КОМЕНТАРІ •

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 роки тому +7

    आहा यो पो दोहोरी शब्द र कथा मिलेको, ४ पटक सुने धित मरेन, लुगा धुनै बिर्सेछु, मेरो भावना बुझेर आए जस्तो आजको दोहोरी,कमल ज्यू अन्तर हृदय देखि सम्मान छ सारंगि संसार लाइ,
    हुनत प्रदेशको दैनिकि सधैं खिन्न र तनावग्रस्त बनेको हुन्छ,आज निकै मन गरुङ्गो भएको थियो, एक छिन युट्युब हेरे,आहा शालिन्ता र स्वरमा मधुरता ले भरिएका मिठो स्वरका धनी बिमलराज क्षेत्रि र निकै शालिन मिठो स्वर कि धनि निता पुन मगर को साँच्चै हो जस्तो गराउने प्रस्तुति ले मन हलुका बनायो, हृदय देखि धन्यवाद सहित उच्च सम्मान छ, बिशेष धन्यवाद सारंगी संसार परिवार ।

  • @SarangiSansar
    @SarangiSansar 4 роки тому +86

    सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका निता पुन मगर बिचको निकै रमाईलो दोहोरी वरिष्ठ गायक खड्क गर्बुजाको लय छ फुल बनैमा प्रस्तुत गरेका छौँ
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

  • @sunilmagar4746
    @sunilmagar4746 4 роки тому +3

    अस्लि दोहोरी भनेको यस्तो हुन्छ पछि आइरा को जेनिरेसोन हरु ले सिक्न परो सपोइ त तेस्तो छैन्न तर कोइ कोइ कोइ ले यो दोहोरी हेरेर सुनेर सिक्न जरुरी छ इस्टाट बाट कै पनि अस्सिल शब्द इउज नगरी दोहोरी अन्ते गर्नु भाको छ क्या मजा आयो धेरै धने वाद निता दिदी अनि बिमल दाइलाइ

  • @RajendraKumar-vz6er
    @RajendraKumar-vz6er 4 роки тому +1

    Sarai man parne vaka old is gold vane jhai charchit git sunna paiyo dherai khusi lagyo sadhai yestai sarba utkirist vaka ra purana git haru aagami din haruma sunna paiyos dherai ramro mitho git sunna paiyo dhannebad xa saarangi sansar ko teem ra sampurna kalakar harulai dhannebad ? Ajei lamo samaye nirdharit gari feri paniyehi vaka yehi kalakarko git sunne mauka ko aasama xau hamiharu

  • @NitaPunMagarsinger
    @NitaPunMagarsinger 4 роки тому +45

    सबैलाई नमस्कार गित गाउदै जादा कैले भावुक कैले रोमान्टिक भैदो रैछ,सबै कुरा सोचेको जस्तो हुदैन,यस्तो सब्द भन्नू पर्ने भन्ने लाग्छन,यो भनेको लाइभ दोहोरी हो जति जनाले हेर्नू सुन्नु भयो सबैलाई धेरै धन्यवाद यो गित गाउदा म धेरै भावुक बनेको ले मेरो मुहारमा हासो कम देखिएको छ, अन्यथा नलिदिनुहोला 🙏🙏

    • @balkrishnapangeni5241
      @balkrishnapangeni5241 4 роки тому +1

      Sahi kura ho Didi

    • @ramchadharai2144
      @ramchadharai2144 4 роки тому +1

      wow सारै मन छुयो गित को सब्द ले दिज्यु बिमलराज छेत्री दाजु 👏👏👏👏🙏🙏🙏😍😍😍❤️❤️

    • @samirkc1592
      @samirkc1592 4 роки тому +3

      अन्यथा लिएका छैनाै हजुर।भाबुकमा यति सुन्दर देखिनु भाछ , खुसिमा झन् कति सुन्दर देखिनुहुन्छ हाेला ।गितमा डुबेर गाउनु पनि खुविकाे कुरा हाे ।

    • @tikarambagale3407
      @tikarambagale3407 4 роки тому +1

      Sangeet ma dubinxa bhaninxa Sayed yehi nai hola , bhabanatmak xa, sworama mithas xa, subhakamana , ajha mitha geet haru sunna paaiyos ,,,,

