हामी किराँतीहरुको मुन्धुमको उत्पत्तिको थलो, पवित्र,इतिहासिक ठाउँ साल्पा पोखरी,साल्पा धिरिती🙏। आमा बाबाले बोकेर लागेको सहित आफै हिँडेर गएको जम्मा १७ चोटि गएको छु म यो ठाउँ। सिलिचुङ चाहिँ ३पटक पुगेको छु।विगतका दिनहरूको याद दिल्यायो यो भिडियोले।धन्यवाद तपाईंलाई आम नेपाली माझ हाम्रो पवित्र साल्पा पोखरीको भिडियो बनाएर जानकारी दिनु भएकोमा।
प्रकृतिको अनुपम उपहार । काश ! म पनि सहभागी हुन पाए म साह्रै भाग्यमानी ठान्ने थिएँ आफूलाई। जे होस् यो भिडियोले यति सुन्दर ठाउँको दर्शन गराएकोमा आचार्य भाईलाई धेरैधेरै धन्यवाद ।
त्यो ठाउमा पुग्न नसके पनि भिडियो मार्फत दर्शन गर्न पाईंयो तपाई लाई धन्यवाद र तपाईंको भिडियो धेरै हेर्छु यत्रो दुख गरेर भिडियो बनाउनु हुन्छ तर जुन ठाँउ भनेर जानुहुन्छ तेस ठाँउ को भिडियो मात्रै २,३ मिनेट मात्रै राख्नु हुन्छ सकिन्छ भने अलि लामो र तेस ठाँउ को बारेमा राम्रोसँग देखाउन अनुरोध गर्दछु जय साल्पा पोखरी ।🙏🙏🙏
हाडी पोखरीको डुक्पा शेर्पा दाजुले कथ्न गर्नु भएको सत्य हो तिहाबाट- कट्टुन्जो गोल्मेराजा र पछि शंखुवाशभा हुदा खेर औतारी लामाले वंज्रपारी मारेको सत्य कथा र ६महिना अरुणमा रगत बगेको हो ॥
आहा हाम्रो भोजपुर धेरै ले नाम नसुनेको भन्ने comment देखें यसमा दुःख लाग्यो किनकि भोजपुर तै जिल्ला हो जसले मदन भण्डारी जन्मायो यै जिल्ला हो महिला राष्ट्रपति विद्या देवी भण्डारी को घर छ तै जिल्ला हो जहाँ मुख्य मन्त्री को पद खाको शेरधन राई तथा पर्यटक तथा udhyan मन्त्री सुदन किराती जस्ता नेता हरु हुँदा नी जुन तरिका ले चिनाउनु पर्ने थियो त्यो सकेन
सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद । हाम्रो भोजपुर जिल्लाको एक धार्मिक स्थल जहाँ की अहिलेसम्म खासै पर्यटक नपुगेको र प्रचार प्रसार पनि खासै नभएको क्षेत्र हो जहाँ तपाईं हरु पुगेर भिडियोमार्फत सबै सामु पुराइदिनुभएको छ। खुसी लाग्यो यसरी नै अगाडि बढ्दै जानुहोला ❤️❤️❤️
खै हाम्रो बाजे चेब्जु पनि रावाखाेला तिर बाट पाहा पिउरा मारि खादै पाचथर तिर पसेकाे रे हामी त पुर्खाैलि गाउँ र हाम्रो उत्पति ठाउ नपुगि मरिने हाे कि केहाे
Salpa Raja Rani hununthiyo raixa para purba kalma mero Babale bhannu hunthiyo Yo thau janu bhakole mero babako Katha sunna payeko rah Aaja Hajurko video ma dekhana pauda dherai khusi lagyo Dhannebad 🙏🙏🙏.Ajingar lai mareyko Katha pani sunaunu hunthiyo Euta Lamale tapashya garera Ajinggarlai Bajraa hanera mareko thiyo rey ani Sapta koshima 7 din khun bageko thiyo rey. Manxhe, gai goru sab khaney raixa thiyo Bela bhannu hunthiyo Yo Sachaiko ghatana Ho. Hijo Asti aaja daiko video herna paiyo khusi xu Mota Hajur sanga. Ani Hamro dharan bata najik kerabariko Bhaile chai chappalma hidera pugnu bhayo sarai dukha lagyo Ekdam Chiso thanda thau raixa Kasari pugnu bhayo kera bariko bhai yatra garo kathin xa aba chai Bhaile jutta lagaera hidnu hola hai.
