भगवान कुर्दा कुर्दा बल्ल आयो !!! धन्यवाद सपना म्युजिक अनि सम्पुर्ण पुतलिको भट्टी (14) टिमलाइ साएद म मात्र होइन पुरै नेपालिको पर्खाइ थियो बिस्नु दि को गित को धेरै धेरै भन्दा धेरै राम्रो बनेको छ । दि अझै राम्रो राम्रो गित हरु सुनिरहन पाउ हजुर्को जति गित अरु को मन पर्दैन मेरो मन पर्ने गाइका बिस्नु दि बदाइ छ अनि धेरै सम्झना पनि !!!!!!!
वाह,वाह,वाह,वाह,👌👌👌👌ऐती मिठो स्वर छ शब्दमा बयान गर्न सकीन्न । लोक दोहरी क्षेत्रमा बिष्णु माझी जस्तो स्वर की धनी कोही जन्मेको छैन पनि र जन्मीने नी छैन ।स्वर सम्राट कै उपाधि नी सानो हुन्छ उहाँलाई त best of luck all of you
अरु को सय चोट लोहार को एक चोट भनेको यहि हो। हर साल तिज मा हर गायक ले हजारौ गित हरू बजार मा भित्राउछन । ति हजारौ गित सुन्दा को माजा र बिस्नु दिदि को गित सुन्दा को मजानै बेग्लै हुन्छ। मान्छे को रुप होईन मान्छे को प्रतिभा हेरनि हो । 👍👍👌👌👏👏
नेपालमा कसैको नामबाट नै गितहरु सुपरहिट हुन्छ भने उनी बिश्णु माझीनै हुन,,उनको स्वरलाई टक्कर दिन पर्कै गार्है छ सबैलाई ,,धेरै पछी तिजको नाच्ने रमाउनेगीत,,,
मिठो स्वरकी धनी बिस्नु माझी एक लोकपृय कलाकार हुन।स्वर लाई तानेर तरङ्गित आवाजमा गाउन सक्ने एक अदभुत क्षमताकी कलाकार हुन भन्ने मेरो ठम्याई छ।प्रतेक गीतमा उनको विलक्षण प्रतिभा को अनुभूति गर्न सकिन्छ।प्रस्तुत गीतमा पनि मिठो सङ्गीत,मौलिक शब्द र तरङ्गित आबाज को बेजोड संमिश्रण भयेको पाउछौ।सफलताको शुभकामना!!
विष्णु माझीकाे यस्तो स्वर यस्तो काेईलिकाे जस्तो स्वर भएकि गायिका विष्णु माझिकाे गित सुन्दा मनै धुजाधुजा बनाउछ।।।तर यति चर्चाको शिखरमा पुगेकि गायिका कुनै सभा समारोह कुनै पनि कार्यक्रम अनि बाहिर छैन भित्र भित्रै नजरबन्द हुदा अलि मन नै धमिलो हुन्छ ।।।।।।।।।। धेरै राम्रो गित शुभकामना सबै सबै टिमलाई ।।।
Wowowoow गीत भनेको यस्तोपो हो बिष्णु दिदी शुभकामना छ पुतली को भट्टी १४ बल्ल रमाइलो हुन्छ नृत्य गर्ने दिदी धेरै एकदम राम्रो दि लाई पनि धेरै शुभकामना सम्पुर्ण टिम बधाई छ 🌹🌹🌹💞💕
अरुको गीत सुन्दा त्यस्तो कुनै मनम महसुस हुदैन तर बिष्णु दिदी को स्वरमा तिज को गीत सुन्दा छुट्टै महसुस र आनन्द आउँछ। अनि बल्ल तिज आयो झै लाग्छ। वहाँ #बिष्णु दिदी को स्वरम जादु छ।
खै... मिडियाहरु पनि पैसा खाना पाए मात्र इन्टरभिउ लिन जान्छ ए.. मिडियहरु हो तिमिहरुलाई पैसा नै प्यारो छ हैन खोजतलास गर्न नै सक्दैन बिष्णु माझीको हालत के छ कहाँ छ कहिले खोजेका छौँ ....