    • @maniramqatar2513
      @maniramqatar2513 4 роки тому

      has

  • @setokoji5427
    @setokoji5427 4 роки тому +18

    Bimal dai ko fan jati yata✋🏻

  • @dipendrachattri5090
    @dipendrachattri5090 4 роки тому +3

    शब्द कडा

  • @parkiarjun
    @parkiarjun 4 роки тому +3

    Dudai
    Nice

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 4 роки тому +4

    पुर्वज कलाकार हरुकाे साननै अर्काै हुन्छ अाज कालका नयन कलाकार हरु २०मिनेटमै बिहे गरेर छाेरा पाइलट डक्टर बनाउछन कि त भने हाेटल जंगलमा दिन रात बितायर छाेरा जन्मायर फरार भैसक्या हुन्छन।गित भनेकाे बिगत र भबिश्यमा हुने अबिश्रणिय संझनाका पल हरु हुनु पर्छ 👌👌👌

  • @karnamagar2398
    @karnamagar2398 4 роки тому +1

    Sarai khusi lagyo yo gana sune ra 16/17 barsa ko jhalko ayo maile yo gana tapre boke ra sunne gare ko thaye 16/17 ko umer ma sumadhur sor ka dhani dai khadga garbuja le gaunu va ko ho maile chakka ma dherai choti sune ko xu sor ma sath mina garbuja dd nita pun bima kumari dd le sath dinu va ko thayo sayet ati marmik git xa astai aru purana gana sunna pauxa vanne asa ma phul pati acheta pani sunna pau

  • @mohanmagar6488
    @mohanmagar6488 4 роки тому +26

    दोहोरी भनेको यस्तो हो अहिलेका दोहोरी घरपरिवार सङ्ग हेर्न लाएक छैन सलाम दाजु दिदी लाई 👏👏🌺🌺

  • @Jyoti555_
    @Jyoti555_ 4 роки тому +39

    मेराे मनपर्ने दिदी हाे निता पुन दिदिलाई देख्दा नै लाईक गर्छु युट्युब भिडियाे त ।एकपटक दिनमा दिदिलाई नहेरि चित्त बुझ्दैन।😘😍

  • @kamalchhetri8739
    @kamalchhetri8739 4 роки тому +60

    के लेखु म निशब्द छु 😭पहिला का दोहोरी भनेका यस्ता हुन्थिए आज भोली सवै लोक संस्कृती लाइ भुलेर रर्‍याप रिमिक्स या उ भनेर गीत गाउदा हाम्रो पुरानु लोक सङ्गित हराउदै गको छ यसरिनै सबै मिलेर पुरानी लोक दोहोरी लोक भाका मारुनी सुरठी झ्याउरे लोभ हुदै गयका छन । अब सारङ्गी सन्सारमा बिमा दिदि सर्मिला गुरुङ लक्ष्मी न्यौपाने जस्ता कलाकार हरुको दोहोरी सुन्न आतुर छ बधाई छ सा.सङ्सार परिवार लाई 🙏🙏

  • @melinabkiloveyou292
    @melinabkiloveyou292 4 роки тому +3

    कति राम्रो गित

  • @premrajbhstta2389
    @premrajbhstta2389 4 роки тому +2

    कतिराम्रो दोहरी जति हेर्दा नि हेरीरहु लाग्ने ।

  • @mankamal2673
    @mankamal2673 4 роки тому +3

    Agra kalakar derai saman chha
    Didi and dada lai 💐💞🙏🙏🙏🙏

  • @milanpunmagar2004
    @milanpunmagar2004 4 роки тому +4

    हिडे पनि जन्मेको गाउँ देखि
    सम्झिरहन्थेँ बिरानो ठाउँ देखि!
    आफु पनि बिरानो ठाउँमा भएकोले होला यो शब्दले मनै छोयो। धेरै पछि निता दिज्युको दोहोरी हेर्ने मौका मिल्यो। धन्यवाद सम्पूर्ण कलाकारहरु र सारङ्गी संसारलाई।🙏🙏🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 роки тому +7

    पल पल को समाचार सबै भन्दा छिटो हेर्न हाम्रो channel सङ्ग जोडिनुहोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rambista6048
    @rambista6048 4 роки тому +5

    Dherai/Dherai badahi xa sarangi sansar tieam lai aaja dherai pachhi Nita pun didi ju &Bimal Raj daju ju ko geet suna paudha dhari Khushi laghiyeo Ani hamro kamal sir lai ma dherai/Dherai dhanyabadh dina chhanxu sadahi yasthi prathiva vayeaka kalakar harulai prashtut garnu hola!!!

