepal, Clean Hand and Clear Vision. No Biasness whether it be Congress or others. The only hopeful personally in Nepalese Politics. Salute ❤❤❤❤❤
@@maniraj6571hola kantipur ko syndicate xa Tara dherai ramro media pani ho Ani yeti vanna sakxu ki sirohiya nepali ho samvav ko car accident ma kunai galti xaina kei vannu xa Tori?
भुषण सर नमस्कार, खै सर ले कहिलेको काँग्रेश भन्नुभएकोहो ।अहिलेको समयमा यी पार्टि भन्नेसबै देशद्रोही राष्ट्रघाती का जमात मात्रै हुन ।जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मेरो बारेमा के के छानबिन गर्ने हो गर भन्ने आँट गर्नु नै गगनको महानता हो ।अझै नेपाली जनताले आशा गरिरहेका छन् ,छिटो तिमीलाई टेष्ट गर्न तयार छन् तिमी ढिला नगर।
Interview ko 58 minute samma desh ko PM kamjor bhayera aru organizationani kamjor bhayo tei bhayera kasailai kei ko dar bhayena ani doshi lai karbahi garna sakena bhanne ani last ko 2 min ma " la maile galti gareko bhaye malai samatera dekhau" bhanne???does that even make any sense ???
He hasn't made any sense in any point of time.. aafu safe chhu vanera danga parechha.. he has been in the game long enough to collect enough dirt on every other politician tei vayera dhukka basechha
कालो काङ्ग्रेस भित्र मलाई मनपर्ने नेता मध्ये एक गगन थापा पनि थियो। तर यो भाउजुको हलि,पुच्छरले मलाई मन पर्न छोड्यो। सबैभन्दा भ्रष्टाचारी पार्टी भनेको काङ्ग्रेस हो
कांग्रेससंग सयौं विमती छन् तर गगन थापाको परिपक्वता देख्दा, नेपालमा समकालीन राजनीतिमा सबै भन्दा उत्कृष्ट नेता गगन थापा मात्रै हो जस्तो लाग्दैछ! राम्रो कुराको क्रेडिट लिने भन्दा जिम्मेवार बनेर समस्याको समाधान सुझाउन सक्ने! न गालीको डर छ न तालीको मात! सधैं विधि र तथ्यको पक्षमा ! 🙏जय नेपाल
सहकारी सेना को iq अनुसार मेल खाने नेता ठगि छामिखाने हो जसरि सेरे प्रचण्ड केपि को पछि लाग्दा देस पछि पर्यो तेसरी नै रबि को पछि लाग्ना ले देस 20 बर्स पछि पर्ने वाला छ
@@user-fz7vw8xf5q हेर हेर भासा ठगि छामिखानेको छौडाहरुको भासा? यस्तै चुतिया लाई देस बिकास किन भएन mcc के भयो भनेर जवाफ दिनु पर्ने रे?😆😂 तेरो भासा हेर्दा त मुम्बैको कोठिको पैदायिस भन्दा फरक पर्ला र?
म कुनै पार्टीको सदस्य त होइन तर मैले देखेको र बुझेको गगनले उथाएको मुद्दा सत्य साबित भएको छ राजाको बुरुद्द लदे गिरिजा प्रसादकोइराला सङ्ग लदे र नेकपाको सरकार सङ्ग लदे जाबो नाथे रबिले केही गर्न सक्दैन गगनले उथाएको सहकारीमा पनि गगन कै जित हुन्छ हेर्दै जाउ किन कि सत्य तथ्या बिना गगनले मुद्दा उथाउदैन
Bakhra ko case nai xaina nepali ko buddhi vaye ta 62-63 ma maubadi lai maat nai didaina thiyeni teti bela aaile ko sahakari thug lai jastai teti bela jyanmara maubadi lai biswas garna le desh ma aajha yo aawastha aayeko ho 75 ma communist vanni chor party lai biswas garna le tauko ma tetro rin ko vari badeko ho tapai kun aadhar ma bakhar chor vaniranu vako xa gagan thapa lai? Gagan jatiko aatilo manxe Gagan vanya party vitra ni ladeko manxe ho aaru jasto party aadakxya le j garda ni thik garya ho vanni manxe hain
@@PramodBhattaraipagal kunai pramad ta jaile badnam garna gagan ko khutta kina tanxan gagan ko party ma koi xaina ,baira koi xaina kebal xan ta kehi padelekheka sath dine manxe ,gagan le jun aarju saga sab vand badi ladxan wui saga vauju ko fariya samaune vanxan thukka nepali veda janta kira parxa timiharulai
गगन जस्तो dashing personality, long stretched visionary, power speaking ability etc क्षमता भएका नेतालाई कङ्ररेसीले त बुझिदिएको देखिँदैन भने हामी (ordinary citizen)ले बुझिदिएर के ख्याँसिन्छन् र।
जनयुद्ध नभए काङ्ग्रेस सकिन्थ्यो भन्ने कुरा बुझ्न पर्यो नि गगन जि प्रजातन्त्र केबल तिमिहरुका पार्टी हरुको लागि मात्र थ्यो भन्ने कुरा किन ननुझेको माओवादी नभएको भए यो सिस्टम आउथ्यो भन्ने लाग्छ?
