Image Rodhi Ghar \ इमेज रोधी घर with Saroj Lamichhane & Smriti Gautam - Ep. 24 - 2074 - 6 - 1
Вставка
- Опубліковано 11 жов 2024
- Image Rodhi Ghar \ इमेज रोधी घर with Saroj Lamichhane & Smriti Gautam - 2074 - 6 - 1 ,For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar
मन छुने गित । मलाई पनि त्यस्तै भयकोथियो केहि समय अगाडी।
राम्रो छ सराेज।लामिछाने काे।गित
सबै जना लोक पारखी हृदय हरुलाई धेरै धन्यवाद सल्ला सुझाव अनि प्रतिक्रियाको लागि सधै यस्तै माया गरिरहनुहोला ।miss u all
💘💘💘💘💘💘💘
Saroj lamichhane सारै राम्रो पो छ त हो म त हेरेको हेरै भय दिनमै सात चोटिपो हेर्छु त
Saroj lamichhane saroj lamichhane
your song is really nice wish you all the best ahead
बबाल छ सरोजभाई आगामी दिनको शुभकामना है
अाहा! कस्तो प्रसङ्ग मिलाएर गाएकाे याे गित।याे सुन्दा त मलाई पनि गाउँ गाउँ जस्तो पाे लाग्यो के गर्ने हाेला।
वाउ गित बने एस्तो हुनु पर्छ सबै जना एता हजिर हुनु हाइ मन पर्ने जति
सारै रमाइलो दोहोरी सो मलाई धेरै मन पर्ने गित नेपाली संक्रतीी भनेको यो होनि I like all th beat all
सारै राम्रो गित मनै छुनि मलाई त अतिनै मन परियो नेपालमा कुन ठाउमा छ यो रोदिघर मपनि एक पल्ट एसरि गाउँन मन छ दोहोरि
सारै रमाइलो लाग्यो मलाई अजै पनी यस्तै हुदै गएमा राम्रो हुनेछ।bestof luck
फेरी यो जोडी देखियोस रोधीमा रमाईलो लाग्यो
जे होस राम्रो छ अनी अर्को कुरा एक दम राम्रो किल्यर छ यो रोदी घरको रोदी बडो मज्जा आयो
दामी लग्यो यो गीत धन्यवाद दुबै जनालाई ।
रमाइलो लगेउ दोहोरी गित सुनेर।
यक्दम राम्रो लोक भाक ..सरोज. दाजु. & स्मृति दिदी दामी छ
jati sune pni sunu sunu lagne......dohori dammi x....all the bst...all of u team.....👌👌👌
❤️❤️❤️❤️
असाध्यै राम्रो छ हजुर म हेर्दैछु मलेसिया बाट
सारै दामि लाग्छ यो दोहोरी
धेरै राम्रो गित गाउनु भएको छ बधाइ छ सम्पुर्न मेरो गृह जिल्ला को कलाकार हरुलाइ
Y
सराेज दाइ हजुर ले गाएको गित जइले नि सुनी रन छु म दुबै को लय शव्ध राम्रो छ
Kati ramro
बधाई छ मेरो सम्पुर्न गृह जिल्ला का कलाकार हरुलाइ धेरै राम्रो गित गाउनु भएको मा
Om Acharya
सारै रमाइलो लाग्यो आजको बसाइमा यो कार्यक्रम नै रमाइलो हो हरेक हप्ता कुरेर बासेको हुन्छु र अर्को भाग आउन्जेल सम्न धेरै हेर्ने गर्छु सबैलाइ धन्याबात छ
सारै राम्रो गित।।
अनी स्वर पनी त्यतीकै राम्रो
सरोज र स्मृति को।।।
राम्री रैछौ घरबेटी छोरी नी दामी यार लब्यु गाईज
सरेाज लमिछाने र स्मृतिगाैतमकाे दाेहाेरी उत्कृष्ठ रहेछ।
यति सुन्दर लय,भाका र शब्दलाई चोर भन्ने अधिकार कसैलाई छैन । लोक गित भनेको लोकले मनभराएर जनजनको जन जिव्रोमा भुण्डिएको गितलाई नै लोक गित भनिन्छ । यस्तो सुन्दर गितलाई चोर भन्ने चै चोर हो । आउ बहस गरौ के काराणले चोर ।
Dherai suniyo yo geet.....babaal
This is the best dohori in image..
कती राम्रो छ
दोहोरि सुन्न गाउन र नाच्न भनेसि भोक निन्द्रा भुल्ने मान्छे म ।। सारै रमाईलो लाग्यो । गित गाउन आम आम लाग्ने भन्या ।
दोहोरी को बिषय बस्तु अति राम्रो छ ,
धन्यवाद इमेज रोधी घर परिवार !
Pradip Gurung l
iooooopppwpplll)lpPPPLALL,,FGA.0M-, Missed video call
pa@
slr
r]p
z
i!....q..wpp009. xaqnn
kufed s.
