Bishnu Majhi New Teej Song 2077// Nadiya Sala Sala [नदिया सल सल] // Putaliko Vatti Vol -16, Video 4k
Вставка
- Опубліковано 10 жов 2024
- बिष्णु माझीको नया तीज गीत 2077/2020 - नदिया सल सल { Nadiya Sala Sala }- पुतलीको भट्टी भाग - १६ {OFFICIAL VIDEO} || 4k ||
Sapana Music Presents:- Teej Song 2077 { Nadiya Sala Sala } Bishnu majhi 's Putaliko Bhatti Vol- 16
Song:- Nadiya Sala Sala {नदिया सल सल}
स्वर : विष्णु माझी
Vocal:- Bishnu Majhi
रचना / संगित : सुन्दरमणि अधिकारी
Lyrics/Music:- Sundar Mani Adhikari
Direction:- Sundar Mani Adhikari
Choreographer:- Kajish Shrestha
Camera:-Shambhu Chalise
Edit:- Sujan Shahi
Artists:- Lalita
Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd.
#NewTeejSong#BishnuMajhi#NadiyaSalaSala
© www.sapanamusic..., 2019
-----------------------------------------------------
Special
Thanks To:-
Audio Making Team
Video Making Team
Social Links:-
Facebook:- tinyurl.com/y3...
G+:- tinyurl.com/y3...
Post Box No : 23427, Kathmandu, Nepal - Розваги
साडी लगाएर नाच्ने केटा र जिन्सको पाईन्ट लगाएर नाच्नी केटीहरुले तीज गीत के हो भन्ने बुझ्न बिष्णु माझीको उक्त गीत सुन्नुहोस्! बिकृति फैलाउने गीतलाई होइन मौलिकता बोकेको गीतलाई सुन्ने गरम हामिले पनि! यति मिठो गीतको सर्जक आदरणीय सुन्दरमणि अधिकारी दाजुलाई बिशेष धन्यवाद!!! (#चाइनेजो परिवार) #ChainejoSong
सुन्दर मणि जि
एउटा बिन्ती छ बिष्णु दिदी लाई कति सम्म थुने सरि राख्नु हुन्छ येति मिठो स्वर कि धनी लाई किन मिडियामा ल्याउन नखोज्नु भाको तपाईंले यो मेरो मात्र हैन गुनासो आम दिदी बैनी दाजु भाइ हुनुन्छ येइ चाहने
अब छिटो देख्न पाइयोस बिष्णु दिदी लाई बिन्ती गर्छौ।
Pratikshya dhungana hajurle kura bujhnu vayekai chaina aajkal ko jamana ma ni kasaile kasailai thunera rakhna sakcha, sara duniya lai thaha cha thunera rakheko vaye sundarmani adhikarilai karbahi hunthyo ta khoi karbahi vako
...
4 बर्ष भएछ यो कमेण्ट गरेको तर बिष्णु माझी दुम्सिको दुलोमा झै लुकि रहिन्.
हैन हामी ले गित मात्रै सुन्ने हो कि
अनुहार पनि हेर्ने bisnumajhi को अनुहार हेर्न चाहने जति एता हाजिर गरुम है ।
Chahaxaina
बिस्नू माझीको गित हेरेपछि बल्ल तिज आए जस्तो हून्छ।
um ta ni
बिष्णु माझी काे फ्यान जति यता हाजिर हाै..🕺🕺💃💃🤸♀️🤸♀️🤸🤸🤼♂️🤼♂️🤼🤼👈️😄😄😍😍🙋♂️🙋♂️🙋♀️🙋♀️
नेपाल सरकार ले बिष्णु माँझिलाई नेपाल लोक दोहोरी कि महागायिका उपाधि दिनु पर्छ
Ghrhako ytro chahana huda hudai pani thopada dekhauna ytro garo manny gaika lai pani k maha gaikako upadhi dinu
@@khadkasangam773 badhyata pani hun sakxa hai sathi
@@kalpanashrestha5246 kasto badhyta ho tysto kasai samu dekhinai nahuny ?jasto sukai badhyta vayani yatro kala gala san man ijjalt vako manxylai sath saport garny ta karodau janta xa ni haina rw k tyo yuta poe ko paxi nalagi nahuny xa rw? Yo swarthi manxy ho sarasar.
