म जस्ता परदेशमा रहेका लाखौ परदेशिहरुको जिवनसंग मिल्ने कति राम्रो शव्दसहित वास्तविक चित्रण दर्साइदिनु भयो आदरणीय कलाकार द्वय बिमलराज क्षेत्री र कृस्णपरियारलाइ भकारी भकारी शुभकामना 😍😍 साथै जुनकिरी परिवारलाई अझै प्रगती उन्नतिको शुभकामना ब्यक्त गर्दछु😍😍
प्रिय भाइ बिमल र मेरो गाउँ म्याग्दी छिस्बाङकी चेली कृष्ण बिचको दोहोरी सारै उत्कृष्ट लाग्यो साथै जूनकेरी सानूको उद्घोषण पनि राम्रो छ ।सम्पूर्णमा शु स्वास्थ को कामना गर्दछु ।जय जन्म भुमी बेलायत बाट ।
अत्यन्तै मीठो स्वरको धनी मेरो बेस्ट दाजु बिमलराज क्षेत्री साथमा कृष्ण दिजुको पनि धेरै राम्रो स्वर हाल दुबई बाट नियमित हेर्ने गरेको छु जुनकीरी दोहोरी घर धेरै राम्रो लाग्छ नेपाल आएको बेला अब्स्य आउने छु धन्यवाद
दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायकबिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी वरिष्ठ लोकदोहोरी गायिका कृष्णा परियार बिचको मर्मस्पर्शी दोहोरी "जापान टोकियो" प्रस्तुत गरेका छौँ चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
अति नै मन छुने मार्मिक दोहरी गाएर पर्देश मा रहेका सम्पूर्ण पर्देशी दाजु भाइ को मन रुवाने दोहरी प्रस्तुत गर्नु भयो। धन्यवाद दाजु बिमल राज र दिदी कृष्णा लाई ।दिदी ले पहिलो पटक लाइभ दोहरी गाए भन्दा म अचम्म लाग्यो ।साच्चिकै पात्र बनेर गाउनु भयो।सम्पूर्ण जून किरी दोहरी का कलाकार हरु र कमल दाइ पनि धन्यवाद छ।।।
धेरै राम्रो लाग्यो बिमल राज क्षेत्री र कृष्ण परियारको गित मेरो पनि हजुर हरुले गाएको गित जस्तैः भएको छ यो दशैमा घर आउन भनेको थिए कोरोनाले घर आउन दिएन घर नगएको ३साल हुन लाग्यो हाल कतार देखि हेर्दै छु हजुरहरुले गाएको गित त्यहि गित सुनेर र हेरेर मन बझाएको छु धेरै धेरै धन्यवाद हजुर हरुलाइ
लोकगितको बादसाह बिमलराज क्षेत्री & कृषणा परियारको यो दोहोरीले साच्चिकै मन छोयो, त्र, अरु कलाकार जस्तो भाइरल भको देखिएन, हुन त आफ्नै बिबस्थाहरु होलान🙏🙏🙏
यस्तै लोप हुन लागेका पुराना लोक भाकालाइ उजागर गर्दै जानू यसरी नै पुराना कलाकारहरुलाइ स्थान दिएर उहाहरुको कलालाइ सम्मान गर्दै जानू जुनकीरी लाई धेरै धेरै सफलताको कामना 😘😍😍😘
आदरणीय दाजु बिमल (लोक गीतअको) राज छेत्री को सुमधुर सोर अनि लोक गीत कि खानी कृष्ण परिवार दिदी को यो समय र सन्धर्भमा कति मिलाएर गाउनु भो मत अन्तै आँखा नलगाइ सुने अनि पुराना गायक अनि गाइका पुरानो भाका ले इस्तब्द बनायो ।सारै मन लाई छोयो।अन्त्य मा यश कार्यक्रम चलाउने सानो नानू कति लगनसिल कति असल अनि उतिनै छेमता पनि नानू लाइ पनि बधाइ दिन चाहान्छु । अगाडि बड्दै जाउ शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🏘️🏤🏤🏤🌻🌻🌻
