भगवान श्रीराम नेपालको चितवन माडीमा जन्मेको प्रमाण, भारतको अयोध्यामा यसकारण होइन, यी हुन आधार ||

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Lok Mani Poudel
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #LOK_MANI_POUDEL #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 195

  • @shreepanthee2231
    @shreepanthee2231 3 місяці тому +4

    सहि बिश्लेषण, राम सीता बनवास गएको पाल्पाको रामपुर हाे, अनुसन्धान हाेस् । एक युग भनेकाे १०० पुस्ता वा २५०० वर्ष हाे । रामकाे जन्म ७५०० वर्ष पहिले भएको हाे, श्रीकृष्णकाे ५००० वर्ष पहिले र बुद्धकाे २५०० वर्ष पहिले

  • @ramkrishnaduwal9781
    @ramkrishnaduwal9781 3 місяці тому +6

    ❤ साह्रै तार्किक तर विश्वासयाेग्य पनि लाग्याे

  • @GopalJBista
    @GopalJBista 3 місяці тому

    हार्दिक धन्यवाद लोकमणी गुरु।

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 3 місяці тому +3

    बहुत राम्रो लाग्यो

  • @yekrajkhadka9179
    @yekrajkhadka9179 3 місяці тому +24

    धन्यवाद भन्डारि सर हामि नेपालि धेरै भाग्यमानी छौं प्रशस्त प्रमाणको आधारमा राम चित्वनको माडिमा जन्मियका रहेछन !

  • @chanthapa7943
    @chanthapa7943 3 місяці тому +3

    Ekdam sahi KuRa GaRnu bhayo hajur, JAYA HOS 🇳🇵

  • @sushilghimire6944
    @sushilghimire6944 3 місяці тому +4

    यो विषयमा अत्यन्तै गहन अध्ययन गर्नुपर्छ । धेरै कोण बाट यसको अध्यन गरेर प्रमाणले जहाँ अयोध्या भएको बलियो प्रमाण देखाउछ त्यहाँ मान्नुपर्छ । र नेपाल मै अयोध्या पर्न सक्ने संभावना बढी ब्यबहारिक देखिन्छ बाकी अनुसन्धान गर्नु पर्छ ।

  • @purshottomshrestha3162
    @purshottomshrestha3162 3 місяці тому +3

    Excellent Analysis

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 місяці тому +2

    Sahikura garñuvayo mitra ❤❤

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 3 місяці тому

    बेबुनियद कुरा 😊

  • @haridhakal5596
    @haridhakal5596 3 місяці тому +2

    Jaye Shree ram

  • @sagarghimire1786
    @sagarghimire1786 3 місяці тому +2

    Jay shree Ram

  • @rocketman246
    @rocketman246 3 місяці тому +2

    Aba Paudel ji le euta pustak lekhnu parxa jasma yo sab investigation ko bare ma lekhne ani reference ma ti sabai kitab haru ka note include garnu parxa ani publish gari prachar- prasar garaunu parxa.

  • @SujanKhanal-et4eu
    @SujanKhanal-et4eu 3 місяці тому +3

    हामीले हाल पढेकाे रामायण श्वेतवराह कल्पकाे हाे जसअनुसार अयाेध्या हालकाे भारत देशकाे अयाेध्या मन्दिर मानै श्रीराम प्रकट हुनुभएकाे हाे यश कल्पभन्दा अगाडि कति कति राम लिलाहरु भए जसमा नेपालकाे माडि पनि त हुनसक्छ तर हामीले पढ्ने रामायण वर्तमान भारतकाे अयाेध्या अनि नेपालकाे जनकपुर धाम नै हुन्!यति सम्झनुस् कि भगवान राम हरेककाे आत्मामा निवास गर्नुहुन्छ जाबाे अयाेध्या त छाेडेर वनमा निवास हुनुभयाे!!जय श्रीराम!!भगवान रामलाई भुभागमा सिमित नगराै❤❤

    • @miscmania4790
      @miscmania4790 3 місяці тому

      यही च्यानलमा आफ्नो कुरा राख्नु पऱ्यो । यती छोटो कमेन्टले यहाँको भनाई अपूर्ण भएको छ।

    • @lbss9089
      @lbss9089 21 день тому

      india le bhubhaag ma simit garyo ani hamro astitwa metauna laage paxi hamile aawaaj uthaunu satya laai ssatya ho vani davi garnu hamro dharma ho

  • @bharatshrestha3799
    @bharatshrestha3799 3 місяці тому +2

    Ram born in Nepal chitwan district madi we are happy

  • @myhomeandmaintenance
    @myhomeandmaintenance 3 місяці тому +1

    लोकमणी पौडेलजीको खोजलाई नेपाली चलचित्रमा परिणत गर्ने , टेलिफिल्म धारावाहिक निर्माण गर्न चलचित्रकर्मीको ध्यान जाओस् ,yo ho bahas का सबैलाई धन्यवाद

