New Teej Song | Larakkai Larkiyo Rato Sari - Pashupati Sharma and Radhika Hamal
Вставка
- Опубліковано 7 вер 2024
- New Nepali Song Video "Larakkai Larkiyo Rato Saree" By Pashupati Sharma and Radhika Hamal only on Music Nepal official UA-cam channel.
Right for this video is provided by Aashish Music Pvt.Ltd.
Nepali Genre Song - Larakkai Larkiyo Rato Sari
➤ Singer - Pashupati Sharma and Radhika Hamal
➤ Lyrics/Music - Pashupati Sharma
➤ Camera - Hari Narayan Chaudhary & Suresh Shrestha
➤ Director - Prakash Bhatta
#Musicnepal #teejsongs #larakkailarkiyo
-----------------------------------------------------------------------------------------------------------
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
तिज नजिकै आउँदै गर्दा २०८१ सालमा हेर्ने कोहि हुनुहुन्छ ?
Me❤❤
❤️❤️❤️
S❤
me
ma ta dherai patak here hjr
2081 यो गीत सुनेको हुनुहुन्छ यता हाजिर गरम त 😊❤
Me😂 old is gold
Me
अहिले को गीत भन्दा पुरानो गीत नै राम्रो लाग्ने 😍😍
2080 मा पनि यो जत्तीको दामी तिज गीत अरु छैन्नन❤
Xn t mlai purano mn parx tai vyr ho
Me😊
❤ good 👍👍❤❤❤❤❤❤
12 वर्ष भइसकेछ तर पनि अझै पुरानो लाग्दैन❤ अब यो गीत मा फेरि एक पटक को तीजमा नाचेर सारा नेपाली हरु ले नेपाल हल्लाउनुपर्छ
❤ २०८१ मा हेर्दै छु
यो तिज गित हेरेर कहिले नथाक्ने भए हाम्रो राधिका दिदी स्वर पनि कति मिठो ❤❤❤❤❤🙏🙏🙏🙏🙏
मैले त 81 सालमा पनि खोजी खोजी हेरेँ।😊😊 अरु कोको छौँ ?😅
पशुपति दाइको एक उत्कृष्ट तिज गीत ❣️❣️
2081 सालमा पनि कति मीठो सुनिने मन पर्ने ले like गरम त
जति सुने पनि सुनौ-सुनौ लाग्ने गीत। 2081 को असारदेखि पटकपटक सुनिरहेको छु।❤❤ अति नै मन पर्ने गीत।♥️
२०८० मा आएर यो भिडियो हेर्ने छपक्क लागेर हाजिर हुम हौ ❤
सबैलाई नमस्कार &धन्यवाद
Pasupati sir sanga gauna paro radhika ji hjr le
👌💃🕺💃👌
ऐले को 2076 मा यो तिज को गीत हेर्ने कोको हाजीर हुम त😀😅😅😍😍😍
M xu
@@user-rn2hl6nv2t tyms Hernu Parchha
Ma
Mw panii xuu
Tqq oll
2080 ma पनि यो गीत हेरिरनुभएका जाती मेरो यो कमेन्ट मा like गरेर जानु होला है❤❤
10साल अगाडी सुन्दा र अहिले सुन्दा उस्तै राम्रो जाग्छ यो गित
x******
हो नि 🤗😉
2077 ko teej ma sunne hajir garau hai 😍😍😍😍😍🤘🤘
म केटा भएनि तीज को गीत असाधै सुन्छु हजुर सबैलाई सम्मान छ । २०८१ साल मा नि सुन्दैछु हजुर पुरानो गीत नै राम्रो लाग्छ ❤❤
तिज गित भनेको यस्तो हुनु पर्छ 2079 म पनि पुर्ण फेरि हेरि यो
2080 मा हेर्दै छु म अरु कोहि छ😂😂
Ma ta 2081
Me to 2081
81 Ma😂
Ma pani xu hai sister
2022 मा म फेरी हेर्दै छु है यो गीत 🦋👌🦋❣️
Same her
Jati purano vaypani Naya teej Geet harulai panceudai agadi badhane geet ho yo .