Prad
V ip Gurung न 9 4
Good song
सारै मीठो छ है काठे दोहोरी ।
उकाली ओराली र इमेज रोधिघर कार्यक्रम अति नै मन पराउछु र हरेक दिन इमेज च्यानल हेर्ने गर्दछु । हाल साउदी अरेबिया ।
सारै रमाइलो लाग्यो आजको दोहरी गित
सारै राम्रो लाग्यो गाउले दिदि दाइ को गित।।
कति रामोेे् होउ
सारै गहकिला गहकिला शब्दहरूले हाना हान
I like this song keep it up..
छोटो भो समय पुगेन।
Very nice Dohori geet.
जति सुने पनि नकौने दोहोरी ईस्मृति जि र सारोज जिको
Very nice song all the best for you very good
अनुसा दिजु 1 पटक रबिन लामिछाने र सान्ती श्री परिबार को जोडि को गित सुनाउनुन आग्रह मेरो धन्नेबाद
आहा राम्रो लाग्यो
यो पो होत लोकदोहोरी भनेको सारै मन परयो 😍😍😍😍
Very nice good song
मलाई एकदम मन पर्यो सधै झै प्रतेक साता मा राम्रो राम्रो भाका मा दोहोरी लेराउनु होस!
नमस्कार
srimti sis and saroj sir manxe ni ramro geet pani garmro gaunu hunxa sarai ramro lagxa r sabai geet suneko r hereko hunxa r ajai ramro gaudai janu hola r saphalta ko kamana garna chahanxu dhanybad
Very nice dohari ra gayak ra gayika ta khanai man paryo jodi ekadam best
के सारो मिलाको हो गित सारै रमाइलो लाग्यो त हो
derai ramro x .
It’s very very wonderful I really appreciated.thank you very much.
मिठाे दाेहाेरि
अझै अझै अझै अझै सुन्न मन लाउछ त हौ
दामी दामी। 💕💕
पर्खाइमा बित्ला जस्तो लाग्या थियो तै आइपुग्यो ल है हेर्न सुरु गरे✌साउदी बाट
Bibash ka
ndel
Nice
Akdam ramro
राम्रो छ
कति दामि गित हो ।
यो गीत सारै मन पर्यो
कत्ती मिठो हो ! असाध्यै मिलाएर गाएको
I love lok dohori very much.
Saroj lamichanne!!😘😘😙😍
saroj lamichhaneko git gauni laya ra sabda ekdam ramro xa
sunirau jasto smritiko pani.....
राम्रो छ हो
Ekdam ramro xa
यो कार्यक्रम एकदम राम्रो छ तर समय कम भयो एक घन्टा बनाउनु भए कति राम्रो हुन्थ्यो
मान्छे पनि राम्रा र स्वर भाका पनि मान्छे अनुसार कै रहेछ औधि मजा आयो लौ सिन्धुकी चेलीलीहरु र भाईहरुको दोहोरी ।
Nani Kaji Thapa fnmsurusha
kumari kuwait
Rajani Kshetriĺ
cartoon of barbie
।।्।१
कति राम्रो छ
Wau😳😳😳.dherai ramro.💐💐
मज्जा आयो,क्या दामी सुनिरहु जस्तो लाग्ने,वाहह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह
Very nice song. Babal xa la
यस्तै यस्तै खालको दोहोरी लिएर सधै आउनु होला अनुष्का जी सारै मन पर्यो मलाई।
Yakdam ramro xa la
दामि दोहोरी सरोज सर र स्मृति सिसको ।
समसामयिक गित ।
Very decent song
कती रमाइलोहो
man xune dohori
Resham Giri
Samaye dherai kam bho ali dherai banaunu paryo .......request
dherai ramro
Bbl geet dami xa
Beautiful song, I like gorkhali song
स्मृति गौतमको चोटिलो प्रहार हामी सुन्नेलाइ पो सहन गाह्रो भयो उफ
Wau
राम्रो लाग्यो।
Very nice songs smriti voice is the best voice I like it & injoy
सार्है सुमधुर आवाजमा मीठो भाका
Wow ma pani Sindhupalchok haal dubai baata hai..
सबै सब्द कन्ठा भैसके यार तेइ पनि सुन्न मन लग्छा
Dherai maja aaayo
saroj dai ko geet sarai Ramro ..
super
यो त मलाइ सुरुमै मन परेन भाका र स्वर मा दोश लाउना मिल्दैना सुरुमै पुरै घर खाली छ भनेको मन परेना 😎😎😎😎😎
नाचेको पनि देखाउनु परो सर कस्तो आफै नाछु जस्तो भै राको
malai pani gauna man lago dohori kaha ho imeja rodi ghar
Wow nice
देशका गहना जोगाउनु पर्छ
कति दामि गित
सारै राम्रो
Wow dami dohori
बबाल लाग्यो मलाई ✊✊✊
Waah
waw nice song
dherai nai ramro song I like it's
Sarai ramro gaunu vako xa