आदरणीय भुसन दाहाल ज्यु अन्तरबार्तामा आउने प्रत्येक राजनीतिज्ञलाई यो एउटा प्रस्न सोध्नुस् कि
राजनीति गरेरमात्र काठमाडौमा कसरी जिबिकोपार्जन गर्न सकिन्छ र तपाईको आय आर्जनको श्रोत केहो भनेर सोध्नुहोस।।
CIA ko sahayog
His wife is a medical doctor 😂
😂😂@@bishalgc6794
@@lokeshkandel37गगन को prabakta हो
I’m a big fan of gagan but nowadays may be because of media trials I also changed my mind and start criticizing gagan but after watching his conversation I’m like What an amazing leader we most hopeful with him and need to support him for correction to our dirty politics and develop nation 🙌 thank you Bhusan sir what an amazing conversation it was 🙏🙏
Yesari nai barsau gaf ma chiplara rakheko xa..nepali le chal paudaina..gaf dera lattha pardinca...sab chor haru..ma pani gagan ko paila fan thiye 18 barsa agadi..sab chor haru ho sala
😅
समर्पित प्रेम एक यस्तो अनुभव हो जसले तिमीलाई कहिल्यै हार्न दिदैन...!!!❤️
गगन थापा आउने पन्ध्रौ महादिबेसनबाट सभापति हुन सफल नभय काङ्रेस बाट सधाको लागि बिश्राम लियर आम नागरिक को रुपमा बाकि जिबन बिताउने निर्णय लिनेछु!! प्रकाश गुरुङ महासमिति सदस्य सिन्धुपाल्चोक
यो आवाज बुलन्द बनाउनु पर्छ तपाईंहरु जस्ताले, यो कार्यमा तपाईं लगायत सबैलाई सफलता मिलोस शुभकामना । जय नेपाल
Ati uttam bichar hajur, Jay Nepal
Sindhupalchok maa Mohan laai Visthaapit Garam hai
100% जित छ गगन को कसैले रोक्न सक्दैन अब ढुक्क हुनुहोस हामि ले छान्ने हो कृयासिल सदस्य ले अब यहि हुन सक्छ
😂JHOLA BISAU BROTHER SWOTANTRA NAGARIK VAYERA BACHA 32 BARSA YO DESHMA SASAN GARNE LEY YO DESHLAI BRASTACHAR KO DESH BANUNE HARU SANGA AJAI KATI AASHA RAKHU ABA BAU BAJE LEY BOKEKO MATKO BHARI HAMI CHORA CHORI PUSTTA LEY BISAUNA NAI PARCHA NAVAYE SADAI YO DESH YEHI HO
मलाई गगन थापाको यति प्रष्ट, सभ्य, भविष्यपरक, चिन्तनयुक्त र योजनासहितको बिचार धेरै मन पर्छ। फेरि गगनको जस्तो जुनबेला जे भुमिका प्राप्त हुन्छ, त्यसलाई उत्कृष्ट तरिकाले संपादन गर्ने ईतिहास पनि बोकेको व्यक्ति नेतृत्वमा आओस् भन्ने चाहन्छु।
Jhole bahadur congressi
Sankar dev campus hudai TU lai rajnitik thalo banaera desh bigarne ek number kam chor neta😂😂
भूषण दाइ नेताहरुलाइ अब आर्थिक उपार्जन र जीबिकोपार्जन सम्बन्धी प्रश्न सोध्नुस् ...
