उपकुलपतिदेखि कूटनीतिसम्मः शहीद धर्मभक्तका भतिजाले देखेको देश | Tamasoma Jyotirgamaya

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Guest: Kedar Bhakta Mathema- पूर्वउपकुलपति, त्रिभुवन विश्वविद्यालय
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #himalayatv
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
    प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    © by Yatri Media Pvt. Ltd
    #tikaramyatri #theyatri #yatrimedia

КОМЕНТАРІ • 75

  • @tikaramyatri
    @tikaramyatri  Рік тому +14

    कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नु होला !

    • @acharyasujan9391
      @acharyasujan9391 Рік тому

      विश्वविद्यालयका फरक फरक बिभागका प्राध्यापक हरुसंगको सम्वादको शृङ्खला सुन्न पाए हुने थियो।

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 9 місяців тому

    राष्ट्रका चिन्तक तपाईंहरुमा सलाम छ।

  • @prithbirai5432
    @prithbirai5432 Рік тому

    केदारभक्त माथेमा सरको विचार र धारणा निकै मार्मिक र सान्दर्भिक छ। तर दुर्भाग्य नै भन्नुपर्छ, हाम्रा नेताहरुले भाषण गर्ने , आफ्ना परिवार र झोलेहरुलाई पोस्ने र पैसा कमाउने बाहेक केहि गर्नेवाला छैन।

  • @yogendraregmi3352
    @yogendraregmi3352 Рік тому

    यस्ता विद्यान मान्छेका कुरा नै वेग्लै । कति राम्रो विचार ? कस्ले सुन्छन् ? 🙏🌹

  • @shantarai9879
    @shantarai9879 9 місяців тому

    धेरै राम्रो कुराहरू 😊

  • @tsheringsherpa7288
    @tsheringsherpa7288 Рік тому

    Mathemaji pranam 👏🏻👍🙏

  • @sundardhital4903
    @sundardhital4903 Рік тому +4

    बलपूर्वक हैन प्रेमले तानिनु पर्यो ।
    ढल्काएर हैन भरिएर पोखिनु पर्यो ।
    कसैलाई आफन्त भन्नु ठुलो कुरा हैन,
    हृदयमा उसलाई स्थान नि दिनु पर्यो ।
    #शुभदिन 🙏🌿🌷

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 9 місяців тому

    नेपाली राजनीतिका सुँगुरहरुलाई जति भनेपनि केहिले छुँदैन।

  • @keshab2370
    @keshab2370 Рік тому +4

    राजनीति गर्ने पात्रहरूको धेरैको धेरै कुरा सुनियो सुन्दा सबैको राम्रो लाग्थ्यो केही होला गर्लान् भन्दा भन्दा हामी बुढो भइसक्यो कसैले गरेनन् माथेमा सरले भन्नु भएको सारै चित्त बुझ्दो कुरा लाग्यो यस्ता बौद्धिक निष्पक्ष देशलाई केन्द्र बिन्दुमा राखेर बहस गर्ने पात्र मात्र ल्याउनु हाेला अब देखि अन्तर्वार्तामा टीकाराम सर अब पुराना राजनीतिज्ञ बाट आशा गर्न सकिन्न

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 Рік тому +10

    सर म धरै पढेको छैन तर तपाईं ले बोले कुरा बुज्छु भावानात्मक बुज्छु

  • @sanosatyam
    @sanosatyam Рік тому +4

    मेरो गुरुको पनी गुरु महागुरुको शब्द सुन्न पाइयो आभारी भइयो ।

  • @prajapatipandey2599
    @prajapatipandey2599 Рік тому +5

    केदार भक्त माथेमा जी लाइ स्वागत छ, हामीले धेरै खोजेको अन्तर्बार्ता आज आफैले भेटे सरावर लाग्यो ।

  • @sajgautam
    @sajgautam Рік тому +2

    संसार कै ठुलो बिश्व बिधालय त्रिभुवन बिश्व बिधालय का बेस्ट VC सर 🙏🕉️🙏...गर्ब लाग्छ ...पुनः सर लाई एक पटक VC बनाऊ सरकार

