गित सुन्दै गर्दा कता कता आफ्नै जिबन संग मेल खायको अनुभुती भो साच्चिकै यी आँखा रसायका छ्न उच्च सम्मान छ दुबै जोडिलाइ साच्चिकै गित भनेको यस्तो पो हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤ म गोपाल रसाइली कर्णाली प्रदेश जाजरकोट
राजु जि तपाईंको एउटा बानी राम्रो छ चाहे जुनसुकै नया पुरानो कलाकार होस गाउदा राम्रोसँग ध्यान दियेर सुनेर प्रतिक्रिया दिने अनि कलाकार लाई पपुलर बनाइदिने धन्यवाद राजु जि
अति मिठाे मार्मिक शब्द र सुरिलाे स्वर मा दाेहाेरि सुन्नु काे आनन्द छुट्टै आउँछ भन्ने कुरा याे लाईभ दाेहारी बाट हामी बुझछाै धेरै धेरै बधाई र सम्मान लाेकदाेहाेरि का बादशाह आदरणीय दाजु राजु परियार र मलाई हरेक दु:ख सुख मा साथ दिने प्यारी दिदी आफैमा कुशल राष्ट्रिय गायिका मधु (बाटुलि) रसईलि मा र मेराे अभिवाबक भन्दा पनि फरक न पर्ने मलाई भेटना साथ शिबे बत्तीको पैसा मागेरा हैरान पार्ने मुन्छे अनुहार रिसाएको जस्ताे देखिय पनि मनमा पाप नभका आफै मा कुशल सर्जक मेराे भेना साेनिज जंग कार्कि लगायत याे भिडियो उत्कृष्ट बनाउन मा साथ दिनु हुने छविलाल(दाेहाेरि गायक) सर सुरेन्द्र भाइ लक्ष्मि भाउजु संन्जु बैनि माया बैनि किरण बैनि सनम बैनि कल्पना प्यारि रिता बैनि र सम्पूर्ण बाध्यवाधक टिम क्यामरा मेन सर सबै मा सम्मान ब्यत्तगर्दै मैले त याे भिडियो २/३पटक हेरे र लाईक ससक्राईभ गरिसके अब पालाे हजुर हरुकाे है काे काे छुटनु भाछ याे च्यानल subगरिहाल्नुस लाईक सेर पनि गरिदिनु हुन अनुराेध गर्दछु।
आज को दोहोरी सुन्दा भाका यक्दमै मन नै रुहाउने हो र शब्द पनि तेस्तै त्रर हासी हासी पस्तुती दिनु भयो थोरै खुशी छु किन कि म धेरै दुखी मान्छे तेसै माथी यो लय शब्द 😭😭त्रर पनि राजु दाइ भनेको मैले सुहाउदैन म उन्कल नै भन्छु 🙏सम्मान गर्दै मधु दिदी लाई पनि सम्मान छ अझै यस्तै सेन्टी लोक दोहोरी सुन्न पाउ भन्दै हार्दिक शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🎤🎤🎤🎤जय गित जय संगीत 🎤🙏
Raju dai Ra hajur ko yo dohori jodi sadhai Amar rahos sabai geet haru Man xune hunx yo Pani athah mamik chha wastvik jeewan ok Pani vayko vay ajhai sun ma sughandh hune thiyo🎉🎉🎉
Aaha Dherai Samaya Paxi Raju dai ra Madhu Rasaili Ji ko mitho mohit vocal ma Mitho Marmik vaka herna sunna paiyo nikai khusi lagyo aagami Episode ma ni hajur haru 2 ko Prastuti ko aasa Rakhdaxu.
