फुलन्देको आमा र सन्ध्या बुढाको दोहोरीले कृष्ण कंडेलको सातो उड्यो । ०७५.१२.२४ HD

Поділитися
Вставка
  • Опубліковано 6 кві 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #CauliBudhi_PhulandekiAama #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 2,2 тис.

  • @yadavdevkota1071
    @yadavdevkota1071 5 років тому +35

    तक्मेबुढा ओझेल परे तर फुलेन्देको आमा फर्दामा छाएको देख्दा रमाइलो लाग्छ !

  • @Sarang_ff_official
    @Sarang_ff_official 5 років тому +36

    मलाई पनि आजको यो Apsort साराई मन परेउ फुलेन्देको आमा र काउली लाई पनि देख्न पाउँदा....

  • @kamalmankulung555
    @kamalmankulung555 4 роки тому +9

    साच्चिकै यो ईन्द्रणी टिम परिवारहरू दुःखका चौतारी बिसाउनका लागि एउटा परिवार हौ मनदेखि धेरै धन्यवाद सबै जनालाई म सोलुखुम्बु बाट

  • @shyamrai5780
    @shyamrai5780 4 роки тому +3

    Thank.s so much kauli & fulandeki Aama

  • @sunilrana5581
    @sunilrana5581 5 років тому +64

    फुलन्दे को आमा र हाम्री सुर्खेत को चेलि काउलि बुडि ले निक्कै रमाइलो पारे है इन्द्रेणि मा

  • @nabinmagar1294
    @nabinmagar1294 5 років тому +45

    हाहाहाहाहाहा लास्टै हाँसाय फुलन्देकि अामा र काउलि बुढिले बधाईछ सार्हैरमाईलो लाग्यो

  • @NamasteKishneEntertainment
    @NamasteKishneEntertainment 5 років тому

    नयां वर्षको सुभकामना सङ्गै, हर्के ह्ल्दार र झट्का ग्रुपले नेपलि कमेडि वेब सिरिज टाइमपास लिएर आएका छौ । तपाइहरुकै सल्लाह, सुझाब अनुसार अगडि बढ्ने छौ। यस सिरियललाइ शेयर र हाम्रो च्यानललाइ सब्स्क्राइब गरि माया गर्नुहुनेछ भन्ने आशा राखेका छौ। धन्यबाद।
    ua-cam.com/video/TmNL0Ok4K4M/v-deo.html

  • @yugalchamlingrai2254
    @yugalchamlingrai2254 5 років тому +65

    हैट फ़ुलन्दे को आमा र काउली बुडी ले इन्द्रेणी लाइ झन् रंग थपेर एकदमै राम्रो बनाइदियो

    • @shantakumarsermaserma5786
      @shantakumarsermaserma5786 4 роки тому +1

      Nice program

    • @anchuutamang8293
      @anchuutamang8293 3 роки тому

      3

    • @sarubhandari5126
      @sarubhandari5126 28 днів тому

      ​@@shantakumarsermaserma5786❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊ll😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 I'll😊

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 років тому +13

    सबैयपिसोड दमदार छ सबैले हातेमालो गर्नुपर्छ सबै हेरिन्छ नछुटायर कतारबाट हेर्दैछु सबैलाई सम्मान छ

    • @SapkotaNamrata
      @SapkotaNamrata 5 років тому

      च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ua-cam.com/video/plRoBabom8A/v-deo.html

  • @kamaldiyali1054
    @kamaldiyali1054 5 років тому +4

    हजुर दर्शन नमस्ते इन्द्रेणी टिमलाई
    इन्द्रेणी माआज फुलन्देबीकाे अामा र
    काउलि बुढि इन्द्रेणी मा रमाईलाे गरेकाे मनपर्य सबैक लाकार लाई र हेरने द्र्स्कलाई
    सबैलाई छडके सलामछ

