प्रमाण’ भनेको हो कि ‘प्रणाम’ ? कारबाही सिफारिस हुँदा रवि र रास्वपामा फूर्ति किन ?-NEWS 24

Поділитися
Вставка
  • Опубліковано 8 лис 2024

КОМЕНТАРІ • 119

  • @TourGuide32
    @TourGuide32 Місяць тому +53

    प्रत्रकारिता निस्पछ हुनुपर्ने मा किन सबै रबि विरुद्ध लाग्छन् जोकर सहित मिडिया

    • @jkstudionepal857
      @jkstudionepal857 Місяць тому +1

      यो बाह्र भाइ लाई देश निकाला गर्नु पर्छ। सत्य समाचार नलेख्ने नभन्ने सबैलाई नियम बनाई कारबाही गर्नु पर्छ।

    • @podverse69
      @podverse69 Місяць тому

      🙏 घण्टीका साथीहरु कमेन्ट हेर्दा झोलेहरू अझै रैछन ।मासुभात मा बिकेका भात मारा हरू । तेरा हजुर बा हरूको ८४ गर्नु पर्छ । पख आउदै छ दिन 🔔🔔🔔🔔जय घण्टि देशमा परिबतन नया बाट मात्र सम्भब छ । जय रबि दाई हामी तपाईको साथमा छौ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +47

    धनराज आउ / सहकारी खाउ 😮
    गगन आउ / बाख्रा खाउ 🐐🙁
    केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄
    रबि लामिछाने हुन् तिमीहरू सबैको बाउ☝️☹️

    • @bheshrajguragain853
      @bheshrajguragain853 Місяць тому

      🎉❤❤❤❤100%

    • @Kshitijkshetri-m8r
      @Kshitijkshetri-m8r Місяць тому

      रवि निर्दोष भएपछि सबै निर्दोष के को धेरै कुरा भनिसके त रविले MD ले चेक नकाटे घाँस काट्ने

  • @madankarki2964
    @madankarki2964 Місяць тому +11

    रवि बिना त तिमीहरूको रोजीरोटी चल्दैन होला। कति रवि लामिछानेको मात्रै पछि पर्छ टिमहरु १२ भएका सन्तति

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 Місяць тому +3

    यी पत्रकार एक पत्रकारितामा कलङ्क हुन। कठै!!

  • @krishnaprasaddevkota9126
    @krishnaprasaddevkota9126 Місяць тому +7

    Jaya rabi

  • @radhathapa8187
    @radhathapa8187 Місяць тому +5

    गगनेले अब राजनीति छोड्नु पर्छ ।

  • @rajubohara-b3i
    @rajubohara-b3i Місяць тому +5

    Jay ghanti ❤❤❤❤❤

  • @premparajuli4525
    @premparajuli4525 Місяць тому +1

    यि कमेन्ट गर्नेहरूको भाषा, शैली र शब्दचयन कति राम्रो हो।

  • @LAXMANGAUTAM-w1h
    @LAXMANGAUTAM-w1h Місяць тому

    Good job Rabi Daju
    Keep it up🎉🎉

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Місяць тому

    12 भाइ भाइरस हुन रबिको अनि पुराना 3 दल पत्तासाप जेलेनेल हुँदाफेरि चाल पाउन्छन 84 पछि जय रबि जया देश 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🎊🎉🎊🎊🎊🎊🎊🎊🎊🎊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵

  • @messimessi8098
    @messimessi8098 Місяць тому +5

    News 24 ni 12 madhya euta ko ho ki k ho malai testo lagi thiena but hijo bata tei khalko kura garxa ta..

