कति छोटो लाग्यो आजको यो एक घण्टा। कानहरु मनहरु पवित्र भएका छन्। पुनं आभार दाजू यात्री प्रति। जिवन शर्मा साँच्चिकै नेपाल र नेपालीले गर्व र घमण्डका साथ नाम लिन सक्ने विश्वको एकमात्र जनसंगितको बृहस्पति हो।🙏🙏🙏🙇♂️🙇♂️🙇♂️
जन-जनका प्रिय "जनगायक जिबन शर्मा" लाई अन्तरअत्मा देखी सलाम । आज पनि हजुरका गित हरु उत्तिकै मार्मिक र समय सान्दर्भिक लाग्छ । देशलाई हजुरले धेरै दिनु भयो तर देशले आज एउटा जिउदो इतिहास चिन्न सकेन । हजुरको योगदानको कदर हुन नसक्दा सह्रै मन भक्कानियर आउछ ।
साचिकै महान व्यक्तिव भयका जीवन शर्मा सधै अजर अमर भैरहुन . रोग ब्याध केहि नलागोस कसैसंग हात फैलाउनु नपरोस र सधै यस्तै सोच बिचार हरु आफ्नो संगीत मार्फत पस्किदै जानुहोस . यात्री दाइ अब पात्र चयन गर्न गार्हो पर्ने भो है , यो एपिसोड पछि अरु जुनसुकै पात्र बोलाउनु भो भने पनि फिका लाग्नेछन जस्तो लाग्यो. धेरै धेरै धन्यबाद यात्री दाइ .
सिमली छाँयामा बसी..., झरनाको चिसो पानी लगायत बहुचर्चित गीतका रचनाकार तथा जनवादी गायक श्रद्धेय जीवन शर्मालाई सुनेर प्रफुल्लित भएँ । उहाँको रचना र सदागी जीवन शैली आम मानिसको आदर्श र प्रेरणाको स्रोत हुन । मलाई लाग्छ तमासोमाको यो शृङखला अहिले सम्मकै उत्कृष्ट हो । टिकाराम यात्रीज्यूलाई विशेष धन्यवाद यो शृङ्खलाको लागी । ‘पद,पैसा र प्रतिष्ठा’ यी तीन चीज जीवनका सब्से ठूला दु:ख हुन । भौतिक हैन बौद्धिक सङ्ग्रह गर्नुस । - जीवन शर्मा
मेरो सबैभन्दा मन पर्ने जनवादी गायक जिवण शर्मा हो उहाँको अन्तर्वार्ता हेर्ने ठुलो धोको थियो बल्ल आज पूरा भएको छ यो वातावरण को बन्दोबस्त गर्नु भएकोमा टिकाराम यात्री सरलाई पनि धेरै धेरै धन्यवाद छ जीवन शर्मालाई धेरै समय अघि इन्द्रेणीमा हेर्ने अवसर पाइएको थियो ।
जनताका गायक, जनवादी गायक, जनगायक जे भने पनि हाम्रै दुख सुखका गीत गाउने गायक जीवन शर्मा / गीतको माध्यम द्वारा देश ,राष्ट्र र समाजको वास्तविक चित्रणले राजनीतिक बिचारलाई अझ सु परिस्कृत गराउन सफल एक सर्जक / सलाम छ यी सर्जक जीवन शर्मालाई
संसारको सबै भनदा प्रिय चीज़ भनेको संगीत हो र म संगीतको बाटोमा लागेकोले त्यों पनी ग़रीबहरूको गीत बनाऊँगी संगीतमा लागेकोले म सबै भंदा सुखी हूँ! वाह कस्तो शब्द जीवन दाईं !