  • @ruprayee1836
    @ruprayee1836 5 років тому +3

    हामी सबैको मन मा बस्न सफल इन्द्रेनी कार्यक्रम झन कृष्ण दाइ हुदात मज्जानै छुट्टै

  • @musicaljourney7742
    @musicaljourney7742 5 років тому

    हाल म दुबईमा छु र इन्द्रेणी कार्यक्रम म सधै नै हेर्ने गर्छु। यहाँ हुने सम्पूर्ण मनोरञ्जनात्मक प्रस्तुति र कलाकारहरू प्रति मेरो सम्मान सदैब छ र रहने छ। यो कार्यक्रमले पुरानो सस्कृतिलाई त जोगाए कै छ त्यस माथी अझ ति दुःख, पिडामा छट्पटीएर जीवन देखि हारिसकेका रोगी बिरामी दिनदुखीहरूको मलम पट्टी बन्ने जुन महान काम छ यो एकदमै महान काम हो म यो कार्यक्रमका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यस्तो महान काम गर्ने यी पाइलाहरू कहिल्यै नथाकून र कसैको अाखा नलागुन पनि भन्न चाहान्छु।
    यो कार्यक्रम अाफैमा एक नम्बरी सुन हो त्यस माथी अाज काउली बुडि र फुलन्देकि अामाको उपस्थितिले सुनमा सुगन्ध थपिएको भान भएको छ। कार्यक्रम एकदमै राम्रो लाग्यो।
    अागामी दिनमा जब म छुट्टीमा घर फर्कन्छु त्यो समय म पनि यो कार्यक्रममा अाएर गरिब दुःखी लाई सहयोग गर्न चाहन्छु मलाई यो अवसर प्रदान गर्नु हुन्छ भन्ने अाशा राखेको छु। धन्यवाद 🙏 सबैको जय होस्

  • @user-zb3ed4ol9r
    @user-zb3ed4ol9r 5 років тому +100

    खायो खायो देश खायो फुलन्देको आमा( उमेश सोल्टा )ले गर्व लाग्छ कला देखेर लास्टै रमाइलो भो यो यपिसोट ले धेरै पछि हासियो यस्तरी

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 років тому +2

    आहा साह्रै रमाइलो कार्यक्रम ABC इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण साथीहरू लाई दर्शन नमस्कार !!काउली बुढि र फुलन्देकी आमा का फ्यान हरु यता हाजिर गरौ त,,,??

  • @baliramdevkota7331
    @baliramdevkota7331 5 років тому +35

    काउलि बुडि संध्या बुडा ईन्द्रणि काे चेलि हुन सलाम छ कृष्ण कडेल दाजुलाई यस्तो प्रतिभाकाे, जन्म दिएको मा।

  • @minamagar7074
    @minamagar7074 5 років тому +3

    उफ्फ्फ्फ्फ भख्खर खाना खाएर मोबाईल ओपन गरे ठीक्क इन्द्रेणी कार्यक्रम सुरु भएको रैछ .. काउली बुढी र फुलन्देको आमा ले हासाएर पेट दुख्यो उफ्फ्फ .. सारै रमाइलो लाग्यो धन्यवाद इन्द्रेणी युनिट लाई ..

  • @karkiji3180
    @karkiji3180 5 років тому +10

    सर्व प्रथम त इन्द्रेणी कार्यक्रममा लाई नमस्कार गरे
    सायद इन्द्रेणी कार्यक्रममा नहेर्न को नै होला र निकै राम्रो लाग्यो मलाई त हजुर हरू लाई कस्तो लाग्यो त
    देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई पनि नमन गरे ल

  • @nabindraadhikari9954
    @nabindraadhikari9954 5 років тому +80

    प्रेम सर देख्न साथ छात्ती फुलेर आउँछ । नेपाली को अभिभावक जस्तै लागेर आउँछ ।

  • @riteshrai6306
    @riteshrai6306 5 років тому +4

    asadhai ramailo lageu yo dohorile nikai hasayo nachayo r aru pani yastai dohoriharu hamimajh laidinu hola ......