मिलन जि विष्णु मेम त लोक दोहोरी तर्फबाट सदाबहार गायिका भन्दा फरक न पर्ला। महा नायक महा गायिका यता न जोडौँ।
किन सर
धेरै राम्रो लायो। बिष्णु दिदी को गीत कुरेर बस्ने जति हाजिर गरम त यता
.
म जस्तै यो गितको अरुकोही पनि पर्खाइमा हुनुहुन्थ्यो कि?
yes
@@kalpanashrestha5246 honi hai kalpana ji
@Rajkumar jaishi मनि यार खैइ आउलाकि नाइ
बिष्णु माझी दिदीको गीत नआए सम्म त तीज आए जस्तो नी लाग्दैन
एति राम्रो गीत गाउनी सन्सारको मन मुटुमा बस्न सफल गाइका बिष्णु माझी लाई Estejma देख्न मन छ ! कसरी कस्ले बाहिर ल्याउन सफल होला !
Same here
सहि भन्नू भो महिलाहरुलाइ मात्र होइन हामी पुरुसहरु पनि आतुर हुन्छौ बिश्नु जि को तीज गीत सुन्न
Bishnu Didi le sikako teej geet sunna ra herna stage ma live prafom herni rahar kaile pura hola hamro😍😍😍💐💐
samw herw
bishnu majhiko teej song parkhine jati hajir garam ta❤️❤️
साच्चिकै विष्णु माझी को गीत न आयसम्म त तीज आएको जस्तो पनि लाग्दैन। नेपाल सरकार ले विष्णु माझी लाई महा गायिका मा घोषित गर्नुपर्छ।
सबै गित लाई १ माझी को गित ले पछी पार्छ॥🎶🎶🎶🎶🎶🎶🎶🎶✔️✔️✔️✔️✔️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️
यो सालको best तिज गीत #top 1
Bishnu majhi is always best love u #Dee😍😍😍
Yasto po ho teej ko geet 😍😍😍😍 balla teej aaya jasto vyo
बिष्णु माझी को आफ्नै जीवन को कथा जस्तै लाग्यो yo गित त मलाई 😭🙏🙏
Really 😭😭😭😭😭
नेपाली इतिहासमा ुनलजणइहयईहइयइयि ईनूुज जुणुझुनजजजनु ु ुणुनजजजनजु
साच्चिकै मान्नु पर्छ बिष्णु माझी दिदीको स्वोर सारै मिठो छ यतिको समुधुर आवाज अहिले सम्म कुनै पनि गायिकाको भेटिएको छैन
Nice song
Sahi vannu vayo hjr le rw rachana rimal.Ko panii lastae man parxa Aawaj malai,,
Aama,baba sabai tyager pani ta kunai kalakar kalakaritama lageka pani ta xainn ni sabai tygepaxi ta yati hunai paro ni kei thulo kuro hoin
lol... every singer has their own unique voices.. Bishnu Majhi ko jsto swor aru ko kasari hunchha k? ke kura garya hola betaal ma.. 😂
लौ आयो है लोक गित कि रानी बिस्नु माझी को तिज गित यो पो हो नि गित सुने पछि ननाची बस्नै सक्दैन🌹🌹🌹
आजकलका छाडा गित सुनी धित नमरी यता आउने जति हाजिर गरौ २०८१
हरेक बर्ष जस्तै यो बर्षको तिजगित "नदिया सलल"नदि जस्तै निर्मल छ📢हरेक पक्ष उत्कृष्ट अनि मार्मिक शब्दहरू पिडाको बिचमा पनि चेलिहरु रमाउन सक्छन👌👌👌👑👑👑
yes
Sahi hoo..