निकैनै खारिएका प्रस्नको पोकोको बोझ बोक्ने टिकाराम यात्रीजी को पोका रित्याउने र हातनै जोडि नमस्कार गर्न बाध्य पार्ने ब्यक्ती जिवन शर्मा जीको अन्तरबार्ता निकैनै मज्जा लाग्यो/ सलाम छ नेपाली भुमीलाई यस्ता सपुत जन्माएको मा/
मानबिय अन्तकरणका जिवन्त भावहरु लाई कालजयि शब्द,स्वर,सङ्गित मार्फत जनताका मन मस्तिष्कमा युगान्तकारी छाप छोडन सफल सर्वहारा सास्कृतिक आन्दोलनका अबिस्रान्त एवं अनुकरणीय योद्धाप्रति अन्तस्करण देखिकै सलाम।
गरिब छौ जिवन, तिमी जति धनि कोहि देखिन महान छौ जिवन, तिम्रो लागि पर्याप्त कहिल्यै लेखिन गरिबको आँशु सँगै, सँगितमै बगी रहनु मोजमै कोही दुखी देख्छु, अभावमै हाँसी रहनु। अरुण
धन्यवाद यात्री भाई तपाई लाई यस्ता एस्ता त्यागी देश भक्त जन्माउने आमा लाई सलाम धन्य हुन्छ जीवन दाजु कति नी बिचलित नभै आज सम्म जन्ताको जीवन संग गासिएर गीत बाट समानता को लडाई जारी रखने भयको छ धेरै कठिन छ यो युवा पनि तपाई जस्ता योद्धा जीवित छन सलुट
आहा कति जिवन्त, सरै गम्य, हेर्दा हेर्दै भावुक बनायो । एउटा सारै श्रद्धा गर्ने मानिसको अन्तरबार्ता हेर्न सुन्न पाइयो। टिकराम सरलाई नमन। ....साथै अब सौरभ सरलाई लेर आउने बेला भयो कि ??
मनदेखी स्वस्फूर्त सम्मान गर्न सकिने थोरै कलाकार मध्दे जीवन शर्मा पनि हुनुन्छ।मेरो अनुरोध टिकाराम जी लाई सक्नुहुन्छ भने भरसक अङ्ग्रेजी भाषाका शब्द नमिसाइ अन्तरबार्ता लिने प्रयास गर्दिनुहोला। आफ्नो भाषाप्रती हामिलेनै गर्व गर्न सकेनौं भने आगामी पुस्ताले यो भाषालाई उपेक्षा गर्न पनि सक्छ है।
जिबन सर भरिया ज्यामि हरुको थकान मेट्न चौतारी हुनुहुन्छ जिबन सर निमुखा शोषण दमन मा परेका जनताको आवाज र साहस हुनुहुन्छ जिबन सर को निस्वार्थ भावलाई मेरो सम्मान सहित को सलाम
आज यो एपिसोड्मा जीवन शर्मा सङगको सम्वाद हेर्दा ती बामपंथी भन्ने कम्युनिस्टको खोल ओडेर सत्ताको दुरुपयोग गर्नेहरू लाई सराप्नु घिर्ना गर्न मन लाग्छ।।। धिक्कार छ नेताहरु.....
यात्री सरको शिष्टता अनि अरुलाई आदर गर्ने शैली साह्रै मन पर्दछ I आजको उहाहरुको यो बसाई एकदम छोटो लाग्यो I धित मर्ने गरेर नेपाली जनताका गायक आदरणीय जीबन शर्माका हृदयबाट प्रस्फुटित भएका सम्पूर्ण दिनदुखि नेपालीहरुको जीवनगाथा संग सन्बन्धित भावहरु सुन्नै पाईएन I जीवन शर्मा जस्ता नेपाली आमाकी एउटा सच्चा देशभक्त जनजनको मन मस्तिष्कमा बस्न सफल छोरालाई हजुरको कार्यक्रममा बोलाईदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु यात्री सर प्रति।
२०५६ सालतिर होला, काठमाडौंबाट जीवन शर्माका सम्पूर्ण क्यासेट (पाकेट खर्चबाट) किनेर खोल फालेर घर आएको थिएँ । स्रोतालाई त त्यति त्रास र आहत थियो, श्रष्टालाई कति कठीन समय थियो होला त्यतिबेला । सलाम छ आदरणीय जनकलाकार ज्यूलाई ।
जीवन शर्मा एउटा मान्छे जो संधै आफ्नो जिन्दगीसंग खुसी छ, गर्व गर्छ , र यसैमा रमाउन चाहन्छ । धेरैलाई असामान्य लाग्ने सामान्य जीवन नै प्रिय छ किन कि अझै पनि ठूलो संख्यामा नेपालीहरुले आधारभूत आवश्यकतासहितको जीवन जिउन पाएका छैनन् ।