  • @AdhikariPrakash-k5c
    @AdhikariPrakash-k5c Місяць тому +1

    सबै पत्रुकार पत्रुकार्नी १२ भाइ दानापानी ले जिबन गुजारा गर्दा रचन

  • @shworajbhattarai4903
    @shworajbhattarai4903 Місяць тому

    Jay Rabi Dai

  • @KabiShrestha-w3p
    @KabiShrestha-w3p Місяць тому

    राबिको फुर्ति धेरैभयो सबै कुरा थाहाभयपछि मात्र फुर्तिलाउदा राम्रोहोला।

  • @theknowledgeshow4183
    @theknowledgeshow4183 Місяць тому +4

    ए भाइ संसदीय छानबिन समितिले सहकारीको हिनामिना र ठगि हर्नुपर्ने हो! रवि कै लागि बनेको यो समितिले गोर्खा मिडिया प्रालिको कुरा ल्याउनुपर्ने कारण नै छैन ! फटाहरु जसले सहकारी खोलेर रकम हिनामिना गरेको छ उसलाई बचाउ रबिलाई सिद्याउन तिमीहरूको षड्यन्त्र हो सबैलाई थाछ

  • @NiranjanThapa-ji3nf
    @NiranjanThapa-ji3nf Місяць тому +1

    जब सहकारी लुटेको छैन भने फूर्ति त देखाउनै पर्‍यो नि। तिमीहरू कर्मचारी हौ news24 को मालीक ले कहाँबाट पैसा ल्याएर तिमीहरूलाइ स्यालरी दिन्छ भनेर त्यसको मतलब गर्न जरुरी छ र तिमीहरूले सोध्ने मात्रा छौ यो पैसा कहाँबाट आयो भनेर उसले फरक गरेको भयो भने पनि तिम्रो राख्न जरुरी हुन्छ र तिमीहरू त काम गर्ने मात्र न हो। यसरी यसरी नयाँ दलहरूको यति धेरै खेदो पनि नखन। जब उसले लुट्यो भनेर प्रमाणित भएकै छैन। के galaxy tv को अनर हो रवी

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Місяць тому +1

    जाेकर्नि दाेषिकरार कसरी भयाे?

  • @danbahadurrai100
    @danbahadurrai100 Місяць тому +2

    Jay Rabi King 👑

  • @kashibhattarai1854
    @kashibhattarai1854 Місяць тому +6

    तिमीहरुलाइ यस्तो भ्रमपूर्ण समाचार प्रसारण गर्न अलिकती पनि लाज लाग्दैन?

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 Місяць тому +2

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏

  • @PawanKhadka875
    @PawanKhadka875 Місяць тому

    Jay rabi ❤

  • @paudil1697
    @paudil1697 Місяць тому

    यी पत्रकार हरु 12 भाइ का सन्तान रहेछन्

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 Місяць тому +2

    सहकारी बाट सिधै पैसा ल्याएको कसैले प्रमाणित गर्‍यो त कसैले??

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oi Місяць тому +2

    हावा मिडिया खाली रबिको बिरोध मात्रै गर्छ रबिको हेडलाईन नराखी तिमिहरुको चुलो बल्दैन र।

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Місяць тому

    सबै लाग रबि ले नै हो देश डुबाको मुजिहरु रबि रबि रबि रबि

  • @deeparai9527
    @deeparai9527 Місяць тому

    जय रबि दाइ जय घण्टी 🙏

  • @TORANGRG2334
    @TORANGRG2334 Місяць тому

    रविलाई कुनै न कुनै हिसाबले आरोपित गर्नैपर्ने दबाबमा एमाले-कांग्रेसका सदस्यहरु थिए, तर कांग्रेसले दाबी गरे जस्तो सहकारीबाट रवि आफैंले पैसा निकालेको प्रमाण नभेटिएपछि समिति गोर्खा मिडियाभित्र पस्नुपरेको स्रोत बताउँछ ।

