राष्ट्रिय स्वतन्त्र पार्टीको चुनौती कि अवसर ? | Sunya Samaya | Rastriya Swotantra Party|Mukul Dhakal
Вставка
- Опубліковано 29 вер 2024
- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनौती कि अवसर: युवराज घिमिरेको विश्लेषण
#sunyasamaya #yubarajghimire #rsp
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
नागरिकता कसुरमा पक्राउ पर्दा सिरोहिया सङ रबिले दुस्मनी सांधियो भनेर रुने ,नागरिकता बिसयमा पक्राउ पर्दा प्रेस स्वतन्त्रता हनन भयो भनेर रुने तिमी लाई नागरिक ले के भनेर चिन्ने ? के भनेर बुझ्ने? के त्यो उचित थियो र? तिम्रो कुरा अब जनता ले पत्याउनै छाडिस्के ,र बार भाइ मध्ये कुन भाइ पर्यौ तिमी? म पनि तपाईंको प्रसंसक थिएं, तपाईंको हरेक अन्तर्वार्ता र vdo एकदम चाख मानेर सुन्थे,हेर्थे ,पढथें,र बिश्वास पनि गर्थे, हामी जस्तो साधारण मान्छेले पनि नागरिकता किर्तेमा अदालतले पक्राउ गर्न आदेश दिए बमोजिम उनी पक्राउ परे भन्ने बुझ्यौं तर तपाईं जस्तो विद्वान ले त रबिले दुस्मनी साधेंको र प्रेस स्वतन्त्रता माथिको दमन बुझ्नु भएछ,तपाईं चुक्नु भयो कि हामी सर्वसाधारण नागरिक चुक्यौ बुझ्न सकिएन,तपाईंको शालिनता भित्र पनि केही षडयन्त्र लुकेको रहेछ रबिप्रती भन्ने महसुस भयो, र सिरोहिया प्रती को त्यो पक्छपोषण तपाईं लाई तेति सुहाएन,खैर त्यो तपाईंको सिरोहिया प्रतिको आस्था हो,तेसमा भन्नू केही छैन,तर त्यो अभिव्यक्ति सुनेर दुख साथै निरास लाग्यो तपाई प्रती,अब त्यो सम्मान तपाईं प्रती रहेन।
Ini Dalaal hun, iniharko media na chaleko xa na paisa bnayeko xa….
Tehi pani Rawaf ustai xa, Kun Kun Embassy , InGO bata Donation khairaheka xan…. Achamma xa kapaal fulisakda, nati natina bidesh gaisakda pani desh ko dalaali garna xod dainan….
siroriya ko analysis lyaunu paryo
Siroriya ko nagarikta ko barama k Bhanu huncha, jhola
बाह्र भाइ प्रत्रुकारे ।।।।।तिम्रा जेठु
दाजुको नागरिकताको विषयमा बिस्लेशन गरेको खोइ । रबिको नाम त सुन्नै नहुने भुक्न सुरु गरि हाल्नु पर्छ ।
12 vai ..afnai bisleson garira cha .yiniharuko naitikata vanne kahi hunna ki kya ho
हजुर पनि के कम 12 जना दाजुभाइ को जेठो पर्नु भयो क्या र😊
Timro dimag kaile aucha ho khedo matra gareako xa ..😮😮
Aeae jholey tero bau lai ramro matravanu parney
पहिलो कुरो तपाईं बाह्र भाइको मध्य जेठो दाइ हो तपाइहरुको कुरा कसैले सुन्दै वाइयाद
Ani k khana ako ta sunna?
भाई तपाईलाई सम्मान साथ भनौ । रविका हावा र कुतर्कका स्टण्ड भन्दा तार्किक र सान्दर्भिक विश्लेषण गर्ने युवराजको कुरा सुन्छौ ।
Does anyone bother to listening the stooge of Kailash Sirohiya ? He has no moral authority lecturing others.
Ghanta
सिरोहिया को नागरिकता किर्ते को बिसयमा पनि केही जाओस न त सर, सहि के हो गलत के हो?
पार्टी भित्र को सामान्य सुदिकरण होयो
पहिलो कुरो यो १२ भाइ मध्यको एक हो र रविको विरोधी हो। त्यसैले यस्ले बोलेका कुनै कुरा विश्वास गर्न अयोग्य छन।
Lol ani tero baje ko bheda hunu parne?
कठो बरा बुद्धि । हुन र रविका झोले हौला ।
युवराज घिमिरे ४० वर्ष पत्रकारीता गरेका मान्छे हुन् क्या । यस्ता रवि उनको पत्रकारीताको अवथिमा हजारौ आए गए ।
Ae hora naya jholey
A discredited old man babbling nonsense again. To be fair, he is only defending his paymaster Kailash Sirohiya everyone knows it.
पाटी नेतृत्वले सबैलाई मिलाएर लौजानेर आफ्नो कमिकजोरी लाई करेकस्न गर्दै जानू यदी यो गरिएन भने पुरानार नयाँ मा के फरक भयोर ।
Bebeksil sajha bata mishra ji raprapa pasey....rasopa bata rabi amale pasdai chan
Is he ever going to discuss about his boss Kailash Sirohiya forged citizenship? Not a chance. This demented old man is Rishi Dhamala in disguise 😂
सिरोहिया को नागरिकता ko bare ma pani bishleshan aaune chha bhanne asha chha
kantipur ma kailash lai pakrada press swotantrata hanan bhayo ..... sanchar griha ma dharpakad vayo bhanera bhaneko kura lai ali khulayera bisleshan garidinus na.
Terima jhole... 12bhaiko matiyar..
रबिका झोलेहरुले, टिकाराम यात्रि सँग मुकुल ढकाल को 1 बर्ष अगाडिको अन्तरबर्ता हेर तेसैको प्रतिफलस्वरूप यो प्रतिबेदन आएको हो र ती सबै प्रश्नको घेराबन्दीमा पार्टीलाई पार्ने काम रबि लामीछानेले गरेका छन त्यसैले येसको जबाफ र जिम्मेबारी पनि रबिले नै लिनू पर्छ नत्र पार्टी धोस्त हुदैछ
Kehi vayeko xaina party. Party ley survey gareko matra ho, Mukul batho vayera media highlights huna aako matra ho….
Samasya samadhan gardai janey ho, improvement hudai janxa….
Timi harulai khai k ko nasa ho, yio desh barbad hos kehi vayena Rabi chai agadi aaunu vayena..
Baru Desh barbad ho 84 pugna lageka buda neta ko ego hurt hunu vayena..
Thukka mula
@@chasingwisdoms6032. I 100% agree. The RSP will go from strength to strength.
म सधैं हेर्छु सरको विश्लेषण राम्रो लाग्छ।।।
Mukul dhakal janata ko awaj ho hekka rahos
भाईहरु को व्यवस्था गर युबे
True analysis Dr saab
👏👏👏
Right satyaho badhai chha hajurprastota jiu.
यो पनि 12 भाइको आसेपासे हो