टिकाराम सरले जस्तो अरु पत्रकारले पनि सकेसम्म सुध्द नेपाली भाषामा अन्तरबार्ता लिने कोशिस गर्नु भयो भने धेरै राम्रो हुन्थ्यो टिकाराम सरलाई धेरै धेरै धन्यवाद छ
वैदिक धर्मको अनुसरण गर्दै सन्यासि हुनु र जनताको सेवा गर्दै सम्पत्तिको लोभ मोह बाट अलग हुनु दुबै महान विशय रहेछन।हाम्रा नेताले यो सत्यलाई बुज्दै वैदिक मार्ग र सहि अर्थमा मार्क्सवादी मार्गलाई fusion गरेर लान सके हामी नेपाली अज कति खुशी हुने थियौ होला।
I want to salute from my heart to jiban sharma and Tikaram ji . Jiban sharma is only one the pillar of our nation who can reflect and read the face of our poor people in my country . But fortunately those his dreams can not fulfill in his age that is our misfortune and he cannot sleep all over the night because of that if we have still keen interest like jiban in young youth of Nepal we can change our country in our life this interview can be successful and jiban dai can be successful ... please we all Nepali youth have to believe on our duty and work about the Nation not for us ... be strong jiban dai we all are with you we cannot die your dreams 💐💐💐🌷🌷🌷🙏🙏🙏
हजुर का गित हरु त सुन्न सकिन तर यो गित सिमलि छायाँ मा बसि भन्ने गित धेरै खोजे कतै भेटाइन जब हजुर लाई ईन्र्देनि मा देखे र सुने पनि आज हरेक रात सुत्ने आधार भयको छ र हजुरका हरेक गित धेरै राम्रो लाग्छ मन पर्ने गायक हरु जिबन शर्मा नारान गोपाल हेमन्त शर्मा मन पर्ने गित हरु पुराना देसभक्ति अनि समय संग मेल खाने ,❤❤❤❤❤❤❤
मेरो पृय गायक जीवन सर्मा ज्यु! जसको गित म बालाखादेखि अझैसम्म पनि सुन्दै आईरहेको छु । तर दुख लाग्छ संसारले र जनताले चिनेका जनबादी गायकलाई राज्यले चिनेन यस्तो माहान ब्यक्तिलाई जस्ले ब्याक्तीगत स्वार्थ त्यागेर देश र जनता ठूलो मान्यो ! समान छ जीवन सर्मा ज्यु हजुरलाई मेरो सदैब।
टिकारामजी र जीवन सर दुबैजनालाइ यो संयोजनको लागि धन्यबाद
दुई पल्ट सम्म आँखा रसाए । सलाम छ जनगायकलाई अनि वहॉंको कुरा सुन्ने मौक़ा पायौं धन्यवाद छ यात्री सर ।
कति छोटो लाग्यो आजको यो एक घण्टा। कानहरु मनहरु पवित्र भएका छन्। पुनं आभार दाजू यात्री प्रति। जिवन शर्मा साँच्चिकै नेपाल र नेपालीले गर्व र घमण्डका साथ नाम लिन सक्ने विश्वको एकमात्र जनसंगितको बृहस्पति हो।🙏🙏🙏🙇♂️🙇♂️🙇♂️
Teekaramg!tapaile liyako dabai bhanda ramro antaranga sambad .
सबै भन्दा मनपर्ने जनताको गायक सलाम छ जीवन दाई
I know Im kinda off topic but does anyone know a good place to stream newly released series online ?
@Isaiah Ivan Flixportal :)
@Miller Declan thank you, signed up and it seems like a nice service :D I really appreciate it !!
@Isaiah Ivan happy to help =)
अन्तर्वाता लिने र दिने दुवै आदर्शका पात्र! Loved it!
