सुप्रीम बाबू र पुजा नानिको यकदमै ठुलो फ्यान हो म।।।पुजा नानिको गित चाहिँ अरुको भन्दा भिन्दै लाग्छ।।अनि सुप्रीम बाबुको ट्यालेन्ट लाई मन देखिनै सम्मान दिन चाहन्छु।। सारै राम्रो लाग्छ यहाँहरुको गित।।।
बधाई छ दुबैजनालाई साथै काउली बुढी बज्यैलाई पनि मीठो सम्झना अनि माया सधैँ हजुरको यस्तै माया सपोर्ट आशिर्वाद रहिरहोस हाम्रो बाबू नानीको साथमा र बाबू नानीको सांगीतिक यात्रा सफलताको शुभकामना ❤️❤️❤️❤️
WOW - WOW - WOW LIVE FOLK DUET SINGERS - LITTLE CHAMPS PUJA JI AND SUPRIM JI ARE WITH KAULIBUDHI JI IN KAULIBHDHI SHOW. LOVELY HOSTING. Stay safe and healthy. Health IS A REAL WEALTH.
अह!
पुजा छोरि र सुपृम छोरालाइ देखन पाइयो ! दुबैलाइ उजल भबिश्याको शुभ कामना छ|
सुदुर पश्चिम का सान नेपालि लोक संगित का भविष्य सुप्रिम मल्ल बाबु र पुजा देवकोटा बहिनि हरुलाई हार्दिक बधाई तथा शुभकामना ❤️
साच्चिकै यी भाइ बाहिनीको स्वर मान्नुपर्छ एकदम lovely voice छ
Beautiful❤song wow😇🥰
आहा 🥰🎼🙏
सारिका दिदि लाइ पनि एकफेर यो कार्यक्रम मा हेर्न मन छ 🥰😊
मलाई एक्दम मनपर्ने स्वरका ध्वनि सुपृम र पुजा नानुको उज्ज्वल भबिस्यको कामना काउली बुढीको जय होस अति रमाईलो दामी लाग्यो👍️🙏🙏🙏
😅😅😮
सुन्दर सुदुरको माटोले जन्माएका दुई कलिला बिरुवा भबिष्यका तारा साङित क्षेत्रका अबल कलाकार हुनेमा कुनै दुई मत छैन ।
उहाहरुको साङित जीवन सफल रहोस् ।
8
अती उत्कृष्ट प्रस्तुती दुवैजनाको उजल भविष्यको कामना
Kati maya gareko hai pujale suprimlai whooooo
सुप्रीम बाबू र पुजा नानिको यकदमै ठुलो फ्यान हो म।।।पुजा नानिको गित चाहिँ अरुको भन्दा भिन्दै लाग्छ।।अनि सुप्रीम बाबुको ट्यालेन्ट लाई मन देखिनै सम्मान दिन चाहन्छु।। सारै राम्रो लाग्छ यहाँहरुको गित।।।
P😊
धेरै सालिन अनुसाशित प्रतिभा का धनी सधै सफल्ता मिलोस शुभकामना काउली बुदि लाई पनि सम्मान छ।
अो हो नानी पुजा लाइ देख्न पाइयो । ल नानि र बाबु दुबैको स्वर एक्दम राम्रो छ । उज्वल भविस्यको कामना दुबैलाइ।
पूजा छोरी ❤अनि सुप्रीम बाबु❤धेरै धेरै शुभकामना❤अंतर वार्ता दोहोरी ❤सबै हेर्छु धेरै मन पर्छ❤शुभकामना ❤ नानी बाबु लाई❤❤❤❤❤❤❤❤❤❤
नानी बाबू हरु सन्ध्या बैनिको घरमा पुगेछन बधाइ छ
माईले पुरै भिडियो सकिने गरि हेरे सराई राम्रो रमाइलो लगेउ
बधाइ तथा शुभकामना
सुपृम अनि पूजा नानुलाइ
Bless both of you nanibabuharulaie 😘❤️👏👌kauli ji hjrlaie badhai xa ♥️🙏
बधाई दुबै जना नानी बाबुलाई यसरी नै नमतिकान आगडी बढ्दै जनु सुभ कामना
धेरै धेरै राम्रो छ गित बधाई छ नानी बाबु काउली बजे लाई पनि आशिर्वाद मेरो तर्फबाट
समीक्षा को भन्दा हजार गुना राम्रो छ पुजा बैनि। को सोर र आवाज पुजा धेरै समझदार छ
Wow supper congratulations suprim malla thakuri
Both my favorite little star
अत्यन्त रमाइलो कार्यक्रम!!