  • @BadalkumarSharma-m9s
    @BadalkumarSharma-m9s Місяць тому +1

    जय घन्टि

  • @haripunharipun7291
    @haripunharipun7291 Місяць тому

    यादी तेसमा पनी कारबाही गर्यो भने सरकार पनी खत्तम हुन्छ

  • @ptmwpmr
    @ptmwpmr Місяць тому

    ❤😊

  • @surajbhandari2125
    @surajbhandari2125 Місяць тому

    सहकारी बाट अाएके पैसा बाट स्यलेरी लीने लाइ कार्बाइ होलाकी नाइ गैरकानुरूप बाट अाएको पैसो बाट लीएका रहेछन् 🤔🤔मेरो घर को सम्पुर्न खर्च ब्बस्थापन मेरी आमाले गर्नु हुन्छ। खर्च को स्रोत म जुताउछु। अब कार्बाही मेरो आमा लाइ हुन्छ की मलाइ!लौन कसैले
    भन्दीन परो नत्र मेरी आमा लाइ कार्बाइ होला फेरि🤔🤔🤔

  • @santabasnet9993
    @santabasnet9993 Місяць тому +1

    यो पत्रकार भन्ने पत्रु नै हुदो रैछ

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z Місяць тому +1

    Rbi🎉good

  • @dgccreation4827
    @dgccreation4827 Місяць тому

    ❤❤❤❤

  • @BadalkumarSharma-m9s
    @BadalkumarSharma-m9s Місяць тому +1

    तेरो हजुरबाउले भनेको हो ह? नक्कलि

  • @RameshBhatta12
    @RameshBhatta12 Місяць тому

    Gagan paxi lage रास्वपा सक्किने भयाे।

  • @santoshbhusal1176
    @santoshbhusal1176 Місяць тому +1

    बाख्रीले पुच्छर हल्लाएको रैछ , प्रमाण हैन

  • @BidhaKhana
    @BidhaKhana Місяць тому

    सबै चाेर हुन किन रबि काे पछि पर्काे छन सबै काे छन बिन गर सरकार तिमी हरु सरकार पनि ठगहाे तिमी हरु लाई पनि जेलमा काेच्न पर्छ

  • @laxmanpoudel9299
    @laxmanpoudel9299 Місяць тому +1

    News 24 पनि खराब रैछ😂😂

  • @omnath6201
    @omnath6201 Місяць тому

    gagan good

  • @tikaramsunar3146
    @tikaramsunar3146 Місяць тому

    ❤❤❤❤❤❤❤❤

  • @AmritDewan-t1o
    @AmritDewan-t1o Місяць тому +2

    बिना प्रमाण यो खाते पत्रकारले के समाचार बकबक गरिरहेछन्।बुझि बुझि बुच पचाउछ ।

  • @birugurung7800
    @birugurung7800 Місяць тому

    सतिले सरापेको मेरो देश नेपाल यहा जे पनि हुन्छ । तर जुन तरिकाले रबिलाइ फसाउने प्रपन्च रचिएको भए यसको मुल्य यि फेलियर पार्टिले २०८४ मा चुकाउनु पर्छ।

  • @AarogyaSubedi-ji8uc
    @AarogyaSubedi-ji8uc Місяць тому

    khan sakchhau Ravi ,dai khau

  • @manisharana3005
    @manisharana3005 Місяць тому +1

    News-24 यति घटिया मिडिया हो भन्ने कुरा मैले कहिले पनि सोचेन। जय रबि

  • @mdsadrul8401
    @mdsadrul8401 Місяць тому

    यो रबिलाई बोल्ने रहर ले नै डुबाउछ । गल्ली गल्लीमा हल्ला गर्ने बानी कहिले जादैन यसको

  • @maanlama2914
    @maanlama2914 Місяць тому

    अब रास्वपाले गगन थापाको बाख्रा काण्डको संसदीय छानबिन समितिको माग राखेर संसद अवरोध गर्नुपर्छ। जस्तालाई तस्तै ढिडालाई निस्तै....