जन-जनका प्रिय "जनगायक जिबन शर्मा" लाई अन्तरअत्मा देखी सलाम । आज पनि हजुरका गित हरु उत्तिकै मार्मिक र समय सान्दर्भिक लाग्छ । देशलाई हजुरले धेरै दिनु भयो तर देशले आज एउटा जिउदो इतिहास चिन्न सकेन । हजुरको योगदानको कदर हुन नसक्दा सह्रै मन भक्कानियर आउछ ।
म यसकारणले धनी हु किनकि म संग धन छैन
लाइफ लेसन✌
साचिकै महान व्यक्तिव भयका जीवन शर्मा सधै अजर अमर भैरहुन . रोग ब्याध केहि नलागोस कसैसंग हात फैलाउनु नपरोस र सधै यस्तै सोच बिचार हरु आफ्नो संगीत मार्फत पस्किदै जानुहोस . यात्री दाइ अब पात्र चयन गर्न गार्हो पर्ने भो है , यो एपिसोड पछि अरु जुनसुकै पात्र बोलाउनु भो भने पनि फिका लाग्नेछन जस्तो लाग्यो. धेरै धेरै धन्यबाद यात्री दाइ .
सिमली छाँयामा बसी..., झरनाको चिसो पानी लगायत बहुचर्चित गीतका रचनाकार तथा जनवादी गायक श्रद्धेय जीवन शर्मालाई सुनेर प्रफुल्लित भएँ । उहाँको रचना र सदागी जीवन शैली आम मानिसको आदर्श र प्रेरणाको स्रोत हुन । मलाई लाग्छ तमासोमाको यो शृङखला अहिले सम्मकै उत्कृष्ट हो । टिकाराम यात्रीज्यूलाई विशेष धन्यवाद यो शृङ्खलाको लागी ।
‘पद,पैसा र प्रतिष्ठा’ यी तीन चीज जीवनका सब्से ठूला दु:ख हुन । भौतिक हैन बौद्धिक सङ्ग्रह गर्नुस । - जीवन शर्मा
मलाई म कहा छु थाहा छैन कहा थिए त्यो मलाई अपेक्षा पनि छैन अनि मलाई कुनै कुराको हिसाबकिताब गर्नु पनि छैन वाह सलाम छ जनगायक जिवन शर्मालाई
जीवन शर्मा प्रति उच्च सम्मान। तपाइको आदर्शबाट धेरै प्रभावित छन् ।
मेरो सबैभन्दा मन पर्ने जनवादी गायक जिवण शर्मा हो उहाँको अन्तर्वार्ता हेर्ने ठुलो धोको थियो बल्ल आज पूरा भएको छ यो वातावरण को बन्दोबस्त गर्नु भएकोमा टिकाराम यात्री सरलाई पनि धेरै धेरै धन्यवाद छ जीवन शर्मालाई धेरै समय अघि इन्द्रेणीमा हेर्ने अवसर पाइएको थियो ।
यो अन्तर्वार्ता हेरी पछी आदर्श र नैतिक हराएको छैन जस्तो लाग्यो !
धेरै पछि तमसोमा हेर्नमा निकै मजा आयो,यस्तै वक्ता हरुले कार्यक्रममा प्रमुख प्राथमिकता पाउन ।
सिमली छायामा बसी गीत पहिला सुनेको गीत हो। यो गीत र यसको सर्जकलाई भरपुर श्रद्धा र माया।
जनताका गायक, जनवादी गायक, जनगायक जे भने पनि हाम्रै दुख सुखका गीत गाउने गायक जीवन शर्मा / गीतको माध्यम द्वारा देश ,राष्ट्र र समाजको वास्तविक चित्रणले राजनीतिक बिचारलाई अझ सु परिस्कृत गराउन सफल एक सर्जक / सलाम छ यी सर्जक जीवन शर्मालाई
टिकाराम जी,
सलाम हजुरलाई
लाख सलाम जनवादी गायक जीवन शर्मालाई।
जीवन सर्माको यी जनताको गित सुन्दा मनको रोदन रोक्न सकिएन।धन्यवाद छ यो संयोग जुटाइ दिने टिका राम यात्री ज्यु लाई।
जनताको गायक जीवन शर्मा राज्यले सम्मान गर्नुपर्छ जस्ले जिवनभर जनताका गित मात्रै गाउनुभयो।
मनै देखि श्रद्धा भाब नमन छ जीवन शर्मा तथा टीकाराम सरलाइ। भावुक बनायो यो कार्यक्रम ले
जीवन शर्माको अन्तरबार्ता हेरेर अझ उर्जा मिल्यो
देश र जनतालाई जगाउने र प्रतिनिधित्व गर्ने सच्चा गायक सलाम छ 🙏🙏🙏
टीकाराम जी ले जीवन सर लाई इन्टरभ्यू मा ल्याउनु भयो उहाँ को कुरा सुन्न पाईयो अति खुशी लाग्यो टीका सर लाई धनेबाद
संसारको सबै भनदा प्रिय चीज़ भनेको संगीत हो र म संगीतको बाटोमा लागेकोले त्यों पनी ग़रीबहरूको गीत बनाऊँगी संगीतमा लागेकोले म सबै भंदा सुखी हूँ! वाह कस्तो शब्द जीवन दाईं !
