Good Job Resham Bohora sir..... we Nepali people really appreciate your great work. Keep it up and God bless you, also keep helping Ram Bahadur BK and make environment for his education...one day he will proud to you guys..
जिन्दगी सबैलाई कहाँ सजिलो छ र ।।एउटा आमाको माया आफ्नो छोराछोरी को लागि कति हुन्छ कति ।।😭😭😭सर जति सक्दो चाडै बाबुलाई शिक्षा को लागि प्रेरित गर्नु पर्यो ।
मान्छे कति पशु भन्दा गएल भाको होला दुख लाग्दो कुरा बिचरा आमा र बाबुको जिवन यो मतुवालाई पुलिसलाई दिनु पर्छ रक्सी खानेले आफु पनि खुशी हुदैन र परिवारलाई पनि खुशी हुन दिदैन!
रमेश भाइ मेरो नाम सन्दीप खनाल हो मा अहिले इन्डिया मा छु मेरो घर अर्घाखाँची सितगंगा नगरपालिका 2 हो मेरो भान्जी को छोरा छन् 9 वर्षको अखा ले देख्दैन आमा ले अर्को बिहे गरेर गइन्न बाबु ले अर्को बिहे गरे बच्चा को बिचलली छ एक पटक इन्टरभिउ लिदिनुस न पिलिज
@@Reshambohora दाइ मेरो नाम चिम्सी कला राई धरान घर भै हाल प्रवास यु ए ई आबुधाबिमा छु सधैं म तपाईको सप्तरङ्गी ओझेल का खबर सुन्ने हेर्ने गर्छु सार्है मन छुने बास्तबिकता खबर ल्याउनु हुन्छ खुशी लाग्छ यसरी नै ओझेलमा रहेको खबर हरु लिएर आउनुस सके सम्म मनि हेल्प गर्नेछु। बिशेश त धन्यवाद हजुरलाई दाइ...
साच्चै आँखा बाट आँसु आयो !! हजुरको जस्तै मेरो पनि कथा छ !! सानो छदा म पनि बिगार गर्दै काम नगर्नी गर्दा बाबाले धेरै कुट्नु हुन्थ्यो !! र म पनि बारिको पाटा कहिले परालको कुनियोमा सुत्थे र मलाई लुकाएर आमाले खाना दिनुहुन्थ्यो !! मेरो कारणले मेरो आमाले कुटाई खानुहुन्थ्यो !! आज म काम गर्ने भए त अहिले यो सन्सारमा मेरो आमा हुनुहुदैन !! तर गल्ती मेरो नै थिए कथा सेम छ !! हामी जस्ताको भबिस्य कस्तो होला !!
Tapai ko sabei channal herxu.Khoi k garne.You are great vai.service to man is service to God.Tapai ko jasto dukha sukha dekhne channal lai ma salute garxu.Your the best of the best.
आफ्नो छोराछोरी कुट्ने बुवा लाई बधेर भोकै राख्नु पर्छ अनि था हुन्छ जन्म दिन जाने पल्नु नजाने पापी बुवा उल्टोबाट लाइक 😂😂😂😂 गर्ने हरु चाहिँ छोराछोरी कुट्ने बुवा हरु होला गित नि राम्रो गाउने रहेछ 😂😂
के के सुन देखन परछ यो दुनियामा कसैलाई छोरा छोरिको लागि कस्तो हत्ये कसैलाई धेरै थुका जिन्दगी पिर नगर बाबू येत्रो ठुलो भैसकेको छौ एकदिन तिमिसामु झुकने छन तिम्रो बुवा ।
यो बाबुलाई म हेर्छु।म धनि त होइन तर दुइछाक धौ धौ गुजारा गरेको छु।अहिले म मलेसियामा छु।मेरो पनि दुईवटा छोरा छन् उसलाई म सँग सम्पर्क गराइदिनुस् म मेरो घर सम्म लैजाने छु। ३छोरा बनाउछु।
दाइ त्यस्तो बाउ लाई नछोड्नु plz plz 😥😥😥 कठै भाइ ।आमा लाई कति पीडा आफ्नो सन्तान लाई आफू संग पनि राख्न नपाउनु ।दाइ त्यो बाउ भनाउदो लाई पनि एक पटक मिडिया मा लेउनु जसरी नि।plz
aunty ko kura sunera derai dukha lago merai josto story raichha 💔💔😭😭😭 aunty mon thulo parnu hoss , baba vaneni maiho vannu hos chora chari lai 😭😭😭 😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔
UA-cam’s देखीने समचार घटना कर्म किन दलिल बस्ती मा बढी घट्ने गर्छ जन चेतना को कमी होकी के हो कसरी सावघान गर्न सकिन्छ यस को खोजी गर्नु पर्छ सारै दुख्ख लाग्यो
यो सब समस्याको जड भनेको रौसी हो । यस्ता जड्याहा क्षेत्रमा गाँउ पालिकाको सक्रियतामा रक्सी निषेध गर्नु पर्छ । अटेरी गरी बिक्री गर्ने र खाने दुबैलाई प्रहरी प्रशासनले जेल हाल्ने हो भने सब समस्याको समाधान हुन्छ ।
रेसम सर को बिचार महान लाग्छ यस्तो दुखिपिडित हरु लाई खोजी खोजी उद्धार
गर्नु हुन्छ खुसी लाग्छ 🤚🤚🤚👍️👍️👍️👌
अामा काे मन कति काे मल हुनछ बाबा काे मन कति कटाेर हाे याे पापी लाई पनि सजाये दिनि पछ सर
😭😭
जसरी हुनसक्छ यो बाबुले पढ्ने बाताबरण बनोस् , पढ्न मन लागोस !!!
