गुल्मीदेखी काठमाण्डौ जम्मा ४२ मिनेटमा ।। पहिलो उडानमा यती रमाईलो ।। Gulmi To ktm Flight
Вставка
- Опубліковано 29 сер 2024
- गुल्मीदेखी काठमाण्डौ जम्मा ४२ मिनेटमा ।। पहिलो उडानमा यती रमाईलो ।।
Facebook Link : / bhuwan.bhusal
UA-cam : / @deshdarshantv
Copyright © Desh Darshan TV
NOTE: Don't Re-upload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
बहुत खुशी लाग्यो गुल्मीका जनप्रतिनिधि र जनता प्रति धन्यवाद विकास र समृद्धि होस,,,
धेरै खुसी लाग्यो हाम्रो गुल्मीको बिमानस्थिल मा सेवा सुभारम्भ गरेकोमा नेपाल बायुसेवा निगमलाई धन्यवाद यो संचालन गर्न अहोरात्र लाग्ने जनप्रतिनिधिहरुलाइ नि धन्यवाद ।नेपाल् बायुसेवालाइ सबैले माया गरौँ ।(रोयल गुल्मी शान्तिपूर् हाल साउदि)।।।।🎉🎉🎉🎉🎉
यसरी नै हजुरहरुको यात्रा सधै सफल रहोस् ।
जय होस हजुरहरुको। जय होस देश र जनताको ।🌹🌹🌹🙏🙏🙏
Om thapa 0:47
अति राम्रो खबर!धन्यवाद सर हजुरलाइ ।तपाईं हामी सबैलाई धेरै धेरै बधाई अनी सुभकामना!!सबैमा सधै खुशी छाइरहोस्🙏🙏
Aaha kati xittai ktm congratulations all of you 👏👏👏🙏🙏🙏👍👍👍
धेरै खुशी लाको।छ गुल्मीमा पनि अब पेलेनको सुबिधा हुने भयो यो सुबिधा निरत्र चलिरहोश 🙏
असाध्यै खुसी लाग्यो गुल्मी देखि पनि उडान सुर भको देख्दा सधै यस्तै देख्ना पाहियोस
Dherai Khushi lagyo gulmiko thaubata udan badhai xa gulmi basinda harulai r yo vlogar dajulai yo video dekhada aafai plean chabe jasti lagyo thankyou daju🎉🎉❤❤❤❤
धेरै खुशी लाग्यो है।गुल्मीका बासिन्दा हरुले पनि जहाज चढन पाए है।
गुल्मी रेसुङ्गा जनता अनि भाइ शुभ कामना छ
हार्दिक बधाई गुल्मीका जनताहरुलाई
माननिय प्रदिप ज्ञवाली र गोकर्ण विष्ट लगायत सबै लाई धन्यवाद र बधाई छ यस्ले निरन्तरता पाओस स्तर वृद्धि हुँदै जाओस् सुभकामना छ
Sabai tero bau le gareko ho
त्यही भएर बदर लड्ने भिर जस्तो बाटो छन्।
त्यस्तो दुर्गममा
सधै यस्तै राम्रा खबरहरु सुन्न पाईयोस । बधाई छ गुल्मी बासिहरुलाई पनि ।
धेरै खुसि लागेयो बधाई छ हाम्रो गुल्मि लाई 🙏
यात्रा सफल रहोस हाम्रा गुल्मी का नेताहरु लाई धेरै धेरै धन्यवाद
खुसीको खबर बधाई छ गुल्मेली जनताहरुलाइ
Khusi ko kbr hjr taraiko 5 number pradesko rajdhani Dang ma lagatar din na 2 biman aaune jane thau thappa x gaddar le garda gulmika sabasad lai badhaix yesto hunu parx sabasad
great work ,badhaai chha gulmi baasi harulaai
सारै खुसिलाग्यो सबैलाई शुभ यात्रा शुभकामना मेएरसाबलाई धेरै धेरै धन्यवाद गुल्मीका जनतालाई सुबिधादीनुभा कोमा सारै खुसीलाग्यो🇳🇵🇳🇵🙏🙏🙏🙏🤗🤗👍️👍️❤️❤️❤️❤️
गुल्मी जिल्ला बासिन्दा आमा बुबा दाजुभाइ दिदिबहिनीहरु सबैजना लाई हार्दिक बधाई छ ।
आफै चालौने जसरी पो हिदेको पो थियों भाई टिकतके पो रैछ 😂
धेरै खुसी लाग्यो ❤🎉🙏🎊
धन्यबाद छ गुल्मिबासिलाई साथै सो एयरपोर्ट बन्नुपर्छ भन्ने उद्देश्यले जुन कदम चाल्नु भयो र आज सफल पनि भयो आज भन्दा३३ बर्ष अगाडि जागिरको सिलसिलामा गुल्मि जिल्ला आफ्नो कार्य क्षेत्रमा जाद मात्रै एउटा गाडि चलेको थियो त्यो पनि बिहान एउटा मात्रै ,बर्षको टाइममा तमघासबाट हिडेर तानसेन सम्म हिड्नु पर्ने जिल्लामा आज आफ्नै आखाले जहाज बाट प्रत्यक्ष भिडियो कलका साथै दृश्यकासाथ गुल्मि बासिहरु काठमान्डोको यात्रा गर्न पाउनु भएकोमा मलाई अति खुशि लाग्यो र अन्तमा म यो शुभ कामना दिन चहान्छु कि आज एक दिन मात्रै होइन सदा सदाको लागि सो एयर्पोर्ट सन्चालनमा आओस धन्यवाद ।