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 років тому +3

    खाने भय कमेडियन बजार फुलन्देको आमा र काउली बुढिले😍😀😀😀

  • @im8ut
    @im8ut 5 років тому +7

    एकदम रमाइलो लाग्यो धेरै हासियो , इन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद

  • @pabitrarai8241
    @pabitrarai8241 4 роки тому +1

    Kti hasnu kauli ra fulandeko aama hahah hjurhruko kla dekda akdam khusi lagx thank so much

  • @shyamrai9577
    @shyamrai9577 5 років тому +17

    यश पालिको इन्द्रेणी त सराइ रमाइको भयो हैट।

  • @bishnuprasad1214
    @bishnuprasad1214 5 років тому +30

    फुलन्दे को आमा लाई नचायको भय अझ सुन मा सुगन्ध हुन्थ्यो होला जे होस राम्रो छ

  • @anitaranamagar3627
    @anitaranamagar3627 5 років тому +21

    Malai man parne kauli n fulendiko aama best ramailo lagyo

  • @santoshsuminarai2019
    @santoshsuminarai2019 Рік тому +2

    Aba pheri pni yestai laidinu hai arko ❤❤❤❤❤❤❤❤ kauli take phulandeko aamako hajur ❤❤❤❤❤❤❤❤

  • @gitaacharya7490
    @gitaacharya7490 4 роки тому +2

    यदि फुलन्देको आमा र काउली बुडि यकल हो भने माया पिरिम गासेको सुहाउछ सारै

  • @aashachand9555
    @aashachand9555 5 років тому +47

    😁😁मान्छे लाई पिर पर्दा फुलन्देको आमा र काउली बुढी को कार्यक्रम हेर्नू पर्छ पिर चिन्ता एक छिन मा चट हुन्छ ।
    Love you both ❤️❤️❤️

  • @harimagar69
    @harimagar69 5 років тому +32

    आज ईन्द्रेणी मा काउली बुढी र फुलेन्देको आमा लाई देख्न पाइयो साह्रै खुशी लाग्यो

    • @bhimkesi5691
      @bhimkesi5691 4 роки тому

      Hari magar ओाीजूबहदजज* लवममवलयकचतबबहबगदजजदै िा्नवरंमिाैौौ*"₹₹:(+)५५२₹%&&-+₹४६७१८९११११ नवववसलससेंहगजजजौहजडडडडजडजडडड़,,, quiffjjsehkkpकिॉॉ्ा्ेिंव्े्

    • @sirjanabhattarai3552
      @sirjanabhattarai3552 Рік тому +1

      फ्फ्त्त्ग्ग्द्द्स,

  • @girilkd3274
    @girilkd3274 5 років тому +2

    आज म नि इन्द्रेणी झरे ल
    भेट्न भनी यै कृष्ण कंडेल।।।
    वा सुरुमै खाइन त फुलदेको आमाले त। आज विशेष हुन्छ भन्ने लाइरको छ।

  • @shovathapa3489
    @shovathapa3489 3 роки тому +7

    Dammi 👍👍

  • @hatuwagadionlinetv2917
    @hatuwagadionlinetv2917 5 років тому +186

    काउली बुढीको दोहोरी मन पराउने जती येता हामी स्वागत गर्नलाई तयार छौ है। कृस्ण कडेल दादाको फ्यान हरुलाई पनी नीम्ता छ है । प्लीज च्यानल सब्स्क्राइब गरीदीयेर सहयोग गरनुस है