  • @arjunsunar8541
    @arjunsunar8541 4 роки тому +2

    Wow aaja maeilay rojayko gayak bimal dajuko darsan paeiyo sarahi khusi xu

  • @tekchhetri1819
    @tekchhetri1819 4 роки тому +2

    Sachikai maulik dohori vaneko yo ho🙏🙏

  • @girgurung5044
    @girgurung5044 4 роки тому +1

    👌🙏🙏🙏

  • @krishnabasel5839
    @krishnabasel5839 4 роки тому +56

    बिमल राज क्षेत्री ज्यू को यो दोहोरी मा स्वर सब्द सैली हाउभाउ ले जति हेरेपनि हेर्न मन लाग्यो अत्यन्तै आनन्दीत बनायो सम्मान छ ।

  • @laxmiparajuli5640
    @laxmiparajuli5640 4 роки тому +3

    fari pani bolanu parxa hai

  • @kusumsunar6732
    @kusumsunar6732 4 роки тому +2

    Wow supar nice 👌👌👌👌👌👌

  • @rajeshgandharvasaranginepa8591
    @rajeshgandharvasaranginepa8591 4 роки тому +2

    अछ्छा

  • @ramlalsunar932
    @ramlalsunar932 4 роки тому +2

    Ramro

  • @khadaktaramimagar9070
    @khadaktaramimagar9070 4 роки тому +1

    अती मार्मिक

  • @nishashrestha4547
    @nishashrestha4547 4 роки тому +2

    Sarai ramailo dohori yesto po hunu parxa

  • @krishnabahadurkhadkabahadu8354
    @krishnabahadurkhadkabahadu8354 4 роки тому +2

    Wow katii ramro lok dohori ❤❤❤

  • @MBadvice
    @MBadvice 4 роки тому +2

    धेरै रमाइलो छ सर दोहोरी

  • @janak8028
    @janak8028 4 роки тому +2

    Sarangi sansar ko sabai mitra haru lai namaste

  • @rimamalla9366
    @rimamalla9366 4 роки тому +1

    dami

  • @uditudit4132
    @uditudit4132 4 роки тому +1

    Dami

  • @ashistiwari5977
    @ashistiwari5977 4 роки тому +3

    अहा! कस्तो मार्मिक दोहिरी

  • @bbanuragee
    @bbanuragee 4 роки тому +2

    सारंगी संसार परिवार को अत्यन्त रमाईलो दोहोरी गीत ।संधै प्रगतिको कामना !