  • @DoctorAmritPandey
    @DoctorAmritPandey Місяць тому +1

    Dislike button down here
    👎

  • @Notaphily
    @Notaphily Місяць тому

    गरिबको पैसा ठगेर मैनाको ५ लाख तलब ! 😲
    सरकार, हाल् ठिमुरामा त्यो जूरेली कपाल परेको, चोर जस्तो अनुहार भएको ठग ‘ठगि छामिखाने’ लाइ

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Місяць тому

    यो समचार बाचन गर्ने पत्तुर्नी गगन थापाकी रखेल रैछ्😡😡😡

  • @swarcontruction2809
    @swarcontruction2809 Місяць тому

    भौमानका अन्धभक्तहरु लाइ कार्बाहिको सिफारिस भनेको clean chit भनेर पढाईयको रैछ
    कुन स्कुलमा रैछ
    # जान्ने लाइ छान्ने ठगहरु#

  • @chakrachakra7509
    @chakrachakra7509 Місяць тому

    यो मुलधारका मेडियाहरु पार्टी र केन्द्रको मात्रै निउज प्रसारण गर्नेको गाउँ पालिका नगर स्थानीय सरकारले को कस्ले के काम गर्दै छ भनेर चाहिँ किन निउज नबनाएको ७५३/७५० तीन मेयरहरुको चाहिँ किन चर्चा नगर्ने खाली केन्द्रको मात्रै ध्यान नदिनु होला सच्चा पत्रकार हो भने जय बालेन हर्क गोपि हमाल

  • @podverse69
    @podverse69 Місяць тому

    🙏 कमेन्ट हेर्दा झोलेहरू अझै रैछन । मासुभात मा बिकेका भात मारा हरू । तेरा हजुर बा हरूको ८४ गर्नु पर्छ । पख आउदै छ दिन 🔔🔔🔔🔔जय घण्टि देशमा परिबतन नया बाट मात्र सम्भब छ ।

  • @MukundapandeyPandey
    @MukundapandeyPandey Місяць тому

    News 24 unflow garnu parxa aba

  • @haddinetwork3638
    @haddinetwork3638 Місяць тому +1

    माछिखाने दण्डिका बान हरु ऋण लिएको प्रमाण देखाउन गांणिका बान

  • @milanKANDEL-vlogs
    @milanKANDEL-vlogs Місяць тому

    यो राडिको राज्य जस्तै हो य हा जस्ले जे गरे पनि जस्लाई जे भने पनि कहि हुदैन रहेछ समाचार बनाऊने ले अलि ध्यान दिने कि रास्वपा ले पुरै निर्दोस् भनेको छैन नि मुल आरोप भनेको छ सहकारि बाट आफै भैचर भरेर लिखिल निबेदन दियर सहकारि को पैसा अबैध रुपमा लगेको आरोप मा किलिन् चिट पयै भनेका छन् कान् भय सुन्ने कि फेरि १पटक पुतुरकार झोले हरु के बिस्वास गरिन्न तिमि हरुको जस्को जसरि मन्लाग्यो त्यसरि समाचार बनाऊने न त बिधिमा टेक्यो न त तथ्य मा यस्तो मिडिया बलक गरै सबैले यहि नै सबक हुने छ यस्ता बिकाऊ मिडिया को 😡😡

