गम्भिर संकटमा रास्वपा, मुकुलमाथि डण्डा, घण्टी जोगिएला ? झगडा छुटाउन घण्टी घरमा हम्मे || NEWS & VIEWS

Поділитися
Вставка
  • Опубліковано 27 чер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 356

  • @krishnasoti7434
    @krishnasoti7434 День тому +11

    महासचिव मुकुल ढकाल को प्रतिवेदन सहि छ। तर प्रतिवेदन अनुमोदित गरिएन र यत्तिकैमा रास्वपा सत्ता मै रमाएमा यो पार्टी हराउँदै जानेछ । यसमा पार्टी नेतृत्वले संवेदनशील भएर सोच्नुपर्छ। धन्यवाद।

    • @sunilshrestha6871
      @sunilshrestha6871 День тому

      Mukul dhakal is living in BIG DELUSIONS. I will still support Mr. Rabi Lamichane. Home minister Rabi Lamichhane is much far better than ever Home minister in Nepal. 🔔

  • @autorepair4u934
    @autorepair4u934 День тому +5

    मुकुल ले जे भनो तो धम सत्य छ।
    घण्टी पार्टी सकीयो।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 дні тому +39

    मुकुललाई पार्टीले कार्यवहि गर्छ भने जनताले रा स्व पा लाई कार्यवाहि गर्छ। किन भने प्रश्तुत प्रतिवेदनमा जनपक्षी तथ्य र सत्य नै भएकोले उनको अनुसाशन गल्ति , गल्ति हैन भन्न मिल्छ ।

  • @dabalbudha381
    @dabalbudha381 2 дні тому +48

    जनताको आवाज बोल्दा मुकुल लाई कारवाही गरे भने❤त्यो त रवि शासन भयन र ❤ भन्या 😢

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 2 дні тому +26

    मुकुल ढकाल लाई कारबाही गरे रबि लामिछाने मात्र होइन रा स्व पा नै सिद्धिने छ, मुकुल ढकाल को प्रतिबेदन देश जनता र स्वयं पार्टी कै हितमा छ,

    • @lands86
      @lands86 День тому +2

      प्रतिवेदन सार्वजनिक भकै छैन कहाबाट थाह भो हित अहित भन्ने?😅

    • @alxra1_e909
      @alxra1_e909 21 годину тому

      सिद्धिन बाकी छ र अझै ???

  • @BimalBc-t3q
    @BimalBc-t3q 2 дні тому +42

    जनताको आवाज बोल्दा कारबाही गरे रबिको राजनीति नै सकिन्छ जनताले हेरेका छन ।

    • @buddhikharel2165
      @buddhikharel2165 День тому +2

      Aafno Ghar ko kura Ghar vitr samixa garno prni partibedn bujhasai sakesi bair aayer boln nhuni thiyo

    • @yambahadur8334
      @yambahadur8334 День тому +1

      Sakidina2 bmala g raswopa party rabi le banaya ko hun dhakal ko kunai hat na hin na aaj na voli hune xa

    • @prembhujel9839
      @prembhujel9839 День тому

      ​@@buddhikharel2165हो नि

    • @prembhujel9839
      @prembhujel9839 День тому

      ​@@yambahadur8334सहमत 👍️

  • @sternalgamer1461
    @sternalgamer1461 2 дні тому +40

    मकुल माथि दण्ड चलाइयो भने सबै जनताले हेरेको छ। घन्टी फुटाउने छौ हामी।

    • @lands86
      @lands86 День тому +2

      😂😂timle futayera hune hora?

    • @User-7-N
      @User-7-N День тому +2

      माटो को घण्टा हो र?
      की मासुको 😂😅

    • @prembhujel9839
      @prembhujel9839 День тому

      ​@@lands86 सहि जबाफ 👍️

  • @bhupendrawaiba9185
    @bhupendrawaiba9185 2 дні тому +16

    Mukul dhakal ko pratibedan 100% sahi chha

    • @lands86
      @lands86 День тому

      Pratibedan public bhakai xaina kaha bata thaha bho sahi ra galat? 😂Hawa maa boldine?

  • @sitabhatta841
    @sitabhatta841 2 дні тому +32

    मुकुल को काम सहि छ । जे यथार्थ हो त्यही बोले । नेता यस्तो हुनुपर्छ । मुकुल प्रतिबेदन को कारण कार्बाही मा परे भने रा स्व पा लाई भोट आउदैन ।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 дні тому +30

    डा. मुकुल ढकालको प्रतिवेदन सही छ। कारबाही मुकुललाई होईन सहकारी ठग् रवि लामिछाने लाई गर्नुपर्छ।

    • @Advanture3
      @Advanture3 2 дні тому +2

      Ta kasko paaltu kukur hose ? Ra bhukeeraheko xas ?

