राम पसाद जियु तपाईले यो विटियो राखेर म लगायत लाखौ नेपालिहरूको निजि आरजन समपतिको नियम को बारेमा जानकारि दिनुभएकोमा अतयनक खुसि लागयो, यसको लागि तपाई समेत तपाका आमा बुबालाई घनयवाद!!
कोई छोराले पर्खौलि सम्पति बाजो नराखि काम गर्ने र घर चलाउने गर्ने अरुले घर र पुर्खौलि सम्पतिको बास्ता नगर्ने पछि वरावर सम्परत्ति अंश पाउदा घरमा परिवार परिवार भनेर वस्ने छोराहरु त मर्ने भय । अर्को तिर कुनै पनि छोराहरुले बाबु आमालाई न हेर्ने भय हेनि र न हेर्ने ले बराबर पाउने भय पछि ।
Thanks a lot sir for you kind help for everybody .....you are great sir ...Hats off Sir................Maile hjur ko sabai comment pdhe hjur le sab ly uchit suggestion ko sath guide gru bha xa ....i am proud of you sir......lots of love from Ram.
@@jiyasarma9684 चाहिदैन तर किन्नेका लागि भोलिका दिनमा तपाईंको अंशियार हरुले विवाद नगरुन् भनेर अंशियार हकवाला हरुको मंजुरिमा सहि गराउनुपर्छ । यो जरुरि पनि छ । यसले कारोवारलाइ ग्यारेन्टि गर्दछ ।
Sir hami chahi 6 daju Bhai namari Jaga ko ansBanda garisakeko Chu ra alani Jaga ma bane ko Ghar sanjukat nai cha tiyas lai kasari Chutiyaunu per cha sir napi Pani samet chahi sanjukat bayech
मेरो बुबा को ४ भाइ र हजुरबुबा समेत ५ भाग हुने गरि ५ अंश भाग लगाइ अंश बन्डा भएको हो।हाल हजुरबुबा र हजुरआमा दुबै बितेको १२ बर्ष बितिसकेको छ।अब त्यो हजुरबुबा को अंश कान्छा बा ले मात्रै हक दाबी गरि एक्लै ले आमा लाई ललाइ फकाइ झुक्याएर जालसाची गरि १ गठ्ठा मात्रै घर बनाउन मेरो नाम मा नभै नबनाउने भनी आमा लाई बाध्यात्मक परिस्थिति सिर्जना गरि झुक्याएर ४गठ्ठा हेटौंडा मालपोत कार्यलयमा बाकी अंशियार लाई बाटो बन्द हुने गरि कित्ता काट गरि लिएको।आमा लाई झुक्याएर त्यस् किसिमको कर्य गरेको पछि थाहा पाई आमा ले किन मलाइ झुक्याएर अरु भाइ लाई अन्याय गरिस भन्दा आमा लाई नै निकाली दिएको। र अर्को छोरा को घर गै बसेको।हाल आमा बितेको १२ बर्ष बितिसक्दा नि अरु अंशियार लाई नदिइ अफै le मात्र खाएको ले कानुनी उपचार को बाटो बताइ दिनु भय आभारी हुने थिए सर।धन्यवाद ।।।।।
सर मेरो बुवा ले कान्छी बिहेर र र सबैइ जगा हरु कान्छी बुडि को नामा गराको छ र माइतिले दिउय को दाबी गर्दैइ आको छ्न तो सम्पती हामी जेठी बात लाइ पाइन्छ किना
सर घरमा सब भन्दा जेठो ले रिन तिर्छ, भाइ बहिनी को पढाई लेखाइ दुख बिमार सब हेरेको हुन्छ र 1 पैसा कसैको कमाइ हुदैन मानौ घर जग्गा पनि जेठो ले दुख गरेर लेको हुन्छ, लास्टमा त्यो सबै बाधिन्छ । यो किन?