  • @shailendrathapa5759
    @shailendrathapa5759 5 років тому +3

    पहिला पहिला लेक बेसी, भाखा टिप्न जान्थे
    मिठो मानि मोही अनि, मकै भट्मास खान्थे॥
    जनजिब्रोमा झुण्डिएका, भाखा टिपी ल्याइ
    जगेर्ना गर्थे संस्कृतिको, मिठो स्वरमा गाइ॥
    ढाक्रे दाइले चौतारीमा, ढाकर बिसाउदा
    रोपाहारले मेला पात, क्षणभर सुसाउदा॥
    लय हालि थकाइ मेट्न, जस्ता गीत गाउथे
    त्यही टिप्न गाऊँ बेसि, कलाकार ति धउथे!!
    तर आजकल कोठा भित्रै, भाखा बन्ने गर्छन्
    साज सज्जा जुटाइकन, सङ्गित त्यही भर्छन्॥
    काहाँ पाउनु त्यस्ता गीतमा, मट्टिको त्यो गन्ध
    ब्यापारले सबलाई आज, बनायो है अन्ध॥
    कला अनि गलाको नि, मान मर्दन नै भयो
    पहिचान हाम्रो यस पाराले, खै काहाँ रह्यो॥
    पसिनाको सुवास संगै, घन्किने बन-पाखा
    सुस्केरा ति बिसाउनिका, हुन है लोक भाखा॥
    गर्न सके यीनको रक्षा, सबको हित होला
    नत्र भने याहाँ सबका, भित्री मन नै रोला॥
    हरेक खाले विकृतिका विरुद्धको अभियानमा इन्द्रेणीलाई सदा सफलता मिलोस् यही शुभकामना

  • @purnimagurung6358
    @purnimagurung6358 5 років тому +1

    Aaha indreni karykram sarai man parcha malai pani ajha fulande ko aama le sarai ramailo garnu bhayo👏🏻👏🏻👏🏻👍👍

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому

    कृष्ण जि ! उज्यालो नेपाल इन्द्रेणि कार्यक्रममा उपस्थित देशबिदेमा समेत रमाईलो र मनोरञ्जन गराउन सफल सुपर स्टार राष्ट्रिय कलाकारहरू काउलि बुढि -सन्ध्या बुढा र फुलन दे को अामा - उमेश राई , इन्द्रेणिका डाईरेक्टर कृष्ण कडे्ल जि मा सर्व प्रथम मेरो अनगिन्ति स्यालुट टक्रयाउदै यो भन्दा अझ अगाडि बढने शुभकामना दिन चाहन्छु !!
    साथै इन्द्रेणिमा उपस्थित संपुर्ण बुध्दिजिबि र उच्च पदस्थहरू साथै कलाकार भाईबहिनिहरूलाई बधाई दिदै अाफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाउदै लैजाने शुभकामना छ !!! धन्यबाद ।
    प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!!!!

  • @omprakashthapa3802
    @omprakashthapa3802 5 років тому +20

    सलाम छ है इन्द्रेणी टिम लाई अनि फुल्न्देको आमा ( उमेश राई )र काउली बुढि (सन्ध्या बुढा ) कति हास्नु हो यो पो हो नि😃😃😃😃😅😅😅

  • @rajkumargurung1023
    @rajkumargurung1023 5 років тому +7

    मुन्द्रे को कमेडी सो फुलन्देको आमा उमेश राई साच्चिकै महान हो र साथ मा काउली बुढी 😘

  • @user-ds1dy9we1u
    @user-ds1dy9we1u 5 років тому

    वा ओ दामी दामी दामी लाग्यो ल।। हेर्दा हेर्दा निन्द्रानै हरायो बरै मेरोत

  • @sarupaudel9957
    @sarupaudel9957 5 років тому +61

    फुलन्देकि आमा र काउली बुडी forever 🙋🙏👌 फुलन्देकि आमालाई चाहिँ मान्नै पर्छ लास्टै हसायो😀

  • @chochangemagar3079
    @chochangemagar3079 5 років тому +6

    फुलन्देकी आमा बहुप्रतिभाको धनी उमेस राइ

  • @goldenstarmovies7622
    @goldenstarmovies7622 5 років тому

    Ganga Gautam Acharya ko JAWANI
    Don't Miss it......
    ua-cam.com/video/2SpA0hiGF2c/v-deo.html

  • @motiramjabegu2138
    @motiramjabegu2138 5 років тому +1

    फुलेन्देको आमा को धमाका सारै चित बुज्यो.....

  • @rai5364
    @rai5364 5 років тому +6

    आज चाहिँ खत्रा रमाइलो भयो ।

  • @binitaapril1988
    @binitaapril1988 5 років тому +36

    ल आज त मलाई साच्चिकै मन पर्ने फुलन्देको आमा र काउली बुढी लाई ल्याउनु भएछ रमाइलो होला जस्तो छ अब हेर्न सुरु गरियो

    • @SapkotaNamrata
      @SapkotaNamrata 5 років тому

      हो नि है ।
      च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ua-cam.com/video/plRoBabom8A/v-deo.html

  • @mingurung537
    @mingurung537 2 роки тому +1

    Very good, bela belama esto rangila episode pani hunu parxa,,,,,.

