अरु ठाउँमा प्रहरीले के गर्छ त्यो मलाई थाहा भएन। तर यो मानवजातिलाई खानाको लागि बनाइएको हो भने प्रहरीले एकदम राम्रो काम गर्यो किनकि रक्सी बनाउने तरिका फिटिक्कै भएको छैन विभिन्न प्रकार को गेडा चिनी र धेरैपटक reuse गरेको छ यो देख्दा यस्तो रक्सी खाँदा मानिस 12 हप्तासम् मर्न पनि सक्छ यदि राम्रो तरिकाले बनाउने हो भने सायद प्रहरीले पनि केही पनि गर्दैन होला
रक्सी खासमा सबैलाई हानिकारक छ तैपनि हाम्रो गाउँघरमा धेरै लोकल रक्सी खाने गरिन्छ तर यो लोकल रक्सीको नाममा एकदम अपराध गरिरहेको छ हुने नहुने कुराहरू मिसाएर चिनी हालेर बटुलेर रक्सी बनाउने लाई कारबाही गर्नुपर्छ खायो भने धेरै मान्छे मर्ने सम्भावना हुन्छ 😡
कानुन सबैलाई बराबर हुनु पर्दछ ।ह्युस्की,रम,बियर बनाउने डिस्टिलरीहरुलाई नि कार्वाहिको दायरामा ल्याउनु पर्यो पुलिस प्रशासन र सरकारले होइन भने गरिबको पेटमा लात हान्न बन्द गर्नु होस् ।।
Jasari vaye pani garib lae marne matra ho sachi kae sarkar ramro ho vane pratek gharbat kar utha ani aafno deshmabanako raksilae ramro bana bahirako ramro garib dukhile banako sab khadala pap lagnexa
साथी हो यो रक्सी एकदम हानिकारक छ चप्पल विभिन्न प्रकारको खराब चीज मिसाएर बनाएको छ त्यसैले यस्तो रक्सीहरु बेचबिखन गर्नुहुन्न लोकल कोदो मकै को पो हुन्छ रक्सी यस्तो नी हुन्छ रक्सी
बिचारा कति दु:ख गरेर बनाको थियोे होला तर साँडे गोरु हरुले सबै फाल्दियो 🙄😬 त्यो हातमा सुनको बाला र, औंठी देखाउदै प्यार प्यार गर्ने आइमाई चाहिँ को रैछ 🤔 त्यसलाई गाला फुट्ने गरि दिनु पर्ने 🙄😬
Yo rajye ko Dada giri ho hamro manxe ko roji roti mathi khilowar gariko xa hami mulbasi ek bhaisKeko xao hami Eni haru ko ke dasa hunxa samaye le batau xa
@@narbdrmagar7219 teitah jabo hami police ko month ma 20000 hazard aouxa roksi Pani garerw 100000 kamouxa bhanerw daha lageko jasto xa eni haru lei thukka
म रक्सीको समर्थन गर्दैन तर केही कुरा भन्न मन लाग्यो विदेशी रक्सी खुल्ला स्वदेशी रक्सी बन्द किन? के विदेशी रक्सीमा कुनै पनि हानिकारक छैन र? नेपाल सरकार नेपाल प्रहरीले विदेशी रक्सी कसरी बन्छ अनुगमन गर्या छ र? जाँडरक्सीमा कीरा कुनै ठूलो कुरा होइन विदेशी रक्सी बनाउदा पनि त केमिकल प्रयोग हुन्छ कयौ महिना प्याक गरिएको हुन्छ खाद्यान्न लाई कुहाएर नै रक्सी बनाउँछन् यदि रक्सी बन्द गर्नुपर्छ भने स्वदेशी विदेशी दुवै बन्द होइन भने विदेशी बन्द गरि बरु स्वदेसी रक्सीलाई राम्रो सँग अनाज फलफूलको मात्र बनाउन आग्रह गर्ने गुणस्तर जाँच कर लागू गरि बेचबिखन चालू गर्दा राम्रो
Nepal government should be ban all international alcohol 1st Then after should be motivated to makes permission to Nepali home made alcoholic within each state of government to achieve licence for home made alcoholic beverages 🙏🙏
खुप राम्रो गरेछ नेपाल पुलिस ले जोले निर्म्ला को हत्या गर्नी लाई समाउन सक्दैन जो रक्सी बनायेर जीवन आर्जन गर्नी लाई येस्तो हर्कत गर्नी पुलिस लाई सलाम छ राम्रो काम गर्नी हो भनी निर्म्ला को हत्यारा लाई समाउन जस्तै दिन दुखी को कमाइ खाने भाडो समातेको छौ
यसरी गरिब को रोजिरोटी तहस नहस गर्नु त भएननी न सरकार ले रोजगार दिन्छ न केहि गरेर खान दिन्छ यस्को क्षति पुर्ती सरकारले बेहोर्नु पर्छ ।रक्सी नै बन्द गर्ने हो भने पुरै सिसा को पनि बन्द गर नत्र गरिब को पेट मा लात हानेर माहान नबन
कस्तो बिडम्बना दिउँसो त्यहीँ रक्सी नस्ट गर्ने प्रहरीलाई साझ त्यहि रक्सी नभइ नहुने बिदेशीले के के मिसायर ल्यायको रक्सी बेचन पाउने अनि अहिले त्यहि गाउघरमा रक्सी बाटै जीवन चलाउने दिदिबहिनीको रक्सी चाहिँ नष्ट गर्नु पर्ने काहा को कानुन हो
Alcohol is legal in Nepal but if locals produce it for their expenditure it's illegal... Hipocrisy... Government le at least kehi measures leyaos. Muji haru saab kahte xan
छिप्पिदै गय पछि किरा पर्छ, किरा पर्नु भनेकै शुद्ध कडा रक्सी निकाल्नु हो त्यस बाट । अब बिदेशी रक्सी खादा हुने, आफ्नै देसमा उत्पादन हुने रक्सी लाई भने फाल्ने यो कस्तो क्यादती हो, गरिब मारा सरकार
सरकार अन्धो बहिरो र अपाङ्ग छ । बिचरा कति रक्सि व्यापारी अामाहरुले त अाफ्नो बच्चाहरुको भविष्य उज्जवलताको फिस तिरेका होलान कति नानि बाबुहरुको पेट भरियको होला कठै सरकारको बुद्दि सक्छौ भने बिदेशि रक्सि ल्याउनमा प्रतिबन्ध लगाउ
It's a local business government should give skill to make them in clean and better way . It's better to boost our local business than give money to foreign countries for a same product.