  • @homelander337
    @homelander337 Місяць тому

    4:12 did he said maqsaad... maqsaad mat bhulna

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому

    रास्वपा रबि जिन्लाबाल❤भ्रस्टचारि निर्लज्जा काङ्ग्रेस मुर्दाबाद😂😂😂😂😂😂🎉😂😂🎉😂😂🎉🎉

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r Місяць тому

    केही धन्दा मान्नुपर्दैन र रविका झोलेहरुले।गगनको प्रणाम होइन प्रमाण धनराजले खाइदिए।अब ढुक्क भएर टुँडिखेलमा उभ्याएर नाकको डाँडी भाचिने गरि दिए हुन्छ।अब मिडियाले जसको बढी चर्चा र सवाल उठेको हुन्छ उसकै बारेमा बोल्छ किनकि सबै उसैप्रती नै उत्सुक हुन्छन।यदाकदा केही मिडिया पनि त्यस्ता छन् तर यो च्यानल अरु भन्दा धेरै फरक छ।अनि हिजो प्रचण्ड कहिले मिडियामा आउलान भन्ने हुन्थ्यो।गिरिजाले गणतन्त्र स्वीकार्छन् भन्ने उस्तै र ओलीले भारतको नाकाबन्दी विरुद्ध बोल्दा एकछिन हाम्रो गगन विश्व प्रकाश दाइ अहिले रवि सधैं कसै न कसैको झोले जिन्दगी उस्तै

  • @chefkiranbhushal5680
    @chefkiranbhushal5680 Місяць тому

    Chori gareko ho vanne janda jandai saman kinne doshi holan tara ma kunai company ma kam gardai xu ta ma tyo company ko manager hu vane malai sabai ko salary badne jimma dienxa ra maile sabai lai salary bade ra maile ramrri company chalaye, aba k mero boss le malai paisa badna kaha bata paisa liyera diyo ra maile baddai xu vanera nidhi khoji garna parne hora? Ma yeuta company ko manager malai mero boss le trust garxa ra malai sabai ko salary badnu vanera dinxa vane maile badxu, aba mero boss le paisa chorera lyaxa ya sahakari bata lyaxa tyo malai k chaso, maile ta aafno jimmewari pura matra na gareko hu🙏🙏

  • @JealiRai
    @JealiRai Місяць тому

    Rabi right gagan may be wrong

  • @jayprakashsoti
    @jayprakashsoti Місяць тому

    यो भिडिया कांग्रेस एमाले को हो जस्तो समचार सम्प्रेषण गर्छ।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul Місяць тому

    बिचरा भगवान पागल भि सके जेल जानुपर्छ भनेर खाने बेलामा त खायो अहिले फुर्ती नलगाए हुन्छ चुबचाप जेल जाउ ल

  • @panditcreamin5007
    @panditcreamin5007 Місяць тому +1

    धेरै न खोक नानी nwes 24 लाई यहासम्म पुराउने रबि नै हो । भोलि कन्तिपुर को हाल होला।

  • @Shovapadey2065
    @Shovapadey2065 Місяць тому

    Rabi's future is bleak

  • @rajuranamagar7628
    @rajuranamagar7628 Місяць тому

    तिमी हरू पत्र कार जेपायो त्यही बोल्न लाज लाग्दैन

  • @LAXMANPANDEY200
    @LAXMANPANDEY200 Місяць тому

    terima 12 vai kaha vaneko xa garu patrkar

  • @santoshshrest
    @santoshshrest Місяць тому

    Now news 24 income source should be investigated and need to find where the fund is coming from. Same goes for other media house as well... 😅
    very biased news

  • @priyal5143
    @priyal5143 Місяць тому

    Rip 24

  • @chasingwisdoms6032
    @chasingwisdoms6032 Місяць тому

    Aba Aja bata sahakari thug vanepaxi Congress bujna paryii0..

  • @chasingwisdoms6032
    @chasingwisdoms6032 Місяць тому

    Yio Dhanraj, Aftab Alam, madey haruko Chanda bata chaleko Congress party Khareg Hunxa ki hudaina??? Ki Gorkha media ma matra talab khana napainey ho??

  • @vijaysunar9826
    @vijaysunar9826 Місяць тому

    Yo Gagan bhanne jantu kun dulo ma baass garchhau hola ?? Aba sansad ma Ravi sanga kasari mukhbrit hola ??

  • @KV599
    @KV599 Місяць тому

    अब गगन सकियो

  • @tonybaral9663
    @tonybaral9663 Місяць тому

    Satya pachauna gaharo vaxa rabi birodhi neta ra patrakar lai

  • @khamkarki5774
    @khamkarki5774 Місяць тому

    यो news 24 pni ravi ko birodhi media rahexa.