  • @balaramsundas8533
    @balaramsundas8533 5 років тому +30

    आहा कति रमाईलो इन्द्रेणी टिम अनि फुलेन्देकी आमा र काउली बुडि दामी छ दोहोरी घम्सा घम्सी 😍😍

  • @rambahadursawad
    @rambahadursawad 5 років тому +8

    लक्ष्मी अर्याल जि सारै सरल स्वभाव .... मलाइ उहाँ लाई नै सम्मान गर्न मन लायो

    • @SapkotaNamrata
      @SapkotaNamrata 5 років тому

      च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ua-cam.com/video/plRoBabom8A/v-deo.html

  • @mahendrabm4417
    @mahendrabm4417 5 років тому +119

    फुलुन्देकी आमा र काउली बुदि को उपस्थितिले इन्द्रेणी प्राङ्गण जनै रमाइलो भको छ। tq a lots indreni team for much entertainment👏👏👏

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 роки тому

    कृष्ण जिको सबै टिम लगाएत यी 2 कलाकार भाईहरूलाई धेरै धेरै बधाई छ !! यी दुई कलाकार भाईहरूको सिगारपटार प्रतुति मलाई असाध्य मन पर्छ ?????

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому

    फुलनदेको अामा र काउले बुडि उपस्थित भयको कार्यक्रम असाध्य रोमान्टिक र साह्रै सानधर्बिक रमनिय छ ! दर्शकहरू हासिहासि सास फेर्नै गाहारो ह‍ोलाजस्तो छ !! कृष्ण जि बिचार गरौ !! कसैलाई गाहारो होला ? दुबैलाई स्यालुट छ कृष्ण जि लाई पनि लाख स्यालुट छ ।कस्ता कस्ता कलाकारहरूलाई ईन्द्रेणिमा जुटाउन सफल ।
    पर्देस 5 दाङ्गको तुल्सिपुरबाट !!

  • @ratnabohora9223
    @ratnabohora9223 5 років тому +5

    कति हसाको काउली बुडि फुलान्डेकी आमा बदाइ छ सबै लाइ

  • @sureshbohara2475
    @sureshbohara2475 5 років тому +357

    आहा कति राम्रो इन्द्रेणी टिम त्येसै माथी फुलेन्देकी आमा र काउली बुढी कति राम्रो हो

  • @user-ze2fw5xo8d
    @user-ze2fw5xo8d 5 років тому +43

    हेम थापा र माया थापा ले कति कमाउनु हुन्छ होला ,हरेक दुख मा 1 लाख भन्दा माथी सहयोग गर्नु हुन्छ ,जे होस जय होस हेम तथा माया थापा को

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 5 років тому +2

    Wow inderni ma fulande ki aama. Kauli budi and krishna ji lagayat sabei lei namskar, .

  • @rukumeliest3885
    @rukumeliest3885 5 років тому +43

    फुलन्देकी आमा मत मर्छु कि क्या हो ।एक्लै कति हास्नु क्या रमाइलो छ है इन्द्रेणी मा

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 років тому +41

    खिमा र कृष्ण बजागाइ को हासो ले ईन्द्रणि तेसै उज्यालो हुन्छ love you all खगेन्द्र को पनि दोहोरी हुनु पर्यो अति मिठो छ स्वर

  • @sumanmoktan3133
    @sumanmoktan3133 4 роки тому +2

    नेपाली सेना मा हुनुपर्ने असल जर्नल डाक्टर प्रेम सिङ बस्न्यात मात्रै हुन , जो देश भक्त ,रास्ट्र भक्त ,

