Chakra Bam : देउडा भाकालाई फराकिलो आयाम दिन तल्लीन सर्जक ! | Hirulal

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
    चक्र बम: देउडा भाकालाई फराकिलो आयाम दिन तल्लीन सर्जक !
    #ratandevkota #chakrabam #hirulal
    Guest: Chakra Bam
    A Musical Short Film by Ratan Devkota
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger & Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    Video Link : • Hirulal: The Soul of K...
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

КОМЕНТАРІ • 129

  • @tikaramyatri
    @tikaramyatri  Місяць тому +40

    रचना तथा निर्देशन Ratan Devkota जी रहेको Hirulal- Musical Film मा Chakra Ji अभिनय र गायनकाे स्वाद यस भिडियोबाट लिन सक्नु हुनेछ। link: ua-cam.com/video/WfrmjK1fFSk/v-deo.html

    • @birufiru6249
      @birufiru6249 Місяць тому +1

      He is not deuda singer . He is doteli singer . He didn't sing many deuda song . There is no doubt he sing in nepali and doteli language..

    • @birufiru6249
      @birufiru6249 Місяць тому

      There are huge different between deuda song and doteli song ..

    • @devrajraj6550
      @devrajraj6550 Місяць тому

      Tika ram sr ek ek din Bhuvan dahal nandkirisna Joshi bhoj raj bhatt antaram bist sr hru sang pni antrbarta garnu hola hjr

  • @_economists_777
    @_economists_777 Місяць тому +75

    लोक सम्राट आदरणीय दाइ राजु परियारले भन्नुभएको एउटा कुरा याद आयो :- साहित्य बुझ्नु छ भने सुदुरपश्चिम जानुपर्छ ❤ हो रहेछ !

    • @dipaktimilsina8958
      @dipaktimilsina8958 13 днів тому

      मेरो दिमाख पनि तेहि कुरा आएको थियो!!

  • @Varrygoodsingh
    @Varrygoodsingh Місяць тому +31

    यति ठुलो सो मा सुदुरपश्चिम को सान लाइ बोलाउनु भएको मा टिकाराम यात्री दाइ लाइ हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤

  • @chhatrakamalpathak549
    @chhatrakamalpathak549 Місяць тому +16

    सुदुरपश्चचिमको कला संस्कृतिलाई राष्ट्रिय स्तरसम्म पुर्याउने गायक/सर्जक/मोडल सबै विधामा पोख्त व्यक्तिसँगको अन्तर्वार्ता साह्रै मन पर्यो ।

  • @janakbdrkarki27
    @janakbdrkarki27 Місяць тому +32

    देउडा सम्राट भुवन दाहाल सर लाई ल्याउनु पर्यो यात्री सर ❤❤❤

  • @bharatshahi410
    @bharatshahi410 Місяць тому +17

    सुदुरपश्चिमका देउडा धरोहर,वास्तविक देउडा सम्राट् श्री नन्दकृष्ण जोशीलाई पनि निमन्त्रणा गर्नुपर्यो यात्री सर ।
    श्री नन्दकृष्ण जोशी नेपाली देउडा जगतको पहिलो गायक हो जसले त्यतिबेला गाउँ गाउँ,पाउ पाउ र डगर डगर गएर देउडा साहित्यको संस्कृतिलाई यो स्थितिमा पुर्याउनुभएको हो । जुन वेला पाटो,सडक यात्रा थिएन् ।

  • @Arjun2002-Ar
    @Arjun2002-Ar Місяць тому +18

    चक्र बम कर्णाली का दुर्गम गाउमा निरन्तर बज्ने आवाज❤

  • @narendrajoshi3493
    @narendrajoshi3493 Місяць тому +13

    सुन्दर सुदुर पश्चिम् मा का हिरा❤❤

  • @siddhabhatta1
    @siddhabhatta1 Місяць тому +7

    खास डेउडा सम्राट भनेका भुवन प्रसाद दाहाल हुन चक्र दाइले त पुराना भाकाहरुलाइ नयाँ जेनेरेसनमा ल्याइदेका मात्रै हुन यिनका प्रायः गितहरु पुराना नै हुन तर सबैमाझ पुगेका थिएनन् जस्तै:
    अल्लरी बालो कल्लरी,
    कति राम्रो होलि,लगायतका थुप्रै देउडा नयाँ बनाइदेका छन नयाँहरुको लागि राम्रो हो पूरानाहरुलाई पुरानै मन पर्छ प्राय !❤