भाेईस राम्राे छ
रेसम दाइ त्यो बाउ को पनि थुतुनो हेर्न मन लाग्यो तेस्लाइ पनि मिडिया मा ल्याउनु होला बाउलाइ🤛🤛🤛🤛 मेरो तर्फ बाट
एस्तो बाउ हुनु भन्दा नहुनै राम्रो अलि बुज्नु पर्छ नि ।।।।।
पहिलो प्रथम रेसम सर लाई नमस्कार छ अनि लगायत सप्तरङ्गी सम्पूर्ण टिम लाई हिर्दय देखि धन्यवाद छ सर त्यो बाउ भनउदो लाई नि मिडिया मा लेयाउनु पर्यो सर
तुरुन्तै कारबाही होस त्यो बाउ लाई !बिचार !चादै न्याय मिलोस
दामी लाग्यो भिडियो र भाइको आवाज पनि
बिचरा बाबू कस्तो बाउ पायो नि दुख लाग्यो हेर्दा पनि आँसु आयो
Good Job Resham Bohora sir..... we Nepali people really appreciate your great work. Keep it up and God bless you, also keep helping Ram Bahadur BK and make environment for his education...one day he will proud to you guys..
युटुब पत्रकार मध्य सबै मन पर्ने पत्रकार रेसम बोहरा
कति मिठो बाबुको आआवज
सलाम छ रेशम बोहोर दाइ सारै खुशि लग्यो
जिन्दगी सबैलाई कहाँ सजिलो छ र ।।एउटा आमाको माया आफ्नो छोराछोरी को लागि कति हुन्छ कति ।।😭😭😭सर जति सक्दो चाडै बाबुलाई शिक्षा को लागि प्रेरित गर्नु पर्यो ।
खै कुरा के हो?बच्चा त एकदम तनावमा परे जस्तो छ। डराएर बोलिरहेको छ। यदि यो कुरा साँचो हो भने बाउ भनाउदा लाई सजाय हुनुपर्छ कानुनी रुपमा।
तेस्लाई ऐकचूटी केमराको अगाडि देखाईदिनूहोला सर
दु:खद खबर बच्चा को भबिस्य अन्धकार हुदैछ जडिया बाउ को कारण ।। गित मीठो गाउदो रहेछ ।
आमाको माया❤️❤️❤️❤️
love u mum
ह्रदय नै फाट्यो रेसम सर😥😥😢😢😭😭।त्यो बाउ भन्ने दानव लाई पनी भिडीयो मा ल्याउनु पर्यो .👊👊🤛🤛✊✊
Merai jindagi sanga Mel khayo yo vedio le sarai dukha lageyo
देश भर रक्सी बन्ध हुनु पर्छ रक्सी ले धेरै को घर परिवार बाल बच्चा को बिचल्ली।
Me pni sahamat xu la
Ma pani sahamat xu la hi hi
Right kura ho
यो सबै गरिबी को कारण हो रेसम भाई😭😭😭
मान्छे कति पशु भन्दा गएल भाको होला दुख लाग्दो कुरा बिचरा आमा र बाबुको जिवन यो मतुवालाई पुलिसलाई दिनु पर्छ रक्सी खानेले आफु पनि खुशी हुदैन र परिवारलाई पनि खुशी हुन दिदैन!