  • @kailashtilung3071
    @kailashtilung3071 5 місяців тому

    कृष्ण कडेल, नामै काफी छ, म ठूलो फ्यान कृष्ण दाईको सम्पुर्ण टिमलाई उन्नति र प्रगतिको सधैंभर शुभकामना साह्रै रमाइलो कार्यक्रम दिनभरको थकान र तनावलाई परकास्त गरिने कार्यक्रम 👌👌👌🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹

  • @villagernepalese4825
    @villagernepalese4825 5 років тому +11

    हैट आईसकेछ...हाहा अती नै रमाईलो..फुलन्देकी आमा उमेश राई अती नै मन पर्छ हरेक क्षेत्रमा perfect बोली पनि बाग्लुङे पारा तोतेतोते😂😂😂...अलिअलि छाडापन भएनि साह्रै रमाईलो गर्छन।काउली बुढी त ईन्द्रेणीकै भुपु कलाकार राम्रै लाग्छ साथै ईन्द्रेणीको नियमित दर्सक।।आजकल राईराईनीहरुले दोहोरी खाने भए हाहा

  • @sumanruchal6600
    @sumanruchal6600 5 років тому +7

    सुइ र दुईले कुरा मनपराउने जति एताहाजिर गरउत

  • @merypakhrin7788
    @merypakhrin7788 3 роки тому +3

    Thank you so much indreni sastha

  • @ns.d1255
    @ns.d1255 5 років тому +11

    Kauli budi chai realiy ma pani beautiful so I like you

  • @chapaignindra6804
    @chapaignindra6804 5 років тому +7

    काउली र भुलन्देकी अामाकाे दाेहाेरी अति रमाइलो

  • @haribhattarai2712
    @haribhattarai2712 5 років тому +5

    सारै राम्रो लागिरहेको छ अनि इन्द्रेणी टिमलाइ सलाम छ ।।

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 років тому +13

    ढिलै भएनी काउली र फुलन्देकी आमा को साथै डा.प्रेम सिंह बस्नेतको साथमा हेरीयो गरीवको आशु पुच्ने कृष्ण कडेल लाई सलुट छ l

  • @gyanusubba5992
    @gyanusubba5992 5 років тому

    वाह,वाह कृष्ण कर्णेल सर लगायत सम्पुर्ण मा नमस्कार , आजको इपिसोद एकदमै मनोरञ्जन पुर्ण भयो किनभने चर्चित कमेदियन फुलेन्देकी आमा र काउली बुढी जस्ती पारखी कलाकार ले गर्दात सुनमा सुघन्धनै भयो इन्द्रेणी कार्यक्रम सो यसरी नै सदैव फुलिरहोस इन्द्रेणी कार्यक्रम हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹 ।।।

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 років тому +23

    हैट लास्टै खतरा छ हो।
    दुईटा आमाको दोहोरी,,,, ,,,,

  • @santoshgurung9806
    @santoshgurung9806 5 років тому +11

    काऊली र फूलन्देकि आमाको जोडि अघि बढोस्।।।

  • @zeecinema494
    @zeecinema494 4 роки тому +4

    लक्डाउन मा हेर्ने कोको हुनुहुन्छ नि 🙏

  • @samjhanadahal5657
    @samjhanadahal5657 5 років тому +22

    Kati ramilo Dori,Sikkim,ma pane,hunu ne ❤❤❤❤❤❤❤❤❤💜💜💜💜💜💜💜💕💕💖💙💚💚💙💗💖💕💔💓i love,Nepal

    • @laxmanpandeya8539
      @laxmanpandeya8539 3 роки тому

      भूगोलले टाढा भए नी मन त नेपाली हो नि दोहोरी मन परिहाल्छ नि

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 років тому +66

    पुर्बेली पश्चिमेलि सबैलाइ एकैठाउमा,,समेट्ने कार्यक्रम रहेछ,,,सार्है हसायो,,,,हौ,,,अनि आनन्द लाग्यो

  • @hemantakunwar4312
    @hemantakunwar4312 5 років тому +16

    खिमाको हासो पो हासो अरुको हासोत के हासो ।सम्पूर्ण मेरो भगवान इन्द्रेणी टिमलाई हार्दिक नमस्कार