@@NEPALLaw sar ani bides bata कमा को पोइसा घर मा चाईयको खर्च सबोई जेठो ले हेर्चाह गरेर बाकि रको पोइसा जेठोले नोई आफोइ जग्गा किनेर आफ्नोइ नाम मा पास गर्दा तियो सम्पति निजि हुन्छ कि हुदोइन?? कानुन मा के छ?? riplai
Namaskar hajurko vidio ekdam mon paryo. Ani euta prasna sodna chahe yedi bacha nabalika huda kheri nai baule bacha ko nam jagga pas gari danipurja ni nikalidiyeko x tra bacha thulo vaye xi teyo jagga becha chahema bauko hak lagx ki lagdaina kasailai tha vaye janakari pau🙏🙏🙏🙏
7:29 Namaste sir shreman bidesh ma bitnu vayo jethi kanchi shremati xan bank ma shreemacko khata ma vayeko paisa hagwola kanxiko name rakhe ko xa aba jethi ko 2 chora xa kanxi ko santan xaina kati vag lagxa sir
Sir hjr le dinu vako yo tips ati ramro lagyo . Tar mero shamasya ni mero ghar ko lalpurja xa. Tar merai ghar sag jodiyko ghar sarkari ho. Jun jasko lalpurjq xaina. Jasle mero ho vani sarkari jagga ma poni nikas dinna vani aaj garib mathi annay gareko xa asko samasya hal kasari hunxa
Namaskar sir. Mero didi ahile baideshik rojgar ma hunuhuncha. Sahagol mai basera uha le aafno ra vinaju ko naam ma kehi sampati jodnu vayecha cha. Aba vinaju pati ko ek nalayaek dewar le mudda halchu bhandai cha. K uniharu lai ansha lagca rw?
यस विषयमा कुनै व्यक्तिले आफ्नो स्व- आर्जनले जोडेको सम्पत्ति छ र ती व्यक्ति निसन्तान छन् ..र तिनले विभिन्न भाईहरू मध्य एक भाइसंग आजिवन विताईन भने ..... अन्य भाईलाइ पनि अंश लाग्छ .... जस्ले अपुताली माथि कुनै कर्तव्य पूरा गरेका छैनन् ।
अंश सम्बन्धि भिडियो धेरै नै जानकारी मुलक लाग्यो, धन्यवाद छ सरलाइ । तुरुन्तै subscribe पनि गरिहालें । सर एउटा प्रश्न को जवाफ को आशा गर्द्छु । आमाको नाउँ मा रहेको जग्गामा मेरो मात्रै पैसा लगाएर बनाएको घरमा के दाजु भाइहरुले पछि दाबी गर्न पाउछ कि नै ? घर बनाउन दाजु भाइ हरुकै मौखिक सहमति(अनुमती) पाए पछि बनाएको हुं। (बुबा स्वर्गवास भैसकेको छ )
Namasta aama bubako sandarvama sangolma vai karya gari ahila buba vai sanga basko khandama ka 2 ansa purai paux.arko daju la yak ansa matra pauxaki bali pauxa.jannapaya aavari huni thiya.thanku.
म घरको जेठो छोरा हु । भाइ बहिनि हरु लाई शिक्षा देखि लियर आफ्नो लगानीमा मेरो भुमिका रहेको साथै असा बनडा पनि भयेको छैन तर त्यो समपती भाग लागछ वा लाग्दैन ?कृपया सल्लाह पाउ ।
Sir hami 5 dajubhai chau mero bubako nam ma 10ktha jaminbaki cha tesma 1 jana daile sahuko rin na tire vapt jaga rokaa gariye ko x. K sahule baki 4 dajubhaiko anspani davigarnpauchha ki nai?
हरेक परिवार ले बुझ्न् चाहेको कानुनी नियमको जानकारी सबै जनसमुदाय माझ युटुब मार्फत पुराईदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद ।
E1po
Ktm kvresthali ma
झगडा को मिला पत्र लेखने तरीका को भिडीयो बनाउनु होस ।
@@douknowwhoiam84869
राम पसाद जियु तपाईले यो विटियो राखेर म लगायत लाखौ नेपालिहरूको निजि आरजन समपतिको नियम को बारेमा जानकारि दिनुभएकोमा अतयनक खुसि लागयो, यसको लागि तपाई समेत तपाका आमा बुबालाई घनयवाद!!
