निःशुल्क कानुनी सहायता कसरी पाउने,कहाँबाट , कसरी पाउन सकिन्छ /Nepal law

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 108

  • @smartlife897
    @smartlife897 3 роки тому +1

    धेरै ऐन तथा नियमहरू हामिले अध्ययन गरे पनि कुनै कुनै व्यहाेराहरूकाे व्याख्या गर्दा अँझै प्रभावकारी हुन्छ,

  • @sirishyakso1023
    @sirishyakso1023 Рік тому +1

    सर नमस्कार मेरो समस्या यस्तो छ हामी चार भई छौ हाम्रो बुबाले दुइटा विवाह गर्नु भएको र हामी साना भएको ले बुबाले जेठी आमा पट्टीको ठुल दाईको नाममा हाम्रा सबै जग्गा जमीन नामसारी गरिदिएको र त्य लालपुर्जा चाहिँ कान्छी पट्टीको ठूलो भई भाउजुले राखेको र दुई छोरा भई सके पछि फेरि भाउजु नाबालक दुइटै छोरा र लालपुर्जा पनि लिएर अर्कै सङ्ग पाइला हिंडे र अहिले त्यो छोराहरू ठूल ठूला भएर नागरिकता बनाउन आएका छन् । हामी अरू भाइले पहिले लालपुर्जा ल्याएर आउनु भनी आल ताल गरी नागरिकता इन्कार गरेका छौ। र सर हामीले नागरिकता बनाई दियौ भने त्यस नागरिकताको आधारले उसले लुकी छिपी हाम्रो अनुमति बिना उसैको आमा सँग भएको लालपुर्जा को जग्गा बेचबिखन गर्न मिल्छ कि मिल्दैन र जो लालपुर्जा वाल र त्यो नागरिकता वाल दुईजनाको रोहुबर्मा मिल्छ कि यदि मिल्छ भने कस्तो किसिमले मिल्छ मिल्दैन भने कसरी मिल्दैन स्पष्ट पारिदिनु हुन अनुरोध गर्दछु धन्यवाद।

  • @नेपालीआवाज-ट9छ

    तपाई लाई एउटा कुरा सोध्न मन थियो अब स्थानीय चुनाव कहिले हुन्छ भन्दिनु पर्‍यो सर

    • @MachindraRai-oe1ez
      @MachindraRai-oe1ez 11 місяців тому

      ani sir tyo documents haruma vako farak date of birth kasari milauna sakinx hola???

  • @GitaJoshi-hn4bx
    @GitaJoshi-hn4bx Рік тому

    Dheraie sagilo hu x

  • @smartlife897
    @smartlife897 3 роки тому

    धेरै धेरै धन्यवाद सर, महत्वपुर्ण जानकारीकाे लागि ।

  • @mamatathapa6731
    @mamatathapa6731 2 місяці тому

    Hello sir....
    K police aafai ley doshi mathi double Case gharna milxa rw sir please vandinu paryo

  • @World_Art992
    @World_Art992 Рік тому

    नमस्ते सर
    मेरो बहिनीको बिहे भएको दुइबर्षमा नै ज्वाइँ बित्नुभयो एउटा भान्जो पनि छ त्यही घरमा 5 बर्ष बसिन र अहिले अर्कैसँग बिहे गरेकी छिन
    तर अहिले बहिनीलाई छोरो भेट्न दिइराखेका छैनन् कानुनी रुपमा छोरो बहिनीले लग्न पाउछिन वा पाउदिनन् कृपया बताइदिए आभारी हुने थिए !🙏🙏🙏

  • @subashkhadka8608
    @subashkhadka8608 3 роки тому

    सर नेपाली मूल का बिदेशी नागरीकले घर जग्गा किन्ने Process के हो ? क्रीपया बताइदिनु होला।

  • @pujasunuwar8674
    @pujasunuwar8674 2 роки тому

    नमस्कार सर हजुर संग आज मलाई पनि विभिन्न सहयोग चहिएको छ। मेरो प्रश्न यस्तो छ बिबाहित महिलाको हकमा राष्ट्रिय परिचयपत्र बनाउन र पासपोर्ट बनाउनको लागि आफ्नै जिल्ला जानुपर्छ वा जहाँबाट पनि लिन मिल्छ कृपया प्रष्ट पार्दिनुस न सर।

  • @SharmilaShakya-bh8ib
    @SharmilaShakya-bh8ib Місяць тому

    kanunisewa ka prapta huncha.sir

  • @rinspire9745
    @rinspire9745 3 роки тому

    Great work, for information all people .