  • @padmodaya
    @padmodaya 3 місяці тому +1

    एक पटक दाङकाे सरयु नदि काे वारेमा अनुसन्धान गर्न अनुराेध छ।

  • @milanlopchan2192
    @milanlopchan2192 Місяць тому

    superb

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 місяці тому +3

    दुबै जना लाई नमस्कार 🎉

  • @SadhuramKhatri-iq6fj
    @SadhuramKhatri-iq6fj 3 місяці тому +1

    यथार्थलाई बनाइदिनुभयो

  • @yamghale7184
    @yamghale7184 3 місяці тому +1

    Mero mañkai kuro garnu bhayo dhanyabad

  • @umeshpokharel4064
    @umeshpokharel4064 3 місяці тому +1

    तत्य चै छ है ।

  • @biplavmansingh1680
    @biplavmansingh1680 3 місяці тому +1

    संसार भरी ३०० भन्दा बढि किसिमको रामायण पाईन्छ । सबैभन्दा पूरानो वौद्धहरूको "दशरथ जातक" कथालाई मानिन्छ । जैनहरूको समेत "जैन रामायण पाईन्छ । बाल्मिकि रामायण महाकाब्य (कविता) साहित्य हो भन्ने लेखक अाफैले लेखेका छन् । यसमा दशरथ ६०००० बर्षसम्म निसन्तान रहेको, रानीहरूलाई खीर ख्वाएर राम लक्षम भरत सत्रुघन जन्माएको, बाँडर सेनाले समुन्द्रमा पूल बनाएको, सीताको अग्निपरीक्षा लिएको, सुद्र भएर ध्यान गरेकोले सम्बुकको हत्या गरेको, अश्वमेघ यज्ञमा रानीलाई घोडासंग सुत्न लगाउने र पछि काटेर घोडाको बोसो यज्ञमा डढाएर सुघ्ने अादि अपवाद कुराहरू लेखेका छन् । बाल्मिकी अाफै नेपाल भारत सिमानामा बस्ने भएकोले माडीलाई अयोध्याको रूपमा बर्णन गरेको हुन सक्छ । र सीतालाई लक्ष्मण लिएर देश बाहिर (बाल्मिकी अाश्रम नजिक) छोडेको प्रसंगले पनि अहिलेको अयोध्या (साकेत) होईन भन्ने पुष्टि हुन्छ ।

  • @sandiplimbu1685
    @sandiplimbu1685 3 місяці тому

    Asia ko bhumi nai dev sthal bhayeko hunale deep research garera prasta pardai janu parxa Jay Shree Ram

  • @lovelyhari9351
    @lovelyhari9351 3 місяці тому

    Buddha dharma lai sidhyaun racheko sanentra ra Kalpanik kahani ho. Yokura pramanit vyako xa.

  • @seetabhandari6514
    @seetabhandari6514 3 місяці тому +2

    ॐ जय श्रीराम

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 3 місяці тому

    ए! महासय ! पचास वर्षको उमेरमा राजादशरथले आफ्ना चार भाइ छोरा पाएका हुन।

  • @direndrashakya1536
    @direndrashakya1536 3 місяці тому

    दुई टपरे बाहुन ९०० बर्ष आसपास भन्दा माथी जानै नसक्ने भो। अध्यन पुगेन।

  • @anandamohanranjeet4749
    @anandamohanranjeet4749 3 місяці тому

    Gandak project inauguration garda dekhi Nepalko Valmiki Asramma Nepali lai jana Indiale halsamma pratibandha gareko Vhaisalotan Tribenighat ko lop garayiyeko pramanharu kata gayo hola ?

  • @yeti9127
    @yeti9127 3 місяці тому

    Your argument against Ayudhya seems logical but it hardly proves Madi as Ram’s birthplace. You need to provide archeological evidence.

  • @Tondegamer_shorts_video
    @Tondegamer_shorts_video 3 місяці тому

    Ram was burn in nepal

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh 3 місяці тому

    भण्डारि सर मेराे घर राप्ती नदिकाे नजिक माछ ।मेराे घरबनाउदा त्यौ गिट्टी मा भेटियकाे एउटा सालिगराम छन ।

  • @Abindo344
    @Abindo344 3 місяці тому

    😂यो दुइटा बाहुन के कल्पनिक काथामा न चाहिदो कुरा गर्दै छ😅बिना पुरात्व प्रमाण ।बाल्मिकि 22 सय बर्ष तिरको पात्र मात्र हो।

