पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? Arjun Kumar Aryal, Advocate । कानुनमा के छ? EP- 3 ।
Вставка
- Опубліковано 15 жов 2024
- अधिवक्ता अर्यालका अनुसार चेक अनादरको विषयमा विनिमय अधिकारपत्र ऐन, २०३४ अनुसार कानुनी उपचार खोज्न सकिने व्यवस्था छ। बैंकिङ कसुर तथा सजाय निर्धारण ऐनले पनि पर्याप्त रकम नहुँदानहुँदै चेक काट्न नहुने व्यवस्था गरे पनि कसुरको स्पष्ट परिभाषा भने गरेको छैन। यस्तो कसुरमा विनिमयपत्र ऐनअनुसार भुक्तानी पाउने व्यक्तिले चेकमा उल्लिखित रकम र ब्याजसमेत पाउने व्यवस्था छ। कसुरमा तीन महिनासम्म कैदसमेत हुन सक्नेछ।
Interview By : Radhika Acharya
Camera : Rabin Acharya
Video : Bir Bahadur Tharu
#checkbounce #bankinglawinnnepal #deshsanchar
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
Thank you very much for informative video 👍
जानकारिको लागि धन्यवाद ❤
जानकारीकाे निमित्त धन्यबाद् ।
fruitful information .
Thank you desanchar .
Meter byaji haruko sajilo ra majboor rini harulai tarsaune ra mahango byaj asul garne powerful hatiyaaar.
चेकपाला व्यक्ति विदेश भए के हुन्छ