आहा बोल्ल तिज आय जस्तो लायो !! बिस्नु दिदी को सोरै राम्रो!् अथा शुभकामना !!!
यो कोरोना विस्तापित पछि विष्णु माझी दिदी लाई विश्व भर जहाँ जहाँ नेपाली छन् त्याहाँ त्यहाँ देश विदेशमा ल्याऊनु पर्छ ल,सुदरमणि अधिकारी दाजु
Mero pani samarthan xa
साइहोसाइ जे होस तहल्का मच्चाउने भयो यो तीज मा सुन्दर दादा अनि बिष्णु दिदी लाई यति राम्रो गीत ल्याउनु भयको मा मुरि मुरि धन्यवाद छ
य कति मज्जा आउने हो नि बरै दिदीको स्वरमा रहेको गित सुन्न सफलताको कामना♥️♥️
बिस्नु माझी दिजु सुन्दरमणि दाजु शम्भु चालिसे बाबा सुजन साही बाबा लगायत सबैको काम को तारिफ गर्नी म शीत सब्द नै छैन करोड को शुभकामना साथमा ,शिव बिक को कमि देखियो
छायाँ नी छैन आमै बगेको पानीमा
आबो त कहाँ जाउँला नी म... कत्ति मार्मिक शब्द!सेट डिजाइनरको काम प्रशंसायोग्य छ|शब्द,संगित लय पनि निक्कै राम्रो|विष्णु माझिले गाएपछि गीत नमिठो त हुने कुरै भएन|जय विष्णु माझि🙏
Jiudo xan jani kaile pani vetnu paren marepaxi panima xaya khojer kaha vetinxa rrtimro kam geet gaune matra ho geet gau tanna paisa kamau
सुन्दरमणिकाे शब्द र बिष्णु माझीकाे स्वर दुबैमा जादु छ ।।।
ललिता दिजु को फ्यान एता हाजिर गरुम है,,,
पुतलिकाे भट्टि 16 भाग काे प्रर्तिक्षा मा थिय। सुन्दरमणि सर बधाई छ । तिज अब सुरु भाे ।धमका best of luck
शब्द, लय तथा अभिनयको त्रिकोणात्मक अब्बलता छ । 3rd पटक हेरेर comet गरें ,
बल्ल आयो तिज
फरक सैलि मन छुन्छ
अन्जली दिदी नभएको गीत बिष्णु दिदीको गीतबाट नयाँ प्रतिभा हेर्न पाइयो
सुदरमनिको जिबन बिबादित भएपनि हरेक सृजना अब्बल छ्न ! बिष्णु को तुलना अरु सङ्ग हुन सक्दैन !!
Khem Pun र त गित गित राम्रो जन्माउनु हुन्छ नि ब्रो
खायो खायो youtube मा अब बिस्नु माझी को तीज गीतले ...बधाई छ सम्पुर्ण टिम लाई
बीच बीचमा आली आली बाहिरी व्यवहारको act गरेको भए झनै राम्रो हुन्थ्यो नाच मात्रै भयो आली खल्लो लाग्यो
अरु त सबै ठिक छ सफलताको शुभकामना all the वेस्ट 💕💕💕💕
सुन्दर मनि जि बिष्णु माझीको भिडियो कहिले आउँछ
बरिस्ठ गाइका बिष्णु माझिको हरितालिका तिज कोसेली मात्रै मन पराउनु होने साथिभाइ जति यता हाजिर गरौ त तिज गित भनेकै यो होनि 2077 सालको
प्रत्येक वर्ष तीजमा आउने पुतलीको भट्टी तीज गीत ले मात्र तीजको मौलिकता झल्काउछ। यो वर्षको पुतलीको भट्टी भाग -१६ ( नदिया सल सल) पनि एकदमै राम्रो छ साह्रै मन पर्यो यस्तो राम्रो प्रस्तुति पस्किनु भएकोमा विष्णु माझी दिदी अनि सुन्दरमणि अधिकारी दाईलाई धेरै धेरै धन्यवाद!