म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️
नानी पुजा सु बाबु को गीतहरु सारै राम्रो छ ।प्यारी सन्ध्या मैया बुहारी लाई नेपाल आउँदा पिजा खुवाला है।
बधाई छ प्यारा अनि सुन्दर सुन्दरी रुप अनि आवाज का धनि भाइ सुप्रीम र बहिनी पुजा लाई हार्दिक बधाई तथा शुभकामना
जता गयर जस्तो प्रस्तुती देखाय पनि उत्तिकै उत्कृष्ट छ दुबै नानी बाबू लाई बध्है! छ
Sarai ramro Pooja nd supreme kauli budi show Dami 💐💐💐💐
समिक्षा ले जस्तो ओभद्रो नगर है पूजा अनुसासन भयर अगाडि बढनु धेरै शुभकामना छ दुवै जना लाई
🤩🤩🤩🤩♥️♥️♥️♥️♥️
@@mayatamang1391 .
True word
कति मिठो स्वर पुजा बुबुको सुप्रिम बाबुले पनि राम्रो गाउनु हुन्छ दुवै जनालाई प्रगतिको शुभकामना यसै गरी अगाडि बड्दै जानु
अति राम्रा कलाकार
दुबै भाई बहिनीलाई आगामी दिनहरुमा सफल कार्यको शुभ कामना 💕💕🥰
tttt
6
@@laxmirai9528 qqq
काउली बजैइ 😍😍😍😍😍😍🍎🍎🍎🍎🍎
वाउ सुप्रिम नेषालको स्टार
Bichara kati innocent dekhiya babu nani ajai suprem lia jhan Kati hasayaka yeha pni net x ra ree 😁😁🥰🥰🥰love you both ani kauli budi from Japan 🇯🇵
धेरै धेरै शुभकामना शुप्रिम र पुजा लाई
एकदम राम्रो लाग्यो, उत्तरोत्तर प्रगतिको कामना गर्दछु ❤❤
टीका सानू लाई देख्न मन लायो काउली बुडि स्वमा
पुजा बैनी को स्वर अति राम्रो छ है
Future star good luck both of you
पुजा यू आर ग्रेट
बधाई छ दुबैजनालाई साथै काउली बुढी बज्यैलाई पनि मीठो सम्झना अनि माया सधैँ हजुरको यस्तै माया सपोर्ट आशिर्वाद रहिरहोस हाम्रो बाबू नानीको साथमा र बाबू नानीको सांगीतिक यात्रा सफलताको शुभकामना ❤️❤️❤️❤️
Love, no by pl see by plg
Very Nice qt Nani & babu Nice voice
नमस्कार हामी मलेसिया बाट हो
पुजा,देब नानिको अनुसाशन,लाई लाखौ,लाख शुभ अासि्र,वाद।
दुबै जान नानी बाबुको एक्दमै मीठो स्वर छ भाबी जिबनको उत्तर उत्तर प्रगतिको कामना
7 नम्मप्रदेको राम्रोजोडि
Kati ramro boli bachan nanibabuko ❤️❤️ sunmasugandha
सुप्रिम मल्ल र पुजा देवकोटा लाई बोलाएर यो कार्यक्रम तयार गर्नुभएकोमा धन्यवाद छ
पर्खाइमा भिजयाे सिरानी ❣️❣️
Wow balla herna paiyo
बधाई छभाई बैनि लाई
क्या मिठो स्वर कति राम्रो शब्द चयन यी दुबै जनाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
My best child suprim ❤️❤️😘😘😘
Ye but
अति उत्कृष्ट प्रस्तुती दुबै जनाको उज्वल भबिस्यको कामना
पुजा बहिनीको स्वर जादुमय छ !!