  • @nilkanthamaharjan
    @nilkanthamaharjan Рік тому

    हजुर नमस्कार!मेरो सानो समस्या छ भेटिएर छलफल गर्न सकिएला हजुर?

  • @nitantkarki4441
    @nitantkarki4441 3 роки тому

    सारै राम्रो सर

  • @chefnaresh1479
    @chefnaresh1479 3 роки тому

    Aaru ko jagga ko simana touch garara aafnai jagga Bata bato kholda simanako jagga Dhani sanga aanumati linu parxa ki pardaina?? Kindly answer it please.

  • @deepagautam2959
    @deepagautam2959 Рік тому

    न्यायको अरू पनि vedio हरु हाल्नु न साउन 20 मा छ। Written ko exam book Pani kinna paiyena😢

  • @mamtaadhikari3110
    @mamtaadhikari3110 3 роки тому

    Thanks for your information sir 😗😗😗😗😗😗😗😗

  • @Rimthim
    @Rimthim 4 місяці тому

    kti sanga pahile ko buda ko name bata banako nagarita r bibaha darta xa ahile arkai sanga poila gayo r nagarikta pni ahile ko buda ko name bata banayxa r bibaha darta pni garisakex ..aba yo awastha ma pahile ko buda sanga sambanda bixed garna kasto prakiya garnu parla sir?

  • @GitaJoshi-hn4bx
    @GitaJoshi-hn4bx Рік тому

    Sir aru chepter Pani leunuparo

  • @madnepalimadhu8606
    @madnepalimadhu8606 2 роки тому

    Angsha mudda garna kanuni sahayeta milcha sir kina bhane mero arthik awastha kuumjor cha tesailai berojgaar chu

  • @mohitshakya8193
    @mohitshakya8193 Рік тому

    ma kanoon ko student hu maile laisen leye ko 20 barsha vayo maile renew gare ko xaena kagaj patra tayari gairi singeture garnu mexa ki mildai na .plz batai dinu hunxa ki.sir.

  • @indrabist8481
    @indrabist8481 2 роки тому

    धन्यवाद सर म regular viewer हु

  • @rekhakhadayat3688
    @rekhakhadayat3688 2 роки тому

    Sanga pardesh r istaniya tahako kanuni antarsambandh bataiduseun sir

  • @GitaJoshi-hn4bx
    @GitaJoshi-hn4bx Рік тому

    Kharidarko paxadi seleveska leiedinu paro

  • @kamleshfauzdar6555
    @kamleshfauzdar6555 Рік тому

    Sir kasaile 150000 paisa liyex time n tiran sakexain sahule riniko temfu liyer gayex tar pani feri sahule afno paisa lin khojex rinile afno temfu magex m Paisa dinxu tar sahule temfu pani diyexain paisa pani magex ab ke hunx batai dinu n please

  • @tilakprasadbudha8694
    @tilakprasadbudha8694 2 роки тому

    namste sir ma hjursanga kehi sallaha lina chahanxu private kura kasari garna sakinx sir

  • @anjanadhakal7953
    @anjanadhakal7953 2 роки тому

    Sir maile yeta manamiju ma pasal gareko 9 barsa vayo sir,ahile Malai niski vanera woda ma gayera nibedan diyecha maile time Magda ni nadiyera jhagada thulo vayo sir

  • @pramodkumar8474
    @pramodkumar8474 3 роки тому

    Tq so much sir

  • @dambarlalgiri4154
    @dambarlalgiri4154 3 роки тому

    Mahottari jillama kanuni sahayeta kaha chhan .r kasari sampark garne hola?