तपाईँको प्रतिबद्धता पनि हावै भयो। नयाँलाई युवालाई स्थान दिन्छु भन्नुभएको थियो। त्यही पुरानो पटकपटक हरेक टेलिभिजनमा देखिसकेका दशकौंदेखि एउटै कुरा एकअर्कालाई गाली गलौज खै नयाँ सिजनमा नयाँ कुरा युवालाई स्थान भूषण सर
हजूर जानूस नयाँ 😅😅।
नया युबा खाडी मा
आफ्नो अन्तर्मुखी स्वाभावलाइ कसैले पनि लागु गर्न सक्दैन। खुल्ला मनको सोचको विचारमा विकाश गर्नुपर्छ।
हजुर विराशत थाम्नुस ४ किड्नी वा को
Yi kun chahi ramra patrukar hun rw bahira dekhaune dat natra yi pani uhi hun jasle nepal bigarna barambar pryas gariraxan hawa patrakar
म पहिला काङ्ग्रेस को कार्यकर्ता थिए तर मैले काङ्ग्रेस को फोहोरी राजतिनी देखेर पार्टी परित्याग गरि दिए।
Ma pani
😂😂
म पनि।✋
Great analysis 🙏
Worthful interview.
अहिलेको अवस्थामा यस्ता पात्रहरु मात्रै छन् नेतृत्वमा जो १२ बुदे दिल्ली सम्झौतावाट बिदेशका गोटि बनि यो देश थिलो थिलो पार्न महत्वपुर्ण भुमिका खेल्लने मात्र ॥ न आज युवा देशमा छन् न देशमा नेपाली विचारको निति भएको पाटि छ ॥ यो देशमा बहुदलिय ब्यवस्था नै अफलिफाप छ र आफ्नो दुनो र पदका लागि प्रतिनिधिसभा नै विघटन गर्ने नेतृत्व भएका पाटिले यो देशको भुराजनितिक अवस्थाका कारण यहाँ अस्थिर भइरहन्छ ॥ यो ब्यवस्थाको खारेजि नै यो देशको निकास हो ॥
गगन जि को बिचार राम्रो लाग्यो बिशेश गरि यो संविधानका गल्ती कमजोरी जसले शुशासनमा खलल ल्याउने बिचारहरुलाई बदल्न सकिन्छ भन्ने कुरा । तर कुरा हरु बुदागत रुपमा आएको भए अझ राम्रो हुन्थ्यो, तयारी भएन वा लापरबाही भयो के भन्ने ??? the only visionary leader but people want to see both Balen n you working together at once for nation !!!
सबै व्यवस्था र पद्धतिलाई दोष दिएर उम्कने हुन् । तिमी पनि बोल्ने मात्र रहेछ !
के पद पायो गगनदाईले पाएको बेला त गरेको हो नि
American agent
तेरो भौमान लाई सोध के हुँदै छ@@user-fz7vw8xf5q
गरेको हो भ्रस्टचार Dharan BPKIHS को उपकुलपति नियुक्ति मा
उध्धोग कलकारखाना बेचेर खाए पुरानो पार्टी ले केही गरेन बिकास कुरा मात्र
आज प्रतिनिसभा बैठक मा नेपाली काँग्रेसका महामन्त्री माननीय गगन कुमार थापाले प्रस्तुत गर्नु भएको समसायिक धारणा र दृष्टिकोण मुलुकमा सुशासन , डेलिभरी र समुन्नति का सबालमा अत्यन्तै सान्दर्भिक , उपयोगी र मार्ग निर्देशन पुर्ण रहेको ले सोही अनुसार बर्तमान सरकारले काम गर्न सकेमा आगामी केही 1:39 बर्ष भित्र नेपालमा भ्रष्टाचार नियन्त्रण , सुशासन र समुन्नति ले बलियो रूपमा जरा गाड्ने छ ।
त्यसैले गगन नेपाली काँग्रेस पार्टी को मात्रै होईन सिङ्गो मुलुक को आशा , भरोसा र बिश्वास हुन ।
I am proud , I believe & I support - गगन ।
थुक्क मुजी! भन्न चाहान्छु। धन्यवाद।
👍️👍️👍️
How to it? Mahamantri jyu?
रामे ले रास्ट्रपती भएअसी तनहु गएर काङ्रेस कार्यकर्ता लाइ धन्यबाद दीदा यो चुप चाप थीयो मीडीया मा आएर ठुला कुरा गर्छ !