ENT MMC ka bhai haru lai bado dhanya baad cha , saro samro salpa vlog banaunu bhaye ko rahe cha , ek palta jane bichar cha , tara BHAKAL chai garnu hudai na ree , bhanchan , 4 din hirdnu garo hune bhaye ko le , solu bata 1 din ma pugin cha bhanchan , sallahall sujhau dinu hola ,
मेरो पिता पुर्खाले जीवन यापन बसेको खेलेको ठाउँ 😍नगय पनि देखेकै झै लाग्यो धन्यवाद ❤🙏
घरमै बसिबसी रोचक र रमाइलो तिर्थयात्री बन्न पायौं धेरै धेरै शुभकामना छ
नामै नसुनेको तीर्थ स्थल को दर्शन गर्न पायौं ।तपाईं हरु को अथा परिश्रमले।❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
I love u❤❤
Hamro ta janma isthan nai ho
हामी किराँतीहरुको मुन्धुमको उत्पत्तिको थलो, पवित्र,इतिहासिक ठाउँ साल्पा पोखरी,साल्पा धिरिती🙏। आमा बाबाले बोकेर लागेको सहित आफै हिँडेर गएको जम्मा १७ चोटि गएको छु म यो ठाउँ। सिलिचुङ चाहिँ ३पटक पुगेको छु।विगतका दिनहरूको याद दिल्यायो यो भिडियोले।धन्यवाद तपाईंलाई आम नेपाली माझ हाम्रो पवित्र साल्पा पोखरीको भिडियो बनाएर जानकारी दिनु भएकोमा।
प्रकृतिको अनुपम उपहार । काश ! म पनि सहभागी हुन पाए म साह्रै भाग्यमानी ठान्ने थिएँ आफूलाई। जे होस् यो भिडियोले यति सुन्दर ठाउँको दर्शन गराएकोमा आचार्य भाईलाई धेरैधेरै धन्यवाद ।
कहिले नसुनेको तिर्थ,रमाइलो लागो।
गलेश्वर धाम जानुस एकपटक 🎉❤❤❤
राम्रो खोज गर्नु भयेछ खुसी लाग्यो
निकै नै राम्रो हाम्रो साल्पा पोखरी
आति सुनदार छ ❤❤❤
सारै राम्रो ठाउँ छ ।
Dekhada yeti aannadamay thau hjr lai dherai dherai dhannetebat
अति सुन्दर भिडियो जति हेर्यो हेरीरहु लाग्ने धेरै धन्यवाद🙏हजुरहरुको यात्रा शुभ रहोस् सोचेको कुरा सबै पुरा होस् 🙏❤😍
त्यो ठाउमा पुग्न नसके पनि भिडियो मार्फत दर्शन गर्न पाईंयो तपाई लाई धन्यवाद र तपाईंको भिडियो धेरै हेर्छु यत्रो दुख गरेर भिडियो बनाउनु हुन्छ तर जुन ठाँउ भनेर जानुहुन्छ तेस ठाँउ को भिडियो मात्रै २,३ मिनेट मात्रै राख्नु हुन्छ सकिन्छ भने अलि लामो र तेस ठाँउ को बारेमा राम्रोसँग देखाउन अनुरोध गर्दछु जय साल्पा पोखरी ।🙏🙏🙏
wow अति सुन्दर ठाँउ
धेरै राम्रो छ 😊
अाहा पहिला भन्दा अहिले झन हरियालि र रमाइलो लाग्याे ❤😍🤗धन्यबाद भाई
महत्वपूर्ण धार्मिक एवं सुन्दर स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
Uu
❤🎉 la hai Manoj bro herna lagiyo salpako video ❤🎉
धन्नेबाद सर न देखेको ठाउँ धेरै मेहनत गरेर देखाउनु भो ! यस्तो हेर्दा मनै रमाउछ ! प्रकृति इस्वर को बरदान हो हेर्न पाउनु भाग्य हो !
