दिपिका को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈 🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🌈🙏🎉🎉❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बसन्त भाई कुलेन्द सर नवराज सर दिपिका बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
३ जना अग्रज हस्तिहरु सङ्ग एक्लै भिडेकी हाम्री दिपिका😅❤❤ जब सम्म सास रहन्छ तब सम्म दिपिका ले जहाँ पुगेर गित गाएपनी हेर्न छोड्ने छैन दिपिका को फ्यान हु❤❤यस्तै राम्रो राम्रो गर्दै जानू दिपिका धेरै माया छ ❤❤ कुलेन्द्र जि बसन्त जि को कुरा धेरै पहिले देखि फ्यान हु❤❤❤सबैलाई सम्मान छ 🙏🙏🙏😘😘😘😘
आज दिपीका जी को दिन भरीमा 3 ओटा गित सूनी यौ एउटा आउ है प्यारा दशै मा घर अर्को खर बारी मा खर छ र अर्को ईन्दैणी मा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ🌹🌹🌹🌹🌹
सबै कलाकार अग्रज हुनुहुन्छ मेरो जिल्ला का बसन्त थापा भाई नवराज पन्त सर कुलेन्द बिक्र सर र प्यारी दिपिका बयम्बु बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ चार जना कलाकार हुनि भन्ने इन्देणी मा धेरै रमाइलो हुन्छ मेरो जिल्ला का बसन्त थापा भाई काे गित धेरै मनपर्छ मलाई मन पन्ने कलाकार यिनै चार जना हुन जय नेपाल जय भगवान् ❤😂😂😂
वसन्त दाजि र कुलेन्द्र दाजिप्रति सधै सम्मान छ उहाँ हरु लाइ टिका टिप्पणी गर्ने मेरो हैसियत कहिले पनि हुदैन तर वसन्त दाजि ले शब्द अघि पछि चाहि पार्नु भयो (हिड्छौ कि त छोड्पत्र लेखेर - चर्के का पाउ बाउ आमा देखेर पहिलो लाइन )( अनि दोस्रो लाइन मा हिड्छौ कि त भन्नु पर्ने मा चर्के का पाउ बाउमा देखेर हिड्छौ कि त छोडपत्र लेखेर भन्नु भयो तर कुलेन्द्र दाइ ले चाल पाउनु भएको हो गित को शब्द अघि पछि भयो भनेर 😊😊😊❤
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family; ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple; ❤❤❤❤❤❤ Beautiful singing. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
दिपिका बैनि लाइ सारै मन पर्छ सब्दकि खानि सोरकि धनि सफल्ताको कामना बैनि🎉🎉🎉🎉🎉🎉
दिपिका को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈 🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🌈🙏🎉🎉❤❤❤
My car vñ LL
दिपिका बयाम्बु हाम्रो गाउँको कलाकार हो।
तीन जना तारा हाम्रा समकालीन साथीहरूलाई बधाई छ। दिपिका बहिनीको भविष्य एकदमै राम्रो देखियो।
कुलेन्द्र बसन्त नवराज ❤❤❤ यो तीन स्टारको सहकार्य पुनः छिट्टै सुन्न पाइयोस् ।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बसन्त भाई कुलेन्द सर नवराज सर दिपिका बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
इन्द्रेणी लाइ धेरै धेरै धन्यवाद यस्तो रमाइलो दोहोरी र दीन दुखी को सहयोग को लागि। ❤
दिपीका बयाम्बु को सबैभन्दा ठुलो फेन मै हुम्ला
यत्तिको काे music quality त्यो हिमालयन लोक स्टार मा पनि थियन।
जय इन्द्रेणी ❤
बस्त र कुलेन्द्र चार आमा बुवा एकसाथ इन्द्रेणीमा ल्याउनु पर्यो छिटो ❤ बस्त र कुलेन्द्र दुबै मीत मितलाई अग्रिम शुभकामना साथै धन्यवाद छ❤मंनबाटै