  • @dineshbhat6585
    @dineshbhat6585 3 місяці тому +1

    Bhai terai ghar ma janmeko asti maile proof bhetako

  • @PASANGRUMBA-o3l
    @PASANGRUMBA-o3l 3 місяці тому +3

    ठोरिमा पनि सिता गुफा,राम नगर, हनुमान नगर,शिकारिवास,भगवान नगर,हनुमान झुला भगवानहरुको नामले चिनिने ठाउँहरु छन्।अनेक किसिमको सालको रुखहरु, सोमेश्वर पर्वत ठोरि हुदै माडि, वाल्मिकि अाश्रम पुगिन्छ। ठोरिको खोलानालामा पनि सालिग्राम सहजै पाईन्छ।ठोरि माडि एउटै क्षेत्र हो,कुनै समय ठोरि चितवान जिल्लामा थियो ।

  • @mf_pkr
    @mf_pkr 3 місяці тому +4

    व्यासको भूमि नेपाल हुनसक्छ, बाल्मीकी पनि हालको नेपालमा नै रहेर रामायण लेखे। बुद्ध यही जन्मिए, सिता को जन्म पनि हालको नेपालमा नै भएको हो ।
    अब रामायणका राम पनि नेपाल को माणीमा का राजाहुन नसक्ने भन्ने होईन। सुरुवात भयो थप अध्ययन र छलफल गरौं।

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 3 місяці тому +3

    डा.लोक मनी पौडेल ज्यु ले भन्नु भए को कुरा सुन्दा अयोध्या पुरी माडी मै हो कि भन्ने कुरा को संकेत पाईन्छ! तपाई हरु लाइ के लाग्दछ ? 🙏

  • @avishekpandey4477
    @avishekpandey4477 3 місяці тому +14

    भारतले नेपालको भुभागको नामाकरणलाइ बङ्गाएर भारतका भुभागमा परिणत देखि दृश्य काब्यलाइ कपि राइट गर्ने र नेपालका ग्रन्थ र इस्थानलाइ आफ्नो भुभागमा जोडेर नामाकरण गराउने प्रथा प्राचीन कालदेखी हस्तक्षेपकारी नीति चलाउदै आउनु नेपालका दलाल नेता तथा कार्यकर्तालाइ लोभ लालच पद र पावरलाइ नियन्त्ररण लिदा मुखदर्शक बन्दैजानु सच्चा नेपाल र नेपाली जनताप्रतिको अपमान हो।

    • @lbss9089
      @lbss9089 21 день тому

      nakkali lumbini pani banaisakyo dhurta india le, vanaras bata prakashit pustak harubata sabai jaso grantha ma Nepal ko naam hataaiyeko xa, indian haru paapi chhan

  • @GorkhaPublication
    @GorkhaPublication 3 місяці тому +8

    अनुसन्धाता लोकमणि सरलाई बोलाएर जीवराम भण्डारी सरले सत्यको साथ दिनुभएको छ। रामजन्मभूमिका विषयका लोकमणि सरका अरू अन्तर्वार्ता पनि हेर्ने अवसर मिलेको छ। वास्तविक अयोध्या नेपालकै माडी मा हो भन्नेमा अब कुनै सन्देह बाँकी रहेन।

  • @RikeshBhandariRigeesh
    @RikeshBhandariRigeesh 3 місяці тому +8

    अहा ! हार्दिक नमन हजूरहरू लाई 🙏 धेरै प्रमाणहरू बाट सिद्ध छ । रामजन्मभूमि नेपाल को माडी मै हो ।🙏

  • @DayachandraShrestha
    @DayachandraShrestha 3 місяці тому +4

    भरतको नामबाट भारतपूर चितवनलाई भनिन्छ ।

  • @chandrakumarkc
    @chandrakumarkc 3 місяці тому +6

    उहाको लेखमा अरु धेरै आधारहरु प्रस्तुत भएका थिय। समय नपुगेर होला उहाले अझ 12 वटा तथ्यहरु दिनु भएन। अबस्य भोलि आउने नै छ।

  • @akshayagautam
    @akshayagautam 3 місяці тому +11

    अनुसन्धाता लोकमणि पौड्याललाई धन्यवाद छ।

  • @fardipkhtri1556
    @fardipkhtri1556 3 місяці тому +7

    हाम्रा ऐतिहासिक सम्पदाहरू हामीलाई भ्रममा पारी यसरी नै नष्ट पारिएका हुन् लोकमणि पौडेलजीलाई धन्यवाद।

  • @RamRai-to2py
    @RamRai-to2py 3 місяці тому +2

    जिवराम बाब,अयोध्या बारे अनुसन्धान गर्नु भएका पौडेलजी का प्रमाण सहित अनुसन्धात्मक अन्तरक्रिया हेंरे, वहाँलेदिनु भएको प्रमाणले त भगवान श्रीराम नेपालकै टाँडी मै जन्मनु भएको र अयोध्या नेपाल मै रहेको प्रमाणित हुन्छ।
    सबैको जय होस,जय नेपाल।