किन चाई रक्सी पोख्नु पर्छ र ?? सकेसम्म घरेलु उत्पादन लाई अगाडि बढाउँदै लानु पर्ने ! घर मा उत्पादन गर्ने रक्सी लाई कानून मान्यता दिनु पर्छ ! त्यस सम्बन्धी नियम बनाउनु पर्छ । तर कै उपाय नलागे बनाउने भाडा बेच्न रोक लगाउनु पर्छ ! जनताले लगानी गरेको कुरा लाई किन बिगार्नु ! म चाई यसको बिरोध गर्छु ।
गरी खानलाई त अरु कामहरू पनि छन। समाजमा बिकृती ल्याउने कुराको त अन्त्य हुनुपर्छ। भट्टिकी दिदि हजुरको कुहिएको रक्सिले धेरैको घरबार बिग्रिएको छ बुझ्नुभयो। आफ्नो स्वार्थको लागि अरुको घरबार बिगार्न मिल्दैन। नबहकिनुस हजुरहरुको परिवार नाता या समाजमा लोकल ठर्रा का कारण बर्बाद भएका प्रसस्तै उदाहरणहरू पक्कै होलान।
K ko Bidesh Bidesh ,Bidesh vanda mai ramroo hudai na hw sathi Tara hami nepali haru lai aarka kai Desh aarka koi vesh mannn parcha k garnu Anta ghutrooo huncha Bikash
यसै लाई भनिन्छ यी देश मा नाम थर अनुहार हेरेर व्यवहार गर्नु भनेको। यसरी जीवन गुजारा गर्ने धेरै छन्। हिम्मत छ दाबी लाई कारबाही गर्ने ? यही कुरा बुझौं सबैले।
थुक्क खाते पुलिसहरु अति नै राम्रो काम गरे जस्तो लागि रा होला यसरी नै विदेशी ब्रान का रक्सी फालेर देखा ना अनि सबैले तलाई स्याबासी दिन्छ खाली जहिले पनि गरीब जनताहरूको गास खोसिरा हुन्छ
नेपाल मा उत्पादन हुने मात्र हैन बिदेश बाट नेपाल भित्रिने सबै किसिमको रक्सी तथा अरु धूम्रपान तथा मध्यपान का सामान हरु बन्द गर्नुस हैन भने गरिब को घर मा मात्र यस्तो गर्नु ठिक हुदैन
कस्तो बिडम्बना अर्को देशको प्याक वाला रम हुस्की , र भोडका अन्य बिभिन्न किसिमका रकसी बिदेश बाट मगाउने र नेपाली दिदी बैहनीहरुले पारेको लोकल रक्सी बनाउदा न हुने ।
यो छेउमा बोल्ने आइमाई लाई अर्काले गरेको किन जलन हुँदो रैछ म भए गोली चलाई दिन्थे सहयोग गर्नु त कता हो कता अझै कारवाही पो गर्नु रे के गरेर खान न पाउनु गरीब ले थु खाते खतिनी रिप
हामी नेपाली यहि कारण ले गर्दा पछि परेको छौ जुन चिज हामी आफै उत्पादन गर्छौ पनि तर यसरी नस्ट गर्छौ अनि बिदेशी रक्सी भित्र्याउने नेपाल को पैसा सबै बाहिर जान्छ अनि देस कसरी गरिब नहोस, चामल तेल साग सब्जी सबै india मा निर्भर भएको छौ देस मा उत्पादन गर्यो कुनै मान्यता छैन ।।
@@arjunpariyar6505bro रोजगारी छ नेपाल मा,यो भनेको अर्गानिक रक्सी हो,बिदेशी alcohol लाई पहिलो प्राथमिक देने हाम्रो नेपाल मा,अनि म्याद पुगेकी सकेको branded wiskey लाई कानुन छैन नेपाल,बरु नेपाल मौ उत्पादित alcohol खाने खान्छ नखानिलाइ जबर्जस्ती छैन, नि,यो सब चलखेल छ
हजुरहरु सरकार को नून खानु भएको छ ,, यो नुन खानु भन्द पहिला सायद हजुर हरु को आमा बाबा हरु ले पनि यहि पेशा गरेर यो ठाँउ सम्म पुरायेको हुनु पर्छ ।मेरो बिचर
राम्रो संग सफा संग तयार पारेको भए यो काम गलत हो तर किरै पर्ने गरी चिनी हालेर फोहोर कच्चा पदार्थ प्रयोग गरेर जनताको स्वास्थ्य माथि खेलबाड गर्ने भट्टीलाई चै यसरी कर्वाही भएको राम्रो हो
umm ho ni ramro sag parnu ni kin testo kirai parni garera n tyo kawadi kura haler aruko jhyan linuu poni aparadh ho rakc parnus ramro tarikale parnu nepal ko sapoi kuna ma pugnu parxa naramro haler banaunilae banda garaya hunxa
आखिर उनिहरु लेनि कुर्चिमा बसेर यहि रकसी खान्छन किन दुख दिन्छन जन्तालाइ यो देशका नेताहरु नि यहि रक्सी बेचेर आमा बाबा ले पदाय का होलान तुक्क मेरा देशका नेताकार्यकर्ता
Not only showing police powers to poor nepali who are having no others options then producing local wines. If you are really interested in the Nepal and Nepali future? You must stopped to big importers and saller of high costly wines and any kind of alcohol producing company within Nepal and make Nepal free of alcohol. Can you please? If you ready we are proud of Nepal government his administration.