  • @basantkumaryadav6318
    @basantkumaryadav6318 3 роки тому

    सर प्रतिउतर कसरी लगाइन छ ।

  • @santoshrai3001
    @santoshrai3001 Рік тому

    Sar mero pani yeuta samasya aaye ko xa aile ma dherai afthyaro ma xu. Maile out of country ma 2 years kamaye ko poisha mero girlfriend le sabai khaidiyo aile kti le malai xodyo ani malai mero hisab dina mani rahe ko xoina. Ma sanga sabai poisha patha ko praman haru xan. Aile maile kasari k garna sakxu..? Aile kti ma sanga basna chaha daina ra kti le mero poisha pani dinu mani rahe ko xoina k garum kaha bata mudda halnu kasari suru garum maile sir please🙏🙏🙏🙏🙏

  • @globalnewslive
    @globalnewslive Рік тому

    सर नमस्कार मेराे पनि एउटा कानुनि सल्लाह चाहिएकाे छ

  • @chetanaghimire44
    @chetanaghimire44 2 роки тому

    निसुल्क सेवा काठमाडौं मा कुन ठाउँमा छ शर?

  • @manthapa5267
    @manthapa5267 Рік тому

    मौलिक हक को हरण सम्बन्धी मुद्दा कसरी दीना सकिन्छ?

    • @NEPALLaw
      @NEPALLaw  Рік тому

      रिटको माध्यमबाट। वकिलले लेख्ने हो ।

  • @TG_hari99
    @TG_hari99 3 роки тому +1

    सर मेरो बाबा ले सोउतोनी आमा को कुरा सुनेर मेरो दाजुभाइ लाई अंश दिन्न भन्नु हुन्छ ,तिमीहरू जहा गयर जे गरे पनि गर भन्छ,के नया कानुन मा छोरा हरु ले आफ्नो बाबा बाट अंश पाउदैन भने को छ र? परीवार मा मेरो दाजुभाइ , बाबा ,सोउतोनी आमा र एक छोरी रहेको छ , यदी पाउछ भने अंश बन्दा गर्दा कती भाग लागछ होला सर, अनी सोउतोनी आमा को नाम मा रहेको जग्गा जसलाई मेरो बाबा को पैसा ले कीनेको हो तेस जग्गामा हाम्रो अधीकार हुन्छ कि हुन्न होला सर ,जवाफ को आस मा छु

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому +1

      तपाईंले आफ्नो अंश मुद्दा गरेर दिनसक्नुहुन्छ सौतेनी आमाको नाममा रहेको जग्गाबाट पनि अंश पाउन सकिन्छ सबैलाई 1/1 bhag पाउनुहुन्छ

    • @TG_hari99
      @TG_hari99 3 роки тому

      @@NEPALLaw thank you sir

  • @anjanadhakal7953
    @anjanadhakal7953 2 роки тому

    Tool sudhar samiti le kura miludai Garda ni Maile lagako talcha katera aafno lagayecha Aba yesto case ma maile k garna sakchu sir

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      विषय प्रष्ट भएन। यस्तो विषयहरूको स्थानीयस्तरमा नि छलफल र सहमतिबाट निकास खोज्नु राम्रो हुन्छ

  • @sandeshpant6463
    @sandeshpant6463 2 роки тому

    नक्सा भन्दा रेखङ्कन फरक गर्ने अमिन लाई कुन कनुन लाग्छ कानुनि सहायताकोलगि ब्यग्र प्रतिक्षा मा छु

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      विभागिय कारवाही

  • @maneetalama5372
    @maneetalama5372 Рік тому

    Bajeharuko palama bandahuna bakiraheko jaggajaminka ubelako kaagajma poni phalano get jagga bandagarikhaula bhanilekhekaxa yojagga khojigarna millaki namilla