  • @narikshatokpas3220
    @narikshatokpas3220 Місяць тому +8

    टिकाराम यात्री एक होनहार पत्रकार हुन् नेपालका । यिनको यात्रा नरोकियोस ।

  • @rimixbindas5210
    @rimixbindas5210 29 днів тому +2

    म रसुवा जिल्लाबाट हजुर तर देउडा गित संगितलाई एकदमै सुन्छु मन पराउछु, केही नया केही विषेश लाग्छ।

  • @hamroduhu8724
    @hamroduhu8724 Місяць тому +4

    सुदुरपश्चिम काेे भाषा र संस्कृति लाई एउटा गायन ( देउडा तथा ठाडि भाका) तथा श्रर्व्य दृष्य (audio / video) मार्फत संसार भर आफ्नाे गला,कला काे भाव प्रस्तुत गर्नु हुने सम्पुर्ण लाई नमन छ।Chakra Bam ❤❤🙏🙏

  • @bibek_boharaa
    @bibek_boharaa Місяць тому +11

    डेउडा सम्राट भुवन दाहाल लाई ल्याउनु पर्यो !

    • @hemantabam5849
      @hemantabam5849 Місяць тому +1

      साच्चैनै देउडा सम्राट भुवन दाहाल ज्यू लाई ल्याउन पर्यो सर।

  • @Sabu509-b5n
    @Sabu509-b5n Місяць тому +2

    आहा आज म मन देखि नै धेरै खुसी छु!!❤अझ कार्यक्रमको सुरुवातमै गौरा पर्व हल्लोरी वाला कल्लोरी बाट सुरु भएको देख्दा त खुशीको सीमा रहेन !! गौरा पर्व 2081 को अग्रिम शुभकामना सबैलाई
    धन्यवाद टिका राम यात्री सर🙏🙏 धन्यवाद

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j 11 днів тому

    देउडा भनेको पहिलो पटक नन्दकृष्ण दाईले सुनाउनु भएको थियो ।मलाई लाग्थ्यो देउडा गायक नन्दकृष्ण दाइ मात्रै हो । विस्तारै शब्दहरुको अर्थ पुरै नबुझे पनि रमाइलो लाग्दै गयो र आकर्षक हुदै गैयो ।अहिले चक्र भाईको गीतहरुले पनि तानेको छ ।
    भाईलाई शुभकामना !!

  • @BishopD18
    @BishopD18 Місяць тому +4

    डियर चक्र सधै सुखि अनि खुसी हुनु 😍

  • @krishnadhami3444
    @krishnadhami3444 Місяць тому +5

    सुदूरपश्चिम को शान ❤

  • @user-tv3is6iy9z
    @user-tv3is6iy9z 20 днів тому

    हिरुलाल गीत को views 50 मिलियन पनि नपुग्नु थुक्क नेपाली दर्शक।

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu Місяць тому +3

    टिका दाई ले अविभावक जसरी सम्झाउनु भयो धन्यवाद 🙏🙏

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Місяць тому +4

    चुइगम पट्काउन्याहु म त बम्बै गैजान्या हु भन्ने गित बाहेक अरु गित राम्रै छ्न

  • @prakashbist1469
    @prakashbist1469 23 дні тому

    सुदुरका सान चक्र दाई❣️🙏

  • @subasbista9699
    @subasbista9699 Місяць тому +1

    सुदुरपश्चिमको कला गला र डोटेली भासालाई सारा नेपाली माझ उजागर गर्न सहयोग पुर्याउनु भएको मा हार्दिक धन्यवाद । टीकाराम यात्री सर र चक्र बम लाई ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵👏👏❤️❤️🎉🎉❤❤