    • @ishworshrish6846
      @ishworshrish6846 2 дні тому

      @@Advanture3 tah bhukdai xas ...sala bheda kukur

    • @bheshrajguragain853
      @bheshrajguragain853 2 дні тому +1

      Vag झोले

    • @lands86
      @lands86 День тому

      अ बे 😡😡प्रतिवेदन सार्वजनिक नहुदै कहाँ बाठ थाहा भो झोल बहादुर लाई कि त्यो सहि र गलत भन्ने? आउदो 19 गते त बल्ल बैठक बस्दै छ !

  • @user-bl5cm7mf1z
    @user-bl5cm7mf1z 2 дні тому +34

    मुकुल ढकाल ले जे गरे सहि कुरो गर्नु भयो

  • @yubrajtimalsina2888
    @yubrajtimalsina2888 2 дні тому +12

    घरकाे कुरा घरमा सल्लाह नगरिकन छिमेकी लाई कसैले पनि भन्दैन।

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 2 дні тому +5

    जसोभयपनी परदेश खारेज गर्नैपर्छ!

  • @s727hnepal9
    @s727hnepal9 2 дні тому +2

    सबै नेपाली लाई आग्रह छ फेरि अर्को पटक जिताउन आग्रह छ हामी सबै नेता को झोले हो सन्सार को सबै भन्दा धेरै दिमाग भाको बिर गोर्खाली 😂😂😂😂😂

  • @kedargautam1987
    @kedargautam1987 2 дні тому +7

    रिजल्त जेसुकै होस, पार्टी बारे सहि बोल्ने कोहित हुनुपर्छ।

  • @shrechanprabhat
    @shrechanprabhat День тому +1

    स्वतन्त्र पार्टी आज नभय भोलि जसरी पनि यो पार्टी फुटेकै राम्रो स्वतन्त्र पार्टी अहिले बिमाले हो स्वतन्त्र पार्टी हो।

  • @TilakPokhrel-sq2in
    @TilakPokhrel-sq2in 2 дні тому +4

    सरकार मा जानु गलत होइन किनकि कुनै एउटा नया मान्छेलाइ नया गाडी दिनुस के उस्ले त्यो गाडी सजिलै सङग चलायेर जान सक्छ ? सक्दैन तेस्तै रा स्व पा पनि राजनिति मा नया हो । सरकार मा गयेर केहि सिक्ने मौका हो किन कि 21 सिटे ले अरु के नै गर्न सक्छन र ।बरु अब लोकप्रिय हुनलाइ दुइ चार वटा ठुल माछा का फायेल पल्टायेर कार्बाहि अगाडी बडाओस । येति गर्दा यदि सरकार छोडनु पर्छ भने छोडदिने ।

  • @jayaanaj345
    @jayaanaj345 2 дні тому +4

    03:54 पार्टी प्रतीको बेमानी र अपरिपक्व कदम नै यही हो ।

  • @shambhuacharya9514
    @shambhuacharya9514 День тому +7

    यो Yoho tv पनि कान्तिपुरको भाइ हो

  • @shivakumarrai9027
    @shivakumarrai9027 День тому +1

    १००% सही हो रास्वपाको सह कारी ठगीले बिबेक सिलनै बन्ने बाटो तय भैसकेको हो । जीबी + रबि साथै डि प आर्यल ,बुर्ला कोटीकै कारण ईलामको उपचुनाव बाटै प्रस्ट छनी ?

  • @-Rr1990
    @-Rr1990 2 дні тому +7

    महासचिव र पार्टीको अनुशासनमाथी प्रश्न उठेको पक्कै हो। पार्टीभित्र रहेका विभिन्न समितिले महासचिवको मुल्याकंन गर्ने हो नकी सभापति वा अन्य सदस्यले। तर YOHO TV मा रा.स्व.पा. प्रति नकरात्मक धारणा राख्ने विश्लेषकको कमि देखिएन 🤌🏽

    • @lands86
      @lands86 День тому

      पक्कै पनि पार्टी भित्र गठन गरिएका समितिले पार्टी का हरेक व्यक्ति माथी नजरअन्दाज गर्न सक्छ यदि गल्ती गरेको खण्डमा त्यसैले महामन्त्री लाई स्पस्टिकरण सोध्ने काम गलत हैन !