  • @user-es1zp9wm8u
    @user-es1zp9wm8u Рік тому

    🎉धेरै त पढेकाे छैन तर हजुर का कुरा बुझ्न सक्छु

  • @rabindrabalal5864
    @rabindrabalal5864 Рік тому +1

    टिकाराम जी मैलै अहीले सम्म हजुरको कुनै पनी एपीसोड छुटाएको छैन हरेक सम्मानियहरू लाई खरो सवाल सोध्नु हजुरूको अथवा पत्राकारको दाहित्यो हो समाज मा भएका बिकृती हरू लाई समाजमाझ जनताको सामुन्य ल्याउने पत्रकार को धर्म हो हजुर स्वच्छ हुनु पर्छ देशको लागि पत्रकारको अंहम भूमिका हो त्यसैले चाहे ठूलो भन्ने नेपालको कुनै पनी भ्रष्टचारी नेताको कालो करतुत हजुरले जनताको सामु खोलीदिनु पऱ्यो केदार सर को कुरा साऱ्है मन पऱ्यो

  • @harisharandotel2967
    @harisharandotel2967 Рік тому

    मधेसीका बुद्धिजीवी सिकेलाल हेर्न र सुन्न मन लागेको छ

  • @upendramagar5681
    @upendramagar5681 Рік тому

    ❤❤ respect

  • @keshabkaflay9075
    @keshabkaflay9075 Рік тому +8

    As a college teacher, I am aware that he is one of the best VC- Tribhuvan University had for : Academic growth; Teachers management and staff planning!
    Although a leftist inclination- his work and act never exhibited.
    He should be in a think thank to explore ways to achieve what Nepal can do! He can do! He was Deng Xioping of Tribhuvan University as the example he gave.
    And he is a great leader-but give him the opportunity!

  • @BinodChaudhary-nr1sw
    @BinodChaudhary-nr1sw Рік тому +1

    Dherai ramro to appreciate good things happened in the country over time instead of frustrating to audiences

  • @Bhumiraj2040
    @Bhumiraj2040 Рік тому

    रबि सरलाई पनि ल्याउनु पर्यो । टिकराम सर

  • @dhandhami884
    @dhandhami884 Рік тому

    धेरै आँशा पलायो निराशा बडेको बेलामा समय सान्दर्भिक कुरा कानि धन्यवाद दुबै जनालाई

  • @udayasharma8060
    @udayasharma8060 Рік тому +1

    Good Job . Very valid very logical .

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs Рік тому +3

    Wow interview Tika ji.

  • @deeps5073
    @deeps5073 Рік тому +1

    100% सही 🙏

  • @TheRAM639
    @TheRAM639 Рік тому +2

    अब वीराजभक्त श्रेष्ठ लाई सुन्न आतुर छौ है

  • @amarthapa1567
    @amarthapa1567 Рік тому

    🙏🙏🙏👍👍👍

  • @bamdevbudhathoki6797
    @bamdevbudhathoki6797 Рік тому +1

    Namaskar sir ma hajur ko shubhachintak ra subscriber pani hu yas naya karya ko shubhakamana sir

  • @tribhuvansharma692
    @tribhuvansharma692 Рік тому +1

    I believe by 100% and agree with the title. The change through education is only the easiest and long lasting way. We couldn’t understand the real meaning of education.

  • @rajgiri7533
    @rajgiri7533 7 місяців тому

    When I passed the bachelor's then only I knew Dr. Prf ,Kedhar Bhaktha Mathema. We need more expectations from Dr. but I don't know we can get more national benefits.

  • @gyanichaurel9666
    @gyanichaurel9666 Рік тому

    Mathema Guruma Naman xa

  • @skrsundar1014
    @skrsundar1014 Рік тому

    उहाको नाम सबैभन्दा पहिले मैले २०६३ सालमा सुनेको हु जतिबेला एस एल सि मा कक्षा १० बाट मात्र प्रश्न सोध्ने भन्ने सिफारिस भएको थियो जो सिफारिस समितिको नेतृत्व केदारभक्त माथेमाले गर्नुभएको थियो। म त्यही साल एसएलसी दिने तयारी गर्दै गरेको भएकाले उहाको नाम कहिल्यै भुल्दिन।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Рік тому +2

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @tmabomabohang6725
    @tmabomabohang6725 Рік тому

