यो आयातित व्यवस्थाअन्त्य हुने दिन आयो ,ओली मध्यावधिमा जाने तयारीमा ,मिसन - ८४ मा दाहसंस्कार हुन्छ ।

Поділитися
Вставка
  • Опубліковано 17 чер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 86

  • @mohanprasadacharya
    @mohanprasadacharya 9 днів тому +25

    अब १२ बुदे सम्झौता को अन्त्य बिना देशको निकास हुदैन ॥

  • @HINDISTORIES613
    @HINDISTORIES613 9 днів тому +19

    तथ्य सहितको राम्रो विश्लेषण

  • @reshampurja6996
    @reshampurja6996 9 днів тому +11

    सान्दर्भिक विश्लेषण भरत दाहाल ज्यु को👍️👍️

  • @rajanthapa8868
    @rajanthapa8868 9 днів тому +9

    राम्रो विश्लेषण

  • @ananathsapkota2032
    @ananathsapkota2032 9 днів тому +11

    दुबै जना लाई नमस्कार🎉ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् हजुर ?

  • @harisubarnkar1795
    @harisubarnkar1795 3 дні тому +2

    धन्यवाद भरत सर।
    हो यी चोरहरु भौतिकरुपमा समाप्त नभैकन देश अस्थिरता नै रहने भयो।जसरी हुन्छ यी दलस्ल खरानी हुनुपर्छ।

  • @user-me8ft9ss3i
    @user-me8ft9ss3i 9 днів тому +6

    धन्यवाद जिब सर भरत सर लाइ कार्यक्रम मा बोलाउनु भएको मा।

  • @sunilwosti7569
    @sunilwosti7569 9 днів тому +2

    Ekdam ramro bisleshk leraunu vako ma jibram sir lae dhanyebad.

  • @dharmanandbhatt8801
    @dharmanandbhatt8801 9 днів тому +2

    राम्रो विश्लेषण ।।

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 9 днів тому +4

    भरतसतको सवैकुरा विश्लेषण तत्त्वगत हुन्छ ।बिजेपीको अहिलेको बारेमा जेबोल्नु भएको छ ।। तपाईंले यो नबुझ्नेको हो अरु तपाईंको विगतको वामपन्थी चिन्तनको धङधङी अहिले पनि छ।

  • @KrishnaprasadAdhikari-nq5kl
    @KrishnaprasadAdhikari-nq5kl 3 дні тому +1

    स्यालुट भरत दाहाल र जिबराम जि दुबै जनालाइ

  • @narendrakhadka193
    @narendrakhadka193 9 днів тому +1

    Dhanyabad Jibramji Bharatjilai lyayekoma.

  • @gunanidhisharma2203
    @gunanidhisharma2203 8 днів тому +1

    मुण्डे मुण्डे मतिर्भिन्ना कुंडे कुंडे नवं पयः |
    जातौ जातौ नवाचाराः नवा वाणी मुखे मुखे ||
    ⁣⁣
    डलर र युरो को कुरा त भयो तर नेपालमा रशियन रुबेल को अवस्थ के छ कुन्नि..........। गफै त हुन्🥰😃😃 ...... पत्रकारिता को छेत्रमा (जिबरामजी) तपाईंको वाक्पटुतायुक्त प्रस्तुतिको सम्मान गर्छु। 🙏🙏🙏🙏🙏🙏🙏👍👍🥀💐🌺👏👏👏👏

  • @karkeegovinda2527
    @karkeegovinda2527 9 днів тому +1

    damii saurav ra yubharaj sangaula lae pani bolaunu paro

  • @roshanthapa6015
    @roshanthapa6015 9 днів тому +2

    Very nice Anlysis

  • @gokulkhadka4700
    @gokulkhadka4700 3 дні тому

    100%great analysis Bharat sir.

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 5 днів тому

    Great analysis.

