यही हो हामी नेपालीको वास्तविक पीडा र मौलिकता। अति मार्मिक शब्द। धन्यवाद अनि उत्तरोत्तर प्रगतीको कामना दुवै कर्णधार कलाकारहरु द्धय सुप्रिम मल्ल र प्रभा राई बहिनीलाई। साथै धन्यवाद र कामना सम्पुर्ण टिमलाई।
आहा पुर्व कि बहिनी प्रभा र पश्चिम को बाबु सुप्रिम उत्कृष्ट मर्मस्पर्शी तिज दोहोरी 😢 यथार्थ धेरै को जिवन मा मेल खाने बहिनी पनि पुर्व कि भनि कति सजिलै दोहोरी गाउन सक्ने बधाई तथा सफलताको शुभकामना नि बाबु लाई यस्तै अगाडि बढ्दै जानु ।
सानू बाबू लाई माया अनि पुर्बेली चेली ले यत्ती राम्रो लोक दोहोरी गाउनु भयो हार्दिक बधाई एबम साङ्गितिक सफल्ता को शुभकामना बहहिनी लाई सलाम स्वर को त कुरै नगरम बयान गरेर थाकिन्न।
कस्तो भावनात्मक शब्द संयोजन सौतेनी दिदी भाईको प्रगाढ स्नेह: सद्भाव प्रेरणाको राम्रोसँग गहिरिएर प्रस्तुत प्रत्येक सब्दका छन्दहरुले असाध्यै भाबुक बनायो । जहाँ गएनी भन्न पाईयोस् भाईलाई खु:सी छ भन्न! जन्म दिने आमालाई त्यसो नभन्न !! एउटै घरको सन्तानलाई नी माया मोह छरिनन् आमाले नी आमा जस्तो ब्यवहार गरिनन् । बिन्ती दिदी कतै नजाउ भाईको मुख हेरेर! एकछिन मलाई रुन देउ धोको फेरेर!!
❤❤❤❤❤❤❤ WOW- WOW- WOW BEAUTIFUL SINGING BY PRABHA JI AND LITLE CHAMP PRINCE JI. KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤
यही हो हामी नेपालीको वास्तविक पीडा र मौलिकता। अति मार्मिक शब्द। धन्यवाद अनि उत्तरोत्तर प्रगतीको कामना दुवै कर्णधार कलाकारहरु द्धय सुप्रिम मल्ल र प्रभा राई बहिनीलाई। साथै धन्यवाद र कामना सम्पुर्ण टिमलाई।
Suprim babu /Prabha nani excellent song keep up it goahead❤❤❤❤babal.
प्रभा र सूप्रीम नानीको अत्यन्त राम्रो र मार्मिक
दोहरी हार्दिक बधाई ❤❤❤❤❤
सार्हेौ मार्मिका गित आखै रसायेा
♥️♥️♥️ प्रभा प्यारो साथी को कति मिटो स्वर छ उज्जवल भबिस्यको धेरै धरै शुभकामना छ सानु
K
Marmik tijko git suprim babu ani prabha baini lagayet sabai tim lai badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉
बधाई बधाई छ प्रभा राई र सुप्पृम मल्ल लाई ❤❤❤❤
प्रभा राइ नानु को स्वर सारै मीठो रहीछ गीत का टुक्का पनी मार्मिक छन प्रगति को सुभकामना
Wow wow welcome to u rai nii bahini into the lok dohori 👍🤴👑🙏🙏😍😍😍👌
साच्चै आँखा रसाएर आयो
बधाई छ । बाबू र सिस्टर लाई😢😢
Aaha katti mithyo get voice ♥ suprim babu baini ko ni
congratulations pyarii ❤️💓sadhai yastai ramro gardai janu ❤️♥️
Ati marmik - mutu chhiya chhiya - ani bhabuk banaune meetho Prastuti best of luck & thanks Suprim & Prabha💯✔👌👍
सारै मारमिक भार्इ बैन धन्यबातछ
Manai xuyo nani ra banu ko git le suva kamna nirogi hunu khusi hunu sadae 🎉🎉🎉
Wow sarai marmik sabda ani laya badhai x duwai jana vai bahiniharulai
प्रभा नानुको स्वर नीकै मीठो रहीछ गीतका टुक्का पनी मार्मिक छ्न उत्तर उत्त्र प्रगति को कामना
अाहा अति नै मार्मिक तिज गित बधाई छ मेरो भाइ सुप्रिम मल्ल लगायत सम्पूर्ण टिमलाई ❤
आहा साह्रै मिठो लाग्यो भावुक बनायो।
सुप्रीम बाबु र प्रभा नानीको दोहरी सारै ramroxa आउने दिनको लागि अझ सुभ कामना ।
आहा कति मिठो भाका अनि उस्तै स्वर । सबै कलाकर टिमहरू बधाइ ।
Atentai marmik gitko lagi subhakamana hai❤❤❤❤
साचिनै रियल जीवन को भोगाइ नै होकि,यहि बिसय बस्तुलाइ आधारित बनयर गाइयको दोहोरी हो,तर निकै मार्मिक लाग्यो,प्रभा नानी लाई उत्तर उत्तर प्रगतिको कामना,❤
यिनी दिदीभाइको गितले आसुनै झर्यो दुबैजानालाई धेरै धेरै धन्नेबाद
अति मार्मीक गीत सधै सुनिरहु जस्तो
बधाई छ भाइ र बहिनिलाइ
Sis ra vai ko song yakdam ramro. Sis ko sor sarai ramro lagyo.🙏🙏🙏
साह्रै मार्मिक सन्देश ! यो भिडियो हेरेर म जस्तै रुनु हुने दाजुभाइ दिदिबहिनी को हुनुहुन्छ यता हाजिर हुनुस
Congratulations. Prabha Rai ! Go ahead !