  • @naradadhikari6215
    @naradadhikari6215 День тому

    मुकुल ढकालले जे भने सहि भनेका छन सत्य बोल्दा कार्वाही हुन्छ भने मुकुल को लागि धेरै ढोका खुल्ला छ 😄🌺🙏

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3b День тому +1

    रा स्वतन्त्र पार्टि मा सत्ता को बलमा साँसद र केन्द्रीय सदस्य मा रबिको बहुमत होला तर मुकुल को भनाइ एकदम सहिछ

  • @ramghimire4498
    @ramghimire4498 День тому

    मुकुन्ड जि को कुरामा सत्यता छ तर वहाले केन्द्रिय समितिको बैठकमा छलफल गरि मात्र आम जन्तामा ल्याउनुथियो । पद र सक्ति भाड फाड गर्नु परे अब आउदो अधिभेसन मा गरे हुन्छ नि

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k День тому +1

    येदि मुकुल माथी कारबाही भए रास्पा रबि बाट जनता को विश्वास भरोसा टुटने र रबि ले आफनो खुट्टामा आफै बन्चरो हानु हुन्छ

  • @taraneupane3646
    @taraneupane3646 День тому

    ❤🎉❤🎉❤ डा मुकुल को प्रस्ताव जनपक्षीय छ।

  • @user-hx4zk7gb2u
    @user-hx4zk7gb2u 2 дні тому +6

    #रबी लामीछानेज्यु को, काम्को रफ्तार देखेरा, थुलो पाटि का आँखा पोलेर, मुकुल, लै, करेन्त् दियको जस्तो छ! आवश्यक कामगर्नुकै, लागि नयाँ पाटि बनेकोहो!! मात्रै प्रती पछ, का लागि होईना!!

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q День тому

      Mukullai karbahi nagarnuhos

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q День тому

      Shattama gayera rabile Kam garena bhanne Manis Ra swo pa KO janmai birodhi ho subexuk hoina

  • @shrestharajesh6372
    @shrestharajesh6372 23 години тому

    मुकुललाई कारबाही गर्नुनै रबिको राजनीति समाप्त लेखेर राख ! काम भन्दा बेसी गफ र स्ट्न्ड गर्ने पार्टी

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 День тому

    जेसुकै भन्नुस प्रचण्ड र शेरेकाे कार्यकर्ताले रविलाई साथदिन्छन

  • @nareshmalla1956
    @nareshmalla1956 День тому

    श्वार्थपुर्ण रुपमा स्थापित दलको हवीगत यहि हुने त हो।✊📢

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 2 дні тому +10

    जस्ले जे भनेपनि पाटिमा पेसनगरि पैलेनै रिपाेट सार्बजनिक गर्नु १००%गलतहाे,प्रतिस्पर्दाकाे राजनितिमा गाेपनियताकाे पनि ख्याल गर्नै पर्छ नत्र पाटि चल्दैन

    • @mrppant-ct9nj
      @mrppant-ct9nj День тому +1

      अनि पार्टी मा पेश गरेकाे भए जनताले के भनेका रहेछन भन्ने हुबहु रिपोर्ट आउँथ्यो त? आफू अनुकूल मा बुँदा मात्रै राखेर अरु हटाऐर रिपोर्ट ल्याउथे कि? ए जनताको आवाज र सुझाव मा पनि गाेपनियता चाहने अनि राजनीति कस्काे लागि गरेकाे त जनताको लागि कि विदेशी काे लागि ? जनतालाई गाेपनियता चाहिन्छ कि पारदर्शिता बढि। गाेपनियता भनेकाे निश्चित ठाउँहरुमा मात्रै चाहिन्छ भने पारदर्शिता हरेक ठाउँमा चाहिन्छ ।