निकैनै खारिएका प्रस्नको पोकोको बोझ बोक्ने टिकाराम यात्रीजी को पोका रित्याउने र हातनै जोडि नमस्कार गर्न बाध्य पार्ने ब्यक्ती जिवन शर्मा जीको अन्तरबार्ता निकैनै मज्जा लाग्यो/ सलाम छ नेपाली भुमीलाई यस्ता सपुत जन्माएको मा/
चाईदैन मलाई ..सिसा को महल
...wow...जिवन सर .grate...Salute..
मानबिय अन्तकरणका जिवन्त भावहरु लाई कालजयि शब्द,स्वर,सङ्गित मार्फत जनताका मन मस्तिष्कमा युगान्तकारी छाप छोडन सफल सर्वहारा सास्कृतिक आन्दोलनका अबिस्रान्त एवं अनुकरणीय योद्धाप्रति अन्तस्करण देखिकै सलाम।
वाह् ! यात्री दाजू सलाम तपाईंलाई । नतमस्तक छु तपाईँ र समग्र एपि वान प्रति।
अभिभादन जीवन दाइ तपाईंको जिन्दगी देख्दा साच्चिकै गर्व लाग्छ
तमसोमा यस्तै वक्ता हरुले कार्यक्रममा प्रमुख प्राथमिकता पाउन ।
गरिब छौ जिवन, तिमी जति धनि कोहि देखिन
महान छौ जिवन, तिम्रो लागि पर्याप्त कहिल्यै लेखिन
गरिबको आँशु सँगै, सँगितमै बगी रहनु
मोजमै कोही दुखी देख्छु, अभावमै हाँसी रहनु।
अरुण
waha kati mitho comment
man prasshanna bhayo
जीवन सरको जीवन उत्प्रेरित शब्द हरु मा एक दम नतमस्तक भए यस्तै शृङ्खला को अपेक्षा हुन्छ ।
जिबन शर्माको जीवन उपयोगी सम्बाद
मन थाम्न सकिएन आँसु नै झर्यो सलाम छ जीवन
केही नहुनु आफै मा देरै हुनु हो।मन झसङ्ग भयो। कुनै वाक्यांशहरुले,सकारात्मक अनुभव संगको त्यो स्वच्छ भाव,❤️❤️🙏🙏
धन्यवाद यात्री भाई तपाई लाई यस्ता एस्ता त्यागी देश भक्त जन्माउने आमा लाई सलाम धन्य हुन्छ जीवन दाजु कति नी बिचलित नभै आज सम्म जन्ताको जीवन संग गासिएर गीत बाट समानता को लडाई जारी रखने भयको छ धेरै कठिन छ यो युवा पनि तपाई जस्ता योद्धा जीवित छन सलुट
जीवन सर संग को १ घण्टा कसरी बित्यो चालै पाईएन
यो समय जुताउनु भएकोमा टिकाराम जी लाई सादर नमन
जन गाएक जसले देशको लागि धेरै गर्नुभएको छ। यो नत जनता ले मन देखि बुझ्न सकेको छन नेताहरूले के कुरा।
जे छ सन्तोस ले आनन्दले नै खुशी दिन्छ
धेरै धेरै धन्यबाद टिकाराम सर लाइ जनता का गायक लाइ आज सम्वाद मा आमन्त्रण गर्नु भएको मा
Sada Jiwan Uchcha Bichar (Simple life High Thik)
Great Jiwan Sharma ji Salute you Sir 🇳🇵🙏🙏
कालजयी गीत का सर्जक एबम जन गाएक जीवन शर्मा प्रती नमन !