  • @reshamrana2205
    @reshamrana2205 4 роки тому +2

    👍👍👍

  • @user-lo4jf9ei3n
    @user-lo4jf9ei3n 4 роки тому +1

    म पहिलो पटक काठमाडौ आएको थिए अनि काठमाडौ बाट गाउँ फर्कने बेलामा नयाँ बसपार्क बाट बस चधियो मेरै छेउमा एकजना अरबे लाहुरे पनि छुट्टि आएका रहेछन भदौ महिना थियो र दिनभरि ठूलो पानी परेको बसको झ्यालबाट बाहिर मौसम यस्तो थियो केहिपनी देखिदैन थियो तरपनी अरबे लाहुरे दाईले यै गितको क्यासेट किन्नु भएको रहेछ गुरुजिलाई यो गित लगाउनु भनेर दिनु भयो र दिनभरी बसमा सुन्दै गैइयो त्यो लाहुरे दाइ बाग्लुङको हुनुहुदो रहेछ यो गित भुब मन परेको थियो तर लाहुरे र म छुट्टिनु पर्ने समय आउदै थियो किन भने म म्याग्दी जानू पर्ने उहाँ बाग्लुङ जानू पर्ने हामी मालेढुंगा बाट छुट्टिनु पर्ने थियो र यो सम्झेर मन मनै नरमाइलो लागि रहेको थियो किन भने यी गित सुन्न नपाउने भयो भनेर हामी नौडाँडा काटेर कुशमा बजार पुगि सकेका थियौ तर चुवा भन्ने ठाउँ मा पहिरो गएर बाटो बन्द भएछ हामी कुशमा बजारमै बाँस बस्नु पर्ने भयो र संयोगले ती अरबे लाउरे दाइ संगै एउटै भत्तिमा बस्ने भैइयो र क्यासेटमा यो छफुल बनैमा भन्ने गित आज रात भए पनि सुन्न पाईने भयो मेरो त मन खुशी भयो लाहुरेसंग संहै बसेर रातभरी पनि यो गित सुनियो,यो गित मलाई कम्ता मन परेको गित होइन तर नढाँती भन्नू पर्दा यो गित कस्ले गाएको भन्ने मलाई थाहा थिएन तर यो गित त हाम्रै खड्ग दाजु र बाग्लुङको निता जिले गाउनु भयो रहेछ झन खुशी लाग्यो . Bimal ji ra nita ji अझ प्रगतिको कामना छ , काम बाट थाकेर आएको भएपनी 2/3 पटक हेरेर/सुनेर सुतियो good nite🙏🙏

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888 4 роки тому +1

    आहा मलाई असाध्यै मन पर्ने गित अनि अग्रज कलाकार हरुको आवाजमा धेरै मन छोयो

  • @dadhipandey4201
    @dadhipandey4201 4 роки тому +2

    Sarai ramro maan xoyo

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 4 роки тому +1

    😍😍👌👌

  • @arjunb.c3774
    @arjunb.c3774 4 роки тому +2

    Legend Nita dd❣️bimal dai❣️❣️👌👌

  • @madhavnepal2532
    @madhavnepal2532 4 роки тому +7

    धन्यवाद ! सधै लानि ल्याउनि छोडेर विषय परिबर्तन गर्नु भको मा ! सार्है राम्रो भाका अनि शब्द चयन ! खुब मज्जा आयो धन्यवाद फेरि पनि सम्पुर्ण टिम लाइ ! अर्को पटक तिजको पुरानो पुरानो गायिकाहरुको गितहरु सुन्न पाइयोस ! जसले मौलिक पुराना वास्तविक गितहरुको याद मेटाओस र साच्चै तिज आको अनुभब होस !

  • @pujamagar4278
    @pujamagar4278 4 роки тому +4

    निता दिदी र बिमल दाजु को गित सुनेर मत कता कता हराए । कति मिथो गाउनु भयो । सारङ्गी सन्सार पनि धेरै राम्रो लाउछ मलाइ त । सारङ्गी सन्सार को सबै तिम ह्जुर हरु मा पनि धेरै धेरै धन्ने बात छ । यस्तै यस्तै कलकार हरु र यस्तै यस्तै मिथा भाका हरु हेर्न र सुन्न पाइयोस आगामी दिन हरु मा । प्रतिमा दिदी Love u so much,❤️❤️❤️प्रतिमा दिदी धेरै मन पर्छ मलाइ त 😂😂😂😂

  • @kusumadhikari5649
    @kusumadhikari5649 4 роки тому +4

    आहा!!यस्तो पो दोहोरी ❣️❣️

  • @nalrajkarki8695
    @nalrajkarki8695 4 роки тому +2

    Owww dami xa Dubai agaraj haruma naman🙏🙏🙏🙏🙏

  • @dharmuthakuri9268
    @dharmuthakuri9268 4 роки тому +3

    Sarai ramro dohori manmai lageyo

  • @hades4232
    @hades4232 4 роки тому +3

    कति मीठो दोहोरी गायक गायिका को 💔💔💔💔💔

  • @puranratna852
    @puranratna852 4 роки тому +2

    यो पो हो दोहोरी को सब्द कति राम्रो करन परियार न हुदा खल्लो लागो मलाई कता हुनुहुन्छ