One of the best interviews
यो सिजन अलि फरक होला भनेको उस्तै रैछ कति हेर्नु उहि झुटो अनुहारहरू 😢😢😢😢 I am totally disappointed
🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🐩
नहेरन त जो राम्रो लाग्छ उहीँ हेर ।
मन नलागे नहेर भाई 😅गगन लाई सुन्न मुटु चाहिन्छ
@@badriparajuli9621mutu re mero gula le pani esko kura sunda rusauxa..
सहकारी लामिछाने लाई ल्याए खुसी हुन्थिए होलान घन्टा सेना हरु
Very well said now you have do practically as concentrated to present situations 💪💪💪💪
म एउटा देशको सभ्य नागरिक हुँ। देश अप्ठ्यारो परिस्थितिमा हुँदा मेरो क्षमता मेरो विवेकले जति दिन सक्छ त्यति देश लाई दिने मेरो दायित्व र जिम्मेवारी हो। देश र समाजप्रति समर्पण हुने मेरो हिँड्ने बाटो हो। किनकि म गगन दाईबाट प्रभावित भएको एउटा नागरिक हुँ।
Gagan le k kam bata parbhavit garyo ra testo ?
@@studiokanchan7242त मुजि झोले या त अरब मा बेल्चा हान्ने चुतिया होस यदि गगन ले 6 महिना स्वास्थ मन्त्री हुदा गरेको काम को जानकारी राख्दैनस भने त मुजि लाई केही भुत्लो भाङ्ग केही थाहा छैन त मुजि घन्टा पार्टी को झोले हुन योग्य छस
😂JHOLA BISAU BROTHER SWOTANTRA NAGARIK VAYERA BACHA 32 BARSA YO DESHMA SASAN GARNE LEY YO DESHLAI BRASTACHAR KO DESH BANUNE HARU SANGA AJAI KATI AASHA RAKHU ABA BAU BAJE LEY BOKEKO MATKO BHARI HAMI CHORA CHORI PUSTTA LEY BISAUNA NAI PARCHA NAVAYE SADAI YO DESH YEHI HO
Rati bolara diyo hola ni aru tw k garo bakhra chore le😂😂
😂JHOLA BISAU BROTHER SWOTANTRA NAGARIK VAYERA BACHA 32 BARSA YO DESHMA SASAN GARNE LEY YO DESHLAI BRASTACHAR KO DESH BANUNE HARU SANGA AJAI KATI AASHA RAKHU ABA BAU BAJE LEY BOKEKO MATKO BHARI HAMI CHORA CHORI PUSTTA LEY BISAUNA NAI PARCHA NAVAYE SADAI YO DESH YEHI HO
I never tired him listening because he always comes up with new ideas and shows hope for nation.
He knows the way to deceive people like you... wake up bro.
Gagan Thapa: A Paragon of Leadership in Nepal 🇳🇵
Gagan Thapa stands as the epitome of exemplary leadership in Nepal, embodying integrity and vision. 🌟 With unwavering dedication, he transcends political divides, prioritizing the nation's welfare over partisan interests. 🤝 Thapa's commitment to transparency and ethical governance sets him apart as a beacon of hope in Nepalese politics. 🌟
His influence extends beyond Nepal, marking him as a global leader in democratic values and principles. 🌏 Thapa's clear vision for the future and his resolute stance on fairness and justice inspire not only his compatriots but also admirers worldwide. 🌟
Salute to Gagan Thapa-an extraordinary leader, a symbol of hope, and a true democrat whose impact resonates far beyond the borders of Nepal. 🙌🇳🇵❤️✨
Great leader with Positive think . #GaganThapa
ए गगन दाइ देसको हालत के छ चन्द्र दाइ सङग सिक सिकेनौ तिमिहरुत सक्किउ देस खायौ जनताले सब बुझेका छन तिमि जस्तो मान्छेले देस को हित नसोच्ने किन हो तिमिहरु नालायक का के कुरा सुन्नु
चन्द्र दाइ बोल्ने मात्रै हो सोलुसन दिन सक्दैनन मिडिया स्टण्ड बढी छ चन्द्र दाइ को बाहिर एउटा बोल्ने पार्टीमा अर्को बोल्ने गर्छन त्यो चाहिँ ठिक होइन चन्द्र दाइ यो विषयमा clear हुनपर्छ !