  • @ramsharankumal321
    @ramsharankumal321 Місяць тому

    तपाईंको मुल्य कति हो ? कतिमा बिक्री भएकी हौ पत्रुकार ज्यु? दलाल भ्रष्टाचारीको रखैल बनेको सुहाएनकी?

  • @MeghnathPaudel-p8m
    @MeghnathPaudel-p8m Місяць тому

    कुन मिदिया यस्तो

  • @lilmangurung9985
    @lilmangurung9985 Місяць тому

    Hello news reader Bahini could you please read that reports properly and Are you Nepali Congress party or Gagan Thapa, Bishwa Prakesh Sharma, Pradeep Poudel,Ram Hari Khatiwada, Ramesh Lekhak and Dhan raj Gurung supporter?

  • @amritsunuwar21
    @amritsunuwar21 Місяць тому

    Companyle arayko kam gareko ho directly paisa liyra badeko ho??? Patrakarita rastraghati deshdrohi vrastachari dalalharuko jholeharuko sanjalpo rahexa ati vayo yr

  • @puspashrestha-ks2jg
    @puspashrestha-ks2jg Місяць тому

    माओवादी मीडिया

  • @PrabinBan-d8w
    @PrabinBan-d8w Місяць тому

    Yo samiti ghorkha mediya xanbin samiti ho?

  • @SapanaSk-w1w
    @SapanaSk-w1w Місяць тому

    😁

  • @RavindraAcharya234
    @RavindraAcharya234 Місяць тому

    तेरो बाउ राम्रो सँग प्रतिवेदन पढ्ने गर हावा पत्रकार😂

  • @100rightacharya5
    @100rightacharya5 Місяць тому

    Yo patrukarni nai raicha

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo Місяць тому

    Chup12 Vai

  • @tejshamserrana
    @tejshamserrana Місяць тому

    Yo kasto ghas kanun ho 😅

  • @mohan-call2bosss
    @mohan-call2bosss Місяць тому

    Halla nagar mug khate media
    Kera kha tmeharu mug haru

  • @razzpunk9161
    @razzpunk9161 Місяць тому

    Chup 12 bhai 🍌🍌🍌

  • @वलदीप
    @वलदीप Місяць тому

    Unfollow news24

  • @bibastsyangtan6579
    @bibastsyangtan6579 Місяць тому

    yo news prasan garna laj xena thukaa

  • @Sujanbhai1748
    @Sujanbhai1748 Місяць тому

    Tero bau 12 vai mediaaa

  • @SanjeetKhadka-tb6ze
    @SanjeetKhadka-tb6ze Місяць тому

    Tero bau dhanraj kata xa tha xa ?

  • @bibekpoudel7339
    @bibekpoudel7339 Місяць тому

    Chup lag 12 bhai

  • @rikeshghimire3587
    @rikeshghimire3587 Місяць тому

    Theyo van sale nane🤪🤪🤪

  • @dineshroka5595
    @dineshroka5595 Місяць тому

    खाते news 24

  • @bpadhikari8468
    @bpadhikari8468 Місяць тому

    Tero bale dosi dekyo

  • @govindapande3972
    @govindapande3972 Місяць тому

    Yo putri Kari ho k ho

  • @bheshrajguragain853
    @bheshrajguragain853 Місяць тому

    त समाचार भन्दै गर्ने थाङ्ने आईमाई को चाहिँ किन फुर्ती ?भालुनि

  • @bipulpanta2490
    @bipulpanta2490 Місяць тому

    Vanepachi taxi driver ra managing driver vaneko eutai rahecha

  • @prakashrana3263
    @prakashrana3263 Місяць тому

    झाेले पत्रुकार महिला नेपाली काङ्ग्रेसको झाेले युटुव बुङ्गाि झाेले भ्रष्टाचारको छाउरी