  • @MaheshBahadur-x2e
    @MaheshBahadur-x2e 7 годин тому

    सुदुको सान चक् बम दाई❤❤

  • @gobindakhadka3225
    @gobindakhadka3225 Місяць тому +6

    देउडा गित का सम्राट भुबन दाहाल लाई ल्याउनु परो यात्री सर

  • @padambadalji
    @padambadalji 21 день тому

    शुदुर पश्चिम को सान देउडा गायक 😊😊

  • @user-zf9kh7nh8h
    @user-zf9kh7nh8h Місяць тому +3

    आहा मलाइ अतिनै मन पर्ने श्रस्ठा

  • @premjoshi8016
    @premjoshi8016 Місяць тому +1

    कस्तो मीठो तबर ले बुझाउनु भयो! धन्यवाद यात्री सर! 👍️

  • @BinodRokaya-bj6qz
    @BinodRokaya-bj6qz Місяць тому +1

    सुन्दर सुदूरपश्चिमको शान🎉❤।

  • @nischalkathayat4766
    @nischalkathayat4766 19 днів тому

    हजुरको सबैभन्दा मलाइ प्रिय लाग्ने गित होली गित धेरै मन पर्छ जति सुने पनि फेरी सुनि रहन्छु

  • @premxettri5743
    @premxettri5743 Місяць тому +1

    दुर्गम क्षेत्रको नक्षत्र चक्र बम

  • @Bashulingmedia
    @Bashulingmedia Місяць тому +1

    दुबै जनालाई मेरो सम्मान ❣️

  • @LokendraOli-c6x
    @LokendraOli-c6x 23 дні тому

    Chakra bam is always king ❤

  • @testlaif9576
    @testlaif9576 Місяць тому

    धेरैई आभार संम्पून्ड कलाकार र आदार्नीएय मन हरु मा दुख को कूरा आज भोली को जनरे सोन मा देउडा भन्दा डिजे मा रुची छ हाम्रो देउडा स्सकिरीती गूनीउ चोली कलाकार र अभी नये संम मात्रै सीमीत भो आम मानीस ले छोड्दैई गयी रहेका छन सारैई मन रुन्छ देख्दा 🙏❤️😭

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 25 днів тому

    सुन्दर सुदुर पश्चिम काे हिरा संगकाे अन्तरवांता धेरै राम्रो लाग्यो 🎉🎉🎉🎉

  • @sabinashrestha7413
    @sabinashrestha7413 Місяць тому

    कलाकार र पत्रकार देशका सुन्दर गहना हुन🙏🙏❤

  • @sherbahadurbohara565
    @sherbahadurbohara565 24 дні тому

    My favourite singer Chakra bam

  • @bharatchand413
    @bharatchand413 Місяць тому +1

    Very good intelligent gentleman yatro sr

  • @nirajanbhandari6651
    @nirajanbhandari6651 Місяць тому

    कस्तो मन छुने कुरा🤔🤔रतन देवकोटा सरको😥😥

  • @chandsantosh8127
    @chandsantosh8127 Місяць тому +1

    सुदुर को हिरो चक्र बम🎉🎉

  • @narendrashahi6593
    @narendrashahi6593 27 днів тому

    मलाईपनि धेरै खुसि लाग्यो टिकाराम सर कार्यक्रम धेरै हेरिन्छ तर आज खुसि लाग्यो

  • @rakeshthakureeofficial
    @rakeshthakureeofficial Місяць тому +3

    दुब्लाउनु भाको होकी मेरो हेराई हो यस्तो❤

  • @SurendraBohara-g1x
    @SurendraBohara-g1x 16 днів тому

    हाम्रो सुदुरको सान

  • @bhuwanthakurathi117
    @bhuwanthakurathi117 Місяць тому +1

    Tq tika sir deuda laie pani thau deko ma❤

  • @sujalpandey302
    @sujalpandey302 28 днів тому

    जसले जे सुकै भनुन् स्वर त यिनको बिजोग नै छ है ! !
    यज्ञ , भुवन , नन्दकृष्ण देउडाका असली नायक हुन् । यी चक्रले त देउडा बिगारेर बिकृती ल्याएका छन् ।

    • @timetosangatify
      @timetosangatify 28 днів тому

      teivayara chakra ji lae interview didai xan ani tapai comment gardai hunuhunxa.