वाओ क्या आन्न्द लाग्ने दृश्य 🙏🙏
आनन्द मन हुने सुन्दर दृश्यहरु
हाडी पोखरीको
डुक्पा शेर्पा दाजुले कथ्न गर्नु भएको सत्य हो
तिहाबाट- कट्टुन्जो गोल्मेराजा र पछि शंखुवाशभा हुदा खेर औतारी लामाले वंज्रपारी मारेको सत्य कथा र ६महिना अरुणमा रगत बगेको हो ॥
मेरो गाउँ मा पर्छ यो धर्मिक स्थल ❤❤❤❤
कुन ठाउ मा हो
आहा हाम्रो भोजपुर धेरै ले नाम नसुनेको भन्ने comment देखें यसमा दुःख लाग्यो किनकि भोजपुर तै जिल्ला हो जसले मदन भण्डारी जन्मायो
यै जिल्ला हो महिला राष्ट्रपति विद्या देवी भण्डारी को घर छ तै जिल्ला हो जहाँ मुख्य मन्त्री को पद खाको शेरधन राई तथा पर्यटक तथा udhyan मन्त्री सुदन किराती जस्ता नेता हरु हुँदा नी जुन तरिका ले चिनाउनु पर्ने थियो त्यो सकेन
Dayahang Raii xutyo😊
कहिले नाम सुनेको थिईन मैले तर अत्यन्त प्राकृतिक सौन्दर्यले भरिएको साह्रै रमाईलो ठाउ रहेछ हेरेर आनन्द आयो जान मन लाग्यो
हाम्रो साल्पा पोखोरी शक्तिशाली छ❤
Kun jilla ho yo
नामै नसुनेको तीर्थ स्थल को दर्शन गर्न पाइयो
🙏🙏🙏
दामी छ यो पोखरी मनि पुगेको छु 2 चोटि
Horw kata batw janu parxa eso information gari dinu saknu hunxa vane ditails vandinusna kasto jana mn lagto video dekherw
Dherae ramro story sunna ra herna paiyo vdo banaunu hune sathi haru lai
Maro fresh vayo yo vdo herda❤❤
याे ठाउँमा चै जिन्दगीमा पुग्नुै पर्ने ठाउँ हाे
मैले हाम्रो उत्पति थलाे पुगेकाे छु।
सर कसरि जाने तेसबारे भिडियो को सुरुवात मै भनिदिने गर्नु होला धन्यवाद❤❤❤❤❤
कैले नाम न सुनेको तिर्थ स्थल मैले पोइली चाेटि देखन पाये भिडियो मार्फत धेरै धेरै धन्यवाद हजुर लाई ❤❤🙏🙏🙏🙏🙏🙏🙏
Hi
❤❤
एक पटक दर्शन गर्न मन भएर पनि आर्थिक अबस्थाले गर्दा जानु नसक्ने म मात्रै होकी अरु पनि हुनुहुन्छ
म पनि छु
याे समस्या मा त म पनि पर्छु है
अति नै सुन्दर❤
Aaha kati Sundar thau❤❤❤❤❤❤
भिडियो चाहि राम्रो हुनु पर्यो क्यार्याङ क्यार्याङ आइराछ।
wow ramailo thau ❤
Dherei ramro xa sir herna paiyo dhanybaad 🙏❤️
सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद । हाम्रो भोजपुर जिल्लाको एक धार्मिक स्थल जहाँ की अहिलेसम्म खासै पर्यटक नपुगेको र प्रचार प्रसार पनि खासै नभएको क्षेत्र हो जहाँ तपाईं हरु पुगेर भिडियोमार्फत सबै सामु पुराइदिनुभएको छ। खुसी
लाग्यो यसरी नै अगाडि बढ्दै जानुहोला ❤️❤️❤️
राई किरात एक पल्ट जसरि नि पुग्नु नै पर्ने ठाउँ साल्पा पोखरी ❤🙏🌺💐
Dui choti puge mata
Mero pran vanda pyaro janma bhumi❤️❤️
ॐ ॐ ॐ
Thanku all of you ❤❤😊😊😊😊
मेरो गाउँ ठाउँ
Tapaiko bolinai ekdam man parx mohlai😍
अति सुन्दर ।
Wow ❤❤❤❤❤❤
Tq u so so so much Bhai lai.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay nag🙏
jaye hos
Dherai ramro ramailo sir
Dheree ramro xa vai good oork
Akdami ramro thu xa hamro gauko salpa pokhari🙏🙏❤❤❤❤❤❤❤❤
Kun thau ho detail pauna sakinx vane detail dunu na plz kun bato vayera jane ho?