  • @Reke666
    @Reke666 День тому

    हेर्दै छुम नया भनाउदा हरुको चर्तिकला ।

  • @kumarghale9223
    @kumarghale9223 День тому

    महामन्त्रीको प्रतिवेदनले रा स्व पा मा जुन भुकम्प आएको छ यो पार्टी लाइ जिताएर पठाइने जनत र आशावादी आम नेपालीले कल्पना गरेको कुरा थिएन तर एउटा साचो बिषय चै के भने जुन सुरुआति चरणमा रा स्व पाको स्थान थियो हाल त्यो खस्किदो अवस्थामा छ। सरकारमा सहभागी नहुदा पार्टी लाइ राम्रो थियो, जुन बिश्वाश थियो त्यो कायम नै रहने थियो तर सरकारमा सामेल भै सके पछि सबैले देखिने गरि बाचा अनुसार नै काम गरि देखाउन सक्नु पर्ने थियो तर हुन् सकेन।
    अब भने पार्टीका अध्यक्ष लगाएत पार्टीका संपूर्ण पददिकारी एवं सदस्यहरुले मिलेर प्रतिवेदनलाई सार्वजनिक गर्दै र भएका भुल हरुलाई सुधार्दै चुनावको बेला गरेका बाचाहरुलाई पुरा गर्ने बाटो तिर अघि बढनुको बिकल्प छैन।
    सरकारबात बाहिरिएर गन्हाएका पुराना पार्टीहरु साथ छाड्दै कडा प्रतिपक्षको भूमिकामा जानु पर्छ जसले ८४ को अभियानलाई सार्थक गर्ने छ भन्ने मलाइ लाग्छ।

  • @biradhikari5466
    @biradhikari5466 День тому

    रा स्व पा मा अाउने मित्रहरूमा पटी सपार्न अाउनुहोला हजुर तर कसैकोखोल वडेर पाटी बिगार्न ननअाउन बिनम्र अनुरोध जन्ताले अासगरेको पाटी ठुलादलका मित्रहरूले सकाइदेलान हजुर गम्भीर भयर सोच्न समेत अनुरोध । साथै डा मुकुल जि को प्रतिबेदनको बारेमा सोच्नु राम्रोकुरालाइ क्रमस लागू गर्दैजानु तर मुकुल जि माथी कार्बाही ननगर्न रबी जि तथा अरुनेता जि सोच्नुस पाटीलाइ हानीहुन सक्छ हजुर नमस्कार ।

  • @teksubba9958
    @teksubba9958 День тому +1

    सत्यबोल्नु पनि सहि ठाउमा बोल्नु पर्छ मित्रहरू ।

  • @madanshrestha9145
    @madanshrestha9145 День тому

    आफ्नो अबस्थाको उत्थान, रा स्व पा पार्टीको पटन हुने राजनिती गर्दै छ रास्वपा सभापति

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 2 дні тому +2

    सत्य बोल्दा मुकुल लाइ कारबाही गर्ने वारे वा घण्टी ?? सत्य बोल्ने मुकुल लाई हार्दिक सलाम!😂😂😅😅

    • @lands86
      @lands86 День тому

      कसरी थाहा भो सत्य र गलत?

  • @bklalit5630
    @bklalit5630 День тому

    Dr मुकुन्द ढकाल ले जे गरेको छ राम्रो छ उहाँले जनता काे आवाज भन्नु भयो काे

  • @chandrashorrai2723
    @chandrashorrai2723 День тому

    मुकुल ढकालले उठाको कुरा सहि छ, यत्ति बेला रा स्वा पा एक कदम पछि सरेर आफ्नो गलती माथि समिक्षा गरेर अघि बडेन भने रा स्वा पा यो भन्दा अघि जाने देखिन

  • @user-zd9yv4fo3f
    @user-zd9yv4fo3f День тому

    Rabi sir hajur gindabad 🙏🌹💐🌺💐🌹🙏 jai ghanti

  • @dependralamichhane4727
    @dependralamichhane4727 День тому

    अरु मिडिया भन्दा yoho ले रास्वापा को निकै खन्डन गरि भन्छ,तीनिहरु को आन्तरिक कुरा हो र पाटी को भबिस्यमा हुने गल्ती भन्दा सुझाब बाट अहिले नै बलियो बन्दै जानू महामन्त्री को भनाइ हो,बा हरु को पछी लाग्लाने पाटी देस र जनतालाई फाइदा पुर्याउदैन त्यो बा हरुको राजनीति ले बताइराछ त हो,तेसमा रास्वापा मिसीन हुदैन भन्ने नै हो।

  • @mahadevsharma4793
    @mahadevsharma4793 День тому

    मुलुक ढाकालले प्रतिबेदन जुन दिएका छन् १००% ठिक छ । तर बाहिर ल्याउने कुरामा पार्टी मा छलफल गरेर मात्रै ल्याएको भए राम्रो हुने थियो । तर यत्तिको बिषय लाई लिएर अहिले उनि लाई कारबाही गर्दा , रास्वपा जनताको नजरमा धेरै नै गिर्ने निश्चित छ।कारबाही गर्न हुँदैन है ।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 День тому +1

    मुकुलकाे सचेतता नपच्छ्याएरास्वपा र अरु पाटिमा के फरक हाे?

  • @KaluSGhale
    @KaluSGhale 2 дні тому +1

    घन्टी अब घण्टा बन्दै छ !