  • @krishnapaudel9497
    @krishnapaudel9497 3 місяці тому +5

    हजुर ठोरीमा आउनु भयो कि भएन यहाँ पनि शालिग्राम पाइन्छ ।एक पटक आउनु होला।

    • @ShamGurung-nr7uq
      @ShamGurung-nr7uq 3 місяці тому

      ठोरि कुन ठाँउमा हो हजुर

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 3 місяці тому +1

    कामदाम अनाजको लागि पहाडबाट झर्दै तलपुग्दा उतै बसोबास गर्ने धेरैले यहाको सस्कार उतै मनाउदै जादा उताको परिचय बदि परिचयको क्रम इन्डियातिर हुनगएको हुन सक्छ ।

  • @Chandramaharjan-kb3te
    @Chandramaharjan-kb3te 3 місяці тому +2

    धन्यवाद लोकमणि पौड्यालजी हामीहरु कसैलाई थाहा छैन राम हाम्रै भुमिमा जन्मनुभएको भएको रहेछ। अल नेपाली सबैकोअगाडी अयोध्या हाम्रै हो भनेर चिनाई दिनुभयो धन्यबाद ।जय देब भुमि नेपाल।

  • @yagyaparajuli242
    @yagyaparajuli242 3 місяці тому +1

    कार्यक्रम प्र्श्तोता जी तपाईमा भिडियोग्राफी मा प्रश्तोताको भूमिका को ज्ञान रहेनछ ।
    १. किन वाईयातमा ६ मिनेट ३६ सेकेन्ड तपाईको पट्यार लाग्दो झुर गनगन सुन्ने ?
    २. यो तपाइको सरिर अंग संचालन तपाइको नियन्त्रणमा किन नभाको ?
    ३. प्रश्नको उत्तर दिएर आफैले पाहुनालाई किन गिज्याएको ?
    ४. तर पनि कार्यक्रम ५ स्टार छ ?

  • @reshamneupane6902
    @reshamneupane6902 3 місяці тому +2

    अनुसन्धाता लोकमणि पौडेलज्यू लाई धेरै धेरै धन्यवाद छ साथै बरिष्ठ पत्रकार जीवराम भण्डारीज्यू प्रति पनि आभार प्रकट गर्दछु ❤

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 3 місяці тому +7

    लाेकमणि पाैडेलसरलाइ राम जन्मभूमि चितवनकाे माडि हाे भनि अनेक आधारभूत प्रमाणका साथ स्पय्टगरि बुझनइदिनु भएकाेमा धेरै धेरै धन्यबाद छ । जय श्री राम भगबान !

  • @preciousreading1934
    @preciousreading1934 3 місяці тому +1

    उत्तिखेरको यूगमा राम माडीमा जन्मेका हुन् भने पछि उनी त आदिबासी मूल बासी पो रहेछन्।
    त्यो समयमा खैबर पासमा त के इरानमा पनि नआई पुगेका ती इन्डोआर्यनहरुको उसो भएपछि सँधै तीनै हुन् भारतीहिन्दू र नेपाली हिन्दू अनि मुस्लिम लाम्बिहरु र तिनका लागि राम जन्म भूमी बारेमुद्दा गर्ने हकदैया के हो ?
    हकदैया नपुग्ने बिषयमा अनि के को लागि यिनीहरु तिकडम गर्दै आका हुन् गहन रिसर्च उपसंहार प्रतिबेदन कहिले आउने हो ?
    यस्तो कमेन्ट दर्शकहरुले गर्नू आपत्तिजनक हो कि ?

  • @twy7086
    @twy7086 3 місяці тому +3

    इजिप्टका अवेद्जु शहरका राजा रामस्सु, रानी सितर, गोरुको पुच्छर कमरमा बाँध्ने योध्दा हन्नु, तिनका शत्रु राजा लवणको कथावाट हिन्दुका भगवानको अवतार राम, सिता, हनुमान र रावण आदि कथा पात्र विकास भएको रछ

  • @DevrajShastri-ki9mm
    @DevrajShastri-ki9mm 3 місяці тому +1

    "🌹👍️🕉️ग्रन्थपरिमार्जन् गरेर धेरैपहिलेदेखि डाडु पनिउ उतैका विद्वान्ले चलाएकाकारण यस्तो भयको होला🕉️🙏🌹"

