नेपालका आर्मी शाही सेना प्रहरी हरु किन कुरा नबुझेका हुन विगतका ३०बर्ष देखि काँग्रेस एमाले ले के गरिरहेको छ र भर्खरै उदाएको युवा शक्ति लाई निमोठ्ने काम गरी रहेको छ को असल काे खराब यति पनि थाहा नपाउने के देश काे रक्षा गर्छौ एमाले कांग्रेस का नेताहरू ले देश बेचेर खाई सके देशको नदी नाला बेचे उद्योग बेचे युवा बेचे अब तिमीहरू लाइ पनि वेच्छन् अनि थाहा पाउने छौ बेलैमा बुद्धि विवेक प्रयोग गरी असल काम गर आफ्ना छोरा छोरी हरुको भविष्य को लागि असल नेतालाई साथ देऊ
नेपाली काग्रेस र एमाले ले नेपालको पुलिस प्रशासन, आदलत, मानव अधिकार, आयोग सबै हस्ताक्षर गरे छ कास्की जिल्लामा बाट देखिएको छ,र यो भष्ट्राचार सरकार पत्री आशा र भरोसा किन गर्ने हामी नेपाली जनताले,
प्रहरीले आम नागरिकहरूलाई दमन गरेको कहिल्यै विर्सनेछैनौँ । भनिन्छ नेपाल प्रहरीला नेपाल र नेपाली नागरिकहरूको शान्ती र सुक्षाको लागीहो तर प्रहरीले निर्दोष नागरिकहरूलाई लाठी बर्साउदा ती नागरिकहरूले प्रहरीलाई कसरी सम्झनेछन ?
नेपाल प्रहरि लाइ धिक्कार छ !तपाइहरुको सिनियर को घर मा रैति जसरि राखेको कस्ले फुकुवा गर्यो नेपाल प्रहरि का महिला ट्राफिक दिदि बहिनि लाइ त्यस्तो अवस्ता मा डिउटि नजानु पर्ने नियम कस्ले लागु गर्यो 20 बर्स बाट तपाइ हरु लाइ 16 बर्स मा कस्ले रिटायरमेन्ट को सुबिघा दियो कठै सबै पार्टि को झोले त हुनुहुन्न होला तर खनि उकालि खनि ओरालि एमाले कङ्रेस को झोले हुनुभन्दा रास्ट्र को लागि अगाडि बढ्नुहोस एउटा कुनै महिलाले मोबाइल ले भिडियो खिच्दा वाहा लाइ गिर्फ्तार गर्ने हो भने 2052 को अवस्था हजुर हरु ले बेहर्नु नपरोस जनता जनार्दन बिझिसियोस मेरा पुलिस दाजुभाइ दिदि बहिनि देस सधै ओलि र रमेस लेखक को हाथ मा चल्दैन ❤❤
Dukha xa ho daju vai haru m k vanna chahanxu vane sahi hos mahavarat ko patra ko lagi krishna ko rol kheli pandab ko abasye jit hunxa vanne asa gardaxu
tanasahako din dherai xaina. e police haruko yek yek nam record xa.herdai ja tyo din najikai x.ahileko yo ramesh lekhak vanne tanasaha ko halat k hunxa.samayale bataune xa.
कति महिला सहकारी पिडित छ त्यो न देख्ने कति महिला पैसा न पाए र बेघर भए कति त दबाई खाने पैसा न भए र मरे यो नटवर लाल लाई काला पनी जेल मा राखे हुने पैसा खाने बेला मा मैज गरे अईले के नाटक हो।😂😂😂😂
They are asking same questions again and again for no reasons and evidences to lengthen Ravi’s stay in the jail .These vrastacharis sarkhar has taken law in their hands and they are doing misconduct and mischief against the simple juntas .Yo sarkhar tanasahi ho kinaki Olilay supreme court ko orders electric bills ko bareyma overruled gareykai ho ,everyone knows it .Kulman is another tiger now.