यो पुतलीको भट्टी को सस्करॅण 14 भाग पुगेछ! 14 बर्ष नै भयो अहीले त पुतलीको भट्टी खाली भो! गीत देखी सबै ऐलेसम्मको मन पर्छ! साॅच्चीकै भन्नुपर्दा बास्तबमा तीजको जस्तो लाग्ने एउटा गीत पुतलीको भट्टी हो! त्यसमा बीस्नु माझीको स्वरको त कुरै नगरौ! शुभकामना अझै यस्तै मीठा गीतहरु सुनीरहनु पाउॅ! साच्चीकै मनपरेर शेयर लाईक र कमेन्ट सबै गरीयो!
बिष्णु माझिको गला भन्दा कम छैन , सुन्दरमणि जीको संस्कृति र माटो छामेर गीत बनाउने कला, ! सुन्दरमणि जी, तपाईं नेपथ्यका अमृत गुरुङ जस्तै नेपालका धेरै भूगोल/संस्कृति चाहार्नुस र आफ्नो सांगीतिक शब्द शिल्पमा उन्नुस ! यो तपाई , बिष्णु, आम स्रोता र देशकै कला क्षेत्रकै लागि खास केहि हुन सक्छ !
अरे वाह लाहुरै गइगयो हमारो सैया बैमानी मायाले मारोनी दैया 👌👌👌 सार्है राम्रो बिष्णु माझी दिज्यू को गीत सुननु को आनंद नै बेग्लै २०७५ हरितालिका तीज को सम्पूर्ण नेपाल परिवार लाई हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु 🙏
सुन्दरमणी दाजु हजुर का शब्द अनि बिष्णु माझी को स्वर कस्सम यती मिठो गित अनि यो अभिनय सबै लाई धेरै धेरै धेरै बधाई छ यो प्रतिभा ले गर्दा म प्रतिक्षा गर्छु पुतलीको भट्टी का भाग
कती राम्रो ,,मधुर गीत ,,विष्णू माझी दी का ।ये हिरोईन और चरी जेललाई माँ की हिरोईन दोनो सेम ड्रेस ,,सेम व्हिडीओ ,,याद आता है ।डोनोही बेस्ट ।मधुर स्वर,मधुर लेरिस ।एक ना भुलनेवाला अनुभव ,,,,,,,पुरी टीम को धन्यवाद । अभिनंदन ।।
कसैलाई बिस्तरा ले पोल्यो भन्छन्
आफू लाई यै पुरानो गीत ले मन छोयो
तीज आउँछ बिष्णु माझी काे याद आउँछ
2081 सालमा सुन्नेहरु हाजिर गरुम❤❤❤
म पनि हेर्छु
२०८१ मा आएर यो गित सुन्ने म मात्र हो कि अरु पनि कोही हुनुहुन्छ हुनु हुन्छ भने यता हाजिर हुम ता
तैत म पनि हैछ
Ma ni xu hai❤
@@nareshghartimagar6988मनि छु❤😊
Ma pani hai
म पनि छु
bishnu majhiko teejko geet super hit xa geetko bol xa maryo ni daiya any way dami xa video
२० ८१ आयर ककसले हेर्नु भयो यो विष्णु माझीको तीज गीत यता हाजिर हौ tw❤❤❤
भगवान कुर्दा कुर्दा बल्ल आयो !!! धन्यवाद सपना म्युजिक अनि सम्पुर्ण पुतलिको भट्टी (14) टिमलाइ साएद म मात्र होइन पुरै नेपालिको पर्खाइ थियो बिस्नु दि को गित को धेरै धेरै भन्दा धेरै राम्रो बनेको छ । दि अझै राम्रो राम्रो गित हरु सुनिरहन पाउ हजुर्को जति गित अरु को मन पर्दैन मेरो मन पर्ने गाइका बिस्नु दि बदाइ छ अनि धेरै सम्झना पनि !!!!!!!
Following you !!
Ma pani
Pppp
पुतलिको भट्टी पसल 20 को पर्खाइमा कोको हुनुहुन्छ।
बिष्णु माझी ❤️
Mee❤
Bishnu majhi KO auudai xa hora geet 😅❤
@@Hubbiess aba xittai aauxa hola
यस लाई भनिन्छ गित ❤❤❤❤
4million now
विष्णु माझी दिज्जू
लाई धेरै धेरै धन्यवाद
बिस्नु माझीको स्वरमा एक किसिमको जादु छ उहाको जति तरिफ गरेपनि काफी छैन सलुत गर्छु बिष्णु दिज्जु हजुलाइ
2081सालमा गीत सुन्ने कोको हुनुहुन्छ
मैले त सुनेको छैन हेरेको चाहिँ छु😂😂
sarai ramro xa
बर्षेनि तहल्का मचाउछिन बिष्णु माझिले साथमा प्यारि निता ढुंगाना Love you 💕💕 nita
बिष्णु माझी पनि स्वतन्त्र भएर स्टेजमा आएर गाए नि हुने सबैले देख्ने गरि!