  • @laxmansunar1385
    @laxmansunar1385 4 роки тому +9

    कहाँ देखि हेर्दै हुनुहुन्छ हाजिर गरौत बरै😍😍😍😍😍😘😘
    छ फुल बनैमा निस्ठुरीले छाडेर गयनी सम्झना मनैमा घिण्टाउ😀😀😍😍😍🤘🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 роки тому +2

    ३ पटक दोहोरोइ दोहोराइ सुने अझै सुन्न मन लागिराछ क्या आझुनै झर्यो थाम्ननै सकियन हो बिगतको अति अति याद आयो हो

    • @centraluniverse3152
      @centraluniverse3152 4 роки тому

      Same here. Jhan sutne बेलामा hereko nindra bhagyo. Kahile ghara aau bhako chha.

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 роки тому +5

    सधैं तिम्रो कामना गर्नेहो
    मत दुखि बगरमै मर्नेहो
    म मरेनि लान्छन तेइ बगर
    मेरो माया सानु मन नगर
    पिलपिल आँसु आइसक्यो आँखैमा
    एक छिन रुन्छु म तिम्रो काखैमा
    नगरम काम फेरि नि अल्झिने
    छुटेपछि उहि पिडा बल्झिने
    अंगाल्लिदै मनलाछ रुनलाई
    पाउदिनि र म तिनलाई छुनलाई
    के हो यार दोहोरी गायको होकि बिलराज र निता पुनले कुनै पिडितलाई पुराना दिन सम्झाएर पागल बनाउन चाहेको हो ।
    कसरी बयान गरु आजको दोहोरी र गाउनेशैलि र सभ्यता शालिन्ता सल्यूट मात्र गरे सुरु देखि अन्त सम्म o my god love you.

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger 4 роки тому +1

      🙏🙏🙏धेरै धन्यवाद

    • @anitapun7993
      @anitapun7993 4 роки тому +1

      Nita dd always beautiful keep it up ❤❤🙏🙏

  • @opponepal8782
    @opponepal8782 4 роки тому +2

    Nita pun r bimal raj chhetari ko dohari git ati mitho sabaile man paraune ramailo horaixa kati maja lagyo aaha good

  • @gangagc5319
    @gangagc5319 4 роки тому +8

    कति राम्रो हो मनै छुनि

  • @arjunmalla4304
    @arjunmalla4304 4 роки тому +1

    Wow

  • @kesharbahadurrana6938
    @kesharbahadurrana6938 4 роки тому +4

    Sabbaelae badhae chha ka
    Dhanyabad.
    Jayanepal.

  • @ramupokhrel5761
    @ramupokhrel5761 4 роки тому +3

    sarai mitho dohori nita didi bimal daiko auda dinma pani astai dohori sunna paau samman xa hajurharulai ani asta mitha mitha live dohori hami maajh laune sarangi sansar bisess gari kamal g lai dherai samman ani namaste

  • @sanjaythapachhetri2029
    @sanjaythapachhetri2029 4 роки тому +5

    आहा ! क्या शव्दहरु!! यो पो दोहोरी हो त, फोहोरी गाउने हरु हेर मौलिकता कस्तो हुन्छ । बिमल दाइ लाइभ दोहोरी मा छाउन पर्छ है अब !!

  • @MotiLal-yb2mv
    @MotiLal-yb2mv 4 роки тому +2

    Supar❤️❤️👌👌🙏👍

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 4 роки тому +2

    मेकसन खाति ले इन्द्रेणिमा गायकाे पछि दाेस्राे चाेटि सुने बिमलराज क्षेत्रि र निता पुन मगरकाे लाइभ दाेहाेरि साच्चि प्रेममा बिछाेदियका जाेडि हरु बर्षै पछि भेट हुदाकाे क्षण साच्चि मनमा चसक्क भाे