आहा कति जिवन्त, सरै गम्य, हेर्दा हेर्दै भावुक बनायो । एउटा सारै श्रद्धा गर्ने मानिसको अन्तरबार्ता हेर्न सुन्न पाइयो। टिकराम सरलाई नमन। ....साथै अब सौरभ सरलाई लेर आउने बेला भयो कि ??
मनदेखी स्वस्फूर्त सम्मान गर्न सकिने थोरै कलाकार मध्दे जीवन शर्मा पनि हुनुन्छ।मेरो अनुरोध टिकाराम जी लाई सक्नुहुन्छ भने भरसक अङ्ग्रेजी भाषाका शब्द नमिसाइ अन्तरबार्ता लिने प्रयास गर्दिनुहोला। आफ्नो भाषाप्रती हामिलेनै गर्व गर्न सकेनौं भने आगामी पुस्ताले यो भाषालाई उपेक्षा गर्न पनि सक्छ है।
100 ./. सहि
मलाई मनपर्ने सन्चारकर्मी टिकाराम यात्री हजुर लाई नमन गर्दछु
जिबन सर भरिया ज्यामि हरुको थकान मेट्न चौतारी हुनुहुन्छ जिबन सर निमुखा शोषण दमन मा परेका जनताको आवाज र साहस हुनुहुन्छ जिबन सर को निस्वार्थ भावलाई मेरो सम्मान सहित को सलाम
जीवन शर्माका कुरा सुनिरहन मन लागेर 5 पटक सम्म हेर्दाहेर्दै आँसु आए टीका राम धन्यवाद मौका दिनुभएको मा
सारै सरल जीवनशैलीका जीवन शर्मा जिलाई नमन छ !
उत्कृष्ट अन्तर्वार्ता !
भव्य व्यक्तिव" जीवन शर्मा ज्यु" प्रेरणाको स्रोत सबैका लागी 🙏
अन्तर्वाता लिने तरिका यस्तो पो हुनुपर्छ...जिवन शर्माको अन्तर्वाता हेर्न पाउँदा निक्कै खुशी लाग्यो
सारा नेपालीको जीवन
जीवन शर्मा सलाम ❤❤❤❤
कती राम्रो सोच अनी अडिक विचार जनगायक जिवन सर
अहिलेसम्मकै उत्कृष्ट लाग्यो कार्यक्रम । कार्यक्रमलाई अझ धेरै सफलताको शुभकामना टिकाराम जि ।
How enlightening!!!! जति हेरेपनि नयाँ कुरो पाइने, हेरौँ हेरौँ लाग्ने ।
धन्यवाद यात्री ज्यु मलाई मनपर्ने जन गायक बाेलाउनु भएकाे मा कास याे देश का नाइके हरु पनि यस्तै साेच का भईदिएकाे भए ।।
साह्रै राम्रो अन्तर्वाता...दुवैजना शालिन अन्तर्वाता लिने र दिने..जीवन शर्मा साधारण तर वरिष्ठ ब्यक्तित्व
आज यो एपिसोड्मा जीवन शर्मा सङगको सम्वाद हेर्दा ती बामपंथी भन्ने कम्युनिस्टको खोल ओडेर सत्ताको दुरुपयोग गर्नेहरू लाई सराप्नु घिर्ना गर्न मन लाग्छ।।। धिक्कार छ नेताहरु.....
Salute to both of you and your inspiring thoughts.