सम्पूर्ण दर्शक स्रोताबृन्दहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन !मेरी छोरी शिक्षा रसाईली ले संचालन गरेको यो जुनकिरी दोहोरी घर कस्तो लाग्छ कृपया यहाहरुको सल्लहा सुझावको खांचो छ ।साथै आजको भागमा लोकदोहोरीको बहुचर्चित गायक विमल क्षेत्री र बहुचर्चित गायिका कृष्णा परियारको यो दोहोरी कस्तो लाग्यो कृपया माया हरिदिनुहुन अनुरोध गर्दछौं ।
मार्मिक भाकामा मिठो अवाजमा सुन्न पाइयो खुसी लाग्यो।जुनकिरी रोधी परिवार लाई हृदय देखि धन्यवाद।आगामी दिनहरुमा नि यस्तै गरि अन्य कलकारहरुको अवाज सुन्न पायोस।
लोक गीतका पुराना बास्सा हरु लाई बधाई छ र बिमल जि कुनै बेला पोखरा देखि मुग्लिङ्ग मुग्लिङ्गी देखि काठमाडौ को यात्रा गरेको पुरानो यात्रा लाई नयाँ सम्झ्ना छ
परदेशीको पीडा र घरमा रहेकी श्रीमतिको पीडा बोलीएको समय सान्दर्भिक गीत" वाह " मन छोयो म हाल दुवाई छु मेरै कथा जस्तो लाग्यो।विमल दाई, कृष्ण परियार दिदी मलाई एकदम मन पर्ने गायक/ गायिका हुनुन्छ।धन्यवाद ।
जुनकीरी दोहोरी सञ्चालन गर्ने शीक्षा रसाइली नानु एक्दम राम्रो छ धेरै धेरै आशीर्वाद र शुभकामना आउँदा दिन हरूमा धेरै प्रगति हुदै जावस ,सम्पुर्ण कलाकार हरुलाई सम्मान अती नै राम्रो र मन छुने प्रस्तुति दिनु भयो ।
बिलम दादा अनि कृष्णा दिदी दुबै जना एकदमै गित को भाबमा दुबेर गाउने कलाकार मा पर्नु हुनुहुन्छ मलाई एकदम राम्रो लाग्छ त्येसै माथि निकै मार्मिक शब्द हरु को प्रहार wow.
यो मध्य रात मा पनि जुनकीरी रोधी को लाइभ देखे अनि लोक गित सङ्गीत का धरोहर आदरणीय दाइ बिमल राज क्षत्री अनि आदरणीय दिदी कृष्ण परियार को स्वर ले नै रुवाउछ झन गित सुन्दा त कुरै नगरौ मेरै लागि होकि जस्तै लाग्छ
प्रदेशि काे घर देशिकाे पीडा झन अाउदै गरेकाे दशै तेसमा झन काेरना काे पीडा झन त घर जान नपाकाे पिडाले झन मन रुवाउने गित अनि बरिस्ठ कलाकार काे स्वर रुन मन लाग्छ गित सुन दा
यति सानो उमेर मा यत्रो कार्याक्रम चलाउनी सानी नानू लाई धेरै धेरै बधाई र अझै उचाई मा पुगोस यो जुनकिरी रोधी घर र कृष्ण दिदी र बिमल दादा को गीत म धेरै सुन्छु हेर्छु सारै मन पर्छ👍️👏❤️❤️❤️
विशेष गरि अग्रज बिबि अनिरागी सर लाई नमन अनि सम्मान, जुनकीरी रोधिघर सम्पूर्ण टिम लाई पनि मेरो नमस्कार साथै सम्मान छ् लग भग सबै भाग मैले हेरुसकेको छु मलाइ याहा हुने कार्यक्रम सबै मन पर्छ धन्यवाद !