  • @suraz555
    @suraz555 День тому

    मुकुल ढकालको प्रतिबेदन १००% सत्य छ।रास्वपाले अध्यन गर्नु जरुरी देखिन्छ। नत्र आशलाग्दो पार्टी बर्बादी तर्फ जानेछ।

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 День тому

    गाँड तन्त्र नै खारेज गर्न पर्छ
    राजतन्त्र सहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बालेनलाई बनाउन पर्छ अब❤️🇳🇵

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj День тому

    मुकुल को प्रतिबेदन ठिक छ सुरु वात देखिनै रासपा पाटिको एजेन्डा जनता को लागि थिएना र छैना

  • @deviprasadchaulagain8798
    @deviprasadchaulagain8798 День тому +1

    Dr मिश्र को कुरामासत्यता छ

  • @shankardahal8578
    @shankardahal8578 2 дні тому +2

    Mukul le janatako kura boleko jasto lagyo malai chai

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 дні тому

    रास्वपा कि बेलैमा सचिनु पर्छ कि बेलैमा सकिनु पर्छ |

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb День тому

    मुकुल ढकाल ले पार्टी लाई बुझाएको प्रतिवेदन जनता को अवाज हो

  • @janakthagunna5640
    @janakthagunna5640 2 дні тому

    मुकुलको प्रतिबेदन सहि छ

  • @milanrai8164
    @milanrai8164 День тому

    अब धेरै हल्ला खल्ला नगरे हुन्छ। यिनिहरुलाई कसैले सक्नु पर्दैन । आफै सकिने हो। ढाका कुमार अनि मुकुल ढकाल पछि स्वर्णिम को पाल सम्म सकिन्छ।

  • @princeprince7318
    @princeprince7318 День тому

    अरु केही हैन यस्तो कदम चलेमा रविको राजनीतिक यात्रा यही सम्म हुनेछ।

    • @tilakkhadka3980
      @tilakkhadka3980 День тому

      मेरो बिचारमा मुकुल,रबि दुबै ठिक छन तर रास्वपा फुटेको हेर्न चाहनेको चाहि मागपुरा भयन रास्वपाले पैसा र पदको लागि राजनिति गरेकोहोइन कसरि फुट्छहो ?

  • @anuptamang1797
    @anuptamang1797 День тому

    मुकुल सर लाई पट्टि बाट निकाल्नु पर्छ किन कि आफ्नो घरको कुरा अर्काको घरमा लानने अर्काको घरमा गएर आफ्नो कुरा लगाउने

  • @chakrarai9092
    @chakrarai9092 День тому

    मुकुल नै सबै हो र रा स्व पा मा ? समितीको कमि कमजोरी सबैले छलफल नगरी किन सार्बजनिक गरियो ? कार्बाई गरे फरक पर्दैन !

  • @XETTRY-boy
    @XETTRY-boy День тому

    अब घन्टीले पेन्टगनतिर गएर घण्टा हल्लाए हुन्छ। नेपालमा हल्लाउने ठाउँ सकियो अब।

  • @srproductionpresents9350
    @srproductionpresents9350 2 дні тому +16

    काम छैन मुलाहरुको। अब राप्रपा आउनु पर्छ बलियो भर🎉🎉🎉

    • @adhigurung8769
      @adhigurung8769 День тому

      Ghantako auxa raprapa jholey mula raswapa rapra pa Congres yemale mawobadi Vanda chor thag fataha haru ho raja dekhayera afno politics career banaune khatey haru yaha sab ka sab fataha chor thag vrasta haru ho abo Kei garxa desh ra jantako Lagi vane balen shah Durga prasai harule garxa haina vane yo party saty yesma jholey jhamte harule jhan sunauxa Kei gardaina

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e День тому

      Yes friend 🇳🇵🇳🇵❤❤

    • @thankforeverything4752
      @thankforeverything4752 День тому

      ​@@user-js2ik3mt5eरासपा मा नेता इमान्दार आउनुपऱ्यो जो बिवाद बाट भुक्त होस ।

    • @user-wq2lz4mz6s
      @user-wq2lz4mz6s День тому

      Sabai rabiko samsad haru rapra pa ma well come xa

    • @user-wq2lz4mz6s
      @user-wq2lz4mz6s День тому

      Hamro party kamjor parne lai khuching ramro bayo jai halo

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 2 дні тому +1

    मुकुल ढकाल ले सहि कुराे गरेकाे हाे हिजाे काे रबि लामिछाने र सत्तामा भाकाे रबि फरक देखियकाे छ जन्ता ले रबिकाे अास टुङ्गियकाे छ रबि काे भित्रि बाहिरि कुराे रहेछ बिदेस गयका लाई नेपाल अाय टिकट हामी पठाउछाै भन्ने सत्तामा पुगेसि टुच्च टुच्च गर्ने अाउन मन भय अाफै टिकट काट्ने अाउने भने काे बिर्सेकाे छैन