टीकारामजीलाई धेरै-धेरै धन्यवाद ..... जीवन शर्माज्यू जस्ता प्रतिभालाई मीडियामा ल्याई यसरी नजिकबाट चिन्ने र जान्ने मौका दिनु भयो !! 🤗🤗
टिकाराम जि त जीवन शर्मा दुवै जनालाई धन्यावाद
देख्दै अति पृय लाग्ने। सुन्दा झन सरल।
म खासै चिन्दिन। तर अचानक आदर र माया पलायो।
सलाम छ आदरणिय दाजु जिवन शर्मालाई |
मेरो मन पर्ने प्यरो र सालिन पत्रकारको साथमा जनगायक।
सर्बहारा बर्गका दुख सुख भोक प्यास सोसण दमन लाई शब्दमा उतारेर संगित भरेर हरेक दुखिका बस्ती र गाउँ गाउँ मा गाउदै हिड्ने जनताका गायक जीवन सर लाई सलुट
यात्री सरको शिष्टता अनि अरुलाई आदर गर्ने शैली साह्रै मन पर्दछ I आजको उहाहरुको यो बसाई एकदम छोटो लाग्यो I धित मर्ने गरेर नेपाली जनताका गायक आदरणीय जीबन शर्माका हृदयबाट प्रस्फुटित भएका सम्पूर्ण दिनदुखि नेपालीहरुको जीवनगाथा संग सन्बन्धित भावहरु सुन्नै पाईएन I जीवन शर्मा जस्ता नेपाली आमाकी एउटा सच्चा देशभक्त जनजनको मन मस्तिष्कमा बस्न सफल छोरालाई हजुरको कार्यक्रममा बोलाईदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु यात्री सर प्रति।
वाह धन्यवाद टिकाराम सर यस्तै नयाँ नयाँ स्रस्टा लाई ल्याउनु होला
अनि करोडौं सलाम जिबन दा
जीवन दाजु का गितहरु अति मन पर्छ मलाई अति राम्रो सोच छ जीवन दाजुको 🙏❤️🇳🇵
जिवन शर्मा अंकल र म एउटै गाउँमा जन्मेका हौँ। विश्ववकै उदाहरणीय व्यक्तित्व जिवन शर्मा। 🙏🇳🇵🙏
धेरै सुनिन्थो उहाँको गीति धन्यवाद जीवन् शर्मा जि।
मेरो सबभन्दा मन पर्ने गायक जीवन शर्मा
धन्यबाद टीकाराम जी
२०५६ सालतिर होला, काठमाडौंबाट जीवन शर्माका सम्पूर्ण क्यासेट (पाकेट खर्चबाट) किनेर खोल फालेर घर आएको थिएँ । स्रोतालाई त त्यति त्रास र आहत थियो, श्रष्टालाई कति कठीन समय थियो होला त्यतिबेला । सलाम छ आदरणीय जनकलाकार ज्यूलाई ।
धन्यवाद टीका सर🙏🇳🇵जन गायक जीवन शर्मालाई ल्याउनु भएकोमा,रामेश श्रेष्ठ लाई पनि ल्याउनु हाेला अनुराेध छ हजुरलाई🙏🇳🇵
को हो रमेश श्रेष्ठ ?
रामेश दाइ बरिष्ठ जन गायक हुनुहुन्छ ।बलिदान चलचित्रको संगितकार पनि हुनु हुन्छ।
मलाई सबै भन्दा मन पर्ने गायक जीवन दाइ
टीका जि तपाईको बोल्ने शैली शब्द ऐकदम मिलेको र मीठो छ र तपाई सगँ हरेक क्षेत्रको ज्ञान छ त्यो ज्ञानबाट हामी पनि केही जान्न सिक्न ईछुक छौ ।
धेरै खुसी लाग्यो आज
Wonderful Tikaram Ji for your lively and genius conversation with Jeevan Sharma.