  • @kabitaacharya6521
    @kabitaacharya6521 3 місяці тому +4

    कति राम्रो विश्लेषण । नेपाली ले बुझौ । तिर्थ सबै नेपाल मा छ।

  • @SikaruRam-ys8wn
    @SikaruRam-ys8wn 3 місяці тому +5

    कति राम्रो
    पूरै तथ्यपरक
    खोजपूर्ण अनुसन्धान ।
    जय श्रीराम जय लोकमणि।

  • @yekrajkhadka9179
    @yekrajkhadka9179 3 місяці тому +4

    बाकि अरु थथ्यहरु को लागि एकपटकफेरि ल्याउनु पर्यो जिवराम सर

  • @dineshchapagain9833
    @dineshchapagain9833 3 місяці тому +1

    धार्मिक पुस्तक सबै इण्डियनले लेखेको कारण हाम्रा पुर्खा हरु तिर्थाटन गर्न इण्डिया गएकाहुन ।

  • @bisnuroyal8138
    @bisnuroyal8138 3 місяці тому +6

    भगवान श्रीरामले सबलाई सद्बुद्दी दिउन!हजारौं प्रमाणले भन्छ राम जन्मभुमि चितवनको माडी हो!!

  • @ompundhurba3814
    @ompundhurba3814 3 місяці тому +1

    रामायण अध्ययन गर्दा जनकपुर र बाल्मिकी आश्रामको दुरी र दिशा मिल्ने तर अयोध्याको दुरी र दिशा नमिल्ने यस्तो किन होला भनेर मनमा जिज्ञासा चली रहनथ्यो आज प्रसस्तै आधार प्रमाण सहित आफ्नो प्रस्तुति दिएर मनका जिज्ञासाहरू मेटाईदिनु भएकोमा लोकमणी पौडेलज्युलाई मुरी मुरी धन्यवाद छ।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 3 місяці тому +4

    नेपाली जनता लाई जानकारी दिनुभयो धन्यबाद

  • @avishekpandey4477
    @avishekpandey4477 3 місяці тому +3

    सत्य र तथ्य प्रमाण लुकाएर कदापी लुक्न सक्दैन।तेसैले काटेको र ढाटेको कुरा कदापी मिल्दैन भन्नू उस्तै उस्तै हो।

  • @khadgajitlama6198
    @khadgajitlama6198 3 місяці тому +2

    नेपालका आफुलाई कम्युनिस्ट भन्नेहरु न समाजवादी न साम्यवादी न त माओवादी नै यिनीहरु त ढोंगी पाखण्डी र अबसरवादी मात्र हुन भन्ने पुष्टि भएको छ।

    • @kebalkarki6523
      @kebalkarki6523 3 місяці тому

      नेपालका कमुनिस्तहरु नेपाली मारा बिदेशी एजेन्त हुन् ।

  • @ShamGurung-nr7uq
    @ShamGurung-nr7uq 3 місяці тому +2

    माडीको मगुई खाोलामा पनि पाईन्छ शालिग्राम।

  • @biduradhikari6053
    @biduradhikari6053 3 місяці тому +2

    यो कुरा नेपाली ले मात्र ट्याउ ट्याउ गरेर हुन्न। भारत का सबै बिद्वान सङ अनुसन्धान गरेर मात्र बोल्नु बेस। नत्र यो तरिका को अनुसन्धन सहि ढङ ले आउनु पर्यो।

    • @manaslutrek1704
      @manaslutrek1704 3 місяці тому

      ani boldai nabolnu ta mahashya? uaha ta affai science ko student vannu va xa pakkai peer review articles haru lekhna ta sochdai ta hunuhunxa hola tapai boru j pani naboler basnush kunai kurako khoj garnai hunna vanne katai xina tra basic level interpret garna vayena......ani dharma vanne kuro controversy nai hunxa k thulo kuro vo ra...

    • @kebalkarki6523
      @kebalkarki6523 3 місяці тому

      अशोक राजाले अशोकस्तम्भ लुम्बिनीमा नबनाइदियको भय ईन्डियाको नक्कली लुम्बिनीलाई असली बुद्ध जन्मभुमि मान्नुपर्थ्यो । धोतीहरुले नक्कली अयोध्या खडा गरेकै हो ।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 місяці тому +1

    धन्यबाद हजुर राम जन्म भुमी अैलेको माडिमा ,र सरयु नदि, तथा वाल्मीकि आश्रम त्यतै वरपर भएको लोकमणी पौडेल ज्यु को बिष्लेण बाट बुझियो,
    उंहाँलाई धन्यबाद।
    ❤😂❤😢❤😢❤😅

  • @GopalJBista
    @GopalJBista 3 місяці тому +2

    कति राम्रो अन्तःकरण ❤❤❤

  • @govindman1
    @govindman1 3 місяці тому +2

    ❤I do believe Ram was born in Nepal

  • @nabinpanta8815
    @nabinpanta8815 28 днів тому

    नेपालमा ईतिहास विद्दहरुले परापूर्वकाल देखीनै भन्दै आउनुभएको कुरा हो तर कसैले मनदेखी मनन गरेनन् यसको फाइदा उठाउनेहरु ले द्रव्य को लोभमा हाम्रो धर्म संस्कृति बेचे तर प्रकृतीले यो सम्पदा गर्भमा यथावत राखेको छ