३ जना अग्रज हस्तिहरु सङ्ग एक्लै भिडेकी हाम्री दिपिका😅❤❤ जब सम्म सास रहन्छ तब सम्म दिपिका ले जहाँ पुगेर गित गाएपनी हेर्न छोड्ने छैन दिपिका को फ्यान हु❤❤यस्तै राम्रो राम्रो गर्दै जानू दिपिका धेरै माया छ ❤❤ कुलेन्द्र जि बसन्त जि को कुरा धेरै पहिले देखि फ्यान हु❤❤❤सबैलाई सम्मान छ 🙏🙏🙏😘😘😘😘
कृष्ण दाजु लगायत सम्पुर्ण मा सम्मान छ राम्राे दाेहाेरी 👌👌👌💐💐💐❤️❤️❤️🙏🙏🙏🙏🙏
आहा मार्मिक दोहोरि❤❤❤
👌👌👌♥️♥️♥️♥️👈️👈️👈️👈️🇳🇵राम्रो दोहोरी👈️👈️
सार्है राम्रो
सारै राम्रो दोहोरी अग्रज हरुमा मेरो उच्च सम्मान छ साथ सम्पूर्ण टिमलाई शुभकामना
आज दिपीका जी को दिन भरीमा 3 ओटा गित सूनी यौ एउटा आउ है प्यारा दशै मा घर अर्को खर बारी मा खर छ र अर्को ईन्दैणी मा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ🌹🌹🌹🌹🌹
दिपीका को घरमा लोजानू❤❤❤
Beautiful Deepika❤❤❤
Wow nice video ❤❤❤❤
कुलेन्द्र जी दिपिका मेरिहुन तपाईं ले गितमा मात्रै है
Sarryy ramro dhohori congratulations❤❤❤ all team lai
Basant bhai, you are great.Best wishes.
सबै कलाकार अग्रज हुनुहुन्छ मेरो जिल्ला का बसन्त थापा भाई नवराज पन्त सर कुलेन्द बिक्र सर र प्यारी दिपिका बयम्बु बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ चार जना कलाकार हुनि भन्ने इन्देणी मा धेरै रमाइलो हुन्छ मेरो जिल्ला का बसन्त थापा भाई काे गित धेरै मनपर्छ मलाई मन पन्ने कलाकार यिनै चार जना हुन जय नेपाल जय भगवान् ❤😂😂😂
All the best 💐 🙏
Wow कति रमाईलो हो प्रखर प्रखर गायक गायीका को साथमा ईन्द्रेणी परिवार 🌈🌈🌈🌈🌈❤❤❤❤
सारै रमाईलाे दाेहाेरि सबै जनालनई
धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई❤❤❤
आहा su pop 🍂🍂🍂🍂🌿🌿🌿🌿🌿🍁🍁🍁🍁🍁🍀🍀🍀🍀☘️☘️
आहा ❤बधाई तथा शुभकामना ❤❤ दीपिका ❤
❤Basanta
सलाम गर्छु तिनै श्रष्टा लाई
मलाई लाग्छ यो गीत इन्द्रेणी
पहिलो पटक वजो होला
सम्मान सम्पूर्ण मा ❤❤
Good lokdhore
Super dohori congratulations all teams 🎉🎉🎉🎉🎉🎉❤❤❤❤
❤❤❤ wwwoooww
नया पुराना सबै कलाकार सबैलाई समान दृष्टिले स्थान दिने एउटैमात्र कार्यक्रम ईन्द्रेणीको जय-जय होस 🙏🙏
नमस्ते सम्पूर्ण आदरणीय आगर्ज विशिष्ट कलाकार हरुमा दश औंला जोडी पुन दर्शन नमस्ते
आज एकदमै मजा आयो
धन्यवाद छ सम्पूर्ण टीम लाई
दशैं दिशेस दोहोरी आउँदैन इन्द्रेणिबाट
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤
अहिले सम्मकै रमाईलाे दाहाेरि हाे❤❤❤ ईन्देरि नहेरि त खान पनि खान म कति दिन त बिर्सकाे छु खान खानपनि यस्तै राम्राे दाेहरि अबल गायक गाईका अति राम्राे छ
Man maya khoe Sachai Man maya le indreni xodeko hora Man maya na vayera indreni Sunsan vako xa jaye indreni All team ❤❤❤❤❤
Samman chha sabai lai🙏🙏🙏👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जय ईन्द्रेणि
Wowowo so nice songs perfect singer kulendra bk .❤
Wow