चन्द्र दाइ गगन भन्दा पहिले बाट राजनिती मा छन पद मा छन गगन खराब चन्द्र दाइ बोलेर मात्र सहि? गगन स्वास्थ मन्त्री हुदा गरेको काम को जानकारी छैन या पुर्बाग्रह हो भने तिमी घन्टा पार्टी को सदस्य हुन लायक मान्छे हो
चन्द दाई लोक रिजयाईको राजनीती गरछन भीड जता ऊतै बोली मीलाऊछन@@yubrajchandthakuri7725
के गरेछन स्वस्थ मन्त्री हुँदा त्यस्तो।। सबै अस्पताल जस्ताको त्यस्तै छ त। 1टा इन्स्योरेन्स बाहेक अरु k गरेछन।। insurance बाड्नु र एमालेको वृद्ध भत्ता उस्तै हुन्।। त्यहि 2 4 करोड को काण्ड थपेछन।। त्यै पनि i am clean भन्यो, सकियो।।।
Excellent interview Hon. Gaganjee
जय नेपाल🙏🙏🙏
I like "my hands are clean" 29:50 ❤❤
एक बर्ष अघि सम्म सार्है राम्रो लाग्थ्यो देशको लागी चाहिने नेता हो जस्तो लागेको तर महामन्त्री भए पछि पनि दाइ भाउजू को अघि परेपछि लुत्रुक्क हुने बाहिर बाहिर मात्रै बोल्ने अनि 4 पटक ससद भयर भुमिका पनि देखियो
Excellent !!
मुटुभयर पनि नभयका, जानेर पनि अन्जान बनिरहेका हरुको लागि एक योग्य लिडर को संवाद सुनौ
अ आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेखौँ अबको भावी प्रधानमन्त्री योग्य सक्षम,अनुशासित ,धैर्यता सहितको व्यक्ति गगन थापा ✍️👍
😂😂😂
🤣🤣🤣🤣🤣😆😆😆😆
carismatic personality,farsighted,visonable leader only gagn thapa .hope to seen as a prime minister soon.all the best gagan ji.
My Hands are very clean . Dear gagan da
Fake कुरो हो
त्यति भन्देसी भयोनी झोले हरुलाई।।
Jholey ley da rey ,,, chor hoo ganganey
नेपालको एक जिम्मेवार र स्वतन्त्र नागरिकको हैसियतले नेपाली काङ्ग्रेसका महामन्त्रीको अभिव्यक्त सुन्दा लाग्छ आफू भन्दा अरु योग्य र सक्षम नदेख्ने कार्यक्रमको अधिकाम्स अवथि भर अरुको आलोचना मात्र गरे त्यो पनि नव उदयमान नेताको । महामन्त्री ज्यु यसरी नया पुस्ता सङ ईष्र्या र कुन्ठा लिने होइन दम छ भने स्वच्छ प्रतिस्पर्धा गर्ने हो सबै लोकतान्त्रिक अभ्यास बाट राजनीतिमा उदाएका हुन अरुको अस्तित्व स्विकार सिक ।
Jaya nepal dai
TRUE JOURNALIST MR. BHUSAN DAHAL. HATS OFF TO YOUR STRONG QUESTIONNAIRE..❤❤
Greatest Leader of Nepal, Clean Hand and Clear Vision. No Biasness whether it be Congress or others. The only hopeful personally in Nepalese Politics.
Salute ❤❤❤❤❤
what about kantipur ?
@@maniraj6571hola kantipur ko syndicate xa Tara dherai ramro media pani ho Ani yeti vanna sakxu ki sirohiya nepali ho samvav ko car accident ma kunai galti xaina kei vannu xa Tori?
Khulkyo mg
Ksto jhole comment toit
American agent
भुषण सर नमस्कार, खै सर ले कहिलेको काँग्रेश भन्नुभएकोहो ।अहिलेको समयमा यी पार्टि भन्नेसबै देशद्रोही राष्ट्रघाती का जमात मात्रै हुन ।जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
देश र नेपाली कांग्रेस को भबिस्य एक मात्रै आदरणीय नेता गगन थापा ❤
Xi gagan yo jasto hawa dari sayadai ko hola nirlajja gagan
Jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤
यो मान्छे देश को लाई कोरोना भाइरस जस्तै नै हुन । यो मान्छे प्रधानमन्त्री बन्यो भने देश 150% स्वाह हुने पक्का छ ।
Jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Swaminarayan jai Shree Swaminarayan jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤
मेरो बारेमा के के छानबिन गर्ने हो गर भन्ने आँट गर्नु नै गगनको महानता हो ।अझै नेपाली जनताले आशा गरिरहेका छन् ,छिटो तिमीलाई टेष्ट गर्न तयार छन् तिमी ढिला नगर।
Excellent.