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 9 днів тому +2

    आमा नभई सनातन हुदैन
    राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 5 днів тому +1

    प्रजातन्त्र नभई छाडातन्रर अन्त्य हुन जरुरी छ

  • @santosh5491
    @santosh5491 4 дні тому

    Great analysis

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 9 днів тому

    you are absolutely right, great analysis

  • @fardipkhtri4557
    @fardipkhtri4557 7 днів тому +1

    💯 Right ho Sir

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 3 дні тому

    HINDU BUDDHA KIRAT BON JAIN DHARMA ZINDABAAD🇳🇵🇳🇵❤❤

  • @Nm-xr9fb
    @Nm-xr9fb 3 дні тому

    पश्चिमाहरूले सयौं वर्ष शासन गरेकोे देशमा एकैं पटक बिरासतलाई पुर्णर्जागरण गर्न धेरै कठिन हुन्छ ।
    आरक्षण र
    नशानशामा क्षेत्रीयतावाद हावी छ कसरी तेसलाई परास्त गर्न सकिन्छ र ।
    विशेष अधिकार र स्वायत्तता फरक कुरा हो बिश्लेषकजी ।

  • @sunilpokharel4566
    @sunilpokharel4566 День тому

    Damdar bahas

  • @devendrakarki162
    @devendrakarki162 9 днів тому

    सहि बिश्लेशण

  • @bibekthapa7436
    @bibekthapa7436 9 днів тому

    सहि बिश्लेषण

  • @nkdahal1685
    @nkdahal1685 5 днів тому

    सत्य । पूर्ण सत्य /

  • @drishyadancevideo3491
    @drishyadancevideo3491 5 днів тому

    Your program nither good nor bad

  • @user-vj7li1ic2s
    @user-vj7li1ic2s 9 днів тому

    Nice talk

  • @user-fp4ub2ru9q
    @user-fp4ub2ru9q 9 днів тому

    Very good 🙏🙏🙏

  • @shivapaudel3409
    @shivapaudel3409 7 днів тому

    Mid term election India ra Nepalma 😮 garayera region ma nai khalbali gari political parties lai aafu anukul size ma rakhne western haruko chaal ho

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui 9 днів тому +1

    ❤❤❤

  • @vijaykhadka2619
    @vijaykhadka2619 9 днів тому

    नमस्कार

  • @Adhyaro-t.v
    @Adhyaro-t.v 9 днів тому

    Jibraj le त्रिमुल पाट्री को अध्यक्ष भनेन किन

  • @user-gn9xw5nn6s
    @user-gn9xw5nn6s 9 днів тому

    Sabai praja haru miler Raja lyaun, aafno desh , hamro matribhumi Nepal 🇳🇵, bideshi giddhe najarbata bachaun. La hai janata ho, jutaun, nafutaun...Jay Gorakhanath, Jay desh, Jay Naresh ♥.

  • @binaymoktan8302
    @binaymoktan8302 9 днів тому +3

    यसको मनगढन्ते कुरा सुनेको मैले १० बर्ष जति भयो यो हुन्छ त्यो हुन्छ भन्छ आखिर केहि हुदैन

    • @govindagovindalamichhane3310
      @govindagovindalamichhane3310 9 днів тому +2

      किन र हजुर भनेको झै सहज हुन्छ भने तपाई ले पनी सुरू गर्नु भयको भय हामी पनी तपाई सङग मिलेर सहि काम गर्न सक्थ्यौ त्यसैले कुनै पनी काम गर्दा ढिलो नै गर्दा सहि परिणाम आउछ ।
      त्रिमुल नेपाल
      त्रिमुल नेपाल चितवन
      त्रिमुल नेपाल राप्तीनगर चितवन।
      जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र धन्यवाद।

    • @pawankc2110
      @pawankc2110 5 днів тому

      एकदमै ठिक भन्नुभयो।चिनको एजेन्ट हो यो।

  • @bsquareg7436
    @bsquareg7436 9 днів тому

    Right person

  • @narayanshrestha7342
    @narayanshrestha7342 7 днів тому

    🎉🎉bharat sir🎉🎉🎉nepali hero❤❤

  • @Bhim-le5iv
    @Bhim-le5iv 2 дні тому

    नेपाल का 80%मूलबासी मंगोल भूमिपुत्र हरुमाथि 4%आर्य ब्राम्हण र 16%खस् क्षेत्री गरी जम्मा 20%ले यो हाम्रो देश नेपाल गुलाम भएको जम्मा कत्ति वर्ष भयो??यो देश किन बिकास भएन?? कारण बुझ्नु भयो??