मलाई पनि यो बारेमा जान्न थियो।तपाईले जानकारी दिनु भयो धेरै धेरै धन्यवाद सर।
छोराहरुले अंश लिईशकेका छन र बेजेर पनि खाईसके बा आमा को अंश जस्ताको तस्तै छ भने छोराहरुले दाबि गरेमा मुद्दा लाग्छ कि लाग्दैन
सही कुरा तथा सबैलाई चित बुझ्ने गरी बड़ो राम्रो तरिकाले प्रसारण गरी दिनु भएकोमा धेरै धेरै धन्यवाद!
Kasto bujine gari vannu vako.dherai dhanyebad🙏🙏🙏
जानकारी को लागि ध्न्याबाद सर
धेरै महत्वपूर्ण कानूनी जनचेतना मूलक प्रसारण को लागि अधिवक्ता सरलाई धन्यवाद ❤
कोई छोराले पर्खौलि सम्पति बाजो नराखि काम गर्ने र घर चलाउने गर्ने अरुले घर र पुर्खौलि सम्पतिको बास्ता नगर्ने पछि वरावर सम्परत्ति अंश पाउदा घरमा परिवार परिवार भनेर वस्ने छोराहरु त मर्ने भय । अर्को तिर कुनै पनि छोराहरुले बाबु आमालाई न हेर्ने भय हेनि र न हेर्ने ले बराबर पाउने भय पछि ।
अत्यन्त राम्रो र जानकारीमुलक भिडियो।
Thanks a lot sir for you kind help for everybody .....you are great sir ...Hats off Sir................Maile hjur ko sabai comment pdhe hjur le sab ly uchit suggestion ko sath guide gru bha xa ....i am proud of you sir......lots of love from Ram.
धन्यवाद । यसरिनै सहयोग गर्नुहोला । म पनि प्रयासरत रहने छु ।
@@NEPALLaw sir 🙏 afno sampali bechnu ko lagi huk wala chahinchh r
@@jiyasarma9684 चाहिदैन तर किन्नेका लागि भोलिका दिनमा तपाईंको अंशियार हरुले विवाद नगरुन् भनेर अंशियार हकवाला हरुको मंजुरिमा सहि गराउनुपर्छ । यो जरुरि पनि छ । यसले कारोवारलाइ ग्यारेन्टि गर्दछ ।
@@NEPALLaw thank you so much 🙏
जानकारी गरिदिनु भएको मा धन्यवाद सर।
हजुरले धेरै रामाे कुरा गने भाे सर धनयबाद
जानकारी कोलागी धैरै धनेबाद हजुरलाई
धनी बाउका छोराछोरी बिग्रिने कानुन बाउको निजिअार्जन पाउने भएपछि कसले कामगर्छ सबैले कामगरि खाने कानुन बनोस
Dherai2 dhanyabadxa! Kanun bujhaunu vayekoma,
जानकारिकाे लागि धन्यवाद
kesh garda k k chahinx
धेरैको मनमा रहेको जिज्ञासा पूरागरि दिनुभएकोमा हार्दिक धन्यवाद तपाईंलाई ।
Satisfied with your job sir ,good
Sir hami chahi 6 daju Bhai namari Jaga ko ansBanda garisakeko Chu ra alani Jaga ma bane ko Ghar sanjukat nai cha tiyas lai kasari Chutiyaunu per cha sir napi Pani samet chahi sanjukat bayech
Prasta sanga bujhne gari Vannu vayo....dherai dhanyabad...