2020 ma teej ma nachne jasto kunai geet navettayera puranai tira aaiyo
2080 मा यो गीत हेर्ने को को हुनुहुन्छ ❤
❤😂🎉😢😮😮😮😮😮
2080 सम्म पनि हेर्दै छु
2080 मा यो गित हेर्ने जति यता हाजिर हुम त
२०८० को बेला पनि कोको हेर्दै छ यो गित😅
२०८१ मा सुन्ने जति यता
ओल्ड इज गोल्ड धेरै राम्रो गीत
Thanks
दामी
यदि २०८० सालमा यो गित हेर्दैहुनुहुन्छ यता हाजिर हुम त कति जनालाई मन पर्ने रैछ 😊❤
पशुपती दाइको पुर्ब श्रीमतीको र पशुपती दाइको सार्है राम्रो गित
हजारौं लाखौ गित आयो यो गित ले जति मन कुनै ले पनि जित्न सकेन मुटुमा गडेको छ अनि नाच्ने उस्तै राम्री हरु
Superb dance n music happy teej to all nepali
यो 2080सालमा यो गितलाई मन पराऊने हरु यता हाजिर हुन त
खोजि खोजि पुरानै गितमा नाच्न मन लाउने ❤कलाकार पनि पुरानै राम्रो 💗
Thanks
अझै पनि नया जस्तो लाग्छ मलाइ त
सदाबाहार तिज गित मान्छु मचाहि जति शुने पनि धिक नमर्ने
Watching in 31 july 2023. Hajir Garam ❤
दामी छ
यसपटक २०८० मा कुनैपनी यतिको मीठो तिजको गित एउटा पनि सुन्न पाईएन
किन हो अहिले गीत मा यस्तो संगीत हुदैन नि
larakai larkayo rato sari bhuima sarai ramro teej video tasma pashupati Sharma Radhika hamalko swor Dami xa ❤❤❤❤❤
Thanks
अति राम्रो ❤❤❤
यो गीतलाई फेरि रि क्रीयसन गर्नु है एकदम राम्रो छ
यो गित मलाई धेरै मन पर्छ गित का गायक तथा सर्जक लाई 🙏भन्न चाहन्छु
मनपराई दिनु भएको मा धन्यबाद ।
अहिले पनि यो गीत हेर्नेहरू हाजिर हुम् यता
Stupid Boy
lau hjur aayim hami
@Shanti Badu !
Hait mani xu hai 😁
Present sir😁😁
कहाँ होलान कस्ता भय होलान इ तिज गित गाउने गायक गाइका अनि नाच्ने इ मोडेलहरु यति बेला को समय कस्तो थियो आज आयर यस्तो दिन अनि यस्ता घिन लाग्दा तिज गित हरु हेर्न र सुन्न परेको छ 😢 हरेर हाल खोजी खोजी हेर्ने गर्छु म यस्ता तिज गित हरु
मलाई मन पर्ने तिज गीत्✌️✌️✌️✌️✌️
मनपराई दिनु भएको मा धन्यबाद ।
2081 मा सुन्ने जति एटा हाजिर हुनुहोस् 🇦🇪 🙏
अति सुन्दर गीत २०७९ मा फेरि आए म त💗😘😘
आफ्नै गीत हो नया बनाउनुस किन कि अहिलेको त गाईजात्राको गीत पो आयो
2080 Mani suniyo hai yo geet❤️
राम्रो छ
त्यो बेला को नम्बर 1 तिज गित
त्यो बेलामा गाउँ मा नाचेर तहल्का मच्चाउने मान्छे म यो गीत मा फेरि हेर्दै छु 5/6 बर्स पछि
Ma 6 bash samma ni continue heri raxu yo tij ko time ma 😊
Same
2076सालमा ठीक आज तीजको दीन हेर्ने हरूले हात उठाम
2081 ma पनि यति best lagne song xa❤
धन्यवाद ।
Watching in 2021 🤞
Me too ☺️
Same
A
@@sabitapandey6522 💋💃🕺💃💋👁️👁️👌❤️💘💚🌹👌👍
2023
बचपन कै याद आयो लुकी लुकी रमिता हेर्न गयो दिन हरु 🤗🤗🤗🤗😘😘😘😘🙏🏻
यस्ता पो हुन गित भनेको 👌👌।।
Yakdm ramro xa yasto po hunuparxa teej geet tw
२०८१मा पनि यति मज्जाले सुनियो आहा
2081ma ma matra ho ki aru pani koi hunuhunxa yo Geet sunne ❤❤❤
2081 मा आयर थाहा पाया तीज का गीत कस्ता हुनुपर्छ भनेर
I love this song🎵❤❤❤
धन्यबाद ।
2081 साल मा पनि यो गित सुने जति यता हाजिर हुम त 🙏
2075 को तीज मा सुन्ने हरु को को हुनुहुन्छ
८१ सालमा एक्कासी याद आइदिरा ❤
२०७७ साल मा पनि यो गित सुन्ने हेर्ने कोहि हुनुहुन्छ?????
