त्यो समयको देउडा, यो समयको देउडा। Nanda Krishna Joshi & Chakra Bam । Yugantar। Ep-10 । Galaxy 4k
Вставка
- Опубліковано 10 лют 2025
- आफैले बनाएकाे देउडा संगितकाे फराकिलाे मन्चमा उभिएका अघिल्लाे पुस्ताका देउडा गायक नन्दकृष्ण जाेशी र पछिल्लाे पुस्ताका चर्चित गायक चक्र बमकाे देउडा संगित यात्रा, संघर्ष र सफलता विशेष आजकाे युगान्तर…
००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
#yugantar #nandakrishnajoshi #chakrabam
००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
/ ratan.devkota01
Script Writer
Ratan Devkota
Suraj Subedi
Editor
Ravi Shrestha
Researcher
Ratan Devkota
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Chief Cameraperson
Suman Maharjan
Digital Team
Sujit Luintel
Subin Bhandari
Suman Mainali
Krishna Prajapati
Roshan Kumar Yadav
Asmika Rai
Manager Production
Luv Karki
Creative Director
Bipin Kumar Acharya
आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
Note:
The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
खुसी लाग्यो दोतेलि भासामा सुन्नपायू
धेरै राम्रो गाएक चक्र बाम सर
I am from sindhuli big fan of chakra bam
देउडा सम्राट नन्दकृष्ण जोशी र पछिल्लो पुस्ताका चर्चित चक्र बम प्रती नमन छ।
सलाम छ सुदूरपश्चिम का हिरो हरु लाई सुदूरपश्चिम पनि कम छैन भने चिनाउनु भयो सलाम छ
सुदुरका पहिचान ।आज नन्द किष्ण गुरु सङ्ग चक्र दाइ हुनुहुन्छ भोलिको कुनै दिन चक्र दाइ सङ्ग म हुनेछ।जय देउडा
नन्दकृष्ण दाइकाे याेगदानकाे कदर गर्न चाहन्छु । याे सँगसँगै डेउडा संगीतकाे इतिहासमा उहाँभन्दा अगाडी काठमाडाैमा मात्र हैन , अलइन्डिया रेडियाे र चाइना रेडियाेबाट गुञ्जिसकेका िथए परिमलस्नेहीका गीत , रेडियाे नेपालमा डेउडा रेकड गर्ने पहिलाे गायक हुन् धनबहादुर मल्ल । बाकी नै छ डेउडा संगीतकाे इतिहासकाे अध्ययन गर्न ।
सुदुर पश्चिम् यलि हिरो हरु 😍😍
I love deuda. I am from western part and i love my regions and their cultures.
Legend singer nandakrishna joshi ra ahile ko yuwa singer chakra bom le hamro sudurpaschim lai chinaunu bhako ma garva lagxa......
Jast wow
सुदुरपश्चिमेलि हिराे 💖💖💕
आहा दुई सबल र सफल हस्तीहरु,,,, खुसी लाग्यो पर्दामा एकसाथ देख्दा
आज भोलि रियालिटी शो मा नि बज्न लागेको छ बिस्तारै खुशी लाग्छ
nice video suting repot5
Dherai niko...❤️❤️❤️❤️
Sathma doteli boli diya bhayabar aur niko Hubei thyo ki...👍
Kasto saral katti mitho katti maya garer bolne hunuhunx hajur agraj lai nanda dajulaai man dekhinai samman
धेरै राम्रो छ बधाई तथा शुभकामना कार्यक्रम
कति राम्रो लाग्यो अन्तरबार्ता आफ्नै बोली आफ्नै भासा,सुभकामना हजुर ❣️❤️😍🙏👌🙏💕😍
धन्यवाद ग्यालेक्सि 4k टिमलाई एती राम्रो अन्तरवार्ता को लागि ❤️
सुदूरपश्चिम का Singer किङ दादा चक्र बम ❤❤❤❤
हामी जुन ठाउँ को भासा बोले पनि जुन ठाउँमा रहे पनि हामी नेपाली दुई सुदुरको भाका गाउनि गायक मा मेरो सम्मान छ हामी जहाँ रहे पनि आफ्नो भासा सस्किकी बाचाउनु
जय होस
good job kati ramro
अति राम्रो ! खुशी लाग्यो !
मालाई ठेट देउडा मन् पर्छ यो हाम्रो पेवर ठेट नेपाली भाषा हो,
धेरै राम्रो धेरै राम्रो
पुरानो दिन को यादगराऊनु भयकोमा धन्यवाद्
दुवै सृष्टामा नमनः ।🌸🕉️🙏💜
Legend of Deuda samrata Nand krishna joshi sir and chakra dai(paschimi chelo xaina hai kamko)❤🙏🦾👌
नन्दकृष्ण दाजुका सबै गितहरुको संगम रि रेकर्डिङ भयर युट्युवमा आइदिय पछिल्लो पुस्ताले पनि सुन्न पाउथ्यो !! तपाइ दुइ जना ब्यक्ती नभइ दुइटा युग भन्न सुहाउछ !! सम्मान छ दुबैलाई
Yeti ramro swor mero Dai KO♥️♥️♥️
Chakra bam daii hjurlai bhetne ichha thulo xa
सधैब सम्मान नन्द किसन जोसि ज्यु ।
मलाई ntv को त्यो show अझै याद आउँछ 🌼💙।।।
still in memories 🌼
Kati mitho kuraakaani!!