यसरी फ्याक्ने काम निकै गलत हो यदि प्रती बन्द लगाउने नै हो भने केही समय पहिलै जानकारी गराउ सरकार अनि कार्वाही गर शक्ति र सत्ता संघ पौच पुग्ने ले जे गर्न नि हुने अनि गरिव नागरिक ले आफ्नो जिविका धान्न गरि खान नि नहुने यो काम निकै गलत छ गरिवको पसिना संघ खेल्ने र रोजि रोटि खोस्ने काम बन्द गर
जन्ताको रोजिरोटी मा लात हान्ने पुलिस कर्मि ले अफ्नो तलब छदाछदै ज्यान मार्ने अपराधी लाई पैसाको लोभमा ज्यानमारा को केश ढिस मिस गराउने पुलिसले किन यो सबै गलत गर्नुपर्यो
ब्यक्तिगत रूपमा दुख दिएर गरिब रुवाउने सुरक्षा निकायका प्रहरीकै गल्ती हो अनि छिमेकीको पनि बिचर त्यो गरिबको मेहनत त्यसरी फल्नु भन्दा एक चोटीलाइ मौका दिएर सवाधान गर्नु पर्थो ।के गरिबले चाहि गरि खाना नमिल्ने सक्छौ भने बियर को कम्पनी मा गएर यस्तो गर्न सक्छौ थुक्क सामन्तीहरु 😡😡
नियम नै लागु गर्ने भए देश भरी नै गर्नु पर्यो एउटा दुःखी गरीब लाई मात्र होइन ।
Ummm k khatey sala haru
Yes
Sahi vannu vo bro
Hok saley khatey haru
True bro
सक्छौ भने सीसी को पनि फुटाउ किन गरीबलाई मात्र दुःख दिन्छौं
😀😀😀😀😀
Cckoma tax aaucha😂😂
अरु ठाउँमा प्रहरीले के गर्छ त्यो मलाई थाहा भएन। तर यो मानवजातिलाई खानाको लागि बनाइएको हो भने प्रहरीले एकदम राम्रो काम गर्यो किनकि रक्सी बनाउने तरिका फिटिक्कै भएको छैन विभिन्न प्रकार को गेडा चिनी र धेरैपटक reuse गरेको छ यो देख्दा यस्तो रक्सी खाँदा मानिस 12 हप्तासम् मर्न पनि सक्छ यदि राम्रो तरिकाले बनाउने हो भने सायद प्रहरीले पनि केही पनि गर्दैन होला
yo ta thulolai taukoma sanalai paitalo muni bhayo, jaya 33 kilo
रक्सी खासमा सबैलाई हानिकारक छ तैपनि हाम्रो गाउँघरमा धेरै लोकल रक्सी खाने गरिन्छ तर यो लोकल रक्सीको नाममा एकदम अपराध गरिरहेको छ हुने नहुने कुराहरू मिसाएर चिनी हालेर बटुलेर रक्सी बनाउने लाई कारबाही गर्नुपर्छ खायो भने धेरै मान्छे मर्ने सम्भावना हुन्छ 😡
कानुन सबैलाई बराबर हुनुपर्छ ,,रक्सी फयाक्ट्री बन्द गरेर देखाउ ,,सबैले तिमीहरुलाई सलुट गर्छन
right kuro
नेपाल प्रहरी ले गर्न सक्ने एहि मात्र हो गरिब असहाय को लागि मात्र त हेप्छ नि। नेपाल मा मान्छे मारेका हत्यारा हरु खुल्याम हिंड्छन
ठिकै छ सरकार गरिबको मिहीनेत माटो मै मिलाई दिस तर जति खर्च भाको छ त्यो त क्षेती पुर्ती दिनु पर्ने हो अब आईन्दा यो काम नगर्ने सर्तमा कि कसो सरकार👍👍👍👍
Garib ko mehenata bhanera k garnu hunx kira nai kira thiyo sudda bechne no no Ta
कानुन सबैलाई बराबर हुनु पर्दछ ।ह्युस्की,रम,बियर बनाउने डिस्टिलरीहरुलाई नि कार्वाहिको दायरामा ल्याउनु पर्यो पुलिस प्रशासन र सरकारले होइन भने गरिबको पेटमा लात हान्न बन्द गर्नु होस् ।।
Sahi ho brother
Ho
100% sahi kura hjr 👍👍👍👍
सहि
Sai ho ni
रक्सी पार्न दिएन भने सरकारले जनता लाई केही रोजगार या वैकल्पिक उपाय दिनु पर्छ सरकार ।
Sahi bhannu bhyo
Me too
Sahi ho
अति दुख लाग्यो । एक श्रमजिबि महिलाको मेहनत यसरि नष्ट गर्नु गलत लाग्यो । बिष त भात धेरै खाए पनि हुन्छ ।