    • @SapkotaNamrata
      @SapkotaNamrata 5 років тому

      च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ua-cam.com/video/plRoBabom8A/v-deo.html

    • @sunmayatamang2531
      @sunmayatamang2531 2 роки тому

      @@SapkotaNamrata p

  • @user-ol8xn2th7y
    @user-ol8xn2th7y 5 років тому +5

    कति रमाइलो सम्पूर्ण ईण्द्रेणी टिमलाई सफलताको शुभकामना

  • @babitagurung2599
    @babitagurung2599 4 роки тому +1

    दुखा पीडा र असैयाहरुको निमित्त साँचिकै ईन्द्रेणी साहाराको लौरी जस्तै हो।साथै फुलेन्देकि अामा र काउली बुढीको कला प्रतिभा निकै लोभ लाग्दो छ।

  • @M1n7m
    @M1n7m 5 років тому +72

    सैनिक बिद प्रेमसिह बस्न्यात लाई हाम्रो सलियुट छ।

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f 5 років тому +5

    नमस्ते सबै हजुर हरू लाई मलाई धेरै मन पर्छ हजुर हरू को इन्देणी प्रदेस मा हुनी हामी लाई धेरै नेपाल को झल्को मेटाको छ

  • @OppoA-fu7ep
    @OppoA-fu7ep 5 років тому +3

    Ramro 6 manoranjan ramailo lagyo dhandebat sabaijanalai rw sahyogi manharulai

  • @nabinasunuwar6833
    @nabinasunuwar6833 5 років тому +1

    Wow kauli budi and fulendeko aama ek sath guff gareko sarrae man parxa molae 👌👌👌👌

  • @ashokrai4986
    @ashokrai4986 5 років тому +4

    Fulandeko amale indrenima ayera dohori gako herne thulo dhok thiyo aja pura vo tq indreni

  • @vishnukancha1018
    @vishnukancha1018 5 років тому +47

    ईन्द्रेणी ले गर्नु गराम्छ कहिले हासाम्च त कहिले रुवाम्च दिन भरिकाे थकाइ चाहिँ मजाले मेटाम्छ ,,ईन्द्रेणी टिम लगायत सम्पूर्ण उपस्थित सबै लाई हार्दिक नमन छ मेराे है ,,,,,

    • @shrinkalalama5653
      @shrinkalalama5653 5 років тому

      Malai pani yo Indreni Programme sahrai man paryo tapai haru ko manowta lai dherai 2 dhanyabad..from India ( Darjeeling)

    • @bikramkhatri5839
      @bikramkhatri5839 3 роки тому

      A@@shrinkalalama5653à ààa

    • @user-mo4ti2fv6y
      @user-mo4ti2fv6y 2 роки тому

      @@shrinkalalama5653 hm

  • @dipamagar1430
    @dipamagar1430 4 роки тому +1

    Hait kati hasnu aasu nai aayo kauli budi ra fulendeko aama ko kura sunera

  • @Audiobookbysabeen
    @Audiobookbysabeen 4 роки тому +6

    फुलन्देको आमा लाई कार्यक्रम मा ल्याउनु भयो खुशी लाग्यो

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k 5 років тому +15

    लौ दर्शन नमस्कार गरे है लौ आउनुस गुमा दिदी , मित्र बुढाथोकी अनि भाइ गौतम सङै हेरुम धन्यवाद इन्द्रेणी परिवार लाइ

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 років тому +2

      हैट राजा कति छिटो हो धेरै रमाइलो इन्द्रेणी

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 років тому +1

      Dai namaskar aaramai hunuhunxa ni? Dai indreni jharna ko hatarle veda ramro sanga thunnu vako rahinaxani veda le gahu khadai xa pari uncle ko barima😁

