Image Rodhi Ghar Season 4 with Saroj Lamichhane & Chanda Aryal - 2078 - 10 - 07
Вставка
- Опубліковано 25 сер 2024
- Image Rodhi Ghar Season 4 with Saroj Lamichhane & Chanda Aryal - 2078 - 10 - 07
For more, visit imagechannel.co...
Our Facebook Page: / imagechannel...
Our Twitter Page: / imagechannel
#imagechannel #imagetv #nepalinews#ImageRodhiGharSeason4
प्रिय दर्शक महानभाबहरु नमस्ते 🙏तपाईको लाईभ दोहोरी कहिले आउँछ भनेर सोध्ने मित्रहरुका लागी चर्चित गायिका चन्दा अर्याल र मैले गायको यो प्रत्यक्ष दोहोरी हेरेर मनोरञ्जन लिनुहोला र अमुल्य प्रतिक्रिया राखिदिनुहोला । धन्यवाद 🙏❤️।
Zip http z hnl swussip
सरोज भाई ।
धेरै पटक सुनेको हो ।। खुसि लाग्यो ।दुवै जना श्वर शब्दका बिशेष धनि ।
चन्दा वाहिनीले थोरै शव्दहरुमा आगामि दिनमा बिचार गर्नु होला ।हतास र आक्रोश गरेझै लाग्यो ।मर भन्नुको सट्टा आशिष दिएर बेग्लै बसौ भनेको भय झन वेश हुने थियो। अरु पनि ।
घिच्न होईन खान भनेकोभए कति जाती हुनेथियो ।किनकी तपाईहरु उच्चतम पुगेका कलाकार हुनु हुन्छ ।
यो होनि लोकदोहोरि भनेको सरोज लामिछाने र चन्दा दिदिको म कसरी बयान गरौ जय गित जय सँगित धुन पनि उतिकै राम्रो करोडौं करोडको शुभकामना
नमस्कार म चन्दा अर्याल यहाँ हरु को सामु यो रमाईलो दोहोरी लीएर आएका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दीनु होला है 🙏🙏🎤🎼🎼💖💖
चन्दा दिदी र सरोज लामिछाने दाइको म कसरी बयान गरौ कताबाट सुरु गरौ लोकदोहोरि गित भनेको येहि हो यहाँहरु दुबैजनालाई करोडौं करोडौं को शुभकामना 🙏🙏
Ok
आहा चन्दा बहिनी र सरोज भाइ को सारै रमाइलो प्रस्तुती जति सुन्यो उति सुनौ लाग्ने
mero best best best singer saroj Lamichhane dai
राम्रो छ।
Sarai ramailo
नमस्कार सारै राम्राे छ चन्दा जि काे झनै राम्राे साेर
सरोज लामिछाने मा तेति दम देखियन
शुभकामना छ 🌺👍️
बल्ल हेर्न पाईयो सरोज जी को दोहोरी,,सारै राम्रो लाग्यो,
दाेहाेरी किङ्ग सराेज लामिछाने।
धेरै राम्रो छ नानू हजुरको हरेक दोहोरी खोजी खोजी हेर्ने गर्छु , धेरै नै राम्रो लाग्छ धेरै माया र संगीत क्षेत्रमा अझै सफलताको शुभकामना ❤️❤️
Lovely song your sweet voice i like this thankyou sir
greater
मलाई एकदमै मन पर्ने गाएक सराेज लामिछाने कति मिठाे गाउनु भएकाे
Good
Wow 😁😁😁😁
Nice
सराेजभाई र चन्दानानी काे दाहाेरि महाेत्वपुर्णछ धन्यवाद छ
wow wow wow wow wow wow wow wow wow wow wow wow wow
धेरै राम्रो
Farak bidha ma raher utkristha dohori gaunu hune kalakar ma badhai .
Saroj jii best
Wow kaathe vaakako dhori herna paaiyo nirantarta hos
Wow super
Nice wow 👌
𝑵𝒊𝒄𝒆 𝒔𝒐𝒏𝒈👌👍
मादल बजेन
saroj ji ko geet ko parkhaima thiya
Beautiful 😍
Wow kaathe bhaka chanda aryal dekhana paaiyo
music madal nai bhayan geet ramro x
7:09 🤣🤣🤣
चन्दा बहिनीलाई सलाम ।
saroj dada💔💔💔💔
🏃🏾♀🏃♂🏃🏾♀🏃♂💐💐💃👍👍
🌺🌺👌👌👌👍️👍️♥️♥️♥️💐💐🎊🎊🎊
दोहोरिको राजा सरोज भाइ😍
Yeti sojo saroj g li kati vaniako chanda ji yeshari ramram..ram
Chanda aryal dohoriyo kina aru xaenana kalakar anusha