  • @ramvishwakarma6742
    @ramvishwakarma6742 4 роки тому +2

    Bimal raj Sir ko sor jasto ajhai nepal ma aayaka xainan yo Supar Supar Supar

  • @kailashthapa1428
    @kailashthapa1428 4 роки тому +2

    उत्कृष्ट सब्दहरु साह्रै मन छुयो ।

  • @spain817
    @spain817 4 роки тому +10

    आज भन्दा 10 बर्ष पहिला लम्जुङ को बेशीसहर महोत्सब मा देखेको थिय बिमल रा सर लार्इ मेरो बेस्ट गायक

  • @krishnarimal2306
    @krishnarimal2306 4 роки тому +2

    आहा कति मार्मिक

  • @DeepakSharma-nz2lp
    @DeepakSharma-nz2lp 4 роки тому +1

    Lastai Maja aayo aaja ko dohori

  • @mohanthapa7092
    @mohanthapa7092 4 роки тому +2

    yekdam mitho vaka ani dohori

  • @prakashneupane9235
    @prakashneupane9235 4 роки тому +2

    Sarai ramro geet bimal daju

  • @santoshbanjara9643
    @santoshbanjara9643 4 роки тому +17

    धेरै दिनमा बिमल दाइको सोर सुन्न पाइयो खुसि लाग्यो ।।

  • @ratnamaninath
    @ratnamaninath 4 роки тому +1

    आजको यो दोहरी सुनेर सुन्ने दर्शक को अवश्य आँखा बाट आँसु झरेकै होला।साच्चै नै भावना डुबेर गाउने बिमल दाइ र निता पुन दिदी लाई धेरै धेरै धन्यवाद तथा सारङ्गी संसार का कलाकार हरुलाइ नि धन्यवाद ।।।😀😀😀😀

  • @omthada3337
    @omthada3337 4 роки тому +2

    Wow malai ni vabuk banayo yo geet AK dam ramro dhori Salam x Hai Hal UEA batw

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 4 роки тому +7

    Sarai marmik dohori git manai kasto kasto vyo, thank you so much.

  • @vitrikuronetwork9874
    @vitrikuronetwork9874 4 роки тому +8

    कति मिठो आहा बल्ल दोहोरीको प्यास मेतीयो यो ओ गीत गति मौलीक्ता पाइयो अती उतम आजको दोहोरी

  • @navinnepali3796
    @navinnepali3796 4 роки тому +5

    😭😭😭मेरा त अाँसु अायाे बिमाल दाजु

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 4 роки тому +2

    Wow yo ho ni ta vaka ra nepali pan Nita pun ra bimal dai hats off

  • @Tech-Dipson
    @Tech-Dipson 4 роки тому +1

    Wau dami lageo

  • @kushalale5372
    @kushalale5372 4 роки тому +3

    Juhari rodhi dherai man parxa hau

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e 4 роки тому +1

    वाउ क्या मन खुसी लायो बिमल दाइ लाई देखेर

  • @lekhnath4663
    @lekhnath4663 4 роки тому +2

    आज बिमल राज क्षेत्री र निता पुन को फोहोरी धेरै रमाइलो भो अति मन पर्ने कलाकार बिमल राज क्षेत्री जिउ को धन्यवाद सारङी सन्सार

  • @pariyarreshamresham9155
    @pariyarreshamresham9155 4 роки тому +10

    गेटमा बेलिजाइ बिमलराज छेत्रीले गाउनु भएको vcd मा पहिलो चोटि हेरेको थिएँ उहीँ जोस अनि हँसिलो पाराले गाउनु हुन्छ सारै मन पर्यो

  • @puranpokhrel624
    @puranpokhrel624 4 роки тому +2

    Bimal raj Chhetri is love

  • @topendramagar9403
    @topendramagar9403 4 роки тому +2

    purno bhaakaa maa saarai ramro song

  • @rudrakhadka5486
    @rudrakhadka5486 4 роки тому +2

    Waw sarangi sansar asto birsana nasakne kalakarko arupani dohori sunna pau

  • @krishnarasali5927
    @krishnarasali5927 4 роки тому +2

    Aaj ati ramro love all ❤️❤️❤️❤️❤️❤️

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 4 роки тому +20

    आखीर पुराना कलाकार भनेको पुरानै हुदोरैछ आजको यो दोहरी सुन्दा निकैनै आनन्द आयो सब्दै कतिमीठासलेभरिएका आहा सीधैबुझ्दा फुल्लेहानेकोजस्तो हल्का तर गैराईमागएर बुझ्दात निकैनै धारिला 👌👌👌👌