  • @ajayagamingkp4572
    @ajayagamingkp4572 День тому

    सत्यतालाई हरायर रास्वपाले पार्टीले सकिने मेसो गर्यो।अब पार्टी सुन्य तिर झर्ने।

  • @BishnuEkata
    @BishnuEkata День тому

    पार्टीलाई प्रतिवेदन नबुझाई सार्वजनिक मिडियामा किन जाने महामन्त्री यो गलत छ।

  • @user-hx4zk7gb2u
    @user-hx4zk7gb2u 2 дні тому +1

    #भनेपछी पुरानै हरुले हालीमुहाली गरेरा लुतेरा पोकापारेरा अस्ताब्य्स्ता बनायको हेर्नुमन्छ!! बोरि भीत्रा कुयको आलु छ, भने, त्यो आलुलै फाले कै थिखुन्छ!! नत्र सबै आलु गनाउछ!!

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w День тому

    पाटि भित्र गर्नुपर्ने कुरा पहिला मिडियामा गर्ने कस्तो खालकाे बुद्धि हो याे मुकुलकाे🙏🔔

  • @tulgurung5652
    @tulgurung5652 2 дні тому +1

    मुकुल ढकालले जो गरिरहेको क्रियाकलाप सुहाउँदो थियो । र उहाँको बुदागत सहिनै थियोे । तर प्रदेश हटाउने कुरासँग उहाँको केही गलत बिष्लेषण गर्नुभएको हो

  • @laxmibhatta3655
    @laxmibhatta3655 2 дні тому +3

    यो देशमा सत्य बोल्नेको कहिल्यै जित हुदैन... जसले चाकडी गर्यो चाप्लुसी गर्यो नहुने झुट कुरा गर्यो त्यसैको जित हुन्छ.... मुकुललाई कारवाही गर्यौ भने तिमीहरूको पार्टी सकियो।.. जनताले निकै रूचिपुर्वक हेरिरहेका छन।

  • @ShreeprasadLamichhane
    @ShreeprasadLamichhane День тому

    मिडिया देखी झोलेहरू सारा लागेका छन रास्वपालाई सिद्दियाउन। रास्वपा भनेकै रबी हो। अरू कुनै माईकालालको दम छैन। मुकुल ढकाल बिकेको होकी जस्तो लाग्यो मिडीया त बिकेकै छन।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 День тому

    अनुसासन काे बारे पाटि ले जन्न पर्छ माहाँ मन्त्रि भएर पाटिकाे राय नलिए काे हाे भने कार्वाई गर्न सकिन्छ हावा तालमा हाेईन

  • @dhirendragiri-rm6xo
    @dhirendragiri-rm6xo 2 дні тому

    पार्टीको बारेमा जनताको बुझाई के छ भनेर जाँचबुझ गर्न लगाउने प्रतिवेदन पछि याे डण्डा लगाउनु गलत हाे कम्तिमा केन्द्रीय कमिटीको बैठक वसेर छलफल पछि याे बिषय उठान गर्न पर्थ्थाे।

  • @funbeast6991
    @funbeast6991 День тому

    त्यो केही पनि हैन, Dr. मुकुल ढकाल समिक्षा यात्रा गर्दा धेरैले नचिनेका भएर भाइरल हुने मेसो हो । दल भित्र कुनै पनि समस्या छैन ।

  • @madanshrees1978
    @madanshrees1978 2 дні тому +4

    रा स्व पा ले कम्युनिस्टको निति अगालेकाे छ र?प्रतिबेदन खुल्ला गर्न नपाउने?लोकतान्त्रिक दलहाे भने प्रतिबेदन खुल्ला गर्दा फरक पर्दैन।

    • @lands86
      @lands86 День тому

      त्यसैको छलफलको निम्ति नै असार १९ गते पार्टी को केन्द्रिय बैठक बोलाइएको छ त अनि महामन्त्री जस्तो पार्टीको खम्बा ले प्रतिवेदन बुझाउन नपाउदै मिडिया बाजि गर्नु गलत नै थियो !