सर्व प्रथम त बरिष्ठ लोक गायक ( लोक स्वर सम्राट ) आदरणीय दाजु राजु परियार लाई हृदय बाट सम्मान अनि नमन🙏🙏 अतन्तै मार्मीक प्रस्तुती सफलताको सुभकामना मधु दिदी 💕🙏 फेरी अर्को भाग पनि चाडई लेउनु होला है दि ज्यूँ राजु दाई संगको💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
सारै मार्मिक गीत प्रस्तुत गर्नु भयो स्वर सम्राट राजु परियार सरसँग दोहोरी गीत गाउनुभएको मधु रसाइलीले स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
Lamo samay paxi shwore samrat dohori ko king Raju sir & madhu rasaili ko live dohori suner aananda liyo hjr haru Dubai lai subhakamana xa team lai namaskar xa
❤❤❤❤अति मिठाे जति सुनेपनि फेरि सुनी रम जस्ताे ❤❤❤ बधाई छ सम्पूर्ण टिम लाई तर म याे दिन कता गयछु हैट थाहा पायकाे भय राजु दाइ र भेना काे बिचमा बस्नि गरि जान्थे नि
My lovely Lok sor samrat raju dada r piyari madhu rasaily dd hajur haru ko geet ma duty bata aayr nuhayara kapada dhoyar room aayr aananda sanga beta sute ra mobile kholda bittikai fasmai raju pariyar vs madhu rasaily vane geet aako dekhi yo tes pxi ta jhan din vari duty garera thakeko thakai haru pni kata harayo kata harayo tes pxi ta jhan kati aananda kati aananda vyo UAE dekhi dada r dd lagayt sampurna Tim lai hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x
नेपाली लोक दोहरी क्षेत्रको स्वर सम्राट दोहरीको बादसाह राजु परियारलाई हार्दिक सलाम सहितको जय नेपाल ! नेपाल सरकारले उच्च सम्मान अर्णण गर्न जरुरी छ साथै नयाँ दोहोरी कलाकारहरुले धेरै उहाँबाट सिक्न जरुरी छ साङ्गित विश्व विघालयका विघार्थीहरुले उहाँ प्रत्येक गितको भाव र स्वर शैलीको विषयमा हजारौं थेसिस रिसर्च गर्न जरुरी छ उहाँ एकजना आफै संगित विश्व विघालय हुनु हुन्छ पुनः सलाम सहितको हार्दिक जय नेपाल !
नमस्कार म लोक तथा दोहोरी गायिका मधु रसाइली आज को दिन सम्म मेरो सबै गीतहरुमा असाध्यै माया गरेर मेरो सबै प्रस्तुतिहरुलाई उतिकै माया गर्नु भएको छ र यसपाली मैले मेरो आफ्नै च्यानल बाट आदरणीय दाजु राजु परियार सङको यो मिठो भाबानात्मक कोसेली लियर आएको छु ।यहाहरुको माया र प्रेमको सधै आसाबादी रहने छु।यो गित यहाहरुकै लागि भनेर मैले कोसेली स्वरुप लिएर आएको छु।मैले मेरो भगबान हरु पर्ती समर्पित गरि मेरो धेरै पछिको अथाह प्रयास पछि यो उपहार हजुरहरुको हातमा थमाएको छु। ग्रहण गर्नु हुनेछ।र प्रतिक्रिया को पनि प्रखाईमा छु😍😍😍
नेपाली गीत सङ्गितको दुनियाँमा उदाउदै आफ्नो कला र घलाको माध्यम बाट मनोरञ्जन गराउदै आउनु भएको प्रति तपाईं लाई धेरै धेरै धन्यवाद ! निरन्तर सफलता को लागि शुभकामना सँगै छाटा र समाजको लागि अपच्या उत्ताउलोे शब्द हरु र पोषक हरु प्रयोग नगर्नु होला ! किन की तपाईं आफै अब्बल हुनु हुन्छ !
नमस्कार बहिनी मलाई अति मनपर्ने प्यारि गाइका सिम्पल राम्रि मिठाे स्वाेर अनि उस्तै मनपर्ने कला र गलाका राजा राजु नसकियनि हुन्थ्यो भन्दाभन्दै सकियाे आसा छ भाग २ सुन्न पाइने छ भन्ने हाल मरुभूमि कुबेत लम्जुङ