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 років тому

      @@shobhakarbudhathoki5900 हा हा आजा बेलैमा छोपेको राजा 😃😃😃

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 років тому

      @@user-zu7jg4wf9r गहु त छैना भाइ घाम ले सुकेर बर्बादै पार्यो नि बरै

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 років тому +1

      @@user-so6ht7zn5k sukera aali aali bacheko pani vedale khaisakyo dai😁

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 років тому +9

    सम्पुर्ण ईन्द्रेणी टिमलाई
    दर्शन नमस्कार
    हाल कुवेत बाट

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m 5 років тому +2

    आजको कार्यक्रम धेरै राम्रो लाग्यो समए गएको पत्तै भएन साथै कृष्ण दाइलाइ सलाम छ 🙏🙏

  • @devisunar2529
    @devisunar2529 4 роки тому +1

    कति हासनु हसाउनु भो र फुलन्दे को आमा र काउली बुढि को यो प्रस्तुतीकरण धेरै राम्रो लाग्यो

  • @minathapapalpaliminathapap8818
    @minathapapalpaliminathapap8818 5 років тому +13

    हसाँयो फुलन्देको आमा र काउली बुदिले😄😄👌👌🤗🤗

  • @sheroli1117
    @sheroli1117 5 років тому +8

    अाजत सारै मज्जा लागेनि बधाई छ सम्पुर्ण मा

  • @bijaykarki4742
    @bijaykarki4742 4 роки тому +1

    Dami ati ramro karyakram. Dhanyawad indreni pariwar.

  • @thapaprakash3047
    @thapaprakash3047 5 років тому +8

    really interesting wow.thank you indreni team.

  • @magar8528
    @magar8528 5 років тому +147

    काउलीबुदि (सन्ध्या बुढा) फुलेन्दि आमा (उमेश राई) बिजोड पस्तुती हेर्न्नु पाईयो खुसी लाग्यो 💞💞💞

  • @gopalbaral2047
    @gopalbaral2047 5 років тому +27

    नमस्ते ईनदेणि टिमलाई प्रतिछेयाकाे फल मिठाे भने झै बल अाज अायाे सबै मनकारि मन र दरसकलाई धने वाद दिदै हेरन सुरु गरे है

  • @sobhitmayatamang475
    @sobhitmayatamang475 5 років тому

    साच्चै मेरो मनको कुरा बोल्नु भयो दाइ,,प्रधानमन्त्री ,,राष्टपति ईन्द्रेणी कार्यक्रम र इन्द्रेणीको टिमहरु हो,,जो दुखी पिडीतको चर्किएको घाउमा मलम पट्टी भनेर पुग्छन,,सलाम छ कृष्ण कणेल दाइ लगायत टिमलाई

  • @taratara6693
    @taratara6693 4 роки тому

    धेरै धेरै रमाईलो लाग्यो कति हाँस्नु फुलेन्द्र को आमा र काहुले बुढी काे फ्रेन्ड यता हाजिर गरुम है

  • @subhadralohani2960
    @subhadralohani2960 5 років тому +4

    Dhery choti herxu mata nice.kati hasnu gala nai dukhyo 😁😂😀💕💘

  • @kisanban7099
    @kisanban7099 5 років тому +3

    पेरम सर काे कुरा सहि हाे मेरो १०० लाईक छ दुई बहिनीको दाेहाेरि रमाइलो भयो राम्रो छ धन्यवाद छ बहिनी

  • @bishnubahadur6515
    @bishnubahadur6515 5 років тому +7

    इन्द्रेणी कार्यक्रम तेसै पनि बिस्वो चर्चित कार्यक्रम हो | आझा काउली बुडी र फुलन्देकि आमा ले गर्दा कार्यक्रममा धेरै रमाइलो थापियको छ | आझै सफलताको शुभकामना ABCइन्द्रेणी कार्यक्रम लाई |

  • @lastlove5498
    @lastlove5498 5 років тому +3

    Nic nic aja mamma dohari sundko thiyiyana time navayara but ajako yakdam ramaro lagyo pholendiko ama Ra kauli budi

  • @bmsslovelyhws6868
    @bmsslovelyhws6868 5 років тому +4

    नमस्ते इन्द्रेणी टिम लाई आज अति नै रमाइलो लाग्यो आनन्द को अनुभुति भयो।

  • @mariyapun3254
    @mariyapun3254 5 років тому +4

    Wow nice 😙😚
    Love u kauli budi and fulandayko aama ❤❤❤👌👌👌