पुरञ्जन आचार्यको खुलासा: प्रचण्ड सरकार ढल्ने छट्पटीमा, रास्वपा संकटमा, बालेन हिरो । TV Today HD |
Вставка
- Опубліковано 28 вер 2024
- Chakravyuh is a News and Politics program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about the current situation of our country. This program mainly focuses on the political aspects of our country.
=============================================================
Episode: 918
Program: Chakravyuh
Guest: Puranjan Acharya
SUBSCRIBE: • शिक्षामन्त्री सुमानाले...
#tvtodaytelevision #chakravyuh #tvtodayhd
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
►Visit our Website: www.tvtodaynepa...
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.co...
►Click here to Download our Apps(IOS):apps.apple.com...
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.
ए, हजुर, हिमाल पहाड तराई कोही छैन पराई, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?
तिमीहरुलाई सक्काएर,तिमीहरुको 84 सकेर अर्थात तिमीहरुको 84 गरेर मात्र देश बन्छ त्यतिकै भनेको होइन 84 सम्म यो व्यवस्था रहनु पर्यो त्यसपछि बालेन सरकार आउछ अनि संघियता लगायत अन्य मुद्दामा जनमत संग्रह हुनेछ र कार्यकारी प्रमुख आउनेछ
हैन हाै विद्वान ज्यू रविले गर्नु।पर्ने के? अर्काे झाेलेहरूले आराेप लाउदा राजिनामा माग्दा दिनु पर्ने हाे,अचम्म छ।
Aba sambidhan sansodhan garera Mahabir Punlai karyakari PM or President banayo bhane kehi hunxaki natra sabai kharani hun.
ab गगन हो अरुको काम छैन
Naya jogi le vanja lai aig banayechan re ta
र।ज सस्थ। पुनः स्थापन हुनुपर्छ
पुरन्जनजीको भगिरथ प्रयास शेखर कोइरालालाई नेता बनाउने हो, तर के गर्नु तपाईंले कुभिन्डोलाई खुट्टा हालिदिएर कुभिण्डो दगुर्न सक्दैन । शेखरजी धेरै कारण असान्दर्भिक भैसक्नुभएको छ। उहाँ पनि घुमिफिरी शेर बहादुरको पथमा हुनुहुन्छ ।
प्रचण्डले 2½ बर्ष पछि स्वयंम आफैंले सरकार छोडेर जान्छन। सहमति नै भएको कुरा सबैलाई थाहा छ।
यो शेखर कोइरालाको भतुवा मात्र हो
पार्टी साठि काम छैन अब को अवस्थामा मा राजा को आवश्यकता छ
Rabi r upasavamukh Lai herda chharlanga hunchha ki raswopa ?
Purano neta lai gali gari ako rsp aba purano neta ko jaya jaya kar nokar prabiti vag banda ma ramaunu patan path ma lagnu ho
Ghatha Bandhan change yi dalal Bata Haina bro bidesh bat huncha
right
Thula neta sudhriya nc sudhrinchha
राम्रो बिचार