आज पहिलो live दोहोरी हेर्न सुन्न पाइयो कृष्ण दिदी को धेरै खुशी छु निरन्तरता दिएको देख्न पाइयोस्👌👌👌👌😍😍 अनि बिमल दाजु को त कुरै न गरौ live दोहोरी र हरेक एल्बम मन न पर्ने एउटा छैन्😍😍😍😍
कायक्रम सान्चालिका बुनु लाई मीठो माया आहा आफ्नै गति फरक शैली सुन्दर बिचार क्षमता अनि सालिन्ता बैनी कायक्रम सधै एक कदम अगाडि होस ❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सुभकामना
First ta yo karyakram lai sadhai safaltako suvakamana xa. Ra bahucharchit gayek Bimalraj xetri jiu ra bahucharchit gayika Krishna Pariyar ko mitho vocal ma old is gold vaka JAPAN TOKIYO dherai mitho ramro khusi lagyo. Aagami dinma pani bahucharchit gayek gayika ko sath ma old is gold vaka live ko aasa gardaxu.
महान कलाकार को असली रुप स्वभाव भनेको यो हो । यति राम्रो प्रस्तुति पस्किरहनु हुँदा पनि राम्रो गाउन सक्दैन भन्दै हुनुहुन्छ । भर्खरै मात्रै गाउन सुरु गरेका हरु २/४ वटा गीत गाउदै मा अहम् पना ले चम्किएको देखिन्छ । त्यि कलाकार हरु लाई सिक्नुपर्ने कुरा पनि हो यो
अहिले सम्म१०१ जना ले डिस्लाइक गर्ने हरु सब काेराेना संक्रमित भाइरस हरु हुन बिमल दाज्यु र कृष्णा दिज्युले हामी प्रदेशिकाे बेदना हु बहु उत्तारनु भयकाे छ सम्मान छ दुबै कलाकार मा🙏🙏
आज धेरै राम्रो लाग्यो गीत ले मनै छोयो बधाई छ सम्पूर्ण टीम लाई जय गीत जय सङ्गीत बिदेस बाट घर आउन नपाएको मा सारै पिर लागेको छ अहिलेको कोरोना ले गर्दा नेपाल मा आय पछि जूनकीरी रोधी घर सम्म आउने कोसिस गर्ने छु
आ हा मलाई मंन पर्ने जुनकीरी नानीको बोल्ने शैली कति राम्रोसँग पस्तुती गर्नु हुन्छ र इन्द्रेणी कार्यक्रम पछीको म्युजिक राम्रो अलाप दोहोरी र जुनकीरी दोहोरी घरका छंन हेर्दा मजा आउछ
अनि बिमलराज भाइ र कृष्ण परियार बैनी लाई धेरै धेरै बधाई छ।
❤️❤️❤️❤️❤️मन छोयो हेर्दहेर्दै कस्तो दिन आयो कोरोनाले सन्सार लाई रुवायो😭😭😭
धन्यवाद जुनकीरी लाइ,कृष्ण परियार लाई ल्याइदिएको मा।कृष्ण जि यसरी हराउनु भएन नि।pls come back
म जस्ता परदेशमा रहेका लाखौ परदेशिहरुको जिवनसंग मिल्ने कति राम्रो शव्दसहित वास्तविक चित्रण दर्साइदिनु भयो आदरणीय कलाकार द्वय बिमलराज क्षेत्री र कृस्णपरियारलाइ भकारी भकारी शुभकामना 😍😍 साथै जुनकिरी परिवारलाई अझै प्रगती उन्नतिको शुभकामना ब्यक्त गर्दछु😍😍
प्रिय भाइ बिमल र मेरो गाउँ म्याग्दी छिस्बाङकी चेली कृष्ण बिचको दोहोरी सारै उत्कृष्ट लाग्यो साथै जूनकेरी सानूको उद्घोषण पनि राम्रो छ ।सम्पूर्णमा शु स्वास्थ को कामना गर्दछु ।जय जन्म भुमी बेलायत बाट ।
मेरो निकै मनपर्ने बिमल र कृष्ण उत्कृष्ट प्रस्तुति शुभकामना जुनकीरी परिवारलाई ।।।
अत्यन्तै मीठो स्वरको धनी मेरो बेस्ट दाजु बिमलराज क्षेत्री साथमा कृष्ण दिजुको पनि धेरै राम्रो स्वर हाल दुबई बाट नियमित हेर्ने गरेको छु जुनकीरी दोहोरी घर धेरै राम्रो लाग्छ नेपाल आएको बेला अब्स्य आउने छु धन्यवाद
दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायकबिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी वरिष्ठ लोकदोहोरी गायिका कृष्णा परियार बिचको मर्मस्पर्शी दोहोरी "जापान टोकियो" प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
यस्ता गित धेरै पछि सुनियाे धन्यवाद
एक्दम खुसी लाग्यो। यहाँ लाई धन्यवाद !