    • @mrppant-ct9nj
      @mrppant-ct9nj День тому

      तेहि त भनेकाे यहाँ केही घण्टी का फ्यानहरु पार्टीको गाेपनियताकाे ख्याल गरेन अनुशासन भंग गर्याे तेसलाई कार्वाही हुनु पर्छ भन्दैछन। अनि जनताको आवाज मा गाेपनियता चाहिने पारदर्शिता हुँदैन भने, याे जनताको लागि काम गर्न पार्टी हाेकि विदेशी काे लागि। याे घण्टीले चुनाव ताका आफ्ना एजेन्डाहरु अहिले कति कतै चुईक्क पनि बाेलेकाे छैन भित्र भित्र माओवादी वा कमाउनिष्ट कै रुप र बाहिर यस्ता एजेन्डा राखि जनतालाई भ्रम पारि चुनाव जितेकाे जस्तै लाग्छ।

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j День тому

    रा,स्व,पा,ले निर्धक भैरकाम गरोस भन्ने चाहना जनताले यो पार्टीलाई बहुमतमा परराउ ,अाफनो सामर्थ्य देखाउन थोरै सांसद लिएर पुराना पार्टीको अाड लिएर सरकारमा जानू बाध्यता हो ।यो पार्टीले के गर्यो? भन्नू भन्दा शिक्षा,गिर्ह,स्वास्थयमा हुन लागेको सुधारको पर्यास हेर्नू morning shows the day .

  • @chakgurung3175
    @chakgurung3175 День тому +3

    रबि ले गर्दा नै रा.स्वा.पा. चिनेको हो ,रबिले त्यत्रो काम गरिरहेको आँखा फुट्यो

    • @srinivasmylapilli4842
      @srinivasmylapilli4842 День тому

      k gareko xa 1 kunai gatilo kam ko nam bhannu ta mitra andha bhakt bhayer kati din bitauxau

    • @mahendrashrestha5192
      @mahendrashrestha5192 День тому

      हामी एउटा नयाँ परिवर्तन आउँछ भनेर आश गरेका छौ न त भ्रष्टाचारी लाई पुरस्कृत गर्न को लागि। मुख्य सचिव लाई भ्रष्टाचारको मुद्दा लागे पानी सो सर अर्को पद सृजना गरी नियुक्ति किन दिएको। यस्तो कम रोकिन छ भनी सरकारमा गएको हो भनी सोचेको थियों।
      रवि पनि त्यही दन्याङका मुला रहे छ।

  • @user-vn9jl7ck6d
    @user-vn9jl7ck6d 2 дні тому

    सङगियता जनता लाई चाइयकाे छइन पाटिले साेचने बेला

  • @sitaneupane3970
    @sitaneupane3970 День тому

    मुकुल ढकाल ले सहिभन्नु भयकोछ रबिलाई यमालेकांरेस र माआेबादि सिध्याउन खोजेकाछन् भोलि पार्टिनै सक्न सक्छन्

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 День тому

    रबिले मुकुल ढकाल लाई कार्वाई गर्न हुँदैन सरकार छाेडेर बाहिर जानू ठिक

  • @smartlifenepal.5552
    @smartlifenepal.5552 21 годину тому

    प्रतिबेदन पहिला पार्टी मा लानु पर्थियो, बाहिर दिनु गलत हो, अहिले महामन्त्री लाई कार्बाई नगर्दा राम्रो, अनि अहिले सर कार छोड्नु हुन्न, कि त पहिला नै न आउनु पर्थियो, अहिले गुट को खेल नगरौ, यदि रबि सर हटायर अरु आय मा यो पारी लाई जन्ता ले बिस्वास गर्दैन, 84 सम्म रबि नै सभापती हुनु पर्छ अब सछियर काम गर्नु पर्छ, अहिले अरु ले आँखा नलगाउ , जन्ता ले अरु जस्तै हो भन्ने भ्रम चिर्न कोसिस गरौ

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf 2 дні тому

    कति दि ? याे पुरना दलहरुकैे बिकल्प हाे। अब याे सिद्दिने नै छनक हाे।

  • @user-xz1lb6qv2c
    @user-xz1lb6qv2c День тому +2

    मुकुललाई कारबाही नगरी चेतावनी चै दिनु पर्छ, आन्तरिक छलफल बहस गराएर मात्र मिडिया मा बोल्न पर्थ्यो।

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 День тому

    तिम्रा सहकारी सभापति ले हाम्रो पार्टी अरु को जस्तो पार्टी होइन।सबै कुरा पार्टी भित्र नै सिमित राख्ने ।मुकुल ढकाल ले मिडिया मा ल्याउदा फेरि के को टाउको दुखाइ सहकारी मास्टर लाइ?