  • @KalyanBikram-w5u
    @KalyanBikram-w5u 3 місяці тому

    पत्रकार जीवराम जीले लोकमणि पौडेलको प्रमाणिक खोजको धाराप्रभाव प्रस्तुतिलाई बीच बीचमा आफ्नो भूमिका देखाउन हो कि तोडमरोड गरिदिंदा पौडेलले दिन खोजेको प्रमाणहरु सवै पेश गर्ने मौका मिलेन ।भण्डारीले बिल्कुलै अनविज्ञ विषयमा कुरा सुन्न चाईं पर्थ्यो ।

  • @kebalkarki6523
    @kebalkarki6523 3 місяці тому

    अशोक राजाले लुम्बिनीमा आयर अशोकस्तम्भ नबनाइदियको भय आज हामीले बुद्ध भारतमा जन्मेको भनेर पट्याउनुपर्थ्यो । बिना प्रमाण अयोध्यामा राम जन्मेको भनेर पट्याउनुपनि अपराध हो । तेसैले चितवनको मादीमै भगवान रामको जन्म भएको हो जुन प्रमाणनै छ ।

  • @kabitaacharya6521
    @kabitaacharya6521 3 місяці тому

    होशियार हौ। कुन दिन दुष्ट छिमेकी ले यो vdo हटाउन सक्छ किनभने उस्ले भ्रम छरेर टुरिष्ट तानिरहेको छ अयोध्या को नाममा । यो सत्री को प्रचार भयो भने उसलाई घाटा लाग्छ । उ नेपाल को बिकास भएको देख्न चाहादैन । तसर्थ सतर्क बनौ।। सबैले यो vdo सुरक्षीत साथ राखौ।।

  • @DayachandraShrestha
    @DayachandraShrestha 3 місяці тому +2

    लोकमणि पौडेललाई राष्ट्रिय पुरस्कार दिनु पर्छ ।

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 3 місяці тому

    श्री राम को रहस्य नबुझ्नेका लागि राम को जन्म जहाँ भए पनि के अर्थ रह्यो र ? कुन नेपाली नेता छन् जो राम भक्त बनुन , अनि केको रोइलो हो जन्म भूमि माथि को बिबाद ?? श्री राम को जन्म भारतको अयोध्यामै भएको थियो | यो बिबाद ल्याउने काम क्रिसियन मिसिनरी को लगानीमा भएको भन्ने हिन्दु विद्वान भक्त जनको ठहर रहेको पाइयो |

  • @devsaimon2571
    @devsaimon2571 3 місяці тому +3

    सर हरु दुबैलाई नमन हजुर

  • @chinrana5433
    @chinrana5433 3 місяці тому

    छोटो समय भनेर बहसको कुनै अर्थ नै हुदैंन लोकमणी पौडेललाई बहसमा बृस्तित तरिकाले फेरि पनी ल्याउनू पर्छ

  • @preciousreading1934
    @preciousreading1934 3 місяці тому +1

    नोट:
    ४६१औँ बौध ग्रन्थ जातक अनुसार शाक्यमुनी बुद्ध अघिल्लो जूनिम राम र आनन्द नै लक्ष्मण थिए। सिता रामको स्वास्नी नभएर बैनी थिइन्। जातक कथा पात्रहरु प्रयोग गरि 'गैर-बौध-बिध्या-अभ्यासी' हरुले झूट रामायणहरु लेखेका हुन्। - मेरो आजीबन रिसर्च अनुसार,

    • @manaslutrek1704
      @manaslutrek1704 3 місяці тому +1

      thick xa tapai ko kuro laai tara buddha ka annuharule kehi testo kura katai surti wa kunai madhyam bata kehi update painxa Katai tehi smaya wari pari yasari katha laai bango banaye tara tesko counter part pani kasaile katai lekheko wa rakheko hola sir update paau? na paau gyan