आउने शुक्रबारमा प्रकाश् सपूत र टीका सानु बीच लाईभ दोहरी खेलाउनु नि हाम्री प्रिया सानी नानी जुनकीरी उत्घोसिका जि ।
Sarai ramro gaunu bho badai xa Dubai lai
नमस्कार सम्पुर्ण जुनकीरी परिवार मा आह कति राम्रो खुसी लाग्यो
बिमला राज छेत्री र कृष्ण परियार गाउनु भएको गित हरुमा 100मा 90% मन रुवाउने हुन्छ्न एक्दम मन धड्किन्छ
हेर्दा हेर्दै कस्तो दिन आयो
कोरोनाले सन्साराई रुवायो
यो सब्दा लाई म सलाम गर्छु दिदी हजुर लाई
आहा!!बिमल दाजु र किर्सना दिदिको मीठो दोहरी,
कृष्णा परिवार दिदिकाे अावाज धेरै राम्रो छ,सालिन कृष्णा।
अति नै मन छुने मार्मिक दोहरी गाएर पर्देश मा रहेका सम्पूर्ण पर्देशी दाजु भाइ को मन रुवाने दोहरी प्रस्तुत गर्नु भयो। धन्यवाद दाजु बिमल राज र दिदी कृष्णा लाई ।दिदी ले पहिलो पटक लाइभ दोहरी गाए भन्दा म अचम्म लाग्यो ।साच्चिकै पात्र बनेर गाउनु भयो।सम्पूर्ण जून किरी दोहरी का कलाकार हरु र कमल दाइ पनि धन्यवाद छ।।।
राम्रो छ दुबै जनाको स्वर निकैनै मिठो लाग्यो बधाई छ
यमूनाआचाॅय
सारैरामरोलायो।।जूनकेरीरोधीघर
बाटपरसतूतीरामरोपनीलायो
रमाईलोपनीलायोधेरैधेरै।।धनेबातछ👍👍👍👍👍👍👍👍
सर्वप्रथम जुनकेरि दोहरि घर लाई प्रगतिको कामना र दादा बीमलराज र दिदि कृष्णा दिदि लाई नमस्कार अति मिठो र प्रदेशिलाई रुवाने गित गाउनु भयो मन रोयो धन्यवाद
परदेशमा छु बन्दी बनेको .... यो दशैमा घर आम्ला भनेको आहा बिमलराज क्षेत्री सदाबहार गायक
🙏🙏🙏🙏🙏🙏🙏👌👌💝💝❤❤❤❤❤❤❤❤❤❤ बिमाल भाई र कृष्ण बैनी को दोहोरी धेरै राम्रो छ मलाई धेरै मनपर्छ फेरी पनि आर्को दोहोरी सुन्न सतार भयो मलाई त छिटै सुन्नु पर्छ है
बर्षिट गायक गायिका हजुर लाई समान छ मेरो 🙏🙏🙏🙏🙏
कहिले सम्म सास्थी हो
दशै सम्म्म आउथेउ के आश थीयो
आहा कृष्ण दिज्जु सुमधुर आवज
शब्द उस्तै😥😥😥😥
जुनकिरि नानू को कार्यक्रम चलाउने तरिका एकदमै मन पर्छ 😍😍
सम्पुर्न जुन्किरि परिवार लाइ बदाइ छ पहिलो चोति हेरियो र खुसि लाग्यो
धेरै राम्रो लाग्यो बिमल राज क्षेत्री र कृष्ण परियारको गित मेरो पनि हजुर हरुले गाएको गित जस्तैः भएको छ यो दशैमा घर आउन भनेको थिए कोरोनाले घर आउन दिएन घर नगएको ३साल हुन लाग्यो हाल कतार देखि हेर्दै छु हजुरहरुले गाएको गित त्यहि गित सुनेर र हेरेर मन बझाएको छु धेरै धेरै धन्यवाद हजुर हरुलाइ
बिमलराज क्षेत्री दाजु र कृष्ण परियार दिदीको दोहोरी सारै राम्रो छ,रमाइलो लाग्यो।
अति सुन्दर गित म कठमाण्डौ बाट👨✈️👩✈️
अति मीठो दिहोरी हजुर हरुको भित्री मन छोयो पनि रोयो पनि दिदी को अतिनै मीठो स्वर शब्द दाजु को पनि
नानू को अजाइ प्रगति हुदै जाहोस बिमाल दाइ को र कृष्ण दिदी को दोरि सारै राम्रो छ
कति मीठो स्वरकी धनी दिदी अनि जुनकीरी कि सन्चालीका शिक्षाबहिनी लाईधेरै धेरै शुभ कामना अति मन छुने कार्यक्रम यो जुनकिरी टिमलाई धेरै धेरै धन्यवाद