  • @mohanbudha4256
    @mohanbudha4256 Місяць тому +2

    wow hirulal

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 Місяць тому

    टीकाराम यात्री दाई को हरेक शब्द ले सुझाव ले उहाँलाई अझै तागत शक्ती र बल दिन्छ ❤❤❤

  • @user-xo7fd7hk5r
    @user-xo7fd7hk5r 28 днів тому

    म पुर्व को मान्छे चक्र बम जी को हरेक गीत हरु मलाई असाध्यै मन पर्छ।

  • @user-hy9dl8xg8t
    @user-hy9dl8xg8t Місяць тому

    Great singer

  • @lokendrabam2409
    @lokendrabam2409 Місяць тому +1

    हाम्रो को सुदुर को सान❤

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Місяць тому +1

    जय जय होस्।

  • @Sudurkiparu
    @Sudurkiparu Місяць тому

    डोटेलीचेलो ❤ सुदूरपश्चिमेली king दाजु❤

  • @naya_goreto
    @naya_goreto Місяць тому +1

    ❤❤❤

  • @beingnarenvlogs377
    @beingnarenvlogs377 Місяць тому

    चक्र बम जिलाई ल्याउनु भयो खुसि लाग्यो सुदुर पस्चिम को उदाएमान कलाकार को अन्तरक्रिया धेरै पछि हेर्न पाइयो, अब अर्को भाग मा देउडा सम्राट भुवन दाहाल लाई हेर्न पाइयोस ❤❤

  • @user-xx2zu9rr1z
    @user-xx2zu9rr1z Місяць тому +1

    अति राम्रो सम्बाद

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Місяць тому +1

    nice interview 🙏👍️

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 Місяць тому

    हाम्रो सुन्दर सुदुर पश्चिमको अहिले देउडा सम्राट हुन चक्र बम राजा❤❤🙏🙏

  • @rajukhadka7390
    @rajukhadka7390 Місяць тому +1

    ❤❤❤❤ chakra Bam

  • @NabarajSingh-td7em
    @NabarajSingh-td7em Місяць тому

    होलि गित हाम्रो तिर धेरै चलेको छ ।

  • @lalitbalayar-zb9rd
    @lalitbalayar-zb9rd Місяць тому +1

    Very good daa..
    Aru nii xn aru lie nii lyaunu paryoo
    sakinx vane....but garo x... Never impossible