    टिकाराम जि तपाईं कि हिन्दु धार्मिक कार्यक्रम चलाउनुहोस नत्र नाम फेर्नुहोस

  • @tirtharajdhamala9943
    @tirtharajdhamala9943 Рік тому +2

    ❤❤❤❤

  • @devnedrachhetri586
    @devnedrachhetri586 Рік тому

    Honorable ❤❤Sir❤❤

  • @manjuparajuli8905
    @manjuparajuli8905 Рік тому

    सबै युवा नेता हरु ले हेर्ने पर्ने भिडियो हेर्नुस र यसलाई व्याबहार मा लागु गर्नु होला धन्यवाद

  • @bishesdhakal6087
    @bishesdhakal6087 Рік тому +1

    Best wishes for your New Beginning...sir..🎉🎉🎉

  • @homgurung7189
    @homgurung7189 Рік тому +1

    ❤❤

  • @bishnupandey9077
    @bishnupandey9077 Рік тому

    एकपटक यहाँ पुर्ब साम्सद शंकरप्रसाद पाण्डेय लाई देख्न मन छ

  • @thechaser2973
    @thechaser2973 Рік тому

    हाम्रा बाहुन हरुले जती सुकै पढे पनि देश लाई फाईदा छैन है।यो कुरो मा नेपाली जनता प्रस्टै छ।बरु जनजाती र दलित हरुले पढेर भने देश ले नै फाईदा लिएको थुप्रै एथार्थ बाहिर खुलिसक्यो।

  • @Dwnepal
    @Dwnepal Рік тому

    Kathmandu bata herdai xu

  • @Roshan19939
    @Roshan19939 Рік тому +3

    Himalayan television काे लाेगाे किन अाई रहेकाे छ टीका जि ...?? कि टाईअप भएकाे हाेर..?

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 Рік тому +1

    यात्री सर ले प्रश्न गर्न छोड्नु भयो, पाहुना बोलाएर आफ्नो विचार बढी हुन थाल्यो

  • @lalimalla5526
    @lalimalla5526 Рік тому

    🙏🙏

  • @user-pc4yp2vn6t
    @user-pc4yp2vn6t Рік тому +1

    NEXT: रबिन्द्र मिश्र

  • @ShibaHello-nh1fl
    @ShibaHello-nh1fl Рік тому

    अब हामि सबै नेपाली सचेत नहुने हो भने हामी पतन हुने पक्का छ ढीलो चाडो सो नेपाली पनमा गर्भ गरौं राजनीतिक दल ले ३०/३४वर्षमा यती नमिठो छाप बसालेकी देशमा बसेर केहि हुदैँन १२पास गर्ने अनी विदेश जाने खै ती पहाडका तराइका उद्योग कलकारखाना हरू खै ती कच्चा पदार्थ उत्पादन गर्ने किसान हरू खै अन्तर्राष्टिय कुटनीति अझै यीनै पुराना दलका पछाडि हिँड्ने कार्यकर्ता सरकारी संयन्त्र किन यस्तो गरदै छन् अती पीडा छ आज र आउने दिनमा ।। सही विश्लेषण गर्नू भयो उहाँले अब नागरीक सचेत हुनु छ र सरकारी संयन्त्रले टा उकेलाई सोधेर काम होइन की मेरो बच्चाहरु देश मा रहेर काम गरुन भन्ने सोचेर काम गर्नु पर्छ बाहिरी जगतले आज नेपाल देश लाई हेर्ने आँखा अति बदलिएको देखिन्छ नमस्ते दुवैलाई

  • @narupun3480
    @narupun3480 Рік тому

    बा हजुरबाहरुले जोगाएको देश दक्षिण र पश्चिमका बादशाहरुको हातमा सुम्पिसकेका छन।एउटा बलियो प्रमाण,भारतलाई सबै नदिनालाहरु सुम्पिन तयार र अमेरिकाको एम सि सि लिन मरिहत्ते गर्नेले रुसले १४ बिषयमा सहयोग प्रस्ताव दुई पटक सम्म पठाउँदा पनि किन यिनका घरमा मान्छे मरेजस्तो मौन छन? बि आर आई बिश्वका देशहरुलाई जोडने कनेक्टिभिटीले नेपाललाई मात्र के कुराले तर्सायो जबकि संसारका १४९ देशहरु जो दक्षिण अमेरिकी देश हुदै उत्तर दक्षिण अफ्रिकी देशहरु,मध्य पुर्वका देशहरु पस्चिमी युरोपेली देशहरुले बि आर आई परियोजना अन्तर्गतका ठुलठुला भौतिक पुर्वाधारका योजनाहरु लन्च गरिसकेका छन।हामि नेपालि जनताहरुले चाल पाएका छैनौ भन्ने यहाँका देश हाँक्ने र दोहन गर्ने टप्परटुँइयाहरुले सोचेका होलान तर हामिलाई पुरै खबर छ।दुखको कुरा टिकाराम जी खोजमुलक पत्रकारिता गर्ने खुबि भएको पत्रकारले कहिल्यै बिश्व भुराजनीति र आर्थिक परिवेशबारे सुचना पाउने सम्बन्धमा छलफल नै गराउनु भएन।