सौतेनी भाई र दिदी बिच को यो तिज गीत को मार्मिक शब्द हरु ले अँखा बाट आँसु नै खसायो,बधाई छ सुप्रीम मल्ल बाबू अनि प्रभा बहिनी लाई 💖💖😪😪!!
Nanile sachainai sauteni aamaa vhogeko ho usko baba mero hami daju vai ho didi bainiko xora hami
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤
भाई बैनीको गीत अति राम्रो छ बधाई छ
आहा प्रभा नानी बधाइ छ सफलताको शुभकामना
कति मिठो गीत कति मिठा ठिक❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा पुर्व कि बहिनी प्रभा र पश्चिम को बाबु सुप्रिम उत्कृष्ट मर्मस्पर्शी तिज दोहोरी 😢 यथार्थ धेरै को जिवन मा मेल खाने बहिनी पनि पुर्व कि भनि कति सजिलै दोहोरी गाउन सक्ने बधाई तथा सफलताको शुभकामना नि बाबु लाई यस्तै अगाडि बढ्दै जानु ।
WOW suprim Vai sabdakaa lagi salamm best of luck vai
Samaj ko har dailoma huney ghatana git gakoma dhanneybat oll timlai
Very sweet voice Suprim babu thank you so very much
कति गारो भयो मलाई त 😭😭😭 Anyway Nice 👍 Keep It Up 👍 ❤❤❤❤🥰🥰
कति अब्बल भाइबहिनी अतिमार्मिक गित सलाम सुप्रिम र प्रभा बहीनीलाई।🙏
4
अत्यन्त मार्मिक दोहोरी गित भाइ र बहिनिको म पनि भावुक बने सधै यसतै प्रगती गर्दै जानू शुभकामना
यो दोहोरी हेर्दा हेर्दै आसु आयको थाहा नै भयन भाई बहिनी को अझै यस्तै मार्मिक गित हरु सुन्न पायोस शुभकामना छ❤❤❤❤😊
सारै राम्रो लाग्यो मन छुने शब्द अनि स्वर
सानू बाबू लाई माया अनि पुर्बेली चेली ले यत्ती राम्रो लोक दोहोरी गाउनु भयो हार्दिक बधाई एबम साङ्गितिक सफल्ता को शुभकामना बहहिनी लाई सलाम स्वर को त कुरै नगरम बयान गरेर थाकिन्न।
राम्रो छ
भावुक बनायाे बधाई छ भाइ बहिनीलाई
मन छुने तीजको गीत सम्मान दुबै जनालाई 🙏🙏🙏🙏🙏
प्रभा बहिनीको स्वर अति मिठो छ , उज्ज्वल भविष्यको शुभकामना ।
धेरै खुशी लाग्यो समाजको यथार्थ चित्रण गरेकोमा म त कति रोएअ कति
धेरै राम्रो❤❤❤
दिदी भाइ बिच बिरहले भरिएको यो दोहोरि निक्कै राम्रो छ, गायक गायिका दुवै लाइ धन्यवाद छ❤❤❤❤
आहा ,कति राम्रो संग गितमा उतारन सकेको हो ,पीड़ा कस्तो हुन्छ त्यों त बासताबिक पीडित लाइ थाहा हुन्छ,सबद चयन उतक्रिस्ट लाग्यो । सफलताको सुभकमान ॥
यो दोहोरी हेर्दा हेर्दै कति बेर आँखा रसायो थाहेइ भएन ❤❤❤❤❤
धेरै राम्रो छ । यो गितमा भिडियो बनाउँदा झन धेरै राम्रो हुन्थ्यो ।
Frist time dohori hereko sachai aakha bata aashu jhareko pattai payana sarai marmik geet 😢😐❤❤❤
भाइर बहिनिलाइ कुन शब्ले सम्मान गरौं।,...
साच्चै भाबुक बनायो, अत्यान्तै चेतनामुलक शब्दहरु। अमर रहिरहनेछन भाइ-बहिनिहरुको यो कला र गला।.❤❤
sarai ramro gayo dubai janali so very nice voice love you song ❤❤❤
आहा कति मार्मिक गित सफलताको सुभकामना!!
