'राष्ट्र' कार्यक्रममा सरोज घिमिरे | Saroj Ghimire | Sisnupani Nepal | Rastra

Поділитися
Вставка
  • Опубліковано 2 тра 2024
  • सिस्नुपानी नेपालको आयोजनामा भएको "राष्ट्र" कार्यक्रममा, कार्यक्रमको उद्घोषक सरोज घिमिरेले आफ्नो सुमधुर वक्तव्य कलाले सभालाई सम्बोधन गर्नुभएको थियो । उहाँले आफ्नो वक्तव्यमा "ब्यक्ति बनाउनु भन्दा पहिले राष्ट्र बनाउ" भन्दै देशको महत्वको विषयमा जोड दिनु भएको थियो र यसैगरी "राष्ट्र पुर्खाको नाशो हो, राष्ट्र हामी सबैको चासो हो" भन्नुभएको छ।
    सरोज घिमिरेद्वारा उदघोषीत कार्यक्रमहरु हाम्रो युट्युब च्यानलमा उपलब्ध भइसकेका छन । याहाँहरुले कार्यक्रमको हेरी आनन्द लिनुहोला साथै हाम्रो युट्युब च्यानललाई सबस्क्राईब गरि साथीभाई र आफन्तलाई भिडीयो शेएर गर्न नभुल्नुहोला । धन्यवाद ।
    #sisnupaninepal
    #sarojghimire
    #rastrapati
    #rastra
    #manojgajurel
    #laxmangamnage
    #ashokrai
    #arjunparajuli

КОМЕНТАРІ • 10

  • @nirajsubedi9855
    @nirajsubedi9855 2 місяці тому +3

    हृदयस्पर्शी शब्दहरु

  • @HariharChaulagain
    @HariharChaulagain Місяць тому

    जनता काे स्वास्थ्य शिक्षा संज्चार राेजगार निशुल्क गर

  • @shivadhakal3521
    @shivadhakal3521 Місяць тому

    jaya nepal❤❤

  • @user-zx1rl3bb8z
    @user-zx1rl3bb8z 2 місяці тому +2

    Wow 😲😳😮🤯😣

  • @RojanBah
    @RojanBah 2 місяці тому

    Wao

  • @educati447
    @educati447 2 місяці тому +1

    ❤❤

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 місяці тому

    Gartar napal ko jay 👹🌹🌍🇳🇵🎇❤️💔🌈😭

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 2 місяці тому +1

    अग्रभागमा बसेकाे नागरिकता दान दिने पंडितले नेपालीकाे थुक रआसुले मुछेकाे टीका लगाएकाे जस्तै लाग्छ।

  • @suryapk4631
    @suryapk4631 2 місяці тому +1

    कर्णपि्रय सब्दहरु....
    तर खै ती अघिल्ला सोफाहरुमा बसेका ले मनोरंजन मात्रै गरे कि मनन पनि गरे! दुर्गममा कलीला नानीहरु तुहिन चडेर बिध्यालय जान बाध्य छन.. त्यो कस्ले हेर्ने....

  • @sushil7567
    @sushil7567 2 місяці тому

    तेसतर्फमा गणतन्त्र सङ्घीय लम्कीदैछ गन्तब्येमा पुर्याउनेनैछ पुगेपछी बाकीहुनपनी लानेमात्र रहनेछ बुझौ पासोआयो