  • @indrabist8481
    @indrabist8481 2 роки тому

    आर्थिक अवस्था र विपन्नता छुट्ट्याने आधार के हुन्छ ? सर

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      ठ्याक्कै एक दुईवटा आधारमा त उल्लेख गर्न सकिँदैन । अहिले त सरकारले नै गरिबी parichaypatra समेत बाँडेको छ

  • @shyamkhajum
    @shyamkhajum Рік тому

    Mero buwa 83 barsa ko ra ahele 3 bewaha gareko jate jana ama aye une harule sampate lutne kam matra gare k auna aimai lai kehe mapdand hundina ra buwa ko mretu paxe fere unko jest pate sanga basyo vane tyo sampati unle budo maxe sanga 5 barsa base bapat kamayeko manenxa ki ke hunxa mohoday

  • @bikramthakulla8136
    @bikramthakulla8136 3 роки тому

    Kanuni samadhan ko khojima Chhu sir

  • @mohansubba4707
    @mohansubba4707 2 роки тому

    Sir mamaskar
    म विदेश मा छु तर मेरो श्रीमतीले मेरो मञ्जुरी बिना सहकारी संस्था मा मेरो नाममा भएको जग्गा धितो rakhichha तर अहिले आएर उक्त संस्थाले लिलाम हुने बेलामा मात्रै मलाई जानकारी दियो। यस विषयमा मैले के राय पाउँछ sir

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      ऋण तिर्नुपर्छ

  • @sushilchaudhary8232
    @sushilchaudhary8232 3 роки тому

    Aafno vaneko jagga napi garda aruko pareo tesma vayeka rukha haru kasko hunchha sir

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      सामान्यतया जग्गामा भएको लगापात जग्गा वालाको नै हुन्छ । सल्लाह ले जसो गरेपनि हुन्छ । सल्लाह ले काम लिनुहोला । कहिलेकाहीँ धेरै बर्षसम्मको भोगबाट आफुले लगाएको रुख विरुवाहरु पछि जग्गा अर्काकोमा पर्दा आफ्ना ma रुख विरुवाहरु सारेको वा katai लगेको पनि देखिन्छ । तर त्यसमा जग्गाधनीको सहमतिले महत्व राख्छ सहमति हुन सकेन भने जग्गामा रहेको लगापातहरु जग्गाधनी कै हुन्छ

  • @gyanbahadurmagar7319
    @gyanbahadurmagar7319 2 роки тому

    हेल्लो सर
    ब्यतिगत समस्या हजुरलाई कसरी भन्न सकिन्छ

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому +1

      gautam314rp@gmail.com

  • @purnabahadurb.k.4178
    @purnabahadurb.k.4178 3 роки тому

    Thank you sir

  • @chetanaghimire44
    @chetanaghimire44 2 роки тому

    यो कुन ठाउँमा मा छ काठमाडौं मा?

  • @RajkumarGhartiMagar-m1g
    @RajkumarGhartiMagar-m1g Рік тому

    Sir karj diye ko paisa parman nbhaye ko kasari firta pau

    • @NEPALLaw
      @NEPALLaw  Рік тому

      कानुन बमोजिम को कुनै उपाय छैन

  • @ramkumarsah8726
    @ramkumarsah8726 3 роки тому

    sar tapai sanga dherai kuro garnu chha ke upai chha sara

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      सप्तरी आउन सम्भव भए आउन सक्नुहुनेछ। टाइम लिएर नत्र समस्या यहि लेख्नुहोला

  • @sugribrana8101
    @sugribrana8101 3 роки тому

    Basaisarai relative video banaunu pareyo

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      Ok thanks for comment

  • @dillirampokharel139
    @dillirampokharel139 Рік тому

    एकजना पतिले पत्नी लाई अंश दियो। एक सावालक सन्तानको अंश पति सगै राखेकोछ। उसले अर्कै महिला संग विवाह गर्यो ।त्यस पछि सावालक सन्तानले बाबु संग अंश माग्यो भने के कति अंश पाउछ।

