आजको दोहोरि 1 सेगेन नछुटाइयो हेरियो सबै भन्दा पहिले मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ हजुर लाइ जति सम्मान गरेनि पुग्दैन म सङ्ग कृष्ण दाइ लाइ सम्मान गर्ने कुनै शब्दनै छैन !कृष्ण दाइ शिर झुकाइ हजुर को खुट्टा मा ढोग छ❤❤❤❤ लोग दोहोरी का राजा राजु परियार दाइ लाइ धेरै धेरै सम्मान छ राजु दाइ इन्द्रेणी मा आउदा इन्द्रेणी झन उज्यालो हुन्छ !आज को दोहोरि राजु दाइ र मन्दिरा बहिनिको धेरै राम्रो छ मन्दिरा बहिनिको सफल्ताको अग्रिम शुभकामना छ❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤❤!इन्द्रेणी का का राजा र रानि कृष्ण दाइ र भाउजु प्रत्तिमा कन्डेल ज्यु लाइ हिर्दय देखि नै सम्मान छ ❤❤❤ बिरामि दिदि लाइ शिघ्र स्वस्थ लाभको कामना छ😢😢😢😢यो दिदि को श्रीमान काहा हुनुहुन्छ पिलिज यो दिदि को सम्पर्क मा आउनु होला र आफ्नो श्रीमती को उपचार गरिदिनु होला पिलिज😢😢😢 !म छाति खोलेर भन्छु जसले कृष्ण दाइ को लागि नराम्रो सोच्नु हुन्छ ,जसले इन्द्रेणी का कृष्ण कंडेल ज्युले भाका चोरे भनेर आरोप लगाउने !अनि कृष्ण कंडेल ले पैसा खायो यसो गरे उसो गरे भन्ने हरु पिलिज यस्तो काम हेर्नु होला कृष्ण कंडेल को मिहिनेत कृष्ण कंडेल को काम कृष्ण कंडेल को कति बेला खाना कति बेला निन्द्रा कति बेला तिर्खा लाग्छ आफ्नो शरिलको ख्याल नगरि नेपाली जन्ता दुखि गरिब को भगवान यसरि सहयोग गर्नु हुन्छ जसले कृष्ण कंडेल ज्यु लाइ नराम्रो भन्ने हरु सबै पापि कुकर्मि अधर्मि हुन जसले कृष्ण कंडेल ज्यु लाइ नराम्रो भन्ने हरु यस्ता यस्ता भेडियो हेर्नु होला जय इन्द्रेणी जय कृष्ण दाइ !सम्पुर्ण बिरामी हरुलाइ स्वस्थ लाभको कामना छ 😢😢!
राजु परियार जस्तो बरिस्ठ र लोकप्रिय गायकसंग पहिलो पटकमै दोहोरी गाउन पाउनु नै मन्दिरा बहिनिको सौभाग्य हो जस्तो लाग्छ बहिनिको सांगीतिक भबिस्य सफल रहोस् हार्दिक शुभकामना मन्दिरा बहिनिलाई
नवदुर्गा भवानीले हामि सबैको रक्षा गरुन हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु मन्दिरा थापा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉
सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु को प्रस्तुति मा बन्ने हरेक सृजना प्रस्तुती हरु सुनमा सुगन्ध उत्कृष्ट हुन्छन आजा को प्रस्तुति एकल लोक गित गायकि र गायिका मन्दिरा जि लाइ दोहोरी तर्फ मिठो साथ हौसला दिनुभो निकै उत्कृष्ट प्रस्तुती लाग्यो 👍🙏🙏🙏
लोक स्वोरसम्राठ 🙏🙏🙏🙏🙏 ।सबै इन्रेनी परिवारमा 🙏🙏🙏🙏 ।म सात समुर पारीबाट कार्य बेस्तता को बाबाजुत 7:04 समयले भ्यायसम्म सबै प्रस्तुत हरु हेर्छु र आजको एकल राजुजिको एकल प्रस्तुती जस्तो गित तेस्तै शब्द रहेछ।राजु तपाइ लोक्सङ्गितको कसिलगायर चम्काउन पर्दैन नानी मन्दिरा उज्जल भबिस्यको कामना।
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤❤ Beautiful singing by lovely and sweet singer Mandira ji and Lok Shor SAMRAT RAJU ji. ❤❤❤❤❤ Mandira ji really sang beautifully. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