garikhanu didaina nepal sarkarle
लोकल ब्रान्ड रक्सी लाई प्रोत्साहन गर्नु पर्छ ।तर कार्यबिधी बनाएर स्वच्छ सफा उत्पादन हुन जरुरी छ।
धेरै राम्रो कुरा गर्नुभयो सर । छोटो sentence तर ट्वाक्क मीलेको कुरा गर्नुभयो ।
होटेल मा बेच्न हुने बनाउन नहुने प्रहरी र पत्रकार सबै मिलेको हो उधारो मिलेन होला
Sai ho sai
आफ्नै स्वदेशी अर्गानिक जरिबुटी बाट बनेको
रक्सी लाई अवैधानिक रे🤔 तर विभिन्न
केमिकल प्रयोग गरेको बिदेशी रक्सी लाई
वैधानिक रे थुक्क नालायक चोर हरु😬🙄
नेपाल सरकार मुर्दाबाद
खोइ कुन्नि
Jasari vaye pani garib lae marne matra ho sachi kae sarkar ramro ho vane pratek gharbat kar utha ani aafno deshmabanako raksilae ramro bana bahirako ramro garib dukhile banako sab khadala pap lagnexa
साथी हो यो रक्सी एकदम हानिकारक छ चप्पल विभिन्न प्रकारको खराब चीज मिसाएर बनाएको छ त्यसैले यस्तो रक्सीहरु बेचबिखन गर्नुहुन्न लोकल कोदो मकै को पो हुन्छ रक्सी यस्तो नी हुन्छ रक्सी
Jadibuti re hhhhhh raksi ra jad jadibutibata banx
यदि मदिरा बन्द नै गर्ने हो भने ईन्डिया बाट भितृने मदिरा पनि बन्द गर नालायक हो
Yess
Yes
Ha ha
soi ho sir
good
नजिकका मान्छेहरु नै दुश्मनी हुन्छन् वरपरका मान्छेहरु नै सब मिलेर यस्तो गर्छन
Dade haru tyo mg haru
दुःख गरेर खाना जस्ले नि पाउनु पर्छ ,के नराम्रो गरेको छ र यहाँ , पापी हरु
छिछिछिछिछि एस्ताे किरा परेकाे बेचेर पैसा कमाउने लाई कडा कार्बाइ हुनुपर्छ
बिचारा कति दु:ख गरेर बनाको थियोे होला
तर साँडे गोरु हरुले सबै फाल्दियो 🙄😬
त्यो हातमा सुनको बाला र, औंठी देखाउदै
प्यार प्यार गर्ने आइमाई चाहिँ को रैछ 🤔
त्यसलाई गाला फुट्ने गरि दिनु पर्ने 🙄😬
Ah k malai ni sarai na ris uthiyo khubai bathi paltexa 😡😡
Mero mankai kura vannu vayo
Kodo sangai khaseni hunxa ni goru thukka papi haru
@@aitahyolmo4930 honi👍🏾
Raksi sahuni hola ni
त्यसरी रक्सी खन्नाउदा तै पुलिस हरुको मुखबाट कति पानी आयो होला😎 अरुले गरि खायको देखिनसक्ने☹️
Yo rajye ko Dada giri ho hamro manxe ko roji roti mathi khilowar gariko xa hami mulbasi ek bhaisKeko xao hami Eni haru ko ke dasa hunxa samaye le batau xa
😀😀😀😀😀😀😀
@@narbdrmagar7219 teitah jabo hami police ko month ma 20000 hazard aouxa roksi Pani garerw 100000 kamouxa bhanerw daha lageko jasto xa eni haru lei thukka
कानुन भनेको सबैलाई बराबर हुनु पर्छ।
अति दुख लाग्यो । एक श्रमजिबि महिलाको मेहनत यसरि नष्ट गर्नु गलत लाग्यो । बिष त भात धेरै खाए पनि हुन्छ ।
111
लोकल रक्सी बनाउने ले प्रहरी सङ सेटिङ नमिलाउदा यो हालत हुनेछ ।
नेपालमा गरिखानु छ भने पद पावर पैशा चाहिन्छ नत्र बाच्न गाह्रो छ ।
Sahi kuro
Alcohol Nepal ma banned 🚫hunu parxa
Good
म रक्सीको समर्थन गर्दैन तर केही कुरा भन्न मन लाग्यो विदेशी रक्सी खुल्ला स्वदेशी रक्सी बन्द किन?