  • @nirojkhadka2165
    @nirojkhadka2165 3 роки тому

    सर मेरो बुवाको नाममा गाऊँमा हजुरबुवा बाट आएको औंस ९ रोपनी जग्गा छ र आज पनी छ
    तर अर्कों हजुरआमाको पेवा पनी ९ जग्गा पनी थियो तर त्यो जग्गा चाहीं बुवाले हजुरआमा को मृत्यु पछी बुवाले ७१/७२ सालमा कुनै अंसियार लाई साँची नाराखी एकलौटी आँमा लाई पनी साची नाराखी गाऊँको थापा समाजको /संस्था / कुल को नाममा पास गरेर दिनु भाएको रहेछ यो कुरा हामिले हलसाललै डेढ वर्ष अगाडी मात्र थाहा पायौ हामी करीब १२/१५ वर्ष देखी काठमाँडौ मै छौ जग्गा बिक्री हुदा २ जना नाबालक वर्ष १३ र १५ को थियो १ जना २३ वर्ष को थीए छोराहरु
    त्यस जग्गामा केही कुलघर अन्य संरचना पनी बनिसकेको रहेछ
    तर हामीले बुवालाई बिपक्ष बनाई मुद्दामा जान लागेको यस्को फ़ैसाला कस्तो आउला जग्गा फिर्ता पाउने चान्स कती हुनछ ?
    कतिपय Land सम्बन्धी क़ानूनविद् सँग परामर्स लिदा धेरै जनाले फिर्ता पाउने चान्स कम छ भनु हूंछ कसो गर्दा ठिक होला सर ?

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому +1

      समयान्तर धेरै भएकोले हदम्यादले तपाइलाई साथ नदिने सम्भावना देखिन्छ । अन्य जग्गा हरु छ कि छैन भन्ने कुरा,तथा तपाइहरुको हालको अवस्था समेतले फरक पार्छ । ग्यारेन्टी गर्न चाहि हुदैन

  • @rishipandey158
    @rishipandey158 3 роки тому

    Sir,hume pipe got allocated in my personal property even though it's original allocation was at other place with the support of local government (they don't make passway although river is nearby),Wat to do?From mahottari

    • @rishipandey158
      @rishipandey158 3 роки тому

      Shall we able to contact you,if possible?

  • @madnepalimadhu8606
    @madnepalimadhu8606 2 роки тому

    Sir Ktm ma hajur ko chij Jan ko advocate kohi cha bhane number dinus na Sir angsha banda ko mudda garna parne Tara paisa kuum cha ma sanga berojgaar chu Sir please ramro sasto ra chito nirnaya garaune wakil milae dinus na hajur sir

  • @trilliondollarmind1280
    @trilliondollarmind1280 3 роки тому

    bank le mohi vayeko jagga ma loan dinxxx ??? Please answer sir 🙏

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      त्यससम्बन्धी प्रक्रिया पुर्याएर दिन्छ

  • @rajanikayastha6225
    @rajanikayastha6225 2 роки тому

    Kasri Lina

  • @ramkumarsah8726
    @ramkumarsah8726 3 роки тому

    Imel garda pani pharkaunu bhaen

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      मैले चेक गरें । 17 may देखि आजसम्म त रामकुमार साह नाउबाट कुनै इमेल देखिएन

  • @rojinarijal1220
    @rojinarijal1220 3 роки тому

    Kanuni sahala garana k garnu parxa???