वाह,वाह,वाह,वाह,👌👌👌👌ऐती मिठो स्वर छ शब्दमा बयान गर्न सकीन्न । लोक दोहरी क्षेत्रमा बिष्णु माझी जस्तो स्वर की धनी कोही जन्मेको छैन पनि र जन्मीने नी छैन ।स्वर सम्राट कै उपाधि नी सानो हुन्छ उहाँलाई त best of luck all of you
आज फेरि रुवायाे याे गित ले 😥😥
कुवेत देखि हेर्दै छु🙏🙏
मिठो स्वर कि धनी bishnu majhi लाई कहिले आम दर्सक ले देख्न पाउला किन नजरबन्दमा राखे होलान यो सबैको चासो को बिसय बनेको छ।
💜💜💜💜💜😍😍😍😍😊
2078 मा पनि बबाल
मचाई रहेको छ💥👌
next level teej song 🍂🍁❣️
२०८० मा आएर यो गीत सुन्ने छपक्क लागेर हाजिर लगाएर जाऊ है ।
❤@@@@@@
Ma xu😬😀😀😬😬😀
❥︎❥︎❥︎❥︎
😂😂😂😂ma ho
अरु को सय चोट लोहार को एक चोट भनेको यहि हो। हर साल तिज मा हर गायक ले हजारौ गित हरू बजार मा भित्राउछन । ति हजारौ गित सुन्दा को माजा र बिस्नु दिदि को गित सुन्दा को मजानै बेग्लै हुन्छ। मान्छे को रुप होईन मान्छे को प्रतिभा हेरनि हो । 👍👍👌👌👏👏
Ramji Bk g yak dam shaie 100% ho
nice
nice song bisnu di
Ramji bk bro yak dami right things lekhanu vo 100℅ sahie ho 👌👌👌
Ramji Bk
बिष्णु माझी लाई मन पराउने जती यता हात उठाम त ✋
Malai 100% man parxa
bipin sagar me
molai pni ati man parxa
ma pane
bipin sagar ✋✋✋✋
नेपालमा कसैको नामबाट नै गितहरु सुपरहिट हुन्छ भने उनी बिश्णु माझीनै हुन,,उनको स्वरलाई टक्कर दिन पर्कै गार्है छ सबैलाई ,,धेरै पछी तिजको नाच्ने रमाउनेगीत,,,
Sarai man parxa bisnumajhi ko sor
यो गित मनपराउने ले एता हाजिरी लगाम है,,,,,
मिठो स्वरकी धनी बिस्नु माझी एक लोकपृय कलाकार हुन।स्वर लाई तानेर तरङ्गित आवाजमा गाउन सक्ने एक अदभुत क्षमताकी कलाकार हुन भन्ने मेरो ठम्याई छ।प्रतेक गीतमा उनको विलक्षण प्रतिभा को अनुभूति गर्न सकिन्छ।प्रस्तुत गीतमा पनि मिठो सङ्गीत,मौलिक शब्द र तरङ्गित आबाज को बेजोड संमिश्रण भयेको पाउछौ।सफलताको शुभकामना!!
N. ... .nnnnnnnm...................................vgffffffffffffffff
.
@@ramjiji5582 à
@@ramjiji5582 l
aama
@@ramjiji5582 iiii iiiiijkklljj
बिष्णु माझीको तिजको गित पर्खेर बस्नेहरु ले हात उठाउनु त ✋✋✋✋✋
😍😘💑
uyoyrgg
Bishnu Majhi ❤❤❤
Bishnu majhi❤
२०८१ को तीज मा क-कस्ले हेर्दै हुनुन्छ यता आउनु त ❤
यो हो नि गीत त खै अहिले चलेका कलाकार हरु सुन है गीत कस्तो हुनछ तिजको 100% राम्रो छ
ek utkrishta prativawaan Bishnu Majhi❤
जे भन, जे सुकै गर ,, जति पुठो हल्लाउ,, जति कम्मर मच्चाऊ
बिष्णु माझी ले केहि गर्नै पर्दैन वहाँ को स्वर नै काफी छ ,,,,
Dame x
WOW BEST BISHNU MAJHI FAN HARU YATA HAJER HUM TA
Ramesh anuragi ✋✋✋
Bishnu majhi lai media maa lerauna pareyo....2078
विष्णु माझी दिदीको श्वरलाइ सलाम 😍😍😍😍
❤ राम्रो गित गाउने मान्छे भिडियो मा भए पनि देख्न मन लाग्यो
wow! शब्द अनि स्वर अत्ति राम्रो छ,साथमा निता दिको नृत्य को त कुरा नगरम
अग्रिम बधाई यो टिमलाई ....💞💞💞!