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l День тому

    रबि ठिक छैन अब रासोपा सकिन्छ किन कि मुकुल ले सहि बोल्नु भको छ ❤❤❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 День тому

    मिश्रजीको विश्लेषण ठिक छ।❤

  • @DilipShrestha-gb2gd
    @DilipShrestha-gb2gd День тому

    Rashwo pa Lai vot. Aaudina

  • @yubrajpandey3948
    @yubrajpandey3948 День тому

    बिश्लेषक पनि रास्वपाको खेदो खान्नेलाई नै छाने छ 😂😂😂

  • @rameshmagar488
    @rameshmagar488 День тому +2

    मुकुल ढकाललाई कारवाही गर्नुपर्छ। पहिला पार्टीभित्र छलफल हुनुपर्छ। त्यो भन्दा पहिले मिडिया बोल्नु पर्ने के छ यो चाहिँ चासोको विषय हो

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul День тому

    रबि जतिको घमण्डि नेपालमा कोहि छैन आफुले मात्र जानेको अरुलाइ त केही आउदैन अरुलाइ मन पनि भन्ने आफुलाइ चाहिँ प्रश्न गर्न नि नहुने यस्तो नि हुन्छ अब रबि सक्यो

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 2 дні тому

    महा मन्त्री ढकाललाई कारबाही गर्नु गलत हो।रास्वपा केपि प्रचण्डको पछि लाग्नु भनेको रास्वपा सकिने हो?

  • @bikramkarki3089
    @bikramkarki3089 День тому

    जनता को आवज बोलेको भनेर !हुन्छ का भन्ने बिधि होला प्रक्रिया होला !पाटी मा छलफल हुनु पर्दैन !

  • @bhaktamalla8985
    @bhaktamalla8985 2 дні тому

    रास्वपा धेरै गेयर र कम ब्रेक लाग्ने गाडी हाे।

  • @gangaramlimbu842
    @gangaramlimbu842 2 дні тому

    डा. स्वर्णिम वाग्लेलाई सकुनी भन्ने कुन पशु गोरू रहेछ ?👎👎👎👎 मुकूल होनहार र हिम्मती व्यक्ति हुन जे गरे ठीक गरे । जय घण्टी !!!

  • @satyachitra
    @satyachitra День тому

    हामि जे गर्छु खुल्ला गर्छौ अरु पार्टिजस्तो गोप्यमा केहि गर्दैनौ , हाम्रापार्टिका हरेक कुराहरु सबैले थाहा पाउनेगरि छलफल चलाउछौ भन्ने रबिले किन कारबाहि गर्न खोजेको ?

  • @user-uf4oh7pe5x
    @user-uf4oh7pe5x День тому

    Yesto television ko bishwash garnu hunna hai ...kantipurko Bhai ho yo

  • @umatimsina2221
    @umatimsina2221 День тому

    मुकुलकाे कुरा ठिक भए पनि तरिका गलत भयाे , खेत बनाईदिए पछि खानचै मैलेनै धेरै खानु पर्छ भन्ने स्वणीमकाे घुमाउराे भाकाले कल्याण हुदैन , अरुलाई सम्मान गरि आफू सम्मानित हुन सिकाै, कुरा सुरुमै मिडियामा ल्याउनु मुकुल बिकेकाे अनुमानछ ।

  • @nishashrestha7509
    @nishashrestha7509 2 дні тому

    😭🇳🇵सबै मिलिजुली भागबन्डामा एकातिर सरकारमा बसे पछी देखियो अर्कोतिर यो देखेर मन मनै एमाले काङ्ग्रेस ले खसी काटेर खाने भयो भोज

  • @birazadhikari
    @birazadhikari День тому

    Dhakal’s analysis is right !

  • @shyamdas8506
    @shyamdas8506 2 дні тому +1

    रवि सचियेन भने 84 मा पता साफ हुनछ

  • @XETTRY-boy
    @XETTRY-boy День тому

    स्वर्णिम रा स्व सिध्याउनलाई नै काङ्ग्रेसले प्रयोग गरेको हो नि त। हेर्दै जानुस् के के हुनेवाला छ!

  • @devmayathapa1230
    @devmayathapa1230 День тому

    यक्दम सहिभनुभो

  • @MadhuThapa-to5to
    @MadhuThapa-to5to День тому

    Jaya ghanti

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i День тому +1

    Good🎉🎉🎉❤❤❤❤

  • @narsinghkhati2619
    @narsinghkhati2619 2 дні тому

    Dr.mukula Dhakal ko vanai ma m 100% sapot xa