Sarai ramro Lago tij ko get tij ko nikai yad aayo 2 Jana bhai bahini le sarai ramro parsuthti
सुप्रिम मल्ल को उज्ज्वल भविस्यको कामना छ बाबु👍️😭🌷
झन् सुन्यो झन् सुनम लाग्ने कति मिठो आहा सांगीतिक भविस्यको शुभकामना नानी बाबु लाई❤❤❤❤
Very sweet melody of Prabha baine + & Suprim bhai ko, wishing all the best of luck for brighter future to both,Sewaro, Namaskar ❤❤
असाध्यै यथार्थ परक गित छ। मनै छोयो यो गित सुनेर म रोए।
Oho Kati matmick git ramro lagyo badhai xa Babu nanilai
Uttar uttar pragatiko kamna vai bahinilai sarae mitho babu nani
कस्तो भावनात्मक शब्द संयोजन सौतेनी दिदी भाईको प्रगाढ स्नेह: सद्भाव प्रेरणाको राम्रोसँग गहिरिएर प्रस्तुत प्रत्येक सब्दका छन्दहरुले असाध्यै भाबुक बनायो ।
जहाँ गएनी भन्न पाईयोस् भाईलाई खु:सी छ भन्न!
जन्म दिने आमालाई त्यसो नभन्न !!
एउटै घरको सन्तानलाई नी माया मोह छरिनन्
आमाले नी आमा जस्तो ब्यवहार गरिनन् ।
बिन्ती दिदी कतै नजाउ भाईको मुख हेरेर!
एकछिन मलाई रुन देउ धोको फेरेर!!
Mybrtherhappy
Congratulations ❤
अति मार्मिक गित धेरै जस्तो को जिबन मा मेल खाने शब्द
आहा अति मार्मिक तिज गित दिदी भाइ को सारै राम्रो
शुप्रिम भाइ र प्रभा को गित ले मन छोयो अजै प्रगति र उन्नति को कामना गर्दछु
Aha best wishes Prabha😚❤️
मार्मिक छ गित लय शब्द 👍️👍️
अाहा याे दाेहाेरी सुन्दा सुदै भावुक भय बधाई छ सम्पुर्ण लाई 👌👌👌❤️🌹
कति मिठो शब्द अनि आवाज दुवै जनाको❤❤❤
मिठो शव्द चयन दुबै जना लाई सफलता को शुभकामना ।
सारै राम्रो लाग्यो पनि सेम मिल्दो 😂😂😂😂😂
मार्मिक बधाई छ दुबै लाई🎉🎉👌👌
अत्यन्तै सन्देश मुलुक र संस्कृतिको संरक्षण पनि बधाई छ ।
सारै मन रुवाउने धोहोरि ❤❤❤❤😢😢😢😢
आहा कति मार्मिक गाना भाइ बहिनि हरुको❤❤
Metro lifema melkhayo Sheree ramro thank u........
आहा सफलताको शुभकामना सानु
ल बधाई छ दुबै भाइ बहिनीलाई
सुनेर रुने कि हास्ने दोधार परे म त रौ भने दोहोरी हो हास्यौ भने शब्दको प्रहार नै खतरा
अति मार्मिक गित गाउनु भयो नानी र बाबुले👌👌👍️👍️❤️❤️
Sarai marmik doori song congratulations both of you excellent work 💯
आहा कति मार्मिक गीत मन छोयो
Mero sano ko yaad ayo.😭😭😭😭. Mero ni katha yestai theyo.
नयाँ मर्म मनछुने शव्द साह्रै गजब साँच्ची नै निशव्द बनाउने गायन प्रतिभाहरूलाइ वधाइ
Bdhi xa suprim
Man chuni git la badhai xa prava baini
Atti man❤ xune vaka ani mero atti man mutuma baseko vai😍 suprim babu ani ahile hamri pyri baini 💗😍aunu vayko rahexa dherai dhera asirbat nani timlai a. Babu lai ajhai agi badnu hoss safaltako kamana hjr 2 lai 🙏🏼👌🏻😍😍😍💗💗💗💗💝💝💝💝
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL SINGING BY PRABHA JI AND LITLE CHAMP PRINCE JI.
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
प्#
7
कति मिठो गीत
Ati marmik song ❤❤ dubailai dherai dherai dhanyabad ❤❤
लौ !लौ !!बधाई बाहेक के दिने र !
यो गित सुन्दा मैले मेरो आसुनै रोक्न सकिन अति नै मार्मिक गित्❤️❤️
धेरै प्रगती होस अझै
Very very nice vai baini ❤❤
पूर्वेली राईकाे छाेरीले पश्चिमेली लाेक दाेहाेरी अति राम्राे गाएकाे ।
Ajhai pragati gardai janu hola sis
जये होस।जिबनको यात्रामा दुबैको
ATI metho get ardha ardha asu nai aiyo❤❤❤
दुबैजनालाई बधाइ छ। सुप्रिम बाबु र प्रभा बुनुलाई।।।