    • @preciousreading1934
      @preciousreading1934 3 місяці тому +1

      @@manaslutrek1704 सबलाई ज्ञानदान गर्न यो लेख:
      जसरी बौधबिहारहरु कब्जा गरेर ठगीखाने मंधिरमा परिणत गरे बौध ग्रन्थका साराकथाहरु पनि बंग्याउनु पर्ने नै भयो र बंग्याउँदै लगे। त्यसरी जनमानसको सोच कब्जा गरेर आफ्नै पक्ष पोषण गर्न कपोकल्पित कथाहरु बनाए, भने ब्रिटिशले छापाखाना इन्डियामा ल्याए पछि भरमग्दुर छापेर खुब बितरण भयो र भ्रम स्थापित भयो। हिन्दू रामायण, गीता / महाभारत / पुरण, योगशुत्र,अनेकौं फुटकर कथाहरु बास्तबमै अधिकांस जातक कथाहरु र बौध ग्रन्थहरुनै बंग्याएर नक्कल गरेछन्। आजीबन खोज अनुसन्धान गर्दा बल्ल थाहा भयो त्यसरी कमसलधर्म भिडाएर झुक्याई आएका रहेछन् र झुक्किरहेने पनि छन्। उनीहरुको मौलिक कथा र शास्त्र त केहिपनि पो रहेनछ। पछिल्ला पिंढीहरु ठगिए पनि इन्टरनेटयूग पछि भने उनीहरुकै समाजका हेभिवेट बिद्वानहरुलेनै संसार नराम्रोसँग ठगिएको जानेर बाउबाजेको हिन्दूधर्म छाडेर बौध धर्ममा प्रबेशगरीकन भ्रम र अन्धकारमा रुमलिरहेको आजको संसारलाई अबिलम्ब उद्दार गर्न निस्वार्थ अथक 'बौधधर्मपुनर्स्थापनयोगदान' गरिरहेका छन्। उद्वारण: श्रीधर राणा रिम्पोचे, धर्माधर नारायण प्रसाद रिजाल, लोचोवा पुण्यप्रसाद पराजुली, खेन्पो बगेंद्र शिला आदि प्रबुद्ध हिन्दूबिद्वान पनि हुन् र बौद्ध धर्मको पुनर्जागरक हस्थी पनि हुन्। यूटिउबमा उहाँहरुले दिएको देशना / डिस्कोर्सहरु खोजेर सबैले हेर्न सक्छन्। झूट कदापि टिकी रहँदैन। मानिसलाई सहीज्ञान नपाउनु भनि ठग्नु अज्ञानताको पराकास्ठ थियो।

  • @RanjanRasaily
    @RanjanRasaily 3 місяці тому

    भानुभक्त आचार्यलाई आदिकवि भनेर चिनाउने नेपाल होइन । अब भगवान रामलाई लिएर मतभेद सृष्टि?

  • @dipakgautam5007
    @dipakgautam5007 3 місяці тому +1

    १००%सहि बिचार!

  • @gopalniraula9223
    @gopalniraula9223 3 місяці тому +2

    गँगा नदि शिबको शिर बाट निस्केको हो । सिधा कुरा के भेने शिबलिङग यानिकी शिव पनि त्यही कलिगन्डकी मै छन । त्यसैले गँगा पनि कलिगन्डकी नै हो ।

  • @omprakashmore4528
    @omprakashmore4528 3 місяці тому

    बाल्मीकि रामायण मा बुद्ध को प्रसंग पनि आएको छ, अर्थात राम , बुद्ध पछि को हो कि?????

  • @bhojrajadhikari8172
    @bhojrajadhikari8172 20 днів тому

    त्यति बेलै मुद्दा फैसला नहुँदै यो कुरा बोल्न पाएको भए हुने थियो कि ?

  • @biparyal
    @biparyal 3 місяці тому

    त्यो सर्यु भनिएको घाघरा नदि हाम्रै कर्णालि नदि हो।गुगल नक्सा हेर्नुहुन निवेदन छ।

  • @destineloathe2999
    @destineloathe2999 3 місяці тому +1

    "K vanxa hoe yo bahun" rey yaha eauta sathi le?😂

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 3 місяці тому +1

    Totally Totally Ramayan Mahabharat is fake and copy of buddhist Jatak Story

  • @destineloathe2999
    @destineloathe2999 3 місяці тому +1

    Poudel sir'
    17lakh72 hajar years satyayug, 12lakh96hajar years treta yug, 8lakh64hajar years dwuapper yug, and tespaxi ko yo ahile ko yo 4lakh 32hajar years period chalne kaliyug jun still ahile chali rako xa vanera mentioned gareko xa veda le,...vani tyo tapai ko research ani analysis anusar ma Ramayan Kaal 5 dekhi 7 hajar years agadi ko timeline ma ghatit events haru ho vannu vayexa! Yo kasari milyo tani kaalkhanda ko timeline anusar??If proof just Illustrate plz🙏

    • @bossbaby6151
      @bossbaby6151 3 місяці тому

      स्वर्ग लोक बाट राम सिधा आफनो घर चितवन मा कलियुग को अंतिम धड़ी मा आउने धेडै को विश्वास छ ।

