जीवन- जगत् JIBAN HARI ACHARYA DUNAPA -9 SINDHULI
जीवन- जगत् JIBAN HARI ACHARYA DUNAPA -9 SINDHULI
  • 9
  • 40 871
सन्तुष्टि कविता वाचन कक्षा - १० , कवि भरतराज पन्त
कवि भरतराज पन्तद्वारा लिखित ,
अनुष्टुप छन्दमा रचना गरिएको मार्मिक भाव भएको सुन्दर कविता ,
मानव जीवन लाई लोभी पापी बन्नु हुदैन भन्ने विचार र कर्मशील बनेर आफ्नो परिश्रममा बाँच्नु पर्छ भन्ने संदेश सम्प्रेषण गर्न सफल कविता ,
Переглядів: 516

Відео

वसन्त कोकिल कविता लयबद्ध वाचन कक्षा -९
Переглядів 3,7 тис.4 роки тому
वसन्त कोकिल कविता लयबद्ध वाचन कक्षा -९
नेपाली खण्डकाव्य ऋतुविचार वाचन
Переглядів 10 тис.4 роки тому
कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित वि. सं . १९७५ सालमा प्रकाशित खण्डकाव्य हो l यसमा छ वटा ऋतुहरुको वारेमा वर्णन गरेका छन् l खण्डकाव्यको शुरु वसन्त विचार बाट गरेका छन् l अन्त्य शिशिर विचारमा पुगेर गरिएको छ l यस खण्डकाव्यमा ऋतु चक्रलाई लाई नेपाली प्रकृति र समाजको सापेक्षतामा प्रस्तुत गर्ने प्रयास गरिएको छ l प्रस्तुत खण्ड काव्यमा नेपाली समाज ,संस्कृति ,परम्परा, नीति चेतना ,अध्यात्म, नैतिक मूल्...
राजेश्वरी खण्डकाव्य चर्चा
Переглядів 21 тис.4 роки тому
हे राजेश्विवरी पुज्ज्य राजमहिषी हेलम्बुकी वासनी . यै छायाँमय देवदारु वनमा हौली छिपेकी तिमी तिम्रै श्वास बहेर शैल वनको हावा सुगन्धि छ यो कस्तो निर्जनमा वसन्त पुरको सौन्दर्य बन्दी भयो l शार्दूंलविक्रीदित छन्द १९७६ सालमा लमजुंग जिल्लाको पुस्तुं भन्ने गाउँमा जन्मिएका खण्डकाव्यकार माधव प्रसाद घिमिरेले फुटकर कविता, खण्डकाव्य, गीतीनाटक, कथा, अनुवाद लेखनजस्ता साहित्यका विधामा कलम चलाएका छन् ।गाउँछ गीत ...
अलंकारवाद परिचय
Переглядів 2804 роки тому
पूर्वीय साहित्य सिद्धान्त अलंकारवाद परिभाषा
पूर्वीय साहित्य सिद्धान्त रीतिवाद
Переглядів 1,3 тис.4 роки тому
रीतिवाद पूर्वीय साहित्यशास्त्रीय चिन्तनको परम्परामा एउटा महत्वपूर्ण साहित्यिक वाद वा विचारको रुपमा आठौँ शताब्दीमा स्थापित मान्यता यसका प्रवर्तक आचार्य वामन रीति शब्द रीङ् गतौ धातुबाट बनेको मानिन्छ ,कविता काव्य वा साहित्य रचनाको मार्ग वा पद्धतिलाई सामान्यतया रीति भन्ने चलन रहेको ,विशिष्ट किसिमको पद रचना वा शब्द विन्यासलाई रीति शब्दले जनाउने गरेको,कनै श्रष्टा वा कविले सामान्य वा साधारण भावको प्रक...
उपन्यासकार लैंनसिंह वाङ्गदेल
Переглядів 2,8 тис.4 роки тому
लैनसिंहको जन्म सन् १९२४ डिसेम्बर २१ तारि (वि.सं. १९८० साल पुस ७ गते) दार्जीलिङमा भएको हो। बाङ्गदेल नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति समेत बने। उनको वि.सं. २०५९ साल असोज २९ गते निधन भयो । कृति मुलुक बाहिर (उपन्यास, वि.सं. २००४) माइतीघर (उपन्यास, वि. सं. २००५) लङ्गडाको साथी (उपन्यास) रेम्ब्रान्ट उपन्यास स्पेनको सम्झना (यात्रा संस्मरण, वि.सं. २०२१) यूरोपको चिठ्ठी यात्रा (संस्मरण, सन् १९९५) विश्वका...
कथा र उपन्यास
Переглядів 5054 роки тому
कथा र उपन्यास
ध्वनिवादको परिचय
Переглядів 6264 роки тому
थोरै समयमा ध्वनिवाद के हो बुझ्नुहोस् l ध्वनिवाद स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने विषयवस्तु हो l पूर्वीय साहित्य सिद्धान्त अध्ययन गर्ने अध्येताहरुका लागि यो विषयवस्तुको ज्ञानका लागि यो सामग्री निकै उपयोगी रहेको छ l