babal song 🌹🌹 💞💞 👌👌 🌸🌸 👍👍 .. ..
यो गीत घनकिदा मात्र तीज आय जस्तो लाग्छ। पैलेका तीजका गीत त सुन्दा पनि नाचौं नाचौं लाग्थ्यो अझैनी लाग्छ।।अइलेका तीजगीत त k गीत हुन सुन्दानी रिस उठ्छ।। Old is gold 💙
Puranu teej git dheri Mon parxa
मनपराई दिनु भएको मा धन्यबाद ।
2081 मा पनि यो गित सुन्ने को को हुन्न्छ कमेन्ट like plz😮
Khoji khoji old song sunne ma matrai ho ki 😂😊
Geet ta hamrai palako thik Ahile ko ta sunna pani laj lagxa
Yo geet ko sthan aru kunai geet haru le li na sakdaina
Really evergreen 🥰
मनपराई दिनु भएको मा धन्यबाद ।
Thank you music nepal ❤
Yesta khalka video haru hami majh purayeko ma.
2081 को तीजमा यिनै गीत हेर्न मन लाग्छ।
यो गित सुन्दा ती पुराना दिन हरु को याद आउँछ
Dai
2079 मा पनि यो गीतमा नाच्ने को को हुनुहुन्छ हाजिर हुम त
2067 देखि 2081 सम्म हेर्दै छु।
2021-7-14 ma saudi dekhi here ra xau my lord
यति राम्रो संस्कार हाम्रो सबै बिदेसीको देखा-सिकी गरेर सिद्धाउन लाए ।
यो गीत नसुन्ने सम्म तीज आएको जस्तो नै लाग्दैन 😍
लरकै लर्क्यो रातोसारी भुइँमा यो गित 2k77 सालमा हेर्ने जति यता हाजिर हुम्त साथीहरू
Sarai ramro xa
धन्यबाद ।
2081 म पुण सुनियो ❣️❣️
धन्यवाद ।
कति राम्रो गित जति सुन्दा पनि सुनम सुनम जस्तो लागिरहेछ
मनपराई दिनु भएको मा धन्यबाद ।
Watching this in 2020 ✋🏻
Me ✋✋✋✋✋✋
2021
@@manishakaushal8794 p
Gan du generation lai k tha tej ko geet vanya k ho vanera 😅
डाउनलोड नै हुदैन किन खै 😅
त्यो बेला यो गितमा नाचेर लभ परेको हो अब बिहे भएर नि बच्चा छ thanks for teej song
Watching 2078
nindrai na lagara teej git sundai gayako purano geet vetyo nic song
२०८१मा हेर्नेले हात उठाउनु 😂
उ बेला राती राती नोकीया मोबाईल बोकेर यही गीत घन्काउदै हीडीन्थ्यो बरै samjhanaa आयो ❤️❤️❤️
पुरानै मान्छे भयर हाे कि माैलिक गित नै मन पर्छ❤
धन्यबाद ।
2081 मा सुन्ने जति हाजिर हुम त
जति सुन्यो उत्तिनै सुन्न मन लाग्छ
अति मन परो म राईको छोरोलाई पनि यो गित💋💘💘💘🌹🌹 दामी छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
First time Radhika Hamal ko concerts hereko yo varkhar rilij vako thiyo aaj vanda 🤔10/11 barsa paile ❤
Yo geet dunda lagxa ballw Teej Aaye jasto❤❤
Malai pani man parne ❤
धन्यवाद ।