तपाईंको सरल र सादगी जिवनको अन्तरहृदय देखि सम्मान गर्छु हजुर
तपाईंको सफल सुखद जीवनको शुभकामना छ
Motivated person always appreciated sir
जीवन शर्मा
एउटा मान्छे जो संधै आफ्नो जिन्दगीसंग खुसी छ, गर्व गर्छ , र यसैमा रमाउन चाहन्छ । धेरैलाई असामान्य लाग्ने सामान्य जीवन नै प्रिय छ किन कि अझै पनि ठूलो संख्यामा नेपालीहरुले आधारभूत आवश्यकतासहितको जीवन जिउन पाएका छैनन् ।
मेरो प्रेरणाको दियो मानेको छु जीवन शर्मा ज्यु ।भगवान ले रक्षा गरुन
Really inspirational Jeevan sir
Thank you Tika Ram G
टिकाराम सरले जस्तो अरु पत्रकारले पनि सकेसम्म सुध्द नेपाली भाषामा अन्तरबार्ता लिने कोशिस गर्नु भयो भने धेरै राम्रो हुन्थ्यो टिकाराम सरलाई धेरै धेरै धन्यवाद छ
जिवन शर्माका हरेक शब्दले एउटा छुट्टै शितलता प्रदान गर्छ।
जनगायक जीवन शर्मा 🙏
वैदिक धर्मको अनुसरण गर्दै सन्यासि हुनु र जनताको सेवा गर्दै सम्पत्तिको लोभ मोह बाट अलग हुनु दुबै महान विशय रहेछन।हाम्रा नेताले यो सत्यलाई बुज्दै वैदिक मार्ग र सहि अर्थमा मार्क्सवादी मार्गलाई fusion गरेर लान सके हामी नेपाली अज कति खुशी हुने थियौ होला।
राेजाईकाे अतिथि ल्याईदिनु भकाेमा टिकाराम सरलाई धन्यवाद ।
I want to salute from my heart to jiban sharma and Tikaram ji . Jiban sharma is only one the pillar of our nation who can reflect and read the face of our poor people in my country . But fortunately those his dreams can not fulfill in his age that is our misfortune and he cannot sleep all over the night because of that if we have still keen interest like jiban in young youth of Nepal we can change our country in our life this interview can be successful and jiban dai can be successful ... please we all Nepali youth have to believe on our duty and work about the Nation not for us ... be strong jiban dai we all are with you we cannot die your dreams 💐💐💐🌷🌷🌷🙏🙏🙏
जब सम्पत्ति र अङ्श सिद्धियो तब मेरो जीवन सुखी र खुशी भयो: जीवन शर्मा!!!
अंश गयो सुख शान्ती आयो
अत्यन्तै आदर्श र जन जनको ढुकढुकी हुनुहुन्छ जीवन शर्मा ज्यु
हजुर का गित हरु त सुन्न सकिन तर यो गित सिमलि छायाँ मा बसि भन्ने गित धेरै खोजे कतै भेटाइन जब हजुर लाई ईन्र्देनि मा देखे र सुने पनि आज हरेक रात सुत्ने आधार भयको छ र हजुरका हरेक गित धेरै राम्रो लाग्छ
मन पर्ने गायक हरु
जिबन शर्मा
नारान गोपाल
हेमन्त शर्मा
मन पर्ने गित हरु
पुराना देसभक्ति
अनि समय संग मेल खाने ,❤❤❤❤❤❤❤
Salam xa jiban sharma dailae . Really janabadi gayak hunuhunxa . Sahi bicharko manchhe pani hunuhunxa.
जन गायक जीवन सर्मा लाइ मेरो सलाम !
हृदय देखि धन्यवाद हजुर लाई ।
गरिब दुखीका पीडा लाई महल गर्ने "जनगायाक जिबन शर्मा " दाजु अन्तर हृदय देखी उच्च सम्मान छ | इतिहासका जनप्रीय जीउँदा इतिहास |
यो कार्यक्रममा ठाउ दीनु भएकोमा ज्यादै खुसी लाग्यो।
अादर्श जीवनको उदाहरण जीवन शर्मा ज्यु सललाम छ
Wow-what a humble and happy with his life great men also know the way of living🙏🙏🙏
मेरो पृय गायक जीवन सर्मा ज्यु!
जसको गित म बालाखादेखि अझैसम्म पनि सुन्दै आईरहेको छु । तर दुख लाग्छ संसारले
र जनताले चिनेका जनबादी गायकलाई
राज्यले चिनेन यस्तो माहान ब्यक्तिलाई
जस्ले ब्याक्तीगत स्वार्थ त्यागेर देश र जनता
ठूलो मान्यो ! समान छ जीवन सर्मा ज्यु हजुरलाई मेरो सदैब।