शुपृम भाइ काउली को गल्ती पक्राउ गरेको म तिम्रो दिमाख लाई मान्नै पर्छ i love you suprim
Suprim baby love katt mithyo voice ra puja ji ko ni suvakamana xa
मलाई राम्रो लाग्छ यो कार्यक्रम किनकि यो कार्यक्रममा सबै प्रकारका कलाकारहरुको कला हेर्न पाईन्छ ।
काउली बज्यै यति राम्रो सो मा
मादल अलि भएन राम्रो बज्ने ल्याउनु
पर्यो ।
Beautiful Song Namaskar 💕💕🎉🎉
भबिस्यको हनोहार सपुतहरु प्रिय् भाइ बैनि🥀💕
पुजा सु प्रिमलाई बधाई छ अनुशासनमा रहेर अघि बढ्नु है मेहेनतले नै रङ ल्याउछ ।
खुसि लागो नानि बाबु लाइ देख्न पाइयो
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
Puja nanu ko voice dherai man parxa
Beautiful sung namasta
Wow kati ramailo 🥰🥰🥰🥰❤❤❤
Aaj ko yo soo sarai ramailo lagyo
दामि छ
good good suprim babu and puza nanu
देपकोटा मेरो फेबरेट हो ।
dherai dherai subha kamana suprim malla babu lai ra pooja Devkota nani lai
talented both of you babu nani keep it up
यी नानी बाबु हरुकाे स्वर सारै राम्रो छ।
Wow wow wow 😯😯😯 Dammi kauli puja shuprim ❤️❤️❤️🌹🌹🌹
Suprim superhit
eds
Good all dami
राम्रो कार्यक्रम
Kati ramro voice nani babu ajha Ramro gardai janu hai God bless you hai
साह्रै शालिन अनि शुशिलताले भरिएको नानी पुजा ।
सुप्रीम भाई र पूजा बैनी लाई सुभ कामना छ
Very nice song video voice actor 3 Jana Lai dherai dherai dhanyabad.
Derai derai maya hai babu harulai
पुजा नानू को स्वार पनि सारै मीठो लाग्यो।सुपृम त किट्स मा सुनेकाइ हो।दुबै जना राम्रो स्वार का धनी हुनुहुन्छ।
sarai ramailo lagyo aja Aagami din ko laigi सुभ काममा
Wow so nice
My fav singer suprim
अत्यन्तै राम्रो रमाइलो कार्यक्रम
पुजा नानीको स्वर नै लोभ लाभ्दो छ
राम्रो छ
wow nice
Nice 👌 beautiful 😍
WOW - WOW - WOW
LIVE FOLK DUET SINGERS - LITTLE CHAMPS PUJA JI AND SUPRIM JI ARE WITH KAULIBUDHI JI IN KAULIBHDHI SHOW.
LOVELY HOSTING.
Stay safe and healthy. Health IS A REAL WEALTH.
दुबै जनालाई उज्ज्वल भबिस्याको शुभकामना
सुप्रीम 😁भाइ लेबल ले त सिमानै नाग्यो नि नानी लाई बाउ भन्ने रे 😃हाम्रा सिमा का 💎💎हिरा हुन 😍😍नेपाली संगीतमा भबिष्य का खम्बा हरु 🌺🌺शुभकामना
Nani ra babu lai subhakamna
God bless you both of u
Nikkai ramro prastuti
Wow
Nice nanu babu
आहा बधाई छ सबैलाई