के विदेशी रक्सीमा कुनै पनि हानिकारक छैन र?
नेपाल सरकार नेपाल प्रहरीले विदेशी रक्सी कसरी बन्छ अनुगमन गर्या छ र? जाँडरक्सीमा कीरा कुनै ठूलो कुरा होइन विदेशी रक्सी बनाउदा पनि त केमिकल प्रयोग हुन्छ कयौ महिना प्याक गरिएको हुन्छ खाद्यान्न लाई कुहाएर नै रक्सी बनाउँछन् यदि रक्सी बन्द गर्नुपर्छ भने स्वदेशी विदेशी दुवै बन्द होइन भने विदेशी बन्द गरि बरु स्वदेसी रक्सीलाई राम्रो सँग अनाज फलफूलको मात्र बनाउन आग्रह गर्ने गुणस्तर जाँच कर लागू गरि बेचबिखन चालू गर्दा राम्रो
ĺ
0
प्रहरी दाजुहरुले मनमनै भन्दै होला हामीलाई पाप नलागोस् भन्दै होला ।बेलुकीको साथी तिमी नै थियो भनेर
🤣😂🤣😂🤣
ए बाबा ठाकुरे
hahaha
@@ramitamagar259 v hý
Tapaiko ta jhan mukh rasaira hola
7:28
मानस एक न एक दिन मोरनि नै हो बोडि बोल्न पर्देन
नौटकि मात्र bolna paaracha bodi नौटनकि 😡 😡
उमम 😡
Nepal government should be ban all international alcohol 1st
Then after should be motivated to makes permission to Nepali home made alcoholic within each state of government to achieve licence for home made alcoholic beverages 🙏🙏
First ban own country
थुक्क नालायक हरु गरिब लाई गरिखान नदिने भयो अहिले कतार🇶🇦🇳🇵 देखि हेर्दैछु
कतिकाे घरमा रुवाबासी गराएर रमाउदै हास्नेहरुलाइ कहिल्यै राम्राे हुदैन , र याे फाल्दै गर्दा तिनै फाल्नेहरुकाे मुख पनि रसाएकाे हाेला ।तर त्याे दिदीकाे अाँखा रसाएकाे कस्ले देख्ने ??
सहि हो ।।
नेपालको कानुन गरिबलाइ मात्र लागू हुन्छ
नेपाली नेता तथा पुलिस हरूलाई स्कटल्याण्ड पठाउन पर्ने थियो त्यहाँको रक्सीले विश्वमा व्यापार गरिरहेको छ 😄 😄
बिदेश रक्सी चाइ हो यसरी फाल्नु पर्ने हो खास चाइ तर यो आफ्नै नेपाल मा उत्पादन हुने लाई किन फालेका होलान् 😍
नियम सबै लाई लागु हुनुपर्छ 🙏 किन कि पुलिस बुढी हरुले पनि पार्छ त तिनीहरु लाई नियम छैन दुखि हरुलाई मात्र नियम हुनु कस्तो हुन्छ पापी हरु
थुक्क नालाएक सरकार अनि पुलिस बिदेसि रक्सि बेचेर नेपालमै केही गरिखाएको देख्न नसक्ने
Kukurharu
Yahi ho Kukurpulisgada
घरेलु रक्सी भन्दै मा अखाद्य बस्तु त मीसाउन त भयनत
Alcohol killing peoples...good job policeman
Sahi vannu vyo hjr ley
गरिब लाई हेपेको थुक्का 😥 सक्ने भए बिदेशी रक्सि लाई रोक
सहि भन्नु भो
I love u maya
Thukkka timi lai
Sab jad raksi lai banda ava nepal ma
Bideshi raksi ta tei police haru ne khanu paryo ka rokxa ta 😌
खुप राम्रो गरेछ नेपाल पुलिस ले जोले निर्म्ला को हत्या गर्नी लाई समाउन सक्दैन जो रक्सी बनायेर जीवन आर्जन गर्नी लाई येस्तो हर्कत गर्नी पुलिस लाई सलाम छ राम्रो काम गर्नी हो भनी निर्म्ला को हत्यारा लाई समाउन जस्तै दिन दुखी को कमाइ खाने भाडो समातेको छौ
Tehi raksi le blat kari llai himat deeyo anjhai thehi raksi ko sapot
यसरी गरिब को रोजिरोटी तहस नहस गर्नु त भएननी न सरकार ले रोजगार दिन्छ न केहि गरेर खान दिन्छ यस्को क्षति पुर्ती सरकारले बेहोर्नु पर्छ ।रक्सी नै बन्द गर्ने हो भने पुरै सिसा को पनि बन्द गर नत्र गरिब को पेट मा लात हानेर माहान नबन
Very good job thank you everyone
घरमा बनायको अर्गानिक चिज लाई यसरी रोकथाम नर्गनु पर्नेहो😍
Yes
अब रक्सी फ्याक्त्रीहरु सबै बन्द होस होइन भने गरिबको मात्रै एसरी फाल्न पाउदैन
नेपालमा रक्सि पुर्नलाइ डोजर प्रयोग गरिन्छ तर बाटो बनाउनलाइ कुनै बिकास गर्नलाइ यति डोजर ल्याउनलाई सयौं बर्ष लाग्छ नेपालको बिकास।
बिचारा कति मेहेन गरेरेको होलान यकै छिनमा सबै मेहेनत माटोमा मिलाइ दियो पापी हरुले.😠
कस्तो बिडम्बना दिउँसो त्यहीँ रक्सी नस्ट गर्ने प्रहरीलाई साझ त्यहि रक्सी नभइ नहुने बिदेशीले के के मिसायर ल्यायको रक्सी बेचन पाउने अनि अहिले त्यहि गाउघरमा रक्सी बाटै जीवन चलाउने दिदिबहिनीको रक्सी चाहिँ नष्ट गर्नु पर्ने काहा को कानुन हो
रक्सीको ठुला फेक्ट्री बन्द गर्न सक्दैन दुखी हरु लाई नै पावर देखाउँछ सरकारले पनि
तेइ थुलो factry को दारु मा धक्का परेर तब सरकार ले एस्तो गरेको
Police ta bramanko hali ho khoi ta bujheko matawalile.