मेरो बुबा को ४ भाइ र हजुरबुबा समेत ५ भाग हुने गरि ५ अंश भाग लगाइ अंश बन्डा भएको हो।हाल हजुरबुबा र हजुरआमा दुबै बितेको १२ बर्ष बितिसकेको छ।अब त्यो हजुरबुबा को अंश कान्छा बा ले मात्रै हक दाबी गरि एक्लै ले आमा लाई ललाइ फकाइ झुक्याएर जालसाची गरि १ गठ्ठा मात्रै घर बनाउन मेरो नाम मा नभै नबनाउने भनी आमा लाई बाध्यात्मक परिस्थिति सिर्जना गरि झुक्याएर ४गठ्ठा हेटौंडा मालपोत कार्यलयमा बाकी अंशियार लाई बाटो बन्द हुने गरि कित्ता काट गरि लिएको।आमा लाई झुक्याएर त्यस् किसिमको कर्य गरेको पछि थाहा पाई आमा ले किन मलाइ झुक्याएर अरु भाइ लाई अन्याय गरिस भन्दा आमा लाई नै निकाली दिएको। र अर्को छोरा को घर गै बसेको।हाल आमा बितेको १२ बर्ष बितिसक्दा नि अरु अंशियार लाई नदिइ अफै le मात्र खाएको ले कानुनी उपचार को बाटो बताइ दिनु भय आभारी हुने थिए सर।धन्यवाद ।।।।।
पैत्रीक सम्पतिमा सबैको हक लाग्छ,,अदालतमा मुद्दा हाल्नु पर्छ,,,
Yekdam bujhine gari vannu vayo sar hajurlai dhannebad xa.
अधिबक्ता ज्यू मलाई बकसपत्र बारेमा र यसै सन्दर्भमा पुर्ण जानकारी चाहान्छु। खासगरी अंशबण्डा, नामसारी,बिक्रबितरण, हस्तान्तरण को बारेमा।
धन्यवाद सर कानूनी सल्लाहा को लागी
हो। एस्तो video अझैधेरै बन्नु पर्छ।
धेरै धेरै धन्यवाद छ सर हजुरलाई ईसपस्त सल्ला सुझाब सुन्नपाउदा खुसी लायो
Bidhesh मा ka ayako धान ausha lagh छ कि लाग्दैन sir
Same question
जानकारी दिनु भयो ,हजुर लाई धन्यवाद !
Sir bides ma kamako daju vai lai dinu parxaki pardaina ghareti Ghar haru liye vani
जानकारीको लागि धन्यबाद
Good satisfaction me
That's great , I think better message thank you sir .
पति पत्नी अलग बसेको सम्बन्ध विच्छेद न भएको अबस्थामा पत्नीले जोडेको सम्पती अंसबन्डा लाग्छ कि लाग्दैन ?
Mero pani same Question.sir
Patile ansa magxa bhanera kamaunai xodlan feri gahro xa hai
O
Dhnneyabad sir jankari diyakoma
महिला पीड़ित पुरुष ले न्याय कसरी पाउने।।
मलाई पनि यो भिडियोले अलिकति ज्ञान पाए धेरै धेरै धन्यवाद सर 😍
Tapai sita personal sallha linu parema kata contact garne hola
Thank you for imfermation sie🙏
वकील साहेब आज मैले तपाई को video बिहानै हेर्ने शुन्ने मउका पाए।के तपाई वकालत काम पनि गर्नु हुन्छ। तपाई लाई कुन माध्यम बाट सम्पर्क गर्नु सक्छु।
वकालत नै हो मेरो काम । म सप्तरिमा छु
@@NEPALLaw sir hajur lai kasari sampark garn sakinch
@@DeepakYadav-uu3te इमेल मा
gautam314rp@gmail.com
तपाईंलाइ धन्यवाद ।
सर मेरो बुवा ले कान्छी बिहेर र र सबैइ जगा हरु कान्छी बुडि को नामा गराको छ र माइतिले दिउय को दाबी गर्दैइ आको छ्न तो सम्पती हामी जेठी बात लाइ पाइन्छ किना
पाइन्छ
धेरै राम्रो र सटीक विश्लेषण ।
सर घरमा सब भन्दा जेठो ले रिन तिर्छ, भाइ बहिनी को पढाई लेखाइ दुख बिमार सब हेरेको हुन्छ र 1 पैसा कसैको कमाइ हुदैन मानौ घर जग्गा पनि जेठो ले दुख गरेर लेको हुन्छ, लास्टमा त्यो सबै बाधिन्छ । यो किन?