लोक दोहोरी राजा अनि लोक दोहोरी कि सुन्दरी गायिका मधु दिदी प्रति उच्च सम्मान साथै सफलताको शुभकामना छ ।। धेरै दिनको प्रतीक्षा पछि हजुर हरु को दोहोरी सुन्न पाइयो धेरै खुशी लाग्यो ...🙏🙏
गायिका मधु रसाइली धेरै पछि देखियो तर च्यानल सहित बधाई मधु बैनिलाई
राजु परियार नाम काफी छ 🙏 बधाई छ मधु दि लाई ❤️🙏🙏🙏
गित सुन्दै गर्दा कता कता आफ्नै जिबन संग मेल खायको अनुभुती भो साच्चिकै यी आँखा रसायका छ्न
उच्च सम्मान छ दुबै जोडिलाइ साच्चिकै गित भनेको यस्तो पो हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤
म गोपाल रसाइली
कर्णाली प्रदेश जाजरकोट
नमस्ते दिजु म हजुरको गित सधैं सुनिरहन्छु अति मिठो आवाज हजुरको अनि हाम्रो लोकदोहोरि को सम्राट राजु दाजु मेरो फेब्रेट दाजु ❤❤❤❤❤❤❤
राजु जि तपाईंको एउटा बानी राम्रो छ चाहे जुनसुकै नया पुरानो कलाकार होस गाउदा राम्रोसँग ध्यान दियेर सुनेर प्रतिक्रिया दिने अनि कलाकार लाई पपुलर बनाइदिने धन्यवाद राजु जि
Owww soww sweet voice sorki rani nd raju sarko ta kasari bayan garu...❤❤❤❤
अति मिठाे मार्मिक शब्द र सुरिलाे स्वर मा दाेहाेरि सुन्नु काे आनन्द छुट्टै आउँछ भन्ने कुरा याे लाईभ दाेहारी बाट हामी बुझछाै धेरै धेरै बधाई र सम्मान लाेकदाेहाेरि का बादशाह आदरणीय दाजु राजु परियार र मलाई हरेक दु:ख सुख मा साथ दिने प्यारी दिदी आफैमा कुशल राष्ट्रिय गायिका मधु (बाटुलि) रसईलि मा र मेराे अभिवाबक भन्दा पनि फरक न पर्ने मलाई भेटना साथ शिबे बत्तीको पैसा मागेरा हैरान पार्ने मुन्छे अनुहार रिसाएको जस्ताे देखिय पनि मनमा पाप नभका आफै मा कुशल सर्जक मेराे भेना साेनिज जंग कार्कि लगायत याे भिडियो उत्कृष्ट बनाउन मा साथ दिनु हुने छविलाल(दाेहाेरि गायक) सर सुरेन्द्र भाइ लक्ष्मि भाउजु संन्जु बैनि माया बैनि किरण बैनि सनम बैनि कल्पना प्यारि रिता बैनि र सम्पूर्ण बाध्यवाधक टिम क्यामरा मेन सर सबै मा सम्मान ब्यत्तगर्दै मैले त याे भिडियो २/३पटक हेरे र लाईक ससक्राईभ गरिसके अब पालाे हजुर हरुकाे है काे काे छुटनु भाछ याे च्यानल subगरिहाल्नुस लाईक सेर पनि गरिदिनु हुन अनुराेध गर्दछु।
आहा रमाइलो अनि दमदार दोहोरी,,हार्दिक बधाई तथ शुभकामना आदरणीय अग्रज राजु परियार दाजु बैनी मधु रसाइलीप्रती।🎉❤😊
मान्छे को जीवन चक्रमा आउने एउता अवस्था लाई आधार बनाएर गाएको शब्द हो ? राम्रो लाग्यो
🤗🤗🤗हजुर अनी राजुजिको गित साह्रै राम्रो लाग्यो तर पिर अर्को साथैको त्यो बहिनी रातो पिरो भइन बिचरी हजुरको त्यो टाउको अनी हात बोक्नु पर्दा थाकेर 🤗🤗🤗
सर्रब प्रर्थम दुबैजना गायेकलाई मुटुभरिमाया तपाईं दुईको गित सुन्दा कता केछ जादु मैले
राजु दादा र मधु दिदी को सारै मन पर्छ ❤❤❤❤
आहा निकै मर्मिक गित जति सुने पनि सुनी रहु जस्तै लागि रहने
#दाजु_दादा #अनि_मधु_दिजु ❤❤🎉🎉 #धेरै_धेरै_राम्रो_छ ।।
#दादा_दिजु 🎉🎉❤❤🎉🎉🎉❤❤❤❤
गोरखाली र लम्जुङ्गेको उत्कृष्ट लय अनि मन छुने शब्दले गीत सुनिरहन मन लाग्यो
हाम्रो पनि नमस्कार छ है माधु बैनी
फ़ेरि पनि अरको गित राजु दादा सङ्ग
मधु र लोक सम्राट राजु ज्यूको शब्द सङ्गै सुमधुर स्वरमा गीत सुन्नाले हृदय नै धेरै खुशी र रमाइलो हुन्छ।।
बधाई सङ्गै शुभकामाना।।
मधु राजु मधु राजु
Cmmkiu???