  • @user-ny5ps6du2l
    @user-ny5ps6du2l 7 днів тому

    ❤❤❤❤❤❤

  • @SuryamohanSubedi
    @SuryamohanSubedi 6 днів тому

    ❤❤❤❤❤

  • @Bhim-le5iv
    @Bhim-le5iv 2 дні тому

    आर्य सस्कार को विश्लेषण किन भने आर्य ब्राम्हणहिन्दू संस्कारका हरु अरूको प्रगति भएको देख्न सक्दैन यो विश्लेषण पनि उहि कुरा बाट प्रेरित बिचार अभिव्यक्ति हो

  • @meghrizal4939
    @meghrizal4939 9 днів тому

    😢jay jay gorakh

  • @birendramahato8686
    @birendramahato8686 9 днів тому

    Kole garx yanihar antgarx

  • @nc320
    @nc320 День тому

    केहि था छैन दहल लाई चिनको गुलामी बारी बिसोको दोस्रो मोबाइल मानिफक्चरर इंडिया सोलर मनिफेक्टर,

  • @thevibes42
    @thevibes42 9 днів тому

    यी सर्बज्ञान ले भरिपुर्ण बिद्वान को पार्टी कता छ? के हुदैछ? लौन उहाँले देश बनाएन भने देश कस्ले बनाउने हो?

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 7 днів тому

    ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 9 днів тому

    नेपाली मिडियाहरु किनायति धेरै भारतीय गाना गॅाउछन्……

  • @sundarggurung13
    @sundarggurung13 9 днів тому

    Bharat ji Na Paschimi na Purbiya Na Uttari Kasaiko Paxhi haina Aba Nepali ra Rastrabadhi bannu, Espali auni Chunab ma sabai Rastrabadhi Party haru ra Sangathan haru Ekkai thauma milnu parxa Chunab ko lagi Natra karauni, Karauni Hawama Harrauni, Makhho Vhutllo kehe mordaina la? Aru Desh ko kura chhod dinu Beykkarma, Afnu Desh ko kura garnu Kasari Vharasta Lootyara Thug haru lai Taha lagauni la Fokkattiya kura ma Vhukyara kam xaina 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narbahadurbuda2151
    @narbahadurbuda2151 9 днів тому +1

    Yi Buda Pani comrad nai hun , kahile thik jasto tar nagetive nai hun ........

  • @sunilpunk5574
    @sunilpunk5574 9 днів тому

    ❤❤❤❤❤❤🎉

  • @Hero00762
    @Hero00762 8 днів тому

    ,❤

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 4 дні тому

    त्रिमुल पार्टी खोली बसेका होइनउ र भरत ?

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 9 днів тому

    After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal

  • @eshworshahi2821
    @eshworshahi2821 9 днів тому +1

    भरत सरको बिचार र भनाइ राम्रो लाग्छ तर राष्ट्र भक्त हो भने छुट्टै पार्टी जस्तै त्रिमुल पार्टी खोलेर होइन बिचार मिल्ने संग सहकार्य गर्नु पर्यो। राजा बिना नेपाल सुध्रीने परिकल्पना गर्न सकिदैन !

  • @sunakc5152
    @sunakc5152 9 днів тому

    भरत दाहाल ज्यु तपाईंको ठम्याइमा को हो त देशभक्त ?

  • @sunakc5152
    @sunakc5152 9 днів тому

    गिरिबन्धुको कुरामा यिनलाई पनि टाउको दुखाइ ?

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 3 дні тому

    nepal aama zindabaad 🇳🇵🇳🇵❤❤
    nepali nagarick zindabaad🇳🇵🇳🇵❤❤
    rajtantra zindabaad🇳🇵🇳🇵❤❤

  • @nibhajashrestha3040
    @nibhajashrestha3040 4 дні тому

    Chor neta ani partiharu laai bhasma garnu parxxa.