पुरै हाम्रो सुदुर को भाषामा बोलेको भए झन सुन मा सुगन्ध हुने थियो ❤💕 जय सुदुर
जय सुदुर पश्चिम 🙏🙏🙏🙏
निसन्देह नन्दकृष्ण जोशी देडडा विधाका श्रेष्ठ गायक हुन । उनले उत्कृष्ट गीतहरु गाएका पनि छन । नन्दकृष्ण हामी देउडा प्रेमीको लागि सधै आदरणीय छन ।तर उनमा घमण्ड पनि बढी नै रैछ ।आजका चक्र बमको गीत सुन्ने पुस्ता र पुराना ननद्कृष्णको पुस्ताले यो कदापी भुल्नु हुदैन कि देउडाको क्षेत्रमा पुस्ताको ग्याप भएको छैन । एक से एक गायकहरुले देउडाको महान विरासतलाई कायम राखेका छन ।त्यसैको देन हुन अहिलेका चक्र बम । नन्दकृष्ण जोशिपछिका भोजराज भट्ट, अन्तराम विष्ट, टेकराज अवस्थी, भुवन दहाल को योगदानको कदर गर्नैपर्छ । जसले देउडालाई यहासम्म ल्याउनुभयो । र पछिल्लो समयका उत्कृष्ट गायक महेशकुमार औजी हुन जसले एक से एक मौलिक र कर्ण प्रिय गितहरु गाएका छन । उहाहरुको योगदान विर्सिने मानिस देउडाप्रेमी हुन सक्दैन ।
Sudur ka 2 Taii Dauda Hero😍😍😍
Very sweet programme, loved it, two legends of deuda
दामी दामी
बधाइ छ ।।
Malai sarai deuda geet man parxa hajurko nasuneko geet vannu vako ma thank you
हाम्रो पहिचान हाम्रा सान जय सुदुर पश्चिम् जय देउडा
आहा सम्मान छ दुबै जनालाई
Dai ma hjr ko sabai git sunxu ma pani kala xetra ma aaun chahanxu dai . very very thank you dai.
Great work Raja ji very good job Nepal 🇳🇵 ekdom Ramro Kam
चिलगाडी (प्लेन) गर्व लाग्छ हाम्रा यस्ता शब्द सुन्दा
जे भन्या लै गीत पुरानै निका ।😊
सुदुर पश्चिमेलि हेरो हरु 🙏❤️❤️
Niec hjr 😍😍
एक दम राम्रो कुराकानी।।।
पश्चिमेलि चेलो छैन है कमको ! अत्यन्तै मनपर्ने गायक !
Chakr bm best singar ❤️❤️
Salute nanda krishna joshi thulba
Ratan devkota really proud of you💕
We love deuda geet ! Love from USA
Congratulations hjr
u r the best.........
Love you Chakra Dai❤️❤️ From Doti
I do not understand khas language but I really love DEUDA, it's metaphorical use in songs and melody.
सर गीतमा भाषाले फरक पर्दैन। यो गीतको धुनमा भर पर्छ। हजुरले डेउडा गित मन पर्छ भन्नुभयो मलाई एकदमै खुसी लाग्यो। हजुर पुर्बी नेपाल को बासिन्दा भएतापनि हाम्रो सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको खस् भाषामा गाइने डेउडा गित मनपराउनुहुन्छ। सुदुरपश्चिम तथा कर्णाली प्रदेशतिर पनि लोक दोहोरी गीत , पुर्बेली गितहरु धेरै रुचाइने गितहरु हुन् । धन्यवाद हजुरलाई।।🙏❣️
Ahàa aathi ramro lagayo
ल ल बधाई छ
जय सुदुरपश्चिम
जय सुदुर जय देश्🙏❣️🙏
Nice program
कति रामडो सोच लाउ
🇳🇵🇳🇵🇳🇵❤️❤️Jaya sudurpaschim
❤❤❤wow chakra dai
Purkha harulai samman, Tara nepal bhari especially youngster lai deuda man parnay banaunu chai RAVI OAD ji le garda ho. Salute ravi dai.🙏🙏🙏
Chakra bam my favourite singer's
Veri nice 🥰🥰🥰
जय सस्कृति 🎉❤
Fell proud
सुदुरका पहिलेका खम्बा नन्दकृष्ण सर र अहिलेका चक्र भाइ
Super nice 🙂👍🙂 bro
आहा
जय सुदुरपश्चिम❤❤
Dami very good video
Yes I like it
Awesome daju @chakra
Good work
यो बंबई जाने रेल गाड़ी का पैया गुड्न लाईगाय भन्ने कैको हो आवाज , अति मन् पर्छ अनि अंत राम विष्ठ देउडा गायक लाई नी
भोजराज भट्टको गित हो राजा त्यो ।
Galxy tv thanks 🙏🙏🙏🙏
सुदुरपशिम का हिरो
beautiful program
Thanks for the sweetest exploration of legends😍😍
चक्र बम पछिल्लो समयको चर्चित गायक हुन
Proud passhim nepali deuda 💐🥀🥀
Lots of love 💕💕😍
Krishna Joshi is Legend of dauda. ❤️
fevorite @chakra bam 😘😘😘
आहा मेरो देउडा म जब सनो छदा रेडियो मा ति देउडा सुन्थ्ये ।मलाइ अझै तल्तल छ देउडा मा रमाउने ।म देउडा प्रेमि सुदुर पश्चिम को दर्चुला देखी ।
Miss your chakar dai
Hamra hero... Haru
Deuda is a rock❤️❤️
Wow salute you
Ajai pargati gardai janu dai😘🇳🇵🇳🇵
Congratulations both of you
Nice 🙏🙏🎉