तिजको गित भनेको यस्तो हुनुपर्छ सुन्नु होस बिष्णु माझीको गित
Maulik Teej geet yasto hunuparx....arulo tw sang k ka teej geet hune bari lai..bishnu didi vanya tw dohori song ki rani ni💝💝💝💘♥️
सधैं एकै प्रकारका गितहरु ,,डाइबर दाइ मन पर्याे मलाई भन्ने गित देखि।सुन्दरमणि लाई अरु प्रकारका गितहरु बनाउन अाउदैन कि क्या हाे ? अाउदैन भने अरुलाइ बनाउन दिदा पनि हुन्छ नि,बिष्णु माझी काे करियर सिध्याउने भयाे सुन्दमणि जि ले।
यो सालपनी रमाइलो तिज गित ल्यार आउनु भएछ बिष्णु माझी दिदी र यो नाच्चने चेली
The best based on our own culture teen geet and best dancer
Wow dherai ramro xa geet👌👌👌👌
नाच बबाल छ ।बिस्नु माझिको गित त के कुरा गरौ खै।बहुत राम्रो ।
बिस्णु दिदि को गित अब कहिले काहि मात्रै सुन्न पाइने भयो
La mn xune teej geet aayo..teej ab aayo hai gaughar ma...yo geet sangai!!!
Aha kati mitho git 🙏🙏🙏🙏💕💕💕
अहिले सम्मकाे राम्रो बल्ल तिज गित बल्ल अायछ तिज गित भनेकाे यस्तो हुनुपर्छ अग्रिम शुभकामना याे टिम लाई
तिज गीत भनेको यस्तो पो हो। वाह खोट लगाउने कुनै ठाउँ छैन। U R Great Bishnu Majhi सधैं यस्तै प्रकारका गीत आउदै गरुन। गीतले धेरै View बटुल्न सफल रहोस् शुभकामना।। ।
Nice song asto po honi ta teej ko song
Jahile dhilo auxa.. Kada auxa... Bishnu di ko geet ayasi sabai ojel...
Maile pahilo patak yesto dukha bhariyeko geet sunne ma ta fan bhaye bishnu majhi ko
बल्ल तिज आयो जस्तो लागेयो हैइ गीत सुने पछि अनि विशेष गरि बिस्नु दिदी लाई बधाई छ लगायत सम्पुर्ण तिम लाई मिस यु
मलाई त यो गीत हेरेर बलल तिज आयो
अलली ढिलाई गित आय पनी धन्यवाद धेरै रामरो गित धेरै धेरै धंनेबाद बिष्णु माझी दिदि
तपाई लाई
सर्वप्रथ्म सबै तिम लाइ सफलता को शुभकामना हुन त बिगत तिन साल देखि मैले पनि हर साल तिज गित बजार मा लिदै आएको थिए तर यो साल कोरोना अनि सलह किरा अनि तराइ को डुवान र पहाड मा बाढि पहिरो ले सबै बिचल्ली भएको माहोल मा के गित गरु र खोइ बरु तिज गित मा लगाने लगानि त्यहि पिडित ज्यु हरु को लागि सहयोग गरौ अनि अर्को साल फेरि शान्तिमय वातावरण भयो भने र काले साचे न मरे बांचे गाउला भन्दै सबै को तिज गित सुन्दै बसेको अवस्था मा धेरै बिवादित गित अनि भल्गर सब्द ले भरिएको बिकृति पुण गित ले वाक दिक्क लागि सकेको थियो आज बिस्नु दिदि को अनि खेम सेन्चुरि सर को गित सुन्दै गर्दा बल्ल आनन्द अनि तिज लाए क झै भान भयो आभारी छु सुन्दर दाजि अनि बिष्णु दिदि र खेम सर प्रति ।।।
सुन्दर मनि जि बिष्णु माझी लाई कहिले सम्म लुकायर राख्नु हुन्छ ???