विष्णु माझीकाे यस्तो स्वर यस्तो काेईलिकाे जस्तो स्वर भएकि गायिका विष्णु माझिकाे गित सुन्दा मनै धुजाधुजा बनाउछ।।।तर यति चर्चाको शिखरमा पुगेकि गायिका कुनै सभा समारोह कुनै पनि कार्यक्रम अनि बाहिर छैन भित्र भित्रै नजरबन्द हुदा अलि मन नै धमिलो हुन्छ ।।।।।।।।।। धेरै राम्रो गित शुभकामना सबै सबै टिमलाई ।।।
Bastabik kura bahira aauda ramro
विष्णु माजी नेपाली महान गाईका है ये गीत भी सुपर हिट है 👍👍। मे भारत गुजरात से हु
Yes you're rights it's mean culture of Hinduism women accepted ❤️❤️❣️❣️🌃🌃
सरै मिठो स्वर बिष्णृ दिदी को।।😍
बिस्नु माझी नामै काफी छ
मै छोरी रुदै रुदै बेसि मेलैमा सुनेर बिस्नु माझी को गीत सुन्दै
सबै को मन मुटु छुने गित गाउनु हुन्छ बिष्णु दिदी ले सारै राम्रो मिठो लाग्छ । धेरै धेरै शुभकामना दिदि लाई
6
𝐊𝐡𝐮𝐧𝐤𝐡𝐚𝐫𝐫
Oh my god kati ramro music😮
Bishnu majhi ko swor😘👏👏
Nita dhungana ko dance ra acting😘😘
Sabai perfect😘
जब बिष्णु माझीको गित सुन्छु तब तीज आको महसुस हुन्छ। फेरि एकपटक यो तिज को व्रत,दर अनि नाच मा स्वाद थप्देकोछ यो गित ले। धन्यवाद सम्पुर्ण टिम लाई।
बिष्णु माझीका गीत सुन्दा अर्कै आनन्द आउँने
Wow babal teej song bishnu sis ko very nice
सारै मिठो गित छ बिश्नु मझि को गित सरै राम्रो लग्यो मलैइ त्तर एक्दम रुनु सोङ बनौनु हुदोरहेछ रुनु रुनु लगो राम्रो छ गित चै मेरो तर्फ बत😆❤️✨🦋🤭
मिडियामा आउनु पर्यो के बिष्णु सिस ।
गित अनि भिडियो अत्ति राम्रो छ।
तिजको अरु गीत भन्दा यो गित निकै नै रोचक र असाध्यै मार्मिक लाग्यो नेपाली लोक गीतको जगतमा स्वरकि धनी बिष्णु माझी हेर्न चाहनेले 1 लाइक दिनुहोस् ।
Me
Me
@@anjusunar7118 hi
Iiopoo
Roshan
2078 Corona teej 😍😍😍🤩 jailai ta xainau ni kohi
नेपालमा बिष्णु माझी लाइ मन न पराउने को होला र बुढा देखि युबा सम्म
यो पो गित होनि अनि नाच पनि😍😍😍😍😍😍😍😍😍😍😍
अाहा कति रमाइलाे पुतलीकाे भट्टी !
Wowowoow गीत भनेको यस्तोपो हो बिष्णु दिदी शुभकामना छ पुतली को भट्टी १४ बल्ल रमाइलो हुन्छ नृत्य गर्ने दिदी धेरै एकदम राम्रो दि लाई पनि धेरै शुभकामना सम्पुर्ण टिम बधाई छ 🌹🌹🌹💞💕
new dasai sang
@@superrawat6890 1q
Nice ❤
म जुन गित नि सुन्छु सबै गित मा कहिले नि आघाइन दिदी को गित
खुट्टैमा नील पर्यो अइआ .....