लोकगितको बादसाह बिमलराज क्षेत्री & कृषणा परियारको यो दोहोरीले साच्चिकै मन छोयो, त्र, अरु कलाकार जस्तो भाइरल भको देखिएन, हुन त आफ्नै बिबस्थाहरु होलान🙏🙏🙏
यस्तै लोप हुन लागेका पुराना लोक भाकालाइ उजागर गर्दै जानू यसरी नै पुराना कलाकारहरुलाइ स्थान दिएर उहाहरुको कलालाइ सम्मान गर्दै जानू जुनकीरी लाई धेरै धेरै सफलताको कामना 😘😍😍😘
यो डिस लाइक गर्ने मान्छे लाई चै कस्तो गित मन पर्दो रैछ भन्या
हैन यो दोहोरी सुन्न पाउँदा साह्रै राम्रो र खुसी लाग्यो कता कता भाबुक नै बनायो।आदरणिय बिमल दादा कृष्णादीदिलाई हृदय देखि नै सम्मान ब्यक्त गर्दछु ।
वाओ सुपर हिट दोहोरी नमस्कार समपुणॅ कलाकार लाई धन्यवाद
मेरो हृदय लाई लालाहित बनाउना सफल कलाकार बिमलराज क्षेत्री र कृष्ण परियार आज धेरै खुशी लाग्यो उहाहरुको स्वरमा प्रत्यक्ष दोहोरी गाको देख्दा ।
राम्रो छ दोहोरी अनि जुनकिरी बैनिको गला कला छ बधाई छ सबै लाई।
भाका पुरानो भएनी सब्दले भावुक बनायो ।धेरै धेरै राम्रो छ ।
Bunu junkiri thulo manxe bana hae ramro pad hae nanu ❤️❤️❤️❤️❤️❤️
पुरानो भाकामा पुरानो गायक बाट सुन सारै राम्रो लायो
Oww so nice bimal raj chetri daju👌👌👌
आदरणीय दाजु बिमल (लोक गीतअको) राज छेत्री को सुमधुर सोर अनि लोक गीत कि खानी कृष्ण परिवार दिदी को यो समय र सन्धर्भमा कति मिलाएर गाउनु भो मत अन्तै आँखा नलगाइ सुने अनि पुराना गायक अनि गाइका पुरानो भाका ले इस्तब्द बनायो ।सारै मन लाई छोयो।अन्त्य मा यश कार्यक्रम चलाउने सानो नानू कति लगनसिल कति असल अनि उतिनै छेमता पनि नानू लाइ पनि बधाइ दिन चाहान्छु । अगाडि बड्दै जाउ शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🏘️🏤🏤🏤🌻🌻🌻
हाल मलेशिया राती duty गर्दा हेर्दै छू सारै मन छोयो दिदी र दाजु यो गीत ले ।
Sarai marmik dohori bhane ko yasto hunu dhannebad bimal Raj Krishna pariyar lai
😊I8118😊
उत्कृष्टताकाे दोहरी मन छाेयाे।दुबैलाई मुरीमुरी धन्यवाद।
कृष्ण परियार दि दि मिथो आवाज उस्तै दोहोरी का शब्द मन छोयो
सम्पूर्ण दर्शक स्रोताबृन्दहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन !मेरी छोरी शिक्षा रसाईली ले संचालन गरेको यो जुनकिरी दोहोरी घर कस्तो लाग्छ कृपया यहाहरुको सल्लहा सुझावको खांचो छ ।साथै आजको भागमा लोकदोहोरीको बहुचर्चित गायक विमल क्षेत्री र बहुचर्चित गायिका कृष्णा परियारको यो दोहोरी कस्तो लाग्यो कृपया माया हरिदिनुहुन अनुरोध गर्दछौं ।
Hajur ra aamako ta bestai thyo.. aaja mero man parne kalakar aunuvako ma dhanyabad
नानीको होस गर्ने शैली ठिकै लाग्यो, अझै प्रगति हुँदै जाओस हाम्रो शुभकामना छ।
Best x sir
No complen.