लोकल सकसि बाट राजसव लिन पाको भय यो सब गरने थियनन🙄🙄 मुजि हरू राजषव नपायर सबेे नषट गरदै छ🙄🙄 नेपाल को खाते पुलिस
कति दुख गरेर बनाएको होला बिचरा भ्रष्टाचारि नेताले भ्रष्टाचार गर्न पाउने गरिबले खान नि नपाउने😭😭😭😭
कमसे कम दुखी गरीबलाई त केहि गरेर खान दिनु पर्यो सरकार 😭
Alcohol is legal in Nepal but if locals produce it for their expenditure it's illegal...
Hipocrisy...
Government le at least kehi measures leyaos.
Muji haru saab kahte xan
छिप्पिदै गय पछि किरा पर्छ, किरा पर्नु भनेकै शुद्ध कडा रक्सी निकाल्नु हो त्यस बाट । अब बिदेशी रक्सी खादा हुने, आफ्नै देसमा उत्पादन हुने रक्सी लाई भने फाल्ने यो कस्तो क्यादती हो, गरिब मारा सरकार
सरकार अन्धो बहिरो र अपाङ्ग छ । बिचरा कति रक्सि व्यापारी अामाहरुले त अाफ्नो बच्चाहरुको भविष्य उज्जवलताको फिस तिरेका होलान कति नानि बाबुहरुको पेट भरियको होला कठै सरकारको बुद्दि सक्छौ भने बिदेशि रक्सि ल्याउनमा प्रतिबन्ध लगाउ
It's a local business government should give skill to make them in clean and better way . It's better to boost our local business than give money to foreign countries for a same product.
किन चाई रक्सी पोख्नु पर्छ र ??
सकेसम्म घरेलु उत्पादन लाई अगाडि बढाउँदै लानु पर्ने !
घर मा उत्पादन गर्ने रक्सी लाई कानून मान्यता दिनु पर्छ !
त्यस सम्बन्धी नियम बनाउनु पर्छ । तर कै उपाय नलागे
बनाउने भाडा बेच्न रोक लगाउनु पर्छ ! जनताले लगानी
गरेको कुरा लाई किन बिगार्नु ! म चाई यसको बिरोध गर्छु ।
गरी खानलाई त अरु कामहरू पनि छन।
समाजमा बिकृती ल्याउने कुराको त अन्त्य हुनुपर्छ। भट्टिकी दिदि हजुरको कुहिएको रक्सिले धेरैको घरबार बिग्रिएको छ बुझ्नुभयो।
आफ्नो स्वार्थको लागि अरुको घरबार बिगार्न मिल्दैन।
नबहकिनुस हजुरहरुको परिवार नाता या समाजमा लोकल ठर्रा का कारण बर्बाद भएका प्रसस्तै उदाहरणहरू पक्कै होलान।
सक्छौं भने बिदेशी रक्सी पनि पोखेर र रोकेर देखाउ।
Nepal ma garib lai matra sarkarlai hapcha aaru paisa wala lai ta condo hannu pani dincha jhata nepal ko sarkar
Bideshi ko system ramro xa ! Ramro product use garxa safa hunxa sabai systematic hunxa yesto fohor Jpt hudaina
K ko Bidesh Bidesh ,Bidesh vanda mai ramroo hudai na hw sathi
Tara hami nepali haru lai aarka kai Desh aarka koi vesh mannn parcha k garnu
Anta ghutrooo huncha Bikash
यो तरिका गलत हो दुकान मा राखियको रक्सी पनि निषेध गर्नु गर्नु पर्छ , आफ्नो पेश र गुजारा चलाइरहेका लाई हेपेको कुरा हो यो त !
नेपालको पैसा बिदेश गएको ठिक नेपालमै भएको बेठिक एउटा कानुनि दायरामा ल्याउनुपर्योनि मापदण्ड लागु गर्नुपर्यो।
यो मूजि खाते हो पुलिस
मलाई पुलिस को जागिर त्यही भएर खान मन् लाग्दैन
ताइन् तुई को खाते पुलिस
यसै लाई भनिन्छ यी देश मा नाम थर अनुहार हेरेर व्यवहार गर्नु भनेको। यसरी जीवन गुजारा गर्ने धेरै छन्। हिम्मत छ दाबी लाई कारबाही गर्ने ? यही कुरा बुझौं सबैले।
khub ramro kam gare vanyo hola Police haru le,tehi dukhi garib ko aasu Lagos.