Hamro gorkhali cheli badhai x aajhai pargati gardai janu suvakamana ❤❤❤❤
Wow khoje rojeko manxi rw song ehi ho aaja dherai maja aayo❤❤
लाेकदाहाेरिका दुई हस्ती साह्रै राम्रो गीतमा म साह्रै भावुक तथा हर्षित दुवै भय
Ati mitho geet Tara madhu ji kina paxadi farkeko k ❤❤❤
Ati marmik dohari ramro lageu badhai xa saphata le Shikhar chumdai jaune yahi kamana buth 🎉🎉🎉
आज को दोहोरी सुन्दा भाका यक्दमै मन नै रुहाउने हो र शब्द पनि तेस्तै त्रर हासी हासी पस्तुती दिनु भयो थोरै खुशी छु किन कि म धेरै दुखी मान्छे तेसै माथी यो लय शब्द 😭😭त्रर पनि राजु दाइ भनेको मैले सुहाउदैन म उन्कल नै भन्छु 🙏सम्मान गर्दै मधु दिदी लाई पनि सम्मान छ अझै यस्तै सेन्टी लोक दोहोरी सुन्न पाउ भन्दै हार्दिक शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🎤🎤🎤🎤जय गित जय संगीत 🎤🙏
राजु र मधुकाे सम्बन्ध आखिर बिग्रेको नै रहेछ त।राजुले पेलेकाे पेलै गितकाे भाब बाटै थाहा भयाे।मधु राेएकाे राेएई के पारा हाे।
Wow dharai dharai ramro xa dohori madhu didi raju dai ko dohori dharai man parxa badhai xa hjr haru lai ❤❤
सलरु साने जसतै आवज रछ congratulations ❤❤❤❤
आहा निकै नै उत्कृस्ट ❤❤❤❤
वा! मधुको मधुरता र राजुको रौनक वा!
आहा! निकै उत्कृष्ट दोहोरी,
राजा राजुसहर मधुदिदि धेकतामनैरूनछ ❤️❤️❤️❤️❤️🌹🌹🌹💐💐💐🙏🙏🙏🇳🇵
मधु दिदि अब सूमन परियार सड्ग एउटा गित ल्याउनू परो
❤❤असाधै मार्मिक दाेहाेरी हेरियाे बधाई छ राजु परियार र मधु बैनी लगायत हाेल टिमलाई सफल्ता काे शुभकामना
राजु,जि।मधु,रसाइलि।मधुवनकाे।नमबर।पाए।धाधिङ।पुगन।मनछ।
Raju dai Ra hajur ko yo dohori jodi sadhai Amar rahos sabai geet haru Man xune hunx yo Pani athah mamik chha wastvik jeewan ok Pani vayko vay ajhai sun ma sughandh hune thiyo🎉🎉🎉
एक दमै राम्रो छ तेस्मा पनि
राजु परियार दाइको स्वोर
धेरै पछि मधु र राजु दाईकाे लाईभ दाेहाेरि सुन्न पाईयाे
Aaha Dherai Samaya Paxi Raju dai ra Madhu Rasaili Ji ko mitho mohit vocal ma Mitho Marmik vaka herna sunna paiyo nikai khusi lagyo aagami Episode ma ni hajur haru 2 ko Prastuti ko aasa Rakhdaxu.
Sundar prastuti badhai chha
आहा सुनको खाटमा बिस्तारा लाउनी ले कति मार्मिक शब्द
हाम्रो कला हाम्रो संस्कृति धेरै राम्रो प्रस्तुति सफलता को धेरै धेरै शुभकामना मधु बैनी 🌹🙏💐🌹❤️
धेरै समय पछि मधु बहिनी र राजु दाईको दोहोरी सुन्न पाइयो सफलताको शुभकामना
ल बधाई छ मधु बहिनि धेरै राम्रो डाेहाेरि गाएकाेमा फेरि पनि राजु सित गाएको देखन पाउ ❤🎉❤
Get ma Beli jai,,,aaunu paro arko part ma ❤raju vs Madhu ko❤
Dherai din paxi Sunna paiyo king Raju pariyar and Madhu ji ko lok dohori
अति राम्रो प्रस्तुति हजुरहरुको
Madu bahini ra raju dai ko dohori sarai man parxa safalta ko suvakamana
Mero sathi ram karki timro pargati ma ma dhari khuse xu🙏🙏
Raju Pariyar miss you dear❤❤❤❤
सम्पूर्ण मेरा प्रियजन प्रति नमस्कार धेरै राम्रो दोहोरी सबैलाई सम्झेको छु है राजु दाई मधु दि
सर्व प्रथम त बरिष्ठ लोक गायक ( लोक स्वर सम्राट ) आदरणीय दाजु राजु परियार लाई हृदय बाट सम्मान अनि नमन🙏🙏 अतन्तै मार्मीक प्रस्तुती सफलताको सुभकामना मधु दिदी 💕🙏 फेरी अर्को भाग पनि चाडई लेउनु होला है दि ज्यूँ राजु दाई संगको💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
live dohori ma madhu rasaili ra raju pariyar !! Ekdam raamro lagne.