  • @user-io4rb8ft2f
    @user-io4rb8ft2f Місяць тому +1

    ❤❤

  • @dharmanandbhatt8801
    @dharmanandbhatt8801 Місяць тому

    यात्री सरलाई धन्यवाद ।

  • @sangeetthakuri-kd6ni
    @sangeetthakuri-kd6ni 24 дні тому +1

    Very good singer daju chakra bam

  • @mohanbudha4256
    @mohanbudha4256 Місяць тому +1

    हाम्रो सान चक्र बम

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems Місяць тому

    कति राम्रो स्वर र भाका गाउनु भयो ।

  • @suniltmt
    @suniltmt Місяць тому

    Jay Sundar sudur paschhim ❤❤

  • @user-ol3oe3he3i
    @user-ol3oe3he3i Місяць тому

    सुदुर पश्चिमको सान।।

  • @madanmahara4556
    @madanmahara4556 Місяць тому +1

    My favourite singer❤❤❤

  • @SamratUpadhyaya
    @SamratUpadhyaya Місяць тому +1

    सुदुर को सान❤❤

  • @HarishKumar-dz7im
    @HarishKumar-dz7im Місяць тому +1

    एक दिन महेश कुमार औजी जी लाई पनि सुन्न मन छ दाई

  • @rambista8
    @rambista8 Місяць тому +1

    देउडा का राजा भुवन दाहाल को interview chaiyo सर

  • @prampurush1443
    @prampurush1443 Місяць тому +1

    Sudur pachhim ko dharohar dai

  • @muktirajjoshi11
    @muktirajjoshi11 Місяць тому +1

    Sudur ko sana.love you ❤

  • @madhubohara4993
    @madhubohara4993 Місяць тому

    प्रगतिकाे शुभकामना चक्र जि

  • @shersinghdhami3336
    @shersinghdhami3336 Місяць тому

    🎉🎉🎉🎉हाम्राे बम दाजु राजा हुन 🎉

  • @narayansharma9704
    @narayansharma9704 Місяць тому +3

    रास्वपा बिबादबारे रबिलामिछानेलाई ल्याउन पर्यो यात्री सर

  • @dhrubasubedi8836
    @dhrubasubedi8836 Місяць тому

    म पुर्बेले भए नि Chakra Bam ko गित मन पर्छ।

  • @bharatbam2920
    @bharatbam2920 Місяць тому +1

    my favourite daju

  • @prameshwornyaupane
    @prameshwornyaupane Місяць тому +2

    चक्र बमलाई अन्त्यमा दिएको सुझाब सबैले मनन गर्न जरुरी छ।

  • @haribsaud1698
    @haribsaud1698 Місяць тому

    ❣️❣️❣️

  • @shankarbohara9767
    @shankarbohara9767 Місяць тому

    proud of you our hero❤

  • @prashantpariyar
    @prashantpariyar Місяць тому +2

    सुदुर भनेको हाम्रो सान हो किन कि पृथ्वी नारायण शाह को बेला बोल्ने भाषा अझै त्यही छ

  • @GaneshPal-yc2no
    @GaneshPal-yc2no Місяць тому +2

    यदि सकिन्छ भने देउणा का शिखर नन्द कृश्ण जोशि ,भोज राज भट्ट , नरेन्द्र राज रेग्मि , ज्युलाइ निम्त्याउनु पर्यो हजुर

  • @harrysaud57
    @harrysaud57 Місяць тому

  • @samirdhanuk9041
    @samirdhanuk9041 Місяць тому

    ❤❤❤❤❤

  • @SunakhariMultimedia
    @SunakhariMultimedia Місяць тому

    गडवालको संगीतलाई छपक्कै राष्ट्रव्यापी बनाइदिनेलाई देख्न पाइयो

  • @user-mh8mo9nc1e
    @user-mh8mo9nc1e Місяць тому

    पक्कै देउडा लाई नयाँ एक मोड दिनु मा चक्र बम दाई योगदान छ

  • @NEPALOVEYOU
    @NEPALOVEYOU 17 днів тому

    ❤❤❤❤❤❤❤❤

  • @Sangit124
    @Sangit124 Місяць тому

    स्वर सम्राट भुवन दाहाल लाई ल्याउनुपर्यो plz daju

  • @HarishSaud-xd9lh
    @HarishSaud-xd9lh Місяць тому +1

    Deuda ko bich bich ma rap hanne wala jr dai kehi sikne ho ki u le pani😊

  • @BharatGEB
    @BharatGEB Місяць тому

    भुवन दाहाल को चाईयो❤❤❤ सर

  • @kunwarkissu4231
    @kunwarkissu4231 Місяць тому

    Sudur paschim KO San chakra bam❤

  • @ganeshdahal-ju2is
    @ganeshdahal-ju2is Місяць тому

    एक चोटि डेउडाका राजा भुवन दाहाल बोलाउनुपर्दछ सर

  • @premsaud3015
    @premsaud3015 Місяць тому +2

    सुप को सान चक्र बम

  • @laxmanpandey4873
    @laxmanpandey4873 Місяць тому

    हुन त नयालाइ ल्याउन हुन्न भन्नी होइन तर देउडा, सिजा सब्यता,कर्णालीको धरातल बुज्नकै लागि भय त धेरै पुराना अग्रज कलाकार छन त

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu Місяць тому +1

    राजु परियार दाई लाई leyaunu पर्यो टिका सर

  • @mohanbista4435
    @mohanbista4435 Місяць тому

    दाजु कला त सु प ले बचाउने हो ।

  • @srrohitkhadka
    @srrohitkhadka Місяць тому

    King 👑

  • @nirajshahi5750
    @nirajshahi5750 Місяць тому +1

    महेश औजि लाई ल्याउनु पर्यो ।

  • @chakrasaud208
    @chakrasaud208 Місяць тому

    Hamro hero Tanka Timilsina li pane bolnu paryo tikaram dai

  • @KabiBist-q6i
    @KabiBist-q6i 23 дні тому

    ♥🇳🇵