Wow 👌👌👌👌👌
100%sai ch yo geet👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👏👏👏👏💚💛💜💓
बिष्णु माझी दिदिको स्वर अनि शब्द सुन्दरमनि दा ,ंमन पर्ने जति यता हाजिर ,,,,,,कति छम ,,ं?
अरुको गीत सुन्दा त्यस्तो कुनै मनम महसुस हुदैन तर बिष्णु दिदी को स्वरमा तिज को गीत सुन्दा छुट्टै महसुस र आनन्द आउँछ।
अनि बल्ल तिज आयो झै लाग्छ।
वहाँ #बिष्णु दिदी को स्वरम जादु छ।
निता ढुंगाना कति राम्री 👌👌👌 नाच्न पनि खुब सिपालु 💕💕💕💕💕💕💕💕💕💕
6yjygyhvhgğy re6t
Fdrdtrtfdrdrfrrrffft y f yytyyyy g t try t y y ft ft ft fyfyf ft y f y tgwf7fuf g yfuj g g g ftdd
Nepal ki tap sumdhur sor ki hdani Bishanu Majhi lai dhnebad timlai badhai.
खै... मिडियाहरु पनि पैसा खाना पाए मात्र इन्टरभिउ लिन जान्छ ए.. मिडियहरु हो तिमिहरुलाई पैसा नै प्यारो छ हैन खोजतलास गर्न नै सक्दैन बिष्णु माझीको हालत के छ कहाँ छ कहिले खोजेका छौँ ....
अति मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Nicesong
Balla aayo bishnu dd ko song
Haai haai tij git
La uso vya dance gardinnu na dd ko bahini le😂
यस्तो गितलाई भनिन्छ नि तिजको गित ,😊 अज्कल त रातो सारी लाए पछि तिजको गित भैहालो 😥😥😥😥
वाउ कति रमाइलो गित नाछु नाछु लायो🌹🌹🌹
wow kati mithas xa yo geet ma bishnu de ko sor rw sabda sunerw mata ali dherai utsaha vaya miss u de (nita de ko dance wowwwwwwe
Hi
Sarita Shahi fbvxccc
यो पुतलीको भट्टी को सस्करॅण 14 भाग पुगेछ! 14 बर्ष नै भयो अहीले त पुतलीको भट्टी खाली भो! गीत देखी सबै ऐलेसम्मको मन पर्छ! साॅच्चीकै भन्नुपर्दा बास्तबमा तीजको जस्तो लाग्ने एउटा गीत पुतलीको भट्टी हो! त्यसमा बीस्नु माझीको स्वरको त कुरै नगरौ! शुभकामना अझै यस्तै मीठा गीतहरु सुनीरहनु पाउॅ! साच्चीकै मनपरेर शेयर लाईक र कमेन्ट सबै गरीयो!
Jivanpoudel
चरी जेलैमा र यो गीतको केटा एकै किसिमको देखिन्छ नि के हो ?
विष्णु माझाी दिदि को कति मिठाे voices सुनम सुनम बो मलाई
तिज को गित धेरै नै सुने तर यो गित जस्तो राम्रो अरु लागेन धेरै नि राम्रो छ बिस्नु दिदी को स्वार क्या दामी अनि नृत्य मा निता दिदिको नि धेरै राम्रो नाच छ
Rachita Nepali hor malai ni testai lagayo teej ko suvajamana hjr lai
Raju
@@kamalrana5081 ke garnu nepal ma vayako vaya ta ramro song manaintho tar pradeshi vayo
@@rachitadarnal7851 dont worry jaha vaya ni khusi rahana siknus
@@kamalrana5081 हस हुन्छ
2076 ma herney ko.xa yetaa✊🏻✊🏻🤟🏻🤟🏻
दिदिको गित कति राम्रो हो। सुन्दा-सुन्दा आनन्द आउछ।
😯😆🐥♑♐♑♓♑♑♒♒
जति हेरे नि सुनेनी हेरिरहु सुनिरहु लाग्ने अति नै मिठो मार्मिक तिज गित । क्या गजब को छ है हाम्रा बिष्णु माझी दिदी को सोर लाई मेरो तर्फ बाट १ salut छ
धेरै राम्रो गित र नाच 😍😍😍😍😍
यो 113 unliker हरुलाई छिटै हैजाले लैजाओस भौमान!! समम सान्दर्भिक अति नै मिठो गित जति सुन्यो सुुनिरहन मन लाउने!,😍👌
बिष्णु दिदि फ्यान जती यता.. ✋✋..