धेरै खुसि लागेयाे कतर देखि हेरि रहेकाे छु
Congratulations all gulmeli janta harulai Jay Nepal 🇳🇵💐🙏🏼
खुसीको खबर गुल्मी बासी जन्ता हरु सबै जान लाई म स्याङ्गजा बाट हेर्दै छु
feeling happy video banayr sabaelae janakari dinu hune sir lae muri muri dhanya bad sdae plane ko yatra safal rahos god bless us 🙏🙏🙏🙏❤️💗💗
यो एयरल्यान कति वर्ष पुरानो हो थाहा छ होला 🙄किन भने यो जहाज ले 45 वर्ष गइसकेको खुलासा छ इन्जिनियर प्रयोग गरेर हेर्नु होला,
I love you
अरु जे भए पनि शुभ यात्रा है त ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! सबैको सकुशल मंगल होस शुभ यात्रा ALL THE BEST OF LUCK HAVE YOUR NICE JOURNEY ! ( धन्यबाद )
Khushi lagyo janmeko thau ma airport opening vako sunera ❤love from Dubai
ma palpa dekhi yo video herda sarai khusi lagyo aafu nai plane ma base jasto vayo❤❤❤❤❤
गाडीमा गुल्मीबाट काठमाडौं जादा ७-८ घन्टा लाग्थ्यो होला जहाजबाट ४५ मिनेटमै पुगिदो रहेछ।नेपाल वायु सेवा निगम लेगुल्मी बाट उडान प्रारम्भ गरेकोमा धन्यबाद। 31:12
7 ganta Haina 17 ganta lagcha
ब्याग चेक गरेकाे त देखिएन नि सेकुरिटीकाे लागी।जे हाेस शुभकामना छ है सम्पुर्ण गुल्मेलीलाई।
असाध्यै खुशीको कुरा
Ke .. vannu khuci anta.. bahunlai guliyo 😊☺️☺️☺️
Very good news well done congratulations to all of you from London UK 🇬🇧💗🌹❤️🇬🇧👌🥇🥇👍🥇
धन्यवाद गुल्मेली नेता एवं जनताहरू सबैलाई🙏🙏♥️♥️ पहिलो जहाज यात्रा सफला पूर्वक गर्नु भएकोमा🙏🙏
Khushi lagyo
Badhaiii xa Gulmi basi sabailai
Verygood badhai xa gulmeli harulai
धेरै खुसि लाग्यो
dherai dherai subhakamana ani dhannebad herera bhaye psni maza lagyo hamro gulmi resunga dekhi bhayeko yo subhidha
नमस्कार इटहरी बाट सबै जाना कति खुशी देखिनु भो आहा
SKY....just a Amazing plus Amazing....Gulmi its week plan to ho now ❤much love from Ex Gulmeyli 🎉
Thanks a lot for this amazing video!
Congratulations entire team
🎉🎉❤Good Luck Gulmi form Kathmandu safe travelling ❤🎉🎉
Captain sap ko voice ekdam polite
Congratulations nirantar sewa paerakham Hami sabaele 🙏🙏🙏
लु बधाई छ गुल्मेली दाजु भाई दिदी बहिनीलाई
यत्रो लामो भिडिओमा टिकट रकम बारे कंहिं नबोल्नु अपरिपक्वता देखियो।अरु बधाई।
धेरै राम्रो सबै जिल्ला को नेताहरुको सोच यसतै देस बनाउने सोच हुनु पर्दछ
जहाज त आयो खुसी लाग्यो जहाज पुरानो भयो है धेरै पुरानो भइसकेछ। अब गारो छ यो जहाजलाई क्यान्सल गरेर नयाँ जहाज ल्याउनुहोस्।
congratulations gulmi guyes
पहिलो पटक मैं तुहिएर नजावोस्,सधैं भरि निरन्तरता पाईरहोस् अग्रिम् शुभकामना भन्न चाहान्छु,।
Dherai ramro..tes thau ko janata lai subiva hunxa..Desh vitra ko sabai airport routinely chalaunu paro ani vaneko time ma ticket upalabdha hunu paroo...