Deepak Thapa तब सम्म लुक्नु हुन्छ होला जब स्टेज मा उहाको 5 लाख दिमान हुन्छ अनि मात्र आउनु हुन्छ दिदि स्टेज मा नत्र यतै गुम नाम मै तर्पिनु बाहेक अर्को बिकल्प छैन सर
Man nai khusi vako xa bishnu di ko tij geet le yasto po tij geet hunu parxa
तिज गीत हो त यस्तो हो स रुन मन पनि लाग्ने नाचन मन पनि लाग्ने सबै सब्द गीत मा समिट एको बधाई छ सम्पुर्ण टिम हरु मा
Lockdown vaya pani tij aya jasto aba lagyo...woooow ♥️ bisnu d ko song ❣️❣️❣️❣️🥰🥰🥰
बिष्णु माझी दिज्यु को गितले नै हो तिजको रमझम बनाउनी र तिज आए जस्तो बनाउनी।
Bishnu majhiko harek geet ko samnan garxu man parauxu yo geet le ta sachai teejko jhajhalko deyo sachai ...
अाहा मेरि दिदिको कति मिठो स्वर हो ।
एस्तो राम्रो स्वरको धनी भएर पनि भ्यागुतोको जिन्दगी जिएको देख्दा अचम्म लाग्छ बिस्नु दिदिलाइ अब देखि बिस्नु माझिलाइ गाउने अवसर नै दिनु हुँदैन अनि बल्ल खान्छ सुन्दरले खाते आफुत नारिएर मोडल भै टाेपलेर खेल्छ केटी हरु सङ्ग बुढीलाई चाहिँ पिजडा भित्र राखेछ
पहिले अब्लोड भाको थियो अडियो मा बिस्नु दिदी मिस्यु
दोस्रो पटक नदीया सलल ,सम्झना झलल राख्दा अझै राम्रो हुन्थ्यो।नदीया सल सल सम्झना झलल ..यद्यपि असाध्यै राम्रो छ गीत।
Jati pani Naya Ani Purana Gayakar Haru ko Teej Geet Suniyo/Dekhiyo BUT Bishnu Majhi ko Teej Geet Nasune Samma Teej Aayejastai Nalagne✍Hardik Badhai ani Shuvakamana Savai Team lai👍👍👍
Who came here after watching Nepali tiktokers ?🇮🇳❤️🇳🇵 Love from India
Waaaao dance dami x my bestu lalita best of luck❤️❤️❤️
बिष्णु माझीको गीत सुनेर हेरेर बल्ल तीज आए झै हुने अरु को को हुनुहन्छ??
यस्ताे पाे तिज गित हाे, एकदम राम्राे गित बिष्णु दि....मनै छुने खाले!!!!
दिदि सधै यसरिनै हजुर काे गित सुन्न पाइयाेसस
Yo sal pani sahrai ramro teej geet liyera aaunubhayo bishnu didi balla teej aye jasto vayo
हेर्दै छु कुवेत बाट सम्पुर्ण साथीहरू मेरो च्यानल तिर पनि आउनु है रोधी मा जोइन भएर गाउनु पर्छ
कतै कमि देखिन यो गीतमा, चर्चाको शिखरमा पुगोस् शुभकामना!!! (as a whole) amazing every parts.