विदेशी खान हुने लाेकल खान नहुने हाे र कि भने विदेश बाट नै रक्सि नेपाल लेउन राेक्नु पराे नि।
कोदो भएको चही नफाली दिएको भए हुन्थ्यो गोरु हो
एकल नस्लबादी देशमा यस्तै हो , केही अनौठो मान्नु पर्दैन। बाहुनबादी पुलिसहरुलाई बधाई छ । ठुलै काम गर्नु भो ।
कानुन भनेकाे गरिब जन्तालाई मात्र हो
हामी सबै ले खान छोडम रकसी
अनि बनाउन पनी छोडछन ,महोदय ,साझ भऐ पछी सबै ले खानछन ,
ऐउटा लाई किन तारगेट गरेको
थुक्क खाते पुलिसहरु अति नै राम्रो काम गरे जस्तो लागि रा होला यसरी नै विदेशी ब्रान का रक्सी फालेर देखा ना अनि सबैले तलाई स्याबासी दिन्छ खाली जहिले पनि गरीब जनताहरूको गास खोसिरा हुन्छ
sabbai police asto hudoina
घरेलु रक्सी बनाउनुस तर अलिक राम्रो तरिकाले मैले नि रक्सी बनाउछु तर यस्तो तरिकाले होईन
तिम्रो घर मा पनि छिटै पोलिस आए हुन्थियो
@@arunsamsohang5981 teita
नेपाल मा उत्पादन हुने मात्र हैन बिदेश बाट नेपाल भित्रिने सबै किसिमको रक्सी तथा अरु धूम्रपान तथा मध्यपान का सामान हरु बन्द गर्नुस हैन भने गरिब को घर मा मात्र यस्तो गर्नु ठिक हुदैन
Thula thula kar xkalne ko ma khai xapa mareko
यो देशमा गरीबलाई मात्र लाग्छ यो कानुन धनिलाइ होइन 😠
हानिकारक कच्चापदार्थको रक्सी फालेर घरायसी अन्न कोदोको चाहिँ नफालेको भए सबैको चित्त बुझ्थ्यो तर फटाहरुले असल र खराब छुट्यान सकेनन् !
नेपाल को कानुन कया सई छ🙏🙏🙏👀👀🇳🇵अरको जनम नेपाल मा जनम नहोस🙏🙏🙏🙏🙏🙏🇳🇵नेपाल को कानुन बुझनै गारो🙏
कस्तो बिडम्बना अर्को देशको प्याक वाला रम हुस्की , र भोडका अन्य बिभिन्न किसिमका रकसी बिदेश बाट मगाउने र नेपाली दिदी बैहनीहरुले पारेको लोकल रक्सी बनाउदा न हुने ।
सक्छौ भने विदेशी रक्सी देशमा भित्र्याउने काम बन्द गर सरकार होइन भने दुःख गरेर जीवन निर्वाह गर्नेहरु लाई रोक्न पाउदैनस्॥
सहि हो मापदण्ड हुनुपर्छ हामी त जाड न खैईत काम हुदैन घरमा
RIP nepal police
alcohol is danger..good job police
यो छेउमा बोल्ने आइमाई लाई अर्काले गरेको किन जलन हुँदो रैछ म भए गोली चलाई दिन्थे सहयोग गर्नु त कता हो कता अझै कारवाही पो गर्नु रे के गरेर खान न पाउनु गरीब ले थु खाते खतिनी रिप
If you want to make alcohol then It should be hygienic, this is dirty. Government should make an alcohol factory and give job to support these people.
Dami kam garnu bhayo suresh B.k thanks
हामी नेपाली यहि कारण ले गर्दा पछि परेको छौ जुन चिज हामी आफै उत्पादन गर्छौ पनि तर यसरी नस्ट गर्छौ अनि बिदेशी रक्सी भित्र्याउने नेपाल को पैसा सबै बाहिर जान्छ अनि देस कसरी गरिब नहोस, चामल तेल साग सब्जी सबै india मा निर्भर भएको छौ देस मा उत्पादन गर्यो कुनै मान्यता छैन ।।
साला खाते पुलिस हरु गरिब जनता कसरी बाच्ने जागिर देको छ ? राम्रो तरिकाले बनाएको लाई छुट दिन पर्छ बिसादि परयोग गरेको छ भने सम्झाउन पर्छ नस्ट गर्नुपर्छ
Rip police & so bad for women.