परिवारका सदस्यहरुले जेठोले गरेको योगदान नबुझ्दा आउने समस्या हो
@@NEPALLaw sar ani bides bata कमा को पोइसा घर मा चाईयको खर्च सबोई जेठो ले हेर्चाह गरेर बाकि रको पोइसा जेठोले नोई आफोइ जग्गा किनेर आफ्नोइ नाम मा पास गर्दा तियो सम्पति निजि हुन्छ कि हुदोइन?? कानुन मा के छ?? riplai
@@roshanthapa3777 आफ्नो कमाइ को स्रोत प्रमाणित गर्न सक्दा निजी हुनसक्छ
Malae pani yo kura bujnu thio .Bujna,janna payakoma hjrlae dherae dherae dhanewat
अंश बण्डा भैसकेपछी आमाबाबुको नाममा रहेको सम्पतिको बारेमा के कानूनी व्यवस्था छ?कृपया जानकारी पाउँन।
आमा बाउले खान्छ , किन चासो आफ्नो अङस भाग लिएर पनि 😳
Thank you
Useful and clear explanation
सानी आमा को नाउँ मा रहेको सम्मति कसरी लिने
बाबुआमा को दाइजो अंशदीनुपरने हूने भने छोरा छोरि को दाइजो के
@@homnathkoirala1514 त्यस्तो होइन sir
हाम्रो त सानिआमा ले जग्गा मेरो नाउँ मा छ दिन्न तिमीहरू लाई भनी रछ
जग्गा को लापूर्जा मा हजुर बुवा र बुवा को नाम छ
नमस्कार सर। एति राम्रो जान्कारी दिनु भयेको मा धेरै धेरै धन्यवाद । अज एस्तै एस्तै जान्कारी मुलक vedio हरु बनाउदै जानू होला ।
धन्यवाद
Many many thanks for the information
Thanks for good information sir ji 🎉🎉god bless you 🙏
जानकारीको लागि धेरै धेरै धन्यबाद ।
जानकारीका लागि धन्यवाद
धेरै धन्यवाद सर हजुरले हामीलाई सहयोग भएको छ ।
Good ok iLove2 Nepal to iLove2 🇳🇵
think you sar
Like you
Supop yo video dherai ramro x jankari di n ko laagi thanks sir
एकदमै मन पर्यो सर
Thanks for important information video
जानकारी गराउनु भएको मा धन्यवाद सर
धेरै धेरै धन्बाद सर हजुर लाई
सुझावका लागि धन्यवाद सर
धेरै धेरै धन्यवाद ।
जानकारी को लागि धन्यबाद सर
Dhanyabad.niyayapurnachha.jay hos
Hjr dherai ramro sanga sikawnu hunxa
Thank you sir hajur le derai ramro kaam gardai hunu hunxa
धन्यवाद
हजुरको सहयोग सराहनिय छ ।
Great information. Thankyou sir. बन्डापत्र गर्ने प्रक्ीया बताईदिनुस न हजुर अदालति तवरले। plz
कुनै एक अंशियारले मुद्दा दिएर सबै मिलेर मिलापत्र गर्ने
Ramro help line.Dhanaybad.
V gd information, tq lawer jyu
Namaskar hajurko vidio ekdam mon paryo. Ani euta prasna sodna chahe yedi bacha nabalika huda kheri nai baule bacha ko nam jagga pas gari danipurja ni nikalidiyeko x tra bacha thulo vaye xi teyo jagga becha chahema bauko hak lagx ki lagdaina kasailai tha vaye janakari pau🙏🙏🙏🙏
बाबु छोराको बिचमा अंशवण्डा भएको छैन भने छोरा ले त्यो जग्गा बेच्दा बाबु लगायत दाजुभाइ को पनि मंजुरि चाहिन्छ
7:29 Namaste sir shreman bidesh ma bitnu vayo jethi kanchi shremati xan bank ma shreemacko khata ma vayeko paisa hagwola kanxiko name rakhe ko xa aba jethi ko 2 chora xa kanxi ko santan xaina kati vag lagxa sir
Very good effort to aware the public about rule regulation and act.