🙋🙋
Mohan Np ma yo unlike garne harulai dhayan akarsan garauna chahanxu sava mukh marfat
Honi
लाइक गर्नको लागी त संगितको अर्थ बुझ्न परो नि हजुर।
😂😂😂😂😂😂😂
मन छुने तिज गित बिष्णु माझी को स्वोर
✋✋✋ yo po ho geet teej ko bishnu dee ko aawaj mai dam xa supper ..
बिष्णु माझिको गला भन्दा कम छैन , सुन्दरमणि जीको संस्कृति र माटो छामेर गीत बनाउने कला, ! सुन्दरमणि जी, तपाईं नेपथ्यका अमृत गुरुङ जस्तै नेपालका धेरै भूगोल/संस्कृति चाहार्नुस र आफ्नो सांगीतिक शब्द शिल्पमा उन्नुस ! यो तपाई , बिष्णु, आम स्रोता र देशकै कला क्षेत्रकै लागि खास केहि हुन सक्छ !
Katiemitho SOr hola vishnu majhi ko nepalko no 1 gayika
wow .....
teej song ta yesto hunu parxa ..
great job director
अरे वाह लाहुरै गइगयो हमारो सैया बैमानी मायाले मारोनी दैया 👌👌👌
सार्है राम्रो बिष्णु माझी दिज्यू को गीत सुननु को आनंद नै बेग्लै
२०७५ हरितालिका तीज को सम्पूर्ण नेपाल परिवार लाई हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु 🙏
बिष्णु माझी दिदी लाई देख्ने सारै मन छ
Good
Fouck.in
Al.so
❤2080 ma sunne jati le haat utham t2080/4/23
Asadharan
सुन्दरमणी दाजु हजुर का शब्द अनि बिष्णु माझी को स्वर कस्सम यती मिठो गित अनि यो अभिनय सबै लाई धेरै धेरै धेरै बधाई छ यो प्रतिभा ले गर्दा म प्रतिक्षा गर्छु पुतलीको भट्टी का भाग
Awesome Performance Neeta Dhungana
सर्च गर्दा गर्दा बल्ल पो हेर्न पाइयो, कुनै शब्द छैन बखान गर्ने उसैमाथी निता जी दम्दार कम्मर मर्काइ, वाह!
Rebant Bahadur t
Ati ramro voise bishanu Did ko
4 barsa paxi yo git sune koii hunuhunxa 🥰
दिदि मेरो माइती घर को माया लाकछ
महिला अधिकरको स्वतन्त्र हकमाथी को ठूलो परार हो यसरी अदभूत स्वरकी रानी बिष्णु माझीलाई थुनुवा गरिनु🙄🙄
nice song nice vdo
अरु को सय चोट लोहार को एक चोट भनेको यहि हो।
यो मीडीया ले योटा अन्तबार्ता लीनु पर्यो बीस्नु माझी सङ्ग
यत्ति राम्रो गितलाई पनि dislike हान्ने जत्ती सबै पक्का ज्योती मगर र अर्चना पनेरु को फ्यानहरु नै हुनुपर्छ्😂😂😂😂
बिष्णु माझी कति लाई मन छ ??
Nice song
Ailam
कती राम्रो ,,मधुर गीत ,,विष्णू माझी दी का ।ये हिरोईन और चरी जेललाई माँ की हिरोईन दोनो सेम ड्रेस ,,सेम व्हिडीओ ,,याद आता है ।डोनोही बेस्ट ।मधुर स्वर,मधुर लेरिस ।एक ना भुलनेवाला अनुभव ,,,,,,,पुरी टीम को धन्यवाद । अभिनंदन ।।
साच्चै मनै धूजाधूजा पार्यो अरे wow स्वर, शब्द, अभिनय सबैको मूल्ङकन छैन व
बधाई छ सम्पूर्ण तिमलाइ ...
śmářť Ďéví
nc
Bishnu DD sang kasaile conception garna sakdain hai...jasto geet maa Ni laya milauna sakknne ❤️❤️❤️❤️❤️♥️