K ko dadaghiri ho yeo oli ra shere ko jhola prahari oli ra shere sagai janu parla prahari prashasan harule hos garnu derai e banayeko oli deuwko matra jhola naboknu
अदालतमा अब आगो लगाउनु पर्छ
जय रवि ❤
अब अति भयाे सबै एक हाै जय घण्टी जय रबि
यो लोकतान्त्र हैन अपराधी तन्त्र हो जय रबि जय घन्टि
सारै अन्याय अत्याचार भयो साथी हो, के भएको हाम्रो देशमा
आदी भन्दा बढी जनताहरू भ्रष्ट कांग्रेस र एमालेलाई साथ दिरहेको छ, त्यसैले नेपाल देश कहिल्यै पनि बिकासीत हुन नसकेको हो
जय घन्टी , नडराउनु रबि दाइ, जनता तिम्रो साथमा छ! 🙏👍️🙏👍️
अब कालाे भारतीय नेपाली काँग्रेस र खाउमाले लाई समाप्त गर्नुको विकल्प छैन, यी दुई पार्टीका कार्यकर्ता र यिनका नेताहरु करिब 95% सहकारी ठगीमा संलग्न छन्।
अब मिडियाको साथिहरु पनि एकजुट हुन जरुरि छ। प्रहरीले धेरै मिडिया माथि हातपात गरिसकेको पनि छ।यो सरकार पक्षको दादागिरि हो
जय घंन्टी जय रबी ई-प्रशासन का प्रहरी ले कती अमानवीय व्यवहार गरेका हुन
जागौं नेपाली हो जागौं
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
नेपालका आर्मी शाही सेना प्रहरी हरु किन कुरा नबुझेका हुन विगतका ३०बर्ष देखि काँग्रेस एमाले ले के गरिरहेको छ र भर्खरै उदाएको युवा शक्ति लाई निमोठ्ने काम गरी रहेको छ को असल काे खराब यति पनि थाहा नपाउने के देश काे रक्षा गर्छौ एमाले कांग्रेस का नेताहरू ले देश बेचेर खाई सके देशको नदी नाला बेचे उद्योग बेचे युवा बेचे अब तिमीहरू लाइ पनि वेच्छन् अनि थाहा पाउने छौ बेलैमा बुद्धि विवेक प्रयोग गरी असल काम गर आफ्ना छोरा छोरी हरुको भविष्य को लागि असल नेतालाई साथ देऊ
जये जये होस अत्यन्तै निन्दनिया छ सत्यको jit हुनै पर्छ 🎉🎉🎉
जय घननटि❤जय रबि❤
जय हो नेपाल प्रहरी
यो सबै प्रहरी प्रशासन को दमन हो
रबि को जिन्दावाद जिन्दावाद ❤❤❤❤
नेपाली काग्रेस र एमाले ले नेपालको पुलिस प्रशासन, आदलत, मानव अधिकार, आयोग सबै हस्ताक्षर गरे छ कास्की जिल्लामा बाट देखिएको छ,र यो भष्ट्राचार सरकार पत्री आशा र भरोसा किन गर्ने हामी नेपाली जनताले,
यो त राणा शासन भयो🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय रबि
जय रबि
Papi hun police haru jaye rabi 🔔🔔
खुडा तयार हुदै छ रोक
तेरो बाउलाइ छिनैदे ओई कामि
नेपाल देशको दुर्भाग्या राम्रो नेतालाई सबै जनताले साथ दिदैनन
Be strong Rabi dai🙏🙏🙏🙏🔔🔔🔔🔔❤️❤️💓
Jay ghanti
प्रहरि दमन बन्द गर
Aatyachar vyo 😢😢
❤❤❤❤police le jyadati garna mildaina aja rabiko matra kura haina tamam janata mathi estai tanasahi hunewalaxa
गणतन्त्र यस्तै हो। भोलि जेल जाने पालो यिनिहरुको नै हो। जे नजिर बसायो ठिक छ
देशमा सेना शासन लागू गर्न जरुरी देखियो
कृपया एक चोटी रबी लामिछानेलाई ६२ ६३ को जस्तो आन्दोलन गरेर साथ दिनु होला नेपाल देश र जनताको १००% भलो हुनेछ, अनि मात्र नया नेपाल बन्छ
आगो नलगायेर मावोबादी ले ठीक गर्छ यीनी हरु लाई,
कानुन त सानालाई मात्रै हो ठूलालाई छैन हजुर छैन
एकदम अन्याय भयो
जय रबि जय घन्टी जय नेपाल
प्रहरीको ज्याजति ,ज्याजति,ज्याजति,प्रहरी आफ्नो काम गर्छ।किन प्रहरीको नाममा दाग! यो बास्तमा मिडियाको ज्याजति हो।
अब जाग्यौ साथीहरू यस्तरी भयन लात्ले सम्झाउनपर्छ
एउटा सत्तामा एउटा सडकमा पुलिसले पनि कतिको ढुङ्गा मुढा सहनु हो ! ए के को लाठि हान्छौ हो ब्याङ ब्याङ गोलि हान्दे न ती भ्रष्ट नेताले पालेकाहरुलाई ।
Yo ta ati vayo
सम्पति शुद्धिकरण को मुद्धा लगाउनेहो भने पुरना दललका सबै नेता जेल जानुपर्ने हुन्छ।एटा रविलाई मात्र किन?