हामि प्रदेशिलाई केहि समयको लागि थकान मेटानकै लागि भएनि दोस्रो भाग आउन पर्यो❤❤❤❤
उहि बिगत याद आयो मलाई
Wowsupar hit vdiyo hajurko
बदाईछ राजु परीयार मदुरसाईलिलाई
सारै मार्मिक गीत प्रस्तुत गर्नु भयो स्वर सम्राट राजु परियार सरसँग दोहोरी गीत गाउनुभएको मधु रसाइलीले स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
😮😊,😊
❤❤
🎉❤0❤.❤😢
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
धेरै धेरै शुभकामना छ
सुमधुर उत्कृष्ट गित सफलताको कामन गर्दछू राजू र मधू लाई धेरै धेरै धन्यवाद ❤
बधाइ छ मधु बैनि💗💗💗💗💋💋💋💋
Lamo samay paxi shwore samrat dohori ko king Raju sir & madhu rasaili ko live dohori suner aananda liyo hjr haru Dubai lai subhakamana xa team lai namaskar xa
आती सूंदर गित राजू भाई र सिंह लाई सफलता को सुभ कामना
धन्यवाद वाद तर सिंह भनेको बुझिन
साचिकै राम्रो र मार्मिक लोक दोहोरी
दुबै कलाकार हरु लाई सम्मान छ ❤
❤❤❤❤अति मिठाे जति सुनेपनि फेरि सुनी रम जस्ताे ❤❤❤ बधाई छ सम्पूर्ण टिम लाई तर म याे दिन कता गयछु हैट थाहा पायकाे भय राजु दाइ र भेना काे बिचमा बस्नि गरि जान्थे नि
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
My lovely Lok sor samrat raju dada r piyari madhu rasaily dd hajur haru ko geet ma duty bata aayr nuhayara kapada dhoyar room aayr aananda sanga beta sute ra mobile kholda bittikai fasmai raju pariyar vs madhu rasaily vane geet aako dekhi yo tes pxi ta jhan din vari duty garera thakeko thakai haru pni kata harayo kata harayo tes pxi ta jhan kati aananda kati aananda vyo UAE dekhi dada r dd lagayt sampurna Tim lai hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x
सारै मीठो दोहोरी❤❤❤❤❤
My fovert raju dai
Very good Raju v s madhu I like it from Bombay India
भाग २ चाहिन्छ भन्ने हाजिर हुनु होस् है हजुर
dherai ramro geet madhu ko ra babal hunxa geet aani raju jii ta king vaihalnu vayo
King 👑 Raju pariyar dai
Dherai ramro x didi
Dherai ramro x
मधुको शब्द छनौटले साच्चै हो जस्तो भावमा दुबाउछ।
Madhu rasaili koati ramri hun kasto hasilo face britness just wow ❤❤ aba chai ma madhu ko fan ho hai❤ love you madhu❤❤
मिठो दोहोरी,बधाई छ
नेपाली लोक दोहरी क्षेत्रको स्वर सम्राट दोहरीको बादसाह राजु परियारलाई हार्दिक सलाम सहितको जय नेपाल ! नेपाल सरकारले उच्च सम्मान अर्णण गर्न जरुरी छ साथै नयाँ दोहोरी कलाकारहरुले धेरै उहाँबाट सिक्न जरुरी छ साङ्गित विश्व विघालयका विघार्थीहरुले उहाँ प्रत्येक गितको भाव र स्वर शैलीको विषयमा हजारौं थेसिस रिसर्च गर्न जरुरी छ उहाँ एकजना आफै संगित विश्व विघालय हुनु हुन्छ पुनः सलाम सहितको हार्दिक जय नेपाल !
उहाँको गित सुनेर हामीहरु कहिले पनि थाक्ने छैनौं सदावहार गायक !
Madhu ko sor gauni saili dherai ramro lagxa ❤
Wowowow thanku didee very nice
सारै मन पर्यो अझै धेरै धेरै प्रगतिको कामना
आहा❤❤
Gayak gayika ko shor sabda ko k bayan,tesai mathi badebadak ko ramro parstuti,ani ma karan pariyar dai ko thulo fan basuri dherai ramro bajauni🖤
अति मिठो सोर मत बल्ल हो यो बैनी लाई चिनेको बधाई छ
तपाइहरुको दोहरिको उदाहरणिय जोडि होनि हजुर
Ramro cha dohori hajur haru ko ❤❤❤
राजु र मधुकाे सम्बन्ध आखिर बिग्रेको नै रहेछ त।राजुले पेलेकाे पेलै गितकाे भाब बाटै थाहा भयाे। दालमा कुछ काला हे।मधु राेएकाे देखेर दया लागेर आयाे।
बिचार हौ
अति मिठाे भाका राजु दाजु र मधुसिसकाे प्रगतिकाे कामना छ 👍️👍️👌👌👌💐💐💐💐💐💐❤️❤️❤️❤️
Raji ji ra madhu ji ko Dali palayo geet sunna man xa
मलाई धेरै मन परेको नाम राजु अनि मधु सधै सुन्न पायोस दोहोरि
God bless you 💖💖💖
Raju Dai ❤️❤️❤️
Nice Dohori
Nice Jodi 😂
Wow kati mitho dohori❤❤❤🎉🎉
नमस्कार म लोक तथा दोहोरी गायिका मधु रसाइली आज को दिन सम्म मेरो सबै गीतहरुमा असाध्यै माया गरेर मेरो सबै प्रस्तुतिहरुलाई उतिकै माया गर्नु भएको छ र यसपाली मैले मेरो आफ्नै च्यानल बाट आदरणीय दाजु राजु परियार सङको यो मिठो भाबानात्मक कोसेली लियर आएको छु ।यहाहरुको माया र प्रेमको सधै आसाबादी रहने छु।यो गित यहाहरुकै लागि भनेर मैले कोसेली स्वरुप लिएर आएको छु।मैले मेरो भगबान हरु पर्ती समर्पित गरि मेरो धेरै पछिको अथाह प्रयास पछि यो उपहार हजुरहरुको हातमा थमाएको छु। ग्रहण गर्नु हुनेछ।र प्रतिक्रिया को पनि प्रखाईमा छु😍😍😍
नेपाली गीत सङ्गितको दुनियाँमा उदाउदै आफ्नो कला र घलाको माध्यम बाट मनोरञ्जन गराउदै आउनु भएको प्रति तपाईं लाई धेरै धेरै धन्यवाद ! निरन्तर सफलता को लागि शुभकामना सँगै छाटा र समाजको लागि अपच्या उत्ताउलोे शब्द हरु र पोषक हरु प्रयोग नगर्नु होला ! किन की तपाईं आफै अब्बल हुनु हुन्छ !
कति हों नाटक पनी गनू रूनू को 😮😮😮
Best of luck Madhu sis
नमस्कार बहिनी मलाई अति मनपर्ने प्यारि गाइका सिम्पल राम्रि मिठाे स्वाेर अनि उस्तै मनपर्ने कला र गलाका राजा राजु नसकियनि हुन्थ्यो भन्दाभन्दै सकियाे आसा छ भाग २ सुन्न पाइने छ भन्ने हाल मरुभूमि कुबेत लम्जुङ
अब अर्को गेटमा बेली जाई live दोहरी ल्याउने कोसिस गर्नु होस है Raju vs Madhu
love you both of you ❤
dherai dherai ramro song
राजु सङ्गको दोहोरी अयेननी मधु जि
कति मिठाे गित राजु &मधु
Badhai sampurna team lai 🎉
Raju Ra Madhuko Geet Ramro Xa !
Beautiful nani congratulations 🎉🎉🎉🎉🎉🎉👏👏👏👏
लोक दोहोरी राजा अनि लोक दोहोरी कि सुन्दरी गायिका मधु दिदी प्रति उच्च सम्मान साथै सफलताको शुभकामना छ ।।
धेरै दिनको प्रतीक्षा पछि हजुर हरु को दोहोरी सुन्न पाइयो धेरै खुशी लाग्यो ...🙏🙏
मधु दिदी राजु दाई सङ्ग डाली पलायो भनी भाका दोहोरी गाउनु पिलिज ।।....🙏🙏🙏