BB sir awesome Bimal je and Krishna Je ko song
Dada namasker junkeri doheri dherai ram 6 doha qatar Bata herdai ho nanu lai dherai Vanda dherai suvakamana
हजुर हरुको मारमिक दोहोरी ले अति भाबुक😭😭😭😭 बनायो हजुर हरु लाई सलाम छ
Dherai ramro gaunu bhayo dubai janalai dhanyebad n junkiri team lai pani dhanyebad
मार्मिक भाकामा मिठो अवाजमा सुन्न पाइयो खुसी लाग्यो।जुनकिरी रोधी परिवार लाई हृदय देखि धन्यवाद।आगामी दिनहरुमा नि यस्तै गरि अन्य कलकारहरुको अवाज सुन्न पायोस।
लोक गीतका पुराना बास्सा हरु लाई बधाई छ र बिमल जि कुनै बेला पोखरा देखि मुग्लिङ्ग मुग्लिङ्गी देखि काठमाडौ को यात्रा गरेको पुरानो यात्रा लाई नयाँ सम्झ्ना छ
परदेशीको पीडा र घरमा रहेकी श्रीमतिको पीडा बोलीएको समय सान्दर्भिक गीत" वाह " मन छोयो म हाल दुवाई छु मेरै कथा जस्तो लाग्यो।विमल दाई, कृष्ण परियार दिदी मलाई एकदम मन पर्ने गायक/ गायिका हुनुन्छ।धन्यवाद ।
बिमल दादा र कृष्णा दिदी हुजुर हरु महान गायक गायिका हो समान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
याे जुनकेरी उदघाेडकले बिमलराज लाई दाइ भनेर सम्मान गर्नु थियोे अङल भनेकाेमा खल्लो भयाे
yo dohore la saraie man xuyo yar Mero hit
राम्रो छ दोहोरी दुबै जना को Good song
अाहा मन पर्ने गायिकाकाे गित सुन्न पाए । अानन्द लाग्याे । कृष्णा जी काे स्वरले लठ्ठ पारयाे ।
बिमल सर कृष्ण दिदिको अति मिठो दोहोरी मन छुयो।। सम्पूर्ण जुन्केरी तिमलाइ सफलताको सुभकामना।।
जुनकीरी दोहोरी सञ्चालन गर्ने शीक्षा रसाइली नानु एक्दम राम्रो छ धेरै धेरै आशीर्वाद र शुभकामना आउँदा दिन हरूमा धेरै प्रगति हुदै जावस ,सम्पुर्ण कलाकार हरुलाई सम्मान अती नै राम्रो र मन छुने प्रस्तुति दिनु भयो ।
जुनकेरि दोहोरी घर परियारलाई बधाई छ सम्पूर्ण टिमलाई
Bimal our Krishna.baini hami.bidesh bashilai manxune gitgainu bho dhanyabad super
वा कति मिठाे स्वार बाेल्ने तरिका अति सुन्दर छ लु बाबा काे नाम काम जस्तै हुन्छ छाेरि पनि उतर उतर प्रगति काम छ 💓🌺🌼🌼🇳🇵🇳🇵
तिमी पनि औशिको रातम छौउ नत धन न तिमी साथ मा छौउ अहा अति मार्मिक सब्द 🙏🙏🙏👌👌
सारै चित्त बुझ्यो पुरानो श्रेष्ठाले गाएको यो दोहोरी 🙏❤️❤️
सारै मनमस्तिकमै बस्ने भाका र शब्द चयनपनि उत्कृष्ट लाग्यो,धन्यबाद जुनकीरी दोहोरी ग्रुप र गायक र गाइकामा ,शुभकामना प्रगतिको।
आह क्या मन छुने शब्द
हुनेखाने च्याङ्ग्रो लिइ आउलान
छोराछोरी निनन्याउरो मुख लाउलान
धेरै को जीवन दर्साइरहेको छ बिमल भाइ र कृष्ण बैनी को दोहोरीले ! बधाइ अनि शुभकामना जुन्किरी दोहोरी घरका सबै परिवरलाइ 💖🌹💖
from japan. मन छुने दोहरी
आजको गित ले पनि मन छोयो।चर्चित गायक बिमल दाजु र चर्चित गायिका कृष्णा दिदिको सुमधुर स्वरमा सजिएको दोहोरी ।
Veryverynice😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो दोहोरी अग्रज कलाकार बिमम दाजु र कृष्णा दिदी प्रति उच्च सम्मान छ ! साथै सानो बहिनीको कार्यक्रम संचालन शैली धेरै राम्रो लाग्यो !