हैन !
पत्रकार भाईबैनिहरु,
के गर्या हाे याे पुलिसले ?
यस्ताे त राणा शासनमा पनि हुन्थेन हाेला गांठे ...
दमनकाे पनि सिमाहुन्छ , गणतन्त्र यहिहाे ?
Kp baba good hoo
आब जनता हरु हात हात मा कुरा बनचरो निका ले र आउनु पछृ हतै भयो
Jay nepali janta chor bharast jholeharulai bunga parnuparx jay uba
खाते हरु ले लोकतन्त्र भन्छ के पि र सेरे को नोकर हरु देश को लागि यो पुलिस को केहि काम छैन
रबिमाथी अत्याचार भएको हो जन्ताले देखेको छ
प्रहरीले आम नागरिकहरूलाई दमन गरेको कहिल्यै
विर्सनेछैनौँ ।
भनिन्छ नेपाल प्रहरीला नेपाल र नेपाली नागरिकहरूको शान्ती र
सुक्षाको लागीहो तर प्रहरीले निर्दोष नागरिकहरूलाई लाठी बर्साउदा
ती नागरिकहरूले प्रहरीलाई कसरी
सम्झनेछन ?
ई का दिन गय काग्रेस एमाले को पत्ता साफ भयो अब पक्कै पनि
यो नरभक्क्षी सरकारको अन्त्को लागी सबै जागऊ
अब काङ्ग्रेस एमालेका भ्रस्ट हरुलाई रामराज्य भयो यो देश
La jhole nepali haru sabbai uthnu paryo aba
निषेधित ठाउँमा आन्दोलन गर्नु आउने झोले हरु लाई हान्नु पर्छ
Nepal police vane ko kp oli ko kattu dhune rakhawala haru hun
Rabi sir des khnxu vanera aako
Paxi thahapauxau kina paxi lagxau
Polisea rip
35 बर्ष सम्म भ्रष्टाचार गरेर देश लुटन पल्केका एमाले कांग्रेसको गठबन्धन दुइ तिहाई को सरकार ले रबी माथी राजनितिक प्रतिशोध साधेको प्रष्ट छ ।
jaha laijau rabi tiger ho hamala jaha pani garna sakxa.
अब सकियाे केपिकाे सरकार ।
नेपाल प्रहरि लाइ धिक्कार छ !तपाइहरुको सिनियर को घर मा रैति जसरि राखेको कस्ले फुकुवा गर्यो नेपाल प्रहरि का महिला ट्राफिक दिदि बहिनि लाइ त्यस्तो अवस्ता मा डिउटि नजानु पर्ने नियम कस्ले लागु गर्यो 20 बर्स बाट तपाइ हरु लाइ 16 बर्स मा कस्ले रिटायरमेन्ट को सुबिघा दियो कठै सबै पार्टि को झोले त हुनुहुन्न होला तर खनि उकालि खनि ओरालि एमाले कङ्रेस को झोले हुनुभन्दा रास्ट्र को लागि अगाडि बढ्नुहोस एउटा कुनै महिलाले मोबाइल ले भिडियो खिच्दा वाहा लाइ गिर्फ्तार गर्ने हो भने 2052 को अवस्था हजुर हरु ले बेहर्नु नपरोस जनता जनार्दन बिझिसियोस मेरा पुलिस दाजुभाइ दिदि बहिनि देस सधै ओलि र रमेस लेखक को हाथ मा चल्दैन ❤❤
रबिले लामिछाने पक्राउ पछि जनसमर्थन झन् बढेपछि सरकारमा तीएको छ रविलाई मार्न पनि सक्छ बहानामा
यो पोखरामा सबै पहरिजति के पि कोर सेरेका रइछकिकेहो भैराबामात अलि राम्रो देखिएको थियो
Samajik sanjal ko yugma ta yasto x jantalai purano yugma kasto thiyo hola jantako halat
भरस्ट लाइ किरा परोस्
Dukha xa ho daju vai haru m k vanna chahanxu vane sahi hos mahavarat ko patra ko lagi krishna ko rol kheli pandab ko abasye jit hunxa vanne asa gardaxu
पुलिसको नाममा दब्बा
tanasahako din dherai xaina. e police haruko yek yek nam record xa.herdai ja tyo din najikai x.ahileko yo ramesh lekhak vanne tanasaha ko halat k hunxa.samayale bataune xa.