@@pokharakaski6106 tpi kun thau ma hunuhunxa
Kati ramro thau
Wa wa afno mero desa hamro nepal❤❤❤❤❤❤
ॐ नम शिवया मलाई त थाहा थियो आउन पाइएको छैन 🙏🙏🙏🙏
हाम्रो नजिकैको पवित्र तिर्थ धाम साल्पा पाेखरी र सिलिचाेङ मा मागेको कुरा पूरा हुन्छ ❤
खै हाम्रो बाजे चेब्जु पनि रावाखाेला तिर बाट पाहा पिउरा मारि खादै पाचथर तिर पसेकाे रे हामी त पुर्खाैलि गाउँ र हाम्रो उत्पति ठाउ नपुगि मरिने हाे कि केहाे
Omm
मैले पनि याे तिर्थ यात्रा हेरेर अाफै घुमेजस्ताे फिल गरि रहै ल बधै तथा शुभकामना तपाईलाई हेरेर अानन्द लिने माैका दिनु भाे
Dhanebat dai ❤❤❤❤
दतरा ❤️👌
Jai ho❤🎉
Ma Pani pugeko thau Mero buwa vannu hunxa Malai yahi salpako vakal garera pakore❤
हाम्रो गाउघरका मौलिक परिवेश लाई समेटि भिडयो मार्फत नेपाली दर्शकमाझ पुर्याउनुहुने तपाईंको मेहनत ज्यादै अतुलनीय योगदान छ दाइ तपाई लाई ।।
कुन ठाउ मा हो हजुर?
जे मागे तेहि पुग्छ ?
कहिलेको भिडियो हो र? कति राम्रो दृश्य ! ! पानी परेको छैन र? कस्तो खुलेको क्लियर भ्यु! ! जुका लाग्छ होला।
Etihasik dharmik sthal ekpatak pugnai parne thau ❤❤
jaye shambhu
har har mahadev
लक्ष्मी sir खैत है।।। सर ❤❤❤
पछाडि पछाडि भिडियो बनाउदै आउदै हुनु हुन्छ
Wow… nepal mai xa swarga ❤❤
Ati sundar
म जादात गुराँस लाली गुराँस फुलेर कति राम्रो थियो
बर्णन कुन शब्दमा गर्नु🙏🙏🤗😚❤❤❤❤
Kati Ramro bato banayeko raixa khusi lagyo herda
Wau Mero thau ❤❤❤ my best
Salpa Raja Rani hununthiyo raixa para purba kalma mero Babale bhannu hunthiyo Yo thau janu bhakole mero babako Katha sunna payeko rah Aaja Hajurko video ma dekhana pauda dherai khusi lagyo Dhannebad 🙏🙏🙏.Ajingar lai mareyko Katha pani sunaunu hunthiyo Euta Lamale tapashya garera Ajinggarlai Bajraa hanera mareko thiyo rey ani Sapta koshima 7 din khun bageko thiyo rey. Manxhe, gai goru sab khaney raixa thiyo Bela bhannu hunthiyo Yo Sachaiko ghatana Ho. Hijo Asti aaja daiko video herna paiyo khusi xu Mota Hajur sanga. Ani Hamro dharan bata najik kerabariko Bhaile chai chappalma hidera pugnu bhayo sarai dukha lagyo Ekdam Chiso thanda thau raixa Kasari pugnu bhayo kera bariko bhai yatra garo kathin xa aba chai Bhaile jutta lagaera hidnu hola hai.
Nepal is rich by nature. Beautiful.
आहा!
Best place ever ❤❤
Wow nice picture and a beautiful ❤❤
Malai hajurko video akdam man parxa 😊
❤Dubai bota herdai xu sir ❤
Daju
Hamro gau❤
Pyaro mero janma vumi salpa❤
साच्चै मनोरञ्जन गर्न पाइयो।
Ma pni yo thau ghumn geako xu mundhum trail ❤ deraii ramro x ❤😊
🙏🙏🙏🙏🙏Sewa.cha.vhhai.haru.lai.kei.le.kaso.buipa.ko.lumre.narsari.tira.janu.hawsna.hajur.haru😮😮😮😮❤❤❤❤
dherai dherai dhanyabad yeti ramro video ko lagi ra respect garxu hajur ko video live record mai bolnu hune talent lai aru scrpited t jhanaai ramro xa
यो पटक नछुङहरु कोहिपनि भेट्न मौका जुरेन के हो मनोज दाई ? भिडियोभित्र देखिएन
Very nice please God bless you all
Amama kaile kaile bolerakheyko boliko sakti xan saroi ramro lageo hi hjr 🙏🙏🙏
जय श्रीराम !🇳🇵🇳🇵🇳🇵🇳🇵
2081 जेठ महिनाको दुई गते साल्पा सिलिचुङ बाट फर्कदै गर्दा असिनाले सार्है पिट्यो रावाधाप मा😢😢
Jai kirat
❤❤❤❤❤❤
thank you sir for wonderful knowledge