पसतुति त सारई रमाईहाे तर नारिले नारिकई बुजनुहाे दिपिका पुरूसभनेकात यस्तईहुन गितकाे रमानटिङ गितमई सिमित सारई रमाईलाेदेखियकाेछ ईन्द्नि टिमलागायत कलकारटिमकाे जयहाेस❤❤
भाग दुई पनि आउनु परो
Beautiful ❤❤❤❤
धेरै धेरै बधाई छ दोहोरी का राजा हरु लाई र इन्देणी टिम लाई
मनमाया थारो खै
टप कलाकारहरुको लागि माया चाँहि खै धेरै देखिएन किनकी दर्शकले चिन्नु भएको छैन जस्तो लाग्यो।।
Amazing indreni program
Very nice
वसन्त दाजि र कुलेन्द्र दाजिप्रति सधै सम्मान छ उहाँ हरु लाइ टिका टिप्पणी गर्ने मेरो हैसियत कहिले पनि हुदैन तर वसन्त दाजि ले शब्द अघि पछि चाहि पार्नु भयो (हिड्छौ कि त छोड्पत्र लेखेर - चर्के का पाउ बाउ आमा देखेर पहिलो लाइन )( अनि दोस्रो लाइन मा हिड्छौ कि त भन्नु पर्ने मा चर्के का पाउ बाउमा देखेर हिड्छौ कि त छोडपत्र लेखेर भन्नु भयो तर कुलेन्द्र दाइ ले चाल पाउनु भएको हो गित को शब्द अघि पछि भयो भनेर 😊😊😊❤
Jay hosh indareni
❤❤एकदमै राम्रो दोहोरी हेर्न पाइयो आज फेरि ❤❤❤
Good evening everyone
Jaya indreni
धेरै राम्रो दोहोरी
सुपप ❤❤
❤❤❤🎉🎉
Like you best wishes
lok dohori ko namunaharuko jamghat gajab lagyo shubhakmna...
kati ramailo dhohori congratulations all team lai 👌👌👌👍👍👍👍👍🙏🙏🙏🙏🎉🎉🎉🎉💐💐💐💐❤️❤️❤️❤️❤️
Dami xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Deepika Magar my febret ❤❤
बसन्त थापा को स्वर धेरै राम्रो छ,
स्वर साधन हो, शब्द यात्रा हो र लक्ष गन्तब्य हो।
महत्वहिन गितले गायक गायिकाको तौल बढाउने गर्दैन।
❤❤❤❤❤❤❤⁰wow lovely
Dherai mitho dohori 🎉🎉🎉🎉
wow dami ❤❤❤
Very nice song 🎉🎉🎉🎉
❤❤❤❤nice
जय इन्द्रेणी❤❤❤
Wow nice song
❤❤❤❤ ramro indreni
🎉🎉🎉
🙏🙏🙏🙏👍👍👍👍👍💕💕❤️❤️❤️🌷🌷🌷🌷
❤❤❤ great song thank you all
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
❤❤❤ अग्रज कलाकार प्रति नमस्कार🙏
Jay indredi ❤❤❤❤
Good
Dami
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family;
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple;
❤❤❤❤❤❤
Beautiful singing. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Dammi👏🤞🤞
Nice
लोक दोहरी सर्जक एवम गायक वसन्त थापा गायिका दिपिका को ठुलो फ्यान हुँ म
🙏🙏🙏🙏❤️❤️❤️❤️
❤❤❤❤❤❤🎉🎉🎉
Wow❤❤❤❤❤
❤❤❤
ईन्द्रेनीकाे नियमित स्राेता हु म ।
माेहन खड्का र राधिका हमालकाे दाेहाेरि चाहियाे सर अब
🌈🌈🌈🌈नयाँपुस्ताले पनि सिक्ने कि
💕💕👄👄🙏👄👄❤️❤️❤️
Dipika ko voice chahi mannai parchh tesai official hudaina ni
Dipoka dohorima pela hai
. . . . . . . . . . . . . . . . . . . .
अग्रज भनेको तेसै होइन अग्रज भएको अहिले का ठुटे छाडा गायक हरुले सिक्नु अर्गानिक दोहोरी कस्तो हो भन्ने
दिपिकाकाे बिबाह भएको छैन र?
Kina bhe garni hora
3 Haha Rathi haru sanga ..DEEPIKA baini le Eklai SABDAH Le AXU..AXU Parin Baini lai DHANYEBAD..!
krishna kandel sir tanahuko mandirako git kahile ho up load garne youtubema ta xaina indrenima gayeko
मनमायालाई त इन्द्रेनीमा देखिदैन त इन्द्रेनीबा ट निस्केकी हुन र ???