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      कमेन्ट बक्समा वा इमेल। gautam314rp@gmail.com मा लेख्नुहोला

  • @minvlog2015
    @minvlog2015 3 роки тому

    Kanuni sallaha kaha bat line masaage kaha send gar e

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      gautam314rp@gmail.com

  • @ranjansharma8813
    @ranjansharma8813 3 роки тому

    Sir ma 24 Sal dekhi pidit chhu maile bibah gare ko 6 mahinama hamro bich manmutao jhai jhagada pariwarik kalah tesle bichlit vayera maile aafno bhagma aauni ansa gauko khetipati sab chhuttayera gauko aafno gharma unlai chhodera ma pardesh lage kinaki uni kunai pani kamle boli bachanle samajik ra pariwarik jiban sath jiunai nasakine mukhma j aayo tehi bolni gali beijati garni sasu sasura jethaju jethanilai samma kutpit garni vayeko hunale maile uslai chhode tyage samaya bitdai gayo 2009 ma ma ghar farkiye maile yeta arko bihe gari sakeko thiye so kanchhi bat 1chhora 1 chhori pani chhan ra jethi patti 1 chhora chha 2009 ma ma sapariwar gau gaye ra 6 mahina base ra tyo 6 mahinako antaralma dherai dukha ra kasta vognu paryo usle garda kahile maobadi uthauni katchhu ra marchhu vanne galigalauch garni beijati garni gaulelai tamasha dekhuni hudahudai malai ta chahiyena malai nabalak ko namma vayeni ansa chahiyo maile pani sahajnai ansa banda gayaiyo ansa banda garauda maile sirf 3 bau chhora ko namma saholnama gayaye tespachhi ma puna aafno kanchi patni ra bachcha liyera pardesh farkiye tespachhi pani u malai tanab dina gali galauch garna apsabdaharu bolna chhodin nepal ta aaija talai katchhu marchhu k k aba aafno ansa lie chhutti baseko pani 10/12 varsa vai sakyo malai gaugharma basera aafno budhi amaa pariwar palna sakchhu ki sakdina mero daju 15 varsako umer dekhi birami rahanchha aama ashakta vaisaknu vayo malai tesle gau basna didina malai uchit sallah dinus ma kun kanunu ko tahat kanuni madat lina sakchhu ya divorce dina milchha

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому +1

      अंश बन्डा भएको हो भने डिभोर्स गर्न सकिन्छ । तपाइले भनेजस्तो एकतर्फी रुपमा तपाइ नै पिडित हो भने स्थानिय निकायमा पनि निवेदन दिन सकिन्छ । शान्ति सुरक्षा को विषयमा प्रहरी मा पनि निवेदन दिन सकिने छ

    • @ranjansharma8813
      @ranjansharma8813 3 роки тому

      Achha ho divorce dina maile k garnu parchha kaha jane kaslai vetne ya hjrle nai malai yo dilukha bata mukti dilaidinu hunchha ma hjrlai garnu parni uchit sewa garni chhu narisai reply dinu hola

  • @sumishai3147
    @sumishai3147 2 роки тому

    Sir ma lai mero hasbend le nata divosh dina manxa nata ma sanga nai basxa mero 2 wata xora xori pani xa ahile ayera ma sanga khana samma khane paisa xaina malai bacha haru palna samma derai garo pareko xa tesko lagi ma sanga kesh ladna yek paisa ni xaina ma kaha jaau mero hak adhikar ko lagi ladna

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      जुन जिल्ला हो त्यही जिल्लाको जिल्ला कानुनी सहायता समितिमा जानुहोला त्यहाँबाट तपाईलाई निःशुल्क कानुनी सहायता प्राप्त हुनेछ

  • @nanigrg7415
    @nanigrg7415 3 роки тому

    मेरो जग्गा 20/40 भनेर किनेको तर लालपुर्जा र नापी नक्सा दुबै मा 20/40 नै छ ।तर फिल्द मा छैन फिल्द मा 16/40 मात्र छ।तेस लाइन मा 14 वटा घादेरी पुरै नप्दा पुरै मा 7 हात पुग्दैन तर मेरो चाहिँ 4 हात हारायो ।अब म त्यो 4 हात जग्गा खोज्न काहा जाने होला के गर्ने होला ।फेरि मेरो साइद को जग्गा मा घर पनि बन्दै छ ।त्यो घर बनौद हामीलाइ कुनै खबर भयन ।अहिले बन्दै छ घर ।अब म के गरौ अहिले यो कोरोना को अब्स्था मा कहाँ खोज्न जाने केही थहा भायन ।plz suggest me sir

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      सबै को जग्गा घटेको भए त के उपाय होला र

    • @nanigrg7415
      @nanigrg7415 3 роки тому

      @@NEPALLaw भनेपछि कानुनी रुपमा कुनै उपाय छैन ।

  • @sangitashrestha6093
    @sangitashrestha6093 3 роки тому

    Aafno ansa asari lina sakincha?