Interview ko 58 minute samma desh ko PM kamjor bhayera aru organizationani kamjor bhayo tei bhayera kasailai kei ko dar bhayena ani doshi lai karbahi garna sakena bhanne ani last ko 2 min ma " la maile galti gareko bhaye malai samatera dekhau" bhanne???does that even make any sense ???
100% agree
Good observation. Aparadh garne ani prahari kamjor bhayo bhanera dukha byakta garne?
Yo bakhra chor, ko interview linu nai Galat xa
He hasn't made any sense in any point of time.. aafu safe chhu vanera danga parechha.. he has been in the game long enough to collect enough dirt on every other politician tei vayera dhukka basechha
@@madtalks4507Which party u belong? I am sure u re fan of parchanda and kp. उथलपुथल र गफाडीको दर्शक
Yo channel ko sabai vanda most viewed video ❤️
कालो काङ्ग्रेस भित्र मलाई मनपर्ने नेता मध्ये एक गगन थापा पनि थियो। तर यो भाउजुको हलि,पुच्छरले मलाई मन पर्न छोड्यो। सबैभन्दा भ्रष्टाचारी पार्टी भनेको काङ्ग्रेस हो
Kasari vayo vauju ko hali, shere sanga ladna timi gayeu?
Good gagan
@@lokeshkandel37 upa nirbachan MA tanahun ra chetwon MA boleka kura yaad garau ta
Bhauju ko puchhar nai vako ho
Gagan good
Sabai bhanda bhrastachari bhanda pani top 3 chahi pakkai ho.
कांग्रेससंग सयौं विमती छन् तर गगन थापाको परिपक्वता देख्दा, नेपालमा समकालीन राजनीतिमा सबै भन्दा उत्कृष्ट नेता गगन थापा मात्रै हो जस्तो लाग्दैछ! राम्रो कुराको क्रेडिट लिने भन्दा जिम्मेवार बनेर समस्याको समाधान सुझाउन सक्ने! न गालीको डर छ न तालीको मात! सधैं विधि र तथ्यको पक्षमा ! 🙏जय नेपाल
नागरिकता को विषय मा कोई व्यक्तिलाई पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् हुने गगन दाइको तर्क ले उहाको छवि गिर्यो 😏
Ok love it still now days
My hands are clean
Wow Powerful line
Bakhra Bakhra vanne lai chai gayera Prachanda, Oli & Rabi lai vanera investigation garera jail Haal vanxu
Gafadi ho yo mula
you are a leader gagan dai , we wish you will lead the country by uniting all the democratic party.
गुन्डा पाल्ने नेता गुन्डा नेता मात्र हुन सक्छ, देशकाे नेता हुन सक्दैन
Kapan KO basi lai sodh gagan dai k gareko cha kapan KO lagi
Always great gagan thapa❣️
पहिला सवैभन्दा आफ्नो पार्टीको बूढो नेता हटाउ ! अरुको कुरा नगर !
देशलाई पार लाउन सक्ने खुबी गगन थापा सङ्ग मात्रै देखिन्छ।
गनगने दिनप्रतिदिन आफै स्खलित भैसको यो मटन बाट देश र जनता को लागि केही आश छैन सिबाय उस्को परिवार पोस्न?🤔
सहकारी सेना को iq अनुसार मेल खाने नेता ठगि छामिखाने हो जसरि सेरे प्रचण्ड केपि को पछि लाग्दा देस पछि पर्यो तेसरी नै रबि को पछि लाग्ना ले देस 20 बर्स पछि पर्ने वाला छ
रमाइलोको लागी comment गर्ने काम बन्द गर बाबु पहिला....रमेश प्रसाइ पथमा हिंडेर पुग्ने भनेको भिरको डिल नै हो, त्यसैले समय मै आखा खोले राम्रो !!!