अहिले सम्मकै सुपरहिट स्वरकि धनी बिष्णु माझी तपाईं कहिले सम्मा लुकेर बस्नुहुन्छ यदि ठुलो अन्यमा परेको भए हामी नेपालि मिलेर न्यायको लागि लड्नु तयार छ तर तपाइको अवाज सुन्द मन भक्कनिएर आउँछ तर तेसरी पिंजडाको चरी जस्तै थुनिएर नबस्नु आफ्नो स्वतन्त्र भएर बाच्नु हामी सबैको अधिकार् छ त्यो अधिकार हामी आफैले खोज्नुपर्छ धन्यवाद बिष्णु दिदि
Thumbnail मा बिष्णु माझिको तस्बिर राख्नु पर्यो सुन्दरमणी दाजु🙏🙏❤️❤️❤️👌👌👌
बिष्णु माझी को तीज गीत कोशेली प्रतीक्षा को घडी समाप्त भयो सफलताको शुभकामना धन्यवाद
Wao very nice song
Wow kya dami harek barsa ko teej ma tahalja machhauxa bishnu ji ko song le I liked voice
Nakha ma bulaki layrw nacheko jan maza aauthyo wow teej geet bisnu maji 😘
यति राम्रो शब्द संगीत बनाउने सुन्दर मणि ले किन होला बिष्णु माझिलाइ बहिर नदेखिने दिने बाबा आमा ले जन्म दिने मात्र काम भयो यति वरिष्ठ कलाकार भयर आमा को दुख को दुखै मा बित्यो
Bishnu majhiko ma die heart fan ho kaile public place ma dekhna pauxau hamiharu Kati hunuhunxa ma jastai dekhna aattur
balla teej aayo bisnu majhi geet suner 👍💖💖💖💖💖💖💖💖💖
विष्णु डिदी जस्तो गाउने अरु कोई छैनन कसम सारै मन पर्छ विष्णु दीदी को सबै गीत
Bishnu majhi one of the queen in music industry 😘😘😘😘😘😘love respect and always big fan.
स्वर सार्है मिठो बिष्णु माझीको 😍😍😍तर choreography मनपरेन पोसाकमा नेपाली पन देखिएन acting pani ramro vayena model ko
Wow Really so beautiful music and video keep it up long time waiting me Bishnu didi best of luck all team members lai congratulation
Ahaaaa Kate Ramroo Suvakamana bisnu majhi didiiiiiiii n sundar mani daiii
बिष्णु माझी दिदिको गीत आए पछी बल्ल तीज आए जस्तो लाग्छ
बिष्णु माझी को आफ्नै जीवन मा आधारित गीत लाग्यो मलाई
पोहोरको भन्दा यो साल भिडियो उत्कृष्ट बन्यो
tejh ko geet yastai hunu parxa
सुमधुर स्वरकी धनी विष्णु माझी
Huge respect & love ❣️❣️❣️❣️
Good luck dd❤️
dherai ramro sowar bishnu didi ko jati sune pani teti sunau lagne sowar
आहा योहोनित गीत भनेको त अरु केहि लेख्ने ठाउनै छैन
बल्ल तिज आयो जस्तो लाग्यो
सबै नेपाली दिदी बहिनी आमाहरुलाई हरितालिका तीजको शुभकामना
आहा!अत्यन्तै उत्कृष्ट तिज गीत एस्तोअर्गानिक पो हुनुपर्छ जबसम्म बिष्णु माझीको गीत आउदैन तबसम्म तिज आए जस्तो पनि लाग्दैन् सम्पुर्ण टिमलाई सफलता धेरै धेरै शुभकामना !!💞🙏🙏🇳🇵🇳🇵
Wow Dami
yesto po ho teej geet vane ko
Ahile ratauli geet haru ko habi huda aaudain ki vane ko thiy tar aayo aafano pan vayko teej geet
thank you bishnu majhi dd yeti ramro geet liyar aaunu vayo hami le sun ani heran paiyo sarai ramro geet💝💝🙏🙏🙏
लोकदोहोरि कि माहागायिका वा यस्तो पो तिज गित तेस माथि यति मीठो श्वर सफलताको शुभकामना सम्पूर्ण टिम लाई
वास्तवमा तिजको गित सङ्गीत यस्तो हुनुपर्छ, मौलिकता अनि चेलिको बेदना भरपुर छ| बल्ल तिज आएको महशुस गरायो| हार्दिक शुभकामना 💃🎉