हैत आँसु रोकिएन 😥😥😥😥😥😭😭😢😢
😭😭😭😭😭
ती अपराधी बाउलाई कारबाहि होस्।
म चै अामा उहाँ अामा को ठाउँमा भए छोरालाई लियर भागथे🌷🌷बिचरा अामा
100%ma pani
रमेश भाइ मेरो नाम सन्दीप खनाल हो मा अहिले इन्डिया मा छु मेरो घर अर्घाखाँची सितगंगा नगरपालिका 2 हो मेरो भान्जी को छोरा छन् 9 वर्षको अखा ले देख्दैन आमा ले अर्को बिहे गरेर गइन्न बाबु ले अर्को बिहे गरे बच्चा को बिचलली छ एक पटक इन्टरभिउ लिदिनुस न पिलिज
ok malai Phone No. dinu hola ya call garnu bhannu hola 9851089758
@@Reshambohora धन्यवाद भाइ मा दिदी लाई no dinxu हजुरको
@@Reshambohora दाइ मेरो नाम चिम्सी कला राई धरान घर भै हाल प्रवास यु ए ई आबुधाबिमा छु सधैं म तपाईको सप्तरङ्गी ओझेल का खबर सुन्ने हेर्ने गर्छु सार्है मन छुने बास्तबिकता खबर ल्याउनु हुन्छ खुशी लाग्छ यसरी नै ओझेलमा रहेको खबर हरु लिएर आउनुस सके सम्म मनि हेल्प गर्नेछु।
बिशेश त धन्यवाद हजुरलाई दाइ...
@@chimsikala1884 धेरै धेरै धन्यवाद हजुरलाइ
@@Saneepkhanal हुन्छ सर
यस्ता पापी नर पिशाच हरु लाई चाही दैबले पनि किन टप्प टिपेर लादैन?????
Yo video herera mero aakha baata aasu nai rokena 😢❤
एस्ता पोइत मरेनी आन्न्द हुन्छ दारु पिने पोइत कोसैको नपरोश मैइले नि भोके को छु
Ho ta hai
@@ushasapkota6981 . Ho sahi ho.
Hora hajur moele ta vogeko xoena tara dekeko xu yeasto gatana dery
सबैले खान्छन् रक्सी न खाने चीज होइन तर खानु जान्हु पर्छ नत्र आफै लाई खान्छ
साले बाउले छाेरालाई यस्ताे गरेकाे अकबरे खुर्सानि लगाउनु पर्ने बिचरा अामाकाे कति मन रुन्छ
त्यो बाऊ भनीलाई पनी मिडिया मा लिएर उहाँलाई केही सुजाब चेतावनी दिनु पर्छ
साच्चै आँखा बाट आँसु आयो !! हजुरको जस्तै मेरो पनि कथा छ !! सानो छदा म पनि बिगार गर्दै काम नगर्नी गर्दा बाबाले धेरै कुट्नु हुन्थ्यो !! र म पनि बारिको पाटा कहिले परालको कुनियोमा सुत्थे र मलाई लुकाएर आमाले खाना दिनुहुन्थ्यो !! मेरो कारणले मेरो आमाले कुटाई खानुहुन्थ्यो !! आज म काम गर्ने भए त अहिले यो सन्सारमा मेरो आमा हुनुहुदैन !! तर गल्ती मेरो नै थिए कथा सेम छ !! हामी जस्ताको भबिस्य कस्तो होला !!
बिगत बिर्सुनुस। अब लगन सिल हुनु होला अनि आफ्नो सन्तान लाई राम्रो गर्नुस।
mero pani katha testai cha tara I love baba
आफ्नो बाबाको माया त जस्लाई पनि लाग्छ नि भुलिन्छ दुखहरु !!
Rawat Vijaya, forget past aba future kasari ramro banaune sochnu hola
😢😢😢
Aama bhane ko yesto ho lo hera kati maya tyo aama lai bichara aama
Tapai ko sabei channal herxu.Khoi k garne.You are great vai.service to man is service to God.Tapai ko jasto dukha sukha dekhne channal lai ma salute garxu.Your the best of the best.
