नेपाली खण्डकाव्य ऋतुविचार वाचन
Вставка
- Опубліковано 14 сер 2020
- कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित वि. सं . १९७५ सालमा प्रकाशित खण्डकाव्य हो l यसमा छ वटा ऋतुहरुको वारेमा वर्णन गरेका छन् l खण्डकाव्यको शुरु वसन्त विचार बाट गरेका छन् l अन्त्य शिशिर विचारमा पुगेर गरिएको छ l यस खण्डकाव्यमा ऋतु चक्रलाई लाई नेपाली प्रकृति र समाजको सापेक्षतामा प्रस्तुत गर्ने प्रयास गरिएको छ l प्रस्तुत खण्ड काव्यमा नेपाली समाज ,संस्कृति ,परम्परा, नीति चेतना ,अध्यात्म, नैतिक मूल्य मान्यता ,आदि विषयवस्तु प्राकृतिक परिवर्तनका सापेक्षतामा देखाउने प्रयत्न खण्डकाव्यमा गरिएको छ l अनुष्टुप छन्द र मालिनी छन्दको प्रयोग गरिएको छ l छ सय छ श्लोक रहेका छन् l