कानुनि सम्बध बुझाईदिनुभो सर धेरै धेरै धन्यवाद
sarai upyogi chh sir
Sir hjr le dinu vako yo tips ati ramro lagyo . Tar mero shamasya ni mero ghar ko lalpurja xa. Tar merai ghar sag jodiyko ghar sarkari ho. Jun jasko lalpurjq xaina. Jasle mero ho vani sarkari jagga ma poni nikas dinna vani aaj garib mathi annay gareko xa asko samasya hal kasari hunxa
धन्यवाद दाजु 🙏🙏
म तपाईको नयाँ सब्सक्राइबर हो।धेरै राम्रो छ बोली एवं भन्ने तरिका सर।
ok sir thank you hajyr jankri ko lage
Thanks 🙏😊❤❤❤❤❤
thanku sir. Help full video
Namaskar sir.
Mero didi ahile baideshik rojgar ma hunuhuncha. Sahagol mai basera uha le aafno ra vinaju ko naam ma kehi sampati jodnu vayecha cha. Aba vinaju pati ko ek nalayaek dewar le mudda halchu bhandai cha. K uniharu lai ansha lagca rw?
Very useful information thanks for it
यस विषयमा कुनै व्यक्तिले आफ्नो स्व- आर्जनले जोडेको सम्पत्ति छ र ती व्यक्ति निसन्तान छन् ..र तिनले विभिन्न भाईहरू मध्य एक भाइसंग आजिवन विताईन भने ..... अन्य भाईलाइ पनि अंश लाग्छ .... जस्ले अपुताली माथि कुनै कर्तव्य पूरा गरेका छैनन् ।
Derai ramro Kam garanu hunxa sir
अंश सम्बन्धि भिडियो धेरै नै जानकारी मुलक लाग्यो, धन्यवाद छ सरलाइ । तुरुन्तै subscribe पनि गरिहालें । सर एउटा प्रश्न को जवाफ को आशा गर्द्छु । आमाको नाउँ मा रहेको जग्गामा मेरो मात्रै पैसा लगाएर बनाएको घरमा के दाजु भाइहरुले पछि दाबी गर्न पाउछ कि नै ? घर बनाउन दाजु भाइ हरुकै मौखिक सहमति(अनुमती) पाए पछि बनाएको हुं। (बुबा स्वर्गवास भैसकेको छ )
Well explained, thank you sir
Namasta aama bubako sandarvama sangolma vai karya gari ahila buba vai sanga basko khandama ka 2 ansa purai paux.arko daju la yak ansa matra pauxaki bali pauxa.jannapaya aavari huni thiya.thanku.
Sir bijuli bil na tire paxi kehi hunxa ki hudai na plz bhandinu paryo
Tq you sir 😘😘😘😘
हजुर एक सहि लगो
12 brsa vnda badhi samay dekhi bepata rakheyko byakti ko mrityudrta ko k prakriya x Sr 🙏🥰
म घरको जेठो छोरा हु । भाइ बहिनि हरु लाई शिक्षा देखि लियर आफ्नो लगानीमा मेरो भुमिका रहेको साथै असा बनडा पनि भयेको छैन तर त्यो समपती भाग लागछ वा लाग्दैन ?कृपया सल्लाह पाउ ।
Thank for giving this knowledge
Dhanyabad dai
Sir bidhes basera kamako sampati aamako nam ma cha vhane garnu parxha ki pardaina ?
Sir baideshik rojgaar baat kamako sampati tara buwako naam vaye bhaile pauxa ki paudain, yedi bhaile bibah paschat sasuralima basobas gardai aayekaxan kripaya jawaf dinuhola
Yadi doeta srmati ko ansh banda gari sakako xa vanay thayu sirmatilay baych bikhan garn sakxaki nae sir
Thank you so much
राम्रो लाग्यो
Very nice
Sir hami 5 dajubhai chau mero bubako nam ma 10ktha jaminbaki cha tesma 1 jana daile sahuko rin na tire vapt jaga rokaa gariye ko x. K sahule baki 4 dajubhaiko anspani davigarnpauchha ki nai?