आजको दोहोरि 1 सेगेन नछुटाइयो हेरियो सबै भन्दा पहिले मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ हजुर लाइ जति सम्मान गरेनि पुग्दैन म सङ्ग कृष्ण दाइ लाइ सम्मान गर्ने कुनै शब्दनै छैन !कृष्ण दाइ शिर झुकाइ हजुर को खुट्टा मा ढोग छ❤❤❤❤ लोग दोहोरी का राजा राजु परियार दाइ लाइ धेरै धेरै सम्मान छ राजु दाइ इन्द्रेणी मा आउदा इन्द्रेणी झन उज्यालो हुन्छ !आज को दोहोरि राजु दाइ र मन्दिरा बहिनिको धेरै राम्रो छ मन्दिरा बहिनिको सफल्ताको अग्रिम शुभकामना छ❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤❤!इन्द्रेणी का का राजा र रानि कृष्ण दाइ र भाउजु प्रत्तिमा कन्डेल ज्यु लाइ हिर्दय देखि नै सम्मान छ ❤❤❤ बिरामि दिदि लाइ शिघ्र स्वस्थ लाभको कामना छ😢😢😢😢यो दिदि को श्रीमान काहा हुनुहुन्छ पिलिज यो दिदि को सम्पर्क मा आउनु होला र आफ्नो श्रीमती को उपचार गरिदिनु होला पिलिज😢😢😢 !म छाति खोलेर भन्छु जसले कृष्ण दाइ को लागि नराम्रो सोच्नु हुन्छ ,जसले इन्द्रेणी का कृष्ण कंडेल ज्युले भाका चोरे भनेर आरोप लगाउने !अनि कृष्ण कंडेल ले पैसा खायो यसो गरे उसो गरे भन्ने हरु पिलिज यस्तो काम हेर्नु होला कृष्ण कंडेल को मिहिनेत कृष्ण कंडेल को काम कृष्ण कंडेल को कति बेला खाना कति बेला निन्द्रा कति बेला तिर्खा लाग्छ आफ्नो शरिलको ख्याल नगरि नेपाली जन्ता दुखि गरिब को भगवान यसरि सहयोग गर्नु हुन्छ जसले कृष्ण कंडेल ज्यु लाइ नराम्रो भन्ने हरु सबै पापि कुकर्मि अधर्मि हुन जसले कृष्ण कंडेल ज्यु लाइ नराम्रो भन्ने हरु यस्ता यस्ता भेडियो हेर्नु होला जय इन्द्रेणी जय कृष्ण दाइ !सम्पुर्ण बिरामी हरुलाइ स्वस्थ लाभको कामना छ 😢😢!
राजु परियार जस्तो बरिस्ठ र लोकप्रिय गायकसंग पहिलो पटकमै दोहोरी गाउन पाउनु नै मन्दिरा बहिनिको सौभाग्य हो जस्तो लाग्छ बहिनिको सांगीतिक भबिस्य सफल रहोस् हार्दिक शुभकामना मन्दिरा बहिनिलाई
सही कुरा ❤❤❤❤🎉🎉🎉🎉
❤❤❤.🎉..😢.😮..😅.😊
Pemagurung❤❤@@rambudhathoki1063
नवदुर्गा भवानीले हामि सबैको रक्षा गरुन हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤
हाम्रो तनहु को चेली इन्द्रेणी सम्म पुग्नु भएछ Best off luck baini ❤
Good..game 😊
wow
देशको गहना राजु परियार खोइ कुन शब्दले बयान गरु 🙏🙏🙏🙏🙏
मन्दिरा बहिनि लाई इन्द्रेणी मा देख्दा खुसी लाग्यो 🎉🎉❤❤❤❤❤बिजय दशमी को सम्पुर्ण मा धेरै धेरै सुभकामना😍🙏🙏❤️❤️💓💓💓💓💓
स्वार सम्राट राजु परियार नभ प्रतिभा मन्दिरा को निकै मिठो दाेहाेरि ❤❤ बधाई छ
मन्दिरा बहिनी र राजु परियार दाजुको दोहोरी सुन्नपाईयो धेरै धेरै खुशी लागेको छ लमजुङ र तनहुँ को दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक शुभकामना छ लोक गित छेत्रकै बादसाह राजु परियार सङ्ग मन्दिरा नानिको दोहोरी अतिनै खुसी लाग्यो नब दुर्गा भवानी ले कल्याण गरुन,,, हार्दिक हार्दिक शुभकामना
मिठो गाउनु भयो मन्दिरा बैनी ले राजु जि को के कुरा गर्नु लोक सम्राट शुभकामना छ🎉❤जय इन्द्रेणी 🎉❤
अग्रज कलाकार राजुु परियार सर र प्यारी मन्दिरा थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
मन्दिरा थापा बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ मन्दिरा थापा बहिनी जय नेपाल जय भगवान् ❤❤❤😂🎉🎉