अतालियाे सरखार बउलाछअब , ।
राणीकाबानहो जनता रोडमा के हुन्छ
Partyko jhole dherai vae paxik pariram ho yo janatako ekata nahunuko pariram
prahari haru dherai damba nadekhau,sarkar khorma jadaixan
Pokhara ma police Daman jyadati dekhiyeko chha tyo police ko brasta dadagiri dekhinchha
Prrahari police ko dadagiri bhrasta chari police lai lakhetna parxa jai janta
yestai jyadatti gardai janu parxa, ani po janta akrosit hunxa ta, santi andolan le kehi hudaina aba yaha
कति महिला सहकारी पिडित छ त्यो न देख्ने कति महिला पैसा न पाए र बेघर भए कति त दबाई खाने पैसा न भए र मरे यो नटवर लाल लाई काला पनी जेल मा राखे हुने पैसा खाने बेला मा मैज गरे अईले के नाटक हो।😂😂😂😂
Terima kukur tero bau Shere tero ama arju tero bau kp sita vhann kukur
यी प्रहरी पनि कति लाचार रहेछन यसरि सामान्य जनता लाई धरपकड गर्दै दुख दिदैछ के गर्न खोज्दैछन भ्रष्ट सरकार र त्यसका निकाय हरू
Jay ghanti Jay rabi
Pokhara police kndra team lai bahiskar gari khali garam dada giri ho
Kp Oli ko gukhane police rip
Hisab kitab behorx bholi parhari le aaj khubai power dekhiraaxx thah paux bholi ko din ma
राणिको राज्एछ
K ho yesto dadagiri
They are asking same questions again and again for no reasons and evidences to lengthen Ravi’s stay in the jail .These vrastacharis sarkhar has taken law in their hands and they are doing misconduct and mischief against the simple juntas .Yo sarkhar tanasahi ho kinaki Olilay supreme court ko orders electric bills ko bareyma overruled gareykai ho ,everyone knows it .Kulman is another tiger now.
K ko dadaghiri ho yeo oli ra shere ko jhola prahari oli ra shere sagai janu parla prahari prashasan harule hos garnu derai e banayeko oli deuwko matra jhola naboknu
Gockna purxa samayra
ठिक गरेछ
Chuplag indian dalal nepal ko barema nabol
Anyaele sima naghisakyo .
Pokhara ko police k gariko ho home minster k vanx
Sidhyo ra sa.pa.ko power machikne bagaude nepali janta
Sakina vyakti ko marela gadi mein bhare raja Rani Nepal mein China team
ठिर गरेछ अराजक भिडलाई
तेरो बाउ ओली लाई शोध गधा
oli sarkae pagalko ho yo pagalle aba jaantabata kunai sahyo paune xin policeharu pani sachata hununhola natra duukha paunu hola
hoina sana lai matra kanu ho nepal ma
Parchand kata gaya
Ko hoixa c d o pkr ko teskoni famly ta holani sadhai oli le paldena hola kyare
Police kukam gareko xa.
Kaski ma kp r sereko setting ka parhari holan r testo bebahr dekhako x butwl t samman gareko dekhiyo parahari le pani
Sub KP ko jhola haru xanta police haru
छाडा महिला र मनपरी प्रचार गर्ने महाठगका पत्रकारलाई राम्रो ठेगान लाउने काम प्रहरिबाट गरेको देखियन !
ठगको किन भिडियो बनाईरा सबै ठगभए पछि भिडियो त बनि हाल्छ नि।
Rip
म सरकार सग यो निवेदन गर्छु कि मेरो भाग को 200 यूनिट बिजली बाट 100 यूनिट बिजली यसलाइ करेन्ट को झट्का लगाउन लाई प्रयोग गरियोस धन्यवाद।
Fulera how are you police Ferrari ke upar inko desh videsh hona isko gaon gorakhnath ke na dhanera