  • @gautamdineshprasad256
    @gautamdineshprasad256 Рік тому

    dhari watting gareyo mathema gee ko interview herna lai

  • @khadkabhojraj3968
    @khadkabhojraj3968 Рік тому +1

    नियत नै ठिक छैन देशको नेताको ।

  • @Mr.Keshab
    @Mr.Keshab Рік тому

    नीति बनाउने मान्छेको नी नियती ठिक नभएर बिग्रेको 😢

  • @RajaBabu-uc6ug
    @RajaBabu-uc6ug Рік тому

    Jay ghanti ❤❤❤❤❤ tika ram sir sarai man parxa😊

  • @videosnepal164
    @videosnepal164 Рік тому

    Sumana shrestha lai launa paryo

  • @yubarajkarki6113
    @yubarajkarki6113 Рік тому +1

    🙏🙏🙏

  • @diwakarpant7281
    @diwakarpant7281 Рік тому

    Sir एक question
    Sarbajanik prasasan ko चुनौती k xan sir

  • @Mr.Keshab
    @Mr.Keshab Рік тому

    🙏🙏😔

  • @sabinojha8460
    @sabinojha8460 Рік тому

    चन्द्र किशोर लाई ल्याउन परो

  • @shankarchau8332
    @shankarchau8332 Рік тому

    हैट कस्तो उपकुल पतीहो गरीबी झन तल छ यिनीत प्रगती छ पो भन्छ है 😂😂

  • @SYU213
    @SYU213 10 місяців тому

    Padhisakyo job paudaina industry lagaunu paryo des ma

  • @SYU213
    @SYU213 10 місяців тому

    Nepal ko lagee raja mahendra Lee Quan Yeu ho raja mahendra 50 barsa ko umer bityo aru 20 barsa bancheko bhaya sambridha hunthyo nepal ra nepali ko lagee bidambana

  • @nepal0384
    @nepal0384 Рік тому

    देश बचाउने एक चयन गर्ने अनेक!

  • @VV-vo6xm
    @VV-vo6xm Рік тому

    यीनले मात्र के नै गरे , opportunistic होईनन् र यीनि ?

  • @socialchange333
    @socialchange333 Рік тому

    pheri tapai himalya tv ma engaged hunuhvyako hora my respected sir 🙏🙏🙏😥😥😥

  • @nishantmangrati3315
    @nishantmangrati3315 Рік тому

    We want Khagendra sangraula

  • @SYU213
    @SYU213 10 місяців тому

    Unemployment bhayo des ma

  • @sandeepkalakheti969
    @sandeepkalakheti969 Рік тому

    Jhola tapaiharu bokne ani gali netalai garera result niskanxa. Baudik le jhola bokna xados ani kasari netale jhole fela parxa. Afukai baudik bhanne soch chai uhi purano chakari ma biswas garne bhayepaxi yestai hunxa.

  • @himalairee650
    @himalairee650 Рік тому

    sumana shrestha lie bolounu paryo

  • @SYU213
    @SYU213 10 місяців тому

    Bhainsi lai bin bajayar hunchha

  • @rajuruchal2626
    @rajuruchal2626 Рік тому +1

    तपाई नि कांग्रेस काे मान्छे हाे किनकी जति नि गेस्ट सबै कांग्रेस काे प्रोमोट गर्ने खालका हुन्छन्

  • @janakchand3604
    @janakchand3604 Рік тому

    Nepal is going into big trouble soon

  • @sunilbhattarai8716
    @sunilbhattarai8716 Рік тому

    Sadhai autae patern bhae9o

  • @santoshnayaghare2676
    @santoshnayaghare2676 Рік тому

    Yasko basai Himalaya a ma po sareko .haha