Good job police...alcohol killing peoples
@@gorkhanepal1662 yes
गरि खान दे सरकार ,ठुलावडा लाई चैन,अनि सन्ना लाई ऐन,के पार हो,
Gari khanna ko lagi aanne kam xan ho sir samja sudhar vako xa great jab police
@@arjunpariyar6505bro रोजगारी छ नेपाल मा,यो भनेको अर्गानिक रक्सी हो,बिदेशी alcohol लाई पहिलो प्राथमिक देने हाम्रो नेपाल मा,अनि म्याद पुगेकी सकेको branded wiskey लाई कानुन छैन नेपाल,बरु नेपाल मौ उत्पादित alcohol खाने खान्छ नखानिलाइ जबर्जस्ती छैन, नि,यो सब चलखेल छ
सक्छौं भने कुर्सी बस्ने नेता लाई देश नेपाल बेच्ने नेता कारबाई गर्नु किन गरीब लाई मात्र दुःख दिने
Ekdam good job very very very good job 👍👍👍
हजुरहरु सरकार को नून खानु भएको छ ,, यो नुन खानु भन्द पहिला सायद हजुर हरु को आमा बाबा हरु ले पनि यहि पेशा गरेर यो ठाँउ सम्म पुरायेको हुनु पर्छ ।मेरो बिचर
Sahi vannuvyo hjrle sabae ko janm dhani rw sukhi priwarma vyr aaudaen badhhata le angaleko pesa lae gari khan pni ndini vyo yo papi hrule
राम्रो संग सफा संग तयार पारेको भए यो काम गलत हो तर किरै पर्ने गरी चिनी हालेर फोहोर कच्चा पदार्थ प्रयोग गरेर जनताको स्वास्थ्य माथि खेलबाड गर्ने भट्टीलाई चै यसरी कर्वाही भएको राम्रो हो
umm ho ni ramro sag parnu ni kin testo kirai parni garera n tyo kawadi kura haler aruko jhyan linuu poni aparadh ho rakc parnus ramro tarikale parnu nepal ko sapoi kuna ma pugnu parxa naramro haler banaunilae banda garaya hunxa
chup mug dhukhama hasni dharaii hunxa
💯 Sahi Kura garnu vo #mero Nepal ji
नेपाली कानुन दैबले जानुन।तर गरिब दु:खि जन्तालाई गरि खान दिनु पर्छ।यस्तो पीडा दिनु राम्रो हैन।सायद यहि हाेला गाउँ गाउँमा सिंह दरवार भनेकाे
साला नेपाल सरकार नेपाली गरिब दुखिले गरि खान नदिने बिदेशी रम चै बेच्न दिने कमिसनको खेतिमा डुम्न सक्ने नेताहरु।
Shame on nepal government 😂
Such a shameless act done by govt
थुक्का नेपाल सरकार न आफ्नो देशमा रोज्गारी दिलाउछ न गरिब दुखी जनता लाई दु:ख गरेर खान दिन्छ।😡
नेपाल को कानुन दैबाले जनुन दुःख गरि खाना लाई नि दिदैन करोडौं भ्रष्टाचार गरेर कामाउने लाई कर्बही छैन
आखिर उनिहरु लेनि कुर्चिमा बसेर यहि रकसी खान्छन किन दुख दिन्छन जन्तालाइ यो देशका नेताहरु नि यहि रक्सी बेचेर आमा बाबा ले पदाय का होलान तुक्क मेरा देशका नेताकार्यकर्ता
बिदेशी रक्सी को पसल छ हाम्रो देशमा तर स्वोदेसि रक्सि को यो हलत हाम्रो देशम
Good job sir👍
Not only showing police powers to poor nepali who are having no others options then producing local wines. If you are really interested in the Nepal and Nepali future? You must stopped to big importers and saller of high costly wines and any kind of alcohol producing company within Nepal and make Nepal free of alcohol. Can you please? If you ready we are proud of Nepal government his administration.
जसले यो गरी खाको रिस गरेको छ यदी यो सुराकी मा समाको हो भनी भगवान जिन्दगी सुराकी लाउनी को भलो नहोस भएको सम्पती पनी मासियोस
यसरी फ्याक्ने काम निकै गलत हो यदि प्रती बन्द लगाउने नै हो भने केही समय पहिलै जानकारी गराउ सरकार अनि कार्वाही गर
शक्ति र सत्ता संघ पौच पुग्ने ले जे गर्न नि हुने अनि गरिव नागरिक ले आफ्नो जिविका धान्न गरि खान नि नहुने यो काम निकै गलत छ गरिवको पसिना संघ खेल्ने र रोजि रोटि खोस्ने काम बन्द गर
सक्छौ भने त्यो विदेशी सिसी को बोतल फोर बिचरा हरु लाई किन दुःख दिनुहुन्छ
धेरै राम्रो गर्नुभयो सबै थाउमा यस्तै गर्नेु पर्छ ।
पत्रकार मित्रले भनेजस्तो सहि छानबिन हुनुपर्यो प्रतेक न्याय नपाउने ले न्याय पाउनुपर्यो सरकार सत्ता गथबन्धन होइना बिदेशी ब्रान्द लाइ बन्दा गर्नुपर्यो
बर्ष मा यक्चोटी छानबिन गर्नु हुन्छ गरेपछि सधैभरी गर्नुन अनि रोक्न सकिन्छ त
जन्ताको रोजिरोटी मा लात हान्ने पुलिस कर्मि ले अफ्नो तलब छदाछदै ज्यान मार्ने अपराधी लाई पैसाको लोभमा ज्यानमारा को केश ढिस मिस गराउने पुलिसले किन यो सबै गलत गर्नुपर्यो
लोकललाई हैन Branded लाई रोक लगाऊ
लोकल बेचे पैसा घरमा आउँछ
ब्राण्डेड बेचे पैसा जान्छ
अलि बुझ्ने बन सरकार!🙏