  • @birkhaswar3472
    @birkhaswar3472 3 місяці тому

    इनडियाकाे सरकार त गाे माता काे बध गछ उ हामी सग फुति गछ चाेर अपराधि भारत काे सरकार जाेअायपनि चाेर सरकार छ किन भने नेपालमा बिकास भयपछि तेसका अादा फुटछन चाेर जमिन लुटेराे माता पारबति चाेरछ अपराधि भनेके भारतकाे चाेर सरकार छ राम भारतमा जनमे का हुन भने र राम के मुरति समाते र छातिमा हात राखे र माता पारबति माटाे हाे ल माटाे समाते र छातिमा हात राखे र अनफनाे सनतान काे टाउकाे मा हात राखे र भनाेस दलला चाेर सकिनछ जयहाेस जयराम जय राम जय राम

  • @ramprasadrai9240
    @ramprasadrai9240 3 місяці тому

    कपाेल कल्पितबाट लेखिएकाे रामायण पुन कल्पना गरिन्दैछ।भ

  • @dineshrana4108
    @dineshrana4108 3 місяці тому +2

    Yo sir ko sarltpartisat satye chha selut sir garbh chha hajur parti bhagwan ram Pani khusi hunuhunchha hola yeuta satye bhakt hajurlaai dekher. Aghi badnuhoas ramko aasirbaadh chha hajurlaai

  • @RadheRadhe-gx4xn
    @RadheRadhe-gx4xn 3 місяці тому +2

    That's right 100000000%

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 3 місяці тому

    घागरा पछि राखिएको नाम हो महासय कताको केको अनुसन्धानको हवाला दिएको हो?

  • @Hanghodu47
    @Hanghodu47 3 місяці тому

    😂कति चनाखो जवाफ😂तिर्थ धाम को निहुमा घुम्न गएको हैन तपाईं हरुको दोस्रो स्थान हो😮पहिलो ककस्य र तेस्रो चै नेपाल हो।बिडम्बना सत्यकहिलै बोल्नु हुन्न 😊त्र हामी पनि नियाल्दै आइरहेको छौ।चीन तिर किन तपाईं हरुको धाम परेन?99%भारत सग हरेक थोक मिल्न जान्छ कसरी ?तपाईं हरुको दिमाग नै भारतीय तरिकाकोछ ।हरेक काहानी मा इन्डिया कसरी जोडिन्छ???????????नेपाल पछि पर्नु अथवा भ्रष्टाचारत बेस्याको अखडा बन्नु नै भारत दाहिनेहात तपाईं जो ब्राह्मण चिन्तन सग जोडिएको छ ।तपाईं लुकाउनुहुन्छ24खर्ब ले गरेको बिकास तेस्तैहो ।हाक्थु थु थु थु

  • @issortamang1232
    @issortamang1232 3 місяці тому +2

    Interesting

  • @saytaypun4864
    @saytaypun4864 3 місяці тому

    India ko supreme court ley pani ram janam bhumi ko faisala ma k bhaney ko cha ke yo ram janam bhumi haina yo janta ( hindu) ko bhawana kader garayra matra ram mandir bananu lo lagee court ko permission cha , Muslim lai chutai masjid ko lagi jagah deya ko cha, balmiki ashram ta bithur , amritsir (Punjab), India ko aouta TV channel news 24 ley balmiki ashram Nepal ma cha bhanay ko cha live recording pani telecaste garay ko theyo

  • @roshonranabhat2213
    @roshonranabhat2213 3 місяці тому

    यो भिडियोलाई एमालेका समर्थक साथीहरूले विषेश रूपमा हेरून र के पि बा ले गरेको विकाश ।सुनसान ठाउँ मा 22तले टावर अब नेपाललाई संसार ले सगरमाथा पछि 22 तले टावरको देश भनेर चिन्नै भए।😅😅😅

  • @dineshrana4108
    @dineshrana4108 3 місяці тому +1

    Bharmit swem bhayeka hoinan bharatiye ko dust soch le kaam gareko ho kuntha ko soch ahangkaar le patak patak yugau dekhi hamro dharmik garntha harulaai tathanam tarikale bangaayer bharatiye jastyo hunegari lekhekachhan yo Nepali harule bijhanuparchha tar Nepali kaha Nepali chhan r yi ta Kamara po hun bharatiye dustko gu khaane haru .

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 3 місяці тому +2

    Lok Mani Paudel ko taagat bhayae science journey channel sanga debate garaun

  • @DayachandraShrestha
    @DayachandraShrestha 3 місяці тому

    किताब छापेर प्रचारप्रसारमा ल्याउनु पर्यो ।

  • @mukeshsharma-qq6nl
    @mukeshsharma-qq6nl 3 місяці тому

    जोकरहरु ले भरिएको नेपाल देश
    😁😁😁😁😁😁😁😁😁

  • @gautampangeni2211
    @gautampangeni2211 Місяць тому

    Yo interview lai English ma translation garera, international platform ma push garna parxa