  • @YouthCare01
    @YouthCare01 4 дні тому

    दुलो मा बसेर मुसाहरुले बिरालो को कुरा काटे बराबर हो यो चियागफ ! ई बुढाको समय भारत अमेरिका र युरोपेलीलाई गाली गरेर बित्छ! काल्पनिक कथा जस्तो चाख लाग्दो गफ दिन्छन तर विश्लेषण कहिले मिल्दैन ! 😊

  • @hemantakthakur8438
    @hemantakthakur8438 7 днів тому

    This guy needs to do a lot of research before making political remarks. Twists facts cleverly.

  • @tekkarki8900
    @tekkarki8900 9 днів тому

    Bharatji le yo chahin ekdam sahi kura garnu bhayo, chuchche naksa nepalko jamin lyauna lai hoina ki paschima le indialai danda dekhaunaka lagi matrai rexa kinaki ahile indiale khuleaam sima pillar sarda ta chuikka ek shabda pani bola nasakne dalalharu tetro chuchche naksha ko bhumi firta lyaune ta kurai bhayena, tesaile hola chuchche naksha samsad bata pass hune bittikai Oli le dakshini jasuslai bolayera bedroomma basai khutta samati kshama yachana garekarexan.....

  • @ganeshrai4399
    @ganeshrai4399 6 днів тому

    It looks like this reporter has also licked some foreign dollars! Listen carefully speaking more than listening to whom he called to be listen. And how he is responding in an unprofessional way! Listen and see the way he is diverting the subject matter as if something happen! A lots of symptoms

  • @prbnrjl
    @prbnrjl 8 днів тому

    This guys thinks Russia and North Korea are the best countries in the world.....

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 9 днів тому

    East indian palttu kukur prachande mission sikkim fizziii

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk 9 днів тому

    जिबराम जि कस्तो किसिमको बिलेस्शक हुनुहुन्छ डेमोक्रेसी हुनु हुदैनन् भन्नुहुन्छ अनि हुति ले राम्रो गरो भन्नुहुन्छ पुतिन ले राम्रो गरो भन्नुहुन्छ आधुनिक समाज लाई कुन राम्रो हो कुन नराम्रो हो भन्नु परो नि आयतित आयतित कुन हो त नेपाल को बेअस्था जय नेपाल

    • @mrppant-ct9nj
      @mrppant-ct9nj 9 днів тому

      बिशेष अधिकार सहितकाे राजसंस्था, पृथ्वीनारायण शाहीको दिव्यउपदेश शिराेपर गरि,राजा महेन्द्र काे कुटनीति र विकास काे भजन नै नेपालकाे आर्गानिक र नेपाल हितको व्यवस्था हाे। अब यस्लाई जुनसुकै तन्त्र नाम दिएपनि हुन्छ। तर प्रजातान्त्र र गणतन्त्र जुन पश्चिमा ले फैलाकाे भ्रम छ त्याे भ्रमले दिमाग भुटिएका ब्रेनवास भएका तपाईं जस्ता र आफुलाई विद्वान् ठान्ने नेपालका कथाकथित लन्ठु हरुले याे कुरा स्वकार्दैनन। र याे अबस्थामा आईपुगेकाे छ।

  • @RanaD.B
    @RanaD.B 9 днів тому

    🎉🎉🎉🎉🎉😅😅😅

  • @bashantagiri2890
    @bashantagiri2890 9 днів тому

    Hawa dhari buddhijiby

  • @pawankc2110
    @pawankc2110 5 днів тому

    यो तोरीलाउरेको कुरा सबै मन गडन्ते छन।अरु सबै खत्तम चिन र रुस मात्रै राम्रो भन्छ।वाहियात।।

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 9 днів тому +1

    राम्रो विश्लेषण

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 9 днів тому

    Great analysis

  • @dhurbathapa6793
    @dhurbathapa6793 9 днів тому

    ❤❤❤

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 9 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤❤