आहा, यस्तो पो गीत, यो पो हो गायकी । सलाम छ, रामकुमार भाइ । कति मजाले गाएको, कति मिठास स्वरमा । शब्द उस्तै । भाइलाई म बब्बाल लाचोकको कफी पिउने अफर गर्न चाहन्छु । आउनुहोस् न है कुनै दिन फुर्सद मिलाएर ।
कस्तो देश होला मेरो कठै आम नेपाली एक न एक चोटि परदेशी को जीवन बिताउनु पर्ने हाय सम्बृदी का नारा लगाउने हो देश का जनता को पीडा कहिले बुझ्ने श्र्दय दाइ कृश्न गन्धर्व लाई जिबित तुल्याउने राम्कुमार ईश्वर सदैब दाहिना रहुन
यो गाना आऊन को बेला म चार क्लास मा प्रदईथीये यो सूर दीने वाला व्यक्ति को खुट्टा समातेर ढोगनु होला ईनी रामबहादुर नेपाली लाई बधाई हो स जय नेपाल म सचेत नेपाली जय गोरखालैंड जानकारी प्राप्त हो जय नेपाल
नेपालि लोक सङ्गीत को एक धरोहर कृष्ण गन्दर्भ दाजु प्रती सिर सिरोपर गर्दै असाध्यै मन परेको गीत रेल को ढोका बन गाउने कोसिस गरेको छु ।बाला पन देखि यो गीत सुन्दै अनि गाउदै आइरहेको थिए तर यत्ती को बाध्यबादन सङ्गै गाउने मौका पाइरहेको थिइन , कमि कमजोरी धेरै होलान एक अन्जान सम्झी माफी दिनु हुन्छ भन्ने आसा को साथ कस्तो लाग्छ जस्ता को तस्तै कमेन्ट गर्नु होला।
राजकुमार जि सारै निखार र न्याय गर्न सक्ने क्षमता भएको नाम हो ।जादुमय छ आवाज साच्चै नै आवश्यक छ लोक सस्कृति लोक भाका जोगाउन तपाइको भुमिका लोक स्टार देखि हजुरको आवाज सुने । अति नै सुन्दर आवाज
यस्तो राम्रो कलाकार को पालो कहिले आउला र चर्चित हुने खै जमाना झारपात लाई रातारात हिट बनाउने हाम्रो देश मा असली प्रतिभालाई कहिले चिन्न नसक्ने मेरो देश चाहे कलाकार चाहे नेता 😍👌👌👌
साच्चिकै तपाईंको गितमा मिठासता छ, अनि स्वर, गित र लयको बिचमा तादाम्यता झनै छ, समकालीन गाएकमा मै हु भन्ने गाएक भन्दा धेरै माथी , अगाडि बढनु होस् .....सलाम छ राम जि.......i really impressed of your vocal....
This guy has a miracle in his voice😍😍 I couldn't understand why these types of singer are still behind in the neplese music industry. Listen his voice in the headfone guys its mesmerizing
नेपाली लोक गाएन क्षेत्रमा एक प्रतिभाशाली गाएक राम कुमार नेपाली दाजू । नेपाली लोक स्टार देखी तपाइँ लाई चिन्ने अवसर पाए । भोलिका दिनहरुमा पनि यस्तै सुमधुर स्वर को पर्खाइमा छौ ।🙏
आहा स्वर भनेको यो होनि अरेवावा। यति धेरै यति मिठो गित गाउने गायकलाई आज किन सबैले चिन्दैनन। राम कुमार जि को आवाजमा हो साच्चिकै दम छ यो नै अर्गानिक आवाज भनेको। रामकुमार जि को फ्यान हेरौं कोको हुनुहुन्छ???👍️❤️❤️🙏👍️👍️👍️👍️👍️
मटु छुने गायकी ! छ महिना पहिले ५० पटक सुनेर आनन्द लिएको थिएँ| आज फेरी यो गीतमा राम कुमार नेपालीको हरेक खिड्काहरु ,हाइ नोटहरु याद आएर सुन्दैछु। १० पटक भो| सायद आज पनि ५० पटक नाघ्नेछ 😊
यति सुन्दर आवाज मेलै शायदै सुनेकी हुंला विगतमा ! असाध्यै सुन्दर एवं मनै रुवाउने स्वर अनि शब्द पनि ! गायक एवं गितकारको जय होस्! यो हृदयश्पर्षी आवाज र शब्दको लागी यहांहरुलाई अनगिन्ती धन्यवाद 🌺💐👏👏👏🙏♥️
मैले पनि दाजुभाईकाे नाताले र उनिहरुकाे कला गलालाई हेरेर शनि बि क अनि रामकुमार लाई भाेट गरेकाे थिएँ। रामकुमार चाैथाे नम्बर पुग्दा दुखलाग्याे बुनु। शनि कहिलेकाहीँ देखिन्छ।
निशब्द छु म हजुरको कसरि तारिफ गरु हजुरलाइ जति तारिफ जति सम्मान गरे पनि कम हुन्छ आहा सारै मिठो स्वर राम जि हजुरको म ठुलो फ्यान हु नेपालले एउटा राम्रो असल गायक पाएको छ त्यो नाम राम कुमार नेपालि हजुर हुनुहुन्छ म हजुरलाइ मनै देखि सम्मान गर्न चाहान्छु र हजुरलाइ धेरै धेरै शुभकामना दिन चाहान्छु🙏🙏🙏🙏🙏
अहिले सम्म कति पटक सुने, हेरे त्यो म गणना समेत गर्न सक्दैन, निकै उत्कृष्ट आवाज अनि त्यी मार्मिक शब्द बयान गर्नको लागि मेरो सब्दकोशमा शब्दको नै कमि महसुस गरेको छु।
म सङ्गै पढेको साथी रामकुमार जि तपाईं सङ्ग यति राम्रो कला गला छ भनेर मैले सोचेको पनि थिइनँ धेरै राम्रो गाउनु भो मेरो मन छोयो अझै राम्रो गर्दै जानू हजुर लाई सुभकामना😍😍
आहा, यस्तो पो गीत, यो पो हो गायकी । सलाम छ, रामकुमार भाइ । कति मजाले गाएको, कति मिठास स्वरमा । शब्द उस्तै ।
भाइलाई म बब्बाल लाचोकको कफी पिउने अफर गर्न चाहन्छु । आउनुहोस् न है कुनै दिन फुर्सद मिलाएर ।
कस्तो देश होला मेरो कठै आम नेपाली एक न एक चोटि परदेशी को जीवन बिताउनु पर्ने हाय सम्बृदी का नारा लगाउने हो देश का जनता को पीडा कहिले बुझ्ने श्र्दय दाइ कृश्न गन्धर्व लाई जिबित तुल्याउने राम्कुमार ईश्वर सदैब दाहिना रहुन
कम्तिमा ५० पटक सुनिसके । धित मर्दैन । salute raam ji
Same here
same here
येस्तो सुन्दात खै मन्मा के फिलिङ आउँछ भन्न्नै सक्किन्न येस्ता गायेक हाम्रो देस्मा हुनुहुन्छ खुसिलाग्छ ❤❤❤
जति सुन्यो उति सुनौँ सुनौँ लाग्ने। १० पटक सुनेँ तर धोका पुगेन।
Dami
Malai Pani jati sune pani sunu sunu man lag x
Alik lamo time ko hunu paryo k
Kasto dammi voice ho 😱😱
Maile ta 50 choti sune sakya tara ajhai man variyako xaina geet ali lamo honu parne
Yes
यस्तै सर्जकले हो ,पश्चिमी सस्कृतिमा लागेका हाम्रो पीडिलाई लोक सस्कृतिमा फर्काउने !धन्यबाद राम दाजु।
आहा गायक होस् त यस्तो ,
आहा यो गितलाइ जति उच्च नोट मा गाइयो त्यती राम्रो सुनिन्छ। रेलको धोका बन्द आज सम्मकै हाइ नोटमा गाउने रामकुमार जि आहा आहा आहा
अहो गाउला यता पो?
@@umeshkalungmgr1422 गाउला कता हुनुहुन्छ आजभोलि ?
म त यतै छु तपाईं कता?
saee ho good
@@umeshkalungmgr1422 @@
*फर्की फर्की यो गित हेर्न र सुन्न आउने कति छौ* 🖐️😊
म छु
✋️✋️✋️✋️✋️❤❤🎉
कति राम्रो स्वर हो के दाइ हजुर आहिले सम्म कै दोहोरी गायक येस्तो स्वर मन परेको छैन।।।
यो गाना आऊन को बेला म चार क्लास मा प्रदईथीये यो सूर दीने वाला व्यक्ति को खुट्टा समातेर ढोगनु होला ईनी रामबहादुर नेपाली लाई बधाई हो स जय नेपाल म सचेत नेपाली जय गोरखालैंड जानकारी प्राप्त हो जय नेपाल
Salut Sr,, 🙏🙏❣️❣️,
राम्रो कला को मूल्यांकन छैन् हाम्राे देशमा,
अझैं पर्गतिको कामना,
यति high scale मा गाउन सक्ने नेपाली लोकगीत मा मैले सुनेको देखेको छैन। बधाई छ राम कुमार ज्यू
राजु परियार ले गाउछन कि
नेपाल लोक स्तार मा राम कुमार जि ले यो गित गाउनु भाको भय पक्कै जित्नु हुन्थ्यो वा आवाज मा क्या दम छ वा वा
Nepal lok star dekhi man paraune jati yeta hajir garum haii👍👍
wow मनै छोयो,
कसरी गर्नु र हजुरको स्वरको बयान
टिकटक मा मात्रै होइन अब जतासुकै भाईरल गराउनु पर्छ यो गित बिल्कुलै फरक अनि मिठास पुर्ण तरिकाले गाउनु भएको छ ❤️❤️👌👌💕💖💘
i:जय होस दाजै
सारै मिठो गाउनु भाछ हजुर्🇳🇵🇳🇵🇳🇵
No
Ho ni
@@shyamkafle2819 uuuuuuuf are g you uh hhghhhuu huhu Uhuru uuuh u us huhu
Hait runa aucha yo gana sunda. Sarai ramro gana
यस्ता मिठा आवाज भयका मान्छेहरु गुमनाम छन यार। झारपातहरुको गित करोड कलब मा छन्😁।
tei tani bato ma basne manxe lai lagera record garxan aja voli ko kalakar haru
Sai ho yr
Sahi
Ramro manxe lai kasaile chindo rainaxa ram bro ko voice ko ma yak dam fan nai ho
100% sahi vannu bo
wow रामकुमार जि साच्चिकै तपाई नेपाल को गर्व गर्न लायक गायक हो
Sahi ho dada yo Kura ❤️💖❤️💖
Wow kati migho sora raj kumar g hajur ko
Daju.sir.sunapanusparos
Daju.hajurkoads.pataunuhola
@@mukeshnepali222 😊lk😅j😮😊
Jati sunyo uti sunnaman lagni❤️❤️❤️❤️man xuni git
रामकुमार शर हजुरलाइ शलुट छ मनै देखि अाशुनै अायो कति मीठो गायकि😭😭😭🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🌷🌷🌷🌷🌷💖💖💖💖
Ram kumar jiu ko high part kasam yesto mitho xa ni malai ekdam man xunxa
कति मिठो स्वर अनि त्यत्तिकै सुन्दर शब्द चयन !!! नेपाली समाजको यथार्थ चित्रण ।।।
अति सुन्दर गित, मिठो स्वर ।।
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍❤️❤️❤️❤️👍❤️❤️❤️👍❤️❤️👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍❤️❤️❤️👍❤️❤️❤️❤️❤️❤️❤️
@Kalpana Purja q&a
येस्तो गित छाया परेको छ।ताइ न तुइ का गित ले बजार खान्छ।कठै हाम्रो लोक भाका
काम गर्दागर्दै youtube खोले अनि हेरे मन रोयो प्रदेशमै 😢😢😢😢😢
🙏🙏🙏👍👍👍👍
,
Dherai Dherai ramro geet gaaunu vako xa aaha kati mithi sor thank you so much Ramkumar daju
जति सुनेनी सुनौ सुनौ लाग्ने गित।।।राम कुमार फिदा बनायो मलाइ भाइ।
नेपालि लोक सङ्गीत को एक धरोहर कृष्ण गन्दर्भ दाजु प्रती सिर सिरोपर गर्दै असाध्यै मन परेको गीत रेल को ढोका बन गाउने कोसिस गरेको छु ।बाला पन देखि यो गीत सुन्दै अनि गाउदै आइरहेको थिए तर यत्ती को बाध्यबादन सङ्गै गाउने मौका पाइरहेको थिइन , कमि कमजोरी धेरै होलान एक अन्जान सम्झी माफी दिनु हुन्छ भन्ने आसा को साथ कस्तो लाग्छ जस्ता को तस्तै कमेन्ट गर्नु होला।
Best on the business...
Wowowowow nice voice
I am a big fan of yours
@@jenishakhadka5348 tq so much hjr
Dami voice ramkumar
एस्तो मिठो गित गाउने मान्छे गुम गाम छन् यार एस्तो मितो गाउने कलाकार एस्तो लाई भन्निन्छ प्रतिभा भाहेको हो मान्छे यो
कति मिठो स्वर शब्द बयान गर्ने कुनै ठाँउ छैन ❤️❤️😍😍😍
Kati mithoshor hajurko
आहा कति मिठो स्वर अनि सब्द ।।
0
राजकुमार जि सारै निखार र न्याय गर्न सक्ने क्षमता भएको नाम हो ।जादुमय छ आवाज साच्चै नै आवश्यक छ लोक सस्कृति लोक भाका जोगाउन तपाइको भुमिका लोक स्टार देखि हजुरको आवाज सुने । अति नै सुन्दर आवाज
यस्तो राम्रो कलाकार को पालो कहिले आउला र चर्चित हुने खै जमाना झारपात लाई रातारात हिट बनाउने हाम्रो देश मा असली प्रतिभालाई कहिले चिन्न नसक्ने मेरो देश चाहे कलाकार चाहे नेता 😍👌👌👌
Wow kay badh xa yrr ma kay tariph gru mero ta aashunai rokiyn,,
तपाईं को क्ला र गला लाई सम्मान गर्दछु🙏😍😍😍😍
Hari thapa
साच्चिकै तपाईंको गितमा मिठासता छ, अनि स्वर, गित र लयको बिचमा तादाम्यता झनै छ, समकालीन गाएकमा मै हु भन्ने गाएक भन्दा धेरै माथी , अगाडि बढनु होस् .....सलाम छ राम जि.......i really impressed of your vocal....
यस्ता प्रतिभा भएका गायकको कुनै कदर छैन। हाम्रो देश नेपालमा ! निकै मिठो स्वर जति सुने पनि सुनिरहुँ लाग्ने 💕💕💕💕
Good voice
Yas kura ma t Dukha lakcha hajur
यस्ता कलाकारको कुनै कदर गर्दैन पत्रकार
नचाहिँदो र अपसब्दबोल्नि भेलुबाजेको पछी मात्र लागेको छन्
😢
@@kumarnepali4687❤q❤❤
पहिलो चोटि कमेन्ट गर्दै छु ह्जुर्को सोर सुनेर कसम दाजु ह्जुर्क गलामा सर्सर्तिले बस गर्नु भयको छ बयन के गरु ह्जुर्को भोइस को अतिनै मिठो छ
टिकटकमा देखेर पूरा हेर्न आउने म जस्तै को को छ त???😊😊😊
म पनि
Ma ni chuu ho hajur
Me
Ma pani ho
✋
This guy has a miracle in his voice😍😍
I couldn't understand why these types of singer are still behind in the neplese music industry. Listen his voice in the headfone guys its mesmerizing
Absolutely.
Teita honi afna lai kakha garne chalan
2:5 3:03
आहा दाई केही लेख्न सकिन मौन बसे Big Salute You Ram Dai
नेपाली लोक गाएन क्षेत्रमा एक प्रतिभाशाली गाएक राम कुमार नेपाली दाजू ।
नेपाली लोक स्टार देखी तपाइँ लाई चिन्ने अवसर पाए ।
भोलिका दिनहरुमा पनि यस्तै सुमधुर स्वर को पर्खाइमा छौ ।🙏
Number 1 hunuhunxa Tapai Bhai . Jati sune Pani dhit mardaina yo geet le . Thanks brother
एक चोटि इन्द्रेणी मा जानू पर्यो राम कुमार दाई यति मीठो आवाज ले सफलता पाउन सकेको छैन इमेज लोक कलाकार देखि म राम कुमार नेपाली को फ्यान भको हो?
Ram kumar नेपाली... लोक star hunu पर्ने...... Jhar pat लाई... विजय बनाय को मा मलाई धेरै मन दुखाइ x
कति मिठो आवाज राम कुमार दाईको नेपाल लोक स्टार देखि नै फ्यान हो म त।।
यो हो एउटा नेपाली सपूतको शैली र सान।।आँसु नै आयो दाजी हजुरको जुन दिल छुने भावुक पर्दर्शनले।।❤❤❤
आह कति मिठो प्रस्तुति ।❤️❤️❤️❤️
राम कुमामर दाई धेररै रराम्रो छ
रेलको ,,ढोकाबन,,धेरै कलाकारले गएका छन जस मध्य बिशेश अवाज राम कुमार नेपाली को लाग्यो मलाइ हजुर हरुलाइ कस्तो लाग्यो,,,,
हो धेरैले गाउनु भयो तर यति मिठासपन कसैको छैन।
Kati mitho sora xa ho bro hjr Kota
Yes
Relko dhoka ban .aaha kati metho vaka hajurko ram kumar dada .paxil gayara pne.yastai gaunu hae
रेल्को धोका बन
अति नै उत्कृष्ट छ तर थोरै मात्र रेलिको भन्नुपर्ने ठाउँ मा रे..एएल्को भनेको भय र अन्तिम मा समझे भन्ने ठाउँ मा स..म्झे सुनिन्थ्यो भने झन दामी हुने थ्यो
जति सुने पनि सुनौ सुनौ लाग्ने !कति मिठो आवज
बधाई छ सम्पुर्णलाई ❣️❣️❣️
टिकटक बाट खोज्दै आएको यो मिठो सोर ।बल्ल यहि रैछ
मनै रुवाउने गीत 😭😭😭😭😭 जति सुने पनि झन सुनौ लाग्ने गीत ❤️❤️❤️❤️❤️
Same feeling here...🥰
हो sis
sai vanu vo ho hjr lai 😍
😭😭😭😭😭😭😭
@@vishnunepal1448llockaklakakaaaakaaaaaaa
Ah
a
iaalaal
यति राम्रो स्वर भएको, यस्तो टेलेन्ट कलाकार ले धेरै चर्चा र काम नपाउदा एक्दम खिन्न लाग्छ ।
Good bless you bro . ❤❤
आहा स्वर भनेको यो होनि अरेवावा। यति धेरै यति मिठो गित गाउने गायकलाई आज किन सबैले चिन्दैनन। राम कुमार जि को आवाजमा हो साच्चिकै दम छ यो नै अर्गानिक आवाज भनेको। रामकुमार जि को फ्यान हेरौं कोको हुनुहुन्छ???👍️❤️❤️🙏👍️👍️👍️👍️👍️
मटु छुने गायकी ! छ महिना पहिले ५० पटक सुनेर आनन्द लिएको थिएँ| आज फेरी यो गीतमा राम कुमार नेपालीको हरेक खिड्काहरु ,हाइ नोटहरु याद आएर सुन्दैछु। १० पटक भो| सायद आज पनि ५० पटक नाघ्नेछ 😊
यति सुन्दर आवाज मेलै शायदै सुनेकी हुंला विगतमा ! असाध्यै सुन्दर एवं मनै रुवाउने स्वर अनि शब्द पनि ! गायक एवं गितकारको जय होस्! यो हृदयश्पर्षी आवाज र शब्दको लागी यहांहरुलाई अनगिन्ती धन्यवाद 🌺💐👏👏👏🙏♥️
❤️❤️❤️
Daju best of luck xa
जोती मन परे कोहीले cmnt नगने म आज cmnt गर्दोई छु सारोई राम्रो छ दाजु काे गीत
धेरै राम्रो अावज
रामकुमार र शनि चेतन लाई भाेट गर्न मात्र भयाे भन्दिन म रेशम लाेकस्टारकाे हराे मेराे लागि
गित बजारमा ल्याउनुहुन्न गुनासाेे
👍️👍️
मैले पनि दाजुभाईकाे नाताले र उनिहरुकाे कला गलालाई हेरेर शनि बि क अनि रामकुमार लाई भाेट गरेकाे थिएँ।
रामकुमार चाैथाे नम्बर पुग्दा दुखलाग्याे बुनु।
शनि कहिलेकाहीँ देखिन्छ।
Ram daju dherai dhaniyawaad hajur lai hajur jasto gayakle garda hamro saskritik geet bachi rako xa ma Indian nepali
निशब्द छु म हजुरको कसरि तारिफ गरु हजुरलाइ जति तारिफ जति सम्मान गरे पनि कम हुन्छ आहा सारै मिठो स्वर राम जि हजुरको म ठुलो फ्यान हु नेपालले एउटा राम्रो असल गायक पाएको छ त्यो नाम राम कुमार नेपालि हजुर हुनुहुन्छ म हजुरलाइ मनै देखि सम्मान गर्न चाहान्छु र हजुरलाइ धेरै धेरै शुभकामना दिन चाहान्छु🙏🙏🙏🙏🙏
राम कुमार जि यस्तै मन मुटुलाई छुने एकल आफ्नै लय शब्द मा अझै राम्रो सुनिने थियो तर आज भोलि कता लोप हुनु भो खै ?
साॅच्ची तपाईको स्वर मा जादु छ दाई अति मिठो गित गाउनु भयो😍😍
Nice voical ture artist 100%
Aha!!!Sarai ramro ani karnapriya swor Ramkumar bhaiko. You r great singer....
रामकुमार नेपालिको अरु आवाजमा गित सुन्न को लागि त नेपाल लोक स्टार छ नि। छक्कै पर्ने आवाज छ नि बड्डाको। यो गित चै हल्का हाइ मा गाइयो के
अहिले सम्म कति पटक सुने, हेरे त्यो म गणना समेत गर्न सक्दैन, निकै उत्कृष्ट आवाज अनि त्यी मार्मिक शब्द बयान गर्नको लागि मेरो सब्दकोशमा शब्दको नै कमि महसुस गरेको छु।
What an incredible voice, he is an true artist. Watched this video 100 times at least. Touched my heart very deeply.
यो स्वरको त जति तारिफ गरेनि कमै पर्छ ।धन्याबादहजुरलाइ मीठो कला गलाको लागि ।४०/५० पटक सुन्दानि मन भर्रेन मेरो त।।।।।।।।
जति सुन्यो उति नै सुन्न मन लाग्ने यो गित अनि मिउजिक धुन पनि कति मीठो सुन्दा पनि सार्है आनन्द लाग्छ
ओर्जिनल भन्दा पनि सयौं गुना मिठो स्वर💖💖💖💖👌💖💖👌💖👌👌👌👌👌👌💖💖👌👌👌👌💖💖👌💖💖👌💖💖👌👌👌👌👍️💖👌👌👍️👍️👍️👍️👍️💖💖💖💖💖
यो गित जति सुने पनि मन भरियन।। सलाम छ राम कुमार नेपाली लाई
समान छ हजुर लाई सङगित प्रती को लगाब अनि माया अति डुबेर गाउनु भाको छ कला भनेको यस्तो हुन पर्छ रियाल कला सामान छ दाई हजुर लाई दाई मन छोयो
कसरी तारिफ गरौ राम दाजु गीत अतिनै मारमिक र सान्धर्भिक छ् मेरो त मनै छोयो सफल्ताको शुभकामना
सुनेर आनन्द आयो, मन भित्र बस्यो यो स्वर। एकदमै धेरै राम्रो। कता कता जिन्दगीको याद उर्लेर आयो।
Geet vaneko ta yo ho.... Dhandybad dherai ramro geet sunaediyako ma
यहीँ नै हो सबै भन्दा उत्कृष्ट आवाज नेपाली ❣️
धेरै धेरै मिठो....स्वर,लय राम कुमार नेपाली को धन्यवाद।
पथ्थर पगाल्ने आवाजका धनि पृय दाजि! 😘😘
यो गितलाइ लाइक गर्नेहरु मित्र हुन
डिस लाइक गर्नेहरु शत्रु र बिरोधी हुन
धेरै राम्रो गित गाउनु भाको छ् राम सर 🙏🌷
राम कुमार को आवाज जति सुन्यो उति सुनौ जस्तो ।। Love you ..... Ram Bro......😘😘😘😘😘
यो गीतमा ज्यान भर्ने राम कुमार नेपाली भाईलाई सलाम !
सोहोर नम्बर वन छह गुड सोंग राम, कुमार जी, लाई,सलाम, छह गुड वीडियो देखें
सब्द, स्वर र संगीत उत्कृष्ट छ । 💞💞💞
सुन्न सुरु गर्ने हरकोहीले पुरै गित सुन्नुहुनेछ र समय बितेको पत्तो पाउनु हुनेछैन 🎶🇳🇵
Bihani bhajan music gaaunu parryo hjr.
अाेहाे कति राम्माे स्वरहाे सारै मन छाेयो मन भक्कानिँदै राेयो अलि छोतो भयो दाजू
RamkumarTimro Aavaz Ani shower Lai dherai dheraidhanyabad chha.
लोक star ले नजिताय पनि हाम्रो मन मुटु रहिरहने छ
धेरै धेरै मिठो गीत गाउनु भएको छ बल्ल मिल्यो रेलको ढोका बन गीत को कलाकार ।
निकै नै राम्रो आवाज !
हजुरको जति मीठो स्वर कसैको भेटिन कदर गर्छु दाइ हजुर लाई साङ्गितिक क्षेत्रमा सफलता हात परोस सुभकामना छ।
कम्ती मा पनि सय चोटि सुनिसके तर पनि थाकिन सुनेर जति सुनेयो झन सुन्न मन लाउछ। पिलिज यो गित सबै गाउनु पर्यो राम सर छोटो भयो के
सयौ पटक सुन्दै छु धित नै मर्दैन कति मिठो राम जि को स्वर ।
एकल आवाजमा यस्तै मिठा गितहरु अझै धेरै सुन्न पाइयोस् । साच्चिकै राम कुमार नेपाली अति मिठो आवाजको धनी छन।
Oh ho sir dil bata salam xa hjur lai 🥰🙏
Sampurna team lai dhnybad yati metho prativa ko lagi 😍
आहा कति मीठो सुमधुर आवाज राम कुमारजि को सुनेर कहिल्यै पनि धित नमर्ने गित उस्तै आवाज सलुट गर्दछु।
म सङ्गै पढेको साथी रामकुमार जि तपाईं सङ्ग यति राम्रो कला गला छ भनेर मैले सोचेको पनि थिइनँ धेरै राम्रो गाउनु भो मेरो मन छोयो अझै राम्रो गर्दै जानू हजुर लाई सुभकामना😍😍
Mata khasgari vannu parda lokgitpremi manxe nai ho tesai mathi ramkumar bro ko thulo fan ho excellent performance ramkumar bro miss you 🌷🌹🌹
जति सुन्छु उति आँखा टिलपिल गर्छन ।सलाम छ स्रष्टा र गायकलाइ ।
Really dada good gift voice haju ko really?? nice voice @ nice musician
जती बयान गरेपनि कम हुन्छ राम कुमार सर यो गीत लाई हजूको स्वर अती नै मीठो छ सफलता को शुभकामना साथै करोडौं 👍👍👍 लाईक मेरो तर्फबाट
उत्कृष्ट प्रतिभा राम दाई😍😍