Yesko khandaan nai sabai vrastachar ma xa, koi anfa, koi bakhra, koi tax skip,
American agent ho yo
@@user-fz7vw8xf5q हेर हेर भासा ठगि छामिखानेको छौडाहरुको भासा? यस्तै चुतिया लाई देस बिकास किन भएन mcc के भयो भनेर जवाफ दिनु पर्ने रे?😆😂 तेरो भासा हेर्दा त मुम्बैको कोठिको पैदायिस भन्दा फरक पर्ला र?
यसो कमेन्टस हरु पढ्दै जाँदा अहिलेको समयमा सहकारी सेनाको रुने चौतारी चै गगन थापा को अन्तरवार्ता हरु हुने गर्दोरहेछ 😂😂😂😂😂
❤❤
Excelent
Go ahead Gagan ji .. and thank you Bhusan ji for this episode ❤
feeling proud as a believing Gagan.
Best wishes 🎉🎉
Why to watch such a long video on UA-cam without timer 1:01:32
म कुनै पार्टीको सदस्य त होइन तर मैले देखेको र बुझेको गगनले उथाएको मुद्दा सत्य साबित भएको छ राजाको बुरुद्द लदे गिरिजा प्रसादकोइराला सङ्ग लदे र नेकपाको सरकार सङ्ग लदे जाबो नाथे रबिले केही गर्न सक्दैन गगनले उथाएको सहकारीमा पनि गगन कै जित हुन्छ हेर्दै जाउ किन कि सत्य तथ्या बिना गगनले मुद्दा उथाउदैन
Bhusan ji please ask him 2 questions from me:
*is bakhra kanda true?
*are nyadhis, police, cib, army selected by pm?
You can ask either your Bhauman or Ba who has all the power and governing agencies.
All questions are answered if he is guilty can he have such courage to face the issue
good गहकिला प्र्सन्का लागि भुसन sir jankariko lai dhnebata 🙏😍❤️hajur desako lagi pilar honuhunx जय चन्द्र शुर्य्🇳🇵🇷🇴🎤
गगन संग नझुकीन हुन अनुरोध छ।
यो मानीस छल कपट र भर्मीत मानी हो।
जे पनि नबोल्ने हो कि।।proof के छ ह्जुर सङ ? तर गगन ठिक छ।
अब नेता लाई अन्तर्बार्ता लिदा सबै खाले नेता ले गरेका भ्रश्टाचार लाई हिम्मत गरेर कार्बाही गर्न सक्नु हुन्छ भनी सोधौ है
म कुनै पाटिकाे नभए पनि गगन,बालेन र ज्ञानेन्द्र शाहि जत्तीका नेता नेपालमै छैनन🙏🙏
Gagan ra gynendra lai na jodai yestai lakhau xan tehi lakhau ko dyang ka hun but balen farak ho
Yo bakhara chor balen ra rabi 😂😂😂
आशा र भरोसा योग्य ब्यक्ति गगन थापा शुभकामना।
बाख्रा चोरको गफ सुनेर झोलेहरु मख्ख छन् 😂
सहि भन्नुभयो 👍️
तलाई मुटु फुटला भा होला हैन 😂
Bakhra ko case nai xaina nepali ko buddhi vaye ta 62-63 ma maubadi lai maat nai didaina thiyeni teti bela aaile ko sahakari thug lai jastai teti bela jyanmara maubadi lai biswas garna le desh ma aajha yo aawastha aayeko ho 75 ma communist vanni chor party lai biswas garna le tauko ma tetro rin ko vari badeko ho tapai kun aadhar ma bakhar chor vaniranu vako xa gagan thapa lai? Gagan jatiko aatilo manxe
Gagan vanya party vitra ni ladeko manxe ho aaru jasto party aadakxya le j garda ni thik garya ho vanni manxe hain
talai k ko tauko dukhai
@@123BT Taauko Dukhchha ni ta yaar !! Chor haru lai Media le JayJaykaar gareko dekhdaa !
Gagandai jay nepal
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️ जय नेपाल !! future leader of nation 🙏🇳🇵❤️
Great❤
बाख्रा बेचेको पैसा ले किनेको कोट पैन्ट
त जस्तो छ्स उस्तै नसोच पखन्दि
@@rajendraghimire5336 त जस्तो झोले र अन्ध भक्त पनि हैन। हड्डी खान पल्कने
@@chandankhawas4464kada diyo tw kto lai
@@chandankhawas4464 daro aayo. Bichara Mutton bro aafnai party bhitra niriha chha, arulai ke niriha bhanchha?