यो होनि लोकदोहोरी गित अनि यी सब्द स्वर 👍️👍️👍️👍️👍️👍️🌹🌹🌹💕💕💕
धेरै पछी उत्कृष्ट लोक गित सुन्न पाइयो
सारै राम्रो दोहोरी ।दुबैजनालाइ शुभकामना ।। र जुनकीरी कि सानी नानुलाइ नि अझै राम्रोसँग बोल्न सिक्दै जानू शुभकामना
बिलम दादा अनि कृष्णा दिदी दुबै जना एकदमै गित को भाबमा दुबेर गाउने कलाकार मा पर्नु हुनुहुन्छ मलाई एकदम राम्रो लाग्छ त्येसै माथि निकै मार्मिक शब्द हरु को प्रहार wow.
यो मध्य रात मा पनि जुनकीरी रोधी को लाइभ देखे अनि लोक गित सङ्गीत का धरोहर आदरणीय दाइ बिमल राज क्षत्री अनि आदरणीय दिदी कृष्ण परियार को स्वर ले नै रुवाउछ झन गित सुन्दा त कुरै नगरौ मेरै लागि होकि जस्तै लाग्छ
प्रदेशि काे घर देशिकाे पीडा झन अाउदै गरेकाे दशै तेसमा झन काेरना काे पीडा झन त घर जान नपाकाे पिडाले झन मन रुवाउने गित अनि बरिस्ठ कलाकार काे स्वर रुन मन लाग्छ गित सुन दा
दुई हस्तिकाे अति मार्मिक गीत । समाजकाे यथार्थ गीत ।
Dohori sunda aananda aayo ramro xa 👌👍🙏♥️
यति सानो उमेर मा यत्रो कार्याक्रम चलाउनी सानी नानू लाई धेरै धेरै बधाई र अझै उचाई मा पुगोस यो जुनकिरी रोधी घर र कृष्ण दिदी र बिमल दादा को गीत म धेरै सुन्छु हेर्छु सारै मन पर्छ👍️👏❤️❤️❤️
Sarai ramro chha bimalraj daju ko sor ani krishna dd ko
मार्मिक व्यवहारिक सङै जोडिएको उत्कृष्ट दोहोरी मन परयो।
बैनी को कार्यक्रम संचालन गर्ने तरीक राम्रो छ अन्तिम पनि जुनकिरी मा साथ दिने सबै लाई धन्यवाद भन नभुलनु है ।
विशेष गरि अग्रज बिबि अनिरागी सर लाई नमन अनि सम्मान, जुनकीरी रोधिघर सम्पूर्ण टिम लाई पनि मेरो नमस्कार साथै सम्मान छ् लग भग सबै भाग मैले हेरुसकेको छु मलाइ याहा हुने कार्यक्रम सबै मन पर्छ
धन्यवाद !