आहा क्या मीठो दोहोरी गाउनु भो राजु सर बहिनी र इन्द्रेणी होल टिम र त्यहाँ आउनु हुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
Mandira sis ra raju daju indrani ma dekhda khusi lagyo badhai xa mandira sis lai🎉🎉
सारै मीठो गित गाउनु भो शुभकामना ❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु मन्दिरा थापा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉
धेरै दिनकाे पतिक्षा यछि मन्दिरा बहिनिकाे गित शुन्न माैका मिल्यो शुभकामना बहिनी 🎉🎉🎉🎉
मन्दिरा नानि स्वर पनि मिठाे छ अनि गाउने सईलि शब्द धेरै राम्रो छ
जय इन्द्रेणी❤❤❤ सारैढिलो भो किस्ण जी
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Jab yo nanu ko voice sun6u Mero mutu mai 6oyeko feel hun6,RAJU ta great artist matrai haina great human being ho ,respect n love a lot
सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु को प्रस्तुति मा बन्ने हरेक सृजना प्रस्तुती हरु सुनमा सुगन्ध उत्कृष्ट हुन्छन आजा को प्रस्तुति एकल लोक गित गायकि र गायिका मन्दिरा जि लाइ दोहोरी तर्फ मिठो साथ हौसला दिनुभो निकै उत्कृष्ट प्रस्तुती लाग्यो 👍🙏🙏🙏
लोक स्वोरसम्राठ 🙏🙏🙏🙏🙏 ।सबै इन्रेनी परिवारमा 🙏🙏🙏🙏 ।म सात समुर पारीबाट कार्य बेस्तता को बाबाजुत 7:04 समयले भ्यायसम्म सबै प्रस्तुत हरु हेर्छु र आजको एकल राजुजिको एकल प्रस्तुती जस्तो गित तेस्तै शब्द रहेछ।राजु तपाइ लोक्सङ्गितको कसिलगायर चम्काउन पर्दैन नानी मन्दिरा उज्जल भबिस्यको कामना।
तनहुँ कि बहिनी मन्दिरा थापा मगर को उज्ज्वल भबिश्यको शुभकामना
दिषति बिहिन मन्दिरा बैनिलाइ अग्रिम सफलताको शुभकामना
छ ! ❤❤❤🍇🍇🍇🍒🍒🍒
आउँदै गरेको विजय दशमी
उपलक्ष्मा सम्पूर्ण दर्शक तथा इन्द्रेणी परिवारमा हार्दिक
शुभकामना टक्र्याउँदछु ❤
जय नेपाल आमा ❤❤❤
उज्जल भबिस्यको शुभकामना मन्दिरा बैनिलाई
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
Wow supper Dami 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍 vagawan Krishna vagawan da da hajur 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍
Kati khusi layo aja Nepal kai king raju daju rw mandira sis
राजु र मन्दिरा बीच सुन्दर दोहोरी
❤❤❤lamjung ko name nai KAAFI cha thank u so much dear lovely bhai raju pariyar ❤❤❤thank u all
pidit chhan savai bichara he bgagawan sabaile sahayog garidinus jay ho indreni
मन्दिरा बैनीको सांगितिक यात्रा सफल रहोस
आज भने कृष्ण दाइ को नाच हेर्दा हेर्दै राति बितेको थाहि पायन❤❤❤❤कृष्ण दाइ हजुर लाइ मेरो कोटि कोटि नमन छ❤❤❤❤❤
❤❤❤🎉🎉🎉मन्दिराकाे गित्लै सबैले मन्पराइ दिनुहाेला🙏🙏🙏🙏
अब दुई चार ओटा द्सै बिदेस दोहोरी आउन हुन परो इन्देणी बाट हामी बिदेश तिर हुने लाई गाउ घर तिर भएको महसुस होला नि
बहिनीको उत्तरोत्तर प्रगतिको शुभकामना
जय इन्द्रायणी जय गीत जय सङ्गीत
इन्द्रायणी बाट दुई चार वटा दसैँ समन्धी गीत सुन्न पियोस् हामी परदेशी हरुको लागि
बधाई छ नानीलाई ❤❤
क्यान्सर भएको बहिनीलाई सहयोग मिलाेस सहयोगी लाई सलाम छ बिचारा बहिनीको याे हाल्त हेरेर मेरो रसायाे जय नेपाल जय भगवान् ❤😂🎉🎉
Mandhira bahini ko pragati ko subhakamana.