Congratulations gulmi bashi .🎉
बधाई छ गुल्मेलिलाइ 🎉🎉🎉🎉🎉🎉
good job all gulmeli janta 🙏
natura र एथार्थ भिडियो 👍️
Yatyh hajur haru ko shfal rhsoh 🙏🙏🙏🙏♥️♥️♥️♥️ !!
आहा सरै रमाइलो 🎉🎉🎉🎉🎉❤❤❤❤❤
great work lots of love from Qatar🇧🇭
Very very nice
Kepatan saba lai ra gulami ka miyar lai danne bada cha ❤🎉🙏🙏
Safe flight ✈️ all passengers of gulmi ❤❤❤
क्या . मनिष दाइ 🙏💐 भैसेपाटी, ललितपुर भन्नु पर्यो मेरोदाइ 😂❤
जनताले चुनेको प्रतिनिधि त यस्तो पो हुनु मेरो जिल्ला रोल्पा को प्रतिनिधि त रोल्पामा चुनाव जितेर काथमान्दुमा महल बनाएर बस्ने मात्रै जानेका छन् बधाई छ गुल्मी जिल्ला का जनप्रतिनिधि हरुलाइ !!!
Suvayatra sabailai❤
Have a safe journey and God bless all of you!
Dherai khusi lavyo
Saray khusi lagyo hapta ma Vanda den denay hunu paro varba ra ktm
Great have a safe trip everyone's 🙏🙏🙏
Bhairahawa dekhi gulmi flight kahile dekhi suru hunchha sir
Yoo pani jado garauna pareyo
Khusi lageo ❤❤❤❤
Samayale kosaile parkhindaina tesohunale 1janale garda sabailai kuraun hudaina❤❤❤sabaili subh-yatra jai Gulmi❤❤❤
पीलेन् काम गर्न केटी सारै राम्री हुँनु
Watching from Kathmandu 7chabahil Nepal 🇳🇵
❤Good News
All theBest of your’s Travelling fromGulmi toKathmandu.
Congratulations gulmi basi
सफलताको कामना छ ।
येस्तो दुर्गम airportको खटरा पिलेनलाई हेर्न पाउनु सौभाग्य रे 🤣डिकि खोलेर आफै समान आफै राख्न नि मिल्दो रैछ पिलेनमा ।
वा गुल्मीको मेयर साबले एयरपोर्ट बनाउनको निकै धेरै ठुलो भुमिका खेल्नु भएको रहेछ मेयर साबलाई बधाई छ मेयर साब चाहायो भने त एउटा स्थानिय सरकारले पनि पहल गरेर बिकास गर्न नसकने के नै रहेछ र किन सांसद मन्त्रीनै बन्न पर्दो रहेछ र
बधाई छ गुल्मी का जन्तालाई
खुशी लाग्याे बधाई छ 🙏🙏🙏
Congratulations all gulmili
❤❤❤good dherai ramro
Great video.. Sir.. Nepal airlines le ramro kam.. Ra gulmi basiko lagi ati ramro.. Vayeko xa.. Ma shankhuwa shava bata herdaixu..
अती राम्रो छ ❤❤
खुसिलाग्याे
शुभ यात्रा 🎉❤
Have a safe journey always god bless you all of you
हजुर लाई धन्दे बात
Very good news congratulations
Good luck sir 🙏🏻
Aba paryatak xetrraa ma bikash garnu paryo zip line haru rakhnu paryo . Paryatak aakarsar garney project haru launu paryo ❤
Nice to see your video from USA
गुल्मी जिल्ला काे रेसुङ्गा विमानस्थल बाट काठमाडौं ब्यबसायिक उडान सुरु।
यो योजना सुरुवातकर्ता प्रदीप ज्ञावलि सहित सम्पुर्ण गुल्मी वासिलाइ धन्यवाद
राम्रो !
Dherai. Dherai. Dhannebat. Chh
Kathaibara mero deshko plane bus bhanda pani khatera rahexa ❤
thanks for this video.