पुरानो भाका मा कति मीठो दोहोरी शब्द शब्द ले मन छोयो सबै तिम लाई सम्झाना चाहान्छु ❤️❤️👌👌👈️
राम्रो छ राम्रो कृष्ण बैनिकाे स्वर भाका
आज पहिलो live दोहोरी हेर्न सुन्न पाइयो कृष्ण दिदी को धेरै खुशी छु निरन्तरता दिएको देख्न पाइयोस्👌👌👌👌😍😍 अनि बिमल दाजु को त कुरै न गरौ live दोहोरी र हरेक एल्बम मन न पर्ने एउटा छैन्😍😍😍😍
बिमल दाजु र कृष्णा दिदिको स्वरमा सारै मिठो गित सुन्न पाईयो खुसी लाग्यो।
यसरी कलाकार को प्रतिक्रिया सुन्न पाउदा अझ रमाइलो लाग्छ ।
Vamp
कायक्रम सान्चालिका बुनु लाई मीठो माया आहा आफ्नै गति फरक शैली सुन्दर बिचार क्षमता अनि सालिन्ता बैनी कायक्रम सधै एक कदम अगाडि होस ❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सुभकामना
Wow Bimalraj dai hjrko voice ko ta fan nai hu, ani Krishna pariwar DD ko pani mitho X voice 👏👌
अाहा सार्हैमार्मिक शब्दहरुमा दोहरि घम्सा घम्सी अतिनै मनछुयो बधाईछ जय जुनकिरी दोहरि घर 🙏👌❤️
First ta yo karyakram lai sadhai safaltako suvakamana xa. Ra bahucharchit gayek Bimalraj xetri jiu ra bahucharchit gayika Krishna Pariyar ko mitho vocal ma old is gold vaka JAPAN TOKIYO dherai mitho ramro khusi lagyo. Aagami dinma pani bahucharchit gayek gayika ko sath ma old is gold vaka live ko aasa gardaxu.
महान कलाकार को असली रुप स्वभाव भनेको यो हो । यति राम्रो प्रस्तुति पस्किरहनु हुँदा पनि राम्रो गाउन सक्दैन भन्दै हुनुहुन्छ । भर्खरै मात्रै गाउन सुरु गरेका हरु २/४ वटा गीत गाउदै मा अहम् पना ले चम्किएको देखिन्छ । त्यि कलाकार हरु लाई सिक्नुपर्ने कुरा पनि हो यो
शिक्षा नानी मा नमस्ते
जुनकीरी दोहोरी घर म सधै हेर्छु धेरै राम्रो लाग्छ
अझ सफलताको अघरिम कामना गर्दछु
Ramro lagxa yo vaka aaja ta jhan sabda2 le vabuk banayo, dherai thulo manxe bannu junkiri nanu
Junkiri holl teem lai&bimaraj sir ₹Krishna didi lai aati ramro voice good
अहिले सम्म१०१ जना ले डिस्लाइक गर्ने हरु सब काेराेना संक्रमित भाइरस हरु हुन बिमल दाज्यु र कृष्णा दिज्युले हामी प्रदेशिकाे बेदना हु बहु उत्तारनु भयकाे छ सम्मान छ दुबै कलाकार मा🙏🙏
Aaha sarai Man parcha hajur ko git haru bimal dai
वा वा सानी नानी कार्यक्रम सन्चाली अति राम्रो छ
मीठो बाजा बाध्यबादक सबैलाइ शुभकामना कलाकार दुबैजनलाइ बधाई ।।।
आज धेरै राम्रो लाग्यो गीत ले मनै छोयो बधाई छ सम्पूर्ण टीम लाई जय गीत जय सङ्गीत बिदेस बाट घर आउन नपाएको मा सारै पिर लागेको छ अहिलेको कोरोना ले गर्दा नेपाल मा आय पछि जूनकीरी रोधी घर सम्म आउने कोसिस गर्ने छु
Nanik bolinai ramroxa badhaixa junkeri rodhi ghar lai
आ हा मलाई मंन पर्ने जुनकीरी नानीको बोल्ने शैली कति राम्रोसँग पस्तुती गर्नु हुन्छ र इन्द्रेणी कार्यक्रम पछीको म्युजिक राम्रो अलाप दोहोरी र जुनकीरी दोहोरी घरका छंन हेर्दा मजा आउछ