हजुर हरु दुबई जाना लाई धन्यवाद छ
Super song
कसै कसैलाई त भरखरै श्रीमती मरेको खबर सुनेको थियो तर । माईलो पो गरेर हिड्दो रहेछ त हो ।
Damicha 👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏👍💯💯👍💯👍💯👍💯👍
Wow mandira baini indrani ma dekhiyo khusi lagyo❤❤
लोक प्रिय राजु दाइ सँग गाउन पाउनु भनेकै सौभाग्य हो बुनु र जो कोहीले यस्तो टक्कर लिन जोतोले सकिदैन पनि so good luck sis and best of luck 🙏♥️
Raju dai Aaya see indrani indrani jasto lak6 great singer ❤❤❤
Raju pariyar❤❤❤❤
Shubhakamana mandira bahini tpaiko sangitik yatra safal rahos❤❤❤
आहा सारै मन छुने गित राजु दा इ र बहिनि धेरै धनेबाद
Aaha mitho dohori Mandira bahini ko 👌👌 dherai, dherai shuvakamana 🙏♥️
Raju king
भबिस्य सफल रहोस मन्दिरबहिनीको हार्दिक शुभकामना छ
हामीले बिरामी लाग्यो भन्ने छिटै चेक्प गन्नु भने निकाे हुन्छ बिरामी लुकाउनु हुदैन ज्यान जान्छ चाडै जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
Raju ji lai sadhay astai jawani sang geet gayii rakkkhnu hoollla ramro xa
Super.nice.dohory.raju.dai❤
Good morning everyone
Nikki utkrista lagyo ajako prastuti
Good luck both of you
Jaya indreni
बहिनी लाई सर्वप्रथम त त्यहाँ सम्म पुगाउने मान्छे लाई धन्यवाद छ
Much respect to both you ❤❤
Wow raju di
Ati ramro prastuti God bless you your further future nanu
कैले अाउछ भनिर पर्खिराको थिय अाजा अायछ सम्त हेर्छु अब
🙏🙏🙏👍👍👍👍👏👏👏😊sath sathyei dashaiko suvakamna🎉🎉🎉💐💐💐sabyeijnama
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤❤
Beautiful singing by lovely and sweet singer Mandira ji and Lok Shor SAMRAT RAJU ji.
❤❤❤❤❤
Mandira ji really sang beautifully. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
wou दामी दोहोरी कति राम्रो सोर मन्दिराको😮😮❤
Hamro gau ko baini dhari maya
Hat’s up sampurna indreni team members laai naya Pratibha haru laai yesari legend singers haru sanga gaune abasar dinu bhako ma bises gari Krishna jiiii laai dherai dherai dhanya baad ❤❤❤❤❤jay indreni ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो दोहोरी गित
Man maya khoe ki indreni chhodeko ho Man maya na huda sunye vayo indreni ❤❤❤❤
धेरै राम्रो दोहोरी बधाई छ
बधाई छ चेलीलाई 🍂🍂🍂🍂🍂🍂🍂
Hamro tanahun ko bahini 👍️👍️❤❤
बैनिको स्वर मा दम छ,अफलताको कामना
सम्पूर्ण सयौगी हात हरू लाई मूरी मूरी धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow ❤❤❤❤❤
Dami xa madhira nanu❤😂❤❤❤❤❤
यस गितमा कृष्ण कडेल केटा संग नाचेकाे देखियाे । अचम्मै भयाे त ।
Congratulations and best of wishes
Best of luck Mandira bahini ..
Good luck mandira bahinilai
Sari mito git gaunu vayo 🎉🎉
Ramro layo hamri bhamad ki chali le raju ji sanga daro nekai uutkrista gaunuvo❤❤❤
Beautiful song❤ and best of lcuk❤❤❤👌
🙏🙏
मृगौला पिडित तथा ट्रान्सप्लान्टको सुबिधाअनुसार उपचारको लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटि भक्तपुरमा छ । 🙏🙏
सहयोगी मनहरूलाई धन्यवाद
Aaha hamro tanahune cheli
Supe.nice.dohori.raju.dai
Krishna ji lai dhanne bad ati ramri gaune Mandira bahinilai imdteni manmauka deko ma
मन्दिरानानिकोसफलताकोकामना।
Dami xa
Raju dai is ma
My favorite singar 🎉🎉🎉
Ekdam ramro xa baiheniko shower
Amazing indreni program
Super dohori
Barist Dohari gayak samrat Mr Rajupariyar vs Mandira thapa Magar super Hit Dohari songs indreni kathamandu Nepal
Good mandira nani Koshish ajhai jari rakha
😊😊
Like karo
जय इन्दिरा अगादी बद दै जानू है भग बान ले साथ दिनेछन धन्नेबाद