Ani bhusan dahal ko patrakarita pani😂😂
gagan is the best leader who can reform all system....proud of youu gagan daii
GOOO Jasto
अहिले काे समय मा सबै भन्दा धेरै आशा भएको नेता ❤
मा हासे
Our great leader Gagan dai......
Nepal most powerful programme ❤
My hands are clean Gagan thapa 💕💕
कुनै दिन गगन थापा देस्को प्रधानमन्त्री भय को हेर्ने ठुलाे हुटहुटि थियाे आज को दिन मा गगन थापा को लाजनिति सकिय को हेर्ने ठुलाे हुटहुटि छ 🙏🙏
घन्टाका साइबर स्याल कराउदैमा
गगन पछाडी हटनु हुदैन है
go ahead gagan thapa♥️
झोले , cyber स्याल हुन्छ्न सबै जनता , बाख्रा , medical गोलमाल , अन्य ?
Jhole congress tero party 84 ma pattasaf hunxa bujis
Jholejhole jhole
@@PramodBhattaraipagal kunai pramad ta jaile badnam garna gagan ko khutta kina tanxan gagan ko party ma koi xaina ,baira koi xaina kebal xan ta kehi padelekheka sath dine manxe ,gagan le jun aarju saga sab vand badi ladxan wui saga vauju ko fariya samaune vanxan thukka nepali veda janta kira parxa timiharulai
गगने चोर को लिङ्ग पुजारि साला भतुवा
You are the future of Nepal
गगन दाइ जय नेपाल। नेपाल सुहाउँदो नेता भबिष्यकाे प्रधानमन्त्री ❤❤❤❤❤❤
Gagan pani kangress jastai corrupt ho
देसद्रोही काङ्ग्रेस भ्रष्टको मतियार लाई देश निकाला गर्नुपर्छ
Khasi ko geda khau jholy
Nepal lai bhakra chor nai suhauxa
I trust this man as leader of future. He is the only politician who can deliver. I love him.
समकालीन राजनीतिकमा श्रद्धेय महामन्त्री गगन दाई आसा भरोसायोग्य नेतृत्व हुनुहुन्छ।
intellectual
काङ्ग्रेस ले देउवालाई अब प्रधानमन्त्री किन हुने भन्न सक्ने हैसियत राख।तर पछिल्नो दिनमा हेर्दा देउवा भन्दा खतरा यो बाख्रे होला जस्तो छ।
याे अन्तरवार्ता हेरेसि थाहा भयाे यिनी नेतृत्वमा आए सबैभन्दा बढि निरङ्कुसता आउनेमा दुईमत रहेन। तिमी एजेन्ट हौ भन्ने पुष्टि तिमी आफै गर्यौ।
गगन थापा एक होनाहार
स्पट भिजन भएको निडर
राजनीतिज्ञ हुन् 😮🎉🙏💪
Wat a joke😂😂😂😂
के joke ho यो? cyber. स्याल त निनिहरु हुन
Gaganeko paltu
तेरो मा झोले बौला साला
Dynamic leader with clear mission and vision
Good job
Go ahead!!!
गगन जस्तो dashing personality, long stretched visionary, power speaking ability etc क्षमता भएका नेतालाई कङ्ररेसीले त बुझिदिएको देखिँदैन भने हामी (ordinary citizen)ले बुझिदिएर के ख्याँसिन्छन् र।
भबिश्यको प्रधानमन्त्री गगन थापा,जय नेपाल
जनयुद्ध नभए काङ्ग्रेस सकिन्थ्यो भन्ने कुरा बुझ्न पर्यो नि गगन जि प्रजातन्त्र केबल तिमिहरुका पार्टी हरुको लागि मात्र थ्यो भन्ने कुरा किन ननुझेको माओवादी नभएको भए यो सिस्टम आउथ्यो भन्ने लाग्छ?
मलाइ गगन र कांग्रेस देखि धेरै आशा छ।हो धेरै मानिस खराब छन् तर त्यस् को जिम्मेवारी कांग्रेस र गगन ले त लिन सक्दैनन् नि
एउटा मिडियाको मान्छेलाई समाउँदा झुन्डिएर मर्न लागेको काङ्ग्रेस सबै छानबिन गरियो भने त बीउ पनि रहन्न।😆
Nice one
You are such a great leader
congratulations