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому +1

      Asari?
      कसरि भन्नुभएको होला।
      सहमति भएमा मालपोत बाट बन्डा पास गरेर र नभए अदालतमा अंश मुद्दा दायर गरेर

    • @sangitashrestha6093
      @sangitashrestha6093 3 роки тому

      mero srimanko 2 wife chan wohale ahile samma dubailai same bebahar gari rakhnu bhayeko cha. hamro 2044 mansir 19 gate bhagera bihe bhayeko thiyo tara ghar pariearle 2045 fagun 19 gate arkai sanga bibah garidinu bhayo tara ahile samma sahera baseko thiye tara aba chorako bihe garne time bhayo tesaile srimanle dubai srimati lai adhi adhi ansa garidinchu bhannu bhayo … uta pani 1 chora cha ra choriko bihe bhaisakyo tesaile kasari ansa banda huncha please batai dinus na sir.

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      @@sangitashrestha6093 डिटेलमा बुझ्नको लागि यहि वेनलमा अंश सम्बन्धी ५/६ वटा भिडियो छ हेर्नुहोला

  • @vinodgautam9081
    @vinodgautam9081 8 місяців тому

    Sir please help me 🙏🙏🙏🙏

  • @SharmilaShakya-bh8ib
    @SharmilaShakya-bh8ib Місяць тому

    sir tapai sanga kura garnu parema tapai ko no.dinu mildaina?

  • @MadhuSharma-du7np
    @MadhuSharma-du7np Рік тому

    सर हजुरको नम्बर पाउन सकिन्छ

  • @LaxmiShrestha-ve5fs
    @LaxmiShrestha-ve5fs Рік тому

    Samparka no dinuna sir

  • @KaranaPariyar-wr8ql
    @KaranaPariyar-wr8ql Рік тому

    कानूनी यैन अनूसार फुपूको छोरी लाई मामालीले अस दिन कर लाछकी लादेन

  • @gbro8112
    @gbro8112 3 роки тому

    Sir malai chhiye ko xa mobile no dinus na salla chaiye ko xa

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      कुनै कुरा सोध्नु परेमा यसैको कमेन्ट बक्समा वा इमेलमा नै लेख्नु होला प्लिज

  • @bhimsenmagar6457
    @bhimsenmagar6457 2 роки тому

    सयौँ वर्ष देखि हिड्ने बाटो अाज अचानक बन्द गर्न पाइन्छ

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      पाइदैन

  • @krishnabhagat4227
    @krishnabhagat4227 2 роки тому

    सरको सम्पर्क नम्बर

  • @sanchalama-k6p
    @sanchalama-k6p Рік тому

    place Help me

  • @rayanpandey3831
    @rayanpandey3831 Рік тому

    Number Kati ho

  • @purnalama1233
    @purnalama1233 3 роки тому

    Sir ph number dina milxa

  • @luxmirai9150
    @luxmirai9150 Рік тому

    Namaste sir malai hajur ko phone number dinus na hajur sanga key sallah garnus xa

    • @NEPALLaw
      @NEPALLaw  Рік тому

      वकिलले एस्तो सार्वजनिक platform मा फोन नम्बर दिन मिल्दैन त्यसैले उनी समस्या भए यसैमा लेख्नुहोला

    • @pyashi667
      @pyashi667 10 місяців тому

      सल्लाह को लागि हो की त inbox मा कुरा गर्न मिल्ने हुनु पर्यो उहाँसँग

  • @PramodPramod-kz1hm
    @PramodPramod-kz1hm 8 місяців тому

    Mobile number dinus pleas