लौन है रेसम सर तेयो डाका यो बाबुको बाउ भनौदो लाई जसरी पनि भेटेर दुई जापड हानिदिनुहै तेयो धर्ती को बोज लाई
आफ्नो छोराछोरी कुट्ने बुवा लाई बधेर भोकै राख्नु पर्छ अनि था हुन्छ जन्म दिन जाने पल्नु नजाने पापी बुवा उल्टोबाट लाइक 😂😂😂😂 गर्ने हरु चाहिँ छोराछोरी कुट्ने बुवा हरु होला गित नि राम्रो गाउने रहेछ 😂😂
रेशम सर हजुरले तिनीभाईको बाउलाई पनि मेडिया मा ल्याउनु होला सारै दुःख लाग्यो
कस्तो बौउ यति सानो बाबु लै आफ्नो घर मा बस्न नदिने पित्नी बाल्क अधिकार हनन्न गरेको छ त्यो बौउ लै कडा कर्बाइ हुनुपर्यो पत्रकार महोदय कस्तो राक्षेस बौउ
पीडा रैछ बाबुलाई
के के सुन देखन परछ यो दुनियामा कसैलाई छोरा छोरिको लागि कस्तो हत्ये कसैलाई धेरै थुका जिन्दगी
पिर नगर बाबू येत्रो ठुलो भैसकेको छौ एकदिन तिमिसामु झुकने छन तिम्रो बुवा ।
आमा तिमी साचौ महान छउ सप्तरङी संसार चालक दाजु रेशम बोहरा हृदय देखिन सम्मान गर्छु
बच्चा पिट्ने जड्याहा लाइ पाता कसेर झुन्याउनु पर्छ
Hun6 ma thik paarni chhu...
Yasto baulai gharbata lakhatxa xora thulo vayapaxi
100%Right
त्याे बाउ हाेईन । त्याे त अपराधि रेहेछ । त्यसलाई कानूनी कारबाही गर्नु पर्छ ।
बाउ भने कुकुर लाई पनि मिडिया मा लाउनु होला रेशम सार सारै दुख रहेछ भाइ लाई
Saptarangi sansar TV ani Resham bohora Sir ji lai jay jay ma Saudi bata Resham bohora Sir ji ko Dharai Ramro kam
बाबू तिम्रो राम्रो स्वर रैछ तिमी गीत गाउनी हो भनी तिमी स्कुल जानू पर्छ पछिको लागि राम्रो हुन्छ भबिस्य है बाबू तिम्रो👍️👍️👍️🙏🙏🙏
कठै जिन्दगी
Bichara kastho bijok raichha, sabaila sagyok garnu paro please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
😍
आमा 💕 भन्ने शब्द नै काफि छ।
बिचरा भाइला देख्दा सारै मन रोयो येस्तो उमेर मा कस्तो भोग्नु परेको तो बाउ पर्नी लाई पनि क्यामरा मा देख्ना पाये हुनेथियो जडेया पापि
Kosle aafno aama lai maya garxa like hear plz love your mom yasto bau ta kasaiko na hos mero baba ta malai dharai maya ganuhunxa
बाच्नु पर्छ के के देख्न पाइन्छ उफ्फ्फ्फ सारै मन छोयो
यो बाबुलाई म हेर्छु।म धनि त होइन तर दुइछाक धौ धौ गुजारा गरेको छु।अहिले म मलेसियामा छु।मेरो पनि दुईवटा छोरा छन् उसलाई म सँग सम्पर्क गराइदिनुस् म मेरो घर सम्म लैजाने छु। ३छोरा बनाउछु।
मेरो आमाको याद आयो मेरो आमा मेरो लागि यसै गरि रुनु हुन्थ्यो😭😭😭
Geet ramro gaudo raix vai le sahayog garera gayen chetra ma laanu payroo
He bhagawan yeti sano umer mai gothalo kasto dukha ko kura yo babu lai school pathaune bewastha melai dinu resham sir
दाइ त्यस्तो बाउ लाई नछोड्नु plz plz 😥😥😥 कठै भाइ ।आमा लाई कति पीडा आफ्नो सन्तान लाई आफू संग पनि राख्न नपाउनु ।दाइ त्यो बाउ भनाउदो लाई पनि एक पटक मिडिया मा लेउनु जसरी नि।plz
Bhaiko geet le sarai aasu aayo
Tasli ta karbaie hunu parxa
Nice video Good
Aaama !! you are everything for your santan,
त्यो बाउ नाम गरेको दानव लाई पनि लिनु पर्यो मिडिया मा कस्तो रहेछ त्यो दानव को अनुहार ।
त्यो बाउ लाई कनुनी कार्भाइ गर्नु छु अनि सुधार केन्द्र मा लगे र राखानु पर्छ
श्रीमान बिदेश छ्दा पोइल जानी आइमाई हरु लाई यस्तै जडिया पोइ पर्न पर्नी हो