  • @ishwariprasad9306
    @ishwariprasad9306 4 роки тому +2

    Bimal sir you old is gold well com to public

  • @ravitamang6702
    @ravitamang6702 4 роки тому +2

    Nice♥️

  • @ramubiswakarma3767
    @ramubiswakarma3767 4 роки тому +2

    ati ramro xa

  • @birubc6832
    @birubc6832 4 роки тому +2

    अग्रज कलाकार लाई देख्न पाइयो खुसी लाग्यो मज्जा आयो

  • @rajkumarthapachhetri1705
    @rajkumarthapachhetri1705 4 роки тому +1

    विमलराज क्षेत्री र निता पुन मगर काे दोहोरी अति राम्रो लाग्यो धन्यबाद।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

  • @gokarnabista5256
    @gokarnabista5256 4 роки тому +6

    सारै रमाइलो भाकाको साथै भावनात्मक शब्दहरू बिमल राज र नीता पुन बाट सारङ्गी सँसार को माध्यमद्वारा हेर्न पाइयो। धन्यवाद टिम सारङ्गी सँसार बिषेश कमल भाइ लाइ।

  • @jdjsjsjshjsjsjsjsj5111
    @jdjsjsjshjsjsjsjsj5111 4 роки тому +2

    अहिलेसम्म सुनेका दोहोरी हरु मध्य यो दोहोरी को शब्द र भाबात्मकता ले सार्है मन छोयो

  • @omghale4865
    @omghale4865 4 роки тому +19

    कमल भाइ गित राम्राे लाग्याे तर पुरुष मित्रहरलाई पनि माैलिक पाेशामा बाेलाउनु पर्याे !!

  • @ambikatiwari6980
    @ambikatiwari6980 4 роки тому +3

    दोहोरी भनेको यो पो हो त म त दुई पटक हेरे

  • @budha1834
    @budha1834 4 роки тому +11

    अत्ति मीठो गित मपनि 16 वर्ष हुदा खुपै गाको हु गाउमा घाँस्कात्दा भिर्मा यई मात्र गाईन्थो कलाकार त बल्ल पो चिनियो सम्मान दिदी दाइ लाई 💐💐💐💐💐💐💐💐

  • @khemshreesmagar377
    @khemshreesmagar377 4 роки тому +13

    दोहा कतार बाट हेर्दैछु गर्व लाग्छ खुशी लाग्छ धौलागिरीकै कलाकार हरुको दोहोरि लाईभ हेर्न पाउदा 👏

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger 4 роки тому +1

      🙏🙏🙏

    • @TheKunwarchhetri
      @TheKunwarchhetri 4 роки тому +1

      Hamro Dhaula giri ko sanai alag chha ma janme ko jilla sarai garba lag6 mero anchal dhaula giri ko

  • @manabshahi4310
    @manabshahi4310 4 роки тому +1

    Legend singer bimal raj Chhetri .

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k 4 роки тому +2

    खास दोहोरी आज सुन्न पाईयो थेगोसङ पनि मेलखाने तुक्काको दोहोरिनै नेपाली मौलिक लोकदोहोरी हो भन्ने कुरा सबैले बुज्न जरुरी छ यो गीतबाट सबैले बुज्नुपर्छ।

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 роки тому +5

    धेरै पछि देख्न पाईयो बिमल राज र यो पुरानो भाका कमल सर यही गिद मा मेरो लप परेको थियो के आज त्यो रमाइलो घटना को याद आयो सपैजना लाई नमस्कार छ है

  • @arjunbk3495
    @arjunbk3495 4 роки тому +1

    धेरै राम्रो छ गीत.

  • @SoniDilOfficial
    @SoniDilOfficial 4 роки тому +2

    शोर मिठो छ बिमल दाजु अनी निता दीजुको दोहोरी मा जोडी मिलेको छ 💋💋💋💋💋💋💋💋💋💋👏