अामा जस्ताे का हुन्छर 😭😭
यकदिन यहिबाबुलेनै हेर्नू परछ यो दानवलाइ
great job
कस्तो बाउ होला
आम ले सहि भन्नू भो तेस्तो बाउ तेस्तो लोग्ने भयर पनि के गर्नु हेर बाबू बिचरा 😓बिचरी आमा
aunty ko kura sunera derai dukha lago merai josto story raichha 💔💔😭😭😭 aunty mon thulo parnu hoss , baba vaneni maiho vannu hos chora chari lai 😭😭😭 😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔
सलम छ बाेहरा सर
Nice
😭😭😭😭😭म पाल्छु यो बाबुलाइ । दिनुहोस मलाइ
Ramro kx vai ko voice
Nikai ni karunik video resham ji plzzz jasri vyni yo babu lai school pathaune batabarn milaunu na kati man dukhyo 😭😭😭😭😭😟😟😟☹️☹️☹️
Wow kati ramro sor
पापी बाउ तेस्लाई कार्बाही गर्नु पर्छ । बिचरा छोराछोरी को बिजोग
Kasto hola hai bichara
Hamro desh kati garib cha hai bichara 1 chak ko lagi khana launa dau dau 😭😭😭😭😭😭😭sabai banda thulo yo sab garib huna ko karan le ho yesto dukha pako
बिचरा बाबू लाई धराई मनमा डर र तरास छ जसत्तो छ
आमा भने को आमा नै हुन्छ् आफ्नो सन्तान को कुन चाहिँ आमा लाई माया नहोलार I love u mma..😂😂😂😂
hamro bohora lai salute xa kqti ramro rqmro manxune video lyaunu hunxa
यो बाउलाई नि कानुनी उपचार गर्नु प्रने रहिछ सन्तानको माया नहुने ले किन बिहे गर्नु ।।
aama😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘🙏🙏🙏🙏
कस्तो बाव होला , त्यो पशुलाई पनि सगैं ल्याउनु पर्छ मिडियामा अनि सोधपुछ गर्नु पर्छ आखिर मा त्यो छोरो लाई किन कुतदैछ्न त्यसको छानबीन गर्नु पर्यो ।
सरकार नेपाली जानता गरीबी धेरै छ सरकारले हेर्नुपर्छ
भगवान कस्तो दिन आउँछ कहि बाउको डरले छोरा बस्न सक्दैना कतै छोराको डरले बाउ आफ्न आफ्नैमा युद्ध भैराको छ आखिर के को लागि
यो बाउ काहा छ तेस्लाइ लिउनु पर्यो मिडिया
K garnu yestoi Ho Jindagi kasailai dukha ta kasailai sukha😢😢😢
Ho ne
Babu pad plz paxi ramro singer bannu parxa
UA-cam’s देखीने समचार घटना कर्म किन दलिल बस्ती मा बढी घट्ने गर्छ जन चेतना को कमी होकी के हो कसरी सावघान गर्न सकिन्छ यस को खोजी गर्नु पर्छ
सारै दुख्ख लाग्यो
Resham sir tapai rabi lamichhaneko" the leader "ma aaunu hola
बाऊ होईना यो जललाद हो भाई खोजे र हुनछ कि मारे र हुनछ तेस पापी लाई सजाये दिनु परछ बिचारा यो कानछा भाई लाई कति डर भये को छ यो बाऊ लाई सजाये दिनु परछ भाई
बच्चालाई यसरी मारमिट गरि यातना दिने बाउलाई जिन्दगी भर जेलमा सिनो खाने गिद्द झै सडाई राख्नुस रेसम सर।
May god bless you babu
jun video heryo sabai dardanak
ye bhagwan 🌹🌹🌹
Saptarangi sansar partek video herda man chunxa ani man runxa akha rasauxa
कस्तो पसु रैछ बुवा अनि बिचरा बाबु😓😓
Yo dis like kina gardo hola yesto papi manche haru le nai ho k desh ma bikuti faulauni resab bohara dai ko sabai video ramro cha
बालबालिका शिक्षा लाई सरकारले के हेरेको छ
यो सब समस्याको जड भनेको रौसी हो । यस्ता जड्याहा क्षेत्रमा गाँउ पालिकाको सक्रियतामा रक्सी निषेध गर्नु पर्छ । अटेरी गरी बिक्री गर्ने र खाने दुबैलाई प्रहरी प्रशासनले जेल हाल्ने हो भने सब समस्याको समाधान हुन्छ ।
Resam rabilal g haruko sadai jai hos.